Ma Mareko Din Kasto Hola |म मरेको दिन कस्तो होला |Nawaraj Parajuli |Letter to Madhav Prasad Ghimire
Вставка
- Опубліковано 6 вер 2020
- Nawaraj Parajuli on social media :
Facebook : / nawarajparaj. .
Instagram: / nawarajpara. .
Twitter : Nawarajpoet?fbcli...
This letter by Nawaraj Parajuli is tribute to Rashtrakavi Madhav Prashad Ghimire, published in Setopati on September 7, 2020.
Background music: Anjan Shrestha
Image of Nawaraj Parajuli: Setopati
Image of Madhav Prashad Ghimire: Social Media
Video prepared by: Mohan Begha
/ @mohanbegha
This poem is officially uploaded in this channel. Replication in any form without the written consent from the creator is not permitted. - Розваги
धन्यवाद पराजुली भाइ तपाईॅलाई नमन मआज रोए परदेशवाट आफ्ना पितालाई संझेर
दाइ तपाइको प्रत्येक कबिता खोजिखोजी सुन्ने गर्छु सुन्दा सुन्दै आफै भित्र हराउछु यसो हेर्दा समय रातिको १२:०० बजिसकेको हुन्छ । दाजु म तपाईंको ठूलो फ्यान हु ।
मेरो दैनिकी, नवराज पराजुली दाईको कविताहरू।
दाईमा हार्दिक नमन।❤
राष्ट्रकविले छोडेर गएपनि काव्य विद्या टुहुरो भाको छैन दाई तपाईं हुनुन्छ😌❤️
"मेरो लाशबाट निस्किरहेको धुवाँको गन्ध मलामीहरूको नाकबाट छिरेर फोक्सोभित्रसम्म पुग्ला।
बाँच्दा नपुगेको म, मरेपछि पहिलोपटक कति मानिसहरूको त्यति भित्रसम्म पुगौंला।"😔
#Hug_respect favourite poet 💔❤️😥😊
😊😊
Dear Laxmi, I felt glad.
😢🥺👍🙏❤
त्यसरी होस मरण
मरेर जिउदो छोडेको...
जीवन को होस इस्मरण 🙏
I don’t even know when I started crying🥺every single line touched my heart🥺 lots of love❤️
Me to
हिमालचुली देश मा
दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम
सूर्य का स्वर्ण किरण
त्यसरी होस मरण🌹
Dear poet❤
I always got goosebumps while listening your poems.🥺
#searching your all creations in UA-cam.❤🌹
All time faburate❤️❤️❤️❤️❤️
म जस्तै दाजु को सबै youtbe मा खोजी खोजी सुन्ने को को छन
🖐️
Tapaiko bhanaiharule malai desh ko lagi kei garnuparxa vanne bhawana lyauxa daju😥you are my inspiration😢
तपाइँको शब्द र आवाजले मनभित्र कहाँ हो कहाँ सम्म छुन्छ र आखाबाट मुल फुटाइदिन्छ।।😍💞
Cant explain in word.....
मलाई जीवनमा कोहि भेट्न मन छ भने त्यो नाम हो नवराज पराजुली । भगवान त्यो इच्छालाई त पुरा गरिदिनु हुन्छ होला नी?
मन छुने जति यता हाजिर भई हाल्मत ✋✋✋
धुरुक्कै रुवाउने शब्द नवराज दाजु love it yr कसलाई मन paryo
हरेक शब्दा शब्दा म वाह !! बाहेक के बोल्न सकिन सारै मन छोयो कवि ज्यु वाह वाह वहा !!!!!!!!
कमेन्ट्स गर्न को लागि शब्द नै प्रयाप्त भएन नवराज सर क्षमा चाहन्छु । जती पटक लेख्न खोज्छु मुटु ढक्क फुलेर आउछ अनि जीवन को अर्थ खोज्न थाल्छु तर यहाँ त हजुरले मरण को कुरा गरिरहनु भएको छ । म कसरी त्यती निर्दयी हुन सक्छु जो हजुरको मरणको कुरामा हो मा हो मिलाउन सकुँ , म त चाहन्छु हजुर त जीवन्त बाचिरहनु पर्छ जसरी आज हुनुहुन्छ त्यसरी तै जीवन्त !
"शितको थोपा जसरी
नहोस कहिल्यै मरण
कसैलाई लाली बिहान
कसैको जीवन हरण "
दिपक पाठक
चितवन
(हाल क्यालिफोर्निया अमेरिका)
तपाईंलाई भेट्न मन लाग्यो।😍😍
Nawaraj Parajuli सायद जीवनले सार्थकता पाउँछ जस्तो लाग्यो हजुरको रिप्लाई मा डुबुल्कि मार्दै गर्दा बाकी रह्यो भेट्ने कुरा त्यसको लागि कि त हजुर अमेरिका आउदै गर्दा मलाई स्वागत गर्ने अवसर मिल्नु पर्यो कि त म नेपाल आउँदा हजुर को समय को पावन्दि लाई मैले महशुस गर्नु पर्यो तर यो कुरा पक्का हो कि अबका मेरा दिनहरु हजुर संगको सामिप्यता को लागि दिन गन्न थाल्नेछन । म हजुर लाई फेसबुक म्यासेन्जर बाट सम्पर्क गर्ने कोशिस गर्नेछु है हाल लाई! कृपया अनुमति दिनुहोला ।
दिपक पाठक
एकदमै गहिराई लेख सोचन बाध्य बनायो मलाई पनी अतीनै मिठो जती बर्णन गरियो सकिन
Namastey sir
मलाई हजुरको कविताले , भन्ने लयले , कविता भित्र लुकेको त्यो मनमोहक शब्दले म भित्र बाँधिएको कविलाई आज सबैको अघि उभिन सक्ने बनाइएको छ।
मैले प्राय जस्तो हजुरको सबै कविताहरू सुनि सके ।
कवि ज्यू ! म हजुर एकदमै ठूलो प्रशंसक ( fan ) हो ।
हजुरको कविता कसैको लागि प्रेरणा हो , जिवन दाता हो , टुहुराको लागी न्यानो काख दिने आमा हो , प्रेममा धोका खाएर अन्योलमा ( confused ) मर्नेहरूको लागि एउटा छुट्टै बाटो हो ।
कवि ज्यू ! साचै भनौं भने लेखनलाई शब्द कम्ती पर्लान हजुरको बिषयलाई लिएर त्यति भन्नु मन छ मलाई , हजुर माथि त्यती लेख्नु मन छ मलाई ।
ए कवि ज्यू! मेरो बट तपाईं प्रतिको गुनगान तब मात्र रोकिन्छ जब मेरो मुटु रोकिन पुग्छ र म पारिजातको फूलझैँ कसैलाई थाहा न दि झर्न पुग्छु ।
सदै हजुरको कवितामा रमाउँने
बिश्वजित बाँस्कोटा फिर्के।
पच्छिम सिक्किम बाट ।🙏
Yo yespalikai sabaibhanda thulo aap ho
Aba tapaile estai aap khana tapaile ekdamai dherai samaye parkhanu parchha ❣️🥺😭☹️
Nawaraj dai hjr ko sabda Ra swor le Sarai ruhauxa . Hajur afnu le maran ko sparsa garnubhayeko kabita Sunda mutu garungo bhayera aayo.🥺
Huge respect dai👏
❤❤
u always make me surprised with your lines.आज त रुवायौ पनि । एस्तो ठुलो सम्मान माधव ्रसादलाई। भोली तपाईको मरण पछि अर्को एउटा कविले लेख्ने छ, "यसरी होस मरण, यसरी होस मरण अनि विता छेउमा बसेर बजाउने छ।।"
Ma chu jasto lageko din yas kavita lai samjhnchu, marchu jasto lageko din yas kavita lai samjhnchu🥰
2 पटक पढ्दा आँसु आएको थ्यो, सुन्दा धक धक भयो मुटु। 😍😥
हजुर को सब भिडियोहरू सधै हेर्छु कुनै त दुई तिन पल्ट दोराउन मन लाग्छ अत्यन्त राम्रो हजुरका रचना
मेरो दाइ मेरो आँसु म कसरी रोकु तपाइँ नै भनी दिनुस😭😭😭😭तपाइँ ले लेखेका हरेक कबिता मेरो जीवन सङ्ग मेल खान्छ 😍😍मेरो दाइ 😍😍😍
Puskarji, हामी एउटै त हो।
मन भाबुक बनायो वाह कबि ज्यु हजुर को हरेक रचना सुन्नेहरु मध्य म पनि पर्छु सबै उतिकै मन पर्छ ।👌👌👌👌👌👌👌
अत्यन्तै भावपूर्ण श्रद्धाञ्जली स्वरूप कविता ।
मलाई माधव प्रसाद घिमिरे ज्यू अत्यन्तै मन पर्नु भएको एक स्वच्छन्दतावादी साहित्यकार हुनुहुन्छ ।
कविताले समझाना ल्यायो।
मन छोयो
त्यसरी होस् मरण
मेरो प्रिय गीत ❤️
नवराज पराजुली दाइलाइ सुन्नुमा पनि छुट्टै मज्जा छ ? समकालीन नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय र सुनिने कबि। 💝💝
Ek ek sabda ma dubdaii thiye anii akhha bata katii Bela asuu Ka thopa haat samma khasye thahaii vayena❤️
Every words are just🔥🦋❤️
ekdamai ramro daaju ❤️❤️❤️
🥺🙏.......
❤🎶...............
त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
विहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।
अमरापुरी सभामा आफैंलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।
Lots of love dada..... Ma marnu agadi hajurlai Vetne thulo rahar xa 😍😍😍
साच्चै नै यो यसपालिको अन्तिम आँप हो ... Hugs respect 🤗 sir 🙏
Voice 😍😍😍 aru ta k vanam
Love this♥️♥️ such a heart touching👌👌 respect and love♥️🙏🙏
प्रत्येक शब्द ❤️❤️
I can't control my tears 😭
Huge respect 😭❤️
Ohh. Really heart touching. 😭❤️❤️
Yh are great ❣️🙆♀️ I highly appreciate yh 🥰🌹😴
🙏 जतिबेला सुने पनि डुबेकै हुन्छु मुटु टक्क रोके जस्तै
Yadi yo kabita madhab parasd Ghimire lae sunnu bhyiako bhyia kasto hunthyio hola? Kasalae sunauxa Madhab prasad ghimire lai...... 😫Really heart touching......
Lots of love and respect❤️❤️
सुनै गाह्रो भयो कबी ज्यु 😭😭
Love an respect from Sikkim...superb poem🙏
Dai kati ramro bachan ani kabita pani big fan dai😍😍❤️❤️
Your words are always so powerful!!
Your word heals many people pain❤️
Respect to you dai❤️
Big big big fan dai👌👌👌👌👌❤️😍❤️❤️❤️❤️❤️
Your evry words just wow
Heart touching ❤️💙
हजुरको कविताको एक एक शब्द मन सम्म पुग्छ ❤️❤️
Really heart touching sir❣️❣️😭😭😭😭
I have no words for your poetry and beautyful voice...most heart touching.....
Aahaa !!❣️
साच्चै अधभुत छ शब्द ।
Your words are so powerful and meaningful....👍👍👍
Best tribute ever💛💛🌻
Heart touching poem.
point to be noted yo yaspaliko antim aap ho tapaile yastai aap khana ekdam dherai samaye kurnu parxa.. heart touching line. .
सबैभन्दा मनपर्ने कवि
Your words are heart touching...
Best 👍 than other.. always respect your poem..
Few days back I read this on setopati and now I find this today❤️ अति सुन्दर लेखाइ अनि त्यो भन्दा नि राम्रो हजुर को आवाज ❤️
Sir you are my idol and every word you speak touches my heart❤
I feel you are so close to my heart❤
can't believe myself that i watched this more than 10times & still i want more!
❤️Kudos for everything!!
lots of love and respect dai❣
Yar k ho yesto...... i was smiling n also tears were rolling dwn my tears.... there were mix fix flngs floating through my body... loved it man just felt I was on that place standing beside watching whole scenario...😞
Lots of respect and love to your feelings and every words ♥️
Salute you sir 🙏🙏❤️
मन छोयो....❤️❤️❤️
So nice nawaraj dai
Dai kati ruwauchhau 😍😍😍😍
love ur poem
Nd
Voice
❣❣❣each and every line has a deep meaning one of my favourite poet ❣ nawaraj Parajuli
Repeatedly sunda ni, harek choti goosebumps aauxa. Never heard someone narrate such beautifully and potray thousands of feeling through such simple yet wonderful words!
Heart touching ❤😢
Nawaraj daa😍😍❤️❤️❤️
Kati ramro
Goosebumps 🥺🥺🥺 really touched 🥺
Lots of love daju ❤️
राष्ट्रकवि मादव घिमिरे ज्यु प्रती हार्दिक श्रद्धाञ्जली
Love u daju ❤️❤️❤️ huge respect from my heart ❤️❤️❤️
म केहि बोलिन ❤️❤️
Love and Huge Respect 🙏 ❤️
❤️❤️❤️❤️❤️❤️ love it.
Heart touching 😢💝
Love each and every word. Heart touching
I love your speech your voice and your style that you speak .😍 i love your every poetry i feel so fresh when i was listening 🌻🌹you are my idol #NabarajParajuli sir💕💕🌹
No need to dislike the video....words are painful 🥺😭and touches mine heart😌 and makes me weep😭😭🥺🥺
sagarmatha ko gahirai din ma 3 patak padxu daju ani yo video sunera sarai vavuk banayo sarai ramro xa daju heart touching line 😥😭😭😭
♥️♥️♥️♥️♥️♥️♥️ one of the best part of the life is the time in which i watch your vedio 😍 love you 🥰
So nice feeling to knowm, 11:11 ji. Whats your name?
@@NawarajParajuli my name is Abhilekh Sharma
Big fan 🥰
धेरै राम्रो शब्द छन दाई 😊😊
Dear fav poet💘
I am your biggggggggest fan of your voice, words, and your of beautiful creation. ....
Your word are soo powerful daai. 💟💟
Words ....heart touching ....
Big fan dai❤️💯💯💯
Sry I cannot Express myself
Wow ... wow ...wow..💕💕
I don't know but i listened it for 5 10 times and why every time i cry by listening this🙂❤️
lots of love from Itahari ❤️
daju babal xa.
Ma mareko din ksto hola😔❤️
I can't stop my tears.
Touched sir ❣️❣️❣️
Nawaraj Parajuli ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵
निशब्द छु म ,!!