Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
गुरुजी लाइ नमन धेरै जानकारी दिएकोमा धन्यबाद
jankarikolagi dherai dherai dhnyebad sir
Guruji Radhey Radhey..hajur lai auta jigyasha xha ki purano mandir thodriyo ra fri nautun chatdhalai garera nirman grindaixha ra fri teslai gambuj bada sidha mathe lane socheko xhaw ra tiya fak radaine raxha..testo grnu milcha ki mildaina.hajur hamilai vanidenu huncha vanera aasha grda chu..jay Shree radhey,,,ma Assam Guwahati nibashe
क्रियापुत्री बार्दा बार्दै बिरामी पर्यो भने के गर्नु गुरुजी?
६ महिना अगिकाे जुराउने जलदान कसरी जुराउने? गुरू।
आमाजिबितै हुदा बुवा बितिसकेको हुनाले माहालय श्राद्ध गर्न पर्छ कि पर्दैन
मेरो अविवाहित छोरीको मृत्यु भएको ११ महिनामा जेठो दाजुको मृत्यु भयो ,छोरीको बार्षिक रोकिन्छ कि रोकिदैन ,कसरी गर्नुपर्ला?
आदरणीय गुरु पोषराज नेउपाने ज्यु प्रणाम । यो धर्म सस्कार वैदिक विधिद्वारा गर्न गराउन विस्वकर्मा जाति लाई के कस्तो अधिकार छ ? ब्याख्या सहित को जानकारी को लागि आभारी छु ।
गुरु हजुरवुवाकाे वार्षिकि नहुदै वुवाकाे तिथि पर्न गए मा श्राद्द गर्न हुन्छ कि हुदैन
लुकाइएको एउटा कुरा के छ भने मातापिताको वर्ष दिनभित्रको आशौच बारिरहेको बेलामा स्त्रीसंसर्ग गर्न हुन्छ कि हुँदैन?कृपया हाँसी हाँसी बताइदिनुहोला।
परपितामह भन्दा माथी का पनि तीन पुस्ता र आफू सहित पो सात पुस्ता वा सपिन्डि हो गुरु?
नवरन गरदा पनि सरद गर्नुपर्छ गुरु
आवाज कहाँ भासियो अब खोज्न जाँदैछु म । साथीहरू जानेभए आउनु होला , बस छुट्ने वेला भयो ।
गुरुजी नमस्कार!छोरिले बाबू आमाको कृया गर्न मिल्छ कि मिल्दैन?बिवाहा भएकी वा नभएकिले।के नियम छ स्पस्ट पारिदिनुहोला।
गुरु ब्रह्मकपालिमा श्राद्ध गरेपछि घरमा पिण्डदान गरिन्छ की गरिदैन जानकारी। पाउन ।
baje sasura ko kaka bite ma Ghar ma sawstani garnamilcha ki nai