अर्घाखांची, गुल्मी तथा वरपरको भेगमा गाइने सोरठी गीतलाई अत्यन्त सुन्दर तरिकाले छायांकन गरि मौलिक भेष-भूषामा तथा शैलीमा गीत तथा नृत्य प्रस्तुत गर्नुहुने हुने सम्प्रूण कलाकारहरुलाइ मेरो हार्दिक घन्यबाद छ। मौलिक संस्कृतिको स्याहार र उत्थानमा लागि परेका यी सांस्कृतिक कर्मीलाई हार्दिक सूभकामना छ।
नमस्कार , म बिकाश सल्यान कपुरकोट बाट जिबनमा यस्तो खालको मौलिकता कहिलै नहराओस यस्तै खालका धेरै गितहरु बनुन मेरो देशमा अहिलेको बिदेशी फेसन अनि गितले भन्दा यस्तै सुमधुर अनि पहिलेको यादहरु झल्किने गीत कहिलै नहराउन यहि छ गित कम्पनीलाई बिन्ती हाम्रा हजुरबुबा हरुले बजाएको मादलको सम्झना आयो मलाई त म सानै थिए त्यो बेला अनि अहिले गितमा सुन्दा धेरै खुसी लाग्यो ।
सोरठिमा केटानै केटि बनी नाच्ने पहिला देखि चल्दै आयको कुराहो मलाइ लाग्छ पहिला छोरी मान्छेलाइ गाउमा बाहिर निस्कन नदिने अनि गित गाउन नाच्न नदिने हुनाले केटालाइनै केटि बनाइ मारुनी बानायको होला।
सबैलाइ नमस्कार मौलिक आबाज मौलिक सोरठी नाच लियर आयका छौ साथ सल्लाह सुझाब र लाइक कमेन्ट सेयर गरिदिनिहोला हाम्रो लोक सस्कृतिलाइ बचाउन येस्ता गितहरुको जगेर्ना गर्न जरुरी छ
मेरासाथि हरु लाई भगवमाले रछ्य। गरुन🙏🙏🍁🙏🙏🙏♥️♥️♥️♥️♥️
जती हेर्यो उती हेर्न मन लाग्यो सर नाचेको देख्दा बालापनमा हजुरको नाच हेरेको याद आयो🎉
दिन मा एक पटक होइन 10 पटक सुन्ने गर्छु सबै लाई तिहार को सुभ कामना सुनिल थापा दाइ लाई निहाली राखेको छु प्रदेश बाट
Namaskar.Yoo Sorathi teamlai. Aasaddai ramro ani ramailo.Hamra Aggraz purkha harule yesta sankar sankrit zogayeka thiye. Hamro geet gauney laye ani bajaharu bajaune tall kati ramro 👏 😮.
एकदम राम्रो छ हाम्रो नेपालको मौलिक सोरठी नृत्य र गीत..
अर्घाखांची, गुल्मी तथा वरपरको भेगमा गाइने सोरठी गीतलाई अत्यन्त सुन्दर तरिकाले छायांकन गरि मौलिक भेष-भूषामा तथा शैलीमा गीत तथा नृत्य प्रस्तुत गर्नुहुने हुने सम्प्रूण कलाकारहरुलाइ मेरो हार्दिक घन्यबाद छ। मौलिक संस्कृतिको स्याहार र उत्थानमा लागि परेका यी सांस्कृतिक कर्मीलाई हार्दिक सूभकामना छ।
आहा धन्यबाद ।
अाहा! साह्रै राम्रो मिठास भाको सोरठी नाच, होल टिमको मिहिनेतलाई सलाम
thanks
अाहा दाइ सारै असल ,जयहाेस सम्पुर्ण समूह मा मनपराे,।
नमस्कार ,
म बिकाश सल्यान कपुरकोट बाट
जिबनमा यस्तो खालको मौलिकता कहिलै नहराओस यस्तै खालका धेरै गितहरु बनुन मेरो देशमा
अहिलेको बिदेशी फेसन अनि गितले भन्दा यस्तै सुमधुर अनि पहिलेको यादहरु झल्किने गीत कहिलै नहराउन यहि छ गित कम्पनीलाई बिन्ती
हाम्रा हजुरबुबा हरुले बजाएको मादलको सम्झना आयो मलाई त म सानै थिए त्यो बेला अनि अहिले गितमा सुन्दा धेरै खुसी लाग्यो ।
राम्रो छ मोैलिक सस्कृति को जगेर्ना गरोै 😊
🙏🙏🙏🙏🙏गाउने र नाचनिकाे कति मिलेकाेछ सदेेभरि नाचिरनु सदेेभरि हास्सि रनु साथि हरु
अति राम्रो सुनिल सर
Sarai ramro xa
राम्रो लाग्यो ,दाजु हरु सबै लाई सफलता को शुभकामना ।
किर्पया सेयर गरि हाम्रो मौलिकता बचाउने प्रयासलाइ सानो सहयोग गरिदिनु होला
धन्यवाद सेयर गरि सानो सगयोग गरिदिनु होला गाउको मौलिकता बचाउने सानो प्रयास हो हाम्रो येसमा हजुरको साथ।
Deri Deroi Ramro xa hamaro moulik Pan Badhai xa Sampurna tim lai
सेयर गर्नु होला
मौलिक नाच संरक्षण गरेकोले सलाम
राम्रो गीत बनेछ। संकलन हो कि सिर्जना हो उल्लेख गर्नुपर्ने अब Trending मा आओस् शुभकामना !!!🌹🌹
यो गाउको मौलिक भाका हो कसको नाममा हुदैन ।तेहि हुनाले न लेखेको।
हजुरहरुको माया पाय हुन्छ मिल्छ भनी सेयर गरिदिनु होला।
Kati mitho ho k song
Malai padhounu vako sir sorati nachnu vako roixa sarai ramailo layo misss u sir
सेयर गरिदिनु होला है
सार्है राम्रो देउसी भैलो गित ❤️♥️♥️♥️
Wao congratulation guru 😍😍
Thanks mama shree seyar garnu la
Wow Dami xa Geet
सोरठि भनेपछि निकै मन पर्छ❤❤
सारै राम्रो छ
attayantai ramro xa
wish u best of luck kamal auncle for next videos😘😘😍😍😍
राम्रो छ
किर्पया सेयर गर्नुहोला
Thank you hamro maulik Sanskritiko jagerna ko lagi
किर्पया सेयर गरिदिनु होला है
Happy tihar🇳🇵🇳🇵🇳🇵⚘⚘⚘⚘⚘⚘
Proud to be hindu
Seyar plz
ल हइ हजुर हाम्रो मौलिक सोरठी भाका सबैले हेरिदिनु होला है
Ramro xa didi
सबैलाइ नमस्कार किर्पया तिहार बिसेस मौलिक सोरठि गितलाइ हेरेर सेयर गरिदिनुहोला है हजुर सुभ दिपाबलिको सुभ कामना।
Outstanding Old is gold💖💖💖🙏🙏🙏🙏
निकै मज्जा लाग्यो ।
मन परे सेयर गर्दिनु होला है हजुर।
सोरठिमा केटानै केटि बनी नाच्ने पहिला देखि चल्दै आयको कुराहो मलाइ लाग्छ पहिला छोरी मान्छेलाइ गाउमा बाहिर निस्कन नदिने अनि गित गाउन नाच्न नदिने हुनाले केटालाइनै केटि बनाइ मारुनी बानायको होला।
Jay ho
राम्रो
जयहाेसआफनाे सस्कृती बचाइ राखनु जरुरी छ
Good luck...sorathi song.......all people's...
Old never die so called OLD IS GOLD 🙏👍👏♥️🌷
आहा किर्पया सेयर गरिदिनु होला।
@@bisaunicreation ,
2
❤
Very very beautiful Nepali calture old loksong.
Nice song ❤❤❤❤
Dami lagyo
सेयर गरिदिनुहोला हजुर ल।
How nice video
Congratulations bhim sir
Thanks
गाऊ घर को याद आयो
धन्यवाद सेयर गरिदिनु होला है हजुर।
Nice khishan daji
आहा.. क्या मिठो गीत
धन्यवाद भाइ
Nice hjr
कुन जिल्ला काेहाेला
nice
धन्यवाद सेयर गरिदिनु होला है हजुर।
कति।राम्रो। सोरठी।मौलिकता।बोकेको।
सोरठि,गितमलाइ,यमदमैमनपर्नेगितहो,यस्तगितसुन्दातभोकप्यासनै,मेटिन्छ
Very nice song
Congratulations guru 😍😍😍😍
धन्यवाद सेयर गरिदिनु होला है हजुर
Wow wow
plz seyar
Share vayo mhh bata facebook ma aafno moulik kalchar geet share nagarni ta kurai vayena
🙏🙏🙏
Good
Sabailai namaskar maulik gitamaa abhinaya gareku chhu herera sath dinu hola
अत्तन्तै राम्रो अभिनय छ सबैको
सोरठिमा केटी नाच्दैनन् केटा केटि बनेर नाच्छन् !
हो राम्रो कुरा
Yo ta sorathi naach haina
अ।ह।द।जु भ।ई कति र।म्रराे
Arghakhanchi Gulmi sorothi very nice
Hamro Parmpagt Sskar/Smskriti Bethany prix!
Bachaunu
सबैलाइ नमस्कार मौलिक आबाज मौलिक सोरठी नाच लियर आयका छौ साथ सल्लाह सुझाब र लाइक कमेन्ट सेयर गरिदिनिहोला हाम्रो लोक सस्कृतिलाइ बचाउन येस्ता गितहरुको जगेर्ना गर्न जरुरी छ
Yes chhodnu hunna aphnu 2 systems ridi riwas sabai le thaha hunu parxa,?
Good