New Deuda song 2024 Mai pinula ghatta (मै पिनुला घट्ट) by dhan bahadur bhandari & durga rokaya
Вставка
- Опубліковано 7 лип 2024
- Vedio arranger / mixing / mastering:-
kamana Television pvt ltd ( Surendra khatri, Ramesh bohara )
Singer:-
dhan bahadur bhandari & durga roakaya
lyric :-
chandra bahadur rokaya
Artist :-
Dhan bahadur bhandari
sangita malla
Suresh jethara
Surendra khatri
Ramesh bohara
Gorakh bohara
Naresh jethara
Dhan ram bohara
Mai pinula ghatta mai jaula talkheta ropai
Pailo milau chatta dhal milau uilaka jaso
मै पिनुला घट्ट मै जाउँला तल्खेत रोपाइँ
पाईलो मिलाउ चट्ट ढल मिलाउ उईलका जसो
कामना टेलिभिजनमा प्रशारित कुनैपनी सामाग्री बिना अनुमती अन्य च्यानलमा प्रशारण गरेको पाईएमा प्रतिलिपी ऐन बमोजिम कार्वाही गरिनेछ !
संगित सम्पादक रचनाकार छायांकन सबैलाई सफलताको सुभकामना छ मिठो गित बनेको छ खुसी लाग्यो धन्यवाद छ ।दूई तिन चोटि सुने सबै गाउ गाउको र ठाउ ठाउको बर्तन रैछ। तर एक खोला गाउको नाम अटेन छ गितमा पनी यति भेदभाव हुन्छ भने योजना राजनीतिक को त कूरै छोडनु हुनत यो आफ्नो प्रसनल लगानी र ब्यक्ति गत भित्र पर्छ तै पनि पूरै वडा गाउ ठाउको बयान बर्णन सुन्दा एक ठाउको नाम नसुन्ा अलि पक्षपात जस्तो अनुभब भयो ।
बाटो हेरी बस्याथौ लौ आयो आहा गीत
Beautiful village wow
गौरि भट्ट संग यो गित गाइदियको भय राम्रो हुन्थ्यो ।हामिले त आफुलाइ जस्तो लाग्यो तेस्तै कमेन्ट गर्नेहो । पुरुषको स्वर यकदम राम्रो लाग्यो ।तर महिलाको स्वर तेति राम्रो लागेन
जय देउडा गित जय संगित
Best of luck sir
बधाई छ
🙏🙏🙏अती शन्दर देऊडा
Wow super nice👌👌👌👌
सुपर डेउडा गित♥️♥️👌👌
सबै टीमलाई धेरै धेरै शुभकामना बधाई छ
Video killer bhyan gita ramro xa
दामि छ हजुर दउरा तिग❤🎉 3:22
बधा ई छ
Wow
Congratulations 🎉
Very good
Nice
Very nice
Aaha kati ramro❤❤
धेरै राम्रो गीत बनेको छ धन बहादुर भण्डारी लगाएत गीतमा जोडिएका सम्पुर्ण टिमलाई बधाई छ ❤❤
Congratulations bro❤️❤️
❤❤❤ dammi man xune get.
धेरै राम्रो गित टिम लाई बधाई छ❤
अति मार्मिक शब्द
विशेष धन बहादुर भण्डारी हाम्रा भ्यानाजीलाई धेरै धेरै शुभ कामना यस्तै गाना फेरि पनि आओस् बजारमा सुन्न पाऊँ❤❤❤ भेना
nice
सारै मिठाे ❤😊
नमस्ते म लोक देउडा गायक bhupendra rawat क्या दामि गीत आहा ¡
मै पिनुला घट्ट मै जाउँला तल्खेत रोपाइँ
पाईलो मिलाउ चट्ट ढल मिलाउ उईलका जसो
सिङ्गो टिमलाई सफल्ताको सुभकामना
nice deuda ❤❤❤
दामि छ हजुर दउरा तिग
तपाईँको घर कता हो हजुर
असाध्य राम्रो भाइ प्रगतिको कामना❤❤❤
Im also waiting this song
Jay hos sabailai Kalyan garun 🌹🥰
🎉🎉🎉
Nice 💌
too good
सम्पुर्ण कामना टिम लाई बधाई तथा शुभकामना
Congratulations 🎉 vina aajhi oojal vabisyko suvkamana
मजा आयो यो गीत सुनेर
गीत पनि राम्रो
स्वर पनि अति राम्रो
❤❤❤❤
आहा धेरै राम्रो गीत रहेछ यो गीतको पर्खाइमा थिऐ धेरै दिनपछि सुन्न पाइयो धनवाहादुर र सम्पूर्ण टिमलाई मेरो तर्फबाट हृदयदेखि सम्मान गर्दछु र बधाई पनि छ।🫶🫶💖💙💓💗🤍♥️🌻🌺💐🌹🪷🪴👍
❤❤❤
लै एक्दमै राम्रो गित ❤️❤️❤️
❤❤
यो गीत गौरी भट ले गाउनु थियो सुन मा सुगन्ध हुन्थ्यो ❤
Congratulations badhai xa ❤
आहा कति राम्रो छ🎉🎉🎉
सम्पूर्ण टिमलाइ सफलताको शुभकामना सारै मार्मिक देउडा गित
🎉
Nice song 🎉😂❤
अति राम्रो छ गित
सम्पूर्ण टिम लाई बधाई छ
गित राम्रो बनेको छ
एकदमै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभ-कामना 🎉🎉 Rani queen 👑
❤
राम्रो प्रयास
Congratulations 👏🎉👏
वाह गज्जब
अत्यन्तै मार्मिक 😍😍😍😍
बधाई छ 🎉🎉
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना❤️❤️❤️🙏
Congratulations🌹🌹🌹
Thank you so much
Badai xa
Very Nice ❤
Many many thanks
Rajada village
🌹🌺🙏🙏🙏🇳🇵🇳🇵
हजूर धेरैं राम्राे डेउडा गित यों गीत काे प्रति छा मा थे तर पहिले काे टुक्का र याे लय मा धेरैं फरक किन् हजूर अलि स्पष्ट जानकारी दिनु
💯Congratulations Sweet song 🎧 🎶 and Natural Seen by Pahad❤️🩹 Supporting team share subscribers ❤😘❤️🩹💐💯
एक दमै राम्रो काम । बधाई र शुभकामना सम्पुर्ण टिमलाई । kedar syun 8 lotu bata ma
Badai xa
हाम्रो सान हाम्रो पहिचान हाम्रो संस्कृतिलाई बिस्वसामु पुर्याऊन महत्वपुर्ण भुमिका निर्बाहा गर्नु भएकोमा सम्पुर्ण टिमलाई हार्दिक धन्याबादका साथै शुभकामना यस्तो राम्रो डेऊडा गित लाई राम्रो अलि चलेको च्यानल बाट upload गरेको भए अझै सबैसामु पुग्थोकिanyway once again congratulations to all❤🙏
स्वर शब्द उत्कट छ तर भिडियो तेति राम्रो भएन ठाउँ ठाउँका फुटेजहरु लिएर काम चलाउ भयो । अन्नेथा नजावस जे लाग्यो तेस्तै प्रतिक्रिया दियको।
हजूर को गित त ठीकै छ तर तेई सरी भेडीयो सूटीङ भयको छैन 😡😡
बधाई छ
Nice
Jay hos sabailai Kalyan garun 🌹🥰
दामि छ हजुर दउरा तिग
❤❤❤
बधाई छ
Nice
❤❤❤