सर्बप्रथम त सुल्पा ग्रुपलाई बछाई । निक्कै मन तान्ने साइली भाका लिएर आएकोमा । जनजीब्रो, ठेट शब्द, बीच बीचमा रमाइला टिप्स पनि । आर्को रोल्पाली पोशाक, झल्कीएको छ । निक्कै मन पर्यो
म अमर रोका मगरको तर्फबाट सम्पूर्ण भगवान रुपी दर्शक स्रोता हरुमा सांगीतमै नमस्कार हाम्रो पुर्खाहरुको मौलिक सम्पत्ति र चिनारी लाई हाम्रो सुल्पा टिमले जगेर्ना गर्ने कोशिस गरेका छौँ बाँकी माया साथ हजुर हरुको हातमा छ
वा एकदम उत्कृष्ट राम्रो मिठो लाग्यो 👌👌👌 गायक / गायिका सबैलाई चिन्छु , नाम चलेको दुई जना मिलन लामा र राजु परियार लाई स्वर र गित भिडियोमा राखेर जन उत्कृष्ट राम्रो भएको छ , सबैलाई एकमुष्ट हार्दिक बधाई तथा शुभकामना छ 👏👏👏
रोल्पाको ठेट भाका सहिली त्यस्मा सुल्पा ग्रुपको मिठो प्रस्तुती झन लोक गीत star हरुको उपस्थितिले असाध्य रोचक बनेको छ | खिन्ते भाइसङ्ग म लुरे पनि सहभागी हुन पाए त्यस्को लागि साली नीता पुनलाइ धन्यवाद | साहिली भाका संरक्षक सुल्पा ग्रुपलाई शुभकामना | पाहुना कलाकारहरुलाइ सम्मान | रुचा बहिनीको यो पहिलो कोसेली सफल रहोस् साथै लोक सस्कृती जोगाउने कोसिस जारी रहोस् बैनालाइ बधाई ❤❤❤
आहा लोक स्वर सम्राट राजु परियार दाजु को फोटो नै काफी छ साथमा लोकप्रिय गायक दाजु मिलन लामा ज्यु र सम्पुर्ण गायक गायिका टिम मिठो मौलिक गित साथमा कति उत्कृष्ट नृत्य अडियो भिडियो सम्पुर्ण कुराबाट निकै उत्कृष्ट गित 👍🙏
कति मिथो गित यो सुल्पा तिमलाइ मनै देखि सम्मान छ मपनी रोल्पा बात हेर्दै छु यसै गरि रोल्पाको कला सस्कृती सस्कार लाई बचाइ राख्नुभयो भने पछिल्लो पुस्ताले सम्झिराख्नेछ्न जय सुल्पातिम
निकै उत्कृष्ट अनि मनमोहक अभिनय dona भाइ र बिपना बहिनीको,यो भिडियो हेर्दा हेर्दै म त सपनामा छु की बिपनामा छु भन्ने जस्तो लाग्यो हाउ❤यो भिडियो बनाउने सम्पुर्ण टिमलाई बधाई छ्🙏@चटर चटर परिवार देखि🙏❤❤❤
साईली भाका नामै काफी छ ।क्याउ मिठो स्वाने बनेको रहेछ ।खुबै स्वाद लागो ।त्यसै माथी दोहोरीको राजा राजु दाजु अनि मिलन पनि अताउनु भाको रहेछ ।सुनमा सुगन्ध समपुर्न मा नमन्🙏🙏
सर्बप्रथम त सुल्पा ग्रुपलाई बछाई । निक्कै मन तान्ने साइली भाका लिएर आएकोमा । जनजीब्रो, ठेट शब्द, बीच बीचमा रमाइला टिप्स पनि । आर्को रोल्पाली पोशाक, झल्कीएको छ । निक्कै मन पर्यो
धेरै धेरै बधाई छ सुल्पा ग्रुपलाइ
हार्दिक बधाई छ सबै टिमलाइ🎉
दशैको आगमन सङ्गै आएको आठ हजारे भाकाले तहल्का मच्चाउने छ👏👏👏
रुकुमेलि म हाल USA 🇺🇸 को Lufkin Texas बाट रोल्पालि नानिहरुको गित सुन्दै मजा लिएर हेर्दै छु !
महागायक लोक स्वर सम्राट को मात्र स्वर हुनु पर्ने हो
सबैलाई सम्मान गर्नुपर्यो नि हजुर
Sahi kura sabai team ko uttikai yogdan x afno tarfa bata 100% dinu vhaako x...
सार्है राम्रो लय अनि गीत गाउने शैली नितान्त फरक छ।सम्पूर्ण टिमलाई ❤❤ सफलताको शुभकामना
सबै मेरो आदरणीय दिदी दाइ हरु लाई बधाई तथा सफलताको सुभकामना गीत ले तहल्का पिट्छ है ❤️😘🙏🎉
सुदूरपश्चिमको दार्चुलाबाट उत्कृष्ट गीत सफलाको कामना गर्दछु!!
म अमर रोका मगरको तर्फबाट सम्पूर्ण भगवान रुपी दर्शक स्रोता हरुमा सांगीतमै नमस्कार हाम्रो पुर्खाहरुको मौलिक सम्पत्ति र चिनारी लाई हाम्रो सुल्पा टिमले जगेर्ना गर्ने कोशिस गरेका छौँ बाँकी माया साथ हजुर हरुको हातमा छ
wow babal daju
राेल्पा रुकुम काे सान समान छ म पनि राेल्पा बात हेर्दै छु 🌷🌷🌷
वा एकदम उत्कृष्ट राम्रो मिठो लाग्यो 👌👌👌
गायक / गायिका सबैलाई चिन्छु , नाम चलेको दुई जना मिलन लामा र राजु परियार लाई स्वर र गित भिडियोमा राखेर जन उत्कृष्ट राम्रो भएको छ , सबैलाई एकमुष्ट हार्दिक बधाई तथा शुभकामना छ 👏👏👏
रोल्पाको ठेट भाका सहिली त्यस्मा सुल्पा ग्रुपको मिठो प्रस्तुती झन लोक गीत star हरुको उपस्थितिले असाध्य रोचक बनेको छ | खिन्ते भाइसङ्ग म लुरे पनि सहभागी हुन पाए त्यस्को लागि साली नीता पुनलाइ धन्यवाद | साहिली भाका संरक्षक सुल्पा ग्रुपलाई शुभकामना | पाहुना कलाकारहरुलाइ सम्मान | रुचा बहिनीको यो पहिलो कोसेली सफल रहोस् साथै लोक सस्कृती जोगाउने कोसिस जारी रहोस् बैनालाइ बधाई ❤❤❤
आहा नी अति राम्रो गीत सफलता को सुभ कामना होल्ड टीम लाई 🎉🎉🎉🎉
Wow sarai ramro sulfa time lai and rabinar sar ko tw jhan kadai xa and best of luck alll time lai
सुल्ता ग्रुपको निकै नै रमाइलो दोहोरी आएछ मैले त हेरेर मनोरञ्जन लिए सबैलाई सफलताको शुभकामना छ।
सूल्पा टिम साच्चै रमाईलो छ रबिन्द्र सर को कुरै अर्कै छ ❤❤❤ बधाई छ 🎉🎉🎉 सम्पुर्ण टिमलाई साथै बिजय दशमी को शुभकामना 🎉🎉🎉🎉
धेरै धेरै बधाई छ् सबैजनालाई विशेष गरि सुल्पा गुरुपलाई मत दोहोराही दोहोराही हेरे को छु
यो हो हामी नेपालीको मौलिकता भनेको ।अहिलेका त हावा जे पायो तेहि।।।।।मज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्जा आयो
आहा लोक स्वर सम्राट राजु परियार दाजु को फोटो नै काफी छ साथमा लोकप्रिय गायक दाजु मिलन लामा ज्यु र सम्पुर्ण गायक गायिका टिम मिठो मौलिक गित साथमा कति उत्कृष्ट नृत्य अडियो भिडियो सम्पुर्ण कुराबाट निकै उत्कृष्ट गित 👍🙏
Wow badhai x sulpa group kati mitho geet
कति मिथो गित यो सुल्पा तिमलाइ मनै देखि सम्मान छ मपनी रोल्पा बात हेर्दै छु यसै गरि रोल्पाको कला सस्कृती सस्कार लाई बचाइ राख्नुभयो भने पछिल्लो पुस्ताले सम्झिराख्नेछ्न जय सुल्पातिम
यस्तै यस्तै मौलिक भाकाहरु जगेर्ना गर्दैजानुहोला सम्पुर्ण सुल्पा टिमलाइ प्रगतिको शुभकामना
धेरै राम्रो गीत त्यही माथी अग्रज हरु सँग धेरै सफलता मिलोस।
1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है
यो गीत शक्ति चन्दको कपि भएन र!!!!!
देखाउने राजु गाउने अरु दाजु
त्यत्तिकै स्वर सम्राट भन्निन राजु भाइलाइ
अनि अर्का स्वरका धनी मिलन भाइको स्वर पनि सुपप
अति राम्रो प्रस्तुति।❤️👌
रोल्पाली चेलिहरुलाई
सफलताको शुभकामना ।
Ati ramro raju dai r milan daju yati ramro hunxa 🎉🎉🎉❤❤❤
कलाकार चै रबिन्द्रनै हो रमाइलो गर्न खप्पिस
Dherai ramro hamro rukum rolpa jhalkauni jhalak❤ Jhaure nacha
2 lacs viewers crossed. CONGRATULATIONS 🎉
टिकटक तिर देखेर यता आएको , आह अति नै राम्रो लाग्यो।
धेरै राम्रो हाम्रो म्धेपचिम को भाका धेरै राम्रो सबैलाई बधाई छ❤❤❤❤❤❤❤❤❤
धेरै रमाइलो लाग्यो निकै उत्कृष्ठ नाच गान रहेछ 🎉तर त्यो पाद पादेर सबैके नाख बन्द गरेको नहालेको भए अझै सफा र राम्रो देखिने थियो
सुल्पा ग्रुपलाइ हार्दिक बधाइ अनि सफलताको शुभकामना
सम्पुर्ण टिमलाई सफलताको हार्दिक शुभकामना 💙🙏
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना 🎉❤
याे गित १० चाेटी सुने धेरै राम्रो लार्याे 🎉🎉नाच राम्रो छ धन्छ🎉🎉😂😂धन्यवाद छ
सारै रमाइलो गित अनि मिथो स्वोर धन्याबाद सम्पुर्न तिम्लाइ ।❤❤❤
धेरै राम्रो गित छ माईलि यो दशै मा यहि गित मा नाचिन्छ 💃💃💃
आहा झ्याउरे गित त्यसैमा राजु अनि मिलन दादा रोलपाली अर्घानिक तोते बोली खायो खायो दशै तिहार खायो
खायो खायो साइली झ्याउरेले खायो
अहिले नै नाचौ झैँ झै लायो
Now less than 8 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉
मेरो मन पर्नी लोक दोहोरी किङ राजु परियार लाई समान छ मन मुटु देखि❤❤❤❤❤❤❤
अली छाेटाे लाग्याे हेर्दाहेर्दा धित मरेन मलाई त सबै टिम्लाई नमन छ
ईन्द्रेणीमा छ १ घण्टाको दोहोरी हजुर
हामि जस्तो गरिब लाइ को ले माया गर्छ र मन को धनि कमेन्ट देखि आउछ रोल्पाको झाम्रे बचाइ राखौ शुभकामना 🌺🌺
jhorle jedau simipau🙏🙏sampurna ma ❤wow nice all timharulai badhai xa hjr haruko geet haru ajhai sun ra herna pam ❤❤❤
निकै उत्कृष्ट अनि मनमोहक अभिनय dona भाइ र बिपना बहिनीको,यो भिडियो हेर्दा हेर्दै म त सपनामा छु की बिपनामा छु भन्ने जस्तो लाग्यो हाउ❤यो भिडियो बनाउने सम्पुर्ण टिमलाई बधाई छ्🙏@चटर चटर परिवार देखि🙏❤❤❤
रमाइलो गित आयछ सफलता को शुभकामना
Ati ramro shur ❤
वा बधाइ छ सुल्पा गुरुप लाइ
Lok saskriti sanrachhan sambardhan all pariwar Lai shubhkamana majja lagyo aafnai Ghar gaun ma basejhai lagyo suppur
सबैको आआफ्नो ठाउमा प्रस्तुति गजब लाग्यो ।गाउँको याद आयो ❤
अति उत्तम भिदियो रोल्पा को नाम झल्कायो म आफू रोल्पाली भाको गर्भ लायो उता केसरी गर्भवती भइन एता म हेरेको हेरै
पुरानो भाका संरक्षण गरेकोमा मेरि माईली छोरी अनि सुल्पा ग्रुप तथा सबै टिमलाई हार्दिक धन्यवादका साथ भब्य सफलताको भारी शुभकामना 😍🤗
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉
आहा सारै राम्रो प्रस्तुति
खत्रा रमाइलो छ गित ।दशैकाे सबैलाई शुभकामना छ ।
आदरणीय दर्शक महानुभावहरु मा साँगितिक अभिवादन 🙏
गित सुनिदिनुहोस भिडियो हेरीदिनुस अनि हान्ने गालैमा भन्ने मुखैमा भनेझैँ सुझाव पनि दिईरहनुस है ❤❤
- खिन्ते मामा 😂😂
बधाई छ सबैलाई
Jay sulpa❤
गजब छ
पुरैहेरियो गित राम्रो लागो असादै
साईली भाका नामै काफी छ ।क्याउ मिठो स्वाने बनेको रहेछ ।खुबै स्वाद लागो ।त्यसै माथी दोहोरीको राजा राजु दाजु अनि मिलन पनि अताउनु भाको रहेछ ।सुनमा सुगन्ध समपुर्न मा नमन्🙏🙏
सुल्पा ग्रुपको कदै आयो है
Lu derai ramro vadai x pyri mayalu piser❤️❤️
लौ बदाइ छ
Magar Culture ❤️ Jhyaure 🥰 Jhyabure ❤
दसैंको सुभकामना सहित सबैजनालाई धेरै धेरै बधाई छ विशेष गरि सुल्पा गुरुलाई 👍️👍️🙏🙏🙏🖐️🖐️
Congratulations 👏🎉 xa sulpa gurup lai💗🥰🥰🥰💗🥰💗🥰💗🥰🥰💗💗
Ramro x sulpa group.sun ma sughundha Raju rw Milan thapida
यो भाका यो टिमको गित क्या गज्जब लाग्छ शुभकामना सम्पूर्ण टिमलाई ❤❤🎉🎉❤❤
सबै सुल्फा टिम लगायत अादरणिय दाजु मिलन लामा अनि राजु परियारप्रति हृदयदेखि नमन छ ❤❤❤।
just wow keep going Rolpalis ❤
धेरै मिठो दोहोरी अनि शब्द नै काफी छ दिपिका बैनी सफलता को धेरै-2 शुभकामना ल
सारै रमाइलो लागि मेरो गाउले हरूकाेगित बदाई छ
अहा सारै रमाइलो
हाम्रो रोल्पाली हरु❤❤❤❤❤
पाट 2पनि चाहियो😂
अति राम्रो मौलिक गित ❤❤❤
शुभकामना सवैलाई….
Wow Rimilo xa Aaja❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै बधाई 🎉🎉🎉🎉
गित छोतो भयो सुन्दा सुन्दै मनै अढ भयो साथ😂❤❤
राजु परियार को फोटो देखेर आको
म त मिलन लामा को😊❤
Mah pani😂😂
Mah pani😂😂😂😂
हार्दिक बधाई छ सम्पुर्ण तिमलाई 🎉🎉🎉
अहिलेको तिहार मा यो गितले उलकै नचाउने भयो भन्ने हाम्रो भनाईछ का
दामी छ ❤
सफलताको शुभकामना ❤❤❤❤
सबै तिमलाइ शुभकामना छ।
Aaha dami xa song❤❤🎉🎉😂😂
जति हेर्दा पनि मेरो त धित मरेन ❤❤❤❤
dame chha la hai badhai chha hamro rolpali didi dai hjr ko song 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 yo tema lai suvakamana hai tw ❤❤❤❤❤❤❤❤❤❤ love you rolpa
😄ramailo group’s 👏👏👏❤❤
Ramro 6 ss keep it up ❤ jhorle 🙏
दाम्मी दोहोरी सबै टिमलाई हार्दिक शुभकामना
❤❤सुलपा तिम र राजु र साठी हरु लाई दनने बत छ❤❤
राजु परियार मन पराउने जतिले एक अर्कालाई सपोर्त गरुम है।
Waw dami❤❤
दसै राम्रोसँग मनाउने छातकात छ यो गितले
Okkerukumekokupuramrosrolpalioke
आहा ❤❤❤❤
राजु दाइको स्वर सुन्न लाई 4:40 पर्खन पर्यो ❤❤
म बाग्लुङ्गगे परे तर यो रोल्पाली हरु ले मारी हाले 😜😜👍👍👌👌👌❤❤❤❤
सारै रमाइलो लाग्यो सबै जान झन राजु दाइ र मिलन दाइ भए पछि रमाइलो नहुनी त कुरै भएन नि