आहा दोहोरीमा राजु परियार र शिला आलेको पो हुन्छ टक्कर, राजुलाई शिलाले दिइन कडा चुनौती । २७.०२.०८० ।
Вставка
- Опубліковано 5 жов 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_ShilaAle #LiveShow #
राजु दाइ र शिला दिदीको सबै गित ❤❤❤राम्रो ❤❤छ
तर😢
😢
😢
😢
😢
😢
😢
यो गितले अलि डर लाग्यो मलाई
किनकी यस्मा भएको शब्दले साह्रै मन रोयो😢😢😢😢😢😢
अति राम्रो लोक दोहोरि
दुवै धेरै सुपरहिट मलाई मन पर्ने
गायक राजु परियार दाजु र
गायिका सिला आले दिदि
दुवै जना असाध्यै राम्रा कलाकार हुन् ❤
आदरणीय लोक सो र सम्राट राजु दाई र हाँसो र सोर कि धनी शिला दिदीको दोहोरी अब आनन्द ले हेरिन्छ जय Indreni 🎉🎉🎉🎉🎉❤❤❤❤❤
M
आहा राजु जि शिला जि को क्या मिठो दोहोरी यहाँ हरु लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
इन्द्रेणी को आबिभाबक हामी सबैको अबिभाबक कृष्ण गुरुङ दजु लाई छितै सिघ्रस्वस्थ्य्लाभ भै इन्द्रेणी मा देख्न पाउ
अाहा मलाई त धेरै धेरै रमाइलो लागो हजुर हरु लाई कस्तो लागो नि धेरै धेरै शुभकामना छ राजु जि र शिला जि लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय ईन्द्रेणी❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉
इन्द्रेणी टिम लाई सलम छ आज राजु भाइ र शिला बहिनी को दोहोरी सुना पायो बधाई होल्ड टिम लाई
दोहरी को खास जोडी बेसट लाग्छ मलाई यो जोडीको गित सुन्दा छुटै मजा आउँछ
धेरैमनपर्ने गायक राजु दाइ र शिला आले दिदीको मनैरुवाउँने स्वर उत्तिकै राम्रो दोहोरी पनि जति सुनेपनी नअघाउने ❤❤❤❤❤
Ho hjr ho khana khana lako tr khana nai sakeyana kate xeto geet sakeyo ❤❤❤❤❤🎉🎉🎉
कति मिठो दोहोरी
जय इन्द्रेणी जय राजु सिला 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗💗
सै हो अ है लै बरि लै सल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल चैत चैत 💃💃💃💃💃💃क्या रमाईलो दोहोरी राजु vs शिला आले 🙏🙏जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏🙏🙏
आहा डोरी को तीन फुदा आदरणीय काका राजेन्द्र लम्साल प्रती हार्दिक श्रद्धा सुमन साथै राजु दाइ सिला दिदी प्रती नमन।
💘❤️💗💕👄👄🙏आहा राजु दाइ शिला दिदी अति मिथो धेरै माया लामो सम्झना सम्पूर्ण मा सम्मन सहित नमस्कार 🙏👄👄💕💗❤️💘
शिला आले र राजुको दोहोरीलाइ हार्दिक नमन सदा सफल्ताको कामना,कृष्ण *शिलाजी ,शिला आलेको श्रीमान लाई एकपटक इन्द्रेणीमा ल्याउनुहोला हामिपनीहेरौ कहाके गर्नुहुन्छ कस्तोहुनुहुन्छ धन्यबाद
आज भन्दा दुई दशक पहिले थियो होला केही गुनासो त्यसैले स्वर सम्राट राजु सर लाई हँसिली शिला मेडम ले अन्तिम मा बुद्दी नभाको भन्दिए बरै जय गीत संगीत 🙏 सम्पुर्णमा धन्यवाद !
सारै राम्रो छ है बदाइ छ सबैलाइ अब ठाडो भाका गाउन लाउनु परो इ दुई जोडि लाई अनि राजु दाइर मन्जु बिक दिदी को दोरि गाको हेर्ने धोको छ
लोक दोहोरिको महाराजा अनि महारानी को आगवन ले झनै प्रभावित बनायो जय इन्द्रेणी
सोर सम्राट राजु दादा लाई सम्मान सहित सलाम छ
दुखमा परेका लाई सुख दिने पिडामा परेकालाई खुशी दिने मनोरञ्जनात्मक कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🥰
आज त क्यासेटको जमानामा झै सुनियो❤❤
Yak yugle janmayako jodi... Raju sir & Shila madamlai uchcha samman chha🙏🙏🙏🙏👌👌❤❤❤❤
मलाई धेरै मनपर्छ दुबै जना सफलताको शुभकामना
सरै सुरीलो आवाज हाम्रो शिला दिदी को। धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाई र साथै शिला दिदी र राजु सर लाई पनि।
🍉🍉🍉🍉राजु परियार र शीला आले दुबै जनाको प्रसंशा के गर्न सकिएला र झनै इन्द्रेणी सांस्कृतिक कार्यक्रमकाे 😭😭😭
कुनै ताका सिङ्गेा लेाक तथा देाहेारी क्षेत्रलाई अतुलनिय येागदान दिएकि अद्वितीय गायिका 'लक्ष्मी न्यैापाने' दिदीलाई निम्ता गर्नुपर्येा कृष्ण सर! राजु परियार र लक्ष्मी न्यैापानेकेा प्रत्यक्ष प्रस्तुति हेर्न मन छ! कृपया सुनुवाईकेा लागि हार्दिक आभार!
बालेन साह लाई एकचोटि प्रमुख अथिति को रूपमा कार्यक्रममा ल्याउनु पर्यो कृष्ण सर
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
लोक दोहोरी क्षेत्रको लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट राजु दादा को )ठुलो फ्यान हु म ❤️🙏
48:12 bd1
Aaha aaj lok sor👑 samrat 👑lok dohori king👑 raju pariyar dai👑 ra baristha lok dohori gayika shila ale dd ko aagaman vaye derai khusi lagyo jati sune ni naaghaaune yo sangitik jodiko sor ra dohori aaha dami sadhai yestai dekhna paiyos❤️❤️ jay indreni🎉🎉🎉🎉🎉🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
नेपाली कला सस्कृती जोगाउन इन्द्रेणी परिवारको महत्त्वपूर्ण भुमिका छ । धन्यवाद इन्द्रेणी परिवार 🇳🇵🙏
आज त आगो आगो को भिडन्त
रहिछ सम्मान अग्रज गायक दुबै मा
नमन सम्पुर्ण टिम मा 🙏🌷👍️💘👌
आहा कति राम्रो आवाज मै छ तपाइ हरु जादु ❤❤❤❤❤❤❤❤❤❤
Dohori geet tungo lagen bhag 2pani hai miss you all team
आहा कति राम्रो दोहोरी गाउनु भयो अग्रज कलाकार राजु दाजु र सिला दिजुले धेरै धेरै सम्मन छ हजुर हरुलाइ ❤❤🙏🙏🙏
आज बल्न मजा आयो दोहोरीका राजा रानी को भिडन्त हेर्दा ❤❤❤❤❤❤
रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Ati mitho geet sarai ramro jodi yekdamai ananda auxa yo jodiko geet sunda
बल्ल आज देखियो इन्द्रेणी जस्तो बधाई छ सबै परिवर लाइ
आहा दोहोरी राजु र शिला good🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
बेस्ट गित राजु दा
Utkrista Dohori, jaya Indreni!
साह्रै मीठो साह्रै ।
गहिरो, सालिन भाव अनि सुनीरहु आवाज ।
इन्द्रेणी टीमलाई धन्यवाद ।
धन्ने।बादछ🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉
आहा साह्रै मिठो पुरानो गितमा यो भाका सुन्न पाउदा साह्रै रमाइलो लाग्यो साथै सबै जना मा नमस्कार
सम्पुर्ण इन्द्रेणी 🌈 का कलाकारलाई हार्दिक सम्मानका साथ नमन् गर्दछु!!! 47:45
अति राम्रो दोहोरी मन छुने प्रस्तुती
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
Happy happy
Will enjoy in Uk with Raju sir and shila didi ko dohori geet ma
बाद्शा राजुु परियार ❤❤❤❤
उन्नति प्रगतिको शुभकामना इन्द्रेणीतिमलाइ दुबै अग्रज कलाकारहरूको राम्रो दोहोरी प्रस्तुति गरिएकोमा जय गित जय संगित ❤❤
अति ❤ साहारै मिठो छ दुबैको अझै प्रगति देख्न सुन पाई रहोस ❤❤
भावुक गित धेरै राम्रो
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤😍🤗
Best show ever ❤️ 💙
❤
❤❤
@@rajmyanmar ❤
@@sabitradahal9826 wwq
Very nice singer Raju sir and Shila Ala sister thanks 💖👍 so much.
जय इन्द्रेणि परिवार अति राम्रो दोहोरि मन छुने प्रस्तुति
दुवै अग्रज कलाकार
❤
Sarai manchhune Gita aajapheri sunnapakoma sampurnalai subhakamna ❤❤❤❤❤
गायक गायिका लाई धन्यवाद राम्रो छ। सर्मिला जस्तै सुन्दर नाच्ने नानी लाई पनि धन्यवाद बहिनी नै जस्तै छिन् पहिला पनि नाच सुन्दर थियो हेरेको थिएँ ॐॐॐ जयहोस भिमेश्वर
Raju dai n shila di is love. Then indreni is I love ❤ forever ❤❤❤❤❤❤❤
Something different to feel
Hearing for thish legend voice
Nice song 👍
आहा कति मिथो दोहोरि
❤❤❤Namasta didi daju ati mitho sor dijuko
Raju pariyar❤❤❤🎉
King 👑 Raju pariyar
सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏🙏💕❤
Swor samrat Raju pariyar
Aha kati metho git ❤
अद्भुत जोडी ,सलाम छ मेरो।
Aaha katiramailo mitho git ❤❤
I love Raju sir 🙏🙏❤️
Great song both singer no words 4 comment
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
अति मिठो दोहोरि❤❤❤❤
अति मिठो दाेहाेरि❤🙏🙏🙏🙏
ati ramro supar 💕🙏💕
Dheri ramro heart touching words Mera ta eyes bata aashu aaya both of thank you ,
इन्देणी को नयाँ इस्टुडियो बने पछी पहिलो पटक राम्रो दोहोरी र मियुजिक मिलेको दोहोरी आयो बल्ल
❤❤❤❤❤
INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
❤❤❤❤❤
AJ ko karyakaram hern layak x thanks
दोहोरी का राजा राजु परिवार दाइ र दोहोरी रानी शिला आले दिदी को अत्ति उत्कृस्ट दोहोरी गाउनु भो उहाँ दुबै जना लाई हार्दीक हार्दिक धन्यवाद !अनि कृष्ण दाइ हजुर साच्चिकै कलियु को कृष्ण भगवान नै हुनुहुन्छ यो देन सबै कृष्ण दाइ को हो कृष्ण दाइ हजुर लाई कुन शब्दले धन्यवाद दिउ कुनै शब्दनै छैन हजुर एक नेपाल आमा को देश भक्त्ती छोरा हुनुहुन्छ !कृष्ण दाइ हजुर सयौ वर्ष सम्म यस्तै देख्न पाउ कृष्ण दाइ मैले हजुर को बारेमा जति चर्चा गरेनी पुग्दैन दाइ हजुर लाई शिर्झुकाइ नमन छ ❤❤❤❤❤! सम्पुर्ण इन्द्रेणी टिम लाई लाई उत्तिकै माया छ !युवराज सर लाई मिठो सम्झना !बिरामी हरुको स्वस्थ लाभको काममा छ जय इन्द्रेणी ❤❤❤ जय कृष्ण दाइ
लोक दोहोरि क्षेत्रकै इतिहासमा शिला आले र राजुको जस्तो मिलेको जोडि सायदै छ होला यो मित्रता र सांगितिक जोडि सधैं कायम रहोस् शिला दिदी र राजु भाइको राजेन्द्र सल्मसाल खाइले यो धर्ति छोडेर गएतापनि अमर रहिरहने सारै मिठो कालझय लोकभाका श्रृजना छोडेर जानु भएको छ राजेन्द्र लम्साल दाइप्रति भावपुर्ण. श्रध्दासुकन
आहा कति राम्रो छ
लाै धेरै पछि राजु र शिला बीचको टक्कर दाेहाेरी सुन पाईने भयो 🎉🎉🎉
गला र कलाका पारखीको जतिसुकै तारिफ गरेनी कमैहुने गीतले मनैछोयो, साधुबाद।
शर्मिला बहिनिको नाच उत्कृष्ट छ है प्रगतिको हार्दिक शुभकामना बहिनिलाई.
Nice live dohori❤❤❤
रजु दाइ र शिला दिदी काे दाेहाेरि दमि छ ❤❤❤❤❤❤🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤❤❤ जय इंद्राणी❤❤❤❤
Good❤ sog
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping , comedy , and meditation- YOG == REAL THERAPY FOR WHOLISTIC LIFE.
❤❤❤❤❤
balla aaj indreni maye bhayo
Nice
indreni ma kamti ma haptama 1patak yi jodi ko dohori herna paiyos
Supp 🎉🎉❤❤🎉❤❤....👍️👍️🙏🙏🙏
जय गीत जय संगीत
Nice video dhai didi good to me thanks good luck with your interview go today and get the new one is a good time to me thanks ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow sila❤❤❤
Good evening everyone
Jaya indreni
Wow lamo samaya paxi aaja feri lokpriye karyakram Indreni ma Lok Samrat Raju Pariyar dai ra Gayika Sila Aale Jiu Lai Aksath Dekhna Pauda Nikai Khusi Lagyo.