जुठाे/सुतककाे वास्तविकता बुझाैं, टीका लगाउन नराेकाैं | काेषराज न्याैपाने

Поділитися
Вставка
  • Опубліковано 13 жов 2021
  • श्राद्धविद् काेषराज न्याैपानेले विजया दशमीकाे सन्दर्भमा टीका राेकिने अवस्थालाई बताउनुभएकाे छ । जुठाे/सुतककाे वास्तविकता बुझाैं, टीका लगाउन नराेकाैं भन्ने विचारलाई यहाँ प्रस्तुत गरिएकाे छ ।
    Fallow me : UA-cam : / @sanskritsarasee
    Facebook : / mahananda.timsina .
    1 अन्य भिडियाे लिंक - 1. • संस्कृत समृद्ध भाषा हा... 2. • संस्कृतस्य केन्द्रम् :... 3.
    • संस्कृत भाषा किन महत्त...
    bit.ly/3gI4FUd
    • संस्कृत पढ्ने विद्यार्...
    • संस्कृतसम्भाषणम्-१,अभि...
    • संस्कृतसम्भाषणम्-२, अक...
    • संस्कृतसम्भाषणम्- ३, स...
    • संस्कृतसम्भाषणम्, पाठ:...
    • संस्कृतसम्भाषणम्, पाठ-...
    • संस्कृतशिक्षणम्-२०, सं...
    • युवा पिँढीमा चरित्र नि...
    #Sanskrit_Sarasee #संस्कृतसरसी #Mahananda_Timilsina

КОМЕНТАРІ • 192

  • @khumankarki1793
    @khumankarki1793 2 роки тому +11

    प्रस्न कर्ता र उत्तर दिने गुरु दुबै लाई धेरै धेरै धन्यवाद समय सान्दर्भिक र ठाेस सास्त्रीय नियम अनुसारकाे र अति अाबस्यक बिसयकाे प्रचार गरिदिनु भएकोमा फेरि पनि धन्यवाद र यो समयमा बिग्य पन्डित गुरुहरुकाे कमि दुदै गयकाे हुनाले सधैंभरि यो संचारकाे माध्यम बाट यसरी नै सबैलाई चेतना फैलाउनु हाेला र अहिले गुरुले भनेजस्तै जथाभावी मनलाग्दी हिसाबले बिना अाबस्यक अर्थ न बर्थले जुठो बार्ने चलन अायकाे छ र यसमा यसपालिको दसैंमा म अाफै पनि काका काे बार्सीक जुठो काे कारणले मनाहीयन र अादि ले भने मनाय हाम्रो all परिवार अबुझकाे कारणले

  • @dineshthapa7132
    @dineshthapa7132 2 роки тому +16

    गुरु हजुर ले भन्नु भएको मलाई 100%rite

  • @omkardhojkarki5808
    @omkardhojkarki5808 2 роки тому +9

    विजया दशमी र टीकाकाे शुभकामना हजुरलाई।अहाे कस्ताे सान्दर्भिक ठाेश
    र चाहिएकाे सन्देश आयाे सरबाट।बहुत
    धन्यवाद।सनातन संस्कृति बचाउनु पर्छ।

    • @krishnabhusal6180
      @krishnabhusal6180 2 роки тому

      गुरूजिनमस्कार दशैको टिकाको बारेमातभन्नुभयो जुठोपरेको 11 दिनमाटिकालगाऊन हुन्छ भनेर तर आफ्नाघरका कुलकुलाईन पुजनिकि नपुजनि कृपया तोपनि बताईदिनुभय राम्रो हुनेथियो गुरू

  • @user-fp1gr4bq2q
    @user-fp1gr4bq2q 2 роки тому +6

    सादर प्रणाम प्रा० ज्यु जानकारी लागि

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 2 роки тому +5

    कुरा सही हो नि, जय होस्

  • @rameshrajbhandari1977
    @rameshrajbhandari1977 Рік тому +1

    गुरूकाे भनाइलाई समर्थन गर्दै शुभकामना

  • @yamrajoli5723
    @yamrajoli5723 2 роки тому +7

    श्रीमान मरेमा श्रीमतिले काजक्रियामा बस्ने चलन छ तर श्रीमति मरेमा श्रीमान काजक्रियामा बसेकाे देखीदैन यसाे किन भएकाे हाै प्रस्ट पारिदिनु पर्याे गुरू ज्यु

  • @puspapanthi4337
    @puspapanthi4337 2 роки тому +1

    सारै सान्दर्भिक कुरा सुनाउनु भयाे गुरुजि धन्यवाद छ

  • @gitatimilsina4201
    @gitatimilsina4201 Рік тому +1

    मलाई मन परेन छाेरीलाई हेपे जस्तो लाग्यो , समय अनुसार कुरा गर्नु पर्ने हाे

  • @surajgautam1073
    @surajgautam1073 8 місяців тому

    आदरणीय गुरु 🙏♥️ हार्दिक नमन गर्दछु गुरु हजुरको अमृत रूपि शब्द सधैं यो कान मा गुन्जि रहोस्।‌‌♥️🙏❣️🌸🇳🇵🦋

  • @jeetabhandari8257
    @jeetabhandari8257 2 роки тому +4

    सहिकुरा गुरु जि को

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 Рік тому +2

    धेरै सारगर्भित कर्मकान्ड बारे जानकारी ! धन्यवाद गुरुजी !!

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 Рік тому

    अत्यन्त उपयोगी सन्देश प्रवाह गरेर ठूलो गुन लगाउनु भएको छ अहिले जानेर हैन आफुलाई जेलाग्यो त्यहि गर्नुपर्छ भन्ने अल्पज्ञानि हरुले समाजमा भ्रमछरेर अलमल पारिदिएका छन् उनिहरुकोपनि बुद्धिको बिर्को खोलिदिनु भएकोमा धेरै धेरै धन्यवाद गुरुलाइ ।

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 2 роки тому +2

    मेरो मनले जे देखेको थियोे त्यही भन्नुभयो धन्यवाद

  • @sudenshrestha9132
    @sudenshrestha9132 2 роки тому +1

    Saarai mitho lagyo hajurko kuro

  • @user-xm1jx9ql6h
    @user-xm1jx9ql6h 5 місяців тому

    दक्छिना दिनु पर्छ भनेर होला बारेकोचै 😂😂😂धन्यवाद गुरुबा ।

  • @shahbhavani9304
    @shahbhavani9304 Рік тому +1

    मलाई सारै राम्रोलाग्यो गुरुको कुरा

  • @bishnachand2271
    @bishnachand2271 2 роки тому +3

    धन्यवाद गुरूजी

  • @purushottamkhadka7724
    @purushottamkhadka7724 2 роки тому +1

    सहि हो गुरु को भनाइ

  • @rainepal8173
    @rainepal8173 Рік тому

    धन्य वाद छ!
    बाह्मण बाजे गुरु पण्डीत🙏🙏♥️🇳🇵

  • @helloworld-vw4px
    @helloworld-vw4px 2 роки тому +2

    Sahi kura guru

  • @sunilbhatta7968
    @sunilbhatta7968 Рік тому +1

    जय होस गुरु

  • @rawallal7706
    @rawallal7706 2 роки тому +2

    Thanks a lot . Pandit jee !

  • @suzanaaryal3457
    @suzanaaryal3457 Рік тому +1

    Dheryi ramro batai din u bhayo pandit jiu

  • @umakhatiwada6870
    @umakhatiwada6870 2 роки тому +2

    100% sahi ho guru ati chita bujo

  • @minanepal176
    @minanepal176 2 роки тому +2

    बुवा हजुर ले असाध्यै राम्रो कुरा गर्नु भयो। धन्नेबाद हजुर लाई 🙏

  • @muktinathpaudel183
    @muktinathpaudel183 2 роки тому +3

    Thank you gurujee

  • @menukakhadka9949
    @menukakhadka9949 Рік тому +1

    Guru lai deraiderai dhanyebad

  • @pramilachapagain6457
    @pramilachapagain6457 2 роки тому +1

    Thanku Guruji

  • @deepakneupane1426
    @deepakneupane1426 Рік тому

    जय होस 🙋‍♀️🙋‍♂️

  • @tikaramgautam39
    @tikaramgautam39 2 роки тому +1

    Guru ji pranam malai hajurko kura sarai chitta bujheo thank you

  • @ashokranabhat1527
    @ashokranabhat1527 2 роки тому +2

    Hajurlai Namaskar x sir.

  • @shivagautam8679
    @shivagautam8679 2 роки тому +9

    जान्ने धेरै तर अाफु अनकुल भए ठिक अाफु अनुकूल नभए बेठिक भन्ने प्रवृत्ति बढ्यो,निर्णय सिन्धु धर्म सिन्धु अनुसार स्पष्टता बनाउनु पर्छ।ढाेगि बढि भए,गुरु।

  • @yagyabahadurpandey6637
    @yagyabahadurpandey6637 2 роки тому +3

    Sahi kuro ho,guru. Tra kati guru haru pani aafna kura spasta rakhana saknu hundain yesai le pani dharma/saskriti ma kami ya bikriti aaye ko painchha.

  • @narayanghimire4689
    @narayanghimire4689 2 роки тому +2

    सारै सान्दर्भिक कुरा धेरै राम्रो लाग्यो गुरु

  • @user-ft8zf8oq1w
    @user-ft8zf8oq1w 18 днів тому

    Jankaridinu vaykoma dhanybad hajur Naman chha 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @baldevbhatta3733
    @baldevbhatta3733 Рік тому +1

    हार्दिक मंगलमय शुभकामना गुरुजी

  • @indirasubedi4281
    @indirasubedi4281 Рік тому

    Thank you Gurudev

  • @ramukaka8827
    @ramukaka8827 Рік тому

    Man bujnee Kura thanku hajur🙏🙏

  • @minakshisanskar.channel3176
    @minakshisanskar.channel3176 2 роки тому +3

    धन्यवाद गुरुबा धेरैकुरा बुझ्न पाइयो

  • @minarayamajhi1118
    @minarayamajhi1118 Рік тому

    गुरु हजुरले भन्नुभएको कुरा सार्है चित्तबुझ्याे

  • @anjanibasnet
    @anjanibasnet 2 роки тому +3

    100 % Right guru

  • @sushilakc5355
    @sushilakc5355 2 роки тому

    हो गूरू सारै चित्त बूझो जयहोस

  • @chandagautam2915
    @chandagautam2915 Рік тому

    radhe💐🙏💐radhe naman both of you🙏🙏💐🇳🇵💐

  • @bishnushrestha6849
    @bishnushrestha6849 Рік тому +2

    Jay shree Radhe Radhe guruji darsan hajur narayen Hari sibaram guruji yekdim sahi kura gardinu vayo sabilye sunidinu hola

  • @indrakumarishrestha5604
    @indrakumarishrestha5604 8 місяців тому

    नारायणम गुरु दब🙏🙏🙏🌹🌹🌹

  • @user-sp6si7ye5o
    @user-sp6si7ye5o 8 місяців тому

    Jaya gurudev

  • @gitaadhikary6154
    @gitaadhikary6154 2 роки тому +2

    Guru narayanam 💐🙏🏼🙏🏼💐K aaphno swochha le Sadda le aaphno baba aama. Ko barkhi bhitra tika nalaaga pap lag6ta bhagawati Prati Sadda pura6 tara baba aama Prati Sadda pani hun6 ni Gutu jj💐🙏🏼💐🙏🏼🙏🏼😊

  • @sitabhandari1848
    @sitabhandari1848 2 роки тому +1

    ठिक होला जस्तो लागो

  • @anuppandey754
    @anuppandey754 2 роки тому +1

    Kosh Raj sir ko Jay hos..
    Lai lai gurudev..

  • @bhawanikhatri8702
    @bhawanikhatri8702 Рік тому

    सहि कुरा चित्त बुझो

  • @kabitathapa3367
    @kabitathapa3367 2 роки тому +1

    Good

  • @kamalashrestha2177
    @kamalashrestha2177 2 роки тому +1

    Sahi ho gurudeb kuro

  • @netrapoudel7945
    @netrapoudel7945 8 місяців тому

    Saskar lai manabiya bhabana,sambadana sangaejodera herou

  • @fulbirrai1004
    @fulbirrai1004 Рік тому +1

    Good.nob❤️🙏🙏🙏

  • @padmalooksgreatthapa6434
    @padmalooksgreatthapa6434 2 роки тому +1

    100% Sahi

  • @bhaktabdrshrestha1211
    @bhaktabdrshrestha1211 2 роки тому +2

    बाबु आमा हुने लाई जुठो लाग्दैन भन्छ यो सत्य हो

  • @bishnachand2271
    @bishnachand2271 2 роки тому +2

    🙏🙏💐

  • @MsManju09
    @MsManju09 2 роки тому +3

    हाे त गुरु, मासुचाहिँ हसुर्छन्, टीका चैँ लाउँदैनन्, केही बार्दैनन्।

  • @tulsisapkota4613
    @tulsisapkota4613 2 роки тому +2

    Gurubale ramro kura garnuvo 100,/, satya vannu vo

  • @NarPandey-qm3nj
    @NarPandey-qm3nj 3 місяці тому

    अव त खै ककस्का कती के के शुनीगुनी राख्नू र हजूर जसरी धर्मराजनीतिका कर्मकाण्ड प्राय सवै वोलव्यवहारले गृहष्थिकै घरवार देखि राजाकै दरवारसम्म कुशलताका दैनिकी हालखवर ऊकुस मुकूस भई देशै खूशीका नाचगानले ईन्द्राशनालय.....🙏

  • @khadakthapa9301
    @khadakthapa9301 Рік тому

    पुर्बेलि बाहुन को कुरा हामी लाई मान्य भएन

  • @Taranathbh
    @Taranathbh 2 роки тому +1

  • @bhimasangraula1100
    @bhimasangraula1100 Рік тому +2

    शास्त्रले जे भने पनि जन्मदिदाको पीडा र गर्वको पीडा अनि पालन पोषणको दाईत्व त छोरा र छोरी दुबैलाई आमाबुबाले बराबरी गरेका हुन्छन अनि कसरी छोरीले चै केही बार्नै नपर्ने यो शास्त्रले छोरी माथी सार्है अन्याय गरे जस्तो लाग्यो गुरु जि 🙏

    • @koshrajneupane7335
      @koshrajneupane7335 Рік тому

      छोराले कपाल काटछ बराबरीका नाममा सधवा छोरीले पनि कपाल काट्नु त !

  • @chhiringlama4680
    @chhiringlama4680 Рік тому

    टीका लगाउन किन हुन्छ या हुदैन भन्ने प्रश्नन्न गर्दा
    एउटा चामलको दान उब्जाउन एक बर्स लाग्छ र भात खाने चिज लाई टीका राखेर भुइमा फालेर पाप लाग्छ हजुर ।आफ्नो शिरमा जो कोइको हात छुन दिनु
    हुन्न धर्मको नियम अनुशार गुरु भगवान को मात्र हात्ले शिर छुन दिने हो आशिर वाद लिने हो ।
    शैज्ञि वाङ्ख्या ।

  • @puspaupadhyay90
    @puspaupadhyay90 2 роки тому +5

    गुरु जी नमस्कार,टीका लगाउने कुरा त बुझियो ।तर जमरा राख्ने कुरा पनि प्रष्टयाइ दिए हुन्थ्यो।

  • @tripurapokharel.kharel6532
    @tripurapokharel.kharel6532 Рік тому

    गुरुको बलि दिने भन्ने भनाइ चाहिँ मनपर्यो।

  • @meenasharma-qn8in
    @meenasharma-qn8in 11 місяців тому

    Jay guru dev

  • @suzanaaryal3457
    @suzanaaryal3457 Рік тому

    Thenkeu

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 Рік тому

    जय शिव गोरख सत्त गुरू गोरख

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 Рік тому +2

    मैले बुझे अनुसार यहाँ कर्मकान्डी ब्राह्मणको पनि दुई धार छ । एक कात्यायानी मार्गी र अर्का वाशिष्ठ पद्यतिका अनुयायी हरु । कात्यायनी मार्गिमा अग्सर गरेर कुमाई वर्गका ब्राह्मणले अनुशरण गरेको देखिन्छ । आजकल धर्म ग्रन्थको बारेमा सबै अनभिज्ञ भएको हुनाले धर्ममा एकरुपता देखिदैन । पुरेत खोज्ने क्रममा जो उपलब्ध भयो त्यसैलाई बोलाउने र उस्ले जे जे भन्छ त्यही त्यही गर्ने प्रचलन ले धर्माचरण मा आफ्नो अडान कसैको देखिदैन । पं पुष्कर जीको थर न्यौपाने हुँदा वहाँ कुमाई होइन जस्तो लाग्छ । तर वहाँका कुरा सुन्दा धर्माचरण को बारेमा वासिष्ठ पद्द्ती भन्दा अलि भिन्न छ । हाम्रो प्रचलनमा जोसुकैको मलामी गए पनि त्यो दिन जो सुकैलाई पनि जुठो लाग्छ । सुनी सुतक देखि ग्रहण भनिएको हुनाले सुतक जन्मेको होस वा मृतक होस सुने पछि आसौच लाग्छ भनिएको छ । जुठो बार्ने नियम अनुसार सात पुस्ता भित्रको भए सुत्कामा १० दिन वारे पछि एघार दिनका दिन शुद्ध भएको मानिन्छ । तर मृत्यु को हकमा बाह्र दिनको सपिण्डी नहुदा सम्म शुद्ध होइदैन । त्यसैले तेह्रौ दिन मात्र शुद्ध होइन्छ । सात पुस्ता देखि माथी भए १४ पुस्तासम्म तीन रात्री बार्नु भन्ने छ । तर ब्यवहार्मा पाँचौं दिनमा उम्किने प्रचलन छ । १४ देखि एक्काईस पुस्ता भित्रको भएमा एक रात्री मात्र आसौच लाग्छ । यदि परगोत्री वा पुस्ता पुगेको ब्यक्तिले जुठो वा सुत्केरो परेको घरको अन्न खाए वा पानी पिए पनि उस्लाई पनि त्यो आसौच लाग्छ बार्नु पर्छ भनिएको छ । तर वहाँ गुरुजीको भनाई अनुसार त अघिल्लो जुठो बारिरहेको अवस्थामा घरमै श्रीमती ब्याए पनि पतिले आसौच बार्न पर्दैन भन्नू हुन्छ । वहाँले यस्ता कुराको उदाहरण दिदा वहाँको घरमा यस्तो चलन थियो भन्नू हुन्छ । हामीले वहाँको पारिवारीक चलन्को अनुशरण गर्नेकी निर्णय सिन्धुको अनुशरण गर्ने ? यो द्विविधाको कुरा हो । आजकलका मानिसलाई नितिगत कुरा थाहा छैन । यो कृया बस्ने जुठो बार्ने सुत्केरो बार्ने प्रथा वाइहात हो । यसमा बैज्ञानिकताको कुनै तुक छैन भन्ने हो भने सबै हो हो भन्दै ताली पिट्नेमा छन । यस्तो समाजमा के भन्ने ? केही समय अघिसम्म त जुठो पनि पाँचदिनमै उम्काउने पद्द्ती ल्याएका थिए । कसैको ख्प्की खाएपछी ऐले पछि हटेको देखिन्छ । यस्ता पण्डितको आजकल बिग बिग छ ।

    • @DevrajTimalsina-xu8fc
      @DevrajTimalsina-xu8fc 10 днів тому

      निर्णय सिन्धु अनुसार मान्ने

  • @ashokbista8003
    @ashokbista8003 2 роки тому +2

    कलि कालको चक्र निम्ताउन समय ले जल्याङ जुलुङ गर्छ नि !

  • @tulashasapkota6763
    @tulashasapkota6763 Рік тому

    सहि कुरा गुरु🙏🙏

  • @lalitaadhikari2033
    @lalitaadhikari2033 Рік тому

    🙏🙏

  • @tripurapokharel.kharel6532
    @tripurapokharel.kharel6532 Рік тому

    पुरुष प्रधान समाजले बनाएको शास्त्र ।

  • @govindapoudel4016
    @govindapoudel4016 Рік тому +1

    जन्माउने, हुर्काउने र मार्ने पनि उनै भगवान् भएकोले निरीह ,निर्दोषी प्राणीलाई मान्छेले च्वाट्ट काटेर तड्पाउँदै मारेर मासु लतार्दा धर्म हुने रहेछ ,होइन त गुरु ? कलियुगमा यज्ञादिमा बध निषेध भन्छ होइन र शास्त्रले? धेरै पढ्न सकिएन गुरु बताइदिनुहुन्थ्यो कि?

  • @radhakhadka3324
    @radhakhadka3324 2 роки тому +2

    गुरू दसैको टिकाको बारेमा त प्रष्ट भयो, अब मन्दिर दर्सन गर्न घरमा पूजाआजा गर्न हुन्छ कि हुन्न, यो बारेमा पनि प्रष्ट पार्ने भिडियो को प्रतीक्षा रह्यो ।नमस्कार गुरू

  • @rupasharma2578
    @rupasharma2578 2 роки тому +2

    guruji namaskaar laxmi puja ko din saradhe pareko chha vane saradhe sakke paxi puja garna hunxa ki hudaina wa bihana puja sakera saradhe garna hunchha

  • @yamunapaudel1416
    @yamunapaudel1416 Рік тому +1

    कतै कतै त बाचुल जेल मतलब गर्दै न मोरेपछि दशैमा टिकालगाउै त्यो वर्ष को दशैमा टीका गलाउदैन के यो

  • @shyniceluitel7561
    @shyniceluitel7561 2 роки тому +1

    श्रद्देय गुरू ज्यु पशु बलि गरिनु ठिक हो भन्नु मा सनातन देखि चलि आएको संस्कार आफ्नै ठाउँमा भयो तर देबिका नाममा कुनै पशु पंक्षिको बलि दिंदा बलि भाकल गर्ने.मनुस्य मुक्ति हुन्छ वा देबिका सामुन्ने मृत्यु बरण हुने पशु पंक्षि ले मुक्ति पाउने हो स्पस्ट जानकारी पाएमा आभारी हुने थिंए, राधे राधे ।

  • @sulochanaadhikari7611
    @sulochanaadhikari7611 Рік тому +1

    बा आमा बाहेक अरु जो सुकै मरेपनि दशैको टीका लगाउनु पर्छ भन्ने कुरा आयो,यस्तो कुरा अल्लि ठिक लागेन,किनभने बा आमा बाहेक अरु पनि त मान्छे हुन नि,खगेश्वर पण्डितले जे भने त्यहि ठिक हुने अरु मान्छे नै होइनन् र?मृत्यु भएर लास उठेको घरमा एक बर्ष शोक मनाउनै पर्छ,चाहे बा,आमा,छोरा बुहारी जो मरेपनि आखिर मरेको र लास उठेको होइन र??

  • @regmisudha3024
    @regmisudha3024 Рік тому +1

    mero pani mankai kura garnuvo guru ji dhanyabad

  • @minuadhikari7034
    @minuadhikari7034 2 роки тому +7

    सपिन्डी बाहेकका अन्य दाजुभाइको आसौचमा कति दिन पछि दैनिक पुजा जप गर्न मिल्छ होला?

    • @sambhukarki9708
      @sambhukarki9708 2 роки тому

      यो जिज्ञासा् मेरो पनि हो,उत्तर को प्रतीक्षा मा छु,वा कुन पुस्तक वा लेख रचना भए जानकारी पाउ

  • @khadanandapokhrel936
    @khadanandapokhrel936 2 роки тому +2

    बलि आमाले आफ्नो सन्तान को बलि लिँदैनन्

  • @sulochanaadhikari7611
    @sulochanaadhikari7611 Рік тому +1

    हिन्दु धर्ममा पंण्डितलाई जे अनुकुल र फाईदा हुन्छ त्यहि गर्ने भन्छन् सबैकुरा ठिक छैनन्,सुधार गर्दै लानु पर्छ,गरुडपुराण को पाँचौ र छैठौ अध्यायमा अझैपनि सतिप्रथाको पाठ अझै पनि गरिएको छ,यस्तो कुप्रथाको पाठ सुन्नु पर्दा खुन तातेर आउँछ,सबैकुरा कहाँ ठिक छन् र?यदि ठिक छन् भने श्रीमती र बुहारी को मतलब छैन यो समाजमा, के आफ्ना छोरीमा लागू गर्न सक्छन् त?हुने र सहि कुरा राख्ने अरु सुधार गर्दै लानुपर्छ,सबै पण्डितले भनेका शास्त्रका कुरा पनि ठिक नभए सुधार्नु पर्यो,घरमा शोक परेको छ निधारमा टीका टाँसेर केही हुन्छ र?अर्थ न बर्थका कुरा एक बर्ष टीका नलगाए के पहाडै भासिन्छ र?

    • @nirpab.k.7532
      @nirpab.k.7532 Рік тому

      चित्त बुझ्यो ।

  • @gopalprdsiwakoti704
    @gopalprdsiwakoti704 2 роки тому +2

    गुरु एक घर का बुबा अामा,काका बडीवुवा,वा दाजु भाईकाे मृत्यु मा कति समय बार्नु पर्छ अनि पुजा र टिकाे कहिले सम्म गर्न हुन्न ?

  • @helloworld-vw4px
    @helloworld-vw4px 2 роки тому +2

    Guru mahina bariko barema pani prashtha paridinu vaye aavari hune thiyeu

  • @pbkprem2403
    @pbkprem2403 Рік тому

    चामलको टीका हाेइन आत्माको टीका लगाउने कुरा हाे ज्याेति बिन्दु काे स्मृति गर्न् कुरा हाे।

  • @kamalthapa1706
    @kamalthapa1706 Рік тому

    Mero aama ko ek varsha nahudai mero jest chhora ko bibaha gariyo, arkaiko gharbata k bibaha garnu Huntyo ya hune thiyan? Yadi nahune bhaya yes bata k k dosh lagchha ani k garera dosh niwaran garnu pardachha? Chharlang paridinuhos?

  • @nabinbhandari1495
    @nabinbhandari1495 2 роки тому +1

    Sutak ko baarema ali prasta bhayana hajur

  • @nawarajshivakoti1174
    @nawarajshivakoti1174 8 місяців тому

    Mero hajurbako vaiki buhari ko mrityu vayeko 6mahina vo yaspali aaune dashainko tika launu hunxaki hudaina maile?

  • @ramsharanshrestha4134
    @ramsharanshrestha4134 2 роки тому +1

    Mero hajurbuba ko kanchabuba ko chora ko chorabuhari biteko xa asti abha dashin ra tihar ko tika laguna milxa ki mildaina

  • @shibathapa8979
    @shibathapa8979 2 роки тому +1

    गुरुजी प्रणाम
    1.एउटै गोत्र भएको ब्राम्हण बाट कर्मकाण्ड गराउनु हुन्छ कि हुँदैन किनभने हामी बगाले थापा क्षेत्री हौं र हामीले पौडेल ब्राह्मणहरू बाट कर्मकाण्ड गराउँदै आएका छौं र मैले धेरै ठाउँमा सोधे पनि कतै तपाइहरु क्षेत्री हो र पौडेल बाहुन भएको कारणले उपल्लो जातको ब्राम्हणहरुले तपाईंहरूको कर्मकाण्ड गर्न मज्जाले हुन्छ भन्छन् कोही हुँदै हुँदैन भन्छन् त्यसैले प्रष्ट पारिदिनु हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु।
    2. मृत्यु संस्कार गर्ने समयमा हामीहरूको एघारौं दिनमा नुन फुकाउने चलन छ र यदि तेर्हौ दिनमा सोमबार वा बुधबार पर्यो भने त्यसको अघिल्लो दिनमा गहुँत खाई चोखिने प्रचलन छ यसमा पनि दुविधा भएको छ कुनै ब्राम्हण ले एघारौं दिनमा नुन खाना हुन्छ भने कुनैले एकैचोटी तेर्हौ दिनमा नुन खाने हो भन्नुभयो अनि गहुँत खाने प्रथामा पनि तेर्हौ दिनमा सोमबार पर्न गयो भने पनि सोमबार नै खानुपर्छ भन्नुहुन्छ भने कुनै ब्राम्हणले होइन सोमबार खानुहुन्न भन्नु हुन्छ त्यसैले यस विषयमा पनि प्रष्ट पारिदिनु हुनेछ भन्ने आशा गरेको छु।

  • @bishnapanta3142
    @bishnapanta3142 2 роки тому +3

    पर सरे काे बेला टीका लगाउन हुन्छ कि हुदैन

  • @omkarki4495
    @omkarki4495 2 роки тому +1

    Jutho bari rahe ka kiriya putri le10 din pachhi arko jutho parema kegarne guru?

  • @user-hh3kr8we5c
    @user-hh3kr8we5c 26 днів тому

    Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.

  • @aakashniraulagamer38
    @aakashniraulagamer38 2 роки тому +1

    Guru mero maitama mero buwa ko aama athaba mero maitako hajuraama bitnu vako xa asti chait ma .aaba maile mero dai ane vatija harulai tihar ko tika launa hunxa ki hunna

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 Рік тому

    यो चै सारै चित्तबुझ्दो

  • @dineshkarki14
    @dineshkarki14 2 роки тому +1

    दर्शन गुरु मेरो प्रश्न
    मेरो ममि भाइटिकाको भोलिपल्ट बिहान बित्नु भएको हो 2075 सालमा अब हामीले भाइटिका लगाउनु हुन्छ कि हुदैन

  • @bishnudulal7127
    @bishnudulal7127 2 роки тому +1

    गुरु नमन गरे। मेरो बुबाको मृत्यु भयको १ महिना भयो मासिक गर्नको लागी फेरि आफ्नै दजुभाईमा जुठो परेको १२ दिन पुग्यो यही समयमा फेरि सुतक पर्‍यो सुतक परेको ५ दिन भयो यस्तो अवस्थामा मासिक रोकिन्छकी गर्न मिल्छ ।यदि गर्न नमिल्ने भय कहिले गर्न मिल्छ बताईदिनुहुन अनुरोध गर्दछु।साथै बुबाको बार्षिकी बार्दा के के खानेकुराहरु खान मिल्छ ? के केमिल्दैन? कस्ता बस्त्र्हरु लगाउन मिल्छ? कस्ता मिल्दैनन र घरमा गरिने दैनिक नृत्य पुजा पाठ गर्न,तुलसिको पुजा र दीप प्रज्ज्वलन गर्न ,मठ मन्दिरमा दर्शन पुजा पाठ गर्न, कुनै पनि प्रकारको देव कर्य र व्रत बस्न हुन्छकी हुदैन ?गुरु कृपया यी सबै कुराहरु स्पष्ट ख्लाई बताईदिनु भएमा आभारी हुने थिय। गुरुको जो आज्ञा ।