हाेइन अरु बिषय नै सकियाे कि के हाे छत्रलाइ खिल्लि उडाउन बाहेक केहि जाज्दैनन त केट्केटिले । छत्र दाई हाेचाे भए नि हरेक कुरामा फिट छन र तिमिहरु अग्ले भन्दा धेरै जान्ने पनि छन ।
टिका र गाउन्े केटा कति खिल्ली उडाकाे छत्र भाइलाई अाफनाे अनुहार कहिले एेनामा हेरेकाे छ तिमीहरूले मानछे सानाे भयर केहि हुदैन मन ठूलो हुनुपर्छ कलाकार भयर कलाकार लाइ सम्मान गरन जानुपर्छ गित गाउने तरिका भयन
टीका सानू जी अबदेखि दाेहाेरि गाउदा अरू नै प्रसंगमा गाउनु हाेला जहिल्यै पनि छत्र शाहीलाई हाेच्याएर मात्र गाउनु हुन्छ उहाँ हाेचाे भएर के भाे त उहाँमा अनेक प्रतिभा छन् त्यति धेरै प्रतिभा जाे कसैमा हुदैन ,ईन्द्रणी नछुटाई हेर्छाै पछिल्लाे समयमा तपाईले चाहिँ अति नै छत्रकाे खेदाे गरे जस्ताे लाग्न थाल्याे है , मन नदुखाउनु हाेला त्यति कुरा सुधारिदिनु हाेला हामी नियमित दर्शक भकाेले यति सुझाब दिएकाे मात्र हाे है ।
भाइ वसन्त र बैनी टीका सानू लाई धेरै धेरै धन्यबाद मैले तपाइहरुको कार्यक्रम टाइम मिले सम्म नबिराइ हेर्ने गर्छु। आजको दोहोरी सदाको भन्दा अलि फ्यान्टास्टिक लाग्यो। हाल म दुबइ देखि हो। नेपाल घर सुर्खेत यस्तै यस्तै रमाइला कार्यक्रम ल्याउनु होला भन्दै बिदा हुन्छु इन्द्रेणी टिम सम्पुर्ण लाई विशेष धन्यबाद।
सधैं भरी अरु को बेइज्जत गर्ने टिका दोहोरी की अरे बेइज्जत सहने छत्र साही लाई के भन्ने हेर टिका सानु छत्र भाइ हरेक बिधा मा ट्यालेन्ट छन् ।great salute छत्र साही लाई
जे हो जसो भयपनि रमाइलो छ गीत अनि छत्र साही ले पनि बीच बीचमा एक दुई झटारो दिनु पर्ने हो दुबै गायक गायिका लाई धेरै हासो भयो तर के गर्ने टीका को र छत्र साही को गित ले तहल्का मचाय को छ जय होस् इन्द्रेणी समाज अनि इन्द्रेणी कार्यक्रम सधै सफल होस्
अर्काको यति बिधि बेइज्जती गरेर पनि लोक दोहोरी हुने नै रहेछ । सँस्कार र सँस्कृतिको जननी इन्द्रेणी रे ? कसैले त टीकालाई दोहोरीकी रानी पो भन्छन् । के देखेर हो कुन्नि? सदैब बेइज्जती सहेर बस्ने छत्र शाहीलाई मेरो धेरै सम्मान छ ।
@@samsersamser4861 , तोरीलाहुरे दर्शकहरुबाट प्रत्यक्ष लोकदोहोरीकी रानीको पगडी गुथाइएकी टीका सानुले त यति तल्लो स्तरका शब्दहरुको प्रयोग नगरे हुने हो । डल्ले, पुड्के, मट्याँङ्रे, फिस्टे, ढाइ फुटे के के हुन् के के । इन्द्रेणी कार्यक्रममा सँस्कार सिकेका रे ! थुइक्क ।
इन्द्रेणी समाज हेरेर बस्नु हुने सम्पुर्णमा सम्पुर्णमा धन्यवाद,,,,! रमाइलो को लागि छत्र जि सङ्गको शब्द चयनले यहाहरुलाई अनर्थ नहोस।।।साथ दिनु हुने टीका सानू जि,छत्र साही जि लगायत सम्पुर्ण मा आभारी।।
Sps syangja indre samaj ma tika ra basnt ko yo jodi lai dhetai 2 badhai yo jodi koaajiban satha mile jhan kati ramro hola bhandai feri feri yasai gari suni rakhan pau bai
Such a kind heart wala person Chatra dai....lots of respect and Tons of love to indreni family.... jata jata hunxa chatra ra tika , teta kahilai hudaina fika fika Lol #gg
Coronavirus is a real message & challenge for human civilization , and an opportunity to unite the whole world and the humanity. Stay safe. Stay healthy. Tika Sanu ji - Your positive attitude , smiling laughter , creative singing is really superb. Your life is really bright with indreni. Chhatra Shahi , Pawal Rai and team is really beautiful. You guys are great. Go ahead.
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
Tika sanu aafule geet gayako bela maja le hasxa ani aru le geet gayako bela kun adero anuhar banako
🙏🙏🙏🙏🙏🙏🙏🙏👌✍️👂️👂️👂️👂️👂️👍️👍️👍️👍️✌️✌️✌️
टीका सानू को त सोर त राम्र
Dami xa
Ramailoxa indreni
छत्र साइले नाचेको टिकासानु र पसुपति
सरमले गाको ककसलाई हेरन मनछ
dammi
kesh century malai
Malai
मपनि
Tyil
टिका सानू र वसन्त लाई मन पराउने र इन्द्रेणी र इन्द्रेणी समाज नछुटाइ हेर्ने जति कति छौ ?
खतरा छ हाे दाेहाेरि त
मछु है यता मलेसिया मा
Very nice dohorika king हरुले गायको कति राम्रो,फेरि टीका सानुको हासो झनै राम्रो,
वसन्त भाइ सारै कडा र मलाइ मन पर्छ भाइको गायन शैली छाडा प्रबृत्ति मा नजानु होला टीका सानू त त्यसैनी भैगो सालिन्😘😘😘🙏
टीका दिदिको स्वोर अनि हासो मन पराउने कति?? म त 1nm फ्यान हुम्😘😍
जाहा छत्र साही त्याहा दोहोरिको रमाइलो कति हास्नु मत होइत पेतै दुखेउ गाथे
ईन्द्रेणी मा टीका सानू र छत्र शाही अनि कृष्ण कट्टेल sir नहुदो त कर्याक्रम हेर्न पनि कत्ती रमाईलो हुदैन
सारै राम्रो छ टीका बहिनी र वसन्त भाईको दोहोरी
आहा,
आज दोहोरीमा राजा रानी को भेट भएछ
खुसी लाग्यो ।।।
Ho tw ne bari
Sahi kura kya
वसन्त टीकाको दोहोरी सुन्दै हास्नेले हाजिर गर्नुस
👇️इन्द्रेणीमा हरेक पल्ट छत्र लाई उछित्तो😂😂
भाई र टिका बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज कृष्ण सर सबै नमस्कार
मादल बजाउने दादा हरुलाई माने कईले पनि नथाकने वा सलाम छ दादा हरु
धेरै रमाइलो दोहोरी वसन्त सर को र टीका सानू बहिनी को सुन्दा नै धेरै आनन्द आयो दिन भरिएको थकाइ पनि हरायो मेरो त हजुर हरु पनि सुन्न न भुल्नु होला है त।।
रमाइलो लाग्यौं बसन्ता ज्यु अाउनु भएको रैछ टिका ज्यु सम्पूर्ण मा नमस्कार
अरु विषय नै पाएनछन् खालि छत्रलाई उल्याउने ,नकाम टीका र वसन्तकाे, अाफ्नै हाइट घटाए
हाेइन अरु बिषय नै सकियाे कि के हाे छत्रलाइ खिल्लि उडाउन बाहेक केहि जाज्दैनन त केट्केटिले । छत्र दाई हाेचाे भए नि हरेक कुरामा फिट छन र तिमिहरु अग्ले भन्दा धेरै जान्ने पनि छन ।
Good 100% sahi ho hjr
टिका र गाउन्े केटा कति खिल्ली उडाकाे छत्र भाइलाई अाफनाे अनुहार कहिले एेनामा हेरेकाे छ तिमीहरूले मानछे सानाे भयर केहि हुदैन मन ठूलो हुनुपर्छ कलाकार भयर कलाकार लाइ सम्मान गरन जानुपर्छ गित गाउने तरिका भयन
yiniharule aafnu jat janaekahun
बसन्त जि को दोहोरी चाहिँ दम्दार लाग्छ होइ मलाई
टीका सानू जी अबदेखि दाेहाेरि गाउदा अरू नै प्रसंगमा गाउनु हाेला जहिल्यै पनि छत्र शाहीलाई हाेच्याएर मात्र गाउनु हुन्छ उहाँ हाेचाे भएर के भाे त उहाँमा अनेक प्रतिभा छन् त्यति धेरै प्रतिभा जाे कसैमा हुदैन ,ईन्द्रणी नछुटाई हेर्छाै पछिल्लाे समयमा तपाईले चाहिँ अति नै छत्रकाे खेदाे गरे जस्ताे लाग्न थाल्याे है , मन नदुखाउनु हाेला त्यति कुरा सुधारिदिनु हाेला हामी नियमित दर्शक भकाेले यति सुझाब दिएकाे मात्र हाे है ।
Kati hasdai ramailo garexann ta hernuss na they are enjoying.. Be positive yarr
हेल्लो छत्त्र मित्जी अरामै भन्न मन लाको छ
किनहाेला जतिअाय जाेगी कानैचिरेकाे भनेझै जतिलेपनी छात्रा भाईलाई जिस्काउने जिस्कीनुकाे पनि सिमा हुन्छनी बिचरा सबैकाे मनर इज्जत यउटैट हाेनी
You are right
कडा लाग्यो enjoy गरे महिले ! ! entire team लाइ धन्यवाद ! ! ! 🌹🌹
छत्र साही इन्देण मा अगि बडो भनेर डाहा गर्ने हरु धेरै छ्न
जता छत्र तेता बाल्यो अागो
आहा कति सुन्दर तस्बीर रमाईलो गित
Hain kati saro hepnu vko r chhatra dada lai
Love you chhatra shahi dada 💗💖💟💞
इन्द्रेणी समाज सम्पुर्न तिमलाइ 🙏🙏🙏🙏 ## दामी मिठो दोहोरी टीका सानु र वसन्त को ## छत्र शाहीलाई कतैबाट पनि छोदेन्न्😀😀😀👍️👍️
भाइ वसन्त र बैनी टीका सानू लाई धेरै धेरै धन्यबाद मैले तपाइहरुको कार्यक्रम टाइम मिले सम्म नबिराइ हेर्ने गर्छु। आजको दोहोरी सदाको भन्दा अलि फ्यान्टास्टिक लाग्यो। हाल म दुबइ देखि हो। नेपाल घर सुर्खेत यस्तै यस्तै रमाइला कार्यक्रम ल्याउनु होला भन्दै बिदा हुन्छु इन्द्रेणी टिम सम्पुर्ण लाई विशेष धन्यबाद।
छत्र दाइ लाई हेपेको मन परेनमलाइ
Tika.sanu.baini.sarmila.baini.basatnta.vai.bbal.dohori..xa.badhai.xa.all.timlai
सधैं भरी अरु को बेइज्जत गर्ने टिका दोहोरी की अरे बेइज्जत सहने छत्र साही लाई के भन्ने
हेर टिका सानु छत्र भाइ हरेक बिधा मा ट्यालेन्ट छन् ।great salute छत्र साही लाई
Hera Tika, timi vanda chhatra shahi dherai shalin ra buddiman 6n vanne kura nabirsanu....
कडा यार कडा दोहोरी
अनि टीकाको हासो 👌👌👌
#RamailoSalyan
बसन्त भाइ लाई इन्द्रेणी मा ल्याउनु पर्यो ।
आजको दोहोरी बसन्त भाइको र टिका सानु सङ्घको दोहोरी सारै राम्रो लाग्यो ।
बिचरा छत्र दाई सारैपो हेपेछन्न छ
सारै रमाइलो आहा
👌✍️👂️👍️👍️👍️👍️👍️👍️👍️👍️✌️✌️✌️✌️✌️✌️👇
क्षत्र शाई होचो भऐर केसारो हेपेको हाहाहा 👌👌👌👌👌👌👌👌
नेपाली लोक सङ्गीत र टीका सानूलाई मन पार्न को को हुनुहुन्छ। यता हाजिर हुम है त।।।।
जे हो जसो भयपनि रमाइलो छ गीत अनि छत्र साही ले पनि बीच बीचमा एक दुई झटारो दिनु पर्ने हो दुबै गायक गायिका लाई धेरै हासो भयो तर के गर्ने टीका को र छत्र साही को गित ले तहल्का मचाय को छ जय होस् इन्द्रेणी समाज अनि इन्द्रेणी कार्यक्रम सधै सफल होस्
जताबाट गुमाय र छात्रलाई हेप्छन यार कलाकार भयर अरु बिषय केही पाउदैन लाग्छ
😥😥😥😥😥😥
टीका पनि सबै कुरा मा अबल देखिनुहुन्छ सबैलाई नमस्कार मेरो दस औंला जोड
I love you chhtra g
Sahi
टीका सानुले छत्र शाहिलाई उडाउथ्यो आकत झन गायेक पनि रोमान्टिक परेछ छत्र झनै फिलिलि पार्दियो but i love boath tikaa and chhatra
Woww basant ji my febrt malai ekdam man parcha basnt ji ko awaj 😘💓
अर्काको यति बिधि बेइज्जती गरेर पनि लोक दोहोरी हुने नै रहेछ । सँस्कार र सँस्कृतिको जननी इन्द्रेणी रे ? कसैले त टीकालाई दोहोरीकी रानी पो भन्छन् । के देखेर हो कुन्नि? सदैब बेइज्जती सहेर बस्ने छत्र शाहीलाई मेरो धेरै सम्मान छ ।
🙏🙏🙏🙏🙏
Chhatra shahi is great
यसैलाई नै लोकतान्त्रिक गणतन्त्र भन्या है ।
सही हो ।
छत्र लाई किन सधै घोच पेच किन हून्छ
@@samsersamser4861 , तोरीलाहुरे दर्शकहरुबाट प्रत्यक्ष लोकदोहोरीकी रानीको पगडी गुथाइएकी टीका सानुले त यति तल्लो स्तरका शब्दहरुको प्रयोग नगरे हुने हो । डल्ले, पुड्के, मट्याँङ्रे, फिस्टे, ढाइ फुटे के के हुन् के के । इन्द्रेणी कार्यक्रममा सँस्कार सिकेका रे ! थुइक्क ।
सारै रमाईलो दोहोरि 👌👌💖💖
एकम।राम्रो लाग्यो ।। बसन्त जी र टीका सानु को दोहोरी
धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी समाज लाई
हाेचाेत सबैत हुन्छननी केकानै अल्का भाकाहरु बिचरा छात्रा भाइ नरिसाउने भयरहाे म ताेथाउमा भाकाेभय उइले निस्कीन थिय यस्ता जाबा डियुटी खुट्टा भय जुट्टा कति मजाक टर्नुकाे पनि सामा हुन्छ याे भाइलाईत लास्टै खिल्ली उराउछन ईनी अल्का भैखाकाले
Indrenika hero chhatra shahi ra shabhya gayka tika sanu ko supper prastuti
ब्रो छ्स्त्र हाम्रो साथ छ हिकमत लिनु
aati mitho voice tika sanu ko jay indreni samaj .
होइन हो हजुर यो त अत्ति नै भयो होला यसरी एक अर्कोको बेय्जात गरेर पनि के दोहोरी गाउनु र हो।
Tero bauko beija garyo k ho geet gauda pane
Dherai ramro lagyo Tika sAnu ra Basanta
वसन्त लाई धेरैमा देख्न पाइयो खुसिलाग्यो वसन्त को भोइस राम्रो लाग्छ
छत्र शाही is Great
के सारो हेपेको chhatra शाही
Lai होचो भनेर
टीका सानू Rip
Chhatra शाही great
My favorite Chhatra
होनि साच्चै हो....🇳🇵🇳🇵
कृष्ण दाइ बिना इन्द्रेणी मा खल्लो भयो
साचैकै जोडी सुहाउछ है दुबै उस्तै राम्रा येउतै छेत्र्मा काम पनि कोमेन्त मा केही मन दुखायको भय छेमा दिनुस है धन्यवाद।
बिछट्टै रमाईलो लाग्यो
ओहो आहो सर्र्र्र्र्र चैट बबाल हेन्सम दोहरी सब्बाश Tiका दिदी र फाल्साना सर अति रमाइलो
धेरै रमाइलो दोहोरी निकै हसायो
comedy मस्त रमाइलो भो
इन्द्रेणी समाज हेरेर बस्नु हुने सम्पुर्णमा सम्पुर्णमा धन्यवाद,,,,! रमाइलो को लागि छत्र जि सङ्गको शब्द चयनले यहाहरुलाई अनर्थ नहोस।।।साथ दिनु हुने टीका सानू जि,छत्र साही जि लगायत सम्पुर्ण मा आभारी।।
Rip tika Sanu an u
I lop Chhatra shahi
Dohori ko Hero Chhatra Shahi
Sps syangja
indre samaj ma tika ra basnt ko yo jodi lai dhetai 2 badhai yo jodi koaajiban satha mile jhan kati ramro hola bhandai feri feri yasai gari suni rakhan pau bai
wow Basant dadako voice kya dami geet ustau boli ustai
धेरै रमाइलो दोहोरी!😁 सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद छ।।
बसन्त भाई र टीका बहिनी लाई बधाई छ धेरै दिन को भेटघाट हुदा बसन्त भाई शीत खगेन्द् दाइ लाई नि मिसियु
टिका भन्दाभन्दै हिजो आज पताङिन बेर छैन अरू को मजाक गरे र केको दोहोरि गाउने
दोहोरि
राम्रो लाउला मीठो खाम्ला टन्न कमाएर सके सम्म लड्नै दिन्न हिन्छु समाएर wow
जो जस्ले जो सँग गित गाय पनि छत्र शाहिलाई डाहा गर्छन किनकि छत्र हाहिले राम्रो गायको देखेर सायद बिचमा ल्याउछन
Sahi kuro
आज झनै रमाइलो लाग्यो छत्र लाइ नै बिषेस गीत बनेर हसाए
बसन्त भाइको श्वर चैँ सारै राम्रो लाग्यो।
ओ माइला गट।।।
टीका सानू लाई अलि सन्चो छैन जस्तो छ रेस्ट्व गर्नु सानू ।।।
मलाई सारै मन परेको दुबै जनालाई मीठो सम्झना को साथै ऊच्च सम्मान ।
Dherai ramro lagyo Tika sanu ra Basanta ko dohori
राम्रो छ भाइ वसन्त शुभकामना ।
किन होला जैलेपनी छत्र साहिलाइ होच्याउने के छत्रले चाहेर बन्ने होर सरिरको बनोट
Basnt g tika sanu ramro xajai ramro garnu ko lagi suvkaman
wow maro favoret kalakar haruko bajod prastuti i like basanta tika and chhatra .......anye indrani temlai namskar
गायक गायिका भएर आर्कालाई हेपेको राम्रो भएन जहिल्यै खसालेर गाउने तरिका भएन
अघिल्लो पटक कृष्ण कडेल लाई नि हेपेको थिय😂😂
Wowo very nice dhori song missu tika sanu
Chhatra shahi jatw ni prafacet
Ghhatra tika sanu love 💘 you
टीका सिस यसरी हराउनु भएन होइ इन्द्रेणी सुनसान बनाएर 😂😂😂लु आज कति रमाइलो 👌👌👌
Such a kind heart wala person Chatra dai....lots of respect and Tons of love to indreni family....
jata jata hunxa chatra ra tika , teta kahilai hudaina fika fika Lol #gg
dohoriko king basanta aja man parni jodi .......
Tika ra basanta ko jori Dari ramro lagyo dohari ramaelo xa 👍👌👏🌷🌲🌹
हेल्लो पवोल सम्दी अरामैहुनुहुन्छ हजुर
Coronavirus is a real message & challenge for human civilization , and an opportunity to unite the whole world and the humanity.
Stay safe. Stay healthy.
Tika Sanu ji - Your positive attitude , smiling laughter , creative singing is really superb. Your life is really bright with indreni.
Chhatra Shahi , Pawal Rai and team is really beautiful. You guys are great. Go ahead.
धेरै राम्रो छ
chhatra sahi very good boy
बसन्त तपाईं आफैमा होनाहार गायक हुनुहुन्छ तपाईं को हरेक् प्रस्तुति अब्बल छ तर म टिका को अगाडि होपलेस् हुन्छु भन्न तपाईं लाई शोभनीय हुँदैन ।
Dherai ramro dohori
कुरा ान्तै मोडियो
छत्र दादा लाई धेरै हेपे आज बिचरा मलाई सारो माया लागो
टीका सानी तिमी भनेसी म हुरुक्कै हुन्छु। तिमी मेरो ईन्टरनेस्नल क्रस। के छ तिमिमा म त मर्छु होला यार। कसम तिमिलाई भेट्न् मन छ
हुमा अस्ति पावल सग लागेरनि छत्रलाई छाडि