आफ्नो पहिचान भनेको मौलिक परम्परा हुन आज आधुनिकताको नाउमाँ बिदेशी चलखेल र बिदेशी संस्कार ले हाम्रो कला संस्कृति हराउदै गयको छ। एस्मा अहिलेका युवापीढ़ी ले तेती रूचि राखेको देखिन्न। तर कुनै ठाउँमा यस्तै उदाहरणीय कार्य गरेको देख्दा हाम्रो मौलिकता बिजितै छ भन्ने अभास् हुन्छ। मेरो तरफबात सम्पूर्ण तिमलाई हार्दिक धन्यवाद्।हरी बिक मङ्गला गाऊपालिका म्याग्दी
जुन जात जातिको भएपनि आखिर नेपाली परम्परा हो खुशी लायो,धेरै राम्रो छ।।हाम्रो नेपालकाे भाषा अनि संसकृति देखेर यति मन खुसि हुदैनकि भनेर साध्य नै छैन र सागसाथै बागलुङगे मगर समुदायप्रती अाभार प्रकट गर्दछु नवीन राना दाजुको सबै गित राम्रो हुन्छ
म दार्जिलिङ्ग देखि हजूर हरु सबै लाई झोरले हाम्रो मगर हरु को परम्परा संस्कृति सोरठी नृत्य प्रस्तुत गरि हजूर हरु ले हामी सवैलाई अती रमाईलो गरिदिनू भएको मा लाख् लाख् धन्यवाद।
मलाई अति मन पर्ने याे नाच मैले कमसे कम 100 पटक भन्दा बढि हेरे अझै धित मर्दैन। सबै कलाकारपर्ति हृदयदेखि नमनम टक्र्याउन चाहान्छु ।नेपालिकाे सस्कार सस्कृतिलाई बचाई राख्ने हामी सबैकाे दायित्व हाे ।हामिले सधै भरि बचाई राख्नु पर्छ ।
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
Dherai khushi lagyo geet sunera Hamro deshko dherai thau haruma yo parampara haraisakeko xa yo parampara feri lyaunu parxa hamro deshma. Geet dherai ramro xa.
❤कति राम्राे सस्कार र सस्कृतिमा हुर्केकाे हामी ।मलाई याे नृत्य अति मन पर्छ ।हरेक पल्ट सुन्छु र हेर्छु धितै मर्दैन ।सबै टिमलाई हृदयदेखि धन्यावाद ।यसलाई नया पुस्तामा हस्तान्तरण गरि संक्षण गरिनु पर्छ।पुर्खाकाे ईतिहासलाई जाेगाई राख्नु पर्छ।❤❤
मलाइ पनि सरै मन पर्यो यो सोरथी नाच मेरो पुर्खा हरु नाचेको देखेको थिये सो तेहि मेरो पुर्खा हुरुको याद ताजा भयो धन्ये वाद सबैलाइ येस्तो सोरथी हेर्ने मौका दिनु भकोमा🇳🇵🇳🇵🇳🇵
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
Hami piyouthan arkha ma aju bhanda 40 sal pahilako yad ayo mero haju bale sorthi gayeko ma pani aaju bhanda 15/20 sal pahila nacheko Sarai khusi lagaeyo suv kamna chha hajur haru lai
वाग्लुङे साथिहरुलाई,पुर्वेलि मगरहरुकै टाेलमा रमाएर बस्ने म गएर मगरबासिकाे तर्फ बाट धेरै धन्यवाद, साथै मेरा मित्र जितु पुन वाग्लुङ बासि काे साथ बाट हामि दुबै काे नमस्कार!

Nima Gurung - Soltee Sorathi ko history chahi Magar bata suru bayeko ho. Pachi Gurung le pani Magar ko nagik bashera gauna thale. Kina bhaney Sorathi Hindu nach ho. Magar haru Hindu ho. Gurung haru ko history Buddhist ho. Tara yo nach ahba Nepali nach ho. Bhaun/Chettri/Dalit sabai le nachcha.🙏🏼
@@Rebelass74 magar parkirti pujak ho gurung pani parkirti pujak ho bon dharma mancha. Paxi magar le hindu dharma manyo vane gurung tamang le budhhist manyo.... Tamang le buddhist dharma maneko 400-500 barsa matra vako xa gurung le pani tyo bhanda agadi bon dharma manthyo.
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
आफ्नो पहिचान भनेको मौलिक परम्परा हुन आज आधुनिकताको नाउमाँ बिदेशी चलखेल र बिदेशी संस्कार ले हाम्रो कला संस्कृति हराउदै गयको छ। एस्मा अहिलेका युवापीढ़ी ले तेती रूचि राखेको देखिन्न। तर कुनै ठाउँमा यस्तै उदाहरणीय कार्य गरेको देख्दा हाम्रो मौलिकता बिजितै छ भन्ने अभास् हुन्छ। मेरो तरफबात सम्पूर्ण तिमलाई हार्दिक धन्यवाद्।हरी बिक मङ्गला गाऊपालिका म्याग्दी
बाउ बाज्येले नाज्दै आएको मगर जातको यो सोरठी गीत र नाचलाई सम्मान गर्छु म। जय मगर
बाग्लुङ्ग गल्कोट्को मगरहरुबाट एसरि सस्कार सस्कृति बचाइराखनु भएकोमा धेरै धेरै धन्नेबाद योसस्कार नया युबापिडिमापनिसरोस
राम्रो लाग्यो सोरथी गित
सम्पुर्ण सोरठि टिमलाइ सलाम निकै रमाइलो लाग्दै छ
अति नै राम्रो मार्मिक गुरूजन साथै सम्पूर्ण हाम्रा मगर समुदायलाई तिहार को सुभकामना नमन नमन छ।
जुन जात जातिको भएपनि आखिर नेपाली परम्परा हो खुशी लायो,धेरै राम्रो छ।।हाम्रो नेपालकाे भाषा अनि संसकृति देखेर यति मन खुसि हुदैनकि भनेर साध्य नै छैन र सागसाथै बागलुङगे मगर समुदायप्रती अाभार प्रकट गर्दछु नवीन राना दाजुको सबै गित राम्रो हुन्छ
आफ्नो मौलिक परम्परा जोगाइ राख्नु हामी सबैको दाइत्व हो,राम्रो छ सोरठि
म दार्जिलिङ्ग देखि हजूर हरु सबै लाई झोरले हाम्रो मगर हरु को परम्परा संस्कृति सोरठी नृत्य प्रस्तुत गरि हजूर हरु ले हामी सवैलाई अती रमाईलो गरिदिनू भएको
मा लाख् लाख् धन्यवाद।
हाम्रो नेपालकाे भाषा अनि संसकृति देखेर यति मन खुसि हुन्छकि भनेर साध्य नै छैन र साथसाथै बागलुङगे मगर समुदायप्रती अाभार प्रकट गर्दछु
धेरै राम्रो छ सोरथी नाच सह परिवारलाई शुभकामना
बाग्लुङ्ग जिल्ला को सास्कृतिक समुह लाई धेरै धेरै बधाई छ।
L9
मलाई अति मन पर्ने याे नाच मैले कमसे कम 100 पटक भन्दा बढि हेरे अझै धित मर्दैन। सबै कलाकारपर्ति हृदयदेखि नमनम टक्र्याउन चाहान्छु ।नेपालिकाे सस्कार सस्कृतिलाई बचाई राख्ने हामी सबैकाे दायित्व हाे ।हामिले सधै भरि बचाई राख्नु पर्छ ।
prampara saskriti saskar dherai ramro chha yestai bachaunu bhayeko chha dhanyabad
नवीन राना जिको स्वोर सुन्दानै सारै मिठो लाग्छ। बधाई छ।
Ramro thau ramro gau galkot hamro hira daiko dance ati ramro n singer best
Aati Ramro loke saktri mager
धेरै राम्राे अाज म याे नाच देखेर गाउँ घरकाे याद अायाे गाठे सारै रमैलाे
Derai ramro hamro magar saskiriti birsinu hudain hajur haruli derai dhaneyabat
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
Dherai khushi lagyo geet sunera
Hamro deshko dherai thau haruma yo parampara haraisakeko xa yo parampara feri lyaunu parxa hamro deshma. Geet dherai ramro xa.
❤धेरै धेरै राम्रो लाग्यो
Vyre nise sorathi nach
जुन जात जातिको भएपनि आखिर नेपाली परम्परा हो खुशी लायो,धेरै राम्रो छ।।।।।
shankar g c. Sahi kuro sankar g
Malai ta sabai bhanda man parni nach nai sorathi ho sarai man pareyo
मलाई त अति नै मन पर्छ ❤❤।सम्मान छ सबैलाई ।
यो शोरोती धेरैपुरानो आज्देख्नपायौ राम्रो लायो धन्य बाद
❤कति राम्राे सस्कार र सस्कृतिमा हुर्केकाे हामी ।मलाई याे नृत्य अति मन पर्छ ।हरेक पल्ट सुन्छु र हेर्छु धितै मर्दैन ।सबै टिमलाई हृदयदेखि धन्यावाद ।यसलाई नया पुस्तामा हस्तान्तरण गरि संक्षण गरिनु पर्छ।पुर्खाकाे ईतिहासलाई जाेगाई राख्नु पर्छ।❤❤
supar se upar
मगर गुरुङहरुको रितिरिवज परम्परा सास्कृतिक सोरठी,कौरा,मारुनी,घाटु सालैजो नै महत्त्वपूर्ण पहिचान हो।तेसैले यी रितिरिवाजहरुलाई बचाई राख्नु पर्छ।
वा वा धेरै राम्रो दशै तिहार मनाउन न पाएको पनि धेरै भाको थियो तर यो हेरे पछि दशै तिहार मनाएको भन्दा कम लागेन ।
मलाइ पनि सरै मन पर्यो यो सोरथी नाच मेरो पुर्खा हरु नाचेको देखेको थिये सो तेहि मेरो पुर्खा हुरुको याद ताजा भयो धन्ये वाद सबैलाइ येस्तो सोरथी हेर्ने मौका दिनु भकोमा🇳🇵🇳🇵🇳🇵
00y00W
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
अतिमार्मिक छ हो सफल्ताको सुभकामना छ
Ramro lagyo
wow khusi lagyo sorathi sunna paauda. yastai aru parustuti ko begara parkhai ma xu.
धेरै राम्रो
Sarai mn parne sorasthi
wow hami magar haruko sorathi nacha kati mitho aawaj sano chhada gauma program huda herne garthe malae garba lagchha magar hunuma hamile aafno culture bhasa lae bhullnu hudaina
यस्ता कला संस्कृतिको जगेर्ना पछिल्लो पुस्ताले गर्ला कि नगर्ला
Ramro Lagyo
म बाहुन भएर पनि कति मन पर्छ मारुनी बनेर नाच्न , हाम्रो सस्कृती , हाम्रो सम्पत्ति हो
के जातजाति के भाषा केही फरक पर्दैन !!!
जातजाति भन्नू भन्दा पनि यो गित सुनेर कुन धर्मको देबिदेबताको नाम आउँछ त्यो बुझ्ने गर्नुस्
साेरठी गित लाई सारै मन पर्छ अति राम्राे छ गित
धेरै पछि अायो नबिन सर,,,अब हिउद लाग्यो...सालैजो निकाल्नुपर्यो,,,20,,,25,, मिनट को.......धेरै राम्रो सोरठि
Daily Love ok aba xittai gardai xu salaijo type ko jhaure bhaka
afno reti rebaj bachaunu ramro kura ho dherai khuse lago best of luck all of you
Dhanyabad sir
Kati ramro ho maro baba pani gaunu hunxa pardas bata hardai xu miss baba
धेरै सुन्दर गीत र नाँच।
Hami piyouthan arkha ma aju bhanda 40 sal pahilako yad ayo mero haju bale sorthi gayeko ma pani aaju bhanda 15/20 sal pahila nacheko Sarai khusi lagaeyo suv kamna chha hajur haru lai
दलित समुदायको विशाल सस्कृति
Jati sune poni sunu2 lagne nice songs and natural voice.....
धेरै राम्रो छ यमु जी को मौलिक सोरठी गीत
अति सुन्दर🙏🙏🙏🙏🙏🌹🌺🌹🌺💃🌹💃👌
धैरै राम्रो ❤❤❤
Yasta culture haruko samrakchhan granu hami sabaiko kartabyaho.
Wow super songs
म घेरइ खुसि भए यो गित हेरेर म जनमे को ः
ati mitho lagxa sorathi.
super Nabin bhai.
Thnk u sir
हाम्राे नेपाल काे पुरननाे गाना म गर्व गर्छु ।
ahaa kati ramro xha yo sorathi
वाग्लुङे साथिहरुलाई,पुर्वेलि मगरहरुकै टाेलमा रमाएर बस्ने म गएर मगरबासिकाे तर्फ बाट धेरै धन्यवाद, साथै मेरा मित्र जितु पुन वाग्लुङ बासि काे साथ बाट हामि दुबै काे नमस्कार!
aaha katiramro sorathi..nice
धेरै राम्रो ल
wow nice geet Ramailo lagyo
👌👌👌
All songs ramro cha hajurko big fan ho nbin 👍👍
Kati midho sor payro dai
यो नाच को परिभाषा नबुझेनी राम्रो लाग्यो
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
Good luck 👏👏👏
Bachpan yaad ayo hamro tanahun tira ni hunthyo pahila2 ajkal khai
mitho git ❤❤❤
लु आयो है सोरठी परम्परा अनुसार कुनै पनि जात जाती ले गाउने सोरठी गित
nice song
नवीन राना दाजुको सबै गित राम्रो हुन्छ
t
Very nice
मलाई अति मनपयाे हालपराई भुमी बाट
Baglung magar yata hajier
Dherai ramro xa
राम्रो। लागेयो
Excillent welldone keep it up, thank you, God bless you,
नाइस सुप्प्प...लाफा ......
good
Very beautiful traditional folk dance with sweet voice and sound of madal, love from Assam, India,,,
Thnk u si much
गर्व लाग्छ आफ्नो मगर जातिको परम्परागत सोरठी नाच धन्यवाद सबै लाई
Pppppò
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
❤️I wander singer , beautiful voice❤️
यो नचरी टोल टोलको हूदो रहेछ हाम्रो गूल्मिको फरक लाग्यो
Yes
Happy magars
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
ati ramro laago
sarai mitho geet
🙏🙏🙏❤️❤️❤️🤩🤩🤩🤩🤩🤗🤗🤗🤗🤗🥂 Sarai Ramro Saskarite Saskar Ra Paile ko Saveyata
Hamra Purana Saskarite Sarai Ramro Raixa Khushi Laghxa.👌
हामी गुरुङ हारु को फरक हुन्छ सायद जात अनुसार को हुन्छ होला खुशी लाग्यो यो सोराठी नाच अनि गित हेर्न पाउदा मेरो गाउँ घर को याद दिलायो धन्यवाद
Nima Gurung - Soltee Sorathi ko history chahi Magar bata suru bayeko ho. Pachi Gurung le pani Magar ko nagik bashera gauna thale. Kina bhaney Sorathi Hindu nach ho. Magar haru Hindu ho. Gurung haru ko history Buddhist ho.
Tara yo nach ahba Nepali nach ho. Bhaun/Chettri/Dalit sabai le nachcha.🙏🏼
@@Rebelass74 magar parkirti pujak ho gurung pani parkirti pujak ho bon dharma mancha.
Paxi magar le hindu dharma manyo vane gurung tamang le budhhist manyo....
Tamang le buddhist dharma maneko 400-500 barsa matra vako xa gurung le pani tyo bhanda agadi bon dharma manthyo.
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
proud to be magar well done
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
sarai ramro xha
gurung la pani sorathi dance garcha
Nice soag
अति सुन्दर
हाम्रा माैलीक कला ,संस्कृति जगेर्ना गर्नु हाम्राे कर्तव्य हाे ।
Nice sorathi nach
Khatra kahani
sabai vanda ramro lagni sorathi ho malai I' like sorathi
ramro chha
Purana yadaharu 🌺🌺🙏
✌️✌️✌️👬👌👌👌
Old is gold vnya yahi ho....