पुस्ता कसरी छुट्याउने ? || कति पुस्तासम्म जुठाे लाग्छ ? | Pusta | Jutho Barne | Kosh Raj Neupane

Поділитися
Вставка
  • Опубліковано 23 січ 2022
  • पुस्ता कसरी छुट्याउने ? कति पुस्तासम्म जुठाे लाग्छ ? भन्नेजस्ता जिज्ञासाका उत्तर यहाँ प्रा. काेषराज न्याैपानेले प्रस्तुत गर्नुभएकाे छ ।
    Fallow me : UA-cam : / @sanskritsarasee
    Facebook : / mahananda.timsina .
    अन्य भिडियी लिंक -
    1 नुन बार्ने तीन दिन मात्र हो, दश दिन होइन • नुन बार्ने तीन दिन मात...
    २ जुठो/सुतकको वास्तविकता बुझ्नुस् टीका लगाउन नरोक्नुस् : • जुठाे/सुतककाे वास्तविक...
    ३ एकोद्दिष्ट श्राद्ध कसरी गर्ने ? • एकाेद्दिष्ट श्राद्ध कस...
    ४ श्राद्धसम्बन्धी बृहत् परिचर्चा • श्राद्धसम्बन्धी बृहत् ...
    ५ संस्कृतका उखानहरू • संस्कृतका जान्नै पर्ने...
    #Sanskrit_Sarasee #संस्कृतसरसी

КОМЕНТАРІ • 36

  • @user-tv2ts3ly4b
    @user-tv2ts3ly4b 26 днів тому

    गुरु देब हामि तीन वटा बाबु बुढा बाबु र कुप्रथा बा यतिलाइ तिन पिडितको मात्र एक पुस्ता भनिन्छ गुरुदेव ले त फटाफट पुस्ता भन्नुभयो ❤❤❤

  • @dilaramneupane6110
    @dilaramneupane6110 2 роки тому +7

    हजुरबुबाका दाजुभाइ संग कस्तो सम्बन्ध हुन्छ? कुन पुस्ता हुन्छ ?कृपया बताइदिनुहुन्छ कि !

  • @Bhanu_Production
    @Bhanu_Production 6 місяців тому +1

    Radyea Radhyea guru ji👏👏

  • @loknathsubedi2196
    @loknathsubedi2196 2 роки тому +1

    Thanks.ji

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 10 місяців тому +1

    श्राद्धमा पिण्डदिने कुरा खाद्यबस्तु होकी पित्रीस्वरुप यो पनी जान्न मन लाग्यो ल ?😂

  • @sarthaksamjhana
    @sarthaksamjhana 4 місяці тому

    सान्दर्भिक

  • @rewasubedi9775
    @rewasubedi9775 2 роки тому +2

    राम्रो सुझाब पाईयो गुरुबाट🙏🙏🙏🙏🙏

  • @anitakc7716
    @anitakc7716 Рік тому

    Namaste guru

  • @dinapokhrel7353
    @dinapokhrel7353 Рік тому

    🙏❤️

  • @sumanbhandari9022
    @sumanbhandari9022 Рік тому +1

    ल अति राम्रो कुरा बुझन पाइयो,मित्र माहानन्द जि हजुर मलाइ चिन्नु हुन्छ।

  • @krishnamagar1158
    @krishnamagar1158 Рік тому

    👍️

  • @sambhukarki9708
    @sambhukarki9708 2 роки тому +1

    नमस्कार गुरु,पुस्ता सम्बन्धि जिज्ञासा् ,क को छोरा ख ; ख को छोरा ग,ग का तीन छोराका सन्तान हर पाच पुस्ता सम्म पुग्यो,अब पुस्ता गन्दा सुरु को सम्म पुग्ने कि ग का सन्तान भएको ले ग का पिता ख सम्म कि क सम्म ? स्पस्टताको लागि हार्दिक अनुरोध च्डाए हजुरमा

  • @user-mh2fd2hr7z
    @user-mh2fd2hr7z 4 місяці тому

    सुझाबकाेलागि धन्यबाद गुरु,गर्ग गोत्राले कुन कुल्पुज्ने गुरु बताइदिनुभए आभारिहुन्थे।

  • @TV-nh6dn
    @TV-nh6dn 4 місяці тому

    सरासर भ्रमको खेती मात्र!

  • @UmeshAryal-rv3ln
    @UmeshAryal-rv3ln 4 місяці тому

    बिबाहको बारेमा पुस्ता निर्धारण कसरी गरिन्छ जानकारी पाउँ न

  • @bikaspoudel1303
    @bikaspoudel1303 Рік тому

    मैले अझै बुझिन पुस्ता भनेको हजुरबा बुढा हजुरबा कुप्रीहजुर बा तीन पुस्ता भय तीन को नि बा हजुरबा बुढा हजुर बा भय छ पुस्ता भय तेति मात्र बुझे अरु केही बुझिन फेरि अर्को भिडियो बनाउनु बुझ्ने गरि

  • @bikaspoudel1303
    @bikaspoudel1303 Рік тому

    यो अझै पुस्ता भनेको बुझियन अझै बुझ्ने गरि बताइदिनुस

  • @yamnathgaudel3436
    @yamnathgaudel3436 Рік тому +2

    भाषा अलि बुझ्न सकिने सब्द हुनु पर्यो

  • @user-fm5zp1wc8t
    @user-fm5zp1wc8t 5 місяців тому

    Juthoma jutho thapiyo vane k garne?gurudev.

  • @omkargautam8126
    @omkargautam8126 2 роки тому +1

  • @ranjitkunwar
    @ranjitkunwar Рік тому +1

    Ani Guru Puja Chi Kati Din ma garna mil6 ne

  • @pramodnepal114
    @pramodnepal114 Рік тому

    ठूलो हजुर बुवाको नातिनी बुहारि अर्थात नातामा भाउजु मेरो कति पुस्ता हो त ?

  • @ganeshdulal460
    @ganeshdulal460 Рік тому

    त्रिपीन्डिश्राद्धकसरिगर्ने क्रिपयाबतादिनुहोला

  • @gaynubista1199
    @gaynubista1199 Місяць тому

    कोषराज नेउपाने जिऊ।हजुर्को फोन नम्मर पनिराखिदिनुहोशनगुरु।

  • @devbahadurkhadka5654
    @devbahadurkhadka5654 Рік тому +1

    लेपोँभाग खाने भनेको केहो?

  • @user-eb4kj4km6j
    @user-eb4kj4km6j Рік тому

    पण्डितजी नमस्कार ।
    श्राद्ध कर्ताका साताै पुस्ताका परुषका दाजु वा भाइका सन्तानको १० दिन कि ३ दिन बार्ने होला? कृपया !

    • @tulsiramification
      @tulsiramification Рік тому

      गुरूको भनाई अनुसार सातौं पुस्ताका सन्तानको (आठौं ……..ई…)जुठो ३ दिन बार्दा हुन्छ!

  • @shivabc5594
    @shivabc5594 8 місяців тому +1

    कृपया कोषराज जि को नम्बर पाउन सकियेला ?

  • @KrishnaKC_official
    @KrishnaKC_official Рік тому

    Pankshini vaneko k ho

  • @poojaneupane7988
    @poojaneupane7988 Рік тому

    Baje sasura ko kaka bite ko bela ma Ghar ma puja garnu ki nai

  • @TV-nh6dn
    @TV-nh6dn 4 місяці тому

    भ्रमको खेती!

  • @TV-nh6dn
    @TV-nh6dn 4 місяці тому

    प्राध्यापक महोदय!, के बकवास गर्दै हुनुहुन्छ? सातपुस्ताको विषयमा यसरी भ्रम नछर्नुहोस्! सपिण्ड गणना यस प्रकार गर्नुपर्छ:- बृद्धप्रपितामह
    प्रपितामह
    पितामह
    पिता
    आफू (स्वयं) श्राद्धकर्ता
    पुत्र (छोरो)
    पौत्र (नाती)
    प्रपौत्र(पनाति)
    यसप्रकार श्राद्धकर्ताभन्दा पहिलेका चार पुरुष (पुस्ता)र श्राद्धकर्ता पछिका तीन पुरुष(पुस्ता) गरी सात पुस्ता लाई सपिण्ड भनेर मानेको हो। यसमा श्राद्धकर्ता स्वयं(आफ्नो) श्राद्ध गर्न नपाउने भएकोले उ आफू आफ्नो प्रयोजनको लागि पुस्ताको गणनाभित्र पर्दैन।

  • @dilliramsharma8211
    @dilliramsharma8211 10 місяців тому

    के बाजे आज सम्म करीब दस हजार बर्ष सम्म चलि आयेको आज बाजे कहा बाट छुट्टाउने अयो के पैसा को लागी बोलेका हजार वर्ष अगाड़ी को नियम तोड़ने तिमि कुन लाड़ा को पंडित