जंगलको कथा | Jungle ko Katha | Herne Katha EP99 | हेर्ने कथा
Вставка
- Опубліковано 1 гру 2024
- यो बर्दिया राष्ट्रिय निकुन्ज हो । घना जंगल अनि बाघको घर । निकुन्ज छेउछाउका गाउँहरुलाई बाघसँग जोगिने चिन्ता छ । जीवजन्तुको संरक्षणमा काम गर्नेहरुलाई चाहिँ बाघ जोगाउने चिन्ता ।
#hernekatha #JunglekoKatha
A group of technicians are gearing up to enter the forests of Bardiya National Park. Their job is to count tigers.
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 हजुरले Mobile Banking चलाउने Device सुरक्षित राख्नुहोला । 📲
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a UA-cam Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Prakash Devkota
👩🏻🏫 Curator in Charge - Anusha Khanal
Production Assistant - Muna Kafle
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
सुरुमा रमाइलो लागिरहेको थियो अन्तिममा गाउँलेको समस्या देख्दा हामी हेर्नेलाइ रमाइलो लागिरहदा गाउँलेको बिचल्ली नै रछ 🙏🙏🇳🇵🇳🇵❤️🥀
हाकिम दाजै मज्जाका रचन्। टिमलाई प्रोत्साहन र हौसला दिंदै उनीहरुका सन्तानको पनि चिन्ता राख्ने र कामको प्रशंसा गरिरहने। कथाका नायक रमाईला मात्रै नभई छोरीहरुको शिक्षा र अवसरको पनि चिन्ता राख्ने ई दाजै मन परे।
हाकिम साब साह्रै मजा का, इनले यो एपिसोड next level पुर्याएका छन्, । मिलीयन भ्यू छिट्टै पुग्छ ।
Malai pani sarai man paryoo
मलाई पनि तेस्तै लाग्यो
Yesta hakim hunubhayoo bhanni kam garna pani sajilo huni
छोरीहरू प्रतिको माया देखेर कस्तो खुशी लाग्यो।
Bidhya बैनीले बनाएको भिडीयो सार्है राम्रो लाग्यो । म चितवनको बासीन्दा हुँ । मलाई जंगली हात्ती बाहेक सबै जनावर र प्रकृतीको अनुभब छ । भिडीयोमा देखीएका अरु पात्रहरु (कर्मचारी, वन रक्षक) लाई मेरो एउटा अनुरोध छ । जागीर मात्रै नभएर जंगल (Forest) लाई पनि बचाउने प्रयास गर्नु उहॉंहरुको दायीत्व हुन्छ । किनकी जब जंगल बच्छ तब मात्रै हामीहरुले तस्विरमा हेरेर रमाउने जनावरहरु बच्छन । पुरानो भनाई छ नी "वन नेपालको धन"। तर अहीले यसको उल्टो भएको छ । वन कोदालोले खन । यस्तो नहोस की भोली हाम्रो देशको नाम नेपाल बाट पाल मात्रै नहोस । 🕉🌴🌿🙏
हेर्ने कथा अहिले सम्म एक भाग पनि नछुटाई हेर्ने को को हुनुहुन्छनी ?
ma xu
ya
M 1 parxu
My favourite हेर्ने कथा
Ma xu
जङ्गल को कथा हेर्दा कता कता मज्जा लग्यो कता कता डर । अनि पुजा थारु को घटना ले मन नै अमिलो बनाइदियो। येति राम्रो कथा तयार पार्नुहुने सबै टिम लाई मनै देखि धन्यवाद ।
बिद्या दिदी तपाईंको खोज पत्रकारिता लाई
सलाम छ😊 हेर्ने कथा को टिमलाई धन्यवाद
Swacchha patrakarita hai kahi kasaiko dabaab ni xaina bidhya ji lai tara risky xa hai life lai good job yaha chahi dirty politics xaina
🇳🇵❤️🇳🇵
हजुरलाइ पनि आत्मै देखि नमस्कार ...👃
म पनि हेरिरहन्छु युटुबमा नयाँ - नयाँ सु - समचार र कथा - ब्याथा हरु तै पनि हजुरको कमेन्ट असाध्यै राम्रो लाग्छ हजुर ।
Down to earth attitude of Senior Rabin Sir to his staff is lovely. His motivaging way and way of respecting to his staff is awesome 💕❤️
Hakim sir ko boli sarai mitho , ramailo xa ! Afna prabidhik haru lai afnai pariwar sarah behave gareko sarai ramro lagyo ! Salute sir ! Bhai haru pani dherai parisharmi lagyo !
मृतककी छेारीलाई धेरै धेरै सहानुभूति अनि आसिर्वाद छ ...ठुलेा मान्छे बन्नु छेारी God Bless 😢
क्या कुल हाकिम साहेब, हार्दिक नमन छ हाकिम हाब 🙏🙏🙏
एउटा वास्तविक खोज अनुसन्धान गर्ने कथा हो👍👍👍
हेर्ने कथा हेरिरहनु हुने हरु को सम्पूर्ण परिवार हरु सदैव रक्षागरुन् र हेर्न कथा को सम्पूर्ण टिम लाइ धेरैमा धेरै धन्यवाद छ 🙏
धेरै धेरै धन्यवाद हजुर हरु लाई। राम्रो राम्रो कथा हरु प्रसारण गरेको मा।
जति मज्जा सुरूमा आयो बाघले निम्त्याएका घटनाले अन्त्यमा अत्यन्त दुख लाग्यो मन खायो 😢
मेरो देश,मेरो गौरव। स्वर्गको नै एक टुक्रा। जति पनि भौतिक सुख भए पनि प्रकृतिले जस्तो खुशी दिन सकिदैन। म विश्वको नै सम्पन्न देशमा पर्ने जापान बस्छु तर मलाई हरेक दिन यो मेरो देशको प्रकृतिक सुन्दरताले तानि रहन्छ।
हेर्ने कथाले हामीलाई 99 वटा कथा देखायो तर कुनै कथाले हामीलाई हेर्न वाक्क लगाएन जति हेरेपनी हेरिरहु जस्तो लाग्छ नयाँ नयाँ आए अझ दिनै आए हुने जस्तै लाग्छ😍धेरै धन्यवाद हेर्ने कथा परिवारलाइ ❤️
@nisha gautam 100 likes puraidiya la hajur ko comment maa😜✌️
sahi kura garnu vo
विद्या दिदी आज लास्टै डराउनु भाको छ है। हाम्रो लागि यति दुःख गर्नु भएकोमा धेरै धेरै धन्यवाद विद्या दिदी लगायत हेर्ने कथा टीम लाई
अनि हाम्रो रोल्पा रुकुम दाङ सल्यान सम्पूर्ण दर्शकलाई मीठो सम्झना विदेश को फलाम को खाट बाट
कति राम्रो कन्टेन्ट यस्तै नयाँ नयाँ कन्टेन्ट हेर्न पाई राखौ।।
आज धेरै दिनपछि बिद्य्या बैनिलाई देख्नु पाई खुशी लाग्यो आगामी दिनहरुको शुभकामना सम्पूर्ण टिमलाई।
आज बिध्या मेडमलाई लामो समय पछि पात्रहरू सङ्ग देख्न पाउँदा रमाइलो लाग्यो।
बिध्या dee धन्याबाद हजुर महान हो
देश को ताइ न तुइ को न्युज सुन्नु भन्दा हेर्ने कथा one of tha best progrem in nepal
Thanks बिध्या dee love you so much
हाकिम सर सारै रमाईलो मान्छे हुनु हुदो रैछ यार्🤘🤘🤘🤘
हेर्ने कथा सदा राम्रो, रबीन तिमि आयो तिम्रो कथा झनै राम्रो ।
राम्रो लाग्यो अन्तिमसम्म हेरिरहेको बेला, गाउँले हरुलाई अलिक गाह्राे र त्रसित धेरै रहेछ,यस्मा बन बिभाग र सरकार वालाकाे ध्यानाकर्षण हा्ेस,र ती सानि नानि हरुलाई धेरै माया।❤️❤️❤️
असल अनि सफल पत्रकारिता सम्मान छ सम्पूर्ण मा।
विद्याजीकाे याे कार्यक्रम राम्राेछ।देशका अनेक समस्या छन।आर्थिक अवस्था जर्जर भईसक्याे।जंगलमा वाघ गनेर चरा गनेर यस्तै यस्तै काममा भुलाईदैछ दुनियालाई।
धेरै पछि बिद्य्या mam लाई देखन पायो खुसी लाग्यो😍
“Tiger tiger burning bright,in the forest at the night..”Reminding me those verses of the William Blake while watching another epic of Herne Katha.Such a great technical and down to earth techno craft team of Chaudhari brothers of Pirulal,Ramlal & Khusiram is awesome.The darker part of saving wild life is to sacrificing human lives at the same time.The heart-aching expression of victim Pooja”Bagh marna Payidaina,Manxe marda pani”is the dramatic irony of people in general in Bardia.Another milestone of Herne Katha.Kudos👏💕
I am heading to Nepal in September for a month and can't wait, trying to learn Nepali, this is helpful 🇮🇪🇳🇵
हेर्ने कथा अनि कथाको टिम लाई सलाम बिध्या दि ज्यु लाई विशेष धन्यवाद।हेर्ने कथामा धेरै कथा हेरियो। दि ज्यु अबो पालो हामी देशको अहिलेको मुख्य अर्थतन्त्र धान्ने पिडित अनि बेसाहारा कामदारहरु को लागि कृपया एक एपिसोड।हस त नमस्कार ।🇳🇵🇳🇵
बिद्या लाई धेरै पछि देख्दा खुसी लाग्यो हजुर कति राम्री हो के ❣️❣️
आज पहिलो पटक हेर्ने कथा हेरेको एकदमै राम्रो कार्यक्रम लाग्यो।
बाघलाई देखेपछि त goosebumps नै आयो। loved this episode ❤️
मानिस को जिवन मरणको कुनै निश्चित छैन,को कहाँ कसरी मर्छ, जे लेखेको छ, तेहि नै हुन्छ। यो त प्रकृतिको खेल हो। यस्तै जिवन कथा हरु को सँगालो हो'"हेर्ने कथा'" अत्यन्त मार्मिक तथा रमणीय पनि। सबै हेर्ने कथा टिम लाइ धन्यबाद।।।
हेर्ने कथा त सधैं नै राम्रो लाग्ने तर आज को भाग मा रबिन सर को down to earth habbit धेरै नै मन पर्यो
Proud to be Bardiyali.Thanks to all the team ❤️❤️❤️
हेर्ने कथा आउने दिन त मन पनि क्या खुशि हुन्छ ❤🎉❤🎉❤
वाह, घर बसीबसी क्या गज्जबको जंगलको घुमाई पाइयो - रमणीय, प्राविधिक, डर - सबै पाटाको भोगाई । बाघको गणना गर्ने बारे पूरै ज्ञानपनि पाइयो । साथै २०-२५ वर्षमा केटीहरूले निकुञ्जमा कार्यक्रम सञ्चालन गर्ने आशापनि अनुभव गर्न पाईयो! धन्यबाद हेर्ने कथा टीम!
२०४८ सालमा म कर्णाली पुल र बबई नहर बन्दै गर्दा म कोरिएन कम्पनी को क्याम्पमा कामको सिलसिलामा पुगेको थिए । निकुञ्ज भित्र नै क्याम्प थियो म त्यस बेला १६/१७ बर्षको थिए होला । आज फेरि यत्रो बर्ष पछी हेर्ने कथाका टिमले फ़ेरि मेरो स्मृति ताजा गरायो । धन्यवाद हेर्ने कथाका सम्पुर्ण सदस्यहरुलाई ।
This is amazing work done by team cos it shows 👏 that you guys gonna be internationally recognised soon.
BBC already awarded 😊 they’re recognized internationally
तपाईंको यस हेर्ने कथा छ र हामी जस्ता देश बिदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले हाम्रै देशमा रहेका पाईने अति राम्रा राम्रा कथाहरू नियमित रूपमा हेर्न पाई रहेका छौ । म पनि यहाँको नियमीत दर्शक हु। 🙏🙏🙏
मानव-वन्यजन्तु द्वन्द्व "हेर्ने कथा" मार्फत स्पष्ट रूपमा देखाइएको छ।यसअघि "बाहुनडाँगीको कथा" पनि यस्तै विषय थियो । यस्तो मानव र वन्यजन्तु बीचको सहअस्तित्व सम्बन्धित सामग्री ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद।
धन्यवाद हेर्ने कथा जुन तपाईंको भिडियो हेरे पछी आफैंलाई आनन्द आउन्छ
कति सुन्दर छ हाम्रो देश नेपाल 🙏🙏🇳🇵🇳🇵💞💞
Great work
एकातिर खुसी को कुरा अर्को तिर दुख को..दुबै तिर सरकार को ध्यान जवोस....
bidhya baini ko herne katha ko harek ati rochak prastuti from British Colombia Canada
यसपाली को कथा हाकिम दाइ को रमाइलो कुरा सुन्दै र जीव जन्तु हेर्दै सकिन्छ जस्तो लाग्दै थ्यो तर अन्तिम मा फेरि आँखा रसायो
हेर्ने कथा एउटा छुटै किसिमको पत्रकारिता हो जस्ले ठाउँ-ठाउँको दृश्यहरु हेर्न पाइन्छ। अर्को कुरा फिरु लगायत अरु कर्मचारीको छोरिहरु अब केहि वर्ष पछि ०४ छोरिहरु याहा रहने छन,छोराले मात्र हैन छोरिलेपनी केही गर्छन भन्ने देखाउनु पर्छ भन्ने जस्ता सन्दर्भ सुन्न पाउँदा म एउटा छोरिको बाउलाइउ पनि गर्व लाग्यो
Chori Hakim hunxa ani ma usko under ma kamm garxu! How sweet word ❤❤❤❤🙏
अह्हा कति सुन्दर अनि सन्दर्ता को र जंगली जनावरको भरिपुर्ण ले प्रस्तव को खानी मेरो बर्दिया राट्रिय निकुञ्ज मा घुमनु आउनु अह्वान गर्नु चाहन्छु हाम्रो बर्दिया राम्रो बर्दिया स्वागतम छ सम्पूर्ण देश बिदेश मा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
म सधैं हेर्ने गर्द्छु सारै राम्रो लाग्छ ❣️यस्तै कथा सधैं हेर्न पाउ ❣️।
👉️ मेरो ठाउँ बर्दियाको कथा रहेछ खुसि लाग्यो मलाई ❤️💞🙏🙏
प्रिय हेर्ने कथा । यसरी नै कसैले सुन्नै नचाहेको कथा खाेजि खोजि हेर्ने बनाएर जाउ । तिमीलाई धेरै धेरै शुभकामना ।
क्या खुसि लाग्याे अाजकाे भाग हेर्न पाउँदा , यस्तै 2,4 भाग ल्याउनु है अझ
मैले त रातिको 3 बजे भएँनि हेर्न छोडिएन ।❣️❣️ धेरै मायाँ लाग्छ हेर्ने कथाको।।❣️❣️
Herne katha ko team lai dherai dherai danewad cha saro Ramro lageyo danewad
हाम्रो देश नेपाल पैसाले गरिब भए पनि प्रकृतिक ले धेरै धनी छाै गर्भ लाग्छ।
यति राम्रा कथाहरु पस्कने गर्नुभएकोमा धेरै धन्यवाद दिदी,धेरै शुभकामना हेर्ने कथा टिमलाइ ।
Dherai din pachhi bidhya didi lae heran paiyo jangal ko Katha ma thank you Herne Katha Sampurna team lai
तर अहिले सम्म कै बेस्ट एपिसोड लाग्यो है मलाइ 😊
Dear Herne katha, than you for posting such wonderful clips of Nepal and the way its explain (female voice) on the clips is so beautifully. I do not miss every single documentary and sometime even repeatedly watch again and again. The most importantly to me is that decided to return to Nepal and explore the beauty of it. regards and all the best and looking forward watch the Herne Katha new clips, keep it up
मन नै आनन्दित भयो ❤️❤️❤️
हेर्ने कथालाइ धेरै धेरै धन्यवाद।
आहा हेर्दै आनन्द सुन्दर प्रकृति 😊😊🤗
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हेर्ने कथाकि संचालिका मेरि प्यारि दिदिलाइ कोटि कोटि प्रणाम गर्छु ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
हेर्ने कथा नछुटाई हेर्ने गर्छु,हेरेर जानकारी लिन पाईने, र हेर्ने कथा को सबै कथा ऐतिहासिक हुनेछ
आफ्नो देशको सेरोफेरो यस कार्यक्रम मार्फत हेर्नु पाएकोमा सबै टोली लाई धन्यावाद🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗
आहा ,कति राम्रो टिम। हाकिम सार्हे मिजासिलो।
धन्यवाद हेर्ने कथा टिम।
नमस्कार दिज्यु हेर्ने कथा नछुटाइ हेर्दै छु है एकदमै राम्रो लाग्छ यो कार्यक्रम
आज को Ep 99 उत्कृष्ट लाग्यो मलाई
बढो गज्जब अनि रोचक जंगलको कथा
हेर्ने कथा एकदम मन पर्छ र जङ्गलको कथा मन पर्यो तर बाघले मान्छे मारेको सुन्दा नरमाइलो लाग्यो घर पाँचथर भइ हाल कतार बाट ।
Mother is one of the most precious powerful respected person in the world. Respect your mom. Do what they say to you. Take care of your mom. Thanks for herna katha for beautiful, mind-blowing and emotional real story of people.
Time mile samma Kunai pani episode chhutaeko Chhaina jasto lagchha ,herne katha dherai ramro chha .
Wildlife को पेसा त राम्रै हो तर जनबर त पसु हो पसुको भर हुदैन घर पालुवा पसुले त आफ्नै मालिक लाई मारेको छ वनको पसुको के भर तसर्त सधै सतर्क रहनुहोस।
वन जङ्गल त मलाई पनि अति मान पर्छ तर हात्ती,बाग, भालु देखेर डर लाग्छ। हेर्ने कथा को जङगलको पनि मलाई मन पर्यो धेरैधेरै बधाई छ बिद्या मैया साथै हेर्ने कथा टिमलाई।
हेरेंकाे,राम्रो छ यो अङ्क पनि
नछुटाइ हेर्ने कथा हेर्दै छु🤗❣️ लत नै बसिसक्यो मेरो त हेर्नेकथा❣️🤗
1 year paxi po aja herdaixu...............bahut sundar video.....
Great adventure, every day is adventure in jungle. great salute to them all jungle team. let them wish will fulfill
हेर्न त रमाइलो लाग्छ तर दुखको कुरा हेर्न पर्दा नरमाइलो लाग्छ अब जनावर बाट बचाउन नेपाल सरकार को विशेष ध्यान जाओस्
bidhya दिदिको टिमलाई धेरै धन्यवाद यस्तो राम्रो भिडियो बनाएर देखाउनु भयो ❤️❤️❤️❤️
Tears in eyes after seeing the interviewing with victim wife😥
Ghanghasiya ko ukali yatra aterochak ani purano itihas bokeko rahecha. Thank you so much for the interesting vlog.
गाउँहरू लाई बाघ सँग जोगिने चिन्ता छ, जीवजन्तुहरू जोगाउने हरूलाई बाघ जोगाउन चिन्ता ❤️❤️❤️
🙏🙏🙏🤗🤗😊😊
Aafno gau thau ko katha aafno gau ko manxe dekhna pauda khusi lagyo dhanyabaad herne katha team lai. Hami pani janawar ko dukha le aafu janmeko purai gau (Bankhet) nai xodnu paryo yaad aauxa maya lagxa gau ko ajhai 😢
हेर्नी कथा साच्चिकै हेर्दा सुन्दा उतिनै मजा आउँछ अनि बेला बेला मा आँसु पनि आउँछ
खुसी लाग्यो दिदीको अनुहार धेरै पछी देखे
I love to watch ... hats off herne katha team
Ma favourite shows
हेर्ने कथा
Love from Sikkim
Katha vanda ni didee dekhera khushi lagyo
आहा 😮😮😮😯😯😯 दिदि लाइ देखेर म अाज धैरे खुशी भएँ यस्ता यस्ता कथाहरू 📖📖📖देखाउनु भयको मा हजुर लाइ हिर्दय देखि नै धन्यवाद🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕 ज्ञापन गर्दछु❤❤❤❤
हेर्ने कथा मलाई एकदम राम्रो लाग्छ त्यस माथी बिध्या दिदिको आवाजमा झन सुनमा सुगन्ध हुन्छ 😊😊😊 पहिला बिच बिचमा ३/४ भाग छुटे पनि अहिले हरेक भाग नछुटाइ हेरिरहेको छु
हाल:-
मरुभुमी साउदी अरब बाट।।
Harne Katha always bring best story to the viewers. Keep it up🙏 keep uploading more videos. Hats up to entire team
Awesome. Thanks for exploring Bardiya and victims.
रातको १२:००बजेछ हेर्ने कथा देखे पछि नहेरी सुत्न मनै लागेन् अब हेरेर मात्र सुत्ने हो
लौ घर बसि बसि बाघ देखियो धन्यवाद है हेर्ने कथा team
नमस्कार हेर्ने कथा मध्ये को सारै राम्रो भिडियो लाग्यो फिरु दाइको घरमा हामी पनि बसेका छौ
Mitho aawaz Ra mitho katha ko lagi dhanyebad hjr Ra hjr ko team Lai ❤❤❤🎉🎉
Herni katha team lai derai derai subhakamana ajai ramro katha herna pau yo katha pani ramrai lagyo....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🥰🥰🥰🥰🥰