Dhangadhi Bajar 2 - Dhoj Mahara • Sushila BK • Jagat Bista • Sushila Dhami • New Deuda Song 2080
Вставка
- Опубліковано 15 вер 2024
- Presenting new deuda song Dhangadhi Bajar 2 by Dhoj Mahara & Sushila BK, penned by Dhoj Mahara & composed by Rajendra Shah BP featuring Jagat Bista & Sushila Dhami only on Dhoj Mahara's official UA-cam channel.
Dhoj Mahara Presents:- New Deuda Song 2080
|| Dhangadhi Bajar 2 धनगढी बजार २ ||
#dhojmahara
#sushilabk
#newdeudasong
#deudamusic
#musicvideo
#jagatbista
#sushiladhami
#nepalisong
#rajendrashahbp
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Dhoj Mahara
Sushila BK
♬ Lyrics:-
Dhoj Mahara
♬ Music:-
Rajendra Shah BP
♬ Music Arranger:-
Binod Bajurali
♬ Recording Studio:-
Studio Malashree
♬ Mixing:-
Khadak Bajurali
♬ Recordist:-
Sagar Bajurali
♬ Audio | Video:-
Maheshwari Music
--------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Ramesh Bijuli BC
🎬 Cast:-
Jagat Bista
Sushila Dhami
🎬 Cinematographer:-
Ganesh Saud
🎬 Edit:-
Shankar Saud
🎬 Color:-
Ganesh Saud
🎬 Make Up Artist:-
Menuka Saud
🎬 Post Production:-
Zoom Production
9840910654
© Maheshwari Music, 2024
All Rights Reserved
-----------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Dh...
Facebook:- tinyurl.com/Dh...
Contact Me:- +977-9868432556
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dhoj Mahara. Embedding to a website is allowed.
नयाँ देउडा गीत "धनगढी बजार २", मेरो र सुशिला बि.क.को आवाज, जगत बिस्ट र सुशिला धामीको अभिनयसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
Sarai mitho song new year 2081
👌👌👌💕🙏
अति राम्रो छ
सुन्दर सुदूरपश्चिम हल्लाउन्या गित
Oho vaut niko vakkyaaa
म यो गीतको निर्देशक सबैले हेरेर माया गरिदिनु होला
Wow super
दाई नमष्कार गीत धेरै मीठो बनेको छ।है हार्दिक बधाई छ ल मेरो दाई❤🙏
Good
दिनको १०पटक सुन्छु ❤सुपर हिट
राम्रो छ भाइ।बधाई छ।
गाउन्या बजाउन्या देउडा खेल्या भिडीयो बनाउन्या सबै टिम लाइ भौत भौत शुभकामना,❤️❤️
आहा कति राम्रो गीत भिडियो बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️❤️❤️❤️❤️❤️
बधाई छ नयाँ बर्ष २०८१ को सुखद उपलक्ष्य मा धनगढी बजार २ गित दर्सक हरु माझ सार्बजनिक गरेको मा सम्पुर्ण टिम लाई धन्यवाद ।
आहाँ कति मीठो बनेको हो के गित
सारै मन छोयो यो गितले ❤अनि भिडियो पनि अहिले सम्म कै हाई क्वाईलिटी को बनेको छ ।धेरै राम्रो
भिडियो हार्दिक बधाई छ रमेश दाई लगायत ध्वज महरा दाई लाई अनि जति पनि हुनुहुन्छ यस गीतमा जोडिनु भएका सम्पुर्ण लाई हार्दिक बधाई तथा शुभ-कामना छ है मेरो ब्यक्तिगत तर्फबाट🙏❤️
बधाई छ नयाँ वर्ष २०८१ को सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र धनगढी बजार २ गीत दर्शकहरु र सम्पूर्ण टीम लाई बधाई ज्ञापन गर्दा छु 💐🙏🏼🎉🌹❤️
Wa Wa heart touching song .... Great song ! Congratulations to all the team members ❤❤❤❤💐💐💐🌹🌹🌹🌺🌺🌻🌻🌷🌷🌺🌺🌺🌺🌺🌻🌻🌻🌻🌻🌻🌻🏵️🏵️🏵️🌹🌹
निकै मार्मिक शब्द उत्कृष्ट अभिनय बधाइ तथा शुभकामना पुरै देउडा गीत टिमलाई।❤❤❤❤❤
🎉🎉❤❤ miss you jagat g
आहा, देउडा गित भनेको यस्तो प हुनुपर्छ, साह्रै मीठो गित
हजुरको माया सधै पाइरहु यदै गरि
आहा कति। मिठो देउडा गित धेरै धेरै बधाई छ dhoj mahara. dai ❤❤❤
गीत एकदम राम्रो छ।बधाई छ धोज महरा जि लगाएत सम्पुर्ण कलाकार टिम लाइ❤❤❤❤❤❤❤
मलाई सबै भन्दा मन परेको देउडा गीत धनगढी बजार हो आहा ❤❤❤❤
बधाई तथा सफलताको सुभकामना का साथै नयाँ बर्ष को पनि मंगलमय शुभ-कामना
आहा कती मिठो गित हाम्रो सुदूरपश्चिम को सस्कृति संरक्षण ❤❤❤❤
आहा मन खुसि भयो गित शुनी कन लौ बधाई छ दाजु ध्वज माहार ज्यु लाईं 🎉🎉🎉
सुदुरपश्चिम प डेउडा लाई धेरै धेरै धन्यवाद
अती मीठो दामी छहै गीत सबै लाई धन्यवाद🙏💕
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिममा शाहै मिठाे गित बधाई महरा जि लाई आगामी दिनमा पनि यस्तै यस्तै गित सुन पाउ साथै नयाँ बर्ष काे शुभकामना 🙏🙏
मिठो गति बधाई तथा सुभकामना 🎉
सम्पूर्ण टिमलाई बधाई साह्रै मन पर्यो
एक दमै राम्रो देउडा गित छ सम्पूर्ण टिम लाई बधाई छ
शारै राम्रो लाग्यो शाली हजुर्को कलाकारिता को उन्नत उन्नति पर्गतिको शुभ कामना र यस्तै गरि सधै भिदियो हेरिरहन पाउ धन्यवाद
राम्रो छ सुदुरपश्चिम् लाई चिनाउने एक पहिचान हो डेउडा 👌🇳🇵💞💞
ATI ramro dohahari song deuda song
Great team 🎉🎉🎉🎉
भाग एक को भन्दा थप राम्रो सफलता प्राप्त गरोस् शब्द , सँगित , लय , निर्देशक तथा कलाकारहरु लाई धन्यवाद ❤
देउडा गीत यस्तो गाउनु हुन्छ कि आहा म नै छुने दाई धोज मोहोरा❤❤
Wau...daju....❤❤❤❤dherai ramro...
सुदुरपश्चिमेलि लोकदेउडा सुन्दा हेर्दा आप्नो गाउँ घरको निकै सहुराइ आउँछ विदेश मा भयाका बेला।धन्यवाद लोकदेउडा गायका गायिका तथा गित सरजक लाई ।अरु पनि लोकगित सुन्न पाउ भन्ने आशा व्यक्त गर्दछु।
अति मार्मिक देउडा गित सम्पुर्ण टिमलाइ अग्रिम सुभकामना
आहा मन आन्द भयो याे गीत सुन्दा ❤
हार्दिक बधाई भौतै निको छ गीत
राम्रो छ गित ...प्रचारको अभाव खड्कियो
हामि सबै मिलेर यो गितको प्रचार प्रसार गरौ हजुर
सारै राम्रो देउडा गीत र अभिनय(krd)
Binod Bajurale गित सँग जोडिया छन भने कुनै कुराको कमि हुदैन बधाई छ टिम लाई ❤❤❤❤
धेरै राम्रो छ 🎉❤❤❤
Very nice deuda ❤
All tem lae badhai xa ❤
Ek damai sudur ko aawoj dhoj raj da को स्वर मनै छुने।❤❤all song my favourite
Badhai xa all tem lai git yakdam sunder vako xa🎉❤🎉
हार्दिक बधाई सारै राम्रो छ आहा🎆
आहा दामि भिनाजि❤️❤️❤️
गजब राम्रो गित ❤❤
Din ko 5/6 choti herda pani man na varine geet malai ta dherai man payo daju ❤❤❤❤
आहा सुन्दर देउडा गीत हजुर 🙏🙏🙏🙏🙏🌹❤️
गजब छ डेउडा , ❤❤❤
दामी गित छ सर बधाई छ सबैलाई
Congratulations badhai xa all tem
बधाई छ सर गज्जव छ❤
महरा दाजु कति राम्रो गित ❤
Badhai xa sabai Tim lai
Sharai मीठो गीत
अति राम्रो
धेरै दिन देखि यो गितको पर्खाईमा थिय म🙏🙏🌹🥀💐
Sarai ramro hamro vaka ra geet ma khelne model haru❤
राम्रो छ❤❤❤❤
बोलि सारै मनपड्यो🎉
आज क्या दामी डेउडा गीत छ
Dherai ramro❤❤❤❤
आहा ❤❤
Badhai xa sampurna tim lai safaltako kamana geet dherai ramro baneko xa ❤❤❤
Nice deuda song hajur badhai xa all timlai
Ramro geet thanks 🙏🏼 dhwaj mahara daju
दामी
आहा मस्त छ
एकदमै मिठो देउडा गित छ दाजु
सुमधुर कर्णप्रिय स्वर सुन्दर डेउडा
Karhai mero dhangadhi . Sarai run man lagyo aaj ta. Aba kahile jaulo bhet hola jijubuwa jijumuwa
Badhai xa hjr dhari ramro song
दामी छ ल
आहा❤❤❤
धेरै राम्रो देउडा❤❤❤❤❤
❤❤❤ बधाई छ
क्या राम्रो गीत❤❤❤
❤❤ राम्रो सुभकामना छ सफलताको
आहा कति राम्रो छ गीत बधाई छ सम्पूर्ण टिम लाई ❤❤❤🎉🎉🎉
Badhai xa hjr
देउडा टिमलाई बधाई छ ❤❤❤❤❤
म।गाँजरीको।थापा।बधाईछ।मेरा।मित्र।महराजी।लाई
सूपर हीट❤❤गीत
❤❤❤❤❤
Badhai xa ❤️
Khubai niko song👌❤
Badhai xa 🎉
गजब निगो छ
Aha ❤ man xoyo daju ❤
आहा, अति राम्रो देउडा गित छ
सारै राम्रो देउडा गित
Congratulations all team lai 🎉
dammi xa sudur pashim deuda geet❤❤❤
Bahut badhiya devda banate Ho bhoj Maharaj ji
Ramro x hjr
Badhai xa all tim
नयाँ बर्षको हार्दिक मंगलमय शुभ-कामना अति मार्मिक शब्द
Nice deuda soong ❤❤🎉🎉
Superrr song 🎵🎵❤❤❤❤❤❤❤❤❤
मनै छोयो नाईस संघ
Aaha kasto ramro sir
Badhai xa.sir
धेरै राम्राे देऊडा गित हजुर
यक्दमै राम्रोछ धोज जि
गित भनेका यस्ता हुनु पर्दछ सुन्दर सुदूरपश्चिम हल्लाउन्या
आहा भिडियो सारै राम्रो बनेको छ सम्पूर्ण टिम लाई सफलता को शुभकामना ❤❤