नमस्कार सम्पुर्ण मा म यस गीत कि गायिका गौरि भट्ट हजुर हरु को माया आशिर्वाद ले आज याहा सम्म छु अब हरेक गीत जस्तै यो गीत लाइ नि माया गरोदिनु होला है हजुर
#हामी अधिकांश #नेपालीहरूको जीवन सँग मेला खाने, अनि जसले देउडाको भावलाई बुझ्न सक्छ उहाँहरू सबैको आँखाबाट आँसु खस्छ होला, निकैनै मार्मिक अनि दर्दनिय शब्दहरूको प्रयोग गर्नु भएको छ, हाम्रो आदरणीय चन्द्र दाजुले #काधडकन्छै मुटु र यो गीतले हामी सुदुरश्चिम बसी र सम्पूर्ण देउडा प्रमी को मन मुटु छोएको छ, आगामी दिनहरुमा पनि मीठा मीठा गीत प्रस्तुत गरी रहनु हुनेछ भन्ने आशा राख्दछु, धन्न्यबाद।।❤️❤️
हाम्रो सुदुरपश्चिम सुन्दर शुदुर पश्चिम हाम्रो भाषा संस्कृति तथा पर्यटन ईसथल प्रचार प्रसार भएको मा यो गित गाउँने कलाकार सबै लाई धेरै धेरै धन्यबाद बधाई छ
👏👏❤️❤️♥️👌भाग एक झैं भाग २पनी अति मार्मिक बनेको छ । गायिका बहिनी गौरी भट्ट र गायक भाई चन्द्र साउदको एक दमै मिठो स्वर झनै मिठो लय मार्मिक शब्दहरू एक दमै मन पर्यो गीत।👏👏👏❤️❤️♥️👌
एकदमै राम्रो देउडागित जति सुनेपनि फेरि सुनौ जस्तो लाग्ने Nice song काँ धडकन्छई मुटु भाग 2 लाई पनि भाग 1 जसरि सबैले माया गरिदिनुहोला धन्यवाद बधाई छ चन्द्र साउद लगायत सम्पूर्णलाई हजुरको कलाकारिता क्षेत्र अझैँ सफल बनोस एहि छ भगवान प्रतिको प्राथना this song really mekss me Keyar 100% 👌👌🌹
कति राम्रो स्वर हजुरको आगामी दिनमा पनि यस्तै मिठो गित सुने मौका मिलोस धनेबाद सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏✍️✍️🌹🌹🌹💐💐🌺🌺🌸🌸🏵️🏵️🌺🌺🏵️🎉🎉 congratulations hajur haru lai 🙏🙏🙏🙏
बधाई छ मित्र चन्द्र र गौरी लाई ❤️❤️
धेरै धेरै धन्यवाद सर
आहा 🤗❤❤
गित भनेको यस्तो हुनुपर्छ आहा 😊😊
अति ,राम्रो छ
Wowwwwwwwwww dherai ramro🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
कुस्कोट सबै ठाउ को भुगोल देख्या राम्रो हुनेया थियो सबै अाफनै घर गाउ तिर को मात्रै छ
Congratulation vae chandar
सारै मन छुने देउडा 😂😂😂
अति राम्रो गित तर भ्युज राम्रो गयन दुख लाग्यो
नमस्कार सम्पुर्ण मा म यस गीत कि गायिका गौरि भट्ट
हजुर हरु को माया आशिर्वाद ले आज याहा सम्म छु
अब हरेक गीत जस्तै यो गीत लाइ नि माया गरोदिनु होला है हजुर
दिदी सुपर हिट हो यो गित चिन्ता मान्नु हुदैन शब्द र गित धेरै राम्रो बनेको छ धन्यवाद सम्पूर्ण टिम लाई
Dami song didi
#हामी अधिकांश #नेपालीहरूको जीवन सँग मेला खाने, अनि जसले देउडाको भावलाई बुझ्न सक्छ उहाँहरू सबैको आँखाबाट आँसु खस्छ होला, निकैनै मार्मिक अनि दर्दनिय शब्दहरूको प्रयोग गर्नु भएको छ, हाम्रो आदरणीय चन्द्र दाजुले #काधडकन्छै मुटु र यो गीतले हामी सुदुरश्चिम बसी र सम्पूर्ण देउडा प्रमी को मन मुटु छोएको छ, आगामी दिनहरुमा पनि मीठा मीठा गीत प्रस्तुत गरी रहनु हुनेछ भन्ने आशा राख्दछु, धन्न्यबाद।।❤️❤️
हेलो सात्याउ खुब निको देउडा गीत।झिक्कै बधाई छ।
धेरै धेरै धन्यवाद दाजु
Sarai man paryo ka dhadkinxai mutu jastai
हाम्रो सुदुरपश्चिम सुन्दर शुदुर पश्चिम हाम्रो भाषा संस्कृति तथा पर्यटन ईसथल प्रचार प्रसार भएको मा यो गित गाउँने कलाकार सबै लाई धेरै धेरै धन्यबाद बधाई छ
अति उत्तम प्रस्तुति चन्द्र साउद जियु अँझै प्रगतिका पाईलाहरुले शिखर चुमुन हार्दिक बधाई तथा धन्यबाद ,,,जनक ब रावल मेल्लेख गा पा १ ऋषिदह माझगाउ
tq sir ❤️❤️
😭😭ऐस्तो हुनु पर्छ। डेउडा भनेको सबास
धेरै रमाईलो देऊडा हजुर गाऊगाऊ जस्तोलागीरनछ हजुर
साचै दामि छ गित मनै छोयो यो गितले
daami x❤
निकै मीठो छ गित मलाई त सारै मन पर्यो हजुर चन्द साउद लगाएत सम्पूर्ण लाई हार्दिक बधाई छ सफलता को सुभ कामना
tq hajur ❤️🥰
@@chandrasaud3923 to
@@chandrasaud3923 aaaààaà. 😂@@@@@@@@@
नीकै मीठो गीत बधाई छ सम्पूर्ण टीम लाई।।
हजुरको गीतको शब्द मेरो जीवन सँग मेल खान्छ।।
मैले भन्न नसकेको मेरो मनको भावनाहरू हजुरको गीतमा समावेश छ..
Asto ghari o gadi badanu dada maro sat xa
tik tok बाट हेरेर आएको म त कति मिठो स्वर
Beautiful voice Gauri Bhatta ❤️❤️
👏👏❤️❤️♥️👌भाग एक झैं भाग २पनी अति मार्मिक बनेको छ । गायिका बहिनी गौरी भट्ट र गायक भाई चन्द्र साउदको एक दमै मिठो स्वर झनै मिठो लय मार्मिक शब्दहरू एक दमै मन पर्यो गीत।👏👏👏❤️❤️♥️👌
tq daju ❤️❤️❤️❤️
दामिछ गाना र स्वर
यो गितको बाटो हेरेर बसेको थिय
धेरै धेरै धन्यवाद सर अब भाग 3 को पालो
अति राम्रो बधाई छ
WA WA Kati Meto Sargam 💌💕💖
Sadai Chalerahos 💖💕💌💘
Wowow nice sher bista
एकदमै राम्रो देउडागित जति
सुनेपनि फेरि सुनौ जस्तो लाग्ने
Nice song काँ धडकन्छई मुटु भाग 2
लाई पनि भाग 1 जसरि
सबैले माया गरिदिनुहोला धन्यवाद
बधाई छ चन्द्र साउद लगायत सम्पूर्णलाई
हजुरको कलाकारिता क्षेत्र अझैँ सफल
बनोस एहि छ भगवान प्रतिको प्राथना
this song really mekss me
Keyar 100% 👌👌🌹
धेरै धेरै धन्यवाद हजुर
जति सुनेनी धित नमर्ने।
धेरै धन्यवाद सर
Congratulations hole unit lai maarmik deuda song man choyo mero ta 🙏🙏🙏
Manai xoyo yo geetle
Super 😘❤️
Chandra dada manai chhoyo safalta milxa aba mero tarfa bata yahi xa kamana
सरै मन परो मेरो जस्तो 😭😭😭😭
सफलताको शुभकामना सम्पुर्ण टिम लाई
Yeti ramro song ma Pani views vane xaina dukha lagxa 😢😢😢
mero jiban ma adharit geet
sarai man xoyo hajur
feri pani yastai geet banaunu hola
agrim suvkamana
Aaha Kati ramro song jya nepal sudhur pachhim
आहा खुबै नीको छ गित धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई
🎉
र ग्व त ट t😢 the gy😢
😂❤😊@@KunwarBhawana
Aaha ati mitho song mero ta mutuma xuyo
बधाईछ।कलाकार।भाईबैनी।लाई।जय।सुदुरपश्सिम
Sunder xa dauda geet badai xa chandra dada Lai ra yo dauda hernu bhayaka sathi Lai namaskar darsakharu
राम्रो छ देउडा गीत ✌🙏👍👌🎵🌷⭐
बधाई छ सफलता को सुभ कामना
}:=)
धेरै राम्रो देउडा गीत 👌👌👌
Congratulations all team
Dami songa sudurpashim ko sana ho hjr
मुटु नै छुने शब्द।आहा क्या दामी अभिनय
Ati ramro deuda Gita ni tapai ko paila kahile pani narokiuna Dada aagami din haruma pani yo vanda ramro hosh vane pagaman saga nai kamna xa dada
Wow explain garna ko leaghi word nii xaina Kati ramro song🥰🥰🥰🥰
धेरै राम्रो छ ल बधाई छ
Hajjr ko song dhami x lakha lakha chalo hajjr duda ❤️❤️❤️❤️❤️❤️😘😘😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😘😘😘😘😘😘😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚
हरेक शब्द शब्दमा मौलीकता र कथा बस्तु समेटीएको अतिनै मन मुटु छुने लोक देउडा गीत।बधाई छ यसदेउडा गीतका पुरै टिमलाई
Dhami laggo
धेरै धेरै धन्यवाद सर
Ramro xa dai ko geet love from pithoragarh uttarakhand
सबै टिम को मेहनत को कदर गर्छु।।
चन्द्र साउद दाइ हजुर को मन पर्ने कलाकार मा पड्नु हुन्छ साचुके hjr को सोर मा र शब्द ले हिर्दय ने छुन
धेरै धेरै धन्यवाद भाइ ❤️
हो दामि छ गित
ल बधाई छ राम्रो गित को लागि सबैलाई मिठो मिठो गित मन छोयो
सफलताको अग्रिम शुभकामना होल टिमलाई
Very nice song badhai xa sabai lai
Best of luck for all ❤️❤️❤️❤️
सुन्दर गीत दामी हाम्रो अछाम
Badhai xa
Super daju
स्वर अभिनय आहा बयान गरि नसक्नु छ।।जति हेरे पनि मन भरिएन कसम
सुपर डुपर हिट होस शुभकामना
धेरै धेरै धन्यवाद सर
बधाई छ सम्पूर्ण टिम लाइ बिसेष गरी चन्द्र दाजु लाइ
tq bhai ❤️
आहा दामी छ
एकदमै राम्रो बनेको छ हजुरको गित अगामि दिन को शुभकामना छ
धेरै धेरै धन्यवाद सर
धेरै राम्रो छ❤️🇳🇵
आहा येक्दमै दामि
सफलता सगरमाथा सम्मपुगोस
काँ धडकिन्छै मुटु को जस्तै गरी हामी देउडा पारखी हरु को मन मुटुमा बसोस सफलताको शुभकामना
Oĺpp00
आहा कति मिठो स्वोर
Congrats chandra saud ji
best of luck all team
Wow bbll xa sang 🥀😘🥰
Nice deouda song all timalaie safaltako suvakamana
के दामि देउडा गित हाे माेन परेमा लायक गरउ😅😮😊😢😂❤❤❤❤❤❤
कति खेर अासु झरेछ थाहानै भयन😢😢❤❤ कठै बरा😢😢❤❤
दामी छ भीडिई त हजुर
धेरै राम्रो छ अनि सबै ले माया गर्नू हाेला ❣️❣️❣️❣️❣️❣️
धन्नेबाद स्वर mann paryo
खुबैराम्रो
दस पटक सुन्छु अजै मन पोलेको छ कति राम्रो मान्छेको सुन्दर प्रस्तुति बधाई सफलतापूर्वक पूरा होस राम्रो मान्छेको सुन्दर प्रस्तुति बधाई सबैटिम लाइ
😅😅😅
निकै मार्मिक डेउडा गित भाग 1 भन्दा बढी सफलता मिलाेस विशेष धन्दबाद प्रीय दाइ चन्द्र साउद लगायत सबै टिम लाई love yoy
Ek damai Ramro xa git
यति मिठो कमेड को लागी धेरै धेरै धन्यवाद सबै जनालाई
कति राम्रो स्वर हजुरको आगामी दिनमा पनि यस्तै मिठो गित सुने मौका मिलोस धनेबाद सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏✍️✍️🌹🌹🌹💐💐🌺🌺🌸🌸🏵️🏵️🌺🌺🏵️🎉🎉 congratulations hajur haru lai 🙏🙏🙏🙏
धन्यवाद सर
@@chandrasaud3923 O oom. o..
L.o
.o
I. 8 o. . mo ok.oo..o..9i. 9... Oo.o.9..o.. K.o..k.komommmo ..oooo9onnooninnn koo o9n. On8 non m.
धेरै राम्रो छ गित ।।।
नयाँ नयाँ आरुपनि ल्याउनु प्रयो।।।
अतिनै राम्रो डेऊडा गित मन मुटु छुने सब्द उत्कृष्ट अभिनय बधाई छ यो गीत सम्बन्धि सम्पुर्ण लाई 💘💘💘👌👌🙏🙏
धन्यवाद सर
निक्कै मेहनत र सोचाइ का साथ ,शव्द संगित र स्वर प्रस्तुत गर्नु भएको मा।
आहा
Nice song 🤔
Badhai x dada
धेरै राम्रो देउडा
अति नै मिठाे देउडा गित सफल्ताकाे सुभकामना
सबै टिम लाई सम्झेको छु।।
Damii super khatra 😭😭😭🤤😥🤤😭😭😭😭😭😭😭😭😭😭
tq sir ❤️❤️
आह कति राम्रो डेउडा गित चन्द्र साउद दाजु तपाईं शुभकामना व्यक्त गर्दछौं 🙏🙏🌹🌹🌹💔💔💔💔🔥🔥🔥🔥🎧🎧🎧🎧🎧🆗🆗🆗🆗❤️❤️❤️❤️❤️💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵
अति सुन्दर हो हजृर video
सफलता को शुभकामना