पुर्बेली लिम्बू आयोहै देउडा गित सुन्न सेवारो ,यति राम्रो राम्रो हाम्रो देशमा गित संगीत भाषा सास्कृती छ हाम्रो नेताको कहिले ध्यान जाने? म चिन्दिन यहाँको गायक तथा कलाकार हरुलाई माफी पाउ 🙏अब हेर्ने छु र चिन्ने कोसिस गर्ने छु धन्यवाद सबै गायक गायिका तथा कलाकार हरुलाइ हृदय देखि नै सम्मान यति राम्रो गित हामी सामु पुर्याइ दिनु भयेकोमा🤞 🙏हामी नेपाली हाम्रो नेपाल✊💪💪💪
हाम्रो पश्चिम् को सान डेउडा गित सारै राम्रो बनेको छ होल यो गित का परिवार लाई बधाइ छ अझै यस्तै यस्तै प्रस्तुती हरु सुन्न पाउ सुभकामना।।म प्रदेशी तर्फबाट
हाम्रो पहिचान, हाम्राे संस्कृति, हाम्राे मौलिकता झझल्किने उत्कृत डेउडा गीत, साह्रै मन पर्यो र 20 पटक सुने र मन आनन्दित भयाे। बधाई छ सम्पूर्ण टिमलाई मिठो कोशेली पस्किनु भएकोमा।❤
आहा कति राम्रो डेउडा यस्तो पो हो डेउडा भनेको सून्न लाई पनि आनन्द आउने ❤ धन्यवाद छ अल टिम लाई एति राम्रो डेउडा गित सिर्र्जना गर्नो भको मां❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खोज्दा खोज्दा बल्ल बल्ल भेटे टिकट्क मा कस्तो मन परेर युटुब मा खोजेको शीर्षक अर्को भएर नभेटेको रैछ नबुझे पनि भाका कस्तो मन पर्यो आफू पुर्बेली भएनी पश्चिमेलि गित असाधै मन पर्यो हो आहा कति मीठो ❤️❤️❤️❤️
राम्रो छ दाइ।
उत्तर उत्तर प्रगतिको कामना❤️❤️
Thank you so much bhai ❤️❤️❤️
म नेपाली हु मेरो देश को भेष भुषा मलाई अतिनै मन परो जय नेपाल like yeta❤❤❤
😊😊😊😅😅😮
धेरै मीठो स्वर अति सुन्दर रचना अनि अभिनय सबै कुराले भरिपूर्ण गीत संकल गर्ने समुहलाइ नै धेरै बधाइ छ ❤❤❤❤❤❤
पुर्बेली लिम्बू आयोहै देउडा गित सुन्न सेवारो ,यति राम्रो राम्रो हाम्रो देशमा गित संगीत भाषा सास्कृती छ हाम्रो नेताको कहिले ध्यान जाने? म चिन्दिन यहाँको गायक तथा कलाकार हरुलाई माफी पाउ 🙏अब हेर्ने छु र चिन्ने कोसिस गर्ने छु धन्यवाद सबै गायक गायिका तथा कलाकार हरुलाइ हृदय देखि नै सम्मान यति राम्रो गित हामी सामु पुर्याइ दिनु भयेकोमा🤞 🙏हामी नेपाली हाम्रो नेपाल✊💪💪💪
❤
😊
म पुर्ब को सुन्दोछौ त तोमि पुर्ब को म पस्शिम को जो जताको भयापन हामी नेपाली हौ
।
❤❤❤❤❤❤❤😢
गायिका पुर्ण कला बिसि हुन पुर्ब कै
राम्रो लाग्यो
आज सम्मकै उत्कृष्ट देउडा लाग्यो।🙏
नेपाली गीत भनेको यस्तो हुनुपर्छ। यो पनि देउडा गीत भनेको यस्तो पो हुनुपर्यो। सबै कलाकारप्रति नमन
गीत आफैमा दमदार र मौलिक छ यसमा कुनै चलेको मोडेल को खाँचो छैन एकदम मिठो गीत जय डेउडा जय सुदूरपश्चिम 🫶🫶🫶
❤
म पुर्बेलि हो केहि नबुझे पनि भाका मन परेर खोजी खोजी चार पटक सुन्दा पनि धित मरेन अझ फ़ेरि सुनिरहेको छु म सुनसरी ईटहरी बाट 🙏❤️❤️❤️
Hjr lai dherai dherai dhanyvaad xa 🙏🙏
सुदुर पश्चिम् का गित यस्तै हुन्छन हजुर । अनि सुदुर पश्चिम् का मान्छे अनि यहाँ का भाका रमाइला अनि सोझा हुन्छन ।❤️❤️
❤❤❤❤❤❤❤
सन्दै गर्दा बुझिन्छ हजुर .. देउडा गितमा तुक पैलो सब्दमा मिलाईन्छ ❤❤
@@dineshshahi3265yjfitdf😂
मेरो घर सिन्धुली हो तर मलाई असाध्यै मन पर्छ डेउडा गित । निकै राम्रो छ यो गित❤❤
धन्याबाद सर ।।बुज्नु हुन्छ र।
@@RameshSingh-bx2sz .i72
@@RameshSingh-bx2sz Nepali bujhihalincha ni hjr
सुनील नेपाली को स्वर लाई मन पराउने जती यता हाजिर हमत
आहा कती राम्रो गीत सुभकामना ❤️❤️🎉
Bg fan ma
S
😊😊
@@kamaladhakal5747q❤
अतिनै राम्रो छ सबै जना लाई धन्यवाद मलाई पनि सरै मन पर्यो यो देउडा गित ।❤❤❤❤❤❤ ❤❤❤ हाम्रो कर्णाली राम्रो कर्णाली परदेश सुर्खेत ❤❤❤
Atti marmik geet sarai man paryo
अतेन्तै राम्रो गीत बनेछ हाम्रो सांस्कृतिक पहिचान देउडा गित ❤🎉 सम्पूर्ण देउडा प्रेमी एक हऊ सुदुर पश्चिम प्रदेश
टिकटक मा भाइरल रैछ म नि टिकटक मा हेरेर यता आको राम्रो छ धेरै नै❤❤❤
मीठो देउडा गित ❤️, हार्दिक बधाई सुनिल दाइ लगायत सम्पूर्ण टिमलाई 🎉🙏
❤❤❤❤
बधाई छ ❤❤❤❤ हजुर लाई
आहा कति राम्रो देऊडा गीत देऊडा भनेको
येसतो पो हुनुपर्छ ❤congratulations 🎊 all tema Lai
❤❤❤
लु है लास्सो म पुर्बेली उदयपुर गाइघाट को भए पनि पुर्ण कला जि को आवाज र सुनिल जि को आवाज अनि सङित अति मन परेर पटकपटक सुन्छु
मीठो लाग्यो देउडा भाका ❤️ love from पुर्ब झापा बाट ❤️
धन्याबाद
मनि पुर्व संखुवासभा बाट हो देउडा धेरै मन पर्छ हाम्रो नेपाली गित सङ्गीत लाई माया गरौ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ल है यो देउडाले मन रिजाउन सक्ने ल्याकत राख्यो ❤
आह कति मिठो स्वर अनि कला संस्कृति छ ❤❤❤❤❤❤
Congratulations all time
सारै राम्रो गित अनि लय शब्द पनि सारै मन पर्ने सारै मन छोयो गायक दाइ गायिका दिदि लाइ धेरै धेरै धन्यबाद छ ल ❤❤❤❤
पहिलो पटक देउडा सुनेको सारै मन पर्यो
❤❤❤❤❤🎉
कसरि बयान गरु यो गीतको ❤❤❤ बधाई छ
आहा कति राम्रो देउडा 🎉🎉बधाई छ सम्पुर्ण टिमलाइ 🎉🎉
TikTok baat aako एकदमै राम्रो छ देउडा 🤗😘💗
Tanahunge lai deuda man paryo hai ❤
सारै राम्रो डेउडा गीत सम्पुर्ण कलाकार टिम शुभकामना।
हाम्रो सुदूर पश्चिम को सान देउडा 👌👌🙏🙏
हाम्रो पश्चिम् को सान डेउडा गित सारै राम्रो बनेको छ होल यो गित का परिवार लाई बधाइ छ अझै यस्तै यस्तै प्रस्तुती हरु सुन्न पाउ सुभकामना।।म प्रदेशी तर्फबाट
म पुर्व संखुवासभा को मान्छे तर मलाइ देउडा साह्रै मन पर्छ जय नेपाल जय गित सङ्गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ध्न्याबाद सर बुज्नु हुन्छ र
धन्यवादसर ❤
😆😆☺️🥹😆😆😆😆😆☺️😁😆😆😆🥲🥲🥲🎉☺️😆
Wow sankhuwasabha
lau dhanyabad hamro vasa lai man paraunu vayeko ma
कति राम्रो गित निर्माणकर्ता लाई शुभकामना मेरो तर्फबाट,🎉❤🎉 good song keep it up👌
अति सुन्दर प्रस्तुति ❤❤
कुनै शब्द छैन ❤❤
गाएक डाईरेक्टर सब्बै टिमलाई धन्यवाद अती राम्रो
मेरो घर गोरखा हो तर अति मन परो यो गित
सारै मन छुने सब्द हरु छन
20 पटक सुने अति बवाल,, मलाई देउडा गित मनपर्छ असाध्यै भावविहल भावनात्मक मन छुने हुन्छ,,; यो गितले मुटु चुडायो ,,💕💕💕💕 From Pokhara 🇳🇵
हाम्रो पहिचान, हाम्राे संस्कृति, हाम्राे मौलिकता झझल्किने उत्कृत डेउडा गीत, साह्रै मन पर्यो र 20 पटक सुने र मन आनन्दित भयाे। बधाई छ सम्पूर्ण टिमलाई मिठो कोशेली पस्किनु भएकोमा।❤
मीठो comment को लागी धन्यवाद हजूर 🙏🙏❤️❤️
हार्दिक बधाई छ म महेन्द्र ऐर को तर्फ बाट सारै मिठो नयाँ देउडा गित यक्चोटी अवस्य हेर्नुहोला धन्यवाद 🙏👍❤️
समय र भाग्यले दिएको तितो पललाइ सम्हाल्दै बलियो भाग्य र मिठो जीवन बनाउनु छ ॥
Aaha song❤️❤️❤️best of luck👌👌👌👌👌👌👌👌👍👍👍💯💯
आहा कति मिठो देउडा गित बधाई छ सम्पुर्ण टिमलाई ❤❤🎉🎉🎉🎉🎉🎉 आगामी दिनहरुमा पनि येस्तै मार्मिक गितहरु सुन्न पाईयोस 🙏🙏🙏🎉🎉🎉
आहा सम्पूर्ण टिमलाई अग्रिम बधाई सफलताको शुभकामना ❤❤
कति मिठो वाह
देउडा ईतिहासमा कोशेली थपियो बधाई छ सबै टिमलाई ❤
सुदुृरपश्चिम क सान सुनिल नेपाली दाइ अनि पुर्णकला बे सि लाई हार्दिक बधाई🎉❤
सुनिल नेपाली भाइलाई धेरै धेरै बधाई छ
Congratulations 🎉 सुनिल नेपाली लगायत सम्पूर्ण टिमलाई सुभकामना छ।
Sharai mitho
आहा कति राम्रो देउडा गीत धेरै नबुझे पनि सारै मन पर्छ अझै पनि एस्तै एस्तै मिठो मिठो गीत संगीत को कोसेली लिएर आउनु होला सम्पुर्ण लाई शुभकामना ❤❤🙏🙏
सारै मिठो गित❤
यस्तै आरु गीत पनि लियौ दै गर्नु होला अति सुन्दर एवं मनमोहक छ गीत
यस्तै अरू गीत पनि लिएर आउँदै गर्नु होला अति सुन्दर गीत ।।।
मै रानी बनुला
बझांगका उदयमान गायक सुनिल नेपालीको कुनै पनि गित नछुटायर हेर्ने गरेको छु सारै नै लोभ लाग्दो स्वर आहा❤❤❤
अहिले सम्मको मिठ्ठो देउडा ❤ दामी all the best for you 😘 nice deuda
दुबै जना कलाकारको स्वरले पनी यो देउडा गित लाई सुनमा सुगन्ध थपिदिएको छ।।
गित अभिनय उत्कृष्ट लाग्यो सम्पुर्ण टिम लाई हार्दिक नमन्🙏💞💞💞हजुर हरुको कला र गला को सम्मान साथै सफलता को शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जुम्लाबाट हेर्दैछु
धेरै राम्रो छ लोक देउडा गीत धन्यवाद छ पुरै कलाकार टीम लाई सुभकामना छ
मिठो देउडा❤❤❤❤❤
मीठो देउडा सफलताको बहुत शुभकामना !!
good song
धेरै मिठो गित, शुभकामना 🎉🎉🎉
धेरै धेरै राम्रो छ पहिलो पटक सुने 10 पटक सुन्दा नि अझै सुन्न मन लाग्छ शब्द अतिनै राम्रा छन❤️❤️
म पनि सेम
आहा कती मीठो संगीग
सुन्दा आनन्द मनै हूरूक्कै
फूरूक्कै अल कलाकाल
टीम मा हीर्दय देखी माया
🌹🌹🌹🌹🌹🌹
मिठो देउडा सफलताकाे शुभकामना ❤ झरना साथै सुनिल🎉
आहा कति मिथो देउडा धेरै🎉🎉🎉🎉❤❤❤❤❤
आहा कति राम्रो डेउडा यस्तो पो हो डेउडा भनेको सून्न लाई पनि आनन्द आउने ❤ धन्यवाद छ अल टिम लाई एति राम्रो डेउडा गित सिर्र्जना गर्नो भको मां❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खोज्दा खोज्दा बल्ल बल्ल भेटे टिकट्क मा कस्तो मन परेर युटुब मा खोजेको शीर्षक अर्को भएर नभेटेको रैछ नबुझे पनि भाका कस्तो मन पर्यो आफू पुर्बेली भएनी पश्चिमेलि गित असाधै मन पर्यो हो आहा कति मीठो ❤️❤️❤️❤️
राम्रो गीत हार्दिक शुभकामनाएं सम्पूर्ण टीम हरु लाई.......
सारै मीठो आबाज सुनिल भाइ र पुर्णकला दिदिको ।
आहा कती राम्रो देउडा गीत
मोडलहरु पनि थलारा कै ठिटा ठिटी र छायांकन पनि तेहि सेरोफेरोमा भएको भए सुनमा सुगन्ध हुने थियो धर्म दाइ
अत्ति राम्रो देउडा👍️👍️👍️सम्पुर्ण टिमलाइ बधाई
मिठो देउडा गीत ❤❤
गित एक दमै राम्रो छ सम्पुर्ण टिमलाइ धन्यवाद
जुम्ला राम्रो सिन्जा मुगु राम्रो रारा♥️♥️♥️
कति राम्रो देउडा गित अति राम्रो मिठो स्वर ❤❤😊
वा कति राम्रो
सार्है मिठो ❤❤❤
मैंले पनि टिकटकमा सुनेर खोजेको यो गित तेति बुझ्दिन देउडा गित तर अब बुझ्ने प्रयास गर्नेछु ♥️🙏
Aaha Sarai ramro deuda song ❤🥰😚😚😚❤️❤️😚
अती मारर्मिक❤
एकदम राम्रो देउडा गीत
Mann paryo...
कुन शब्दले बयान गरौं तिम्रो अभिनय अति नै राम्रो लाग्यो भाइ मलाई त❤❤❤❤
❤❤
टिकटकमा सुनेका शब्दहरू मन पर्यो र युटुबमा हेर्न बाध्य भए गितका सबै शब्दहरू बुझ्न नसके पनि गित असाध्यै राम्रो लाग्यो स्वर पनि उतिकै राम्रो छ❤❤❤
यो गीत जति सुन्यानी धेत मर्दैन हो सारै मन छुने गीत धेरै राम्रो भाई
सारै राम्रो लाग्यो सबै बुझ्न नसके पनि❤❤❤❤
ईसाराले बोला डाको लाया कोइ सुनन्ना कति राम्रो गित धन्यवाद छ भाई निकै मन पर्यो
Thank you so much dai ❤️❤️🙏🙏
Dami 💙
मेरा दाईको शब्द । सुनिल भाइ र पुर्णकला बिसी जी को स्वर आहै कस्तो मजा लाग्यो सुनेर । उस्तै भिडियोको टिम पनि गजब लाग्यो ।
सारै राम्रो डेउडा गित सम्पुर्ण टिमलाई धन्यवाद जय गित संगीत ❤
राम्रो लाग्यो दाई❤❤❤
सबै को मन छुने देउडा गित है ❤🎉
मलाई पनि धेरै मन ए देउडा गित
अाहा वाउ 20चाेती सुने राम्रो
टिकटकमा देखेर युटुबमा आएर खोजी हेर्ने जती हाजिर हुम त
hami pani
Damixa dauda
❤❤❤❤❤
Ma pani ho hai
I'm
अति नै राम्रो देउडा सम्पूर्ण टिमलाई धन्यवाद ।
राम्रो छ देउडा गित बधाई तथा सफलताको शुभकामना ❤❤❤
अति राम्रो मीठो लाग्यो देउडा भाका ❤
Paschimko deudha dherai ramro lagyo
खै छ यस्ताे याे गितमा मेराे मन लाेभियाे लगभग ६/७पटक सुनिसके❤❤❤❤
नमस्कार सर हजुर मेरो पनि सानो रोल छ यो सुन्दर देउडा भिडियो मा 🙏🙏🙏
राम्रो लाग्यो देउडा गित नेपालगन्जबाट।