देउवाको स्टेजमा पाँडेको हास्य व्यंग्य कम्युनिष्ट जस्तो कसरी कांग्रेस भयो Pande VS Deuba

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Phone - 01 - 4358856
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepa...
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
    sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

КОМЕНТАРІ • 325

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 Годину тому

    बबाल छ पाडे सोल्टी को कमेडी .... धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤

  • @shantakhadka2047
    @shantakhadka2047 5 років тому +3

    म पनि कुनै समय नेपाली काङ्ग्रेसमा सक्रिय थिए। काङ्ग्रेस भित्र देखिएको बिचलन, नाताबाद, कृपाबाद, भ्रष्टाचार, अधिनायकबाद, पुरातनबादी र परम्परागत सोच, चम्चागिरी, धुपौरे प्रथा, कुहिएका गन्हाएका नेताहरुको हालीमुहाली आदिबाट रुष्ट र निरास भएर अहिले स्वतन्त्र तटस्थ नागरीकको रुपमा बसेको छु!! म जस्ता हजारौ लाखौ शुभचिन्तक र कार्यकर्ता काङ्ग्रेसबाट बाहिरीसकेका छन!! बिपीको प्रजातान्त्रिक मुल्य मान्यता र सस्कारमा हुर्किएका हामी न अरु पार्टीमा सजिलै समाहित हुन सक्छौ न त यहि थोत्रो, मकाएको, लोसे निकम्मा बुढाखाडा भएको, गन्हाएका भ्रष्टाचारी सलबलाएको, क्रान्तिकारी र परिबर्तनकामी सोच नभएको पार्टीमा फर्कन सक्छौं!! दुइचार जना क्रान्तिकारी होनाहार, देशलाइ कायापलट गर्ने सामर्थ्य बोकेका युवानेताहरु त छन काङ्ग्रेसमा तर तिनीहरु पनि तिनै देउवा, पौडेल, सिटौला, महत, निधी, गच्छदार जस्ता पोचा, लोसे, ढुलमुले, दहीचिउरे, स्वार्थी, भ्रष्ट, रास्ट्रघाती, अबसरबादी नेताहरुको लंगुटी बनेका छन!! यिनै कुलङार नेताहरुले यत्रो इतिहास बोकेको काङ्ग्रेसलाइ कोमा मा पुर्याउन लागिसके!! अब पनि युवा काङ्ग्रेसीहरुले बिद्रोह नगरे काङ्ग्रेसको अस्तित्व समाप्त हुने निश्चित छ!!!

  • @kulrajsharma-qd8uk
    @kulrajsharma-qd8uk День тому

    बिकास गरउ नेपालम बचाच🇳🇵

  • @user-kq6ss5ly6h
    @user-kq6ss5ly6h 2 роки тому +3

    यो कमयडि। गराएर कांग्रेस vote पाउनेवाला छैन

  • @tvannapurna
    @tvannapurna 5 років тому

    मन्त्री बनेको हप्तादिन नहुदैं किन रोए योगेश भट्टराई यसरी । अनि माधव नेपालले झन बरबर आँशु झारे बैठकमै हेर्नुहोस भिडियो ua-cam.com/video/z4ON6cWZ6oU/v-deo.html

  • @suyograjpoudel
    @suyograjpoudel 5 років тому +3

    Babal cha comedy

  • @RajBudhathoki
    @RajBudhathoki 5 років тому +5

    nice comedy pade g

  • @chhabilal8851
    @chhabilal8851 5 років тому +2

    राम्रो छ ।

  • @user-nk1ik3gr8s
    @user-nk1ik3gr8s 7 місяців тому

    धेरै राम्राे लाग्याे है पाँडे सर❤❤❤❤❤

  • @user-wt6dd6jq4b
    @user-wt6dd6jq4b 5 років тому +4

    सबै ठिक छ तर काउली लाई स्टेज मा घोक्राउने मुन्ट्याउने अलिक शोभा दियन असत्ती पाडे😈😈😈

  • @pramodxettry5
    @pramodxettry5 5 років тому +1

    Good

  • @grpnepal
    @grpnepal 5 років тому +5

    Pade is a great artist in Nepal.

  • @shivajithapabista2012
    @shivajithapabista2012 5 років тому +2

    Dhari ramro cha

  • @saritalamichhane4073
    @saritalamichhane4073 5 років тому +4

    शेरबहादुर देउवा पनि हासेको देखियो ल बधाई छ कलाकार पाडे लाई

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j 3 дні тому

    Nice ❤❤❤❤

  • @chudamanibhandari2595
    @chudamanibhandari2595 5 років тому +2

    Thanks

  • @sangitabastakoti1668
    @sangitabastakoti1668 4 роки тому

    Nice

  • @ghamandashahi7164
    @ghamandashahi7164 3 роки тому

    शेर बहादुर देउवा केपि हावा भन्दा खतरा हो।

  • @tekbohara83
    @tekbohara83 5 років тому +2

    सारै राम्रो

  • @hastachaulagain7990
    @hastachaulagain7990 5 років тому +3

    एउटै स्टेप धेरै प्रयाेग भइरहेकाे छ सरहरु । स्टेप चेन्ज गराै ।

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 4 роки тому

    Are wa super comedy

  • @prakashbastola1045
    @prakashbastola1045 5 років тому

    Sarai ramro lagayo

  • @narayanblon9374
    @narayanblon9374 5 років тому +4

    हाम्रो काभ्रे राम्रो काभ्रे 🌹🙏 जय नेपाल

  • @sandeshghela3829
    @sandeshghela3829 3 роки тому +1

    Jai nepal

  • @tikaramupadhayay2339
    @tikaramupadhayay2339 5 років тому +2

    जुन कलाकार कुनै पाटिको झन्डा वाला कार्यक्रम मा जान्छ त्यो कलाकार लाइ बहिस्कार गरौ ✌✌✌

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c 16 днів тому

    पाँडे सर बधाई छ

  • @Dhirajsongeetmagar055
    @Dhirajsongeetmagar055 2 роки тому

    सबैको राम्रो हुन्छ

  • @bishnubudhaxtree5663
    @bishnubudhaxtree5663 5 років тому

    खतरा छ हो पाडे हजुर बाजे र जिक्री सोल्टिको कमेटि

  • @sanjulama7803
    @sanjulama7803 5 років тому +9

    काङग्रेसको हैसियत अब कलकार बिना सभा सम्मेलन गर्न पनि गरो रहेछ

    • @milanchhetrimilan9604
      @milanchhetrimilan9604 5 років тому +1

      अनी बद्री पंगेनी दाजू, पूर्खे बा कलाकार होईनन होला??

  • @7startvnepal536
    @7startvnepal536 5 років тому +1

    जहाँ पनि एउटामात्र मात्रा प्रस्तुती भयो !

  • @pratikmagar3270
    @pratikmagar3270 5 років тому +14

    अचेल भद्रगोल किन आउदैन भनेको ?
    नेपाली काङ्ग्रेस को पुच्छर बनेर हिडिरहेका रहेछन् 👎️

  • @sapunagurung9661
    @sapunagurung9661 5 років тому +3

    good

  • @devmagar6095
    @devmagar6095 5 років тому +14

    आज यो कार्यक्रम हेरे मलाई लाग्त्यो जिग्री र पाडे एउटा देश को अझै धेरै अगाडि बढ्ने र समाज मा राम्रो सन्देस दिने कलाकार को रुपमा लाखौं जनता ले तेई रुपमा हेरिन्थ्यो तर आज यो कार्यक्रम पछि धेरै जन्ता को सपोट घट्छ भन्ने मेरो अनुमान छ देसको हुनाहार कलाकार पाटी को कार्यक्रम मा हिन्न नहुन्थ्यो भन्ने मरो ठम्याई छ ।।।।

  • @aayushadhikari6388
    @aayushadhikari6388 5 років тому +8

    यो पाटिको झन्डा मुनि नगयको राम्रो कलाकार

  • @lokendraayer6096
    @lokendraayer6096 5 років тому

    जै नेपाल

  • @nepallotsofyaks4721
    @nepallotsofyaks4721 5 років тому +24

    Without comedians nobody come to political assembly. Better not to go in such programs. Kalakar haru party ko hunu hudaina.

  • @mohanphuyal7507
    @mohanphuyal7507 5 років тому +3

    Hera haribijog. COmedy programme nai suru gare bhayo ni. Gayo nepali congress.

  • @babasingh3397
    @babasingh3397 5 років тому +50

    पार्तिको कार्यक्रममा जनता बतुल्न हास्य कलाकार लाई निम्तो दिने आवस्था आईपरेछ त काङ्ग्रेस लाई

  • @alishbogati2066
    @alishbogati2066 5 років тому +158

    पाटी को झन्डा भको ठाउँमा चर्चित कलाकारको छाया नपरेकै राम्रो।।

    • @akkalbhandari3615
      @akkalbhandari3615 5 років тому +7

      बिचरा बामे तेरो राजाराम सुबोध कार्यक्रम गर्दै हिंड्दा कुन कुनामा बस्छौ

    • @ramshranthapa6758
      @ramshranthapa6758 5 років тому +1

      Kina

    • @rcbharat2
      @rcbharat2 5 років тому +2

      हो हुन त यिनी हरुको गरि खने भाडो यहि क्यारे

    • @pratikmagar3270
      @pratikmagar3270 5 років тому

      गरिखाने भाडो नै यहीँ हो ।

    • @yourpartner9589
      @yourpartner9589 5 років тому +1

      नेपाल मा गरि खाको कहाँ देख्न सक्छ्न त बामे हरु!

  • @harithapa1359
    @harithapa1359 5 років тому +1

    As

  • @bidurthapa643
    @bidurthapa643 5 років тому +4

    हसाउने शैली ठिक छ तर बोल्ने शैली अलि पुगेन कि पाडे सरकार

  • @egaadhikari250
    @egaadhikari250 5 років тому

    La ramro Jay Nepal

  • @omkantbaral6060
    @omkantbaral6060 5 років тому +35

    यस्तो पनि हुन्छ , हाँसो हो कि काँसो ?
    भएन यस्तो पार्टीको बेज्जेति मात्र नाँसो !

  • @sagarbudthapa8961
    @sagarbudthapa8961 5 років тому +1

    I love you pade solti

  • @prakashrazz2615
    @prakashrazz2615 4 роки тому

    Super

  • @roshandhakal7049
    @roshandhakal7049 5 років тому +1

    JAY NEPAL

  • @lokendragulmeli7718
    @lokendragulmeli7718 5 років тому

    जय नेपाल पाणे सोल्टा

  • @chudamanisapkota19
    @chudamanisapkota19 8 хвилин тому

    यो पाण्डे डाम्ना पार्टीको प्रोग्राममा त्यो पनि गनाएको काङ्ग्रेसमा☠️

  • @Rozlamaii
    @Rozlamaii 5 років тому

    pub-g band भयपछि अामा वुबा साङ्गै बसेर गफ गरेकाे यकदमै मजाकाे रैछन । is sts right naw

  • @TaKToKJ
    @TaKToKJ 5 років тому +6

    दुई हाप्ता भयो भद्रगोल किन आएन भनेको त कलाकार हारु सबै नेपाली काङ्ग्रेस पार्टी तिरा लागेको रछ र पो भातमारा हारु !

    • @hioppo6046
      @hioppo6046 5 років тому

      hahahahaha क्या सारो

  • @HappyFlamingos-ls5tq
    @HappyFlamingos-ls5tq День тому

    🤩🤩

  • @yubarajbc20
    @yubarajbc20 5 років тому

    जय नेपाल पाडे सोल्टि

  • @laxmanthapa8615
    @laxmanthapa8615 5 років тому +2

    पराय प्रोग्राममा कसैलाइ पनि इज्जत मान दिदैन पाडेले

  • @user-by5hz7og3i
    @user-by5hz7og3i 3 години тому

    अब आंडे पांडे पाङग्रेहरु पनि नभएत को आउला रअपराधिहरुको कार्यक्रममा

  • @kamlbhahadur9331
    @kamlbhahadur9331 4 роки тому

    Damdaar padeji

  • @chadramagar1683
    @chadramagar1683 5 років тому +8

    साउदी आउने लाई मात्रै किन ब्यगे गर्छ यो दाम्ना ले

  • @parshuramrai8994
    @parshuramrai8994 5 років тому +2

    काङ्ग्रेसि कलाकारहरुको हास्यब्यङ्ग्य होकि के हो यो यसो हेर्दा त एउटा पार्टी को झन्डा मात्रै फर्फराको देखिन्छ त 😎😎😎

  • @ganeshneupaneofficial8488
    @ganeshneupaneofficial8488 5 років тому +41

    Pade ko fan yata aaynus hai
    Hamro Chanel ma babal comedy video haru xan

  • @binodbinod2928
    @binodbinod2928 5 років тому

    good pada soltli

  • @gopallimbu79
    @gopallimbu79 5 років тому

    मलाई त यो कार्यक्रम पटकै मन परेना

  • @user-mr4yv5qv4o
    @user-mr4yv5qv4o 5 років тому

    किर्केट रंगशाला भन्दा हाम्रो रास्तिय खेल डन्डी ब्यु गराउन बनाएर बिश्वलाई डन्डी ब्यु खेलाउन सिखाउनपाए बिस्वले चिन्नेथियो तेतातिर कसै नेपालिको ध्यान कहिले गएन है

  • @rbulraiyoutubechannel5272
    @rbulraiyoutubechannel5272 5 років тому +2

    यो पार्टी को कार्यक्रम अलि ठिक भएन।यो खाली कलाकार बोलाएर जनता बटुल्ने काम मात्र भएको देखियो।

    • @hioppo6046
      @hioppo6046 5 років тому

      rebul rai १०१% sahi ho

  • @omkantbaral6060
    @omkantbaral6060 5 років тому +37

    यो कार्यक्रमको कुनै तुक छैन !
    यस्तो पाराले कुनै देश बन्दैन ।

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 5 років тому

    भद्रगोलको टोलि काङ्गरेसको कार्यकर्ता रै छ

  • @favouriteplaces72
    @favouriteplaces72 4 роки тому +1

    Pade di darsan

  • @deepakbasnet6867
    @deepakbasnet6867 5 років тому +1

    देस को पैसा सब लुटेर खाउ तेस पसि चन्दा उटाउ जन्ता सङा

  • @dilbahadurdhanuk9740
    @dilbahadurdhanuk9740 5 років тому

    nice

  • @dipesh5180
    @dipesh5180 5 років тому +3

    यसरी छोरी मान्छेलाइ छुने काम नगरु है कलाकार भन्दैमा

  • @tamangsingtanrabin9462
    @tamangsingtanrabin9462 5 років тому

    jay nepal

  • @hardikbist8702
    @hardikbist8702 5 років тому

    Jay Nepal

  • @bindashsharma6912
    @bindashsharma6912 5 років тому +16

    बिचरा काङ्ग्रेस जनता सभा मा आउदैनन भनेर कलाकार हरु लिएर आएका छ्न सभा गराउनको लागि।।।।

  • @teerthadahal8700
    @teerthadahal8700 5 років тому +2

    हाहा काङ्ग्रेस लाई कलाकार ले जोकर बनाको थाहा छैन

  • @sabitamudbari4657
    @sabitamudbari4657 5 років тому +2

    I want to see our National
    everywhere in Nepal.
    Jai Nepal
    Jai Nepal

  • @laxmansigdel3621
    @laxmansigdel3621 5 років тому +1

    bichara congress

  • @dipesh5180
    @dipesh5180 5 років тому

    राम्रो कलाकार ले तालि र हुटिङ मात्रै माग्ने राम्रो लागे आफै दर्सकले दिइहाल्छन नि वाइयात

  • @surajbk4632
    @surajbk4632 4 роки тому

    अब रगङ्गसाला पनि जन्ताले बनाउनुपर्ने सरकारले के गर्ने हो त हामिबात उथायको कर ले ?

  • @srijanasunuwarrai6088
    @srijanasunuwarrai6088 5 років тому

    आलेका कलाकारहरू अरुले तपाई भनु नभनु आफे मपाए भन छन देरशकले आफ्नो खुसी ताल भजाउ छ

  • @rambahadurgaire558
    @rambahadurgaire558 5 років тому +1

    hasayo

  • @rajkarki.1424
    @rajkarki.1424 5 років тому +3

    काङ्ग्रेस ले मेला लगेको होकि कार्यक्रम गरेको हो
    आफ्नो औकात मा आयो काङ्ग्रेस हाहाहा

  • @basantpandey7054
    @basantpandey7054 5 років тому

    अब पाडेजि लाई पनि नयाँ सरकार को नयाँ कानुन अनुसार कारबाही होला जस्तो छ ।।।
    इस्टेजमै पुरै मजाक बनाई देका छन त अरुको बिल्ला गरेका छन् । नयाँ संसोधित कानुन अनुसार त कसैको मजाक बिल्ला गर्नेलाई ५ वर्ष जेल सजाय हुने भन्ने सुन्नमा आको थियो।।😂😂😂😂😂😂😂😂
    पाडे सोल्टी परे फसादमा 😂😂😂😁😁😁😂😂

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 років тому +1

    अब कसरी कलाकार लाई सम्मान गर्नु र खोइ पार्टी का झन्डा लियर प्रोग्राम गर्न लाय पछि के को सम्मान

  • @cpsigdel4651
    @cpsigdel4651 5 років тому +7

    देशको बुढो पाको, पुरानो दल अव हास्य कलाकार लिएर आम सभा गर्नुपर्ने अवस्थामा ! सायद स्रोता न आउलान् भनेर होला !! कन्त विजोग !

  •  5 років тому +7

    Pade solti ko Gau ho keho😂😂i think pade n jigre there for Dhurmus suntali foundation 🤔🤔

  • @piremrawal7636
    @piremrawal7636 2 роки тому

    Pade best

  • @betteronline1
    @betteronline1 5 років тому +6

    आफ्नो बनिसकेको नाम र प्रतिस्ठा अन्त कार्यक्रम नै नपाउने जस्तो यसरी पार्टिको कार्यक्रममा लम्पसार भएर नगिराउदा नै राम्रो ।
    मह जोडि ,दिपक दिप मुन्द्रे धुर्मुस सुन्तली माग्ने बुढा आज सम्म कुनै कार्यक्रममा नगएकै कारण सबैको प्रीय छन। यसरी आफ्नो तौल नघटाउनु

    • @kewaldc4477
      @kewaldc4477 5 років тому

      माग्ने बुढा चितवन मा नेकपा को चुनाबी सभामा उपस्थित भएको बिर्सीयो मीत्र

    • @kabichaudhary6961
      @kabichaudhary6961 5 років тому

      Hain e aayena bhane danak paune dhamki aayepachhi k garlan ta

  • @hikmatrokaya29
    @hikmatrokaya29 5 років тому

    पाँडे दाइ तपाईं काङ्ग्रेस हाे

  • @sandipsunar8357
    @sandipsunar8357 5 років тому +4

    Ramlo x la

  • @deepakshrestha8644
    @deepakshrestha8644 5 років тому +1

    जे पायो तेइ यार

  • @miksanbaniya5301
    @miksanbaniya5301 5 років тому

    Jaya naranarayan pande

  • @kamalbhandari2927
    @kamalbhandari2927 4 роки тому

    Hajur haru kalakar manxe tei vayra asto chor uaruko thaumaa nagako ramro hune thiyo, hajur harule asto Garda janta maa hajur haruko chaha kam huna sakne hunxa

  • @user-ni8pz1hh3k
    @user-ni8pz1hh3k 5 років тому

    डामना ले त काङ्रग्रेस को प्रोग्राम मा गएर केपि ओलि क्रीकेट रङ्ग्साला निर्माण को लागि सहयोग पो माङ्छ त बा केपि ओलि को पछि लुरु लुरु हिनेको छ अनि हामी देश को गहना हौ भन्छ त भित्ती त

  • @mohanphuyal7507
    @mohanphuyal7507 5 років тому +1

    Nepali Congress gayecha

  • @pokharelb5369
    @pokharelb5369 5 років тому +2

    पाँडे ले काउली बुडी माथि दुर्व्यवहार गरेको मलाई पटकै मन परेन

  • @sudippokhrel6600
    @sudippokhrel6600 5 років тому +7

    यो कार्यक्रम ढाँचा परिवर्तन गर्नु पर्यो जहापनि एउटै दोरियो

  • @smarakshrestha4030
    @smarakshrestha4030 5 років тому +2

    Bichara kala Congress haru pade ra jigri ko sajayog.linu parne din ayaxa. Hera hari bijog...? ? ? ?

  • @chandraacharya2062
    @chandraacharya2062 5 років тому

    babal comedy xa yrrrrrr

  • @basantkhadkakhadka690
    @basantkhadkakhadka690 5 років тому

    पार्टी को शीलंयास मा कलाकार को उपस्थिति पटक्कै भयन हजुर। मलाई लाग्छ जनता लाई उपस्थित गराउन कांग्रेस पार्टी ले यो तरीका अपनायको होला तर यसमा कलाकार को कतै ठीक भयन

  • @bikramkarki2324
    @bikramkarki2324 4 роки тому

    Hello there

  • @sochbadalnussansarbadlinxa7296
    @sochbadalnussansarbadlinxa7296 5 років тому +2

    Yo partiko flag vandata hamro rastiy flag far faraunu vako vayo aru betar hunthyo..

  • @itsmeteks3746
    @itsmeteks3746 5 років тому +3

    Darro hasayo pade leyy