अाहा हार्दिक बधाई लाखौ लाख शुभकामना मत अाज चार पटक हेरे एक्लै हासेर भुतुक्क भय सारै रमाईलो लाग्यो !हे भगवान यो मेरो प्रणाम छ यदि दुबैको गलफ्रेन्ड ब्वायफ्रेन्ड छैन भने यो जोडि जुराईदेउ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤(100)
नमस्कार कमल सर म सारङ्गी संसारको एकदमै बिग फ्यान र यो जोडीको चिज गुरुङ र निर्जला गुरुङको पनि एकदमै बिग फ्यान हो। चिज दाईलाई र निर्जला दिदीलाई बिहा गरेको देख्न एकदमै मन लागेको छ यो जोडी एकदमै राम्रो❤❤❤ म आर्यन गुरुङको तर्फबाट यो जोडीलाई एकदम हार्दिक हार्दिक शुभकामना cha भन्न चाहन्छु। यो जोडी कहिले पनि नटुटोस् 🙏🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
तीन भाइ बहिनाले यौटा सानो कोठा बाट सुरु गरेको यो सारङी सन्सार आज यति ठूलो इस्टुडियो मा यति धेरै बाजा गाजा सहित सानो मिहेनत ले हुदैन यो प्रगतिको लागि कमल सर लगायत सम्पुर्ण सारङी सन्सार परिवार्लाइ धेरै धेरै बधाइ अझै सफल्ताको सुभकामना छ अहिले सम्म भाग १ देखि ८०२भाग सम्म कुनै पनि भाग न छुटाइ हेर्ने मध्धे म पनि यक जना पर्छु अबको कुनै यक भाग्मा सबैका प्रिय मान्छे इन्द्रेणी का कृष्ण कडेल दाइलाइ देख्न मन छ अनि सुमधुर सोर्का धनी सबैका प्रिय गायक राजेन्द्र पाठक सर लाइ देख्न मन छ मिले सम्म❤❤❤🙏🙏🙏
राम कृष्ण दकाल ज्युको गित जस्तो लाग्छ ! मन पर्ने हजार बितिन्छ जुनिकातने एउतै हुन्छ ! भनेझै दिन लगन जुर्नलाइ देखेर मात्र हुन्न लेखेको नि हुनु पर्छ ! हेर्दै जाउ समय परिस्थिले कहाँ पुर्याउछ ! ❤❤❤
चिनी जोडी बहिनी ज्वाईको साङगेतिक यात्राको शुभकामना ! ज्वाइँ साहव के भन्नू भएको यस्तो पढे लेखेको मान्छेले यस्तो बोल्न सुहाउछ र ? हुन त गित गित मै सिमित रहोस् किनकि भगवानले दिएको ब्रदान गलामा सरस्वतीले बास गरेको यति मीठो दोहोरीको रानीलाई बिवाह पश्चात् गित गाउन पाउदैन भन्न चाहिँ मिल्दैन है ज्वाइँ साहव ? यदि बिवाह पश्चात् गित गाउन पाउदैन भने मेरो प्यारी बुनु नानुलाई दिदैन फेरि ज्वाइँ साहव बपचार गर्नुस् है ???
रैयाँं चाँदिको भाकामा धेरै लाईभ दोहोरी सुनियो त्रर राजु परियार दाजु र रुपि सिन्जालि मगर को स्वरमा सजिएको दोहोरी अन्य कलाकार हरुले गाउनु भएको गितमा गितको वास्तविक भाव अलि कम झल्किएको पाएको छु ! आजको दोहोरी पनि समग्रमा राम्रो छ ! बधाई सबै कलाकार टिम लाई ! 😘🥀🌹
Kamal sir yo muna madan ko jodi lai tehi sarangi sansar ko studeo mai bihe gardinu parxa hai.yo ramailo yo jodi lai kasai ko Aakha nalagos.sampurna team lai samman xa.
Des khani bhayo Duijanako Jodi le ekdamai Ramailo dohori majja ayo dohori sunda yesari nai sadhai bhari saphaltako Sagar chumna sakos Badhai x Chij bro n Nirjala ngolsyo lai r yo absar dinu bhayekoma sarangi sabai team lai Dhannewad x❤❤❤
निर्जला❤चिज❤गुरुङ्को सफल्ता चाहने❤निय्मित दर्सक म रमैलोछ सम्पुर्णन टिमलाई उतर उतर प्र्गतिको हर्दिक शुभकामना 🎉🎉🎉🎉
गितले भनेझै यो जोडी साच्चिकै एक भएको देख्न चाहने जति हाजिर हुनुहोस् ,सबैले अग्रिम शुभकामना दिम ♥️♥️❤️❤️💙😍
चिजले आज विहेको बारेमा मुख खोलेको जस्तो लाग्यो खुसी लाग्यो विहे होस् छिट्टै ❤
जोडीलाई सफलताको शुभकामना छिट्टै बिबाह भएको देख्न पाईयोस बिबाह खान आउन त टाढा घर छ ।
अाहा हार्दिक बधाई लाखौ लाख शुभकामना मत अाज चार पटक हेरे एक्लै हासेर भुतुक्क भय सारै रमाईलो लाग्यो !हे भगवान यो मेरो प्रणाम छ यदि दुबैको गलफ्रेन्ड ब्वायफ्रेन्ड छैन भने यो जोडि जुराईदेउ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤(100)
आज को दोहरी हेर्दा त अब छिट्टै बिबहा होला जस्तो छः 🎉 congratulations 🎉👏
उत्कृष्ट जोडी चिज निर्जलाको उत्कृष्ट प्रस्तुती ❤❤
नमस्कार कमल सर म सारङ्गी संसारको एकदमै बिग फ्यान र यो जोडीको चिज गुरुङ र निर्जला गुरुङको पनि एकदमै बिग फ्यान हो। चिज दाईलाई र निर्जला दिदीलाई बिहा गरेको देख्न एकदमै मन लागेको छ यो जोडी एकदमै राम्रो❤❤❤ म आर्यन गुरुङको तर्फबाट यो जोडीलाई एकदम हार्दिक हार्दिक शुभकामना cha भन्न चाहन्छु। यो जोडी कहिले पनि नटुटोस् 🙏🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Nice dohori ❤❤🎉🎉 nirjala sis biha bhayora
सम्पुर्ण सारङ्गी परिवार,चिज & निर्जला लगाएत सवै सवै कलाकारलाई सफलतनकाे शुभकामना ।
Jodinai super Duper Hits xa❤❤❤❤ chij + Nirjala ❤❤❤
तीन भाइ बहिनाले यौटा सानो कोठा बाट सुरु गरेको यो सारङी सन्सार आज यति ठूलो इस्टुडियो मा यति धेरै बाजा गाजा सहित सानो मिहेनत ले हुदैन यो प्रगतिको लागि कमल सर लगायत सम्पुर्ण सारङी सन्सार परिवार्लाइ धेरै धेरै बधाइ अझै सफल्ताको सुभकामना छ अहिले सम्म भाग १ देखि ८०२भाग सम्म कुनै पनि भाग न छुटाइ हेर्ने मध्धे म पनि यक जना पर्छु अबको कुनै यक भाग्मा सबैका प्रिय मान्छे इन्द्रेणी का कृष्ण कडेल दाइलाइ देख्न मन छ
अनि सुमधुर सोर्का धनी सबैका प्रिय गायक राजेन्द्र पाठक सर लाइ देख्न मन छ
मिले सम्म❤❤❤🙏🙏🙏
यि जोडि लाई मेरो शुभकामना छ र कमल भाई ले यति राम्रो जोडि लाई दोहरि कार्यक्रम मा अवसर दिनु भए को पनि धन्यवाद र सबै कलाकार मा मेरो UK बाट शुभकामना छ ।
निर्जला💌 चिज विहे भएको देख्न पाइयोस
अति मिठाे दाेहाेरि ❤❤🎉🎉🎉🎉🎉जीवन यस्तै गरि बिटाेश
My best जोडी चाँडै बिहे गर्नुहोला मेरो शुभकामना हजुरहरुलाई
नीर्जला गुरुङ र चिज को बीहेको भयको हेर्न कोको मन छ
आहा सारै रमाइलो दोहोरी ।🌹🌹🌱🌱🌱🌱🌷🌵😊
जाेडी दामी छ।सफलताको शुभकामना 👌👌👍️👍️🙏🙏
के गनेॅ चिज भाई निजॅला बहिनीले गित मा भने जस्तै अब ढिला गनुॅ हुदैन भन्छौ जे पनि समय मा भएको राम्रो हुन्छ।
राम कृष्ण दकाल ज्युको गित जस्तो लाग्छ ! मन पर्ने हजार बितिन्छ जुनिकातने एउतै हुन्छ ! भनेझै दिन लगन जुर्नलाइ देखेर मात्र हुन्न लेखेको नि हुनु पर्छ ! हेर्दै जाउ समय परिस्थिले कहाँ पुर्याउछ ! ❤❤❤
हाे हाे निरजल बहिनी तीन बर्ष कुराएर पनि अजै बेल छ भन्दैछ
यो जोडी मेरो एकदमै फेबरेट जोडी हो है।
चिज दोहोरी को लगि चिज नै हो
अाहा इदुइको जोदीजुनिजुनि समएकभएरबाचिरहुन है
Congratulations No. 1 jodi❤❤❤❤ chij + Nirjala ❤❤
चिनी जोडी बहिनी ज्वाईको साङगेतिक यात्राको शुभकामना ! ज्वाइँ साहव के भन्नू भएको यस्तो पढे लेखेको मान्छेले यस्तो बोल्न सुहाउछ र ? हुन त गित गित मै सिमित रहोस् किनकि भगवानले दिएको ब्रदान गलामा सरस्वतीले बास गरेको यति मीठो दोहोरीको रानीलाई बिवाह पश्चात् गित गाउन पाउदैन भन्न चाहिँ मिल्दैन है ज्वाइँ साहव ? यदि बिवाह पश्चात् गित गाउन पाउदैन भने मेरो प्यारी बुनु नानुलाई दिदैन फेरि ज्वाइँ साहव बपचार गर्नुस् है ???
I love chij sir and nirjala sis KO Jodi yo Jodi yo dhsrti ma rahun jel kahile naxutos mero assured xa
चिज सर र निर्जला जि को दोहोरी सुनेरा कैलेइ धित मोर्दैन संगीत जोडी जस्तै रियल जोडी पनि छिटो देख्न पाइयोस
Dherai dherai ramailo dohori. Sunna paiyo dherai dherai dhanyawad sampurna timlai. Ani chin gurung sir nirjala. Budi huna lagi sakin xetai bihe garnu paryo tapai 2 janako jodi khub milxa
रैयाँं चाँदिको भाकामा धेरै लाईभ दोहोरी सुनियो त्रर राजु परियार दाजु र रुपि सिन्जालि मगर को स्वरमा सजिएको दोहोरी अन्य कलाकार हरुले गाउनु भएको गितमा गितको वास्तविक भाव अलि कम झल्किएको पाएको छु ! आजको दोहोरी पनि समग्रमा राम्रो छ ! बधाई सबै कलाकार टिम लाई ! 😘🥀🌹
के मा कम लाग्यो तपाई लाई
Aaj derai khusi lageho xitai bihe hos vagwan❤❤
गीतमा मात्र हैनहै बा हरुको उठीबसी वाला स्टेपमा छ मेरो ध्यान।।
अहा दमि जोढि छिटै बिहे होस्👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ajako dohori Ekdamai ramailo ani mitho lagyo suner herer sarai anand aayo best of luck to all sarangi team members
Super dohori 🎉🎉🎊🎊🎈🎈
Chij ra Nirjala bhoj khuwanu parew chhito ♥🎉🎊🎈
सारै मिठो निरजला चिज 👌👌👌
सोनिय लाई आज अलि अलाक्कै देखिएको छ त
भन्नले हस्ता पुस्ता देखि,,,
Harekapisot dami xa badhaeexa sarangi sansar lae sangitik jodi ramaro xa gibanko jodi jhan utama xa
Hani k chij gurung lay k ashmita thakori lai xuray ko hora aaja voli❤❤❤
Ho vanay life time is not good ok
My फेबरेट चीनी जोडी
Wowo beautiful dohori sweet voice chij Gurung and Nirjala Gurung you to lai congratulations God bless you All Tim lai ❤❤❤❤❤❤❤
Popular about prtiva chij nirjala subah kamana xa chitai ek hunu hola solti jiyo soltini jiyo all team badhai xa🎉🎉🎉
Long time paxi ayo ta kamal gi🎉🎉🎉🎉🎉🎉🎉
Supop ,well singing best wishes both of U
Watching from dehradun india
नया स्टुडियो मा नया खबर सुन्न पाइयो धन्यवाद अब छिट्टै बिबहा हुनु पर्यो
यो भाका चाहिँ रेलै घुमेरको भन्न नहिच्किचाउँ है साथी।
Lanthu bhag 14 xito aaunu paryo😊😊
चिनि जाेडी भनेकाे दाेहाेरी का राजा रानी नै हाे क्या
Chini jodi❤❤❤❤asaini guliyo ❤❤❤
Kamal sir Dhohori very super xa BT choto vo
malai manparne dohori gayek chij gurung & nirjala gurung chadai lagan gatho ma badhiyeko herne man cha ❤❤❤❤
Ma vanu vanuxa hjr ashmita thakori lai xoray ko hora ki shari ghanaand chij ko hai bolawonu hjr
Kamal sir yo muna madan ko jodi lai tehi sarangi sansar ko studeo mai bihe gardinu parxa hai.yo ramailo yo jodi lai kasai ko Aakha nalagos.sampurna team lai samman xa.
Best wishes song 🙏🏻💐💐🙏🏻 nice jodi
Aaha bata no chi🎉😅😢😢
इत्रेनि तिमलेनसकेको काम सारगी तिमले गछकी
Dajuu mathhu Gurung lai nii lyaunii paryoo
sarangi. ko. yo. bhag ma. dui. budha ko. nach. le. prabhabit. banayao.
कमाल भाई आफनो बानी को छोडने अर्काको बानी को लिने आजत झन ८ मिनेट लेक्चर ठोकेको।
REAL KOJODI KAHLE HUNE HO ALLWAYS BIG FAN BOTH❤
सुपर super
डुपर हीट जोड़ी तरा
अस्मिता दल्लकोटि
संग ठीक लाग्थ्यो
❤😂😂🎉🎉😢😮😅😊❤❤❤❤😂😂😂😂❤😂😂
Des khani bhayo Duijanako Jodi le ekdamai Ramailo dohori majja ayo dohori sunda yesari nai sadhai bhari saphaltako Sagar chumna sakos Badhai x Chij bro n Nirjala ngolsyo lai r yo absar dinu bhayekoma sarangi sabai team lai Dhannewad x❤❤❤
Gurung gurung ko jodi sarai suhaudo xa chadai khus khabar aaos❤😅
Super 😍😍😍
sarai aananda lagyo yo jodiko dohori herera ❤❤
Supap
Yo jodi sahi xa sada khus rahanu ❤
Chini Jodi 🎉🎉
Congratulations ❤
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Congratulations to all 🎉🎉🎊🎊
❤❤❤ nice jodi
🎤🎤❤️❤️👌👌
❤❤❤
Nice ❤❤❤🎉🎉
❤❤🎉🎉❤❤
❤❤❤ Nice song🎉🎉🎉
Yo jodi sadai ramro hos hjr
Waooooooo❤❤❤
जोडदार प्रस्तुति हुनाहार कलाकारलाइ धन्यवाद छ यो जोडी लाई रियलमा परिणत होस ।
Nice jodi bivha hunu porxa ❤❤
Chini jodi❤❤❤❤❤❤❤❤❤
Chini Jodi❤❤❤
अति मिठो
Sabai vnda dherai man prne jodi chij + nirjala dubai jana lai safalta ko subha kamana ril ra real ma pani 💞👌🥀🌹❤️💐🙏🤟
Dami
Very nice 🎉🎉🎉🎉
My Best jodi❤❤❤❤
Very nice Song
God bless to chini Jodi being quick would be married life
Love this couple...❤❤❤❤❤
good song
❤❤❤❤❤❤
Ati Ramri jodi
Jodi❤❤❤super
❤❤❤❤❤
Nice jodi❤❤❤
very nice songs 💓💓