साठ वर्ष पुरानो SoRTHi गीत सुन्न पायो हजूर हरु सबै कलाकार। लाई हामी BHARTBaSI नेपा ली देखि कोटी कोटी नमन छ नेपलमा नाग्रित प्रमापत्र दिन्न ढोटिलैँचाइदिच
Prasad Khaptari Magar सर हजुरले सधै यस्तै सोरठी गित मात्रै गीत बनाउनु होला यस्तो गितहरू नेपालको सस्कार , सस्कृति र इतिहास बोकेको हुन्छ तपाइलाई सम्पु्र्ण नेपाली दाजु भाई तथा दिदि बहिनी हरूको तर्फ बाट र म बाट विशेष गरी सलाम।
क्या मिठो गित गाउनु हुन्छ ! जति हेरे सुने पनि सुनि रहु हेरि लाग्ने १०० चोटि भन्दा धेरै हेरि सके अनि अझै तिहार आउदा त दिनरात हेर्न मन लाग्ने। हाम्रो बाग्लुङ तिर पनि यस्तै हुन्छ हजुरले गाए जस्तै।
आहा! मन्त्रमुग्ध भए यो होनि त हाम्रो पहिचान अनि सस्कृती यसलाई बचाएर नया पुस्तालाई हस्तान्तरण गर्नु पर्ने ठूलो जिम्मेवारि छ, प्रसादजि को आगामी प्रस्तुतीको निरन्तरताको कामना गर्द्छु।अझै प्रगती हुँदै जावस
तिहार आउदै छ गाऊधरको याद आउदा यही गित सुनेर समय बिताउदै पर्त्यक्ष नहेरेको पनि १२ बर्ष भएछ ,गुल्मी भार्सेली भैलो ।सबै आफन्तजनलाई देख्न पाउदा खुसी लाग्यो ।
yo sorthi nachan video m rahek din suner herer man lai santi khusi milxa dheraii ramro video xa sabaiilai dheraii dheraii dhanybat xa jay hos ajhaiii yastaii video ko herna man xa
नेपाली मौखिक नाच अति मन पर्छ मलाई उमेर धेरै छैन भए म 18 तर खाई किन पुरानो मौखिक नाच धेरै मन पर्ने गर्छ नेपाललाई त बाहिरी देश को कल्चर ले धेरै नाई लोभ्याउदैं लागेको छ म मेरो देश को मौखिक नाच रही रहोस् भन्ने चाहन्छु मौखिक नाच मेरो परम्परा हो मेरो पहिचान हो मेरो मुटु हो म मेरो देश मा मेरो परम्परा बचाएर राख्न चाहन्छु 6:15
यति मीठा गितहरु सुन्दै कमेन्ट पढ्नुहुने सबैका बुबा-आमा सँग पनि यस्तै सुन्दर रचनाहरुको संग्रह होलान् ।उहाँहरुको कला-प्रतिभालाइ ससम्मान प्रस्तुत गर्ने कोशिश गर्यौ भने संस्कृति जगेर्नामा थप सहयोग हुनेछ।सबैका आमा-बुबालाई सुख शान्ति दिर्घायुको कामना गर्दछु।🙏🙏
नयाँ पुस्ताले नयाँ पन ल्याउने भनेर अनेकौं गरेका छन तर तपाइले पुरानो तर मर्म र इतिहास बोकेको आउनु भएको छ तपाइलाई म हृदय देखि सलम गर्छु । गित सुनेर म सचिकै मोहित भए
अाहा हाम्रो देश कति राम्रो छ है हाम्रो देशमा विभिन्न जातजाति र धर्ममा गाईने गितले यति मन रुदैन हेराै त मगर गित कति राम्रो अनि कति मिठाे भाकामा गाईएकाे हाेला है मनै कति हर्ष हुन्छ हुन्छ ! तर के गर्नु यति राम्रो देशलाई यी भ्रष्टाचारी माफिया नेताहरुले बेचेर खाईदिए र दुख्ख लागेर अाउँछ हामिलाई
सोरठी नाच मगर जातीको मौलिक सस्कृती हो र यो चाडपर्ब बिशेष गरी तिहारमा गाउने गित हो अब यो गित तथा नाचको संरक्षण गर्ने जिम्मेवारी कसको हुने हो किनकी हाल आदीबासी जनजातीहरुले हिन्दु चाडपर्ब बहिस्कार गर्दै गएको अबस्था छ ।
What a wonderful and beautiful traditional folk song. Though I can't understand completely, I have enjoyed the melodious voices of both singers, really a heart touching voice of Ms Ghortyji. The sound of madal always seems very sweet. I think there are so many traditional festival in Nepal to enjoy. My heartiest greetings and congratulation to the entire team of this melodious musical video. May God bless you all.
Oho malai tw tihar ko yaad aayo Ani ti sangi sathi haru Ani ma pani sangai gautheu hami pani sahrai ramailo lagtheyo Ani ma arghakhanchi baata ho aahile Delhi
सधै दाजु को यो गित सुन्दा बाबाको याद आउछ जिउमा goosebump आउछ 😢😢
बाबा सधै जसो हल्का पिएपछि यै गित लगाइदे न बाबू भन्नु हुन्थो गित सुन्दा सुन्दै बाबाको आखा टिलपल हुन्थ्यो सायद पुरान दिनको यादले होला
लुप्त हुन लागेको सोरठी नृत्य लाइ उजागर गर्ने कोसिस गर्नु भएको मा हार्दिक धन्यबाद ज्ञापन गरेको छु ।
Sampurna srasta sarjak haru maa naman, jati hereyo utinai heru heru lagne hamro Maulik sansakar. Aananda aauchha shuvakamana chha.
नेपाली मौलिकता बोकेको लोकभाका सबैको मन छुने। जुगौ जुग सम्म उच्च सम्मानका जगेर्ना गर्नु नयापिधिको काधमा आइसक्यो।
साठ वर्ष पुरानो SoRTHi गीत सुन्न पायो हजूर हरु सबै कलाकार। लाई हामी BHARTBaSI नेपा ली देखि कोटी कोटी नमन छ नेपलमा नाग्रित प्रमापत्र दिन्न ढोटिलैँचाइदिच
Prasad Khaptari Magar सर हजुरले सधै यस्तै सोरठी गित मात्रै गीत बनाउनु होला यस्तो गितहरू नेपालको सस्कार , सस्कृति र इतिहास बोकेको हुन्छ तपाइलाई सम्पु्र्ण नेपाली दाजु भाई तथा दिदि बहिनी हरूको तर्फ बाट र म बाट विशेष गरी सलाम।
thnakuu so muchh
धेरै राम्राे लाग्याे । यसकाे निर्माणमा सहभागी सवैलाई स्याल्यूट ।
thanuu
युगाै युग अमर रहाेस !
हाम्राे संस्कृती मारुनी नचरी लाेक संकृत!
जय मारुनी !
जय संकृती!
मिठो प्रतिक्रीयाको लागी धेरै धन्यवाद हजुरलाई❤❤❤
ल सुनम है हजुर मगर सोरथी ज्यादै राम्रो र रमाइलो छ याहा हरु सम्पुर्ण मगर मगर्नी मा मेरो हिर्दय देखि धन्य बात स्वइकार्नु होला
अती राम्रो गीत घ सर
क्या मिठो गित गाउनु हुन्छ ! जति हेरे सुने पनि सुनि रहु हेरि लाग्ने १०० चोटि भन्दा धेरै हेरि सके अनि अझै तिहार आउदा त दिनरात हेर्न मन लाग्ने। हाम्रो बाग्लुङ तिर पनि यस्तै हुन्छ हजुरले गाए जस्तै।
tq so muchh
आहा! मन्त्रमुग्ध भए यो होनि त हाम्रो पहिचान अनि सस्कृती यसलाई बचाएर नया पुस्तालाई हस्तान्तरण गर्नु पर्ने ठूलो जिम्मेवारि छ, प्रसादजि को आगामी प्रस्तुतीको निरन्तरताको कामना गर्द्छु।अझै प्रगती हुँदै जावस
thnakuu
तिहार आउदै छ गाऊधरको याद आउदा यही गित सुनेर समय बिताउदै पर्त्यक्ष नहेरेको पनि १२ बर्ष भएछ ,गुल्मी भार्सेली भैलो ।सबै आफन्तजनलाई देख्न पाउदा खुसी लाग्यो ।
thnakuu
आहा मनै छोयो अति नै सुन्दर सोरथी गित सबै लाई सुभकामना छ धेरै राम्रो भिदिओ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐🌺💐🌺💐🌺❤️💚❤️💚❤️🙏🙏🙏🙏🙏🙏
धेरै धन्यवाद
बचपन याद आयो सानो मा म पनि बुबा सङ्ग यसरी नै भेैलो खेल्न जान्थे र जानि नजानि बिचमा मादले बनेर मादल बजाउथे
जय हाेस गुल्मी जाेहाङ भार्सेलि कलाकार काे अति शुन्दर छ।
अहा कति राम्रो हाम्रो पुर्खेउली थाउको सोरथि
yo sorthi nachan video m rahek din suner herer man lai santi khusi milxa dheraii ramro video xa sabaiilai dheraii dheraii dhanybat xa jay hos ajhaiii yastaii video ko herna man xa
अाफ्नाे परम्परा जाेगाई राखौ सबै मिली
Afu janmeko ghaugharko sarai yad ayo malai ta love you video dekhi sumdhur sworko lagi❤️❤️❤️❤️🙏🙏🙏
अति राम्रो गित मौलिक कला संस्कृति को उजागर गर्न सफल प्रसाद खप्तरी मगर सर🌹🌹🌹
tq so muchh
Mitho sower ma etihas jagenara raxagaridinos dhaneybadh x.
नेपाली मौखिक नाच अति मन पर्छ मलाई उमेर धेरै छैन भए म 18 तर खाई किन पुरानो मौखिक नाच धेरै मन पर्ने गर्छ
नेपाललाई त बाहिरी देश को कल्चर ले धेरै नाई लोभ्याउदैं लागेको छ
म मेरो देश को मौखिक नाच रही रहोस् भन्ने चाहन्छु मौखिक नाच मेरो परम्परा हो मेरो पहिचान हो मेरो मुटु हो म मेरो देश मा मेरो परम्परा बचाएर राख्न चाहन्छु 6:15
सम्पुर्ण मगर परिवार मा सुभकामना असाध्यै राम्रो लाग्यो यसै गरि अाफ्नो संस्कृति जोगाई राख्नु होला विशेष प्रसाद खप्तडि दादा र देवि घर्ती दिदी लाई धन्यवाद
tq so muchh
@@prasadkhaptarimagar lllpll/p
मन रुन्छ परदेश बाट सुन्दा.....
tq
मौलिक संस्कृतिको यति राम्रो प्रस्तुतिका लागि सबै कलाकार ज्यूहरुमा नमन, कुनै दिन लाइभ हेर्न धोको छ ।
सधै तिहार मा म यो भिडियो हेरेर आफ्नो बाल्यकाल मा प्रत्यक्ष हेरेको याद लाई ताजा गर्छु। धन्यवाद प्रसाद खप्तरी मगर ज्यु र सम्पुर्ण टीम लाई।
Gulmeli Haru Yestai prastot Garirahanuhola Abhar Byakta Gardachhu Dhannya wad
अति राम्रो मौलिकताले भरिपुर्ण भएको गीत साह्रै मनपर्यो आगामी प्रस्तुति पनि चाडै सुन्न पाइयोस् सारै राम्रो गित .....
tq so muchh
Sarai ramro hamro sanskriti ritiriwas❤
यो भगवानको वर्णन गरेको सोरठी शुन्दा सधै तिहारको झल्को लाग्छ साह्रै मन छोयो
Dherai dhanyabad khaptadi sir hamro saskritilai tapaiko utub chyanel marfat jibanta rakhnu bhako xa we are proud of you.
2078 साल मा हेर्ने म एक्लै होकि अरु पनि हुनुन्छ ।?
यति मीठा गितहरु सुन्दै कमेन्ट पढ्नुहुने सबैका बुबा-आमा सँग पनि यस्तै सुन्दर रचनाहरुको संग्रह होलान् ।उहाँहरुको कला-प्रतिभालाइ ससम्मान प्रस्तुत गर्ने कोशिश गर्यौ भने संस्कृति जगेर्नामा थप सहयोग हुनेछ।सबैका आमा-बुबालाई सुख शान्ति दिर्घायुको कामना गर्दछु।🙏🙏
मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤
अहा कति राम्रो पुरानो पौराणिक गीत गाउनु भएको छ तपाईंहरुलाई धेरै धेरै धन्यवाद छ
नयाँ पुस्ताले नयाँ पन ल्याउने भनेर अनेकौं गरेका छन तर तपाइले पुरानो तर मर्म र इतिहास बोकेको आउनु भएको छ तपाइलाई म हृदय देखि सलम गर्छु । गित सुनेर म सचिकै मोहित भए
tq so much
Ripika
100%sAhi
धेरै बन्दा धैरै राम्रो हाम्रो संस्कृति जोगाउनुभकोमा परसाद खप्तरी जि
Sorathi nasune samma ta tihar aaya jasto lagdaina❣️❣️❣️
सधै भरी नै यसरीनै बचाई राख्नु पर्छ हाम्रो कल्चर
यो नाच गान मलाई अति रामरो लागेयो।अरु पनी प्रगति होस
मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤
तिहार अाये भईलि अाऐ अागन
Kati ramro sorathi mach sunera mohit vayen arko sunna atur xu👌👍👏👏👏💘❤
सम्पूर्ण टिमलाई धन्यवाद सधैं भरी हाम्रो संस्कृति लाई बचाएर राख्न निरन्तरता को कामना गरे🙏
देवी देवता मानि ल्याएको नेपाली संस्कृतिको जय होस
सारै रमाइलो आनन्द आउने गित रहेछ
Thankuu
Hamro Sanskriti hamro pahichan ♥️♥️♥️
७ रात ७ दिन सुनिरहुँ लाग्नेे सोरठी गित मारुनी सोरठी नृत्यले मन कगिले अघाउँदैन मेरो त हैट।
thankuu so muchh
Balapan ko yad aayo ma sano huda baba haru le nachaunu hunthyo dherai ramro layo hamro saskriti haru
आहा मलाई साह्रै मन पर्ने सोरठी भाका गीत म सानो हुँदा खेरी रातभरि हेरिन्थ्यो नचौरी ❤❤❤❤
सुन्दर रचना, मिठो संगीत र मधुर स्वरमा लचक्दार नाँच 🙏 धन्यवाद 🇳🇵🌹
अाहा हाम्रो देश कति राम्रो छ है हाम्रो देशमा विभिन्न जातजाति र धर्ममा गाईने गितले यति मन रुदैन हेराै त मगर गित कति राम्रो अनि कति मिठाे भाकामा गाईएकाे हाेला है मनै कति हर्ष हुन्छ हुन्छ ! तर के गर्नु यति राम्रो देशलाई यी भ्रष्टाचारी माफिया नेताहरुले बेचेर खाईदिए र दुख्ख लागेर अाउँछ हामिलाई
आहा कति राम्रो सोरठि गीत मनै छोयो मेरोत
Thankuu
शुन्दर छ!!सबै टिमलाई बधाई साथै धन्यवाद!यो सोरठी नृत्य को जगेर्ना गर्नुहोला।
@@jjql
P
qrrrl**q
@
मगर सस्कृती ईतिहास बाेकेकाे अति मिठाे स्वराथी नाच ।
म इंडिया बाट हेरी राखे को छू अति मन परो
Nepali hunuma ma afai garba lag6 purbako maruni vaka pasimma sarathi wauoooo
Keep it up. Daami......
अति राम्रो मौलिकताले भरिपुर्ण भएको गीत
thankuuuuu
गाउँ घर को यद आयो मन रुआउनी हामी पर्देसी को
मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤
Hamro rolpa ma pani sorathiy nach hunxa ho Jay Sanskrit jay nepali and napal
पुरानो तर मर्म र इतिहास बोकेको आउनु भएको छ तपाइलाई म हृदय देखि सलम गर्छु
thnakuu
धेरै रामराेछ
जोगाउ हामि सबै मिलेर पुरानो हाम्रो पुर्खौलि कला सँस्कृति राम्रो छ म सधै सुन्ने गर्छु तिहार को बेला
Wow mgar klchar so tq prsad ji
tq
rally aakha bat aasu aaux ho yo prdesi jiban k x ra marilaanu nice song
2080 साल रमा हेर्ने यता हाजिर हुनुस् त
Wowo dami i like khaptri daju
tq so muchh
सोरठी नाच मगर जातीको मौलिक सस्कृती हो र यो चाडपर्ब बिशेष गरी तिहारमा गाउने गित हो अब यो गित तथा नाचको संरक्षण गर्ने जिम्मेवारी कसको हुने हो किनकी हाल आदीबासी जनजातीहरुले हिन्दु चाडपर्ब बहिस्कार गर्दै गएको अबस्था छ ।
tq so muchh
Kasko nach ho khasma yo?
@@AMan-gh3op magar haruko bisesh garera dashain tihar maa nachne gaaune gardachhan
@@fatherofthanos3286 ye tmgko chai yesto kunai pani dance rw culture haru hindusangga related hudaina.we use to dance tmg selo and mhendomaya.
yo mero dad! ko favourite
song hune garthyo
miss you dad
मलाइ मन पर्ने गित धन्यवाद
This is the magar our culture good song & dance we must need to save but these days going the los
So true😇❤
निकै मिठाे लागेव मलाई त गाउकाे याद आयाे
2080 मा हेर्दै छु मिस यु फेमिलि❤
यो सोरथी नाच्को तालिम को बेबस्था छैन सर
Nice song daju namste
Thankuu
राम्रो hajur
Wow super nice very good dance and music song ❤
मीठो स्वरथी
So sweet song hamro parm para tohar wowow
Thankyu
salam x, afnai sanskriti pyaro.
Jati suni pani utinai sunna man lagni git mero ta Khushi ko aasu po jharixa ho
मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤
Aahile taw purai lop hudai gako xa hamro riti riwag kayemai rakhnu hune prasad jiu lai pragati ko subhakamana
tq
Nice hjr🙏🙏🙏🙏🙏❤️❤️❤️
Thank u
What a wonderful and beautiful traditional folk song. Though I can't understand completely, I have enjoyed the melodious voices of both singers, really a heart touching voice of Ms Ghortyji. The sound of madal always seems very sweet. I think there are so many traditional festival in Nepal to enjoy. My heartiest greetings and congratulation to the entire team of this melodious musical video. May God bless you all.
Jay magar
आहा मपनि यहि गितमा नाचेकाे 💐🌺♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai Ramro
tq
Git bata thaha paaya maile dewuta ko thaN haru mandir ko deuta ko bhagawan ko name liyara gaayako jhanai ramro
Derai ramro lagyo...
पुरानो yad ayo hajur
Hami magarharuko maulik geet
dherai ramro hajur ajhai yestai yestai aru pni herna sunna pau sir 🙏🙏🙏🙏🙏
Yas gitka gayak parsad khaptari magarlai sosthy labko kamana gardaxu 🙏🙏
जति पुरानो भए नि सधैं राम्रो लाग्ने 2080 मा हेर्दै छु ❤।
Thank u
आह.... मन छोयो । शब्द पनि अन्तर्भुक्त गरिदिने अनुरोध गर्दछौ । नमस्कार ।
नारायण रायमाझी को झल्को आयो ।साह्रै मनपर्यो आगामी प्रस्तुति पनि चाडै सुन्न पाइयोस् ।
tq
दामी छ
tq so muchh
Oho malai tw tihar ko yaad aayo Ani ti sangi sathi haru Ani ma pani sangai gautheu hami pani sahrai ramailo lagtheyo Ani ma arghakhanchi baata ho aahile Delhi
tq so muchh
waw❤❤❤ ma aaja herdai xu
दशै तिहार गाउँ घरको याद आयो नि मलाई त
thankuu
Respect GuruBa.