दलाल संग अफिसमै लफडा ! ठगीको मारामार | छड्के बोलाएको भन्दै धम्की ? मुख्यमन्त्रीकै वडाको यस्तो हालत

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 270
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1 тис.

  • @-krishighar8492
    @-krishighar8492 4 місяці тому +197

    गण्डकी छड्केको प्रतिक्षामा कोको हुनुहुन्थ्यो।।।

    • @dineshmalla7509
      @dineshmalla7509 4 місяці тому +1

      My

    • @daanpun5489
      @daanpun5489 4 місяці тому

      म पनि हाँजिर भए है

    • @rajutamang7494
      @rajutamang7494 4 місяці тому +1

      M pani thiye hai parkhaima

    • @khagii0019
      @khagii0019 4 місяці тому

      Tero bau rw tero aama machikney scammer

    • @madhavmelina3153
      @madhavmelina3153 4 місяці тому +1

      म नि । आज अलि ढिलो हुदा हेर्न पाइदैन कि जस्तो लागेको थियो धन्न आइदियो

  • @rameshbudhathoki4692
    @rameshbudhathoki4692 4 місяці тому +295

    गण्डकी छडके नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर गरौ त 🎉

  • @tandonkazi827
    @tandonkazi827 4 місяці тому +244

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल् को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै
    पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏
    धन्यवाद

    • @RamkumarRai-wp2vy
      @RamkumarRai-wp2vy 4 місяці тому +5

      😄

    • @PrabhaXettri
      @PrabhaXettri 4 місяці тому +1

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

    • @bishalghimire933
      @bishalghimire933 4 місяці тому +1

      ma bara jilla bata pAtrakaritA gardai xu hjr haruko saath chahinxa

    • @hellopokhara2004
      @hellopokhara2004 4 місяці тому +1

      Paisa na pauna jel reporting garcha paisa pay pachi aani kata Jan cha kata jancha

    • @junamanoj3117
      @junamanoj3117 2 місяці тому

      89

  • @suresh.chadara5693
    @suresh.chadara5693 4 місяці тому +43

    हरेक कुरामा कति लथालिङ्ग छ नेपालमा थुक्क सम्झिदा नि बिरक्त लाग्छ। हत्या,बलात्कार,ठगि,लुटपाट,अनेकौं अपराध कति सजिलै चलिरहेको छ देशमा सरकार,अदालत, कानुन छ तर तिनै अपराधीले देश चलाउदा कुनै पार्टीको आस्था नराखेका सामान्य नागरिकले अपराधीको भन्दा धेरै दुख झेल्नु परेको छ यो देशमा बस्ने आधार छैन बाहिर जाउ सजिलो छैन कस्तो पापीहरुले यो देशमा राज गरिरहेका छन बिदेशमा बस्ने नागरिकले राम्रो ब्यक्तिलाइ भोट हाल्न पाउदैनन् नेपालमा भएकाले ती दलालहरुको चाकडी गर्न छाेड्दैनन् कसको आशा गरौं हामी नेपाली अहिले त भगवान लाई पुकार्दा पनि सहयोग मिलेको अनुभुती हुदैन हामी कहाँ जाने के गर्ने? हाम्रो अनि हाम्रा छोराछोरीको भविस्य कता छ? हे भगवान यति सुन्दर देशमा जन्म दिएपछि यहाँका केहि भ्रष्टहरुको बुद्धि पनि दिनुपर्थ्यो नि😓

  • @garvegharti9474
    @garvegharti9474 4 місяці тому +25

    भात र मासुमा नेताहरूलाई जिताएको नतिजा भेडाबाख्रा हुन जनताहरु

    • @Alone-q6d
      @Alone-q6d 4 місяці тому

      Sahi vannu vyo

  • @Action-Night
    @Action-Night 4 місяці тому +36

    कारबाही भयको पनि हेर्नु पाए अज मज्जा आउने थीयो अपिल सर

  • @Gitadarlami55
    @Gitadarlami55 4 місяці тому +14

    नेपाल को एक मात्र निडर इमान्दार साहसी पत्रकार अपिल सर सलाम छ हजुरलाइ❤❤❤

  • @sarurai8634
    @sarurai8634 4 місяці тому +67

    नेपालमा जनताहरु नै सही छैनौ। फेरी ८४ मा यही दलाल गद्दार नेतालाई भोट दिन्छन।

    • @harighimire7821
      @harighimire7821 4 місяці тому +1

      पुराना त लुटतन्त्र चलाएकै मान्छे हुन् । नयाँ जोगी पनि सहकारी ठग परेछन् । भोट कस्लाइ दिनु ? 😢

    • @reshmalimbu1225
      @reshmalimbu1225 4 місяці тому +2

      Sahie vannuvsyo

    • @sarurai8634
      @sarurai8634 4 місяці тому +1

      @@harighimire7821 राप्रपा

    • @ampmskm
      @ampmskm 4 місяці тому +1

      नयाँ जोगी सहकारी ठग लाई जिताउनु पर्छ।😢😮

    • @amritaryal1255
      @amritaryal1255 4 місяці тому

      @@ampmskmmain thaglai paila hatau balla aru thaglai samauna sakxau kei ghusos timro bodo dimagma

  • @roshanghimire168
    @roshanghimire168 4 місяці тому +8

    जनता नै भेडो अर्धचेत नागरिक भएको देश बार बार दलाल लाइ भोट दिएर जनता ले नै गुखाएसि बिचरा 2-4 जना चेतनशिल नागरिक भएर के गर्नु😡😡😡

  • @shyambhattarai3731
    @shyambhattarai3731 4 місяці тому +7

    कथित सांसद गुरुङ्ग नामक जन्तुलाई फाँसीको सजाय दिनुपर्छ।।।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 4 місяці тому +51

    सलाम छ अपिल जी ठगलाई कुनै हालतमा नछोड्नु । यस्ता ठगलाई तह लगाउनुपर्छ । ब्याज सहित चुक्ता गर्नुपर्छ ।

  • @SubashKhatri-jk8mw
    @SubashKhatri-jk8mw 4 місяці тому +10

    Apil त्रिपाठी सरको सच्चाई पत्रकार मन पराउने को को हुनुहुन्छ लाइक कमेन्ट गरम ❤The only truth journalist Gandaki Chadke with Apil Tripathi Pokhara Lakeside

  • @prashantbhandari2102
    @prashantbhandari2102 4 місяці тому +36

    अपिल सर्🙏🙏🙏🙏🙏🙏🙏हजुर जस्तो निडर र ईमानदारी पत्रकार नेपाल भरि हुन जरुरी छ् 🙏🙏👍️👍️भगवान ले सदा हजुर को रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @IshworBhandari-oh5yb
    @IshworBhandari-oh5yb 4 місяці тому +7

    यहा कस्को बिस्वास गर्नु, बिस्वास नगरऊ केहि काम हुदैन ,गरौ यो चाल हुन्छ 😡 हामी जस्ता सिधा / साधा को बिजोग , गारो छ बरै 😱

  • @dipak.thapa2736
    @dipak.thapa2736 4 місяці тому +71

    ठग,भ्रष्ट,चोर,बलात्कारीको देश नेपाल भनेर बिश्वमा चिनिन मात्र बाँकी छ अब।

    • @BuddhaTamang-k9y
      @BuddhaTamang-k9y 4 місяці тому

      योखालको ठगी अतिभयो आरुलाइभनेरकेगरने लौपिडित यस्तालाइ चवाटै पारेर यकजाना जेलजाओ

    • @DammarKumari-zw4ii
      @DammarKumari-zw4ii 4 місяці тому

      ​❤❤❤❤❤❤111111¹1¹1¹

  • @erprakashc
    @erprakashc 4 місяці тому +3

    सूर्यले चन्द्रमा लाई देखाउँछ..चन्द्रमाले तारा लाइ देखाउँछ... तारा ले सोझा जनता लाई तीन तारा देखाउँछन्....😢

  • @gaharbudathoki782
    @gaharbudathoki782 4 місяці тому +8

    जानी बुज्झी ज्यानमाराहरू लाई भोट र चुनाब जिताहेर पठायो अनी फेरी त्योहत्याराले चुनेर हर निकायाको प्रमुख चुनेर बनाउनु पर्नेहून्छ भनी उसले चुन्ने मानीसपनीत जम्मै भष्टचारी बोलत्कारी बडे् बडे् गुन्डाहरूनै चुन्छन् भनी अबो भनुहोस ज्यानमाराहरूको गियाड. भनेकै काहाको सक्छीयाम मानीसहरू प्रछन् र देश र जनताहरूको भलाई हुन्छ त रत एती पनी नबुझ्ने जनताहरूनै अपराधीहरू हुन् हैत नत्र कसले कुन नेताहरूको भष्टचार र हत्या नबुझेका होलानत रत मत भन्छु कोक्रो को बालक देखी १०१५ बर्षे बीर्दा बुडा बुडीहरू लाई पनी ए टु जेठ थाहानैछ हैत

  • @devimagiar9011
    @devimagiar9011 4 місяці тому +2

    मेरै जस्तो दुख रै छ मेरो नि बाबु तामाङ्ग भन्ने ले कोरिया सिजनल मा जाम vanera खाको छ हाम्लाई त 6 मैने भनेर भनेको थियो खायो पैसा 💪💪💪💪

  • @samirsrish1349
    @samirsrish1349 4 місяці тому +32

    यो हो नि त अपिल जि देखेर किन सबै डराउछ्न किनकि सत्यको निडर हो अपिल जि सलाम छ

  • @arjunpariyar6505
    @arjunpariyar6505 4 місяці тому +2

    म पनि यो डाफे मेनपावरमा गाको थिए यहि कोरिया पढाउछ भन्ने सुनेर तर पहिले नै मलाई दुई लाख पचास हजार मागेको थियो अनि 100% कोरिया पढाउछु भनेको थियो अनि मलाई बिश्वास नलागेर दियन पैसा

  • @mahendrakarki9468
    @mahendrakarki9468 4 місяці тому +12

    गण्डकी प्रदेशको एक मात्र साहसी प्रत्रकार आदरणीय अपिल सर प्रती हार्दिक नमन ।।🙏🙏

  • @pitambarthapa9003
    @pitambarthapa9003 4 місяці тому +1

    भोट हाल्ने टाईम कग्रेस यमाले भनी यस्तै हो

  • @matribhumiko-maya
    @matribhumiko-maya 4 місяці тому +19

    बेकुफ जनताले ल्याएको यो घिन लाग्दो व्यवस्थाले गर्दा आज करोडौं नेताकार्यकर्ताहरु लाई पालनपोषण गर्ने बाहेक अरु केहि हुदैन।

  • @ismantarai7448
    @ismantarai7448 4 місяці тому +1

    हेरदा नै डाकु जस्तो रैछ !बैनि ले कसरी बिसबास गरेको नानु ???

  • @गाउँलेदुखीजिबन

    सधै गण्डकी छड्के को प्रतीक्षा मा हुन्छु।

  • @PawanKandel-entertainment
    @PawanKandel-entertainment 4 місяці тому +2

    Gandaki Pradesh ki minister murdavad

  • @rameshuprety9340
    @rameshuprety9340 4 місяці тому +5

    सरकार नै ठग छ दलेले भेटेको ठग्न के छोड्छ र आफू पनि बचौ अरुलाई पनि बचाउ ।।

  • @g-shah8944
    @g-shah8944 4 місяці тому +2

    लोभले फसेको हो त्यो आइमाई अरुलाई के दोष दिनु लोभी

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 4 місяці тому +5

    त्यहाको नेतालाइ जिताउनु त्यहाका जनताको कमजोरी हो।आउदो निर्बाच्न्मा यक्जना पनि नगय हुन्छ लाज पचाको खेमराज

  • @RameshBogati-i7e
    @RameshBogati-i7e 4 місяці тому +18

    एउटै पोखरामा यस्तो बेथिति अन्याय र अत्याचार छ दलाल भ्रष्टाचारी ठग चोर हरु को बिगबिगी छ समग्र मुलुक कति होलान् सबै ठाउ मा अपिल त्रिपाठी जस्ता पत्रकार को आवश्यकता छ।

  • @dikshrestha6134
    @dikshrestha6134 4 місяці тому +1

    कोरिया पठाउछु भनेर पैसा लिएको हो कि हैन??
    उत्तर :- हो
    कोरिया नपठाको हो कि हैन??
    उत्तर:- हो
    पैसा फिर्ता गर्नु पर्छ कि पर्दैन??
    उत्तप:- कुन पैसा???😂😂😂😂

  • @nimagurung639
    @nimagurung639 4 місяці тому +4

    अपिल त्रिपाठीलाई भगवानले रक्षा गरुन् सधै यसरी नै खट्ने शक्ति प्राप्त होस् 🙏

  • @sangaysherpa146
    @sangaysherpa146 4 місяці тому +2

    अन्तिमको दिदी लोभले बिलाप,बिलापले कंगल बनाएको रहिछ,

  • @harikhadka7280
    @harikhadka7280 4 місяці тому +6

    पत्रकार भनेको यस्तो हुनु पर्छ सलाम 🙏🙏🙏🙏

  • @kalibahadur
    @kalibahadur 4 місяці тому +2

    Ahile bhukne matrai hun jantale jaba chunab auxa sabai birsinxan tara bato baune kasle ho netale hoki thekedar le ho yaaar

  • @parliamentnewsnp
    @parliamentnewsnp 4 місяці тому +3

    कोरियन भाषा पढेर इक्जाम मा नाम निकाल्न पर्छ अनि जान पाइन्छ भन्ने थाहा हुदा हुँदै मलाइ ठगी देउ भन्दै किन गयको।पैला बुज्न पर्यो कुन देश जान पाइन्छ पाइदैन भनेर

  • @ajaymuktan162
    @ajaymuktan162 4 місяці тому +2

    Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃

  • @roshanghimire168
    @roshanghimire168 4 місяці тому +4

    😭😭😭के भन्नु भनेर साध्य छैन। के बोल्नु बोलेर साध्य छैन। यस्तो अबस्थाले देश कहिले सम्म चल्छ?? यो ब्यबस्था र अबस्थाले देश को भबिस्य छैन।

  • @adarshadhikari5641
    @adarshadhikari5641 4 місяці тому +2

    अनि माननियको प्रतिक्रिया किन लिनु भएन ?

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 4 місяці тому +3

    समकोशिमा रहेको सदिक्षा ओभरसिज बाट मलेसिया आउने कामदार पीडित छन्।अझै मलेसिया जाँदैछन्।कामदारले मलेसियामा दुःख पाएका छन्।अझै पठाइँदै छ।त्यसैले त्यसको बारेमा एक पल्ट बुझी दिए हुने थ्यो।मलेसिया बाट फर्केर गएको एकजना मान्छेलाई वैदेशिक रोजगार विभाग मा कुरा गर्दा एकजनाको उजुरी लिन मिल्दैन भनेर फर्काई दिएको रहेछ।

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 4 місяці тому +3

    खगराजकाे त कुरै नगराैं उहाँ त केपी ओलीको दाहिने हात हुन्।उनी अरुसंग किन डराउछन् र ?

  • @PawanKandel-entertainment
    @PawanKandel-entertainment 4 місяці тому +2

    Begnas ki ring road mw Pani operations garnu. Paro

  • @RIP_LEGENDX
    @RIP_LEGENDX 4 місяці тому +3

    अपिल सर म नियमित दर्शक हुँ हाल मकाउबाट अरु सबै राम्रै लाग्यो यो लास्टको सामाजिक संजालको केसले हाँसेर झण्डै मरिन चोक्टा खान खोजेको बुढी झोलैमा डुबेर मरेछ त्यसैले होसियार सित्तैमा आईलाग्यो भनेर अलकत्र खाँन खोज्दा के हुन्छ होस गरौं संदेशमुलक कार्यक्रम नियमित दर्शक ...😂😂😂😂

  • @SanjayLama2012
    @SanjayLama2012 4 місяці тому +2

    देखिस भेडा तपाई हामी नेपाली हरु हामिले नई चुनावमा नेता हरु चोर छ भनी था पौदा पौदा जिताएर पठाको नतीजा

  • @dineshmalla7509
    @dineshmalla7509 4 місяці тому +19

    प्रतिक्षा गर्दा गर्दा अहिले आयो अपिल सर को काम को सलुट गर्छु 🙏🙏❤️❤️

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 4 місяці тому

    सुर्य थिम गय चन्द्रमा लाई देखाउछ चन्द्रमा थिम गय तारा देखाउछ तारा थिम गय तीन तारा देखाउछ।😂के के आयको होला के के जानेकोहोला😂

  • @kapilneupane5712
    @kapilneupane5712 4 місяці тому +5

    ❤ यो कार्यक्रम कुरेर बस्ने को को हुनुहुन्छ ??

  • @ashokgurung-nk8kl
    @ashokgurung-nk8kl 4 місяці тому +2

    नामै काफिछ खगराज (खगे)एमालेको खोल ओढेर केन्द्रदेखी प्रदेश गाउँ टोल जताततै ठगे।

  • @punraja
    @punraja 4 місяці тому +15

    सामाजिक संजाल मा पोइला जाने येस्तै हर्कत भयेका केटी हरु हो!! दोषी येहि महिला हो!!

  • @hellopokhara2004
    @hellopokhara2004 4 місяці тому +2

    Apil pani paisa na pauna jal news halcha paisa paya pachi aani chup

  • @krishnathapa118
    @krishnathapa118 4 місяці тому +3

    त्यो सामसद लाई तपाई सिधै फोन गरेर सोध्नु पर्यो

  • @uniquevenrider1212
    @uniquevenrider1212 4 місяці тому +1

    Yo surye vane manxe Bata Hami Pani thagi ma pareka xau yo Pokhara pame ko manxe ho kalu kami ko xora ho usle nagarita tanahun Bata ghimire vanera nikaleko xa hamro muddha ma hernus tesko details pauna saknu hunxa

  • @madansharmaa
    @madansharmaa 4 місяці тому +12

    आज कार्यक्रम ढिला आयो १०० पटक त सर्च गरेर बसेको। सलुट छ हजुर लाई

  • @RupakMagar-zb3gj
    @RupakMagar-zb3gj 4 місяці тому +2

    सातो गयो दले को 😆😆

  • @prempariyar6227
    @prempariyar6227 4 місяці тому +19

    म साउदी अरब देखि हेर्दै छु गन्डकी छड्के साह्रै ढिला आयो

  • @amritsunarofficial5027
    @amritsunarofficial5027 4 місяці тому +1

    तल दिईएकाे खाली ठाउँ भर्नुहाेस।
    - पाेखराकाे डन भनेर कसलाई चिनिन्छ ................

  • @KabirajBudha-kb4bh
    @KabirajBudha-kb4bh 4 місяці тому +9

    गण्डकी प्रदेशकाे एक मात्र हिराे अपिल त्रिपाठी 💪🙏🙏🙏🙏🙏👀

    • @shivasubedi6780
      @shivasubedi6780 4 місяці тому

      Gandaki pardes ko matra hoina sir sara nepal ko hiro hunuhunxa😍😍😍🎈🎈🎈🙏🙏🇳🇵🇳🇵🇳🇵😊😊

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 4 місяці тому +2

    यसो नगर्नुहोस् तपाईं हरु नै हो , मतदान गरेर जिताएर राजा बनाउने अनि उसको बिजय जुलुसमा गएर मासुभात खाने, अनि उसले खर्च गरेको उठाउनु परेन त,??? अनि हुने भनेको यस्तै हो , कुनै राम्रो मान्छे उठदा त जमानाजफत गरिदिउ भनेर कुर्लने तपाईं हामी नै हैन र?

  • @jit7133
    @jit7133 4 місяці тому +9

    धन्न दर्जी परेछ्न ठग बाउन भएको भए यो सामाजीक सन्जाल फाटी सक्थीयो

    • @yamanpunmagar7224
      @yamanpunmagar7224 4 місяці тому +2

      Darji lai paesa uthauna lagayara khaneta tanshu tirakai bahun horetw😀😀😀 asta jat ko kura nagarauna ho sathi vai ho thag vastachari dalal haru ko jat hudaina

    • @bahadurpoudel123balpoudel7
      @bahadurpoudel123balpoudel7 4 місяці тому

      दर्जी र बाहुन को कुरा किन गरिको या जात को कुरा छइन भाई

  • @yamkhadka8504
    @yamkhadka8504 4 місяці тому +2

    नेता चोर त्यो बोल्ने चोर Rip Rip खाते Rip

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 місяці тому +3

    मुख बाट आची निस्किने गरेर निचर्न लगाउनुन अपिल जि मुर्दार लाई !

  • @HelloKarki-c9y
    @HelloKarki-c9y 4 місяці тому +1

    अपील दाजु 84 मा चुनाव मा हुठ्नु भएन भने तपाईँ को कार्यक्रम हेर्दै हेर्दैन

  • @babug5732
    @babug5732 4 місяці тому +2

    ठीकै हो न कुनै सीप छ न भासा जानेको छ,अनी ऐसतै दलाल हरू लायी केही नबुझी पैसा बुझाऊने अनी रोई कराऊदै हीड

  • @khambubohara1997
    @khambubohara1997 4 місяці тому +6

    नेपालमा पत्रकार कोहि छ भने त्यो हो अपिल । जय होस ।

  • @SaluMiya-hf7so
    @SaluMiya-hf7so 4 місяці тому

    सुर्य लाई भेटे पछि चन्दर्मा लाई देखाछ चन्दर्मा लाई भेटे पछि तारा लाइ देखाउछ 😂😂😂 kya gajja ko kura garnu vayo apil sir

  • @arjundahal8558
    @arjundahal8558 4 місяці тому +16

    हरेक हप्ता गण्डकी छड्के को प्रतीक्षा मा को को बस्नु हुन्छ अनि अपील सर को काम लाई सलुट छ पत्रकारिता हुन्छ त यस्तो ❤️

  • @gtanepal22
    @gtanepal22 4 місяці тому +2

    यो सब हुनु मा पैसा दिने मान्छे नै उस्तो देख्छु अहिले समयमा पनि केही नबुझि, केही नखोजि आखा चिम्लेर पैसा बुझाए पछी जस्ले नि ठग्छ त्यसैले पहिले बुझेर मात्रै काम गर्न र गराउनु होला।

  • @DipakMagar616
    @DipakMagar616 4 місяці тому +3

    Good job 👏👏👏👏👏👍👍👍 apil tripathi sir and all GANDAKI CHHADKE teem ❤

  • @bhabib.k5874
    @bhabib.k5874 4 місяці тому

    अाफ्नै अाफन्त,चिनेजानेकालाई पैसा दिए त फिर्ता हुदैन,चिन्नुनजान्नुका मान्छेलाई फेसबुकमा बाेलेकाे भरमा सर्लक्क पैसा दिईहाल्ने,,,

  • @BhaktaKarki-y5q
    @BhaktaKarki-y5q 4 місяці тому +4

    ल साथि हरु...अपिल दाइको काम र साहसी पत्रकारिता लाई सलाम गरम र लाइक गरौ त ।

  • @tekbahadurgurung5516
    @tekbahadurgurung5516 4 місяці тому +1

    Nepalko yuwaharunaithikxaina afnudeshlai yoti ghinagarxa bideshbhanepaxi ankhachimgarerapaisa bujauxa

  • @LamaBaje-nz4ox
    @LamaBaje-nz4ox 4 місяці тому +2

    प्रतीक्षा को घडी समाप्त भयो😊😊

  • @sujanbk3926
    @sujanbk3926 4 місяці тому +1

    Yo manxelaii yatikaii xodnu hudaina sir

  • @susmitarai7045
    @susmitarai7045 4 місяці тому +2

    अपिल सर 🙏❤real hero 💪❤️
    Great work Apil sir 🙏❤️❤️

  • @tikaramkhanal760
    @tikaramkhanal760 4 місяці тому

    तेस्रोबिसयबातुको बिसयमा ....-यो कलियुग्मा कसैले पनि तपाईंको मद्दत बिनास्वार्थ गर्दैनन् इनिचेलिको केस् लाई आधार बनाएर भएपनी अरु चेलिहरु एस्तो केस् बाट जोगिनुहोला...🙏

  • @kissnachhetri5034
    @kissnachhetri5034 4 місяці тому +7

    देशको माथिल्लो तहमा रहेका मानिस नै जनता बेचुवा छन् अनि यी त केवल केही साना पात्र मात्र हुन्।यसको जरो माथि सम्मै पुगेको छ।🤔🤔🤔

  • @James24538
    @James24538 4 місяці тому +1

    अपिल भाइ, कास्कीको मादी १ र २ मा झन्डै ४-५ वटा जति hydropower मध्ये २ संचालनमा आईसकेको र अरु निर्माणधिन छन । पहिला आउनेबेलामा त्यहाँको सोझा गुरुङ्घरुलाई hydro आएपछि गाउलेलाई यस्तो उस्तो फाईदा हुन्छ भनेर खुब प्रचार गरियो तर अहिले गाउँलेले केही फाईदा पाएको छैन।उल्टो सोझा गुरुङ्हरुले परापुर्बकाल्देखी सरक्षण गरिराखेका बनजङ्ग्ल hydro को नाममा सखाप बनाएका छन । समुन्द्र जस्तो मादी खोलाको पानी सबै hydro ले प्रयोग गरेर सुकिसकेको छ जसको कारण बाताबरणमा एकदमै प्रभाव पारेको छ। Hydro ले त्यहाँक केही नेतालाई बिना पैसा free मा hydro को share दिएर ब्रह्मालुट गर्न छुट दिएको छ। hydro ले स्थानीय गिट्टी बालुवा ढुङ्गाको free मा प्रयोग गरेको छ र त्यस्को कमिसन नेतालाई दिएको छ। यो भन्दा ठुलो भ्रस्टाचार अरु के होला?

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 4 місяці тому +6

    फलानो न्युज को प्रतीक्षा गर्ने सबै एत हाजिर हुनु होला ल ❤❤❤

    • @EvanAdhikari
      @EvanAdhikari 4 місяці тому +1

      ❤❤😊

    • @Maiyadon
      @Maiyadon 4 місяці тому

      ​@@EvanAdhikari😂😊

  • @takraj1665
    @takraj1665 4 місяці тому +1

    यो हो नि तरिका

  • @resammagar4481
    @resammagar4481 4 місяці тому +3

    सलाम छ पत्रकार अपील सर❤

  • @SantoshPaudel-yy2og
    @SantoshPaudel-yy2og 4 місяці тому +1

    यि मान्छे पनि भेडा हुन नि यति सजिलै कोरिया लान्छु भन्दा पत्याउने 😂😂😂यति सजिलो भए कस्ले पढ्थे त EPS यस्ता यस्ता भेडा ले गर्दा के के हुन्छ हुन्छ

  • @AnjanStha-tq3ib
    @AnjanStha-tq3ib 4 місяці тому +4

    अपिल त्रिपाठी सर 🙏 Salute छ हजुरलाई । देशलाई हजुर अनि म जस्तै युवाको खाँचो छ । हजुरको कार्य शैली देखेर साहस आउँछ तर अवसर नपाउनाको कारणले आफ्नो प्रतिभा लुकाएर राखेको छु । यस्ता भ्रष्टाचारी हरू बाट नेपाली सोझासाझा जनताले अकालमै आफ्नो ज्यान गुमाएका छन् । देश निकाला गर्नुपर्छ यस्ता चोर हरूलाई ।

  • @nyaupanebabeeta5138
    @nyaupanebabeeta5138 4 місяці тому

    सुर्यले चन्द्रमा देखाउछ चन्द्रमाले तारा देखाउछ भन्दा कस्तो हास उठ्यो 😂😂😂😂

  • @netrabhusal3418
    @netrabhusal3418 4 місяці тому +3

    अपिल सर सच्चा देशभक्त पत्रकार हुनुहुन्छ। हजुरलाई सलाम छ।

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 4 місяці тому +2

    हाल हाल जनता भाेट फेरि यिनै चाेर हरू लाई इलाम काे जनता पनि यहि पीडा पाेखेका थिए तर पछि भाेट तिनै दलाल भ्रष्ट लाई भाेट हाले हामी जनता गाेरू हाे नेता खराब हैन

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 4 місяці тому

    दलालको भर पर्नु हुँदैन ।कोरिया जान इपियस पास भए पछि मात्र कोरियाले visa पठाउँछ ।भ्रममा नपरौ ।राम्ररी बुझौं ।

  • @gurung.budaghare
    @gurung.budaghare 4 місяці тому

    अपिल सर स्वतन्त्रमा ८४ मा उम्मेदवार दिनुहोला 🙏🏻 त्यसको लागी गृहकार्यमा लाग्नुस ।

  • @nandabasnet660
    @nandabasnet660 4 місяці тому +1

    यो आईमाई केटा बिच लभ परेको हुन सक्छ नत्र कसरी फेस देखाउन

    • @HakingDon
      @HakingDon 4 місяці тому

      K ho hoina tabile vanna parena hola jasto layo aaru lai j payo tai vanna laj lagdiana

  • @kulbahadur8961
    @kulbahadur8961 4 місяці тому +1

    दुई लाख मा कोरिया गैइन्छ त हावा हरु खै तिमीहरूको बुद्धि धन्न अपिल त्रिपाठी गन्दगी छडके थियो र ढिलो चाडाे पैसा मिल्ने भयो 😂😂😂😂

    • @Silence_killers
      @Silence_killers 4 місяці тому

      Advancaed tire ka hun ...bhujerah bhol.seasonal worker mha lagdinxu vanerah 2 yrs aghe ko poisa ho

  • @rudraghartimagar-su6nk
    @rudraghartimagar-su6nk 4 місяці тому

    पटकपटक त्यसैलाई भोट हालेको उपलब्धि त राम्रै पाएछन जनताले ।

  • @anjubhandari1146
    @anjubhandari1146 4 місяці тому

    क्यानाडाली होइन झापाली रोइछ😂😂😂😂 पोखरेली लाई ठगेछ, इंडिया मा छु भनेर पैसाको थुप्रो देखाउँदा पत्याउने कस्तो दी

  • @keshavkarki7447
    @keshavkarki7447 4 місяці тому

    सुर्यले चन्द्रमालाई देखाउने , चन्द्रमाले तारालाई देखाउने , यस्तै गर्दागर्दै सोझासाझालाई तीन तारा देखाउने ,,😂😂😂

  • @dipeshthapa6308
    @dipeshthapa6308 4 місяці тому +2

    Dalal nai Dalal thag nai thag😂

  • @MahashilaUpdate
    @MahashilaUpdate 4 місяці тому

    यस्ता कर्मचारीहरुको अरु दर्शकहरु सग पनि प्रमाणहरु छ भने Comments मा पेश गरौ होइ ।

  • @palsang-23
    @palsang-23 4 місяці тому

    पैसा भाको बुद्दी नभएको मान्छे रहेछ ,,यी महिला !! चिन्नु र जान्नु अनलाइनमा भेटेको भरमै पैसा बुझाउने मान्छे कस्तो दिमाग रहेछ।।।

  • @BishnuPunMagar-om6xh
    @BishnuPunMagar-om6xh 4 місяці тому +1

    सर हजुरजस्तै पत्रकार यो देशमा धेरै जरूरत छ। अनि एकपटक समय मिल्यो भने हाम्रो कर्णाली प्रदेश को गुर्भाकोट न.पा. ७ मा पनि प्रबेश गर्दिनु होला है। सर किन भने यहा पनि हाम्रो गाउँमा लिप्ट सिचाईको लागि तयार गरियको सोलारका तारहरु चुडायर फालेका छन। अनि त्यो सोलारको तारहरु कसले चुडायो यो त थाहा भयन मलाई तर मलाई यति थाहा छ। कि त्यहाँ प्रय जग्गा धनि को लागि बार्ता भई रहन्थयो सर 🙏

  • @BuddhiManTamang-z7o
    @BuddhiManTamang-z7o 4 місяці тому

    सबै भन्दा भ्रष्ट चाहिँ कोरिया जाउला भनेर पैंसा दिनेहरू हुन

  • @Chhetribishal
    @Chhetribishal 4 місяці тому +1

    hello sir hamlai ni dalal le urop lagxu vaner thageko xaa 5/6 lakh per person ko 3/4 jana lai😢😢

  • @ParadiseJazeera
    @ParadiseJazeera 4 місяці тому

    रातो ज्याकेट वाली....
    "चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी।"

  • @MitthuThapa-by1ds
    @MitthuThapa-by1ds 4 місяці тому

    अपिल सर गन्डगीमा मात्र होईन हजुर जस्तो मान्छे हामीलाई पनि चाईयको छ आउनुस म देखाउछु भ्रस्टचार आउनुस म राप्ती बाट