घुस लिदा लिदै इन्जिनियर रंगेहात ! ३ महिनाको अख्तियारको स्टीङ अपरेशन । ठुला माछा को हुन ? ६ बर्षपछी..

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 266
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,5 тис.

  • @patadhan8376
    @patadhan8376 5 місяців тому +68

    ६ वर्ष पहिले ५ सय रुपिया बाट घुस खान सिकेको अहिले ५ लाख रेट पुगेछ। धन्न पक्रन सफल भएछ, धन्यवाद छ। यस्ता नालिको किरा कति छ्न कति स्वर्ग जस्तो मेरो देशमा। यस्तैको कारणले गर्दा पनि हो म जस्ता लाखौँ युवा ५०-५५ डिग्री घाम तापेर परिवार को जिम्मेवारी निभाउनु परेको।

  • @bhagwangiri9467
    @bhagwangiri9467 5 місяців тому +14

    पोखरामा रहेका कर्मचारीहरु 90% भ्रष्ट रहेछन भन्ने कुरा अपिल सरको भिडियोले प्रमाणित हुन्छ

    • @Rolpali753
      @Rolpali753 5 місяців тому

      😂 timro ghar kaha ho nepal ko partek thau ma xa yasto abstha nepal ma bikash nahunh ko man karana yiniharu jasto le garda ho netako vanda ni sarakari karma chari harule dherai ghus khanxana aru thau ma yasto patrakar ani nyaya paune thau navar nadekheko ho😂

  • @gomumagar
    @gomumagar 5 місяців тому +66

    पत्रकार भनेको त यस्तो पो हुनु पर्छ सलाम छ सर हजुरलाइ अनि २०८१ सालको हार्दिक मगलमय शुभकामना ❤❤

  • @gyanugurung1216
    @gyanugurung1216 5 місяців тому +9

    याे नगरपालिकामा सबै कर्मचारी घुसखाेरी छन पैसा नदिए कामै गरिदिन्न सबै भन्दा धेरै ठगिनेमा हामी गुरुङ मगर नै छाै हाेला सायाद।सबै मिलेर खाएका हुन पैसा तर यी लाेभी कर्मचारी उषाकिरण दशा लागेर फसिएका मात्र हुन ठुला माछा त हाकिमहरु नै हुन।

  • @amitthapa395
    @amitthapa395 5 місяців тому +184

    देशको सच्चा अनि निडर एकमात्र पत्रकार अपिल त्रिपाठी ❤❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 місяців тому +54

    याे केटि उषा हैन घुसिया राेकाया रहेछिन।घुस लियेको प्रमाणित भए तुरुन्तै जागिरबाट निलम्बन गरिनुपर्छ। सलाम छ गण्डकी मेडिया अपिल जि लाई।🎉

    • @BijayShrestha-bp2jg
      @BijayShrestha-bp2jg 5 місяців тому +2

      कति छेत्री बाहुन ले मात्रै घुस खाने तनि कहिलेकाही त जनजाति हरुले नि खाओस न हो बिचरी 😂

    • @khomdhakal3585
      @khomdhakal3585 5 місяців тому

      ​@@BijayShrestha-bp2jgहोहो 😂😂😂😅

  • @hastagurung6633
    @hastagurung6633 5 місяців тому +40

    येस्तो कर्मा चारि र हाकिम्लाई जरिमानागरेर जगिर खारेज गर्नु पर्छ धन्देबद अपिल भाई

  • @veesalgurung2473
    @veesalgurung2473 5 місяців тому +14

    भियतनाम मा जस्तै 4-5जना भष्ट्रचारी हरुलाइ बिच सडकमा झुण्डाइदियो भने , यो सब भष्ट्रचारी गर्ने हरु तेतिकै लाइन मा आउन्छ। होइन भने नेपालमा जो आए पनि केहि हुनेवाला छैन 💪💪💪

  • @surasmagar6052
    @surasmagar6052 5 місяців тому +45

    सरखारि क्रमचारिले जनतालाइ यतिदुख दिन्छ

  • @nokhiramoli3665
    @nokhiramoli3665 5 місяців тому +14

    पत्रकार अपिल त्रिपाठी , केयामरा मेन लगायत , सेवा ग्राहि शुधिब तिवारी लाई बधाई छ।यस्ता घुसिया क्रर्मचारि लाई जागिर बाट निकालेर जेल चलान गरियाेवस।धन्यवाद छ।

  • @Cson.2215
    @Cson.2215 5 місяців тому +84

    बोल्दा बोल्दै ओठ मुख सुकेको छ,यो पौडेल दोशी छ यसलाइ र यो अपराधमा संलग्न सबैलाइ कानुन बमोजिम कारबाहीको माग गर्दछौं ।

  • @VolunteerG
    @VolunteerG 5 місяців тому +9

    कुनै हालतमा भ्रष्टाचार निर्मुल हुदैन नेपालमा जब सम्म सरकार तथा अख्तियार यो विषयमा गम्भीर तथा हदभन्दा माथी कार्वाही हुदैन।

  • @bijanbariinfotainment6492
    @bijanbariinfotainment6492 5 місяців тому +89

    कसम खानु नै यसको गल्तीको प्रमाण हो। यो भ्रष्ट हाकिममाथि कार्यवाही हुनैपर्छ। त्यो सह-अभियन्ता एक मोहोरा मात्रै हुन्।

  • @veesalgurung2473
    @veesalgurung2473 5 місяців тому +5

    32:59 पैसा भाग बण्ड हुर्दैन पनि र हुने गरेको पनि छैन 😂😂 ,
    अब हामि सोजा- साझा जनताले यस्को कुरा पत्याइदिनु पर्ने 😂😂 ।
    मालपोत कार्यालय र महानगर पालिका जस्तो भष्ट्रचारिहरु बस्ने घर मेरो जिन्दगी मा अरु कुनै ठाउँ देखेको छैन 💪💪

  • @manrajsunar4230
    @manrajsunar4230 5 місяців тому +33

    यो कस्तो कार्यक्रम हो हेरेर पछि छोडनै मन् लाग्दैन् सारै मजा आउँछ अपील सर प्रती आभारी छु l

    • @pawank.c4449
      @pawank.c4449 5 місяців тому +1

      एक्दम सहि भन्नु भायो सर्🙏🙏🙏🙏

  • @sagaroli4886
    @sagaroli4886 5 місяців тому +6

    जस्ले यो कमेन्ट पढेर लाईक गर्छ उहाहरुको आमाको आयु लामो होस भनि भगवान् सग प्राथाना गर्दछु❤❤🙏🏻🙏🏻🕉️🕉️

  • @Deepjungmagar6970
    @Deepjungmagar6970 5 місяців тому +214

    यस्तै घुसिया हरुले गर्दा हो हाम्रो देश उभो लाग्न नसकेको थुक्क मेरो देशको सरकारी कर्मचारी हरु। सलाम छ अपिल सर हजुरको काम पार्टी ❤❤❤❤❤❤

    • @bharatirai527
      @bharatirai527 5 місяців тому

      ❤❤❤❤❤❤❤❤

    • @rajankhatri424
      @rajankhatri424 5 місяців тому +1

      😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @BishnuBhat-mg2ui
      @BishnuBhat-mg2ui 5 місяців тому

      I​@@bharatirai527

    • @thadamagarchannel
      @thadamagarchannel 5 місяців тому +1

      Tuppi kasrea padheka ghamandiharuko kam

    • @animefreaks3188
      @animefreaks3188 5 місяців тому +1

      Aba ek choti desh mulbasilai desh chalauna diyera herda kaso hola...

  • @abiral7824
    @abiral7824 5 місяців тому +1

    पाँच वर्ष अगाडि उषा म्याम ले ५०० बाट सुरु गरेको आज २०८१ मा पुग्दा सम्म झण्डै ५००००० सम्म को प्रगति आज देखियो 😅😢

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +39

    नेपालको सबैभन्दा धेरै घुसपैठ हुने स्थानीय
    निकाय पोखरा महानगर पालिका रैछ 😮☹️

    • @WowWondersWorld
      @WowWondersWorld 5 місяців тому +1

      sabai thau ma hunxa hajur sabai jilla ma apil tripathi vaye paxi tha hunxa

    • @punraja
      @punraja 5 місяців тому +3

      अरु ठाँउ मा जे सुकै होस तर मेरो पोखरा लाई भ्रष्टाचार मुक्त बनाउनै पर्छ!!

    • @meenathapa521
      @meenathapa521 5 місяців тому +1

      त्यो त त्याहाको पत्रकारको कमाल हो नि ज्युदो पत्रका जय र अपिल त्रिपाठि😂😊

    • @veesalgurung2473
      @veesalgurung2473 5 місяців тому +3

      तिरपाटि जस्तो पत्रकार अरु इस्थान मा नभएर मात्र हो हजुर 😢

    • @swetachapagain2371
      @swetachapagain2371 5 місяців тому +1

      हामी नेपाली 😢​@@punraja

  • @Santoshnpl444
    @Santoshnpl444 5 місяців тому +1

    घुस खाने मान्छेको थोपडा हेर्दा नाकको डाडी भाँचिने गरी हान्नु मन लाग्ने मलाई मात्र हो कि, तपाइहरुलाई पनी लाग्छ ?

  • @krishna198928
    @krishna198928 5 місяців тому +257

    चोरले कहाँ म चोर भन्ला र।हाकिम भनाउदा घुस्याहालाई कारबाही हुनुपर्छ 💪💪

    • @KamalaKumal-y7v
      @KamalaKumal-y7v 5 місяців тому +3

      चोर हरु छोड्नु हुदैनँ

    • @thesunshinevlog7532
      @thesunshinevlog7532 5 місяців тому

      Ni. Ni by ni ni ni d​@@KamalaKumal-y7v

  • @jhalrajpoudel5929
    @jhalrajpoudel5929 5 місяців тому +1

    पौडेलकाे नामै हँसाएछन् सुरेन्द्र पौडेल ले😫

  • @chandrabc1984
    @chandrabc1984 5 місяців тому +47

    पोखरा महानगर देश कै बेजती नगर बन्न सफक भएको छ,यस्को प्रमुख कारण मेयर नै हुन् !अपिल जस्तो पत्रकार लाई सलाम छ!पत्रकार एउटा देश को प्रहरी पनि हो!

    • @prasantkhadka1449
      @prasantkhadka1449 5 місяців тому

      Chitwan jasto ghusiya thau januna malpot, napi, nagarpalika MA Kati ghus khanchan yo pratrakar bhai chitwan pathauna?

    • @KuberParajuli-g7i
      @KuberParajuli-g7i 5 місяців тому

      जबसम्म कार्यालय प्रमुख लाइ कार्बाही हुन्न तबसम्म यो हट्नेवला छैन।अख्तियार मा पार्टीगत नियुक्ति हुने देशमा शु शाशन नारामै सिमित हुन्छ।

  • @tarelisangitmusicforinterm4682
    @tarelisangitmusicforinterm4682 5 місяців тому +1

    छालाकाटेर नुनचुक दल्नु पर्छ घुषियाहरुको

  • @arpanshrestha5654
    @arpanshrestha5654 5 місяців тому +28

    नेपाली साहित्यका धरोहर गजलकार श्री, बिछोडिएको मन ज्यु को उत्कृष्ट शब्द सिर्जना :-
    टुक्रीयो रे उनको मुटु, मुटु पनि भाचिन्छ त ? 🙄
    अचम्मै पो भएछ नि, मुटु टुक्रीय बाचिन्छ त ? 🙄
    बिगत जे भयो बिर्सिदेउ, नयाँ नाता गासौ भन्छे,,,
    फुलमाला होर माया, नाता पनि गासिन्छ त ?🙄
    तिमिलाई सम्झिएर,रुदारुदै हास्छु भन्छे,,,
    पागल हौकी क्याहो तिमि,रुदारुदै हासिन्छ त ?🙄
    तिम्रो तस्बिर जिन्दगी भर, मुटु भित्र टास्छु भन्छे,
    सुपर ग्लु होर रगत ? तस्बिर पनि टासिन्छ त ?🙄🙄

  • @KhesmanTamang
    @KhesmanTamang 5 місяців тому +1

    भाष्टाचारी घुसखोरी लाई खल्डो खनेर पुर्नु पर्छ

  • @nabingurung9587
    @nabingurung9587 5 місяців тому +23

    बालेनले काठमाडौँ बनायो, आगामी वर्षमा अपिलले पोखरा बनाउने छ मलाई विश्वास छ।।
    हामी पोखरा वासिन्दा तपाइँको साथ छौ, पत्रकारिताले होइन, राजनितिमा आउन प-यो अपिल त्रीपाठी भाइ नयाँ वर्षको शुभकामना सहित मेरो सुभकामना ❤❤❤

    • @Bjx2520
      @Bjx2520 5 місяців тому +1

      Reporting tapai gardinu hunxa?😂

  • @jagatkc7547
    @jagatkc7547 5 місяців тому +1

    यो हाकिम लाइ तु अख्तियार ले छान्बिन गरोस , त्र के गर्ने अख्तियार लाइ नै किन्दिन्छ येस्तो खुस खोर सित सागर सरि पैसा हुन्छ!

  • @dewangurung3311
    @dewangurung3311 5 місяців тому +26

    अपिल सरको यो कार्यक्रम सारै मनपर्छ छिट्टै million subscribe पुगोस 🙏❤

    • @Khushilalchaudhary-jo8ns
      @Khushilalchaudhary-jo8ns 5 місяців тому +2

      Yo usha kiran Anuwhar herda kati sojhi dekhinxa tara beybaar chahi desha becher khane yini haru sabea laai kadaa karwaahi hosa....😂😂😂😂😂😂😂

  • @anchalrasaili9854
    @anchalrasaili9854 5 місяців тому +1

    एउटा खातेले गिता छोएर चोखिन्छु भन्छ अर्कोले गिता छोएर २०८० भित्रमा राजा आउछ भनेर कराउँदै थियो

  • @radhesharma3188
    @radhesharma3188 5 місяців тому +11

    नमस्ते अपिल सर ❤नयां बर्ष २०८१ को धेरै धेरै शुभकामना अपिल जी

  • @kundan900-s6y
    @kundan900-s6y 5 місяців тому +1

    यत्ति को राम्री भ्रष्ट लाइ मलेशिया पठाउ सरकार 1 सट को 100 त फिक्स हो

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 5 місяців тому +73

    अपिल सर ज्यान गए जान्छ यस्ता कार्य गर्ने ब्यक्ति लाई खोजी खोजी जनता सामु देखाउनु भएकोमा जय होस ८४ मा ३ पाटि लाई पत्ता साप नगरे सम्म यो समस्या समधान हुदैन हर्क र बालेन को भिजनमा जनता हरु हिदे भने समस्याको समधान हुन्छ

    • @sabinkarki7802
      @sabinkarki7802 5 місяців тому +4

      10 ओटा औंला गन्दा 1 न मा आउने साहसी निडर र निष्पक्ष जनताको पत्रकार अपील दाई सलाम छ 🙏🙏

    • @bishnukumarigurung
      @bishnukumarigurung 5 місяців тому +1

      Syabbas apil ji tyesta ghuskgoeilai nulambit garnu parxa.

  • @padamshrestha8976
    @padamshrestha8976 5 місяців тому +1

    यो पोखरा को सरकारी कर्मचारी जति सबै चोर घुस्यारा रहेछ

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +10

    राष्ट्रिय पन्छी => डाँफे 🦃 🤭
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र 🙄
    राष्ट्रिय पत्रकार => अपिल त्रिपाठी🇳🇵🥀🙏

  • @HeroRokso5
    @HeroRokso5 5 місяців тому +20

    यस्तो पत्रकार सबै ठाउमा हुनुपर्छ भरतपुर नगर पालिका पनि हुनुपर्छ भन्नेहरु को को हुनुहुन्छ हाजिर ल ❤

    • @manishtiwari7918
      @manishtiwari7918 5 місяців тому

      Ma chu..sab ghusiya matra xan bharatpur mahanagarpalika ma..

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +17

    अपिल सर तपाईको बुलन्द आवाज २०८१ मा
    अझै बुलन्द हुँदै जाओस् २०८१ को शुभकामना 🎉

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 5 місяців тому +1

    सयद सबै भन्दा एक दम फोहोर र चोर पोखरा भय को छ पोखराको मेयर किन यस्तो

  • @yamb.gharti3355
    @yamb.gharti3355 5 місяців тому +19

    पोखरा सुन्दर नगरभित्रमा डरलाग्दो काम हैत?
    धन्यवाद कपिल सर.

  • @bhuwangautam5723
    @bhuwangautam5723 5 місяців тому +5

    धन्यवाद, अपिल सरलाई, यो देशलाई सहि बाटोमा हिँडाउने हो भने अपिल त्रिपाठी जस्ता ५० जना पत्रकार, यो देशलाई खाँचो छ ।

  • @tandonkazi827
    @tandonkazi827 5 місяців тому +63

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै🙏🙏र
    सम्पुर्ण मा नयाँ बर्ष २०८१को मंगलमय शुभकामना

  • @homnathkhanal1954
    @homnathkhanal1954 5 місяців тому +1

    घुस खानु भनदा बरु भिख मागेर खानुनी सा

  • @avagi111.
    @avagi111. 5 місяців тому +15

    अपिल सर को कार्यक्रम नछुटाई हेर्ने को को हुनुहुन्छ ??

  • @gokulthapa9580
    @gokulthapa9580 5 місяців тому +1

    उषा को टिसो चिलायो !!❤❤❤❤❤

  • @Deepjungmagar6970
    @Deepjungmagar6970 5 місяців тому +13

    २०८१ सालको सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी आमा बुवा बाजे बजु काका काकी सबैमा मिठो शुभकामना ❤❤❤❤

  • @amarmagar5841
    @amarmagar5841 5 місяців тому +7

    नेपाल अधिराज्य भरिका नगरपालिका कर्मचारीलाई कडा निग्रानि गर्नुपर्छ । अपिल त्रिपाठी जि धेरै धेरै धन्यवाद । अरू युटुबे बुङ्गाहरू कस्काे श्रीमती पाेईलगयाे कस्काे बुढा बुढिकाे झगडाभयाे शर्मिला वाईबा शर्मिला श्रेष्ठ भेलुबाजे जस्तो काण्ड मच्चाउने मात्रै नखाेज । देशलाई हिटहुने काममा लाग साला खानाको कालहरू।

    • @AnojChhetri-n1j
      @AnojChhetri-n1j 5 місяців тому

      Yo yusa vannaya kukurnilai tolelatma Lagarde yacht kyunu par6

    • @AnojChhetri-n1j
      @AnojChhetri-n1j 5 місяців тому

      Rip kukurni yusa fantastic rip malaise pani kati dhukka dayake teyas

  • @KohliVirat-fw8cx
    @KohliVirat-fw8cx 5 місяців тому +22

    अपिल सर लाई सलाम छ..।

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 місяців тому +3

    घुस लिने दिने दुबै लाई कडा भन्दा कडा कारबाही हुनु जरुरि छ। 😂 अपिल त्रिपाठी सर लाई सेलुट सेलुट सेलुट छ। एस्तो घुस हो कि भुस हो खाने लाई नेपाल अधिराज्य भर सरकारि जगिर खान नपाइने व्यवस्था हुनुपर्छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ

  • @buddha1999
    @buddha1999 5 місяців тому +7

    नेपालमा किन निलम्बन गर्दैन यस्ता घुसखुरियालाई यसरी रङ्गेहात पक्राउ परेपछि

    • @सो.बासतोला
      @सो.बासतोला 5 місяців тому

      हरेक नगरपालिका हरेक सरकारि कार्यालय मा घुसपेस भएर मात्र सिफारिस दिएको हुन्छ।काम गरेका हुन्छन्

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 5 місяців тому +5

    यी घुस्याहा भ्रष्ट हरुलाई कडा भन्दा कडा कारबाही , सजाय होस् । कठै हाम्रो पोखरा ! घुस्याहा र भ्रष्टको राजधानीको रुपमा पो चिनियो त । जय अपिल सर साथै सम्पूर्ण टिम युनिट ।

  • @prakashguragain3872
    @prakashguragain3872 5 місяців тому +9

    उषा किरण नानी तिम्रो भबिश्य कसरी उज्वल बन्छ तिमीले सेवाग्राही हरुको दरिलो खम्बा बन्नु पर्थ्यो गुस्याहा हरुको भण्डा फोर गर्नु पर्थ्यो पर्यौ फन्दामा रुप राम्रो रैछ ब्यहोरा राम्रो भएन नानी

  • @dipendrasendang8132
    @dipendrasendang8132 5 місяців тому

    अहिलेको समयमा जनप्रतिनिधिहरु भन्दा पनि कर्मचारीहरु सच्चिन जरुरी देखियो ।

  • @netrasunuwar2264
    @netrasunuwar2264 5 місяців тому +7

    हरेक सरकारी कार्यालय मा गुनासो बक्स राख्नु पर्छ। र त्यो बक्स सिसिटिभी क्यामेराको निगरानीमा राख्न,अनि त्यसमा लेखिएका गुनासो अख्तियार दूरपयोग अनुसन्धान आयोग ले हरेक महिना हेर्ने हो भने यस्तो घुसखोरी अन्त्य हुन्थ्यो होला।

  • @dipendrasendang8132
    @dipendrasendang8132 5 місяців тому

    अहिलेको समयमा जनप्रतिनिधिहरु भन्दा पनि कर्मचारीहरु सच्चिन जरुरी देखियो ।

  • @ganeshgiri2706
    @ganeshgiri2706 5 місяців тому +16

    सलाम छ अपिल सर लाई 🇳🇵🙏🇳🇵🙏❤

  • @dipendrasendang8132
    @dipendrasendang8132 5 місяців тому

    अहिलेको समयमा जनप्रतिनिधिहरु भन्दा पनि कर्मचारीहरु सच्चिन जरुरी देखियो ।

  • @pratapmalla872
    @pratapmalla872 5 місяців тому +11

    Good job apil sir यस्तो घुस्याहा चोर कर्मचारिहरुलाई तुरुन्त बर्खस्त गर्नु पर्छ। तत्काल तुरुन्त

  • @surya4815
    @surya4815 5 місяців тому +2

    अपिल सर यस्ता घुस्याहा कर्मचारी हरुको ठाउँ ठेगाना पनि सार्बजनिक गर्नुहोला.

  • @TORANGRG2334
    @TORANGRG2334 5 місяців тому +39

    देशकै सच्चा ईमानदार र निडर पत्रकार अपिल त्रिपाठीको फ्यान को को हुनुहुन्छ ?

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 5 місяців тому +1

    कार्यालय प्रमुख वा महाशाखा प्रमुखले चाहने हाे भने कसैले नराम्राे काम गर्नै सक्दैन।मातहतका कर्मचारीले गरेकाे हरेक काम र गतिविधिहरुकाे जिम्मेवारी माथिल्ला हाकिमहरुले लिनुपर्छ। मलाई थाहा छैन म संलग्न छैन भनेर उम्किन खाेज्नु आफैमा गैरजिम्मेवारीपन हाे।

  • @RabuSapkota
    @RabuSapkota 5 місяців тому +11

    अपिल त्रिपाठी दाइ को सपोट हरु यता हाजिर गरौ 🙏

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 5 місяців тому +1

    मान्छेलाई कडा भन्दा कडा सजाय नदिएपछि हामीले पनि यस्तो गर्दैन भन्ने पूर्ण आशामा नरहनु होला।

  • @dineshmalla7509
    @dineshmalla7509 5 місяців тому +6

    Wow अपिल सर तपाई को काम लाई सेलुट गर्छु सच्चा निडर पत्रकार भनेको यस्त्यो हो good अपिल सर 🙏🙏❤️🙏🙏🙏

  • @candid_____8309
    @candid_____8309 5 місяців тому +1

    चोर ले म चोर हो भन्छर?😬

  • @SrijanaRai-q3o
    @SrijanaRai-q3o 5 місяців тому +7

    यो चोरलाई पक्राउ आदेश होस सरकार

  • @बिरुघर्तीमगर
    @बिरुघर्तीमगर 5 місяців тому

    घुस खाने बेला खायो अहिले जनै लगाउछु भनेर जनैको कसम खान्छु भन्छ टपरेले ,,,,जनै देखाएर चोखिन खोज्दैछ ,,,,

  • @janakrawatanurag
    @janakrawatanurag 5 місяців тому +26

    हार्दिक धन्यवाद यो महत्त्वपूर्ण उपलब्धिका लागि ❣️🙏 Apil दाइ हाई हाई

  • @Shopiya_15
    @Shopiya_15 5 місяців тому

    बाउनको छोरो जनै लौछु भनिर आरू बाउनको पनि बैजेत गस्र्यो।😂😂😂😂😂।

  • @prabinthapa287
    @prabinthapa287 5 місяців тому +5

    नेपाल बिग्रेको यहि घुस खोरी कर्मचारी ले गर्दा हो,

  • @arjunpariyar6505
    @arjunpariyar6505 5 місяців тому

    साबधान है कर्मचारी लगायत जनप्रतिनिधि अपिल ले छोडदैन नि
    साबधान ,साबधान, साबधान ,😅

  • @amitadhikari517
    @amitadhikari517 5 місяців тому +9

    अपिल सर लाई सफलताको शुभकामना ❤❤❤

  • @krishme19
    @krishme19 5 місяців тому

    पोखरा महानगरपालिकाको मेयर नै काम चलाउ जस्तो छ यसले के कारवाही गरेर देखाउला त😂😂😂😂😂😂😂😂😂

  • @Kumar-Gurung
    @Kumar-Gurung 5 місяців тому +9

    Good job brother always respect u 🙏🙏

  • @dbvlog6710
    @dbvlog6710 5 місяців тому

    उषाको चाकाँ लाठी कोच्नु पर्छ सत्य तथ्य निस्किहाल्छ नि...😂😂😂😂😂😂

  • @PhaliGurung
    @PhaliGurung 5 місяців тому +4

    आजको कार्यक्रम निकै राम्रो लाग्यो।
    अन्तिम मा अख्तियार होइन, अख्तियार को हजुरबा नै भय पनि कुनै-कसैको बिस्वास नै छैन, अनि....?
    नया बर्श को
    शुभकामना छ गन्डगि छड्के लाइ ।

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 5 місяців тому

    कहि नभएको जात्र हाडी गाउमा😊

  • @LamaBaje-nz4ox
    @LamaBaje-nz4ox 5 місяців тому +5

    एक घण्टा कुर्दा कुर्दा बल्ल आयो😮😮

  • @sklama1709
    @sklama1709 5 місяців тому

    यस्ता चोरहरुलाई कालो मोसो दलेर बजार गाउँ हिडाउनु पर्ने हो।

  • @devilaltimilsina1921
    @devilaltimilsina1921 5 місяців тому +5

    अत्ति राम्रो पत्रकारिता गर्दै आउनु भयको छ। अझै राम्रो गर्दै जानुहोला। यहि छ मेरो २०८१ सालको सुभकामना अपिल सर लाई। धन्यवाद

  • @nisarana890
    @nisarana890 5 місяців тому

    हरेक प्रदेशमा अपिल त्रिपाठी जस्ता पत्रकार भए भ्रष्टचार ५०% घट्ने थियो

  • @himlalbhandari4593
    @himlalbhandari4593 5 місяців тому +4

    नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभ-कामना साथै हजुर लगायत हजुरको सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धि उन्नति प्रगति सु-स्वास्थ्यको कामना गर्दछु💐💐💐💐🙏

  • @DiNesh-t7y6c
    @DiNesh-t7y6c 5 місяців тому

    पोखरा मात्रै यति काण्ड भने पछि ७७ जिल्ला भरी मा कत्ती काण्ड होला ???? देश अनि कहाँ बाट बिकास हुन्छ???

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es 5 місяців тому +7

    उषा ... हैट लाजै मर्दो , समाजमा भ्रष्टाचारी अाईमाईको परिचय ...वारे वा बेटिया , सिकाउने त माथिल्लो तहको बाहुन कर्मचारी होनी , लास्टै खतम छ यिनीहरू साच्चै .....!

    • @dineshrijal5286
      @dineshrijal5286 5 місяців тому +2

      Patrakar Pani tw bahun honi.j Kura Mani jaat sanga jodnu awosek xaina harek jaat ma ramro naramro manxe hunxan bujau.jaat Kai Kura garne Vaya tero jaat ma darlagdo kuriti KO lagi aawaaj utha Kati magxas bihe garna daejo muji jaat dharma KO Kura lera aauxin khate haru

  • @PardipRai-g8v
    @PardipRai-g8v 5 місяців тому +1

    guhs.khane.lai.matitel.lagara.glawu

  • @sankarboss9414
    @sankarboss9414 5 місяців тому +4

    जे हुन्छ पोखारा मा मात्रै हुन्छ कि के हो सलाम छ अपिल जि अरु थाउमा पनि एसरी नै तिम परिचालन गर्नु परो

  • @balarambudha8684
    @balarambudha8684 5 місяців тому

    अख्तियार घुस सेटिङ्ग अखडा र पद पैसावालाहरुको आपराधिक फायल , दसीप्रमाण मेटाउने ह्वाइट पेन नबनोस !

  • @mohanmagar4319
    @mohanmagar4319 5 місяців тому +6

    First comment from gulmi💚🌹

  • @official7419
    @official7419 5 місяців тому

    घुस खानेहरुको थोपडा टिभिमा आई सकेपछि घर समाजमा त्यो थोपडा देखायर कसरी हिड्छन् होला 🤔🤔🤔
    लाजको पसारो

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 місяців тому +4

    एस्तो हाकिम लाई भागवत को किताब टाउको मा राखेर कसम खुवाउनुपर्छ अनि बकछ फरक पर्दैनन। पोखरा महानगरपालिका कान्डै कान्ड को चाङ छ। अपिल त्रिपाठी सर जिन्दाबाद जिन्दाबाद जिन्दाबाद धन्यवाद छ फलोस्-फुलोस् शुभकामना छ निरन्तर रुपमा छड्के चेकजाँच गर्नु होस् जय नेपाल।

  • @Tirlovemagar
    @Tirlovemagar 5 місяців тому

    पुरै नेपाललई भरि भ्रष्टाचारै भ्रष्टाचार छ सब नेपालको कुना कुनामा यस्तै sting operation गर्नुपर्‍यो हजुर पोखरामा मात्रै किन हजुर love nepal

  • @brrjkubresali642
    @brrjkubresali642 5 місяців тому +4

    हाम्रो देश भ्रष्टाचारले बोजोक भो सलाम छ अपिल सर 🙏🙏

  • @littlestars5747
    @littlestars5747 5 місяців тому +2

    सडक देखि सदन सम्म यो बाहुन हरु त चोर नै हो के।
    तर अपिल त्रिपाठि यस्ता बाहुन हुन यो बाहुन हरु को धोती फुस्काइ दिन्छन।
    अब पोखरा महानगर पालिका को मेअर अपिल त्रिपाठी भयको हेर्न रहर छ।❤❤❤

  • @damodarlamsal4949
    @damodarlamsal4949 5 місяців тому +4

    नेपालमा कानुन परिवर्तन गरि घुस्याहाहरुलाई फाँसी हुनुपर्छ ।अपिल सर सलाम छ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 5 місяців тому +1

    अख्तियारले हाकिमहरुको सबै bank को transaction check गरे , समपत्ति छानबिन गरे पत्ता लागिहाल्छ 🙏🇳🇵

  • @khagendrahamalvlog
    @khagendrahamalvlog 5 місяців тому +5

    सलाम छ एक कर्मठ सच्चा एकमात्र पत्रकार अपिल जिलाई।

  • @दर्पणजीवन
    @दर्पणजीवन 5 місяців тому

    साला सुरेन्द्र पौडेलको स्वास्नी किन चमक धमक गर्दै गरगहना झप्पक्कै लाएर खुब ढल्की ढल्की हिंड्छे भनेको खाते बुढोले घुस ल्याम ल्याम खाँदा रछ अनि बुढी घन्टाको न चम्किनु........😂😂😂😂😂

  • @dineshrai6540
    @dineshrai6540 5 місяців тому +3

    देश बिगार्ने कर्मचारि हो नेता मात्रै होइन

  • @indrabachagai9578
    @indrabachagai9578 5 місяців тому

    हेर्दै चोरजस्तो देखिन्छ यो हाकिम यस्लाइ थर्डडिग्री दिनेहो भने सबै बक्छ यति गर्ने दम राख्नुपर्छ अख्तियारले

  • @sharai1335
    @sharai1335 5 місяців тому +5

    देशको चौथो अंगा भनेको चै यसतो हुनु पर्छा, नेपालको सबै पत्रकारहरूले यसै प्रसारण गरी दिनु भए डाका कर्माचारीहरूको ठेगाना लाग्थ्यो,

  • @purnagurung1413
    @purnagurung1413 5 місяців тому

    के हुँदै छ पोखरा महानगरपालिकामा आचार्य बाजे भ्रष्टचार त मज्जाले भएको छ नि