EXCLUSIVE: संसदमा झडपको स्थिति । सभामुखलाई आच्छुआच्छु पारेपछि..Samsad-Mahesh Bartaula-Madhav sapkota

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024

КОМЕНТАРІ • 321

  • @valglookingsee
    @valglookingsee 6 днів тому +29

    सबै लाइ देश बाट लखेटने यता हाजिर हुमत साथिहरू

  • @khojima
    @khojima 6 днів тому +25

    हान्नु पर्छ यो रघु पन्तलाई जे सुकै होस यसलाई ठोकौ।😊

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 6 днів тому +8

    सभामुख महोदय सजायँ पाएका , अपराधिक मुद्दा चलेका आरोप लागेका , भ्रस्ताचार प्रमाणित भएका , फौजदारी मुद्दा लागेकाहरु लाइ सांसद भित्र निषेधित गर्नु पर्छ ॐॐॐॐॐ

  • @user-lm9ns8fk2z
    @user-lm9ns8fk2z 6 днів тому +10

    केपि का झड्केला छोरा आगामी चुनावमा सबै उत्तानो पर्छन ग्यारेन्टी हो

    • @tejbmalla4096
      @tejbmalla4096 5 днів тому

      दिवा सपना हो है सर तर म कसैको समर्थक हैन अनुमान मात्र हो

  • @valglookingsee
    @valglookingsee 6 днів тому +12

    यि सबै लाइ डाडाँ काट्नु पर्छ। अहिले सम्म समसद र मन्त्री भयका लाइ डाडाँ कटाउनु पर्छ। जन्ता हरु नयाँ लाई भोट हालै है जनता हरु

  • @aveethkhanal
    @aveethkhanal 6 днів тому +3

    वा,,,, महान नेता ज्यु हरु,, कति महत्वपूर्ण बिषयमा छलफल गरेर हाम्रो महत्वपूर्ण समयको सदुपयोग गरिरहनुभएको छ हजुर हरुलाई हार्दिक बधाई,,, यही नै हो देश र जनता को निम्ति गर्नु पर्ने काम😢😢😢 यस्तै दिन देख्न काे लागि हाे जनता ले हजुर हरुलाई जिताएको 😢

    • @shresthasubas8844
      @shresthasubas8844 6 днів тому

      एमाले ले त झन कति राम्रो गरेको थियो हाम्लाई थाहाछ ? तेहि भएर एक तर्फ भएर कमेन्ट नगर्नु नै राम्रो

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 6 днів тому +3

    एमाले काग्रेस लाई डाडा न कटाए सम्म देश र जनता ले सुख शान्ति पाउदैन धन्यवाद

  • @rameshgurung1302
    @rameshgurung1302 6 днів тому +6

    साभामुखको अराजकिया क्रियाक्लब धेरै भो झोले खाते सभामुख

  • @karnathapa8842
    @karnathapa8842 5 днів тому

    यी सबै पार्टी हरुको यो अन्तिम संसद हो। अब आउने निर्बाचन सम्म संसद मा मुढभेड के गर्नु पर्ने हो गरौ। आगामी निर्वाचन पछि नेपाली जनताले प्रबेश निषेध गर्ने छन। धन्यवाद ।

  • @GurungSujal-g9g
    @GurungSujal-g9g 6 днів тому +8

    पन्त पागल नै हो

  • @HemRodung
    @HemRodung 5 днів тому +1

    बैगुनी केटो र यो सुङ्गुर का बिर होकि रघुबिर हो? एमाले सिध्याउछ। जनता लाटो छैनन।

  • @manojbaruwal2518
    @manojbaruwal2518 5 днів тому

    साम्सद लाई तलव दिनु हुदैन तलब खायर झगडा गरेर बस्ने यहि झगडा गर्न गयका हौ तिमिहरु

  • @purnakhadka8422
    @purnakhadka8422 6 днів тому +17

    बहुमतको तागतमा अराजक सरकार

    • @tekkarki8900
      @tekkarki8900 6 днів тому

      Bideshi shaktiko aadma rastraghatiharu ko arajak????

  • @dilipshahi1122
    @dilipshahi1122 5 днів тому

    माहाकालि बेच्दा यहि सभामुख को भोट महत्वपुर्ण बनेको थियो यहि देशद्रोहि सभामुख ले हुस्ताक्षर न गरेक‍ भय आज माहाकालि पुरै नेपाली को हुनेथियो

  • @karanbhul4749
    @karanbhul4749 6 днів тому +6

    केपी ओली का खातेहरु के सम्बिधान सभा को पालना गर्छन् सम्बिधान सभा को धोजा धोजा बनाउने काम मात्र गर्यो
    यिनी नालायक हरु लाई नेपाली जनताले
    चौरासी मा संसद बाट टाढा राख्नुपर्छ

  • @TejmanSinjali
    @TejmanSinjali 6 днів тому +6

    एमाले पाती हार्दिक श्रद्धाञ्जली

  • @DineshKc-m7x
    @DineshKc-m7x 6 днів тому +3

    यो माचिग्ने सभामुख एमालेको भएकोले अरुलाइ समय दिदैन होला खाते

  • @gobindapdgajurel2826
    @gobindapdgajurel2826 6 днів тому +1

    जनताको कुनै मतलव छैन,आपसमा बाझ्ने भत्तापचाउॅने !!वा!! हाम्रा माननीय ज्यूहरू........!!!!लाज घिनले साथ छोडेछ है. !!??

  • @meenakesimeenakesi6652
    @meenakesimeenakesi6652 5 днів тому +2

    ठुलाे भयाे सबामुख यसलाई हटानु पर्नेछ

  • @Gopal-t1s4d
    @Gopal-t1s4d 5 днів тому +1

    यमालेकाे सभामुखले यकतारिफिक गर्छन त तिमी जन्ताकाे सभामुख हाे कि पाठिकाे झाेले हाे

  • @chhabirai9642
    @chhabirai9642 5 днів тому

    तेरिमा झ्याक्ने कहिले काहीँ त लाक्पा खेल्नुनी हौ कति देवा थापा र सन्तोस थापा को मात्र कुस्ती हेर्नु💪💪💪

  • @bharatkumarshrestha6292
    @bharatkumarshrestha6292 5 днів тому

    नेपालको सदन कुकुर र बिरालोको अखडा भयो।धन्न हामी अभागी नेपाली ।कहिले सु:ख पाउने हामी नेपाली!

  • @dipakbamma6271
    @dipakbamma6271 5 днів тому

    जङ्गलिहरुको व्यवहार अझै उस्तै छ।तेसैले यिनहरु समाप्त पार्न जरुरि छ

  • @gobardhanbhattarai4081
    @gobardhanbhattarai4081 5 днів тому

    ठूला भनौदाहरूबाट ज्ञानगुनका कुरा सुन्न/सिक्न गएका विद्यार्थि भाइबैनीहरूले के सिक्ने होला? पशुहरू भन्दा पनि सम्मान हुन जान्छ। जनताको कर खाएर ढाडिएकाहरू अनमत्त छन् ।

  • @user-kr7ql6kc4p
    @user-kr7ql6kc4p 5 днів тому

    यो देश मा सबभन्दा बढी संसद अबरुद्ध गर्ने पार्टी एमाले हो

  • @miss-zq9yp
    @miss-zq9yp 6 днів тому +1

    जन्गाली शैली भो सभामुख ज्यु जो जो ले अराजक गर्छन यनीहरूलाई ठिक पर्नु पर्यो यो त अति भो ।

    • @tekkarki8900
      @tekkarki8900 6 днів тому

      Kaslai thik parne ho ra hjr. ?? sabai manxe marera , chori dakaiti lootpat garera aayeka rexan..

  • @rupesrai7240
    @rupesrai7240 5 днів тому

    यो भन्दा राजा ठिक छ। तलब, भत्ता पचाउने तरिकाले जनताको समस्या ई दलका गाँडहरु ले के समाधान गर्छ!

  • @BedkumariSapkota
    @BedkumariSapkota 5 днів тому

    सुबास चन्द्र नेम्बाङ बाट सिकेको रहेनछ अहिलेका सभामुख ले ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 6 днів тому

    सधैँकोलागी अस्थीरताको राजनैतिक ब्यवस्था बोकेर आएको नेताहरुकोलागि उत्कृष्ट संबिधानको रक्षा गरौँ।

  • @pradippudasaini9868
    @pradippudasaini9868 5 днів тому

    सभामुखले पाटी गत काम गारो

  • @pitarajghimire783
    @pitarajghimire783 5 днів тому

    केपि देशद्राेहाे देशबाट लखेट्नु पर्छ।

  • @girjalimbu1003
    @girjalimbu1003 6 днів тому +4

    यसको नाम त रघुजी होइन हघुजि पन्त हो

  • @prembk9915
    @prembk9915 6 днів тому +1

    हरे राम दुख लाग्छ यो व्वस्था धरापमा पर्ने भयो

  • @kuberkhadka5478
    @kuberkhadka5478 5 днів тому

    यो प्यार प्यार पादे जस्तो कराउने आइमाई को हो

  • @Man-qw9gp
    @Man-qw9gp 5 днів тому

    सभामुख पनि।उईमुलाकाे ड्याङ हाे।सभामुख

  • @rajeshdeuja1102
    @rajeshdeuja1102 5 днів тому

    महाकाली बेचुवाहरु जन्तानै उठनु पर्छ

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f 5 днів тому

    अन्तर्राष्ट्रिय दलाल भएपछि समर्थन गर्दछ,नेपाली जनताले ज्यानमार्ने अपराधीलाई हत्यारा भन्दछ।

  • @bhagwatbelbase6464
    @bhagwatbelbase6464 6 днів тому

    कहिँ कतै कसैलाई भलो छैन सबै को कालोब बजरि हटाउन पर्छ है

  • @Bhuwan555
    @Bhuwan555 5 днів тому

    लाजसरमले पनि लाज मान्छन् होला यिनीहरूलाई देखेर

  • @NakKhadka
    @NakKhadka 5 днів тому

    यी डाका हरुलाइ देश बाट कहिले लखेट्ने होला र देस ले शन्ती पाउछ

  • @haripoudel1119
    @haripoudel1119 5 днів тому

    २००७सालका आन्दोलन लाई के भनेर सम्बोधन गर्ने होला त्यो इतिहास ताजै छ कति घाइते भएको थिए कति ले मृत्यु बरण गर्नुभएको थियो कति लुटिएका थिए राजनीति र व्यवस्था परिवर्तन का निम्ति भएका जन आन्दोलन नै थिए पुन सम्झौता भइसकेको कुरा उठान हूनु अशान्ति कोे विजारोपण हो

  • @ngtm2.8
    @ngtm2.8 5 днів тому

    यो महेश बर्तौला जस्तो पतित व्यक्ति कोहि छैन होला, कति चाकडी गरेको हो ओलिको! आफ्नो विवेक दिमाग भन्ने पनि केहि छैन यसको गोबर नै गोबर भएको दिमाग

  • @pardeshikiran25
    @pardeshikiran25 5 днів тому

    सभामुख नै एमाले पार्टीको पर्यो कसरी गरोस निष्पक्ष निर्णय

  • @Mrghayal-g3o
    @Mrghayal-g3o 5 днів тому

    कति रमाइलो हो 😅😅😅

  • @krishnarayamajhi4429
    @krishnarayamajhi4429 5 днів тому

    हिजो को नी हत्यारा नै हो ,आज नी त्यो आदत छ , धमकी दीने लाई पेलेर जान पर्छ

  • @HEMRAJGAUTAMGautam
    @HEMRAJGAUTAMGautam 6 днів тому +10

    कसम यो खगेन्द्र सुनार ले भनेको यथार्थ भयो यो बाहुन वाद को चाडै निस्कर्स आउछ जनता ले गोद्छ्न कुन दिन

  • @rayabdrthapa76
    @rayabdrthapa76 6 днів тому

    यत्ती गरेर नेपाली को रगतपसिना को पैसा पचाउन गएका भुश्याहा हरु

  • @giripokhrel2761
    @giripokhrel2761 6 днів тому

    अनि सभामुखनै एमालेकाे धाेतरहेछ अनियस्ताकाे केआसागरौ

  • @hencypasa
    @hencypasa 6 днів тому +1

    धेरै राम्रो काम गदाहाहरु😃

  • @krishnabishwakarma3264
    @krishnabishwakarma3264 6 днів тому

    फटाहाहरू लाई सान्ति चाहिएको छैन

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 6 днів тому

    जनताकाे मतकाे अपमान भाे, चाेर र डाकाहरूले जस्तै गरे ।

  • @rajaramdumaru7948
    @rajaramdumaru7948 5 днів тому

    जनताबाट निर्वाचित सासद महोदयहरु मन्त्री, मुख्य मन्त्रि प्रधानमन्त्री बन्नका लागि भागबन्डामा तलिन सिध्दान्तहिन जनविरोधी कार्य गर्नका लागि होइन कि जनताको हितमा मौलिक हक हित र अधिकारका कानुन बनाउनमा पठाएका हुन भन्ने बुझ्नु जरुरी छ र यसको

  • @arjundhakal5129
    @arjundhakal5129 5 днів тому

    भष्मसुर का सन्तान

  • @padamsen4698
    @padamsen4698 6 днів тому +3

    सत्ता बिना बस्नु पर्दा हत्याराहरुलाई गाह्रो भएको छ!

  • @user-km8hs6cu9v
    @user-km8hs6cu9v 5 днів тому

    जनताका पसिनाबाट भत्ता पाकी हाल्छ कामधाम सग के मतलब छी

  • @bpanuraghi8224
    @bpanuraghi8224 5 днів тому

    ए पन्त डाँका माओवादी को कुरा उठाएर अब एमाले लाई काहा पुर्याउन खोजेको।

  • @pitarajghimire783
    @pitarajghimire783 5 днів тому

    तपाईंको बाउ केपि प्रति हिम्सा अब भयाे भने तपाईंले सम्सदमा के बाेल्नु हुदाेरहेछ हरौ ।

  • @dipakbamma6271
    @dipakbamma6271 5 днів тому

    जङ्गलिहरुको व्यवहार अझै उस्तै छ।तेसैले यिनहरु समाप्त पार्न जरुरि छ 3:55

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 6 днів тому +1

    सभामुख एमालेकाे झाेलेहाे ।

  • @pranjalxd10
    @pranjalxd10 5 днів тому

    Oliko savamukkh honi

  • @kbadhikri8418
    @kbadhikri8418 6 днів тому

    एमालेले देश खायो सदन पनि खाना खोज्दैछ. जय घण्टी

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 6 днів тому

    ई गुहखाने चाेरहरूलाई कस्ले लखेटला ।

  • @GiriThapa-c7q
    @GiriThapa-c7q 6 днів тому

    तलब भत्ता खाको पचाछ मुर्दारहरुले ।

  • @reshamneupane7893
    @reshamneupane7893 6 днів тому

    नेपालको सन्सद्को गतिविधि ! धिक्कार

  • @DipakRegmi-m5q
    @DipakRegmi-m5q 5 днів тому

    याे सभामुख एमालेकाे पुरै झाेले रछ

  • @rajutamang-e2f
    @rajutamang-e2f 5 днів тому

    उखानेकाे नाेकर रघुजि भातमाराले के बाेल्दैछ ,देशलाई भ्रष्टाचार बाट तहसनहस पारेर😅😅😅

  • @abhash465
    @abhash465 5 днів тому

    त्यो महेश बर्तौला ओलीको नयाँ हनुमान हो,पुराना हनुमान काण्ड लागेर सेलाको छ आजकल

  • @BedkumariSapkota
    @BedkumariSapkota 5 днів тому

    सभामुख पनि संविधान भन्दा माथी त होइन होला नि ।

  • @indrajeetthapa7866
    @indrajeetthapa7866 5 днів тому

    यस्तो दलाली हरु लाई त बम बलास्ट गरेर नर्ग मा पठाइ दिनु पर्ने हो

  • @AjayaThing
    @AjayaThing 5 днів тому

    हत्याराहरुको चरीत्र थुथुथुथुथु

  • @Sisokatwal
    @Sisokatwal 6 днів тому

    अराजक सरकार

  • @durgagurung692
    @durgagurung692 6 днів тому

    Prayaxe karye kari yo desh lai chahko xa

  • @kamantamang6726
    @kamantamang6726 5 днів тому

    केपी को झड्ककेलो हरु बहुलाउन थाले

  • @JagatShrestha-jt5ju
    @JagatShrestha-jt5ju 6 днів тому

    इ देश का धमेरा लुटेरा हरु जनताको मुद्दा उठाउने ठाउमा झगडा गरेर बस्छ्न के जनता ले इन्का झगडा हेरेर बस्नु पर्ने हो?

  • @shivaharichaulagain6170
    @shivaharichaulagain6170 6 днів тому

    उठै वसै भत्ता पचाउ है हजुर ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 5 днів тому

    वास्तवमा मार्नुपर्ने जति कसरि बाचे कसरी?

  • @milanxetri5655
    @milanxetri5655 6 днів тому

    हेर हेर नेपाल का चोर नेताहरु को पारा 😂😂

  • @gopipradhan1828
    @gopipradhan1828 6 днів тому

    रघुजिको बोलाइ सान्दर्भिक भएन😊

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 5 днів тому

    देबेन्द्र पौडेल ज्युको भनाइ ठिकछ शान्ति प्रक्रिया लाई बिथोल्न खोज्नु दुर्भाग्यपूर्ण हो!

    • @keshabdc3947
      @keshabdc3947 5 днів тому

      Himsalai himsa vanda santi process bigrinx kahi??jungali soch sadhai narakhau??manab banau.jungali kaile samma banirakhne atankariharu??lajmardo

  • @sitakisan1072
    @sitakisan1072 6 днів тому

    यहिबेला जन्ता भित्र जान मिल्ने भय यिनिहरुको तमासा देखिने थियो।

  • @rawal4981
    @rawal4981 5 днів тому

    Mao adi Sahi x

  • @somraj7012
    @somraj7012 6 днів тому

    यिबाँदरहरुको झगडा कहिलेसम्माहो कुर्सिकैलडाइ भागबण्डाकैलडाइ खोइसकारात्मक कानुनबनाको यस्ताबाँदरहरुलाइ सँसदमापठाउनु हाम्रोभुलहो पखआउनेचुनाबमा।

  • @prakashghimire3189
    @prakashghimire3189 5 днів тому

    खोला नदि बेच्ने बैंक लुट्ने बम पडकाउने सबै चोर डाका हरुको झुंड को त छ सम्सद भबन म एमाले काङ्ग्रेस माओबादी कुनै मान्दिन र तिमी हरुको कुन संविधान छ देस लुट्ने र जन्ता भिडाउने एहि इ चोर हरुको संविधान माओबादी चोर हरुको हिंसा नै थियो

  • @JogilalJoshi
    @JogilalJoshi 5 днів тому

    हैन याे सबामुख हाेकि एमालेकाे कार्यकर्ता

  • @krishnabishwakarma3264
    @krishnabishwakarma3264 6 днів тому

    फेरि लुकेर हिडने दिन नआवश याद रहोश

  • @DineshKc-m7x
    @DineshKc-m7x 6 днів тому

    यो माचिग्ने एमालेको छाउरोलाइ हानन त्यहि

  • @PraladKattel
    @PraladKattel 6 днів тому

    भेडाहरुगरिबकाे पसिना चुसेकाछन अनिझगडा गरेकाेनाटक

  • @KhagendraGharti-ts2ck
    @KhagendraGharti-ts2ck 6 днів тому

    यी एमालेका सभासदहरुलाई सदन भित्रै गोडौं के 😂

  • @lilasitaula
    @lilasitaula 6 днів тому +1

    Rip Rip ri

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f 5 днів тому

    मान्छे मार्न पाईन्छ हिसा भन्न नपाईने वहाँ

  • @SamarpanBasnet-gu9vl
    @SamarpanBasnet-gu9vl 6 днів тому

    kp ओलिको भतुवा 2 3 जना संम्सद

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 6 днів тому

    किन त्याे शब्द बाेल्न पर्याे, सबैले संयमता अपनाउन किन नसकेकाे ?

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 6 днів тому

    एमाले लन्ठेहरु केखाेजेका छन। जेपनिबाेल्न मिल्छ ।

  • @SukraMagar-b3p
    @SukraMagar-b3p 5 днів тому

    Nepalko ke kanun manne ra ke sammidhan manne sansadko manisharulai mtry kanun bhayakohuda tesaile nepalma kanun mareko jastai chha jay nepal

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 5 днів тому

    असफल सभामुख देखिमुभयो

  • @bivhishankc198
    @bivhishankc198 6 днів тому

    King is wright

  • @krishnathapa5623
    @krishnathapa5623 6 днів тому +1

    yo vastacharilai jogauna ko lagi baneko sarkar

  • @tirthagurung9924
    @tirthagurung9924 6 днів тому +1

    Yestaa khaate haru le samsad bhawan bhariye ko chha ani ke ko bikaas ?

  • @amritbudha7872
    @amritbudha7872 5 днів тому

    नेपाल सरकार बात अनिया र अते चर बेल्टकार् हरु घंटना भयाको थियों त्योलाई के भने

  • @RamuGhimire-xf2xm
    @RamuGhimire-xf2xm 5 днів тому

    कांग्रेसको को पागल भएको सभामुख खाते