धादिङबाट आए ३ भाई आम्मै कति कडा हुन् ? धादिङे ३ भाइले समिक्षा घर्तीलाई पारे आच्छु-आच्छु । ०५.०५.०७८

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#BishalPariyar_SamikshyaGharti_Live_Programe

КОМЕНТАРІ • 851

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +119

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @bikramshahi1392
      @bikramshahi1392 3 роки тому +8

      सुपर

    • @mangalisreshta6882
      @mangalisreshta6882 3 роки тому +3

      Akdamai ramro xa hi 💓💓💓💓🌺🌺🌺🌺🙏🙏🙏🙏

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 роки тому +2

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +2

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @ramkumarrokka900
      @ramkumarrokka900 3 роки тому +1

      @@bikramshahi1392 l

  • @shivadhakal1823
    @shivadhakal1823 3 роки тому +49

    यो भाईको कला धेरै राम्रो छ भोलिको राजु परियार हुने छाट देखियो रबिना बसेल सित भिडाउनु पर्छ बल्ल जम्छ।

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 роки тому +126

    👈️आहा कति रमाइलो भाइको प्रतिभा राम्रो छ
    दुबै जना लाई बधाई छ।।

    • @pushprajkunwar8761
      @pushprajkunwar8761 3 роки тому +4

      रबि जि नमस्कार छ हजुर को प्रोग्राम कहिले आउँछ होला प्रतीक्षा मा छु।

    • @nimrajpariyar9366
      @nimrajpariyar9366 3 роки тому

      Voli aauxa yo kun khatte le fake id chala ko x

    • @sanatan-hinduhindu4476
      @sanatan-hinduhindu4476 3 роки тому

      @@pushprajkunwar8761 यो फेक रबि हो असली हैन

    • @dibashneupane1324
      @dibashneupane1324 3 роки тому

      Ravi dada namaskar

    • @kumargurung5838
      @kumargurung5838 3 роки тому

      Sar ajkal ta kehi samachar suna napaine vayo chanel ko nam k ho batai dinu sar 🙏👍

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 3 роки тому +56

    मेरो गाउले भाइ रहेछ इन्द्रेणी मा देख्दा धेरै खुसी लाग्यो सफलता को शुभकामना भाइ लाई
    तर दिदिको गीत चाइ आज मात्रै यस्तो होकि सधैं यस्तै हो अलि भाइ सङ्ग जोडी नमिले जस्तो लाग्यो मलाई चाइ

  • @rajustha4300
    @rajustha4300 3 роки тому +132

    नया प्रतिभा लाई यो स्थान दिनु भएको मा इन्द्रेणी टिम र कृष्ण सर लाई धन्यवाद छ ।

  • @karmalama7633
    @karmalama7633 3 роки тому +42

    हाम्रो धादिङे भाइ पनि सारै कडा रहेछ good luck vai

  • @tamangtamang1996
    @tamangtamang1996 3 роки тому +30

    भाइले तहल्का नै मचायो गाठे भाइको भबिस्य उज्वल छ सुभ कामना बधाई छ

    • @rijalhariram3331
      @rijalhariram3331 3 роки тому

      पिडालूमा एलर्जी छ मलाई😁😁😁😁😁😁

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 роки тому +56

    नवप्रतिभा भाइ साह्रै स्वर शब्द छनोट दुबैजनालाई शुभकामना सलाम ईन्द्रेणी

    • @deepakaryal7198
      @deepakaryal7198 3 роки тому

      समिक्षा जि काे गित बुझिएन अल्मलिएर ,अड्किएर गाउनु भयाे भाईकाे गितकाे शब्द र टुक्का बनाउने तरिका ठिक छ अबसर र प्रशिक्षण पाए राम्राे हुनेछ जस्ताे लाग्छ

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 роки тому +62

    बाबुलाई प्रर्गति धेरै ,धेरै शुभकामना छ सारै राम्रो छ!

  • @khemrajkhadka3544
    @khemrajkhadka3544 3 роки тому +55

    भाइ को मात्र गित मन परो यो दिदि ले के गाको मजा आयन दिदी को गायन मा भाइ लाई सुभकामना छ

    • @resabbk6432
      @resabbk6432 3 роки тому

      मलाई नि तेस्तै भयो

    • @nabinbudhathoki2523
      @nabinbudhathoki2523 3 роки тому +2

      yo dd le pidalu khayara hola ?

    • @dipakjaishi1012
      @dipakjaishi1012 3 роки тому

      मलाई नी भाईको कलाको सम्मान भय जस्तो लाग्योन कला को सम्मान गरौ खील्ली नउडाऊ

    • @basantnepali5372
      @basantnepali5372 3 роки тому

      Ioooko

    • @nirmalatamang3912
      @nirmalatamang3912 3 роки тому

      भाइको गीत एकदम राम्रो तर दिदिले खल्लो बनाउनु भयो

  • @ganeshrocaya4354
    @ganeshrocaya4354 3 роки тому +32

    यो लेडिज गाउने को हो लाटि लाटि पो रइछ गाउन आउदैन त्यो सानु भाइ लाइ मेरो सलाम छ प्यारो भाइ यसरि गाउदैजानु यक दिन ठुलो मान्छे बन्ने छै

  • @ManjariRestaurant
    @ManjariRestaurant 3 роки тому +10

    भाइको टुक्का एकदुम हिट छ। एकचोटी कागल सङ्ग दोहोरी भिडन्त गराउनु न कृष्ण सर। सरै मन परो भाइ को दोहोरी सलाम छ भाइ प्रगती गर्दै अधि बड्नु ।

  • @premkarki2656
    @premkarki2656 3 роки тому +20

    यसरी नै लुकेको प्रतीभा हरु लाई साथ अनि सहयोग गर्नु हुन्छ रत आज इन्द्रेणी यो ठाउँ सम्म पुग्न सफल भाको छ 🙏🙏 खुशी लाग्यो भाई को प्रतिभा देखेर 🙏🙏

  • @saraswatimanadhar8051
    @saraswatimanadhar8051 3 роки тому +5

    गायिका ज्यू पहिला भन्नुभएको गित पछि दोहोराएर पनि गाउन जान्नु हुन्न रैछ !! खाली गुनगुनाउनु मात्र हुन्छ। कस्तो खल्लो वहाँको तर्फबाट गित सानो भाइलाई सलाम छ। अलि जान्ने गायिकासँग वहाँले झन् मज्जाले गाउन सक्नुहुन्छ। भाइलाई सलाम छ हजूरलाई ।

    • @dolmalama2160
      @dolmalama2160 3 роки тому

      Tehita Baneko 🤣bhai kadha wow👍❤

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому +9

    धादिङ्गकाे पानिनै कडा रहेछ याे भाइ दाेहरिमा सबाल जबाफ कडारहेछ प्रगतिकाे सुभकामना संगित यात्रासफलरहाेस

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +12

    संगीता जि को आगामी संगित यात्रा सफल होस,
    धादिङ्गे भाइ मा कडा राम्रो प्रतिभा लाग्यो है ,
    दोहरी मा मनोरन्जन भयो, जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @hastamagar8081
    @hastamagar8081 3 роки тому +20

    रेसम भाई लाई धेरै धेरै धन्येबात छ किनकी सबैले चिनुहुन्छ अब इन्र्देणी को चैतारी मा

  • @binitaadhikari4915
    @binitaadhikari4915 3 роки тому +4

    हाम्रो धादिङको भाइ को कला देखेर खुशी लाग्यो । भाइलाई आगामी दिनहरूमा सफल रहोस् शुभकामना ।

  • @pradipsimkhada6952
    @pradipsimkhada6952 3 роки тому +1

    जति नै तारिफ गरे पनि न सकिने धादिङ का विशाल , बिकास र सुशील भाइ को कला लाई धेरै धेरै सम्मान छ अझै धेरै अबसर पाउन भाइहरु ले, भाइ हरु को कला लाई सबै सामु चिनाउन धेरै दु:ख कष्ट झेली हार नखाइ भाइहरु लाई होसला दिदै अघि बढाउनु हुने बिनोद सरलाई पनि धेरै संमान छ , साथै इन्द्रेणि टिम लाई पनि धेरै धेरै संमान साथै सुशील सुन्दास भाइ को पनि चाढै नै लाइभ् दोहिरी इन्द्रेणि मार्फत हेर्न सुन्न पाम तिनै जना भाइ हरुलाई सफलता को शुभकामना धन्यवाद ।

  • @pradipmagarthapa2
    @pradipmagarthapa2 3 роки тому +8

    वाउ क्या दामि भाको सब्दा आफनाई गाउको भाईलाई देखन पाउदा ईण्देनिमा खुसि लाग्यो अलि किलेर गाउन परो बहिनिले चाई ईण्देर्नि सबै टिमलाई धन्याबाद

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +20

    रमाइलो दोहोरी दुबै जना लाई शुभकामना छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

    • @deepakaryal7198
      @deepakaryal7198 3 роки тому +1

      समीक्षा जि काे राम्रोसँग बुझिएन तर भाइकाे गित गाउने तरिका ,टुक्का बनाउने र शब्द छनाेट गर्ने तरिका एकदम राम्रो छ बधाई छ प्रशिक्षण रठाउ पाएकेहि गर्छ भाइले

  • @akabartamata4007
    @akabartamata4007 3 роки тому +1

    बिशाल परियार ले गाउने गाइका राम्रो जोडी पाएन खै समिक्षा जि ले मन लाई गाकी हुन कि मन नलाइ नलाइ गाकी हुन बुझ्नै सकिन ।

  • @munabhandari5264
    @munabhandari5264 3 роки тому +11

    धादिङ्य भनेको धादिङ्य हो नि राम्रो छ भाइ 😊 सफल्ता को कामाना

  • @active5362
    @active5362 3 роки тому +27

    दिदिकाे अलि भयन हाे कति झुकियकाे तर भाईकाे चाहिँ बबाल छ ल उन्नति काे सुभकामना

  • @bibektamangtamang921
    @bibektamangtamang921 3 роки тому +19

    यो केता लाई त जेरी सङ्ग पो जोदि मिल्ला जस्तो छ जुजारे धेरै राम्रो गाउदो रहेछ यो बाईले

  • @aashiqsureshb.c2777
    @aashiqsureshb.c2777 3 роки тому +19

    भाई को प्रतिभा लाई सलाम छ केटि को चाई अलि कमै लाग्यो तर यो भाई लाई खिमा सङ्ग भिडाउनु पर्‍यो है

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 3 роки тому +46

    सुन्दर प्रस्तुति धेरै राम्रो छ सफलता को कामना

  • @user-es3eq7rc6y
    @user-es3eq7rc6y 3 роки тому +6

    धेरै पर्खाइ पछि आज बल्ल सगिता बहिनिको गित सुन्न पाइयो!धन्यवाद इन्द्रेणी लाई उहाँ को प्रतिभा देखाउन सहयोग गरेकोमा

  • @bahadurthapa9692
    @bahadurthapa9692 3 роки тому +13

    हाम्रो धादिङगे भाइ धेरै कडा रैछ भाइलाई धेरै धेरै शुभकामना

  • @nirajansherchan5543
    @nirajansherchan5543 3 роки тому +20

    म्याग्दिका गायिका हरुलाइ इस्थान दियेको मा इन्द्रेणी तिम लाई सम्म्मान । सान्ता समिक्षा दुबैलाइ सुभकाना ।। भाइ ले गयेको गित का शब्द अनि समिक्षा ले उत्तर दियेको राम्रो

    • @aashaharmel847
      @aashaharmel847 3 роки тому

      तपाईं पनि जानू का इन्द्रेणी मा😄

    • @nirajansherchan5543
      @nirajansherchan5543 3 роки тому

      @@aashaharmel847 hajur ma alli pachhi jaanu parlaa hajur

  • @rajulama2601
    @rajulama2601 3 роки тому +22

    मेरो प्यारि राम्रि रबिना बसेल मीठो माया उज्जवल भबिस्यकबो कामना रविना फुच्चु😍😘😘😘😘

  • @King-jv1yg
    @King-jv1yg 3 роки тому +15

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि😘
    हाजिर हुनु होला है!
    मलाइ त धेरै मन पर्छ!!👇️👇️❤️

  • @nirmaljohnny1962
    @nirmaljohnny1962 3 роки тому +1

    गित पनि कति राम्रो सोर पनि कति राम्रो उन्नती र पर्गतिको कामना sister हजुर लाई best of luck wow wow wow wow wow wow

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +12

    यो बहिनिको सोर सरै मीठो मलिलो छ 🎤🎤🎤 यो बहिनिले ठाउ पयो भयो केही गर्न सक्नु हुन्छ बधाई छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +9

    भनिन्छ कुनै ब्यक्तिलाई. जन्मिदै भाग्यले ठग्ने गर्छ जस्को उदाहरणका रुपमा संगिता बहिनिलाई| पनि लिन सकिन्छ. बहिनिको दुख सुन्दा साह्रै दुख लाग्यो स्वर धेरै राम्रो छ एकदिन सुखको दिन अबस्य आउछ. हरेश नखाउनु होला एक जना छोरा पनि रहेछ सांगीतिक भबिष्यको हार्दिक शुभकामना उमेर छ स्वर छ. छोरा छ दुख मान्ने र हरेस खाने कुनै कारण छैन बहिनि

  • @khumraj5858
    @khumraj5858 3 роки тому +32

    कति मिठो आबाज रहेछ नब प्रतीभा लाइ बधाई तथा सफलता को शुभकामना

  • @asilrana5025
    @asilrana5025 3 роки тому +1

    संगीता बहिनी को यति राम्रो आवाज रैछ अबका दिन मा कुनै दुख नपरोस् भन्दै हजुर को आउँदा दिन हरु मा धेरै धेरै शुभकामना छ.......!

  • @indraukheda7949
    @indraukheda7949 3 роки тому +29

    sangita Bhaine ko voice dherai dherai Ramro xa jay indrani

  • @rakeshthapa1989
    @rakeshthapa1989 3 роки тому +22

    संगिता बहिनी लाई इन्द्रेणी मा आज देख्न पाइयो खुसी ल्यागो सांगीतिक यात्राको सुभकामना

  • @chitragurung296
    @chitragurung296 3 роки тому +13

    नयाँ प्रतिभाको खोजी र abasar denu huni कृष्ण sir लाई हार्दिक नमस्कार। dubai जना भाइ बहिनी को यो यात्रा सफल रहोस्। शुभकामना।

  • @chintamanichapagai
    @chintamanichapagai 3 роки тому

    एयो भाइको दोहोरी दोस्रो अली गतिलो गाइका सग गाएको हेर्न मन हुने जति एता हाजिर हुनुस त

  • @yagyarana5494
    @yagyarana5494 3 роки тому +9

    सङगिता बहिनि आवाज राम्रो छ ईन्र्देणि परिवारमा नमस्कार

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +7

    जय इन्द्रेणी जय संगीत 🙏🙏🙏 अहा कति मीठो मीठो सब्दा दुबै जनाको दोहोरी टुकका 👏👏👏👏

  • @manojtamrakar374
    @manojtamrakar374 3 роки тому +11

    भाई को त कडा आयो। बधाई छ समपूर्ण टिम लाई।।

  • @thirphuyal6772
    @thirphuyal6772 3 роки тому +9

    राम्रो सङ्ग प्रस्तुती गरेको मा भाइ लाई प्र्गतिको कामना

  • @kishanban4037
    @kishanban4037 3 роки тому

    समिक्षा बहिनीको र ३ भाई काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ मेरो जिल्ला बहिनीको पिडा सुन्धा मेरो आसु झन्रराे बहिनी भाग्य लेखा हाे

  • @khumraj5858
    @khumraj5858 3 роки тому +19

    नब प्रतिभा लाइ सम्मान छ यो भाइ लाइ इन्द्रेणी मा देख्ने सपना पुरा भएछ आज

  • @gagandhami2021
    @gagandhami2021 3 роки тому +7

    आहा कति मिठो शोर नया नयाँ प्रतिवाद आऊन्छन जय ईन्द्रेणी जय

  • @sushilagiri5671
    @sushilagiri5671 3 роки тому

    भाइको सफलताको लागि शुभकामना !!!! जय इन्द्रेणी !! जय गीत !! जय लोक संगीत ।

    • @sushmitapandey5520
      @sushmitapandey5520 3 роки тому

      कस्तो केटीलाई ल्याएको इन्द्रेणीको विजेत हुने भो भाइहरूलाई सलाम जोडी मिल्ने कलाकार दिनुन कृष्ण दाई

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому

    धादि|ङका नवौ कलाकार भाइहरुको कला र गलालाई हार्दिक सम्मान

  • @kandelyech3243
    @kandelyech3243 3 роки тому +1

    Good evening everybody,
    Naya prativa ko great platform ho indreni
    Jaya indreni

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 роки тому +3

    धेरै राम्रो प्रतिभा बईनि को आज इन्देणी मा देख्न पाइए जय सङ्गीत इन्देणी समाज

  • @ganeshparsadkuikel865
    @ganeshparsadkuikel865 2 роки тому

    भाईले तहेल्कानै मचायो । भाईको भबिस्य उजवल छ । सुभ कामना ।

  • @bhimtimsina6195
    @bhimtimsina6195 3 роки тому +12

    यो भाइ को प्रतिभा अति राम्रो छ

  • @rajunepali5182
    @rajunepali5182 3 роки тому +13

    भाई चाहिँ कडा छन सम्पूर्ण लाई ईन्दृणि मा हुने लाई 🙏🙏🙏🙏🙏 भाइ चाहिँ हँसिया 😁😁😁😁😁😁😁😁😁😁😁😁

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +6

    रबिनाको आमाको ऐक बर्षमा पूरा अनुहारनै जमिन आकास जस्तै फेरियो कति सुन्दर हुँदै जानू भाको

  • @amritabc3601
    @amritabc3601 3 роки тому +5

    आहा कति राम्रो दोहोरी सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु समपूर्ण टिम हरूलाई जय ईनदणिण

  • @Sklama88
    @Sklama88 3 роки тому +1

    धादिङको भाइ नै तगडा रहेछ बरु सारै माजको जबाफमा दोहोरी दियो भाईलाई बधाई छ ।

  • @kamalsaud3785
    @kamalsaud3785 3 роки тому

    यति राम्रो गायक छन् यसमा पनि डिस लाइक हान्नेहरुलाई के भन्नु र खोइ

  • @nirsen7734
    @nirsen7734 3 роки тому +2

    मिठो द्दोहोरि गाउने बिशाल परिवार र समिछया घर्ती मगर लाइ सम्मान

  • @milanchhetri7739
    @milanchhetri7739 3 роки тому +1

    यो भाइ को प्रतिभा दामी लागियो कृष्ण सर इन्देणीमा राख्दा हुन्छ ।शब्द चयन राम्रो लागियो भाइ को सुन्दर भाइ लाई बधाई छ

  • @sumanshrestha9068
    @sumanshrestha9068 3 роки тому

    रबिना सग यो भाइ लाई एकचोटी दोहोरी मा भिदेको हेर्ने रहर छ रबिना सग यो भाइको दोहोरी जम्छ।।

  • @prembahadur3152
    @prembahadur3152 3 роки тому +1

    Dheri bhadai xa Sangita rana magar bahini la indreni ma ati ramro partiva dhekhaya sabai ko manmutu basn safla vaya ki sowar pani teti mithas

  • @bashantidhungana630
    @bashantidhungana630 3 роки тому

    नया प्रतिभा प्रोत्सान इन्देणि लाइ धन्यबाद

  • @bikrampokharal1254
    @bikrampokharal1254 3 роки тому

    आहा भाइ खतरा प्रस्तुति धेरै राम्रो छ हार्दिक बधाई छ

  • @newlokdohorionlinetv6828
    @newlokdohorionlinetv6828 3 роки тому +1

    भाइको एकदमै राम्रो उत्कृष्ट सब्द समायोजन भएको छ तर अलि जोडि मिलेन जस्तो छ भाइको लागि गायिका जि को सधै यस्तै हो कि आज मात्र हो लय सब्द ठिक ठिकै देखियो तर अनुप्रस ,स्वर ,अलि नमिलेको होकि अ्ट्किएर गाउनु भाको छ धेरै कुरा हरु सिक्नु पर्ने छ गायिका ज्यु आगामी दिनको सफलता को शुभकामना दुबै जना लाई जय इन्देणि

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 роки тому +4

    WAO
    WHAT A BEAUTIFUL VOCAL OF SANGITA JI. KEEP ON SINGING. YOU HAVE A BEAUTIFUL VOCAL.
    WAO
    NICE , BEAUTIFUL SONG AND ENTERTAINING SINGING. KEEP IT UP. GO AHEAD AND AHEAD.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @keongmalesen2515
    @keongmalesen2515 3 роки тому +4

    अति नै राम्रो प्रतिभा भाई बहिनीहरू मिठो स्वर सबै ले साथ सहयाेग गर्नु🙏🙏🙏🙏

  • @rakeshthapa1989
    @rakeshthapa1989 3 роки тому +8

    ढिला आयो तर लास्टै कडा आयो भाई बधाई छ भाई लाई

  • @adeeplamichhane4363
    @adeeplamichhane4363 3 роки тому +3

    भाइसन्ङ गित गाउने केटीलाई गित गाउनै आउदो रहेनछ।यस्ता बकम्फुसेहरुलाइ के गित लगाउन लगाका हुन।। हार्दिक सम्मान छ भाइ यति सानो उमेरमा यति मिठाे दोहोरी गायकोमा

  • @dipakjaisi339
    @dipakjaisi339 3 роки тому

    Atinai ramro dohori bhae chahi khatra raixa badhae xa sabailae jay Indrani jay nepal

  • @sarubeenod1805
    @sarubeenod1805 3 роки тому

    भाइ को ठिक छ यो दिदी ले के गरि गाएको त्यो गाउँ कि नगाउ जसरी किन हो आफैले गाएको शब्दको याद पनि नहुने!स्वर पनि मन परेन मलाइ त यो दिदिको त !नया प्रतिभा भाइ र मगर बैनी लाई चाहिँ सबैले साथ र सहयोग गरौ है कृष्ण दाइ!

  • @narendrasinghmahara5885
    @narendrasinghmahara5885 3 роки тому +2

    अति राम्रो कार्यक्रम छ । धन्यबाद कृष्ण दाजु लाई अनि पुरै टिम लाई ।
    सबै भाइबहिनी हरु को भविष्य को उज्वल कामना गर्दछु।

  • @ishorgm1741
    @ishorgm1741 3 роки тому +4

    संगिता बहिनीको स्वरलाई सल्युट छ।

  • @shivapaudel3089
    @shivapaudel3089 3 роки тому +9

    के गाको केटि ले आज अग्रज सग राख्नु पर्ने थियो भाइको प्रतिभा धेरै राम्रो छ केटि भएन तेतिको त मैले नि गाउछु

  • @sujansapkota850
    @sujansapkota850 3 роки тому

    हाम्रो धादिङे भाइ कडा हैट अझै प्रगति गर्दै जानु भाइ । बधाई सम्पुर्ण मा ।

  • @biswashnagarkoti8219
    @biswashnagarkoti8219 3 роки тому +3

    धादिङ को भाइको राम्रो लागेओ अब रबिनानानी सङ्गको भाग ल्याइदिनुहोला रबिना नानी र यो भाइको जोडी मिल्छ सब्द चयनमा

  • @mahendrasunar9074
    @mahendrasunar9074 3 роки тому +9

    हाम्रो गुल्मेली बहिनी लाई उज्ज्वल भबिस्यको सुभ कामना 👌🙏🇳🇵🇦🇪

  • @kisanvaipipaltr4511
    @kisanvaipipaltr4511 3 роки тому +3

    ल हाम्रो धादिङगे भाइ पनि कडा लल बधाई छ इदेरिमा गित

  • @rupakhadka3755
    @rupakhadka3755 3 роки тому +3

    3 भाइ लाई धन्यवाद। Keep it up

  • @buddhiman2627
    @buddhiman2627 3 роки тому +2

    कृष्ण दाई लाई मनै देखि सम्मान छ नया भाई बैनी को कला फलोस फुलोस सुभ कामना

  • @binodgahatraj2324
    @binodgahatraj2324 3 роки тому

    Wow kati ramro Sor Xa Sangita g ko thanku inderani tem lai naya partiva haru lai esthan deko ma

  • @shibabhattarai740
    @shibabhattarai740 3 роки тому +1

    राम्रो प्रतिभा आहा रमाइलो । जय इन्द्रेणी 🙏❤️

  • @yamtimilsina5327
    @yamtimilsina5327 3 роки тому

    भाई धेरै तगड़ा रैछन बधाई र सुभकामना छ भाई अब अर्को पाली रबीना संग गायको हेर्ने चाहना छ

  • @shaktigurung6009
    @shaktigurung6009 3 роки тому

    छोरी लुकाई ओराली झर्‍यौकी @@ आफै जाने बिचार पो गर्‍यौकी## 👌👌👌सफलताको कामना भाइ लाई,,,,,

  • @user-bg8yn6rw1s
    @user-bg8yn6rw1s 3 роки тому

    सर्ब प्रथम त इन्द्रेणी टिम र विशेष गरि कृष्ण दाजु लाई मनै देखि नमन ब्यक्त गर्द्छु! भाई ले राम्रै गाए केटि पक्ष ले अलि गित र लय बिर्सेको होकि भन्ने लागे मलाई चाहिँ !

  • @birendrasonam8352
    @birendrasonam8352 3 роки тому

    सलुट छ कृष्ण सर हजुर को हरेक काम प्रति
    इन्द्रेणी सदैव समाज परिबर्तन को खुड्किला बन्ने छ।।।
    सम्पुर्ण इन्द्रेणी टिम प्रति आभार प्रकट गर्दछु।🙏

  • @nabarajpaderu8820
    @nabarajpaderu8820 3 роки тому

    Kada dhading ge bhai badai xa utar utar प्रगति ko शुभकामना

  • @bishnubishnu8139
    @bishnubishnu8139 3 роки тому

    धन्यबाद कृष्ण दाजु हजुरको यो महान कामलाइ समान गर्दछु🙏🙏

  • @rajuyoutube6352
    @rajuyoutube6352 3 роки тому

    नयाँ नयाँ प्रर्तिभालाई ठुलो चुनावति छ ईन्द्रेणी🇳🇵 कृष्ण सर लाई धेरै धेरै धन्यवाद अति अत्भुत स्वारका धनि दुबै

  • @suryasunar9450
    @suryasunar9450 3 роки тому

    Yo dohori geet prastut garaunuva koma Dubai jana kalarkarharu Lai Ra indreni pariyar Lai dhanyebad

  • @uttamuttam1094
    @uttamuttam1094 3 роки тому +1

    महिलाको गित अलि प्रष्ट आयन भाइको चाहिँ अति राम्रो छ है

  • @amritkarki6792
    @amritkarki6792 3 роки тому +2

    जय होस इन्द्रेणी टिम्लाइ

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 роки тому +2

    दोहोरि राम्रो छ अझै भाई धेरै कडा छ अलि जोडी मिलेन भाईलाई रबिना बसेल भय हुन्थ्यो तर ठिकै छ दोहोरि दुवै जना को

  • @uttamuttam1094
    @uttamuttam1094 3 роки тому +1

    यो भाइलाई सबै ले सहयोग गर्दिनु होला है

  • @surendradahal3811
    @surendradahal3811 3 роки тому

    आहा भाइ को प्रतुती निकै कडा छ बधाई छ

  • @kishanban4037
    @kishanban4037 3 роки тому

    ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @babukausal2078
    @babukausal2078 3 роки тому +1

    दाेहाेरिकाे स्केल धेरै हाई भयाे, शुभकामना नया कलाकारहरूलाई

  • @sanubaniya8743
    @sanubaniya8743 3 роки тому +1

    राम्रो छ भाइको अावाज अझ कोसिस गर्दै जानु धन्यवाद

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 роки тому

    बबाल स्वर सबै जनाको दोहोरी नि खत्रा