नङ्गो गाउँ Full Movie लाइ सबैले साथ, माया र आशीर्वाद दिनु होला र Budha Subba Digital लाइ Subscribe गर्न पनी न भुल्नु होला| जय नेपाल, जय नेपाली सिनेमा |
यो फिल्म आम जनता सबैले हेर्नैपर्छ। यस फिल्मबाट ३ करोड जनताको दिमागको ढकन खुलोस् यही मेरो शुभकामना छ है 🙌 र यस फिल्मले नेपाली वर्तमान समयमा राजनीतिज्ञ, समाज र जनता के कस्ता छन भन्नेकुरा छर्लङ्गै देखाएको छ । अझै यस्ता सन्देश मुलक फिल्महरु बन्न्नु पर्छ ! धन्यवाद 👏
Ko ho yo yesto bhanne balen ra harka le ta thik xa yeta Gopi hamal le ta aru ta thik xa Tara badhi aarthik kamai hune thao ma matra lagani garxa ta aaba yesta lai k bhannu hunxa
यो फिल्म जनताले हेरेर अलिक दिमाग आउँछ कि राम्रा मान्छे चिन्ने छान्ने हो भने देश बनाउन सकिन्छ भन्ने कुराको ज्ञान यस चलचित्र बाट पाउन सकिने रहेछ सम्पूर्ण टिमलाई धन्यवाद जनचेतना मुलक अभिनय दिनु भएकोमा बधाई छ 🎉🎉🎉
संविधानमा लेखिएको कुराहरू त देशमा राम्रोसँग लागू गर्न सक्या छैनन एउटा फिलिमले दिएको सन्देशबाट तीन करोड जनताले केही सिक्लान जस्तो लाग्दैन! वास्तवमा भन्ने हो भने नेपालका जनताहरू सबै जान्ने र बुझ्ने छन् यहाँसम्म त ठिकै छ राम्रो नराम्रो छुट्टाउन सक्नेछन्। तर अवस्था यस्तो छ कि ती नेतृत्व गर्ने मान्छे कतिबेला केमा बिकछ थाहा नै हुँदैन ? यो सन्देश मात्र दिने काम धेरै भयो। चाहे त्यो फिलिम मार्फत होस् या गीत मार्फत आदि इत्यादि सन्देश दिएर लिएर मात्र केही हुँदैन। देशमा जङ्गबहादुर राणा जस्तो हुनहार व्यक्तिको आवश्यक छ!
१२ गाउलाई पनि यसरि नै माया गर्नुहुनेछां भन्ने आसा राख्दा छु यो फिल्म आम जनता सबैले हेर्नैपर्छ। यस फिल्मबाट ३ करोड जनताको दिमागको ढकन खुलोस् यही मेरो शुभकामना छ है र यस फिल्मले नेपाली वर्तमान समयमा राजनीतिज्ञ, समाज र जनता के कस्ता छन भन्नेकुरा छर्लङ्गै देखाएको छ । अझै यस्ता सन्देश मुलक फिल्महरु बन्न्नु पर्छ ! धन्यवाद
मेरो बाबा नि शिक्षक हुनुहुन्थ्यो उहाँ निस्वार्थी सहयोगी भावनाको हुनुहुन थियो.. सबै जना ले चुनाव मा उठनु तपाई वडाको अध्यक्ष हुनु पर्छ तपाईँ जस्तै मान्छे को आवश्यकता छ भनी सबै जना ले प्रोत्साहन दिनुभयो जब चुनाव मा बाबा उठ्नु भयो आफन्त पनि शत्रु बनाएर आए यो चलचित्र हेरेर बाबा संग भएकाे यथार्थ कुरा याध आयो सायद म यो कमेन्ट मा सबै कुरा भन्न सक्दिन होला म मेरो बाबा को जिवनमा भएको यथार्थ कथा कुनै दिन कुनै सामाजिक सञ्जाल मा हाल्ने छु आशा छ हामी नेपाली जनता मा के राम्रा र के नराम्रो भन्नि कुरा छुट्याउन सक्ने क्षमता हुने छ। ...
डडेल्धुराको याद आयो यो फिल्म हेरेपछी। वास्तविक घटनाको एक अंसजस्तो लाग्यो। देश परिवर्तन गर्न राजनेता परिवर्तन गर्नुपर्छ, राजनेता परिवर्तन हुन पहिला हामी जनता परिवर्तन हुनुपर्छ। जय डडेल्धुरा, जय भेडाबाख्रा
दया दाई ले समाज काे एथार्थ लाई समेटेर तयार पार्नु भएको नाङ्गो गाउँ अति नै राम्रो लाग्यो सबै टीम लाई शुभकामना अनि अब जनता ले यो फिलिम बाट एउटा संदेश पनि पाएको छ 😢❤
धेरैपछि दयाहाङ राईको फिल्म हेरे धेरै मेरो चित्त बुजो फिलिम भनेको यस्तोपो हुनुपर्छ कथा वस्तु र यो फिलिम हेर्ने जति ले अब आउने चुनाव मा पुरानो नेता लाई भोट हाल्दैन पका छ सफलताको शुभकामना
500 paye paxi hali halxan ni sir k ko chinta 5 barsa samma jantako abastha tei ho netako ta ukasiyeko hunchha ani 500 linu parena ? masu bhat ni dinxan yek xaak
धेरै धेरै आभार व्यक्त गर्न चाँहे सम्पूर्ण चलचित्र निर्माता तथा कलाकार हरुलाई। अत्यन्तै सन्देशमुलक चलचित्र समाज मा कुनै पार्टी का झोले कार्यकता मात्र नभएर हामी जनता पनि पैसा मा बिकेर देश विकास हुन नसकेको कुरा यस चलचित्र मा देखिन्छ। अन्त्य मा सधै हिरो ले जित्थियो तर यस फिल्म मा हिरो ले हार बेहोर्यो ।सोचे जस्तो अलि भएन त्यसैले अलि कता मन खल्लो खल्लो भयो । तर अन्त्य जस्तो भए पनि फिल्म अत्यन्तै राम्रो छ समाज ले खोजेको नै येस्तै चलचित्र हो समाज मा घटेका यथार्थ घटना देखाई दिनु भएको मा धेरै धन्यवाद।आगामी दिन मा पनि यस्तै सन्देशमुलक चलचित्र को आशा राखेको छु।❤❤❤
समाज किन पछि परेको छ भन्ने यथार्थ चित्रण फिल्मले गरेको रहेछ। पैसा खर्च गर्न नसक्ने तर समाजको लागि केही गर्ने क्षमता भएको व्यक्तिले चुनाव जित्नै गार्हो छ। गाउँमा आधारभूत सुविधा समेत छैन्। शिक्षा क्षेत्रमा फिल्ममा देखाए जस्तै Real नियुक्ति प्रणाली छ। विद्यार्थी, युवा विदेशिनाले बौद्धिक पलायनको दर ज्यामीतिय रुपमा वृद्धि हुदै गएको छ। गाउँमा बुढापाकाहरु मात्रै छन्। साच्चै हो, नेपाल पनि फिल्ममा देखाए जसरी नांगो हुदैछ। यथार्थ चित्रित फिल्मको लागि Dayahang Rai लगायतको टिमलाई धन्यवाद ।
यो फिल्मको मुख्य पात्र र मेरो बिचार स्वाभाव मिल्दो रहेछ तेहि भएर म पनि आफ्नै गाउँ देशमा केही गर्छु गरेरै छाड्छु भन्दाभन्दै आज गाउनै छाडेर पर्देशिएको छु। यो फिल्मको दोस्रो भाग आउन पर्छ र इमानदार असल पासाङ सरले जितेर अब गाउँ देश परिवर्तन भएको सकारात्मक सन्देश दिन जरुरी छ।
नाङ्गो गाउँ मार्फत कसरी नेपाली गाउँ मासु भात र थोरै पैसाको लोभ मा नाङ्गै नाचेका छन भन्ने विषय बस्तु लाई कथा आदर्शवादी ढंगले प्रस्तुत नगरी समाज को यथार्थ चित्रण गराइदिनु भएकोमा लेखक कथाकार लाई विशेष धन्यवाद! साथै आफ्नो जिवन्त अभियान बाट दर्शक लाई मनोरञ्जन प्रदान गराइदिनु भएकोमा कलाकारहरूलाई विशेष धन्यवाद
नेपाली फिलिमि जगत नै धारपमा पर्दै गयको र फिलिम निर्मताको लागानि असुरक्षित बन्दै गयको बेलामा पनि फिलिम जगतलाइ बचाइ राख्न अहम भुमिका खेल्ने र निर्मताको लागानि सुरक्षित गर्न सक्ने अहिलेको नेपालको हुनुहार अर्गानिक इ दुई कलाकारलाइ हिर्दय देखिनै धन्यवाद भन्न चाहान्छु
यो चलचित्रले धेरैनै भावुक बनाको छ अब पनि ३ करोड जनताले परिवर्तन को बाटो तय गर्दैनन भने अबस्य दुख पाउने छ लेखेर राख्दा हुन्छ।साथै यस्तो राम्रो सन्देश दिलाउन सफल सम्पुर्ण कलाकार प्रती हार्दिक नमन🙏💚🌺
अहिलेको सामाजिक चित्रलाइ हुबहु उतारेर निर्देशकले बडो तीखो प्रहार नेपालि समाजलाइ , नेपालको राजनितिलाइ र आउने पुस्तालाइ गतिलो पाठ पढाएको सुन्दर चलचित्र हो नाङो गाउँ । टोल समाज र राज्य नै नाङिएको बर्तमान परिवेसमा जनतालाइ सुसुचित गराउन यश चलचित्रले राम्रो नमुना प्रस्तुत गर्न सक्छ । बर्तमान राजनितिक प्रवृतिलाइ नङाएको सुन्दर क्यानभास जनताले अवस्य मनन गर्नेछन । दिपेन्द्र लामालाई धेरै धेरै धन्यबाद ।🌷🌷🌺💐🙏
नेपाली राजनीति वृतमा देखिएको समस्या नै यहि हो जो नेपाली जनताले ८४ को चुनाब सच्याउछ्न कि?आशा छ!यो ईन्टरनेट को दुनियामा ठूलो मार्ग निर्देश बन्ने छ।समाजले असल नेतृत्व पाउने छ।
आज सबैले यो चलचित्र हेरेर एउटा मनोरञ्जन को रुपमा मात्र लेको देखछु तर यस्मा हाम्रो नेपाली समाज को तितो यथार्थ देखको छ जबो मासु भात् को लागि हामी ले हाम्रो स्वाभिमान बेचिराको हुन्छौं सायद अब आउनी दिन मा हामीले हाम्रो सोच बद्ल्न सके देश मा परिवर्तन आउथ्यो तर यति राम्रो कथा बस्तु मा चलचित्र बनाउनु भएको मा सम्पूर्ण चलचित्र निर्माण पछ लाई धेरै धेरै धन्यवाद 🙏🙏
देशको स्थिती बारे यथार्थ चित्रन गरियको यो फिल्म यकदमै राम्रो लाग्यो ।साच्चिकै गाउँ नाङियको छ गाउमा पुरुष भेत्न गारो छ।छन त केबल बुढा बा आमा केता केति र महिला।
यो चलचित्रले हाम्रो नेपाली समाजको वास्तविक घटनालाई नै प्रस्तुत गरेको छ । यसले नेपाली जनतालाई एकदमै महत्वपूर्ण सन्देश दिएको छ❤।त्यसैले मलाई पनि यो फिल्म साह्रै राम्रो😊लाग्यो,आशा छ यो फिल्म हेरेपछि नेपाली समाजका नेता र जनताहरूमा चेतनासँगसँगै परिवर्तन पनि आउने छ🌺❤।
देश कै वास्तविक यथार्थ चित्रण गरिएको छ ।। केही कुरा हरु सिनेमा बाट पनी सिक्न जरुरी छ हामीले । धन्यवाद छ पूरा नाङ्गो गाउँ परिवार लाई यति खुल्ला किताब झै वास्तविकता देखाइदिनु भएकोमा🙏🙏🙏
यो फिलिम हेरेरा रोए म हाम्रो देशमा यस्तै हुन्छ जुन ब्यक्ति काम गर्ने गाउँ ठाँउ को लगि केहि गर्छु भन्ने भवना बोकेर आएको हुन्छ त्यो ब्यक्ति सधै हर्नु पर्छ यहाँ नेता खरब होईन जनता खरब भएर हो देशको हतल यो ठाँउमा पुगेको हो कहिले बुद्धि आउला हामी नेपाली को
full satisfied भएको महशुस भयो । वास्तव मा नेपाली राजनीति र ग्रामीण समाजमा भएका राजनीति चेतना र बेतिथिहरुको सग्लो चित्रण छर्लङ्ग उतारिएको चलचित्र मार्फत हेर्दा अत्यन्तै खुशी साथै चेतनामूलक भएको पाए🙏🙏
कस्तो सन्देशमूलक फिल्म रहेछ, सारै मन छोयो। सायद यो फिल्म हेरेर नेपाली जनताले केहि पाठ सिक्लान्। यस्तै फिल्महरू अझै बनाउँदै जानुहोला भन्ने निर्माता लाई अनुरोध छ, किनकि यसले नेपाली जनताको आँखा खोल्न मद्दत गर्न सक्छ।
यस फिल्मबाट ३ करोड जनताको दिमागको ढकन खुलोस् यही मेरो शुभकामना छ है र यस फिल्मले नेपाली वर्तमान समयमा राजनीतिज्ञ, समाज र जनता के कस्ता छन भन्नेकुरा छर्लङ्गै देखाएको छ ।
हामी नेपाली समाज को जनता ले केहि सिक्नु पर्छ यो चलचित्र बात, जनता ले नै सहि लिडर चिन्न पर्छ । खुब राम्रो लाग्यो चलचित्र ।यस्तो चलचित्र बनाउछु भनेर साेच्ने र बनाउने सम्पूर्ण टिम लाई धन्यवाद छ। 🎉🎉❤❤❤❤❤
धेरै जानकारीमूलक फिल्म र नेपाली नागरिकले हेर्नै पर्ने। चलचित्रले दिएको जानकारी साँच्चै सही छ/ "तपाईको भोट तपाईको आवाज हो। "भोट बेच्नेले देशको भविष्य बेच्दैछ।" "जब नागरिक नै भ्रष्ट हुन्छन्, देशको भविष्य अन्धकारमय बन्छ।"
आहा हेर्न चाहेको movie आएछ अर्गानिक हिरो हिरोइनी हामी जस्तो बिदेशमा बसेर चाहेर पनि हेर्न नपाउँदा मन दुख्छ तर आज तिजको दिन यो फिल्म हेर्ने पाउँदा खुशी लाग्यो ❤❤❤
धेरै समयपछी मनछूने नेपाली चलचित्र हेर्न पाइयो ।येस्लाई हाम्रोदेसको गाऊ गाऊँ मा लगेर देखाउना पाय यो कथाले धेरै नेपलीको आखॉं खोलन सक्छ। धन्यबाद सबैजनमा। अब अबेर नगरौ है!
नङ्गो गाउँ Full Movie लाइ सबैले साथ, माया र आशीर्वाद दिनु होला र Budha Subba Digital लाइ Subscribe गर्न पनी न भुल्नु होला| जय नेपाल, जय नेपाली सिनेमा |
❤❤❤❤❤
❤❤
Saboile subscribe garam hoi ❤❤❤ mlaiini❤❤
@@jamunathapamagar1dd
1 k bhanda Kam bhayaka yata hajir hom hai 1 le aekalai support garam hai
यो फिल्म आम जनता सबैले हेर्नैपर्छ। यस फिल्मबाट ३ करोड जनताको दिमागको ढकन खुलोस् यही मेरो शुभकामना छ है 🙌
र यस फिल्मले नेपाली वर्तमान समयमा राजनीतिज्ञ, समाज र जनता के कस्ता छन भन्नेकुरा छर्लङ्गै देखाएको छ । अझै यस्ता सन्देश मुलक फिल्महरु बन्न्नु पर्छ !
धन्यवाद 👏
PURANO..HERO..THiYE..TAR..TYO...PURANO..ARKAI..NITI.THIO.TESHMA..KHASH...AHILE KO..JASTO..NITI.
THIYE NA.
धेरै राम्रो कुरा गर्नु भयो
I agree with you 💯
Right🎉❤
yes 100% right.
धन्य छन ती धराने, काठमाडौ र धनगडिको जनताहरुलाइ जस्ले हर्क, बालेन र गोपि जस्ता लोकतान्त्रका सुन्दर फुलहरु देशलाइ दिये। ❤❤
ho ni tara main touke haru chor vayapaxe k lagxa ra sir
रबि दाई जस्तो नेता नेपाल मा चाहिन्छ हई
❤सहि भ्न्नुभयो!
Ko ho yo yesto bhanne balen ra harka le ta thik xa yeta Gopi hamal le ta aru ta thik xa Tara badhi aarthik kamai hune thao ma matra lagani garxa ta aaba yesta lai k bhannu hunxa
धन्यवाद
यो चलचित्र भन्दा पनि नेपाली समाजको ऐना हो। जस्ताको तस्तै छर्लंगै देखाइएको छ।
यस्तै छ दुरुस्तै नेपाली समाज। मन छोयो।
Sahi vnu vyo
Ho v neko thyakkai yastai hunx masu vat ma vote bechne, Ani hunx desh bikash💩💩
100% 🎉🎉🎉🎉
यो फिल्म जनताले हेरेर अलिक दिमाग आउँछ कि राम्रा मान्छे चिन्ने छान्ने हो भने देश बनाउन सकिन्छ भन्ने कुराको ज्ञान यस चलचित्र बाट पाउन सकिने रहेछ सम्पूर्ण टिमलाई धन्यवाद जनचेतना मुलक अभिनय दिनु भएकोमा बधाई छ 🎉🎉🎉
यो सिनेमा ले दिएको सन्देश सबै नेपाली समाज ले बुझ्न पर्छ है हजुर हरु
हो नि सन्देश मूलक छ
सबैले बुझ्नुपर्छ यो कुरा
संविधानमा लेखिएको कुराहरू त देशमा राम्रोसँग लागू गर्न सक्या छैनन एउटा फिलिमले दिएको सन्देशबाट तीन करोड जनताले केही सिक्लान जस्तो लाग्दैन! वास्तवमा भन्ने हो भने नेपालका जनताहरू सबै जान्ने र बुझ्ने छन् यहाँसम्म त ठिकै छ राम्रो नराम्रो छुट्टाउन सक्नेछन्। तर अवस्था यस्तो छ कि ती नेतृत्व गर्ने मान्छे कतिबेला केमा बिकछ थाहा नै हुँदैन ?
यो सन्देश मात्र दिने काम धेरै भयो। चाहे त्यो फिलिम मार्फत होस् या गीत मार्फत आदि इत्यादि सन्देश दिएर लिएर मात्र केही हुँदैन। देशमा जङ्गबहादुर राणा जस्तो हुनहार व्यक्तिको आवश्यक छ!
ho
साच्चिकै सबै नाङ्गो गाउँकै जनता जस्ता छ्न के बुझ्लान यो चलचित्रमा देखाइएको सन्देसले😂!!!🤗
nepali janta le bujhna ta uhi ho yasta kura . fil m---- film ma matra simit cha yo kalpanik matra ho yatti bujhchhan nepali bhedale
नेपाली समाजको वास्तविकता लाई छर्लङ्ग देखएको छ……आजको २१सौ सदाप्तिको भेडा नेपाली जनताहरु र यस कथाका जनता पात्रहरु eutai हुन
Yes sir you are right
imandar maxeko bahiskar hunx derr jso hamroo samajma ,, 😥😥 ramro lago film samaj ko bastbikta bokeko x
Yes I agree with your comment
100%Right
Bheda bakhra Nepali janta kin vneko tpi RW ma yasto cmnt
१२ गाउलाई पनि यसरि नै माया गर्नुहुनेछां भन्ने आसा राख्दा छु
यो फिल्म आम जनता सबैले हेर्नैपर्छ। यस फिल्मबाट ३ करोड जनताको दिमागको ढकन खुलोस् यही मेरो शुभकामना छ है
र यस फिल्मले नेपाली वर्तमान समयमा राजनीतिज्ञ, समाज र जनता के कस्ता छन भन्नेकुरा छर्लङ्गै देखाएको छ । अझै यस्ता सन्देश मुलक फिल्महरु बन्न्नु पर्छ !
धन्यवाद
१२ गाउँ लाई बिदेशी भुमिमा कहिले बाट प्रदर्सन गर्ने हो ?? @SamirBhattaOfficial977
Vai halxa niih hune bala superstar
Biraj daiko thulo fan ho mooh
@@SamirBhattaOfficial977 १२ गाउँ लाई बिदेशी भुमिमा कहिले बाट प्रदर्सन गर्ने हो ??
तेस्मा कुनै दुई मत नै छैन
मेरो बाबा नि शिक्षक हुनुहुन्थ्यो उहाँ निस्वार्थी सहयोगी भावनाको हुनुहुन थियो.. सबै जना ले चुनाव मा उठनु तपाई वडाको अध्यक्ष हुनु पर्छ तपाईँ जस्तै मान्छे को आवश्यकता छ भनी सबै जना ले प्रोत्साहन दिनुभयो जब चुनाव मा बाबा उठ्नु भयो आफन्त पनि शत्रु बनाएर आए यो चलचित्र हेरेर बाबा संग भएकाे यथार्थ कुरा याध आयो सायद म यो कमेन्ट मा सबै कुरा भन्न सक्दिन होला म मेरो बाबा को जिवनमा भएको यथार्थ कथा कुनै दिन कुनै सामाजिक सञ्जाल मा हाल्ने छु आशा छ हामी नेपाली जनता मा के राम्रा र के नराम्रो भन्नि कुरा छुट्याउन सक्ने क्षमता हुने छ। ...
Mlai pani mero afnai poltric ko yad ayo ,sabai paisa ma bekree vaya ,tar sabai satru vaya ,kasailay vote talents hai.
Tapaiko buwa le jitnu vo ki nai
डडेल्धुराको याद आयो यो फिल्म हेरेपछी। वास्तविक घटनाको एक अंसजस्तो लाग्यो। देश परिवर्तन गर्न राजनेता परिवर्तन गर्नुपर्छ, राजनेता परिवर्तन हुन पहिला हामी जनता परिवर्तन हुनुपर्छ। जय डडेल्धुरा, जय भेडाबाख्रा
😂😂
Ilam pani 😂
डडेलधुरा मात्र होइन साथी मैले यो फिल्म हेरेर पुरै नेपाल वास्तविक देखे❤
❤❤❤
उपनिबाचन इलाम!🤗😁
याे हाेनि तरिका यथार्थ नेपाली समाजको राजनीति लाई जस्ताको तेयस्तै सम्पूर्ण नेपाली जनताले हेर्नै पर्ने चलचित्र सलाम छ 🙏दयाहाङ दाइ लाई❤😊
हो
लब यु😘❤️
sachei nei nago baneko ho real mei kattu pani kholeko ho ki hoina
दयाहाङ र मिरुना को जोडि मन पर्ने जति यता हाजिर हुनुहोस्❤❤❤
KP ba 24 खर्ब 72 अर्ब ऋण बनायो अब यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। जनताहरू लाइ रोजगार दिनु पर्छ हो।
Haijr
❤❤
❤❤❤❤
Daya n miruna ko best jodi yeta hajir hum..
पासाङ्को हारले नेपाली समाजको यथार्थता चित्रन गरेको छ।सायद जितेको देखाको भए यो फिल्म्को रस पनि आउने थिएन।सारै यथार्थपरक सिनेमा।
दया दाई ले समाज काे एथार्थ लाई समेटेर तयार पार्नु भएको नाङ्गो गाउँ अति नै राम्रो लाग्यो सबै टीम लाई शुभकामना अनि अब जनता ले यो फिलिम बाट एउटा संदेश पनि पाएको छ 😢❤
धेरैपछि दयाहाङ राईको फिल्म हेरे धेरै मेरो चित्त बुजो फिलिम भनेको यस्तोपो हुनुपर्छ कथा वस्तु र यो फिलिम हेर्ने जति ले अब आउने चुनाव मा पुरानो नेता लाई भोट हाल्दैन पका छ सफलताको शुभकामना
500 paye paxi hali halxan ni sir k ko chinta
5 barsa samma jantako abastha tei ho netako ta ukasiyeko hunchha ani 500 linu parena ? masu bhat ni dinxan yek xaak
बिदेश मा छु मुभि ल्याए पनि हेर्न लाई छुट्टि मिलेन कहिल्यै आउछ भनेर कुरेको बल्ल आयो खुशि लाग्यो हेर्दै छु अहिले ❤❤😊
धेरै धेरै आभार व्यक्त गर्न चाँहे सम्पूर्ण चलचित्र निर्माता तथा कलाकार हरुलाई।
अत्यन्तै सन्देशमुलक चलचित्र समाज मा कुनै पार्टी का झोले कार्यकता मात्र नभएर हामी जनता पनि पैसा मा बिकेर देश विकास हुन नसकेको कुरा यस चलचित्र मा देखिन्छ। अन्त्य मा सधै हिरो ले जित्थियो तर यस फिल्म मा हिरो ले हार बेहोर्यो ।सोचे जस्तो अलि भएन त्यसैले अलि कता मन खल्लो खल्लो भयो ।
तर अन्त्य जस्तो भए पनि फिल्म अत्यन्तै राम्रो छ समाज ले खोजेको नै येस्तै चलचित्र हो समाज मा घटेका यथार्थ घटना देखाई दिनु भएको मा धेरै धन्यवाद।आगामी दिन मा पनि यस्तै सन्देशमुलक चलचित्र को आशा राखेको छु।❤❤❤
Hiro ko jit ko part 2 launu paryo❤
Don't worry it's showing reality
Asto janta vayo vna hajar patakoma ni jitna sakinna
समाजमा के छ त्यही छर्लङ्ग छ।
👏👍सारै राम्रो सन्देश दिएको छ यो फिल्म ले
अर्को भाग चाईयो त्यो गाउँले ले अपार दु ख पाएको कहानी सहित धन्यबाद ।
नेपालमा भएको राजनितिक अबस्था यथावत यही हो नेपाली जनताले नछुटाईकन हेर्नै पर्छ यो फिलिम अग्रिम शुभकामना सबै टिमलाई👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
❤❤❤❤❤
समाज किन पछि परेको छ भन्ने यथार्थ चित्रण फिल्मले गरेको रहेछ।
पैसा खर्च गर्न नसक्ने तर समाजको लागि केही गर्ने क्षमता भएको व्यक्तिले चुनाव जित्नै गार्हो छ।
गाउँमा आधारभूत सुविधा समेत छैन्। शिक्षा क्षेत्रमा फिल्ममा देखाए जस्तै Real नियुक्ति प्रणाली छ।
विद्यार्थी, युवा विदेशिनाले बौद्धिक पलायनको दर ज्यामीतिय रुपमा वृद्धि हुदै गएको छ।
गाउँमा बुढापाकाहरु मात्रै छन्। साच्चै हो, नेपाल पनि फिल्ममा देखाए जसरी नांगो हुदैछ।
यथार्थ चित्रित फिल्मको लागि Dayahang Rai लगायतको टिमलाई धन्यवाद ।
निकै यथार्थपरक कथावस्तु समेटिएको यस चलचित्र एकदमै राम्रो र उत्कृष्ट लाग्यो । सम्पूर्ण टिमलाई हार्दिक आभार🤗
यो फिल्मको मुख्य पात्र र मेरो बिचार स्वाभाव मिल्दो रहेछ तेहि भएर म पनि आफ्नै गाउँ देशमा केही गर्छु गरेरै छाड्छु भन्दाभन्दै आज गाउनै छाडेर पर्देशिएको छु। यो फिल्मको दोस्रो भाग आउन पर्छ र इमानदार असल पासाङ सरले जितेर अब गाउँ देश परिवर्तन भएको सकारात्मक सन्देश दिन जरुरी छ।
दयाह्यङ र मिरुना को जोदि अनि येक्तिङ पर्फेक्त 👌👌❤️🥀🥀🥀
नाङ्गो गाउँ मार्फत कसरी नेपाली गाउँ मासु भात र थोरै पैसाको लोभ मा नाङ्गै नाचेका छन भन्ने विषय बस्तु लाई कथा आदर्शवादी ढंगले प्रस्तुत नगरी समाज को यथार्थ चित्रण गराइदिनु भएकोमा लेखक कथाकार लाई विशेष धन्यवाद!
साथै आफ्नो जिवन्त अभियान बाट दर्शक लाई
मनोरञ्जन प्रदान गराइदिनु भएकोमा कलाकारहरूलाई विशेष धन्यवाद
फिल्मले अहिलेकाे राजनितीक अवस्थालाई उदांगाे पारेकाे छ।अति नै मन छाेयाे।याे हेरेर सबै नेपालीमा चेतना आवाेस्।शुभकामना।👍️👍️👍️👍️👍️👍️👍️
राजनिती गतिविधि ले ठाउँ गाउँ समाज मा घटेको अथार्थ वास्तविक नियाल्ने नेपाली चलचित्र सारै राम्रो लाग्यो सबै टिमलाई शुभकामना 🙏🙏🙏
मिरुना र दयाहाङ दाईको जोडीले गर्दा उहाँ हरुको हरेक फिल्म हिट भएको हुन❤❤❤❤❤my favourite both ❤❤❤
Film एकदमै सन्देश मुलक छ एउटा गाउँको मात्र नभई सिङ्गो देशको अवस्थालाई देखाएको छ देश बिग्रेको नेताले गरेर हैन कि हामी भेडा जनताले गर्दा नै हो😢❤
नेपाली फिलिमि जगत नै धारपमा पर्दै गयको र फिलिम निर्मताको लागानि असुरक्षित बन्दै गयको बेलामा पनि फिलिम जगतलाइ बचाइ राख्न अहम भुमिका खेल्ने र निर्मताको लागानि सुरक्षित गर्न सक्ने अहिलेको नेपालको हुनुहार अर्गानिक इ दुई कलाकारलाइ हिर्दय देखिनै धन्यवाद भन्न चाहान्छु
❤❤❤
दयाहाङ मिरूना ❤❤❤❤
कति राम्रो फिल्म समाजको यथार्थ अवस्थालाई पर्दामा उतारेको best nepali movie ❤❤❤
यो चलचित्रले धेरैनै भावुक बनाको छ अब पनि ३ करोड जनताले परिवर्तन को बाटो तय गर्दैनन भने अबस्य दुख पाउने छ लेखेर राख्दा हुन्छ।साथै यस्तो राम्रो सन्देश दिलाउन सफल सम्पुर्ण कलाकार प्रती हार्दिक नमन🙏💚🌺
अहिलेको सामाजिक चित्रलाइ हुबहु उतारेर निर्देशकले बडो तीखो प्रहार नेपालि समाजलाइ , नेपालको राजनितिलाइ र आउने पुस्तालाइ गतिलो पाठ पढाएको सुन्दर चलचित्र हो नाङो गाउँ । टोल समाज र राज्य नै नाङिएको बर्तमान परिवेसमा जनतालाइ सुसुचित गराउन यश चलचित्रले राम्रो नमुना प्रस्तुत गर्न सक्छ । बर्तमान राजनितिक प्रवृतिलाइ नङाएको सुन्दर क्यानभास जनताले अवस्य मनन गर्नेछन । दिपेन्द्र लामालाई धेरै धेरै धन्यबाद ।🌷🌷🌺💐🙏
दया दाइ र मिरुना मगर जोडी कति जनालाई मन पर्छ यता हजिर होउ❤❤❤
❤❤❤
नेपाली राजनीति वृतमा देखिएको समस्या नै यहि हो जो नेपाली जनताले ८४ को चुनाब सच्याउछ्न कि?आशा छ!यो ईन्टरनेट को दुनियामा ठूलो मार्ग निर्देश बन्ने छ।समाजले असल नेतृत्व पाउने छ।
नेपाली समाज र नेपाली जनता प्रतिको यथार्थता देखिएको कति राम्रो movie !! धन्यवाद entire team
धन्य छन ती धराने, काठमाडौ र धनगडिको जनताहरुलाइ जस्ले हर्क, बालेन र गोपि जस्ता लोकतान्त्रका सुन्दर फुलहरु देशलाइ दिये।
Gopi jasto laai Balen ra Harka sanga tulana nagaram na ho.
@@subigyashort2747😂😂😂
@@subigyashort2747 Gopi is grater than them in terms of doing ❤❤
दयाहाङ्ग र मिरुना को जोडि मन पर्ने जति यता हाजिर हुम है movie❤❤❤
Uncle chori ko jodi 🤣??
Ta jatha lai Katha Bisaya bastu Kai KO matlap chaina...Jodi man paryo vandai bass
@@sunilkarki5077हामीलाई मन परेको जोडी नै हो के गर्ने त सोम 😂 दया मिरूना ज़िन्दाबाद ❤❤😂
Bada bau ra chhori ko jodi lai manparaune le comment like hajur garum rey 😁😁😁 kati hasnu k
@@akgrg4712 vai ani tmro anuhar chai gatilo banauna ani arulai vanda suhaucha😂😂😂
यो फिल्म जस्तै जनता सबै भेडा त्यही भएर त किन तीन चारवटा बुढाहरुले जितिरहेको छन्।
जय होस् नेपालीको, first Nepali movie after 5 years, is insane ❤
नाङ्गो गाउँले नेपाली समाज कस्तो छ भन्ने कुरा छर्लङै पारेको छ, नेपाली जनता हो समयमै सचेत हुनुपर्छ है ।❤❤
आज सबैले यो चलचित्र हेरेर एउटा मनोरञ्जन को रुपमा मात्र लेको देखछु तर यस्मा हाम्रो नेपाली समाज को तितो यथार्थ देखको छ जबो मासु भात् को लागि हामी ले हाम्रो स्वाभिमान बेचिराको हुन्छौं सायद अब आउनी दिन मा हामीले हाम्रो सोच बद्ल्न सके देश मा परिवर्तन आउथ्यो तर यति राम्रो कथा बस्तु मा चलचित्र बनाउनु भएको मा सम्पूर्ण चलचित्र निर्माण पछ लाई धेरै धेरै धन्यवाद 🙏🙏
दयाहाङ्ग राईको फिल्म त जति हेरे पनि मन भरिदैन❤❤
दयाहाङ्ग राई र मेरुना मगर को जोडीले अब आउने नेपाली फिल्म जगतमा भबाल धुम मच्चाउने भो🤔🤗🤗
Kinw gerni subscribe Ali ramro edit garera halona ballla sub garxu
दयाहाङ को मत्रै film हैन अह सबै जन को महत्त्व उतिकै हुन्छ film राम्रो हुन लाई
Tahi
देशको स्थिती बारे यथार्थ चित्रन गरियको यो फिल्म यकदमै राम्रो लाग्यो ।साच्चिकै गाउँ नाङियको छ गाउमा पुरुष भेत्न गारो छ।छन त केबल बुढा बा आमा केता केति र महिला।
यो चलचित्रले हाम्रो नेपाली समाजको वास्तविक घटनालाई नै प्रस्तुत गरेको छ ।
यसले नेपाली जनतालाई एकदमै महत्वपूर्ण सन्देश दिएको छ❤।त्यसैले मलाई पनि यो फिल्म साह्रै राम्रो😊लाग्यो,आशा छ यो फिल्म हेरेपछि नेपाली समाजका नेता र जनताहरूमा चेतनासँगसँगै परिवर्तन पनि आउने छ🌺❤।
एकदम सन्देशमुलक फिल्म रहेछ सबै नेपालीहरुले हेर्नुपर्ने खालको
समरज्ञीको करेक्टर वाह.....
यो फिल्को बेस्ट पार्ट 🙏🙏🙏🙏🙏
हाम्रो भोजपुरको शान हाम्रो हिरो दयाहाङ राई लाई उच्च सम्मान यो समाज मा यति राम्रो ज्ञान प्रदान गरिदिनु भएको मा सबाईले बुजन् जरुरी छ यो कुरा 🙏🙏
साेजाे ईमानदार मान्छे जिउन गाह्रो छ याे दुनियाँमा
अत्यन्तै राम्रो लाग्यो 🎉🎉
नाङ्गो गाउँ २ आउनुपर्छ भन्ने जतिले यता हाजिर गरम है🎉
Aaunu parxa nango Gau sinima
Ma Pani sahamat xu haii 😊❤
Aaunu parx
Kera khanu yata hajir hum😅😅
2 Pani aunu pareu
लास्ट मा दयाहाङ राई ले नै जित्ने छ भनेर कुरेर फिल्म नकाटेर हेर्ने कोको हुनुहुन्थ्यो 😉👋👋👋 यता हाजिर हम
maile pani antimma k hunxahola sochera herdai thiyo tar antimma khallo vo jaba satyako jit hudaina taba filmako kunai artha rahadaina
Maile Pani tehi socheko thiy❤
मैले नि दयाहाङले जित्नुपर्छ भनेर हरेको लास्टमा त जगते बुढोले पो जित्यो
Ma pani ho
Me also
दया ह्याङ राईलाई मन पराउने जति यता लाईक ठोकम त ।।।
Dayahang rai ले चुनाव हारेर के भो सारा नेपालि को मन जिटेको छ❤❤❤
देश कै वास्तविक यथार्थ चित्रण गरिएको छ ।। केही कुरा हरु सिनेमा बाट पनी सिक्न जरुरी छ हामीले ।
धन्यवाद छ पूरा नाङ्गो गाउँ परिवार लाई यति खुल्ला किताब झै वास्तविकता देखाइदिनु भएकोमा🙏🙏🙏
नेपाल र नेपाली जनता हरुको लागि एक्दम सार्है राम्रो सन्देश मुलक र अनुहार मै जुताले हानेको जस्तो....एकदमै राम्रो लाग्यो❤
२०८४ मा केपि र शेरे लाई नाङ्गै बनाइदिनु पर्छ सबै जनता मिलेर।
Belkul belkul😅
Chuolaag don't talk,
Parchanda xutyo 15 hajar wala
शंकर जस्तो ले गर्दा शेरे उखानेलाई नङ्ग्याउन कठिन छ नेपालमा
Tara paisa chai firta linu parcha tyo hamro nai ho jhanda kunai pani boknu tara ....vote ta jari lama ko chorila josari halda huncha....
चलचित्र धेरै राम्राे 👍👌🙏
हाम्रो देसमा घटेको घटना यथार्थ यहि हो
😢😢😢😢
यस लाई यथावत रुपमा हामि नेपाली जनताले सोच्नु पर्छ,,🫡🫡
दयाहाङ राई र मिरुना मगरको फ्यानहरु यता हाजिर हुम है।❤❤(respect all of you 😘)
दयाहाङ्ग दाइ को Fans हरु सबै जना यता हाजिर गर्दै जामत कति रहेछौ ❤️🙏
Ma ho
Ma'am hjr jattani chaunu bhaxa tw 😅
Ma ho❤❤❤❤
😅्😢😢?yr😂😂😂❤😅😊😊😊U*@@ShaktiGurung7414-p3u16:27 ?😊
Uta zalan ko video ma jau xitto aako xa ki Teej lagerako xa xito xito xito temro comment hernna aatur xu ma😂
याे नाङ्गो गाउँ सिनेमा हाेइन ,याे नेपाली समाज हाे।
धन्यवाद
Right
Ho
Party bahsiakar garau
😅😅
नांगो गाउँ खुब राम्रो लाग्यो।अब १२ गाउँ हेर्न पर्ला।
फिलिम ले जतिसुकै सन्देश दिन खोजेपनी नेपाली को घैटो मा घाम लाग्दैन । एनिवे नाइस मुवी ..
Jholey haru kaile sudridain chahe degree padhne vayeni 😢
घैटो जसले भरी दिन्छ उसकै हो नेपाली, घाम घामै सुकाई देऊ 🤣🤣🤣
Party bahsiakar avian chalau
सही हो,👍👍
सहि हो
नाङ्गो गाउ सिनेमा हेर्दै नहेरेका हरु कति जना छौ ❤❤❤🙏🙏🙏 जय नेपाल जय नेपाली सिनेमा
KP ba 24 खर्ब 72 अर्ब ऋण बनायो अब यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। जनताहरू लाइ रोजगार दिनु पर्छ हो।
😮
😢
Naherna machikne k ko lyang lyang!
❤❤❤❤❤❤
आयो आयो नेपाली लोकल हिरो हिट हिरो फिट हिरो ❤❤❤ दयाहाङ राई
😂
Jo film ni eutai type ko lagxa dyahang ko ab movie khelne pattern change nagar yo vane India ko akshya kumar ko jastai hunx career...
Akdam ho❤
@@EagleEyes70dade ghopte manxe le matra ho esto vanne🙄
@@EagleEyes70 sar please store bujhidenu hola
यो फिलिम हेरेरा रोए म हाम्रो देशमा यस्तै हुन्छ जुन ब्यक्ति काम गर्ने गाउँ ठाँउ को लगि केहि गर्छु भन्ने भवना बोकेर आएको हुन्छ त्यो ब्यक्ति सधै हर्नु पर्छ यहाँ नेता खरब होईन जनता खरब भएर हो देशको हतल यो ठाँउमा पुगेको हो कहिले बुद्धि आउला हामी नेपाली को
दायाहाङ र मेरुना नेपाली फिल्म पहिलो जगतमा उदाउँदो घाम जुनतारा हुन उनीहरुको अभिनय कहिले निभ्ने छैन ।
दयाहाङको फ्यान र नाङ्गो गाउँ हेर्न चाहने जति यता हाजिर ❤❤
Yes
❤❤❤❤
❤❤❤
दयाहाङ दाइको मोभी नछुटाइ हेर्ने जति हाजिर हुम❤❤🎉🎉
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
👋👋👋
लास्ट मा दयाहाङ राई ले नै जित्ने छ भनेर कुरेर फिल्म नकाटेर हेर्ने कोको हुनुहुन्थ्यो यता हाजिर हम❤ ❣️🥀❣️🔥🔥🔥 I'm UA-cam 🔥🔥🔥
Ma
😢😢😂😂
Ma the ni 🥹
😅😅
Ma pni😅
दयाङ राईको फ्यान जति यता हाजिर हुम है त कति हुनु हुँदो रहेछ ।
❤❤❤❤❤❤❤
❤❤❤
Present sir
❤❤❤
दयाहाङ राईको रोल बालेन शाहलाई सुहाउँदो रहेछ 🙏🙏जेरी लामाको रोल उखाने केपी बा लाई सुहाउँदो रहेछ।
Ani veda janta tw twpai hami nai hoinam ra tyo chai birsinu vako
Lekhnalai.
कुनै पनि विषय मा के पी ओली जोड्नु भनेको उनकै प्रचार गर्नु हो। ज्यादा आलोचना ले सहानुभूति बढाउँछ।
सिनेमा आफैमा उत्कृष्ट छ।
कुन चाहिँ गुखाने आयो फेरि एता हर कुरामा केपिलाइ जोड्ने😡😡😡
@@smritighising5145 गु खाने ती हुन् जो उखाने जस्तालाइ समर्थन गर्छन् ।
@@smritighising5145tah hos ghu Khane thukka ghising ko thar ma kalank
full satisfied भएको महशुस भयो । वास्तव मा नेपाली राजनीति र ग्रामीण समाजमा भएका राजनीति चेतना र बेतिथिहरुको सग्लो चित्रण छर्लङ्ग उतारिएको चलचित्र मार्फत हेर्दा अत्यन्तै खुशी साथै चेतनामूलक भएको पाए🙏🙏
फिल्म भनेको येस्तो हुनु परछ समाज लाइ पनि राम्रो सन्देश दिने खाल्को धन्यबाद फिल्म निर्माण तोलि हरु लाइ❤❤❤❤❤🎉🎉🎉❤❤😍😍😍😍😍😍😍😍😍😍
नेपालको राजनीति छर्लङ्ग पार्नु भयो दयाहाङ्ग र मिरुनाको अब्बल अभिनय नमन्
100% sai ho
दयाहाङ राई र मिरुना मगर को फ्यान जति यता है 🎉❤ Great जोडी 🎉❤
दयारांग सर हजुर के अभिनय लाई मेरो हृदय हृदय देखी स्लुट छ हजुर अभिनय गजब को छ विस्वास हुदैन फिल्म हेरदा की यो acting होकी रियल ❤❤
सान्दर्भिक लाग्यो गाउँमा अचेल जरिको जगजगि छ पासाङहरू नाङ्गिने र गाउँ छोड्ने अवस्था छ ।जय मेरो देश ।
👌👌👌👏👏
यो फिल्म सबै नेपालीहरुको घरघरमा पुग्नुपर्ने रैछ ।
नेपाली जनताले हेनु नै पर्न फिलिम,🙏 नाङ्गो गाँउ, 2,को पर्खाइमा कोको हुनुहुन्छ,
अहिले को मिल्दोजुल्दो राजनीति परिभेष समेतको रहेछ दामी लागेको अहिलेको 2:21:05 यथार्थ चित्रण गरिए छ
दयाङ्ग राई मन पर्ने हरु यता हाजिर हुनुहोस्।
Ma Pani huh
नेपालको नम्बर 1 हिरोईन मिरुना मगर ❤❤❤❤सिम्पल अनि क्युट फेस my favourite❤❤❤❤
दयाहाङ्ग दाइको Fans हरु सबै जना यता हाजिर hai
समसामयिक यथार्थ लाई पर्दामा उतार्ने मजबुत प्रयास,नेता र गाउँलेको द्वयत नाङ्गो चरित्र र गुरु प्रतिको घिन लाग्दो संस्कार।सबैले हेर्नै पर्ने चलचित्र,❤
कस्तो सन्देशमूलक फिल्म रहेछ, सारै मन छोयो। सायद यो फिल्म हेरेर नेपाली जनताले केहि पाठ सिक्लान्। यस्तै फिल्महरू अझै बनाउँदै जानुहोला भन्ने निर्माता लाई अनुरोध छ, किनकि यसले नेपाली जनताको आँखा खोल्न मद्दत गर्न सक्छ।
It is indeed.
हो, तपाईं बिल्कुल सही हो। आशा छ, यो सन्देशमूलक फिल्मले कुनै बेला नेपाली जनताको आँखा खोल्न मद्दत गर्ला। हेरौँ, कसलाई के थाहा!
यस फिल्मबाट ३ करोड जनताको दिमागको ढकन खुलोस् यही मेरो शुभकामना छ है
र यस फिल्मले नेपाली वर्तमान समयमा राजनीतिज्ञ, समाज र जनता के कस्ता छन भन्नेकुरा छर्लङ्गै देखाएको छ ।
thanks for all
नेपाली फिलिङ त दयाहाङ राईको मात्र हेर्न राम्रो लाग्छ गाउँघरको आफ्नै मौलिकता भएको ❤
हामी नेपाली समाज को जनता ले केहि सिक्नु पर्छ यो चलचित्र बात, जनता ले नै सहि लिडर चिन्न पर्छ । खुब राम्रो लाग्यो चलचित्र ।यस्तो चलचित्र बनाउछु भनेर साेच्ने र बनाउने सम्पूर्ण टिम लाई धन्यवाद छ। 🎉🎉❤❤❤❤❤
नेपाली समाजको वास्तविक यथार्थलाई छर्लङ्ग देखाउने नेपाली समाजको ऐना हो चलचित्र `नाङ्गो गाउँ ´।
धेरै जानकारीमूलक फिल्म र नेपाली नागरिकले हेर्नै पर्ने। चलचित्रले दिएको जानकारी साँच्चै सही छ/ "तपाईको भोट तपाईको आवाज हो। "भोट बेच्नेले देशको भविष्य बेच्दैछ।" "जब नागरिक नै भ्रष्ट हुन्छन्, देशको भविष्य अन्धकारमय बन्छ।"
देश को राजनीतिक गतिविधिलाई छर्लङ्ग पार्नु भएको छ फिल्म सारै मनछुने छ
अब आउने 84 म सबै जनता ले यो कुरा बुझ्नु जरुरी छ 🙏
यो फ़िल्म मा नी प्रस्ट देखाको छ नेपाली जनताहरू मासू भात मा बिक्छ यो फिल्म सारै राम्रो आजा को नेपाली जनतको यथार्थ देखायेको रहेछ 🙏
दयाहाङ राई लाई माया गर्ने जती यता हाजिर हुम त
Maalai nngo gau 2 xito aae hunthiyo vako xa
अब यो फिल्म हेरेर देश बचाउने अभियान मा सबै युवा देखि यो युगले हातेमालो गर्नु पर्छ भने कोको हुनुहुन्छ जय नेपालि मन्🙏🇳🇵🇳🇵🇳🇵
Jati gareni yestai ho nepali harulai petrol paisa masubhat vaye pugxa
राजेस पछिको सफल हाम्रो अर्गानिक हिरो दयादाजु ❤️❤️❤️
Honi
अत्यन्तै समसामयिक समाजमा घटेकाे र यथार्थ घटनामा अाधारित रैछ सुन्दर लाग्याे
दयाहाङ दाइ को अभिनय ले सधै यो मन छोयको छ र अहिले हाम्रो समाज मा वास्तविक घटना हो यो जन्ता नै हामी गलत छौ नेता सङै
दयाह्याङ राइको फिल्म हेर्न मज्जा त तब आउदोरहेछ जब बिदेशमा हुन्छम हामि❤
यो फिल्म हल मा हेर्न जाँदा टिकट नपाएर म रुँदै आएको थिएँ।अहिले घर मै बसेर हेर्न पाएँ खुसि लाग्यो 😊
धन्यवाद दया दाइ र सम्पुर्ण नेपालिले केही पाशिक्नुपर्ने छ नेता ले देश बिगार्यो भन्दै नहिदौ आफू आम जनता शुद्धनु जरुरी छ जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
नाङ्गो गाउँ movie को प्रतिक्षामा को को हुनु हुनुहुन्थ्यो यता जोडिनुहोला
Subscribe please
Mw
❤❤❤❤❤
Aas ta lagi rako xa tara aas matra bhayo ❤
KP ba 24 खर्ब 72 अर्ब ऋण बनायो अब यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। जनताहरू लाइ रोजगार दिनु पर्छ हो।
आहा हेर्न चाहेको movie आएछ अर्गानिक हिरो हिरोइनी हामी जस्तो बिदेशमा बसेर चाहेर पनि हेर्न नपाउँदा मन दुख्छ तर आज तिजको दिन यो फिल्म हेर्ने पाउँदा खुशी लाग्यो ❤❤❤
2:18:34 i agree🙏100%😢
नेपालको तितो सत्य 😢😢
100 percent right
यो फिलिमले सिकाको कुरा
हाम्रो देश बिगार्ने यो नेताहरुले हैन
हामी जनताले आफैँ बिगारेका छौँ।
😮
😮
😮
धेरै समयपछी मनछूने नेपाली चलचित्र हेर्न पाइयो ।येस्लाई हाम्रोदेसको गाऊ गाऊँ मा लगेर देखाउना पाय यो कथाले धेरै नेपलीको आखॉं खोलन सक्छ। धन्यबाद सबैजनमा। अब अबेर नगरौ है!