Aangani Ko Dilaibhari | Sorathi | Santu Thapa | Prasad Khaptari Magar | Juna Shrees
Вставка
- Опубліковано 2 лис 2024
- Santu Thapa presents Aangani Ko Dilaibhari (Sorathi Song)
Vocal: Santu Thapa/Prasad Khaptari Magar/Juna Shrees
Lyrics/Music: Prasad Khaptari Magar
Director: Santu Thapa
Camera: Dipu Gurung
Editor: Nabin Gharti Magar
Artist: Om prakash Kauchha/ Top Palli Magar/Bir Balal/Shanti Rana/ Shital Rana
विश्व भरीनै सगरमाथा हिमाल ले चिनिएको नेपाली जुनसुकै कुना कापचोमा भयपनी सारै रमाईलो गर्ने र जुनसुकै कार्यक्रमहरू मनले छुने प्रस्तुत गर्नु सफल छौ र झन यो सोरठी भाकाको ग्रूप प्रस्तुतीले त झनै मनै छुयो सम्पूर्ण टिमलाई बधाई छ⚘⚘👌👌👏👏🇳🇵🇳🇵
मेरो अनुरोध गुरुङ र मगरमा यो सोरथी र कौरा सन्सकारलाई कसैले आफ्नो रितिरिवाज भन्दा टाढा जाने कोशेस् नगरनु होला हामी कती भाग्यमानी रहेछौ आफ्नो सन्स्कार पर्ती हामीले गर्ब थान्नु पर्छ
🎉
२०७९ को दशै तिहार पनि आयो हाम्रो कला सस्कृती र परम्परालाई माया गरौं सधैं साथ दियौं !
२०७९ को बदा दशै तथा तिहार को सम्पुर्ण मा अग्रिम शुभकामना ❤️❤️❤️❤️❤️
अब यो कलिलो उमेरमै मलाई यो सोरठी ले सारै मन छोएको छ । अब यो सोरठी बचाउन पर्दछ है म चै मात्र १७ उमेरको तर सोरठी गाउन सुरु गरेको १५ बर्ष मा😊
ऐतिहासिक पहिचान बाेकेकाे अति मिठाे साेरठि भाका, सर्जक कलाकारहरुलाई धेरै धेरै धन्यवाद 🙏
एकदमै दामी छ सोरठी गीत ❤❤❤❤❤
शब्दमा बयान गर्न गाह्रो पर्ने 💓🙏 साह्रै राम्रो
राम्राे कार्य ।जहाँ वसेपनि आफ्नाे संस्कार ,माैलीक कला संस्कृति जाेगाउनु हामी सवै नेपालीकाे कर्तव्य हाे ।धृरै धेरै धन्यवाद यू के मा रहेका नेपालीहरुलाई ।
Aaha kati mitho git sunnapaiyo magarharuko sashakriti jogaunu hunuvakoma dheri dheri suvakamanale lafako
हामी अरुको धर्म र समस्कृती मार्फत होईन तर हाम्राइ धर्म र सन्स्कृती द्वरा परिचत हुनु पर्छ । राम्रो प्रस्तुती छ ।
Kati ramro hamro tir harayo 3 barsa jati vyo hola malai derai ramro lagxa hjr haruko matra hoina
Sabai nepaliko saskar ho bachaunu
Hola hjr harulai salut xa
सदाबहार लाेक स संस्कृति परम्परा भाका। पुस्तान्तरण हुनु पर्यो।
Super super hami Nepalilai sagarmatha jhai sada uchaima puraunu bhayak chha,yugau yugau samma juna tara chandra surya jhanda bhya samma hamro yo saskriti bachi rahosh yahi ma 10:59 pukara gardachhu!
आफ्नो आफ्नो ठाउँ को सोरठी फरक फरक हुन्छ
तैपनि तिहार को बेलामा यो मन गाउको यादमा
राम्रो छ ।।।
अति रमाइलो नाच्दै धन्यवाद नचिनेको र गायकहरू लाइ यो लोक सस्कृति जगाउनु पर्छ।
धेरै राम्रो प्रस्तुति🙏❤️
Ekdam ramro chh sir geet safaltako subhakamana
अति रमाईलो , धन्यबाद सम्पूर्ण टिमलाई 🙏🙏
Kati ramro सोरठी geet ❣️❣️❣️
अति राम्रो हाम्तो संस्कृति हामिले पनि सिक्न पाय ❤❤❤आहा मलाइ त धेरै नै मन पर्छ स्वराठी गित❤
वाउ अति राम्रो सोरठी स्वर सब्द उत्तिकै मिठो।। बधाई साथै अग्रिम शुभकामना सफलताको सन्तु थापा दाजु।
धेरै राम्रो छ।अर्गानिक संस्कृति हामी नेपाली को यसरीनै बचाउनु पर्छ हाम्रो पुर्खौली परम्परा लाई। धन्यवाद
जब जब दशैं/तिहार आउछ सधै सोरठि गीत सुन्न मन लाउछ😍😍😍❤️❤️❤️
सुन्दर नेपाली संस्कृति को सम्मान गरौं ।
जति हेरे र जति सुने नि धित नमर्ने गित लव यु दाजु गित को लागि
धेरै समयको प्रतीक्षापछी आयो निकै मिठो छ सन्तु दा
Malai ta ekdam ramro lagxa sabai khale sorthi geet
म चाहिँ हालसालै टिकटमा देखेर आको हई राम्रो लाग्यो 😍😍🙏🙏🇳🇵
सारै मिठो गित सुन्न पाय खुसी लाग्यो हामी मगर हरु ले यश लोप हुन लागेको सोरठि गित लाई जगेर्ना गर्नु पर्छ हराउन दिनु हुदैन
सार्है रमाइलो लाग्यो मन छोयो आफ्नो कला-सस्कृतीको सरक्षण सम्बर्द्धन गर्नु हामी सबैको कर्तव्य हो धन्यवाद छ 🌹🌹🌹🌹🌹✋✋✌✌
कति मिठास छ हाम्रो लोक संस्कृति मा।
नीकै लामो समय कुरे पछि बल्ल सुन्न पाइयो यो गीत । सर्जकलाई हार्दिक धन्यबाद ।
Balla yo ho k sorathi geet vaneko sarai ramro xa man pareyo dherai
Thank you so much brother and sister .....jaha Kahi bhaye pani
Hami Nepali Ra hamro desh Nepal bhaner kahile bhulnu hudaina .
God bless you .
निकै उत्कृष्ट सोरठी गित..जति सुन्यो उति आनन्द ..।
It’s great great
Ours culture ours tradition
Huge congratulations Santu bhai
Iam watching this video
From Farnborogh United Kingdom
Wow very very nice sorathi song daju🙏🙏🙏🙏
Congratulations all singers on your new album Sorathi Song "Aangani Ko Dilaibhari" it is fabulous. Songs and singing are delightful. A super sweet ballad...beautifully...heart felt lyrics. All are did an outstanding & I wish you all the very best of luck all teams. It was great to watch you sing ... what a beautiful voice you all have. Thank you all singers Santu Thapa jiu, Prasad Khaptari Magar Jiu and Juna Shrees jiu.
What a song great love you all
🙏🙏
आहा अती उत्तम बीदेशी भुमिमा बसेर पनि आफ्नो सम्पती को सम्रछेन गर्नु धेरै राम्रो हो
मारुनी होकि सोरठी हो
🙏🙏🙏🙏❤️❤️❤️hamro mamale pani madal bajaunu vako hoix💃💃
सन्तु भाई सँग को बेलायत बसाइ राम्रो र रमाइलो भयो र सोरथी गीत मा सुतिङ गर्ने मौका पनि पाइयो । अझै पनि भाई को राम्रा राम्रा गीत हरु सुन्न पाइयोस । भाई को अरु पर्गती को सुभ्कामना ब्यक्त गर्न चाहन्छु ।
Sarai ramro layo hjur ❤
haamro sanskiriti jiwanta rahos shubhakaana.
सस्कृतीलाई जोगाउने मौलिक गीत राम्रो छ।
सन्तु थापा गुल्मेली सान मेरो दाइ सारै मन पर्यो हजुरको गित🙏❣️❣️❣️❣️
sarai raamro xa santu ji maulik bokeko xa yo git le voice pani bold xa hajur ko
हरेक बर्ष को तिहारको गित ले मन रुवाउछ प्रदेशी लाई 😂😂
दामि छ हाम्रो अाहा नेपालकाे पुरानाे साेरठि भाका सारै दामि छ सन्तु थापा जि बधाई छ हजुरलाई 💔💔👌👌👌🌹🌹🌹🌹💖💖💖💖
आहा कति राम्रो सोरठि गित 👌👌👌👌
साह्रै मिठो मारुनी गीत असाध्यै मन पऱ्यो हजुर 🙏
राम्रो सोरठी गीत र नाच!!
Good luck..... Good luck......
Nikkai ramro xa best of luck Santu bhai
सबै भन्दा राम्रो सोरठी HJUR को धन्यबाद
अति राम्रो 🙏🙏🙏🙏👍👍👍👍🌹🌹
वा वा गुल्मी काे पहिचान सबै टिमलाई बिशेष धन्यवाद
अति सुन्दर सोरथि गाना अनि नाच साथी
Super gau ghar ko
Purano yad aayo
Aaj kal ta xode paschim ma ta
Sarai ramro layo hjur
Malai pani nachau nachau jasto lagyo, sarai ramro sorathi geet✌✌
आहा कति राम्रो बरै सोरठी 😍💞💕🌹🌹
आहा कती राम्रो
beautiful sorathi song with sweet voice
Thanks all of your team for such a wonderful video song 😍
बाल्यकालमा बुबा हरु सङ्ग मादल बजाउदै नाचेको याद आयो आहा कति मीठो सोरठि
हाम्रो सास्कृति, गौरबको सास्कृति।
Wow nikai mitho song mero dada all the best ....🌹🌹🌹
Beautiful song 😍
Ati mitho manai chhune yestai po ho
Wow our traditional cultural very good n expand all over world . Gulmeli mgr from birganj
Aaha kati mitho sorathi
Best of luck daji
धेरै राम्रो छ सोरथी।
Really loved it.❤❤❤
धेरै राम्रो लागेयो सन्तु ब्रो
Mulbasiko parmpara balihanga
bhaiDika charlai dhannebad
दाइ धेरै राम्रो छ
आहा कति राम्रो सोरठी गीत
Ati ramro lagyo❤❤
आहा धेरै मिठो गीत
Katii ramrow xa hamrow gulmi rw baglung terw pray jasto prchlan ma paenxa hamrow gulmi ma janmanu vyka santu thapa dai ramrow xa
अतिनै मिठो स्वर मा उस्तै लयमा जति सुनेनी सुनिरहु लाउने सोरथी गित को लागि दाजुलाइ धन्यवाद भन्नै पर्छ।यति मिठो गित हामी माझ ल्याइदिनुभाको छ र हाम्रै सस्कार लाई तपकै तिपि सारा माझ पुराइदिनु भो अनि हाम्रै सस्कार को जगेर्ना पनि।
दजु यस्को Track पनि राखिदिनु न है।
म मेहर थापा
हाल दुबई देखि।
tihar aauna lagda kina yehi geet matra sunna man lagxa
gulmiko shaan ... awesome sorathi
Hamro gopal thapa dai pani hunuhudo raichha !!!
Aaha kati ramro.
beautiful song n video
Dherai pahila buba haru nache ko yad aayo
Dherai ramailo Lago
यस्ता मौलिक गित सुन्दा कत्ति आनन्द लाग्छ😘😘
I proud about this traditional sorathi song and dance
Dherai ramro lageyo sowrathi gana thank you sabai jana lai hamro gaule haru ko kala lai thanks
टिक टक बाट आउने म मात्र होकि अरु कोइ छ
दामी छ हाम्रो cullture सस्कार
कति राम्रोसोरको धनि मेरोदेवर राजाएसैगरि अगाडि बड्दैगएेको देख्नपाउ बाबु तपाइको पर्तेक भिडियो हेर्छ कलार गलात मेरोपनि नभएको होइन तर आफुमै सिमित रयो 😁😁
सारै मिठो छ सोरठि गित
Wow nice song ❤❤
Wow ,,absolutely .
अति राम्रो
सलल बगेको गितको भावमा आफू पनि डुब्न पुगेछु ।
supar sorati git 💕💕🙏💕💕
Super xa dhari pachi aayo beast
कस्सम फर्की आउ पर्देशि हरु आफ्नो देश आफ्नो माटो आफ्नो नागरिकता न त्यागौ सबै मिलौ नेपाल बनाउ।