सुनिल नेपाली र पूर्णकला विसीको स्वर र धर्मराज भट्टराईको शब्द/ संगितमा अनि राजकुमार/ झरना बोहरा र शान्ति बिष्टको अभिनयमा नयाँ देउडा गित ( ईशाराले बोला भाग -२ रूप्मति ) सार्वजनिक गरेका छौ । कस्तो लाग्छ हेरर प्रतिक्रिया दिनुहोला । ❤️🙏🙏🙏
सम्पुर्ण भगवान रुपि दर्सक मा नमस्कार इशारा बोला गित को माया र हौसालाले भाग 2रुप्मती ल्यायर आयका छौ कस्तो लाग्छ सुझाब सल्लाह सहित माया साथ सपोट गरिदिनु होला🎵🇳🇵🙏❤️
नीकै मीठो सोर का धनी सुनील शर हजूलाई मनै दे खी मीठो माया छ हजूर को ठूलो फेन हू कोको सुनील सरको फेन हुनू हुन्छ यता लाईक गर्न नबीर्सीनू होला अल कलाकार टीम मा हार्दिक बधाई एवं मीठो माया
एकदमै राम्रा सृजनाहरू हुन्छन्। जहिले नि सर बधाई छ तपाई लगायत सम्पुर्ण टिमलाई
बधाई छ अडियो भिडियो टिमलाई
आहाँ ❤❤ गीत भनेको यस्तो हाेस् सबैलाई बधाई छ ।। ❤❤
गजब मिठो गीत बनेको छ 💝
ईसाराले बोला २ रुप्मती सबै जना हेर्नू होला ❣️❣️
सुनिल नेपाली र पूर्णकला विसीको स्वर र धर्मराज भट्टराईको शब्द/ संगितमा अनि राजकुमार/ झरना बोहरा र शान्ति बिष्टको अभिनयमा नयाँ देउडा गित ( ईशाराले बोला भाग -२ रूप्मति ) सार्वजनिक गरेका छौ । कस्तो लाग्छ हेरर प्रतिक्रिया दिनुहोला । ❤️🙏🙏🙏
Ekdamai ramro baneko xa❤
😅
बहुतै राम्रो आयो ❤❤❤।
बधाई तथा शुभकामना 🎉🎉।
सम्पूर्ण टिमलाई ❤❤
सम्पुर्ण भगवान रुपि दर्सक मा नमस्कार इशारा बोला गित को माया र हौसालाले भाग 2रुप्मती ल्यायर आयका छौ कस्तो लाग्छ सुझाब सल्लाह सहित माया साथ सपोट गरिदिनु होला🎵🇳🇵🙏❤️
❤❤❤❤❤
बहुतै राम्रो आयो ❤❤❤।
बधाई तथा शुभकामना 🎉🎉।
excellent brother ❤❤🎉
Ishara la bola jastai music ra voice bhaya ko ramro sabda bhaya ko geet layio bhana full investment garna man thiyeo bhai. ❤
❤❤ Love from chaumala kailali ❤❤
❤❤❤धेरै राम्रो गीत बनेको छ अइलेसम्मकै उत्कृष्ट नयाँ देउडा गीत ❤
आहा धेरै राम्रो छ गीत ❤ धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई ❤ सफलताको शुभकामना ❤❤❤❤❤
बधाई छ सम्पुर्ण टीम लाई गित राम्रो छ थप शुभकामना सुनिल जी❤
ल बधाई छ सम्पूर्ण टिमलाई🎉❤❤
बधाइ छ तर इशारा ले बोल जति काे अरु देउडा गित sahed बन्दैन होला ❤ मन धेरै पर्ने देउडा इशारा ले बोल ❤
बधाई छ दाजु राम्रो गित मौलिकतामा आधारीत कलासंस्कृतिको जग्रेना 🇳🇵🇳🇵
Congratulations sunil ji यो भन्दा अझै राम्रो प्रगतिको काममा छ है
आहा कति राम्रो गीत सम्पूर्ण टिमलाई बधाई छ।
Dherai ramro geet xa samgra team laii badhaii xa❤❤
आहा मिठो छ गित बधाई छ सम्पूर्ण टिमलाई लाई
मार्मिक डेउडा...
अर्काे मिठाे प्रस्तुतिका लागि धर्म दाइ, सुनिल भाइ, पूर्णकला बिसीलाई हार्दिक बधाई तथा शुभकामना !
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤❤
आहा एक दमै मिठो देउडा गित। बधाई तथा सफलता को सुभ कामना सम्पूर्ण टिम लाई 🙏
आहा मिठो गीत बधाई छ सबैलाई ❤❤
धेरै नै राम्रो छ दाइ गित ❤
मेरा प्रीय जेठान साब sunil nepali बधाई छ धेरै राम्रो गित बनेको छ आगमि दिन पनि राम्रो बित्दै जाओस सुभकामना छ हजुर लाई
धेरै राम्रो गीत ❤ ❤ बधाई छ सम्पूर्ण टिमलाई।
आहा एकदमै राम्रो प्रस्तुति, शुभकामना छ ।❤
आहा ❤❤❤ दामी
नीकै मीठो सोर का धनी सुनील शर हजूलाई मनै दे खी मीठो माया छ हजूर को ठूलो फेन हू
कोको सुनील सरको फेन हुनू हुन्छ यता लाईक गर्न नबीर्सीनू होला अल कलाकार टीम मा हार्दिक बधाई एवं मीठो माया
बधाई छ सबै टिमलाई । सारै राम्राे लाग्याे । 🙏🙏🙏❤️❤️❤️
सुनिल जी का सबै गीत उतकूष्ठ छन मिठाे गीत र स्वर छ।
भाइ सुनिल सधै भरी यस्तो राम्रो स्वर रइरहोस
आहा कति राम्रो गित❤❤बधाई छ दाजु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा मेरा सुदुर पश्चिम्
निकै मार्मिक ❤❤ हाम्रो सस्कृति हाम्रो पहिचान ❤❤
बधाइ छ सम्पुर्ण टिम लाइ❤❤❤❤
सारै राम्रो छ हार्दिक बधाई ❣️❣️❣️🌹🌹🌹
Dami xa
Lau gajab song ❤❤❤❤
Good lock ❤❤❤
सफलता को शुभकामना एकदमै मिठो लाग्यो 👌👌👌❤️
बधाई छ दाइ सारै मिठाे गित बनाउनु भएकाेमा रभाई सुनिल लाई पनि धेरैधेरै धन्यबाद छ
अति राम्रो गीत 👌👌👌
Aaha sarai dami geet❤❤
Badhai xa all time lai 🎉🎉
बधाई छ आगामि दिनमा पनि यस्तै भिडियो हेर्न पाइयोस
हार्दिक बधाई छ सम्पूर्ण टिमलाई
सुनिल नेपाल बझाङ को सान अहिले सम्मकै बबाल देउडा गित लाग्यो मलाइ त ❤
ट्प देउडा गायक भाइ सुनिल ❤❤❤❤
सुपर हिट देउडा गित अति राम्रो अभिनय झनै राम्रो जोडी ❤❤❤❤❤❤❤❤❤
La badhai chha Sunil Dai lai
Ek Damai ramro geet Baneko chha
🎉❤❤dherai ramro
गीत धेरै राम्रो बनेको छ बधाई छ सबैलाई ❤❤🙏🏻🙏🏻
Congratulations Sunil dai❤
आहा धेरै रामो गित ❤
धेरै मीठो गीत बधाई छ गीतमा जोडिएका सम्पूर्ण टिमलाई ❤❤
damii song 💞
धेरै राम्रो सुमधुर
साह्रै राम्रो लाग्याे👌👌
Best of luck dai badhai xa❤❤❤
धेरै धेरै राम्रो देउड गिता सम्पूर्ण टिमलाई बधाई ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
गीत राम्राे छ सफलताको शुभकामना
आहा गीत निकै राम्रो छ ♥️
Best wishes 🙏 Rajkumar Raja and Team 🎉🎉
Super song 🎉🎉🎉
Badhai xa❤
Dherai Ramro Deuda Song
Sunil Bhai Astai Deuda Liyera Aaunu Hai Bhai All The Best Dherai Ramro Lagyo
Wow daju congratulations geet sarai ramro xa ❤❤🎵🎶🙏🙏
हो साच्चै मन छुने भो
आहा सारै राम्रो ❤❤❤❤❤
आहा कती राम्रो गीत आगामी दिन मा पनी यस्तै गीत सुन पायो हजूर
गज्जब 💓
आहा कतिसुन्दर गित जति हेरेनि धितै मर्दैन 🙏🙏💖💖💝💝❣️❣️🙏🙏
सारै राम्राे गित छ best of lock ❤❤❤❤❤❤🎉🎉🎉🎉
Wow bbbbll uncle congratulations ❤❤
Congratulations 👏 all tem laEeEe
❤❤ super se upar song ❤❤
❤❤❤best wishes 🙏 Dharmaraj sir ,Sunil Nepali ,Gharna Bohara and team❤❤❤
Sarai Ramro Geet ❤ Good Luck Team 🎉
बधाईछ
दामी x
गितकाे भाव,कलाकारकाे अभिनय,सुमधुर स्वर अनि डेउणेहरू धेरै जसाे परिचित मुहार भयकाले याे भिडियो मलाई मन पर्याे❤
मिठो रमाइलो गीत 🥰👍👏👏👏👏❤️बधाई सबै लाई
Best of luck ❤
Congratulations to all the team 🎉🎉🎉
ल बधाई छ सम्पूर्ण टिम लाई
खुबै निकाे छ हजुर शुभकामना
Super deuda ❤❤
Super see uparrrr ❤❤❤❤
बधाई छ सर हजुर लाई
Nice Deuda Song Baddau
उत्कृष्ट 👏👏👏
Congratulations 👏👏
आहा कति राम्रो गीत धेरै धेरै बधाई छ सबै टीमलाई 🎉
Congratulations all tim lai 💐💐
Man paryo malai yo geet ❤❤
अती राम्रो गीत ❤❤❤❤
Ahaa Kati mitho git ❤badhai xa sampurn lai ❤️🙏
best of luck ❤❤❤❤❤
Tiktok मा भाइरल भएको गित
सुन्ने जति हाजिर गरौं
🙏🙏🙏
Congratulations dai hjr ❤❤
पुर्णकला दिदिकाे स्वर बिष्नु माझी पछिकाे दाेस्राे उत्कृष्ट ❤❤❤❤
सुनिल नेपाली ❤ भाइ पनि दोस्रो राजु परियार हो स्वर को..
@@bikashbohara1132 हाे नि राम्राे छ