New Deuda Song 2024/2081 MAHAL KO BAN RAICHHA [महलको वन रैछ ] By Sunil Nepali&Gauri Bhatta
Вставка
- Опубліковано 4 чер 2024
- Presenting new deuda song MAHAL KO BAN RAICHHA by sunil nepali&Gauri Bhatta
featuring Dinesh Nepali / Kopila Singh only on DR Chautari UA-cam Channel.
DR Chautari presents:- New Deuda Song 2024/2080
#GauriBhatta
#Sunilnepali
#DRChautari
#DharmarajBhattrai
#KopilaSingh
#@haribhattarai26
🎶 Audio Credits
➤ Song : MAHAL KO BAN RAICHHA [महलको वन रैछ ]
➤Vocal : Sunil Nepali/Gauri Bhatta
➤ Lyrics : Harilal Bhattrai
➤ Music : Dharma Raj Bhattrai
➤ Arrenger :Dharma Raj Bhattrai
➤ Mixing : Khadak Bajureli
➤ Recordist : Sagar Bajureli
➤ Recording : Studio Malashree Ktm
…............................................................................... 🎬️Video Credits
➤ Director : Ramesh Bijuli Bc
➤ Artists : Dinesh Nepali / Kopila Singh
➤ Camera/Drone : Amrit Upadhayay
➤ Edit/Color :Shanker Saud / Ganesh Saud
➤ Mua : Babita Bohara
➤PostProduction: …...............................................................................
➥©️ & ℗DR Chautari official
➥ Subscribe DR Chautari Official
.All Rights Reserved...............................................................~
DR Chautari Official UA-cam Channel 2023
Contact:- +0821024675274
Email: bhattraidr9@Gmail.com
Facebook Link : bhattarai.dh...
यस Channel मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिनेछ । Embedding to a website is allowed
Sarai mitho deuda song ❤❤❤hjr congratulations 👏👏👏
सम्पुर्ण भगवान रुपि दर्सक मा नमस्कार हजुर हरुको पुर्ण साथ सपोट माया पाउने आसाका साथ मेरो र गौरी भट्ट को आवाज मा धर्मराज भट्टराई दाइ को लय हरिलाल भट्टराई दाइ को शब्द मा यो गित ल्याका छौ कस्तो लाग्छ माया गरि दिनु होला ❤️🙏🙏
Atii naii mithi geet manai choyo daju ❤❤❤❤
सुनिल नेपाली का फ्यान ले हाजिर हौं
Best of luck &best wishes all team
एक❤❤बिग फ्यान❤❤ मा छु है❤❤
Supp ❤❤❤ deuda song
राम्रोछ गित🎉
सुपर
धेरै राम्रो डेउडा गित
धन्यवाद ❤
Kya ramro samadhur ra ramailo xa song
अति सुन्दर
याे गितमा अावद्व सम्पूर्ण कलाकारहरूप्रति उच्च सम्मान छ ❤
Nice Deuda Song❤️❤️
बधाई छ सम्पूर्ण टिमलाई 💐 उत्कृष्ट देउडा गित
🎉🎉🎉
Wow super song
Badhai xa team lai🙏🇳🇵♥️
Super
👌👌
Dherai mitho git ❤❤❤
राम्रो छ डेउडा गीत
आहा मार्मिक डेउडा गित बधाई छ🙏
धन्यवाद ❤🎉
नमस्कार म कलाकार कोपिला सिह ठकुरि मैले अभिनय गरेको यक्दमै मिठो अनि आस लाग्दो देउडा गित हरुहरुको माझमा आइसकेको छ अब माया अनि साथ सपोट गर्ने पालो हजुर हरुको यक चोटि सबै जनाले गीत लाई हेरि माया गर्दिनु होला धन्यवाद 🙏🤗❤️
अति सुन्दर स्वर अति राम्रो अभिनय आहा
धन्यवाद सुन्दर अभिनयका लागि❤
❤
रचना पनि राम्रो छ हजुर को अभिनय पनि राम्रो छ गित सारै मन पर्यो हजुर दिदी
Ok Hajur
बधाई छ❤❤❤
धेरै राम्रो रचना 🙏🙏🙏🙏
कति राम्रो कति मीठो गित मन पर्यो सबैलाई❤❤
धन्यवाद 🎉❤
Wow nice song Hari Zee❤❤
बधाई छ सम्पूर्ण टीम लाई
धन्यवाद 🎉
सुनिल नेपाली र गौरी भट्टको स्वर ,धर्मराज भट्टराईको लय अनि हरिलाल भट्टराईको शब्दमा दिनेस नेपाली र कोपिला सिंहको अभिनयमा नयाँ देउडा गित [ महलको वन रैछ ] सार्वजनिक गरेका छौ l कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला l धन्यवाद
धेरै निको मार्मिक गीत छ हजूर ❤❤❤❤❤❤😢😢😢
Aa😢
❤❤ Nice song
😊
धेरै राम्रो गित छ हजुर
धन्यवाद 🎉
❤❤❤❤
daami harilal daii❤❤
धेरै नै राम्रो छ
मेरो मन छुने गिता ज़िन्दगी को हौसिला आज पाया❤
Very NYC
असाध्यै मिठो डेउडा गित सुनिल भाई र गौरी बैनी को सुरीलो श्वरमा अझै सुनमा सुगन्ध छरीयको छ
आहा!कति मीठो डेउडा गित साच्चिकै मन छोयो,बधाई छ सम्पुर्ण टिमलाई।
धेरै धेरै बधाई तथा धन्यवाद आदरणीय दाइ हरिलाल भट्टराई लगाएत सम्पुर्ण परिवारलाइ सारै मीठो ठाडिभाका सारै मन पर्यो दाइ
धन्यवाद किसोर भाई🎉
सारै मार्मिक आहा ❤बधाई सबैसबैलाई 🌹❣️❣️❣️
congratulations harilal vai and all entire team
❤❤❤❤❤
उत्कृष्ट मौलिक सिर्जना @Haribhattrai
सम्पुर्ण टिमलाई सफलताको शुभकामना
धन्यवाद ❤🎉
Gauri didi ko voice ❤ queen 👑👑👑👑
Dherai ramro congratulations to all teem members
❤
मिठो xa गीत ल बधाई छ रचनाकार ज्यू लगायत सम्पूर्ण मा
धन्यवाद 🎉❤
साह्रै मर्मस्पर्शी गित
सारै मीठो सुनेर आनन्द आयो आफ्नो भावनाको आभास भयो ।
Daamix Geet bhadi x hjr
मनै छुयो यो गीतले ❤❤❤❤
❤ हार्दिक सुभकामना
आहा दामी बने को छ गित
Congratulations all tim lai 💐💐
दाम्मि आयो ल !
धन्यवाद 🎉❤
यो पनि देउडा गीत राम्रै लाग्यो
गौरी को आवाज कुटुकै खान्छ दामी छ दाई गीत 🎉
धन्यवाद हजुर❤
😍😍😍😍
कस्तो राम्रो देउडा गित सारै राम्रो छ
सारै मार्मिक शब्द सबैटिमलाई शुभकामना
आहा कती निको प्रशतूती छ हजूर ❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Aaha sarai ramro❤❤
Very nice new song Nepali 🎵 ❤❤❤
उत्कृष्ट लय,शब्द तथा रचना ,धन्यवाद छ साइबौ❤
धन्यवाद दाजु❤🎉
❤❤❤❤❤❤❤
मिठाे डेuडा
एकदम राम्रो छ गित बधाई छ।🎉🎉🎉
मिठो गीत ❤
Congratulations 😍😍👏👏
Wow sang hos ta yasto ❤❤❤❤
Nice song ❤️❤️
घाँटी घुक घुक भयाको चार घडि भैग्यो अब भया डुक्क साइ संघ भिट हुनु रैछ सारै मिठो शब्द सफता को सुभ कामना छ 🥀🥀🥀🥀🌹
आहा एकदमै मीठो देउडा गीत्❤️❤️🌺🌺👍️👍️👏👏👌👌🤸♂️🤸✌️✌️🕺💃
Ramro xa sunil dai ra gauri didi ko deuda song ❤
Its awesome !!!!Congratulation to the entire team ❤
एक दमै मार्मिक देउडा गित सदैव एस्तै मिठा गित सुन्न पाईयोस ❤❤
Wow, just wow🎉
All the best
बधाई छ सम्पुर्ण टिम लाई सारै राम्रो बनेको छ गित ❤❤
धन्यवाद ❤🎉
Aaha❤
धेरै नै उत्कृष्ट सिर्जना मामा हजुर 💞 लगायत सम्पूर्ण टिम लाई सफलताको हार्दिक शुभकामना 🙏
अतिरामाे मार्मिक प्रस्तुति सफलताकाे कामना
धन्यवाद ❤🎉
आहा कति राम्रो !!
धन्यवाद ❤
Fantastic
Ekdam sahi xa hajur maan paryo
धन्यवाद सर🎉
Very nice song
आहा ! साह्रै राम्रो तथा मार्मिक डेउडा गीत सफलताको शुभकामना ।
धन्यवाद 🎉
Very nice deuda song tq all team member
साह्रै राम्रो तथा मार्मिक डेउडा गीत सफलताको शुभकामना Dear Hari sir
धन्यवाद आकाश सर🎉❤
❤❤
Congratulations ❤❤❤
❤ congratulations ❤
एकदमै राम्रो ,मार्मिक देउडा गीत। सम्पुर्ण टीमलाई सफलताको शुभकामना ❤️
धन्यवाद ❤❤
सुनिल राजा धेरै बधाई छ मलाई साह्रै मनपर्यो
Nice
वाह.... यहि भाखामा देश प्रेमी र जनचेतना शैलिका गीतहरु झन राम्रो हुन्थ्यो कि?
❤❤❤❤❤❤❤🎉🎉🎉
मेराे जिबनमा सारै मेल खायाे गायक र गाईका र रचनाकार दाजुलाई धेरै धन्ने वाद छ
❤❤❤
धेरै निको छ गीत बधाईछ सम्पूर्ण टिम लाई
सार्है मिठो देउडा गीत हरिलाल भट्टराई दाजु Keep it up
धन्यवाद जनक🎉
Super song 🤩
@haribhattarai26 What a words, great job🎉
❤❤❤❤❤❤❤❤❤