रिया खड्कालाई कुलेन्द्रले प्रतिभाको बिस्फोटन नै भएको ठाने| Kulendra Bk Vs Riya Khadka |Junkiri Ep.28

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • #RiyaKhadka
    #KulendraBK
    #JunkiriDohori
    चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    # #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part -
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Music
    Basanta Thapa
    Lead Singer:
    🎤 Kulendra bishwakarma
    VS
    🎤 Riya Khadka
    Supporter Singers:
    🎤 Shital Gurung
    🎤 Resion sunar
    🎤 Rabindra Sunar
    🎤 Ratimaya Khadka
    🎤 Lila Birahi
    Musician Team :
    ♬ Harmoniyam : Sukuram Rasaili
    ♬ Sarangi : Buddiman gandharba
    ♬ Flute : Karan Pariya
    ♬ Madal : Mahendra Tiwari
    ♬ Madal : Siva Anurag
    ♬ Uctopad : Priytam magar
    Technical Team :
    🎥 Cinematography
    🎥 Tarakanta BK
    🎥 ArjunBK
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Sukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

КОМЕНТАРІ • 1,1 тис.

  • @bhaktamagar8793
    @bhaktamagar8793 3 роки тому +3

    आजकालका नानिहरु भाइरल हुनको लागि जस्तो शब्द पनि गाउथे तर रिया नानिले हाल सम्म गाउदा कहि कतै खोट लाउ्ने ठाउ छैन ।।। उच्च सम्मानका साथ उच्च प्रगतिको शुभकामना।।। साथै जन्म दिने दिदि आमा प्रति सम्मान।।।

  • @bharatdangi9226
    @bharatdangi9226 3 роки тому +81

    मिठो प्रतिभा बैनिको।कुलेन्द्र दाजु को फ्यान हरु यता हाजिर ❤️❤️❤️🙏🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 3 роки тому +2

    कोही सक छैन रिया नानीको कला झन झन बिष्फोटन हुँदैछ । जुनकिरी नानीले मिठो बोलेर कार्यक्रम संचालन गर्नु भयो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ ।

  • @user-vt7mr8cr5z
    @user-vt7mr8cr5z 3 роки тому +86

    रियाको गीत मन पराउनु हुने यता हाजिर हुम त!✋✋✋💘💘
    सफलताको शुभकामना प्यारी रिया साथै धेरै माया ममि रति खड्कालाई !💘💘

  • @homgurung1979
    @homgurung1979 3 роки тому +39

    भविष्य मा राम्रो गायिका बन्ने छ रिया बैनी सुभकामना

  • @arjunbibas9417
    @arjunbibas9417 3 роки тому +72

    बैनी रिया खड्का लाई धेरै धेरै शुभकामना।बैनी को सांगीतिक यात्रा ले सफलताको शिखर चुमोस। अझै धेरै गीतहरू सुन्न पाइयोस्।धेरै धेरै शुभकामना बैनी

  • @dalbist2040
    @dalbist2040 3 роки тому +2

    कुलेन्द्र दादा प्रति हार्दिक सम्मान

  • @padambahadur452
    @padambahadur452 3 роки тому +26

    कुलेन्द्र सबै भन्दा मन पर्ने गायक हुनुहुन्छ रिया नानूको प्रगती धेरै राम्रो भएको बदाइ छ 😍😍

  • @fillinglove7573
    @fillinglove7573 3 роки тому +4

    यो गित को सर्जक हरुलाइ भित्री हृदय देखिनै अभिबादन्🙏🙏🙏🙏 लोक दोहोरी छेत्र मा छुट्टै स्थान बनाउने कुलेन्द्र भाइ अनि नया प्रतिभा रिया खड्का ले यो गित गाई रहदा मधहोशी भएछु साथै धेरै धेरै शुभकामना संचालिका चन्चले नानी लाइ😀😀😀

  • @kcgobinda5342
    @kcgobinda5342 3 роки тому +27

    रिया बैनिको गित मन पराउने जति यता हाजिर हौ कतार देखि हेरदै छु ।

  • @krishnadevkota8686
    @krishnadevkota8686 3 роки тому +1

    आदरनिय अग्रज लोकगायक कुलेन्द्र सर ज्यु दर्सण अनि विशेष सङ्गिति करोडौं, शुभ कामना , अनि नया सु मधुर स्वरकि धनी नया प्रतिभाकि धनी बहिनी रियालाई नि हर सङ्गिति क्षेत्रको कदम हासि खुसि उमङ्ग सङ्गै सफल रहोस ,, सुनी रहन मन लाग्ने अतेन्तै राम्रै गित ,,

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 роки тому +2

    कुलेन्द्र दाइ लाई रिया बैनि लाई धेरै धेरै धन्यबात छ रिया बैनिलाई परगतिको शुभ कामना

  • @pritamsingh892
    @pritamsingh892 3 роки тому +43

    रिया बहिनी को उज्ज्वल भबिश्य को कामना

  • @white-ir8yx
    @white-ir8yx 3 роки тому +20

    बधाई छ रिया बहिनी उज्ज्वल भविष्यको कामना गरदाछु

  • @rajenjanu
    @rajenjanu 3 роки тому +2

    रिया नानु लाखौं शुभकामना तिमिलाई🌺
    प्रख्यात गायक कुलेन्द्र विश्वकर्मा जी लाई हार्दिक धन्यवाद।
    'जुनकीरी' तिमी सदा सदा झलल्ल भैरहनु हाम्रो अनकौं शुभकामना 🌺

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 роки тому +2

    अति मार्मिक उस्तै मिठो आवज रती दिदिको अग्रज कुलेन्द्र दादाको त झन के बयन गरौ

  • @gobindbk8076
    @gobindbk8076 3 роки тому +67

    अाहा बल्ल कुलेन्द्र सरको दोहोरी सुन्न पाईयो,♥️♥️💓👏👏👏👏 hurrrrrrrrrraa

  • @dharmarajacharya7398
    @dharmarajacharya7398 3 роки тому +5

    रिया तिम्रो उज्वल भबिस्यको शुभकामना 😍 कति मिठो स्वर

  • @shivrajoli9498
    @shivrajoli9498 3 роки тому +2

    कुलेन्द्र जि को आवाज सधै अति सुन्दर छ रिहा बैनी को पनि

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 роки тому +18

    कुलेन्द्र दाई को र रिया बहिनी को अति सुन्दर दोहोरी 👌👌👌🙏🙏

  • @suryasubedi3779
    @suryasubedi3779 3 роки тому +36

    रिया बहिनिको स्वोर यकदम राम्रो छ पहिलो प्रयास भयर शब्दमा ममिले धेरै सहयोग गर्नु भयको छ सिनियर कलाकार सङ गाउदा अलि नर्मश भैहालिन्छ खैर केही छैन आगमी दिनमा सफलताको शुभकामना छ बैनिलाइ !!

  • @kishanb.k3573
    @kishanb.k3573 3 роки тому +16

    कति राम्रो दोहोरी छ कुलेन्द्र दाइ अनि रिया बैनी को 👌👌👌💔💔💔

  • @basantag.c2631
    @basantag.c2631 3 роки тому +1

    आहा कत्ती मीठो अनि मार्मीक मलाई मन पर्यो कतै मार्मिक शब्द अनि कतै त रमाइलो सब्द ले भरीयको रैछ तेसैमा कुलेन्द्र दाजू हुदा झनै रमाइलो अनि मार्नीर्कीम शब्द बुन्दै जुन जस्तै बोलेकी अहीलेकी चर्चीत सानि बैनीलाइ बधाई छ जय होस जुनकीरी रोधी घर लाई सधै यस्तै प्रतीभा हरू को खोजी होस

  • @roshanbista3749
    @roshanbista3749 3 роки тому +21

    अब कुलेन्द्र सरको त झन कुनै कमेन्त गर्ने ठाँउ नै छैन म देखि र रिया नानिको स्वोर पनि दमदार छ सबैले माया गर्नु होला 😎

  • @tulsigurung381
    @tulsigurung381 3 роки тому +42

    दुई दाजु बहिनी को नै सब्द राम्रो

  • @jamuna1112
    @jamuna1112 3 роки тому +34

    रिया नानुको सबै गीत हेर्दै छु मार्मिक लाग्छ , आशिर्वाद तिमिलाइ ।

  • @khimkhimbahadurpun1140
    @khimkhimbahadurpun1140 3 роки тому +11

    धेरै राम्रो छ दोहोरी गीत बधाइ छ रिया खद्का अल तिम लाइ

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 роки тому +16

    सबै को मन मुटुमा बस्न सफल कुलेन्द्र जि स सथै पोख्रेली बैनी को दोहोरी सारै रमाइलो लाग्यो

  • @budhakhim6370
    @budhakhim6370 3 роки тому +53

    धेरै जस्तो हेर्ने मध्य पर्छ मेरो #junkiri रोधिघर साथै सानी नानी जुनकीरी सधै जुनकीरी झै चम्कि रहनु (धन्यवाद)

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 3 роки тому +33

    अाहा दाेहाेरी त अाज कुराै नगराै सार्हाे राम्रो लाग्यो कुलेन्द्र दाइ र रिया बैनिकाे स्वारले एकदमै फिदा बनायाे ।

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 3 роки тому +1

    रिया नानी को सफलता को शुभकामना छ 🌺🌺🌺🌹🌹🌹🌹!!!!!!

  • @rajkumarsunar3778
    @rajkumarsunar3778 3 роки тому +34

    बाबा ले साथ नदिएर के भो त छोरी भग्वान ले साथ दिनु भएको छ । सर्स्वती माता को साथ छ सधै यस लाई पुजेर राख्नु जिबन मा सफलता मिल्ने छ मेरो पनि असिर्बध छ छोरी निडर र बलियो भएर आमा सङ साथ मा हात जोडेर अगाडी बड्नु । आमा को सधै सम्मन गर्नु

  • @user-mu7pf7oo1c
    @user-mu7pf7oo1c 3 роки тому +18

    मेरि प्यारी सानी सानी फुच्चि नानी को बोल्नी शैली अनि कुलेन्द्र दाजु को गाउनी सैलिले फिदा बनायो र सबै सबै लाई धैरै धेरै बधाई 👏👍️❤️❤️

  • @narugc6925
    @narugc6925 3 роки тому +12

    धेरै राम्रो छः रिया भांजी अणि कुलेंद्र सर प्रगति को कामना ल रिया भांजी

  • @dhanbahadur2175
    @dhanbahadur2175 3 роки тому +23

    जुनकीरी नानुको प्रस्तुति मन पर्ने हाजिर हुम् है

  • @hemraj8270
    @hemraj8270 3 роки тому +7

    रिया बहिनी लाई सफल्ताको शुभकामना

  • @ankitsunar5139
    @ankitsunar5139 3 роки тому +38

    गित मा भने झै साथ रहोस दाजु को बैनी तर्फी 😘😘😘😘😘😘

  • @karnapurja9964
    @karnapurja9964 3 роки тому +18

    कुलेन्द्र भाइ लाई यहि गितको अडियो बाट चिनेको थिया आज देख्न पनि पाय खुसी लाग्यो रिया नानी साथ सहयोग दिनु भयको मा धेरै धेरै धन्यवाद

  • @khadkaroka3614
    @khadkaroka3614 3 роки тому +1

    रिया बैनिको गला कला धेरै राम्रो सबैले साथ दिनु पर्छ

  • @chandralama4771
    @chandralama4771 3 роки тому +252

    कुलेनदरा भाइ र रिया नानुको भाग २ हेर्नु चाँहाने जतति हाजिर हुनुस हो

  • @dabalsunar778
    @dabalsunar778 3 роки тому +20

    धेरै राम्रो छ दोहोरी रिया

  • @dineshgautam8159
    @dineshgautam8159 3 роки тому +22

    दामी छ । रियालाई सफलताकाे शुभकामना ।

  • @birenthapa5228
    @birenthapa5228 3 роки тому +1

    riya nanilai safaltako suvakamana

  • @mankosathi9683
    @mankosathi9683 3 роки тому +16

    स्वर चाहि कुलेन्द्र बि.क. को साह्रै मन पर्छ । रिया बहिनीको पनि नयाँ छुट्टै किसिमको मिठास स्वर छ ।

  • @ramlalacharya2310
    @ramlalacharya2310 3 роки тому +37

    वावा रीया खडका जूनकीरी लाई धन्यवाद गाउनी चान्स पायछन आमा छोरी ले गाउन

  • @babumagar4892
    @babumagar4892 3 роки тому +205

    सानी सानी जुनकिरी नानिको कार्यक्रम सन्चालन गर्ने तरिका ककस्लाई मन पर्छ?❤️❤️❤️

    • @aleyakadev4326
      @aleyakadev4326 3 роки тому

      Malai Sarai man parxa

    • @hikmatparki1065
      @hikmatparki1065 3 роки тому +1

      खासमा म कुरा सुन्न आको हुन्छु जहिले 🙏❤️

  • @chamthapa4124
    @chamthapa4124 3 роки тому +1

    नानी रिया खड्का र कुलेन्द्र जि को गाय्की जोदि बेजोड छ बधाई छ

  • @lokeshbc8141
    @lokeshbc8141 3 роки тому +2

    जुनकेरी नानी को कार्यक्रम सन्चालन गर्ने तरीका कति मीठो

  • @chetragurung1149
    @chetragurung1149 3 роки тому +34

    धेरै राम्रो दोहोरी सबै लाई नमस्कार

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 3 роки тому +48

    आहा कत्ती मीठो आवाज अनि शब्द सम्योजन मन पर्यो हजुर 😍😍😘😘😍😍

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 3 роки тому +1

    बहिनी रिया को सोर अनि गीत गाउने तरिका गायकको भन्दा कम छैन बहिनिलाई धेरै धेरै धन्यवाद शुभकामना भाई कुलेन्द्र को त के कुरा गरौं र भाईत त्यसै लोकदोहोरी को स्टार हुनुहुन्छ

  • @ramilatimalsina6952
    @ramilatimalsina6952 3 роки тому +13

    रिया बैनिको प्रतिभा राम्रो छ। कुलेन्द्र भाइको राम्रो कुरालाई सलुट छ ।

  • @suryajoti3031
    @suryajoti3031 3 роки тому +60

    कुलेन्द्र बि क 😍👍️🙋‍♀️🙋‍♂️💕रिया नयाँ लाग्यो तर स्वर दामी लाग्यो है जय जुनकिरी

  • @upendrashahithakuree3109
    @upendrashahithakuree3109 3 роки тому +2

    समधुर स्वरकी खानी रिया बहिनीलाइ उत्तर उत्तर प्रगतीको कामना।।।

  • @lalitkc15
    @lalitkc15 3 роки тому +51

    रिया बैनि तिम्रो बुवाले घात गरेपनि आमाको त्यागले तिमलाई सुन्दर फुल बनायको रहेछ । रुप कला गलाकि धनि यकदिन टप 1 गायिका र मोडेल बन्नेछेउ र पढाईलाई पनि साथमै लैजानु ।सुभकामना

  • @believeme1618
    @believeme1618 3 роки тому +44

    वा वा वा आजको दोहोरी सुनेर अति आन्न्दित भैयो सलाम छ कुलेन्द्र सर र रिया बैनी को भाबुक मय सब्द हरु सुनेर आसु रोकियन मेरो good job जुनकीरी नानी

    • @nilishagautam2317
      @nilishagautam2317 3 роки тому

      कती राम्रो सोर हो रीया नानु को नानु धैरैधैरै शुभकामना 🌺🌺🌺💐💐

    • @aarohithapa610
      @aarohithapa610 8 місяців тому

      🎉🎉and the 😂🎉9iu4​@@nilishagautam2317

  • @yuvrajthapa7078
    @yuvrajthapa7078 3 роки тому +20

    धेरै राम्रो स्वर रिया बहिनिको सफलताको शुभ कामना...!

  • @sangambist7853
    @sangambist7853 3 роки тому +1

    कुलेन्द्र बिश्वकर्मा लाई मन पराउने जति एता हाजिर हम्त

  • @bpanmol4946
    @bpanmol4946 3 роки тому +2

    दोहरी भनेको यस्तो पो हुनुपर्छ 😍😍

  • @tikaramrijal7182
    @tikaramrijal7182 3 роки тому +12

    सानि सानि नानि जुनकीरी नानीको कार्यक्रम सन्चालन गर्ने तरीका धेरै मन प्रछ मलाई

  • @dineshrao7689
    @dineshrao7689 3 роки тому +8

    कुलेन्द्र दादा रिया बहिनी को दोहोरी रमाइलो डाडै फुर्के सल्लो मन पर्ने भाका सर्‍र हुर्‍र

  • @dambarsunar1273
    @dambarsunar1273 3 роки тому +1

    कुलेन्द्र दाइ र नानिको भाक दुई आउनु पर्यो अति राम्रो छ

  • @saraswathi9793
    @saraswathi9793 3 роки тому +1

    Owho supp kulendra vahiko git ramro sathai mahiniko ramro badai 2 janalai

  • @kritbahadurdarnal3784
    @kritbahadurdarnal3784 3 роки тому +8

    एउटा नयाँ प्रतिभाकि खानी पोखरेली चेलिको सफलताले शिखर चुमोस ।रिया भान्जिलाई धेरै धेरै माया छ ल ।

  • @skcentury495
    @skcentury495 3 роки тому +10

    अति राम्रो रिया बाहिनी कुलेन्द्र भाइ को दोहोरी मानै भाबुक भायो शुभकामना

  • @ompandey5396
    @ompandey5396 3 роки тому

    रिया भान्जिको उच्च स्वर, उच्च प्रतिभा।😍😍

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 3 роки тому +1

    अहिले सम्म कै सबै भन्दा मन छुने दोहोरी सुन्न पाईयो

  • @migrentamang4490
    @migrentamang4490 3 роки тому +120

    कुलेन्द्र दाज्यु प्रती सम्मान छ 🙏🙏रिया नानी को कलाले झन फट्को मारेर एक पछि सफलता हासिल भएको छ शुभकामना अगामी दिन को 🌺🌺🌺🌹🌹🌹🌹

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 роки тому +54

    राम्रो मिठो दोहोरी रिया नानू को धेरै धेरै सफलताको कामना छ

  • @gorakhkhwash5140
    @gorakhkhwash5140 3 роки тому +1

    सारै मन प्रयो रिया नानू को कुलेन्द् दाइ को गित

  • @nirsen7734
    @nirsen7734 3 роки тому +1

    कति मिठो पर्स्तुति दीन सक्ने लोक गीत को अग्र्ज सङ पर्ति रमाइलो दोहोरि गाउने रिया नानु अनि कुलेरन्दर बि क लाइ उत्तर उत्तर पर्गति को काममा

  • @dhannerokaya8674
    @dhannerokaya8674 3 роки тому +3

    रिना बैनि काे लाई एउटा मिठाे like 😍

  • @sangitamagar1623
    @sangitamagar1623 3 роки тому +3

    नमस्कार म लोकदोहोरी गायिका सँगिता मगर प्रिती । आज मेरो मन पर्ने गायक दाजु कुलेन्द्रको धेरै समय पछि लाइभ दोहोरी हेर्दै छु ।धेरै खुशि लाग्यो ।दुबै जनाको शब्द चयन शव्य लाग्यो ।सफलताको शुभकामना सानि नानिलाइ ।

  • @nirkumarshrestha7085
    @nirkumarshrestha7085 3 роки тому +1

    सारै राम्रो छ रिया बैनि अझै गित गाउदा गायक तिर हेरेर हसिलाे अनुहार मा गित गाए नम्वर १ हुनेछ हामी सवै साथ दिनेछाै।

  • @hirasen6509
    @hirasen6509 3 роки тому +1

    धेरै राम्रो रिया भान्जी काे स्वर अझ प्रगति काे कामना गर्दछु

  • @kolragkolrag2040
    @kolragkolrag2040 3 роки тому +7

    सारै राम्रो लाग्यो आजको पर्स्तुती सम्मान छ सम्पुर्ण लाई

  • @udayabahadur8403
    @udayabahadur8403 3 роки тому +18

    आहा मिठो दोहोरी 💔💔💔💔♥️♥️♥️🙂🙂🙂🙋🙋🙋🥰🥰🥰👏👏💐🌺

  • @namasteseraonlinetv8650
    @namasteseraonlinetv8650 3 роки тому +1

    सब्य र सालिन शैलिकाे दाेहाेरि सुन्न पाएँ ।कुलेन्द्र दाईकाे त कुरै नगरम्।रिया जिलाई शुभकामना यसरी नै प्रगति गर्दै जानू।

  • @ghartimagar8918
    @ghartimagar8918 3 роки тому +2

    जेजस्तो भयनि रबिना बसेल जस्तो यो दुनिया कला कार जस्तो कोहिनि छैन

  • @neupane2000
    @neupane2000 3 роки тому +24

    आहा ! कति राम्रो सभ्य दाेहाेरि
    याे हाे नि तरिका ???

  • @khemjoshi3641
    @khemjoshi3641 3 роки тому +27

    धेरै धेरै रमाइलो दोहोरि
    डाँडै फुर्के सल्लो
    ♥️

  • @milanthapa9352
    @milanthapa9352 3 роки тому +1

    अाहा कति मिठो गित छ कुलेन्द्र सर जि को गित धेरै मनपर्छ मलाई खुशी लाग्यो रिया भान्जि लाई अगाडि बदनु हो ला र रति दिजु धेरै राम्रो छ अगाडि बदनु हो ला

  • @rpbhatt5585
    @rpbhatt5585 3 роки тому +2

    दामी छ रिया बैनी स्वर पनि रूप पनि गाउने तरीका पनि सबै राम्रो लाग्यो।भबिस्य उज्वल रिया बैनी।

  • @anishwaiba5039
    @anishwaiba5039 3 роки тому +14

    Wonderful Riya nani and kulendra sir

  • @nirmalashahi12
    @nirmalashahi12 3 роки тому +8

    धेरै मीठो आबाज़ र सोर मा हजुर हरूको रीया नानु 👍👍👍

  • @dipendranepali3067
    @dipendranepali3067 3 роки тому +1

    Best song.riya बहिनिलाइ sabaile support garidinu holaa la....

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +5

    wawa kati mitho sor ma kulendra sir ra riya vanjini ko yo git

  • @arjunkandel6929
    @arjunkandel6929 3 роки тому +121

    धेरै राम्रो छ रिया बैनिको स्वर र दाईको स्वर लाई त म जईलेपनि सम्मान गर्दछु

    • @kamalkc2626
      @kamalkc2626 3 роки тому +1

      बहिनिको साङगेतिक यात्राले सफल पाओस

    • @binagharti2378
      @binagharti2378 3 роки тому

      धेरै राम्रो छ दाेहाेरि तर रिया बैनि काे धेरै गित सुने अाज याे गित सुनेर धेरै राेय किन किन मलाई धेरै तेन्सन भयाे मलाई

    • @harkadhojgurung1593
      @harkadhojgurung1593 2 роки тому

      @@kamalkc2626 @

  • @dipakkapoor253
    @dipakkapoor253 3 роки тому +1

    लोक दोहोरि को राजा कुलेन्द्र बिस्वोकर्मा। मान्छे नि राम्री सुवाशिलि सोर नि मिठो रहेछ रिया को।उज्जोल भभिश्य को शुभकामना

  • @rajanlamsal4614
    @rajanlamsal4614 3 роки тому +1

    पबित्रनातामा पनि यती मीठो गाना बन्दो रहेछ त।लोकगितको नाममा छाडा गित गाएर हिड्नेहरुले बेलैमा सिकुन शुभकामना

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +3

    रिया नानी मा राम्रो कलागला छ शुभकामना छ।

    • @ghartimagar8918
      @ghartimagar8918 3 роки тому

      छि छि राम्रो होला अामा ले सिका छ

  • @milansingh3470
    @milansingh3470 3 роки тому +6

    Nice live dohori congratulations.. 🌹🥀🌷

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 роки тому +2

    रिया को र्याप र नाच अति मन पर्छ

  • @HariRam-ow9rv
    @HariRam-ow9rv 3 роки тому +1

    धेरै ने राम्रो स्वार रिया काे धेरै राम्रो भई रहेछ दाेहरि

  • @laxmanpun7216
    @laxmanpun7216 3 роки тому +60

    धेरै राम्रो रिया नानीको स्वर राम्रो लाग्यो यसरी प्रगति गर्दै जानु

  • @chandraraila2937
    @chandraraila2937 3 роки тому +16

    June kiri sister kati mitho bole ko

  • @jhanshrestha
    @jhanshrestha 3 роки тому +1

    रिया नानू काे धेरै राम्राे छ प्रगतिकाे शुभ कामना

  • @nareshbc5644
    @nareshbc5644 3 роки тому +1

    लोक दोहोरी को राजा कुलेन्द्र दाइ प्रति समान छ

  • @pungovinda5186
    @pungovinda5186 3 роки тому +6

    नानु त निकै कडा हुनुहुँदो रहेछ स्वर नी त्यति नै राम्रो अजै धेरै अगाडि बढ्नु होला सपोर्ट त छदै छ सबै नेपाली मा पर्गतिको कामना

  • @reshamgc3413
    @reshamgc3413 3 роки тому +14

    रिया बैनिलाइ उतर उतर पर्गतिको कामान।