Це відео не доступне.
Перепрошуємо.

युवराज चौलागाईले जन्मदिनमा पुजा मगर संग घमासान दोहोरी गाएर मकै, भटमास र गुन्द्रुकले पाटी टारे ।। HD

Поділитися
Вставка
  • Опубліковано 4 сер 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #YubarajChaulagain_PujaMagarSaili #BirthDay
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 876

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +131

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @user-fu9yf5vi6q
    @user-fu9yf5vi6q 3 роки тому +80

    पुजाको शब्दले सारै मन छोयो ।उज्ज्वल भविष्यको कामना ! युवराज त यसै पनि उत्कृष्ट गायक हुन् ।

  • @gitalimbu3386
    @gitalimbu3386 3 роки тому +33

    आहा आज पनि पुजा नानी को खरो दोहिर साथै युबराज चौलागाइ ज्यूको जन्म दिन को शुभकामना जय इन्द्रेणि

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 роки тому +27

    साच्चै पुजा बैनीमा अती नै खुबी छ दोहोरी गाउनमा। कस्तो सरल भाषामा अति नै लजिक दिएर उत्तर फर्काउनु हुन्छ। उहाँको उज्ज्वल भबिस्यको कामना गर्दै सम्पूर्ण ईन्द्रेनी टिमलाई बधाई दिदै चौलागाईं सरलाई जन्मदिन हार्दिक शुभकामना 🙏🙏🙏

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 3 роки тому +26

    यो बैनि त खत्रा गाउँदि रैछिन , अब अलि दरिलो जोडी सङग गाउँन लगाउनु पर्छ यो बैनि लाई , best of luck sister ❤️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +50

    पुजा बैनी साच्ची कै इन्द्रेणी लाई सुहाउने कला छ कृष्ण जि यस्ता कलाको संरक्षण गर्नु हुन्छ।अति मिठो कला छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @khumraj5858
    @khumraj5858 3 роки тому +55

    आज पनि आएछ तिन करोड नेपाली ले मन पराएकि गायिका पुजा मगर र युबराज चौलागाईं को दोहोरी

  • @ramudhakal7005
    @ramudhakal7005 3 роки тому +5

    पुजा काे साेर राम्रो छ गित हान्न पनि जान्ने टुक्का हान्न पनि जान्ने पुजालाहि ईन्देणिकाे सदस्से बनाहे हुन्छ भबेसे राम्रो छ रयुबराजजि लाहि जनम दिनकाे सुब कामनाछ हाल सहुदिबाट घर गुल्माि खैरेनि

  • @sitakshetrikshetri9915
    @sitakshetrikshetri9915 3 роки тому +37

    युव राज सर लाई जन्म दिन को धेरै धेरै शुभकामना छ अब राजु सर र पूजा बहिनी को दोहोरी गीत सुन्ने मन छ कृष्ण सर

  • @saisai-gc9hu
    @saisai-gc9hu 3 роки тому +2

    नयाँ कलाकार भयेर यतिको प्रतिभासालि कलाकार सल्यानि साइलि पुजा जस्तो देखेकोइ पहिलो हो स्वरमा मिठास टुक्का मिलाउनु सक्ने छ्यमम्ता भोकि गायिका हुन पुजा भन्न खोजेको युबराज दाजुको नराम्रो चाहि होइना happy birth day युबराज दाजु साथै mis u whole इन्द्रेणी team लाइ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +23

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा युवराज चौलागाईं जि र पुजा मगर साईलीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।सबैकाे नाच खतरा छ।युवराज चौलागाईं जि लाई जन्म दिनकाे धेरै धेरै शुभकामना छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।

  • @rajustha4300
    @rajustha4300 3 роки тому +22

    इन्द्रेणी लाई धन्यवाद छ । साथै कृष्ण सर लाई नि पुजा बुनुलाई दोहोरी गाउने अवसर दिनु भएकोमा इन्द्रेणी को सधै साथमा रहनु बुनुको भबिस्य राम्रो है।

    • @rambahadurkumal2697
      @rambahadurkumal2697 3 роки тому +1

      अति मिठाे गित पुजा बैनीकाे ।

  • @lalitasubedi1364
    @lalitasubedi1364 3 роки тому +40

    युबराज दाईलाई जन्मदिनको र पुजा बहिनिको गायकिलाई धेरै धेरै शुभकामना

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 3 роки тому +21

    पुजा मगर बहिनी पर्खर दोहोरी गायक भन्दा कम छैन । कला र गला अनि सब्द छनौट िछट्टो गर्न सक्ने दोहोरी गायिका नयाँ प्रतिभालाई सम्मान अनि प्रगतिको कामना 😍😍😍😍😍😍😍😍😍

  • @prabinbhandari3340
    @prabinbhandari3340 3 роки тому +87

    युवराज दाजु लाई जन्म दिन काे लाखाै लाख शुभकामना । दामि छ गित । जय ईन्द्रेणी ।जय चन्द्र सुर्य ।

  • @mohanbasnet5778
    @mohanbasnet5778 3 роки тому +43

    धेरै राम्रो छ बहीनी पूजा अझै अग्रज हरूलाई सम्मान गर्दै अगाडी बढ्नू धेरै सूभ कामना मीठो सम्झना सबै ईन्द्रेणी टीम लाइ जये ईन्द्रेणी

  • @karnagurung769
    @karnagurung769 3 роки тому +7

    पुजा बहिनी अनि युबराज जि कि मिठो प्रस्तुति गजब लाग्यो जय इन्द्रेणी

  • @ramchadarparja5646
    @ramchadarparja5646 3 роки тому +7

    युबराज सरलाई जन्म दिनको लाखौ लाख शुभ कामना हजुरको सु स्वास्थे and सफलता को कामना

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +8

    युबराज ज्यु लाई जन्म दिन को लाखौ लाख सुभकामना छ, साँच्चीकै भन्नु पर्दा पुजा मगर साइली को दोहोरी गीत टिका सानु भन्दा लाख गुना राम्रो, जय इन्द्रेणी जय दर्सक ।

  • @parbatibaniya8098
    @parbatibaniya8098 3 роки тому +15

    प्यारि बुनु पुजा अनि आदिर्णिय दादा युबराजज्यु को दोहोरी कति राम्रो आहा

  • @darmrajraj4982
    @darmrajraj4982 3 роки тому +11

    युव राज सरलाई करोडौ करोडौ जन्मदिनको शुभकामना। पुजा नानुको प्रर्तिभाको धेरै धेरै धन्यबाद ऊत्तर ऊत्तर प्रगतीको शुभकामना जय जय ईन्द्रेणी।

  • @bishnuthapa4198
    @bishnuthapa4198 3 роки тому +9

    स्वर त दामी छदैछ 💖 पुजा साईली को झन छड्के हेराई नजर त झन बबाल छ

  • @dhirajmagar5169
    @dhirajmagar5169 3 роки тому +6

    सर्वप्रथम युवराज जिलाइ जन्म दिनको सुभ कामना।पुजा बहिनिको गाएकी पन शब्द हसाइ र छड्के हेराइ ज्यान मारानै छ।

  • @rijalhariram3331
    @rijalhariram3331 3 роки тому +3

    सूरूवातीनै दमदार प्रस्तुती
    सब्दचयन धेरै राम्रो पूजा ऊज्वल भविष्यको कामना
    सून्दैजाँदा मार्मिक यथार्थ लाग्यो
    भूपूमाया साँच्चै यस्तो पो हूनेरहेछ सून्दा आज थाह भो
    धोकेबाजको कति नाम जपनि
    तिम्लाई मार्छु मर्दिन्छु म पनि😭😭😭😭😭😭😭😭😭😭😭😭😭
    यूवराज सरलाई जन्मदिनको सूभकामना

  • @chandkrishnabahadur5939
    @chandkrishnabahadur5939 3 роки тому +6

    पुजा बहिनी शब्दले सारै मान छुयो हजुर को उज्ज्वल भबिस्य को शुभकामना अनि युबराज सर को जन्म दिनको लाखौं लाख शुभकामना छ

  • @radhikaupreti1746
    @radhikaupreti1746 3 роки тому +6

    पूजा बैनि कोसब्द ले मेरो मन छोयो बैनी लाइ धेरै धेरै सूभकामना छ

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 роки тому +31

    मेरो प्यारो मामाको जन्म दिनमा जान नपायनी जन्म दिनको लाखौ लाख सुभकामना हजुरलाइ ।हजुर जस्तो मामा पाय एकदमै खुसी छु 🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 роки тому

      आयोषा छोरी आज रबिना छोरी मँत्र नाचेकीछन तिमिकिना इन्द्रेणी नआकी यो दोहोरी कतीन पैलाको होला मता इन्द्रेणी प्रतेक दिन हेर्छु आजको कार्यक्रम आजै देखाउनु हुन्छकी इडऐट गर्नालाई सुमय लाग्छ होला कि पडाईमा ध्यान दिनु आयोषा छोरी ल तिमी सस्कारी र ज्ञानीता छौं अझै ज्ञानी हुँदै जानू पर्छ बधाई छ

    • @gautamaayusha8567
      @gautamaayusha8567 3 роки тому +2

      @@hiralalpunmeroyoutubechann6293 पहिला नै सुतिङ्ग हुन्छ अलि पछि मात्र आउँछ ।त्यो जन्म दिन को कार्यक्रम हुन्छ भन्ने थाहा थियन त्यसैले गैइयन हजुर 🙏🙏

    • @jagritgamer5669
      @jagritgamer5669 3 роки тому

      waw ramailo vyxa

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 роки тому +1

      @@gautamaayusha8567 ऐ होर छोरी ल ल ठिकै छ युब राज ज्यूलाई जन्मादिनको शुभकामना कृष्ण कडेल सरले बोलाए ऐची जान्छौं होला छोरी है

  • @ckshrestha3123
    @ckshrestha3123 3 роки тому +71

    सारै मीठो स्वर पुजा मगर बैनिको र टुक्का फर्काउन नि सारै सिपालु बैनिको लागि म केही सहयोग गर्न चाहन्छु भेट भएको बेला बैनिको स्वर लाई मेरो सलाम छ

  • @bbbbohora199
    @bbbbohora199 3 роки тому +40

    छत्र बहादुर शाहि र पुजा को दोहोरि हेर्न मन लाग्यो ।

    • @bhuwanranamagar3080
      @bhuwanranamagar3080 2 роки тому

      ईन्द्रेनीमा छत हेर्न सक्नु हुनेछ

  • @jayramdahal5046
    @jayramdahal5046 3 роки тому +8

    गित संगीतका प्यारो भाइ युवराज चौलागाईं लाई जन्मदिनको असीमित सुभ कामना साथै इन्द्रेणी टिमका संचालक कृष्ण भाइ लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै मीठो सम्झना नव गायिका गाउँका प्यारी बहिनी पुजा मगर लाई उत्तरोत्तर प्रगतिको कामना छ!!

  • @rajanlopchen4627
    @rajanlopchen4627 3 роки тому +4

    कृष्ण सर सङ्ग बिनम्र अनुरोध छ कि छिटो भन्दा छिटो इन्द्रेणी मार्फत दोहोरी सम्राट राजु सर र नब गायिका पुजा बहिनी को दोहोरी सुन्ने माहोल तयार पारिदिन हुन ।
    धन्यबाद ।।।।।।

  • @nandabahadur5959
    @nandabahadur5959 3 роки тому +81

    पुजा र राजु परिवार को भिडन्ता शुन्ने रहर मा छु मता

    • @shreetiwari3457
      @shreetiwari3457 2 роки тому +1

      🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🍇🍇🍇🍇🍇🍇🌺🌺🌺🌺🌺

    • @ujirgroka1108
      @ujirgroka1108 2 роки тому +1

      @@shreetiwari3457 pppp

  • @hastab.m6420
    @hastab.m6420 3 роки тому +7

    यो बहिनीको दोहोरी लोकदोहोरी किङ्ग राजु परियार दाई सङ्ग हेर्न मन छ।

  • @santoshkarki4713
    @santoshkarki4713 3 роки тому +10

    आहा कति रमाइलो नि दाजु लाई जन्म दिन को शुभकामना अनि पुजा बहिनी को धेरै राम्रो छ गित गाउने शैली स्वार , आवज मिठास छ ..शुभकामना संगतिक यात्रा को 🙏❤️

  • @ranrai8561
    @ranrai8561 3 роки тому +24

    आहा कति मिठो स्वर हो पुजा जि को अनि दोहोरी पनि अतिनै कडा है युबराज जि र पुजा बीचको 🙏🙏🙏🙏💘💘💘💘💚💚💚💚

  • @premwaiba1938
    @premwaiba1938 3 роки тому +9

    युवराज को पनि जोडि मिलियो दामी छ प्रस्तुती ।

  • @santoshmagar6095
    @santoshmagar6095 3 роки тому +4

    सारै मिठो शब्द हरु सुन्न पाइयो पुजा & युब राज दादा लाई शुभकामना छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому +6

    जन्मदिनकाे सुभकामना युबराज चाैलागाइ जिलाइ ईन्द्रेणिलाइ सधैसपाेट गरेर अगाडिबढनुहाेला

  • @khumraj5858
    @khumraj5858 3 роки тому +99

    पुजा मगर लाइ शुभकामना कति मिठास ले गाउनु हुन्छ दोहोरी प्रसङ्ग मा रहेर

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 роки тому +5

    ईन्द्रेणिका गायक युबराज चाैलागाई लाई जनमदिनकाे उप्लक्क्षेयमा धेरै धेरै शुभ कामना छ । सधैं भरि सुखि र खुसि रहनु साथै साँङ्घेतिक क्षेत्रमा सफलता काे शुभ कामना छ। कुबेत बाट

  • @yogentamu1972
    @yogentamu1972 3 роки тому +23

    धेरै सम्भावना बोकेको नयाँ प्रतिभा पुजा को गायन कला अदभूत छ । युवराज जी लाई जन्मदिनको शुभकामना व्यक्त गर्दछु।जय इन्द्रेणी

    • @mankumarichhetri409
      @mankumarichhetri409 3 роки тому +2

      जन्म दिन काृे शुभ कामना छ🍰🍰🎂🎂🎂

  • @adhikari858
    @adhikari858 3 роки тому +7

    पुजा मगरलाई रबिन लामिछाने सङ भिडाउन परो को को सहमत हुनुहुन्छ पिल्ज लाइक कमेन्ट् गर्नुहोला

  • @munnamunna9780
    @munnamunna9780 3 роки тому +5

    युबराज सर लाई जन्म दिन्को लाखौं लाख शुभकामना छ र पुजा मगर बहिनिको स्वर अनि शब्द गयिका पन अति राम्रो छ उज्ज्वल भबिस्याको शुभकामना छ र ईन्द्रेनिको जय होस

  • @ramsharanramsharan2830
    @ramsharanramsharan2830 3 роки тому +10

    युबराज जि लाई जन्म दिनको शुभकामना छ बहिनीलाई इन्द्रेणी मा राख्न पर्यो कृसन दाइ

  • @gangagiri8071
    @gangagiri8071 3 роки тому +41

    युबराज भाइ लाई जन्म दिनको शुभकामना साथै सम्पुर्ण इन्द्रेणी परिबार सम्मान ।

  • @durgadatta7238
    @durgadatta7238 3 роки тому +2

    यो पुजा बैनी को सब्दसब्द मा मिथास छ उज्जल भबिस्य को कामना गर्दछु

  • @tulsibhandari736
    @tulsibhandari736 3 роки тому +32

    सारै राम्रो स्वर भएकी यी पूजा नानी लाई चीज गुरुङसङ्ग गाउने ब्यबस्था मिलाउनुपर्यो कृष्ण सर !!

    • @bhimdangi4291
      @bhimdangi4291 3 роки тому

      राम्रो मन्प्रयो धेरैसुभ काम्ना

  • @chandragc6738
    @chandragc6738 3 роки тому +35

    पुजा साइलि काे कला लाई सममान गराै

  • @suryakc8843
    @suryakc8843 3 роки тому +14

    पूजा लाई इन्द्रेणी मा नै व्यवस्थापन गरिदिए दोहोरी मा नेपाल टप नै हुने संकेत देखिन्छ

    • @Y_VEE0
      @Y_VEE0 3 роки тому

      uns

    • @dambermalla585
      @dambermalla585 3 роки тому

      एकदमै सहि कुरा हो

  • @rojathapa669
    @rojathapa669 3 роки тому +16

    युवराज दाजुलाई जन्मदिनको शुभकामना, टुक्क्व बनाउन! शैली दुबै जनाको आहा😘

  • @tankaprasadbhattarai4717
    @tankaprasadbhattarai4717 3 роки тому +11

    साँईलीको धेरै राम्रो छ । दुबै जनालाई धन्यवाद ।

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 роки тому +7

    जम्मदिन काे धेरै धेरै सुभकामना युबराज जि साथमा पुजा बुनु लाई दुबै काे गित बबाल छ जयहाम्रो ईन्देणि समाजलाई

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 роки тому +6

    पुजा बहिनी र राजु दाइ को अब एक कार्यक्रम हेर्न मन सार्है नै ❤️

  • @punamshrestha4063
    @punamshrestha4063 3 роки тому +28

    युवराज दाइ लाई जन्मदिनको करोडौं करोडौं सुभकामना। अब चाहिँ रबिन लामिछाने सङग भिडाउनु पर्यो भन्ने कोको हुनुहुन्छ ? जय इन्देणी जय संगीत ।

  • @premyari3680
    @premyari3680 3 роки тому +37

    युबराज सर लाई जन्मा दिन्को धेरै धरै शुभकामना छ पुजा बहिनिलाई शुभकामना धेरै राम्रो प्रतिभा छ

  • @nabrajgharti2563
    @nabrajgharti2563 3 роки тому +1

    जन्म दिनको धेरै धेरै शुभकामना युवराज सरलाई साथै आजको दिन पुजा बैजनी र हजुरको दोहोरी साच्चिकै सानदार छ जय 🇳🇵🇳🇵🇳🇵🌹👏👏👏👏 गीत जय सङ्गीत
    अझै धेरै सफलता मिलोस शुभकामना।
    जय ईन्द्रेणी 🇳🇵🌹👏🌷🙏🏾

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 3 роки тому +2

    यो दोहोरी मा यथार्थ सभ्यताको सब्द छ्नोट भयछ्न बधाई छ दुबैजनालाइ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 роки тому +1

    लोकगायक युवराज चौलागाईलाई जन्मदिनको धेरै धेरै शुभकामना । पूजा मगर 'साईली'का शब्द मार्मिक र मन छुने खालका छन्, गायन कला राम्रो छ र सांगितिक प्रगतिको राम्रो संभावना छ । राम्रो दोहोरी प्रस्तुत् गर्नु भो । यहाँहरुलाई धेरै धेरै सांगितिक शुभकामना !!

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +3

    हाई पुजा नानू सल्यानको सान मगरको छोरीको मान इन्द्रेणी पबित्र स्थलमा लाखौं लाख शुभकामना तथा सदा सङगितमा अगाडि बड्दै जानू सल्यानकै गंगा घर्ती मगरको जस्तो दुई तीन मैना इन्द्रेणीमा आएर फेरि दिखिनै छोडिन गंगा घर्ती मगरनी सल्यानकै हुन तर अचेल इन्द्रेणीमा देखिन छोडिन
    आजको नाचो ऐकदम राम्रो छ रबिना छोरीको

  • @bairagisahila7326
    @bairagisahila7326 3 роки тому +10

    ईन्द्रेनी टिम लाई हार्दिक बधाई शुभकामना अनि लोक दोहोरी ईन्द्रेनी टिम का सुरिलो स्वोर का धनी युबराज चैलागाई जिउ लाई शुभ जन्म दिन को लाखौ लाख हार्दिक बधाई शुभकामना अनि पुजा बहिनी लाई अति राम्रो प्रस्तुती दिनु भाको मा बधाई शुभकामना

  • @bishnuchapagain1589
    @bishnuchapagain1589 3 роки тому +4

    पुजा को शब्द ले मुटु मा छोयो अनि युवाराज जि को गाउने शौलि रअनुशासन त झ्नै दामी 👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️

  • @binodoli6898
    @binodoli6898 3 роки тому +5

    पहिलो कमेन्ट

  • @pujamagarsaili6181
    @pujamagarsaili6181 3 роки тому +8

    सर्बप्रथम बिभिन्न ठाउबाट हेरेर मलाई माया गर्नुहुने सम्पुर्न दर्सक भगवान्हरुलाई 2 हात जोडेर नमस्कार मलाई सधै यस्तै माया गर्नुहोला,अनी आज युबराज दादा को जन्मदिन दादालाई जन्मदिन्को करोडौ सुभकामना दिना चाहन्छु ।

    • @Chefbisu
      @Chefbisu 3 роки тому

      Friend request accepted garnus puja jii hjr ko kala ko khubai prasamsak hum ma Jab indrini ma aaunu vayo tespaxi

    • @davemagar2998
      @davemagar2998 3 роки тому +1

      Badai xa puja Nani yestai yestai parghti gardai janu

    • @loyal6922
      @loyal6922 3 роки тому +1

      Keep it up and sadai yasari mitho awaj sunna pam.😊

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 роки тому +3

    सारै राम्रो लाग्यो आजको पुजा मगर र युबराज को दोहोरी जय ईन्द्रेणी🙏

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 3 роки тому +7

    बैनिको आवाज र छेमतालाई मान्नु पर्छ राम्रो लाग्यो बैनिको सबै भीडीयो हेरीराखेको छू तुकक्का बनाउन अति राम्रो जानेकी राम्रो लाग्यो बैनीलाई सफल्ता मिल्दै जावोस सुभकामना

  • @diliptamata1015
    @diliptamata1015 3 роки тому +27

    युवराज सर लाई जन्म दिनको धेरै धेरै शुभकामना छ।

    • @krishnanepal3005
      @krishnanepal3005 3 роки тому +1

      राम्रो मिठो स्वरलाई अभिनन्दन

  • @binodkhadka5983
    @binodkhadka5983 3 роки тому +4

    मेरो मनपर्ने कलाकार दाई युवराज लाई जन्मदीनको लाखौलाख सुभकामना

  • @sangeetagyawali1211
    @sangeetagyawali1211 3 роки тому +1

    अति राम्रो छ पूजा को शब्द हरू । युवराज दादा लाई जन्मदिनको लाखौं लाख सुभकामना साथी बहिनी लाई नी बधाई छ ❤️❤️❤️❤️

  • @krishnaprasadkhadka3648
    @krishnaprasadkhadka3648 3 роки тому +2

    युबराज सरलाई जन्मदिनको लाखौ लाख शुभकामना । दोहोरी पनि अति मीठो गाउनु हुन्छ । पुजा को त झन कति मोठो स्वर अनि गायकी पन त्यस्तै शब्दको त कुरै नगरौ भबिश्य उज्ज्वल छ अझै सफलताको शुभकामना।

  • @gkgaming5237
    @gkgaming5237 3 роки тому +4

    पुजा मगर को भब्द चयन धेरै मार्मिक छ
    🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @nkzk2621
    @nkzk2621 3 роки тому +2

    युवराज सर लाई जन्म दिनको लाखाैँ लाख शुभकामन जय ईन्द्रेणी सबैलाई नमस्कार पुजा बहिनी लाई पनि बधाई छ यसरिनैअगाडि बढनु

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 роки тому +2

    अाहा अाज धेरै रमाइलो दाेहाेरि सुन्ना पायियाे। गायक युबराज चाैलागाई र गायिका पुजा मगर दुबै जनालाई बधाई छ । पुजा पुन म. ले यकदमै ट्रयाक पक्डियर कतिपनि ट्रयाक नाछाेडि दराे दाेरिमा झटाराे हान्नुहुँदाे रहेछ । बधाई छ पुजा बहिनीलाई

  • @kumarshrestha7182
    @kumarshrestha7182 3 роки тому +13

    छिमेकी जिल्लाको युवराज सरलाई जन्मदिन को शुभकामना र पुजा बहिनीलाई प्रगतिको शुभकामना

  • @user-qe2vp2sg7m
    @user-qe2vp2sg7m 3 роки тому +1

    असाध्यै रमाइलो भयाे भावुक नि भईयाे , पुजा बहिनी सारै कला कि धनी रहेछन् , यस्ता कला र गलाका धनी कहाँ लुकेर बसेका रहेछन , लाेक संगित काे संमरक्षण गराै शुभकामना दुबै जनालाई ।

  • @thamanaslami3326
    @thamanaslami3326 3 роки тому +2

    सर्बप्रथम युबराज सर लाई ``जन्म दिनको शुभकामना 🎂´´पुजा बहिनी को दोहोरी भने पछि हुरुक्कै हुन्छु 🙂सारै सारै मन पर्छ कति मिठो सुरिलो स्वर सुनिरहु लाग्ने🎧️उज्ज्वल भबिस्यको शुभकामना प्यारी बहिनी 🤷‍♂️❤️

  • @pradeepmagar9416
    @pradeepmagar9416 3 роки тому +8

    आहा! पुजा मगर👌👍️ अब राजु परियार वा रमेश प्रसाईं सङग गाउन पर्यो

  • @bimalaq8770
    @bimalaq8770 3 роки тому +14

    जन्म दिन काे धेरै धेरै सुभकामना युवराज सर🎂🎂🎂

  • @sanchalal4920
    @sanchalal4920 3 роки тому +2

    जन्म दिनकाे लाखौंलाख शुभकामना युबराज जि जय कृष्ण दाइ जय ईन्द्रेणी 🙏🙏🙏

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 роки тому +2

    Woow so much ❤️❤️ nice 👌👌 dohori geet tq so much ❤️❤️ indreni teem... Happy birthday 🎂🎈🎉 to you yubraj Sir 🙏🙏

  • @zubingurung2909
    @zubingurung2909 3 роки тому +1

    सरै कडा रहेछ पुजा मगर। युवा राज चौलागाईं गाइलाइ जन्म दिनको शुभकामना । वहाको महान बिचर लाई सलुट छ।

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 роки тому +4

    के दामि छ दोहोरी गीत जय सङ्गीत इन्देणी समाज लाई nice voice बइनि अनि युबराज happy birthday to you 🎉🎉🎉

  • @parbatineupane8093
    @parbatineupane8093 3 роки тому +3

    जय इन्द्रेणी अनि जन्मदिनको शुभकामना युबराज दाजु।
    जय जय इन्द्रेणी

  • @gaganbdr2346
    @gaganbdr2346 3 роки тому +2

    इन्द्रेनी को सधै जय हौस र युबराज सर लाई जन्म दिनको लाखौ लाख सुभकामना

  • @zsen2438
    @zsen2438 3 роки тому +1

    युवराज जि लाई जन्म दिन को लाखौ लाख शुभकामना सहित उज्ज्वल भविष्य को शुभकामना अनि सम्पूर्ण इन्द्रेणी टिम लाई मिठो सम्झना जय संगीत जय कला जय गला सबै होस् भला जय जय होस् इन्द्रेणी टिम लाई सधै फुलोस फलोस अझै सेखर चुमोस इन्द्रेणी पुजा साहिली लाई पनी प्रगति को शुभकामना छ

  • @bashujoshi5174
    @bashujoshi5174 3 роки тому +5

    पुजा मगरकाे गीग राम्राे छ । यिनी सफल गाईका बन्छिन । ईनकाे हेराई पनि कति राम्राे छ ।

  • @chakrachakra7509
    @chakrachakra7509 3 роки тому +1

    जन्म दिनको लाखौ लाख शुभकामना युब राज सर आज धेरै धेरै मिठास गित गाउनु भो पुजा मगर साईली झनै कडा अहिलेको हालमा इन्द्रेणी प्लट फर्ममा अनि साथै कृष्ण कन्डेल लगाएत सम्पुर्ण टिमलाई धेरै सम्झना छ

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 роки тому +1

    सारै मिठो दोहोरी रमाइलो लाग्यो।युवराज दाइ र पुजा बहिनीको स्वर अनि शब्द मिठो छ।बधाई छ ।जन्मदिनको सुभकामना दाइ लाइ

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 3 роки тому +16

    युबराज सर लाई जन्म दिन को शुभकामना र पुजा संग दोहोरी पनि मजा भयो सर मेरो डिउटी सकेको नै पत्ता पाइन र इन्द्रेणी टिम लाई मिस यु!kwt

  • @tilakrasaili4500
    @tilakrasaili4500 3 роки тому +1

    निकै राम्रो प्रस्तुती दुबै जना को । यी साइली को गित सुन्दा चाहिँ सानै नानी हुन कि जस्तो लाग्ने स्वर मान्छे हेर्दा चाहिँ ठुलै रहिछिन राम्रो प्रतिभा छ बहिनी को सफलताको शुभकामना

  • @kamejin7
    @kamejin7 3 роки тому +7

    Happy birthday ko dna 🎉💐🎂🍾UC lai sarpale jasto jibro nikalne banaa PM le dami answere best wishes AZ super💐🇳🇵❤️🇬🇧

  • @dhojbahadur935
    @dhojbahadur935 3 роки тому +9

    सर्ब प्रथम ईन्द्रेणी कार्यक्रम लाई धेरै धेरै धन्यवाद छ तपाईं को भगवान् पशुपतिनाथ ले रक्षा गरोस् ।

  • @langhalimagar5596
    @langhalimagar5596 3 роки тому +5

    राजु परियार सङ्ग दोहोरी खेलाउनुपरेउ पुजा मगर लाइ

  • @gagannidhami9901
    @gagannidhami9901 3 роки тому +3

    युबराज दाई लाई जन्म दीनको शुभकामना शाथै ईन्द्रेणी टीम लाई नमन जय जय ईन्द्रेणी

  • @dilsujanmalla8768
    @dilsujanmalla8768 3 роки тому +1

    युबराज सर लाई जन्मदिनको अनगिन्ती सुभकामना पुजा बैनी लाई सांगीतिक यात्रा को सुभकामना प्रदेशी भुमि कतार बाट जय इन्द्रेणी 🙏🙏

  • @gokarnabista5256
    @gokarnabista5256 3 роки тому +3

    आज त युवराज ले हारे छन् , पुजा बहिनीलाई सफलताको शुभकामना।

  • @dazzletwo4647
    @dazzletwo4647 3 роки тому +2

    जन्म दिनको अगिन्ती लाखौं लाख शुभकामना युबराज चौलागाईं गाई सर साथै पुजा बहिनिलाई पनि धेरै धेरै धन्यवादको साथै आशीर्वाद मेरो तर्फबाट

  • @user-oo9tv7xp7l
    @user-oo9tv7xp7l 3 роки тому +3

    हाई हाई पुजा मगर लगायत सम्पुर्ण ईन्द्रेणी टिमकाई हार्दिक हार्दिक सुभकामना छ

  • @RamBdurOli
    @RamBdurOli 3 роки тому +6

    युबराज भाइलाई जन्मदिनको शुभकामना छ साथै पुजा बहिनिको कला लाई समान गरि सबै जनाले माया र साथ दिनुहोला।

  • @atengabu7048
    @atengabu7048 3 роки тому +4

    युवराज जि लाई Organic जन्मदिनको शुभकामना!! पूजा मगर ले RR Campus मा समातेको राई को हात मेरै हो |

  • @user-fu9yf5vi6q
    @user-fu9yf5vi6q 3 роки тому +2

    युवराज चौलागाईंलाई जन्मदिनको अथाह शुभकामना ! मलाई उहाँको नृत्य सारै राम्रो लाग्छ र गीत पनि उत्तिकै राम्रा छन् ।