जूठो, सूतक कसले कति बार्नुपर्छ ?, Prof. Dr. Dev Mani Bhattarai || Dibyapuri TV

Поділитися
Вставка
  • Опубліковано 20 жов 2021
  • #sanatandharma #spiritual_world #subscribe
    दिव्यपुरीको निरन्तरताको लागि सहयोग गर्नको लागि
    ESewa ID : 9849920283
    Bank Account No. 0928524204847018
    Kumari Bank
    Rajan Mani Paudyal
    नेपाल संस्कृत विश्वविद्यालय बाल्मिकि विद्यापीठका धर्मशाष्त्र विभागका प्रभुख श्री प्रा.डा.देवमणि भट्टराईज्यूसँग जूठो सूतकको बारेमा नारदमणि पौड्यालको भलााकुसारी || Dibyapuri TV
    _______________________________
    Host:- Narad Mani Paudyal
    Guest:-Prof. Dev Mani Bhattarai
    Camera & Edit:- Rajan Mani Paudyal
    Concept : Rajan Mani Paudyal
    Chief Administration : Binita Neupane
    Whts app : +9779849920283
    Viber : +9779849920283
    For advertisement, business & inquiries please contact 9849920283
    दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
    @www.dibyapuri.com
    Facebook:- / dibya.puri.3194
    Instagram:- dibyapuri1...
    Twiter:- / puridibya
    _______________________________
    स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
    आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
    _______________________________
    #DibyaPuri #Spiritual_World#Culture_Nepal
    _______________________________
    Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
    / @dibyapuritv
    _______________________________
    Social Media:- DibyaPuri
    Facebook:- / dibya.puri.3194
    Instagram:- dibyapuri1...
    Twiter:- / puridibya
    _______________________________
    For Business and further queries information:
    dibyapuri1@gmail.com
    Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
    _______________________________

КОМЕНТАРІ • 105

  • @user-de3yy7vc8w
    @user-de3yy7vc8w 4 місяці тому +2

    जय गुरु

  • @laxmanpandey3888
    @laxmanpandey3888 Рік тому +1

    धर्म शास्त्र पनि हरेक गुरुका फरक फरक देखियो

  • @parbatasigdel3347
    @parbatasigdel3347 Рік тому

    🙏जय श्रीराधेश्याम गूरुदेव 🕉️🔱💝🌺💐

  • @nirmalabista5692
    @nirmalabista5692 Рік тому +1

    जय होस दुबै गुरुहरुको जय होस

  • @ritathapa2658
    @ritathapa2658 11 місяців тому +1

    जय गुरुदेब 🙏🙏🙏

  • @SandhyaDhakal-mm2ug
    @SandhyaDhakal-mm2ug 10 місяців тому +1

    गुरु जि राधे राधे सबै कुरा सुने र बुझेपनि तर एउटा कुरा गुरु जसतै काेहि एउटा घरकाे काका बित्नु भयाे उहाँ बितेकाे सात दिनमा अर्काे गााउकाे भतिज बित्नु भयाे काम त अाअाफ्नु दिन पुगे पछि भयाे यसै बिचमा त्यहि दाजु भइमा कसैकाे श्राद्दराेकिएकाे थियाे अब त्याे सबैकाे काम सकेर गर्ने कि जाे पहिले खसेकाे हाे उसकाे सुद्द शान्ति भए पछि गर्ने गुरु जि

  • @milanpandeypandey6938
    @milanpandeypandey6938 2 місяці тому +1

    पुस्ता कसरी छुट्टयाउने गुरु ?

  • @liladevi2561
    @liladevi2561 2 роки тому +1

    जयहोश गुरूजी🙏🙏

    • @govardhanlaudari1733
      @govardhanlaudari1733 2 роки тому

      आत्मघातीक‍ो(झुन्डिएर ,बिषखायर,बगेर मर्नेको ) जुठो लाग्छ वा लाग्दैन गुरु।

  • @bandananeupanae5518
    @bandananeupanae5518 6 місяців тому

    Thanks rajan sir

  • @bhubankhanal3036
    @bhubankhanal3036 Рік тому +1

    Oh!🇳🇵

  • @munnaban4253
    @munnaban4253 2 роки тому +3

    Ramro sujab thank you so much 🙏🏻

  • @realmizone4400
    @realmizone4400 Рік тому

    ॐ गुरुदेव 🙏🙏

  • @baburamadhikari4238
    @baburamadhikari4238 Рік тому

    मासिक खिच्ने का लागि वैधानिक धार्मिक अाधार भए भनिदिउँ है गुरु ।

  • @user-rm1tz2vm9m
    @user-rm1tz2vm9m 2 роки тому +4

    अग्नि होत्र भनेको के हो गुरु प्रष्ट पारी दिनु पर्यो।

  • @sewasadancattering4991
    @sewasadancattering4991 Рік тому

    जय हाेस् गुरु जि म सग हजुर नम्बर पनि छ मेरा दाजु डाक्टर लाेक नाथ पाैडेल बाट पाय छु लाखौंलाख शुभकामना गुुरु सहि कुरा समाज मा दिनु भएकोमा तर अहिले युवाले यो हेर्ने प्रक्रिया केही भय मिलाउनु ल गुरु जि

  • @user-kt9xu4bi7t
    @user-kt9xu4bi7t 3 місяці тому

    गुरु नमस्कार,हामी अग्निहोत्री होइनौ,मान्छे मर्यो तर उसको कारणवस १३ दिन पछिबाट क्रिया शुरु भयो भने अगाडि पनि वर्ने क्रिया शुरु भएपछि पनि वार्नु पर्ने हो र!

  • @nirmalagiri8661
    @nirmalagiri8661 2 роки тому

    Guru namsn

  • @hemrajpoudel6049
    @hemrajpoudel6049 2 роки тому +2

    गुरु नमस्कार

  • @gomapaudel8763
    @gomapaudel8763 5 місяців тому

    गुरु देव उमेर ४०-४५ वर्ष का अबिबा छोरी कोकाज क्रिया सम्बन्धि को सम्पुर्ण समेतको भिदियो हालिदिनु पार्‍यो गुरु

  • @binudahal8525
    @binudahal8525 2 роки тому

    🙏

  • @baburambiswakarma4213
    @baburambiswakarma4213 Рік тому

    Guru namaskar

  • @pratima8035
    @pratima8035 Рік тому

    🙏🙏🙏🙏

  • @rajendraprasadpanthi2838
    @rajendraprasadpanthi2838 10 місяців тому +1

    (सुतक) जुठोमा गरुडपुराण भन्दा गिता प्रवचन लगाउदा राम्रो हुन्छ होला हैन गुरु

  • @HemLalBhusal_Bhajans
    @HemLalBhusal_Bhajans Рік тому

    हरि ओम

  • @manjushrstha683
    @manjushrstha683 2 роки тому +1

    राम्रो सुझाउ गुरुदेव

    • @gyanendrakafle8866
      @gyanendrakafle8866 2 роки тому

      याे कुन वेदमा अाधारित छ ।जवाफ। गिता ९का २५मा भनेकाे जुददछ कि।

  • @shyniceluitel7561
    @shyniceluitel7561 2 роки тому +2

    आदरणिय गुरू ज्यु मृत्यु भएका माता पिताको वा 13 औ पुन्य तिथि 12 औ दिनमा गर्नु पर्ने बाध्यता 13 औ दिन का दिन बुधबार वा आइतबार पर्यो भने 12 औ दिनमा सक्नु पर्ने चलन सास्त्रिय प्रमाण का आधार हो वा गरि आएको चलन चल्तिको कुरा हो र बास्बिक्ता चै के हो प्रष्ट पारी दिनु भए आभारी हुने थिएं, राधे राधे ।

  • @narayanchapagain4734
    @narayanchapagain4734 2 роки тому +1

    वैदिक सनातनी हिन्दू धर्म शास्त्र अनुसार नून कृयापुत्री बाहेक अरुले ३ दिनमात्रै बार्नु पर्दछ तर सपिण्डीहरुलाई चाहीँ जुठो १३ दिनमा मात्रै समाप्त हुन्छ।।
    --- प्रा. कोषराज न्यौपाने

  • @sureshlama9103
    @sureshlama9103 2 роки тому +2

    सनातनि मा युग बदले पिछे सप कुरा बदलिन्छ भनि युग ता चार युग छ तर सपकुरा बदले को छ राण काल राजस्था गणतन्त्र लोक तन्त्र कानु मान्छे को जिबन सैलि खाना सप बदलेको छ तर यो धर्म बिदि चाइ किना नबदले को हो नि चार युग को बिदि पनि चार ओटा नै बदलिनुपर्नि हो नि गित्ता ले पनि भन्छ यो सन्सार परिबत्तन सिल्छ भन्छ तर बाउन ले धर्म बिदि कैले बदलेना किना हो

    • @sumanbhandari2455
      @sumanbhandari2455 Рік тому

      गुरु जि सूतक पनि दुई प्रकारको लाग्ने हुन्छ भन्ने छ, जस्तो आफ्नो जात भन्दा तलको ल्याएको छ भने त्यसको छोरा छोरी को जन्म हुदा कति दिन वार्नु पर्छ?

  • @chandikarki2282
    @chandikarki2282 2 роки тому +2

    देव मणी गुरु!
    पिढी र पुस्ति फरक हो वा के हो ?
    तीन पुस्ता को एक पिढी हुन्छ भन्ने पनि सुनियो । शब्दको कोषमा एउटै हो भन्ने देखिन्छ ।
    वास्तविकता जन्न पाए हुन्थ्यो ‌।
    चण्डी कर्की भोजपुर

  • @hemrajpoudel6049
    @hemrajpoudel6049 2 роки тому +4

    गुरु मेरो ठुलो दाजु जेठ १५ गते बित्नु भो भने २७ दिन पछि असार १० गते अामा बित्नु भो अब बार्षिक श्रद्धा दाजुको कसहिले गर्ने ???

  • @momrajmagar632
    @momrajmagar632 8 місяців тому +1

    रू जि मैलै बाउकाे किरिया गर्न छुतेकाे छ अब कसरि गर्दा हुन्छ

  • @saritakc1547
    @saritakc1547 2 роки тому +1

    Ramro kura sunna paye khusi lagyo🙏🙏

  • @sewasadancattering4991
    @sewasadancattering4991 Рік тому

    रिप्लाई देखिन गुरु जि

  • @user-fm5zp1wc8t
    @user-fm5zp1wc8t 5 місяців тому

    Juthoma jutho thapiyapaxi katidin barne daju vai bandhu harule gurudev?

  • @damodardhakal2417
    @damodardhakal2417 2 роки тому +1

    गरु मृतासौच दाह संस्कार नभएपनि सुनेकै दिनदेखि बार्नु पर्छ भन्नुभयो , आजकल बिदेशमा मृत्युभएका हरुको आसौच वार्नु पर्दा के गर्ने ? उनिहरुको लास नै महिनौ पछि आउँछ ।अनि त्यस्तो अवस्थामा मृतकका परिवारले कहिलेवाट आसौच बार्ने र दाजुभाइले पहिल्यै आसौच बार्दा पछि लास ल्याएर संस्कार गरे पछि के गर्ने ? कृपया स्पष्ट पारी दिनुहुन अनुरोछ गर्दछु ।

  • @n_a_m_r_a_t_a
    @n_a_m_r_a_t_a 2 роки тому +1

    अर्को धर्म अबलम्वन गरेको अथवा धर्म परिवर्तन गरेको बंश एउटै यसमा के कस्तो भिन्नता हुन्छ बार्नु पर्ने क्रममा के कस्तो प्रकारले चोखिने अथवा कस्तो कथन र यथार्थ के हुन्छ गुरू बताई दिनु भय अाभारि हुने थियौं जय गुरु देव,,,

    • @meghrajdahal6456
      @meghrajdahal6456 2 роки тому

      ठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठ

  • @ghanashyamchetry9244
    @ghanashyamchetry9244 Рік тому +1

    जेषट पिताको 10बारने की 1 बरस दीनबारने

  • @bnhero5340
    @bnhero5340 2 роки тому

    गुरुहरु मा नमन धन्यवाद।

  • @rambhattarai1952
    @rambhattarai1952 2 роки тому +2

    स पिनडी भित्र का कति दिन र बाहिरका कति दिन लाग्छ जुठो ्

  • @haribhandari9856
    @haribhandari9856 2 роки тому +2

    Àn

  • @tejnarayanpandey9701
    @tejnarayanpandey9701 2 роки тому +1

    गुरुजी नमस्कार एउटा प्रस्न थिओ आमा मरिसकेको दसौं वर्ष भयो बुबा २०७८- ३- २मा बितेको तर आमा को तिथि ८ महिना पछी आयो गर्न मिल्छ की नाइ भनिदिनु होला कृपया

  • @shantajoshi6424
    @shantajoshi6424 2 роки тому +1

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @user-nc9fz2gt8o
    @user-nc9fz2gt8o 10 місяців тому +1

    पुस्ता कसरी छुट्याउने

  • @bishnudulal7127
    @bishnudulal7127 Рік тому +1

    गुरु नमस्कार । मेरो बुबाको मृत्यु गत बर्ष (२०७८)को माहालय श्राद्दको दितिया तिथिमा भयको हो।अहिले हामिले सोही तिथिमा एकोपार्वण विधिद्वारा बार्षिकी श्राद्व गर्यौं ।अब हामीले माहालय श्राद्व गर्नु पर्छ कि पर्दैन?फेरि यहि माहालय श्राद्वको चौथी तिथिमा माईली हजुर आमको मृत्युु भएकोले जुठो पनि पर्यो । घटस्थापनाको दिन १३औं दिन पुग्छ।उक्त दिनमा घटस्थापना गर्न र जमरा राख्न मिल्छकी मिल्दैन ? अर्को कुरा बुबाको बार्षिकी माहालय श्राद्व भित्र परेकोले देव कार्य गर्न नमिल्ने भएकोले घरमा पुजा लगाएर सुद्व शान्ति गर्न पनि पाईएन । सो दिनमा पुजा लगाउन मिल्छकी मिल्दैन? परार पनि गाउँको १० दिन भित्रकै जिजुबुबाको दशैंको नवमिको दिन मृत्युु भयर तिका रोकिएको थियो । गुरु अब हामिले के कार्य गर्न मिल्छ के के गर्न मिल्दैम? प्रश्न एकदमै लामो भयो।गुरू कृपया झर्को नमानिकन बताईदिनुहुन हार्दिकताका साथ अनुरोध गर्दछु।

  • @kharanandaadangal5790
    @kharanandaadangal5790 2 роки тому +1

    मलाई धर्म र nirnya सिन्धु पठाई दिनु होला ।

  • @sarmilaluitel2709
    @sarmilaluitel2709 2 роки тому +1

    🙏🙏💐💐💐🌺🌺

  • @shantadevighimire3039
    @shantadevighimire3039 8 місяців тому +1

    Jutho t barne gharma batti baln r pani pherna huncha ki hudain.

  • @kcgyanbahadur6143
    @kcgyanbahadur6143 Рік тому +1

    नारायणवली कसरी गरिन्छ

  • @mirabhattarai5652
    @mirabhattarai5652 9 місяців тому +1

    कानुन र हिन्दु धर्म शास्त्रमा महिला पुरुस समान हुन् भनेर हुन्छ ब्याबहार मा खै ? पुरुस मर्दा महिलाले वर्ष दिनसम्म सेतो लुगालाएर बस्नु पर्ने महिला मर्दा पुरुष लाइ जुठो नलाग्ने यो कस्तो समानता हो ! हिन्दु धर्म ले महिला लाइ दासी ,भोग बिकास् को साधन मानेको छ | बंस परम्परा धान्ने मेसिन सम्झेको छ | खुट्टा धुयर पानि खाने यो कसले बनाको नियम हो | यस्ता हिन्दु धर्म का कु शस्कार हरुले धर्मको बिनास हुदै छ अरु धर्म प्रति आकर्सन बढिरहेको छ

  • @krishnagautam5644
    @krishnagautam5644 2 роки тому +1

    गुरु नमस्कार । मेराे बुबा,हजुर बुवा सँगै हुनुन्छ। श्राद मेरो हजुर बुवा ले गर्नु हुन्छ।मेरो जनै सुपाडी हूंदा को दिनमेरो हजुर बुवाको बुवाको ठूलो दाजुको कान्छी बुहारीको मृत्यु भयो। अब मेरो बिहे कहिले गर्नु हुन्छं। कति दिन बार्नु पर्छ होला बताइदिनु हुन्छ की ?

  • @saritakc1547
    @saritakc1547 2 роки тому +1

    बिबाह भएको छोरी लाई बाबा आमा को के कसरी एक बर्स सम्म बार्नु पर्छ गुरु जि बताईदिनु

  • @jhanakkhatiwada5672
    @jhanakkhatiwada5672 Рік тому

    Haraye ko byaktiko kAj keiya kasari garne

  • @khumankarki1793
    @khumankarki1793 2 роки тому

    यो बिसय चै सहि छ तर यसमा धेरै कुरा हरु छुटेका र अपुग पनि छन् अरु अरु पनि राख्दै जादा अरु राम्रो हुन्छ अनि जस्तै जाे एक जजाकाे बार्षीक जुठाेमा सम्पूर्ण नाता अनुसार अरुले माङ्गलीक कार्य देखि दशै तिहा कस कसले गर्न मनाउन मिल्छ साइनो अनुसार सम्पूर्ण काे बताउनु पर्याे जस्तैः दाजुकाे भाइको काका काे भाउजूको बढाउ बढेमा सम्पूर्ण नाता अनुसार छुट्टा छुट्टै परष्ट संगले बताउनु पर्याे फेरि अर्का भिडियो बनायर

  • @tirthabahadurkanwar3515
    @tirthabahadurkanwar3515 2 роки тому +1

    Guru jogi kanwar bhaneko yo Jat ko barema bhanidinuna

  • @mycelebration5242
    @mycelebration5242 2 роки тому +3

    शास्त्रमा भएका कुराहरु पुर्व काल का पुर्वजहरुको लागी आवश्यकता थियो र मान्यो तर अहिले को समयमा पनि शास्त्र मा छ भन्दै समाज लाई बेवकुफ बनाउनु महा अपराध हो।

  • @anoopamsingh3135
    @anoopamsingh3135 Рік тому

    ठाडो क्रिया किन बार्ने?आफ्नै सासु को बुहारी हरु ठाडो क्रिया बस्न हुने कि न हुने?

  • @sankerpudasaini4667
    @sankerpudasaini4667 Рік тому +1

    guru sutak kate pusta sam lae lagxa ane khola pare gako sutak barnu parxake pardina

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 2 роки тому +1

    सोरश्रद्ध भित्र अामा बुबा बित्दा अामा वा बुब को यकै तिथि मा अामा बुवा को यकै श्राद्ध गर्न मिल्छकि मिल्दैन ।

  • @manbahadurbist8329
    @manbahadurbist8329 Рік тому

    गुरु नमस्कार यो बा आमा मिर्तिउ सुतक मा एकबर्ष सम्म के के गर्ने के नगर्ने बताउनु न गरु

  • @dilpun3756
    @dilpun3756 2 роки тому +1

    Esto kura mukti huna na khojne sadaran jiwan jiune manxeharuko lagi ho pitree puja paisa kharcha garne matdhyam ho jaba samma bhagawanko Jai Jai Kar garne esto kura haru wasta nagarne gare matra Hindu dharma bachaunu sakinx esto kura yo Kali yugma kasaile patyaudaina yo vram ho

  • @birendrapradhan3042
    @birendrapradhan3042 2 роки тому +1

    45. Din ko mitu karya pachi Ghar ko Puja path aw mandir ma janu huncha ki hudaina nepali

  • @ramkarki679
    @ramkarki679 2 роки тому +1

    पारिश्रमिक पनि दिन नसक्ने ब्यक्ती रहिछ भने के गर्ने।

  • @anoopamsingh3135
    @anoopamsingh3135 Рік тому

    आमा को काज क्रिया छोरा शुगर रोग ले गर्न न मिल्दा के गर्ने?

  • @ankur7384
    @ankur7384 2 роки тому +1

    बिबाह नभएकी छाेरीकाे मृत्यु भएमा कति दिन जुठाे लाग्छ गुरुदेव थाहा पाउन सकिन्छ कि ??

  • @chandraprasadsharma2345
    @chandraprasadsharma2345 2 роки тому

    जेठा कान्छा बा आमाको कति दिन वा महिनालग्छ ?

  • @narayandhattbhatt7162
    @narayandhattbhatt7162 2 роки тому +1

    पुस्ता केलाइ भनिन्छ।

  • @baburambiswakarma4213
    @baburambiswakarma4213 Рік тому

    7 pusta vanda badhi ma jutho huda 3 din paxi nai bihe puja path chalxa ho?

  • @rsdulal5295
    @rsdulal5295 2 роки тому +4

    वार्षिक पुण्य तिथिमा गरिने श्राद्ध लाई कुन श्राद्ध भनिन्छ गुरु ?

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 2 роки тому +1

      एकोतिस्ठ श्राद्द भनिन्छ ।

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 2 роки тому +1

    सिदो नुन चोखो हुन्छकि चिनि

  • @bishnudahal7006
    @bishnudahal7006 Рік тому

    Guru bau maru choro Aaipugena bhai basyo choro 8 dinma aayo misina milchh wa mildaina !

  • @karnarai7054
    @karnarai7054 2 роки тому +1

    Chandannachinekhurpabibno.

  • @son-after-daughter
    @son-after-daughter 2 роки тому

    पण्डित लाई सुतक पर्दा वहाँ बाट कर्म काण्ड गराउन हुन्छ कि हुन्न गुरू?

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 2 роки тому +1

      मुख अपबित्र हुदैन, कर्म गर्छन् ।

  • @pusparajkafle3292
    @pusparajkafle3292 2 роки тому

    १० दिने भाइ भिऐै मृत्यु आसौच ९ वौ दिन मा अर्को मृत्यु आसौच थपियको खण्डमा केगर्ने त गुरुढिकुरो फुटाउन रोकिन्छ वा रोकिदै न त गुरुदेव

    • @subadhrasubedi6584
      @subadhrasubedi6584 Рік тому

      गुरू बाबा गई सक्नु भएको छ आमा पछि जानू भयो अब बाबाको महालय श्राद्ध गर्नुपर्छ या पर्दैन यो जानकारी दिनुभयो भने उत्तम हुन्छ भन्ने हाम्रो चाहना छ

  • @pusparajkafle3292
    @pusparajkafle3292 2 роки тому +2

    अग्नि होत्रि र अदग्नि होत्रि को बार्यमा अझै प्रष्ट हुन मनसाय जागो त गुरुदेव

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 Рік тому

      मेरो पनि puspa rajkafle ज्युको जस्तै प्रस्न छ गुरुदेव्🙏

  • @phanindraacharya8027
    @phanindraacharya8027 Рік тому +1

    गुरु नमन मेराे बुबा बित्नुभएकाे २५ वर्ष भयाे ,आमा छदै मैले मातामहकाे श्राद्व गर्ने पाउछुकि पाउदिन जानकारी पाउन किनभने मेराे मामा हुनुहुन्न ,मेराे मातामहकाे श्राद्व कसैले गरिदिदैनान ।

  • @hariregmi3466
    @hariregmi3466 8 місяців тому

    माईंजुको जुठो भान्जा भान्जिलाई कति दिन लाग्छ ?

  • @degrajghimire361
    @degrajghimire361 2 роки тому

    ७ दिनमा झार्न के गर्ने गुरू

  • @shovapokheral6176
    @shovapokheral6176 2 роки тому +1

    अर्को संग गएकि आमा मरेपछि अघिल्ल‍ो छोरा ले के गर्ने? जुठो बार्ने कि नबार्ने ? श्राद्ध गर्ने कि नगर्ने ?

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 2 роки тому +1

      पर्दैन अरे केही गर्न, छोडेर गैसकेको अबस्थामा । त्यहाँ अब संवन्ध रहेन रे, त्यसैले लाग्दैन रे।

    • @ishworparajuli384
      @ishworparajuli384 Рік тому

      १० वटा सँग पोईल गए पनि आफ्नी आमा त होनी गर्न परि गो नि

    • @bheshbahadur3344
      @bheshbahadur3344 Рік тому

      एउटाको बार्षिक गर्नु थियो ६ दिन अगाडि ५ पुस्ता भित्र मृत्यु थपियो र मृत्यु १० रात्री नपुग्दै सुतक थपियो भने अव बार्षिक १० रात्री कटाएर सुतक नवारि बार्षिक गर्न सकिन्छ कि सकिन्न ? गुरु

  • @krishnakhadka5532
    @krishnakhadka5532 2 роки тому +1

    Lle '

  • @khumankarki1793
    @khumankarki1793 2 роки тому

    गुरु अनि सिधाे नुन चै कहाँबाट अायकाे हो र समुन्द्र बाटै हैन र

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 2 роки тому +1

      हो, तर त्यसलाइ चोख्याइएको हुन्छ।

  • @prembhattarai5046
    @prembhattarai5046 2 роки тому +1

    किन बारनु परछ होला

  • @lalitamagar1147
    @lalitamagar1147 Рік тому

    Jhutho sutk barnebhneko thauanusarko sanskarho

  • @lingsangmakrihang4922
    @lingsangmakrihang4922 2 роки тому +2

    याे टपरेकाे कुराले अहिकाे युकलाई दिक्क दिनछ सत्य छैन ।