नेपालकै धेरै मान्छे ढलेको ठूलो ल'* डाइँ बेनीमा भएको बिमलराज खत्रीको जानकारी | खारा भन्दा अझ उच्च

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका लोकप्रिय र साहसी कमाण्डर बिमलराज खत्रीको म्याग्दी जिल्लाको बेनीकोबारेमा महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुम जिल्लाको खारा भन्दा जटिल अवस्था म्याग्दीको बेनीमा भएको जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Bimalraj Khatri, a popular and courageous commander of Janasena Nepal, about Beni in Myagdi district. He has informed that the situation in Beni of Myagdi is more complicated than that of Khara in Rukum district.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #myagdi_beni #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #nepali_army #nepali_sena #bimal_raj_khatri #khara_rukum

КОМЕНТАРІ • 215

  • @sushilghimire6944
    @sushilghimire6944 5 місяців тому +4

    अनि प्रचन्डेपथले गर्दा यो हालत नेपालीको भएको थियो । भाइ भाइ लडेर केपायेउ? प्रचन्डे लाई ऐस आराम छोरी बुहारी लाई अवसर अनि बर्समानका दम्पती बाबुरामका दम्पती मस्ती कसै लाई सुनतस्कर गर्ने यस्तै यस्तै भयो हैनत? अब आँखा खुल्दै होलानी? अब यस्ता चोर नेतालाइ त्यस्तै नगरेसम्म ती सहिदको रगतले सराप्छ । 😢😢😢😢

  • @alexkep7635
    @alexkep7635 8 місяців тому +7

    खारामा २ चोटी माओबादी लाई सेनाले धुलो चटाए पछी बल्ल माओबादी शान्ती बार्तामा आएको हो।सबै भन्दा ठुलो घटना पनि खारा नै त्यसपछी मंगलसेमा भएको थियो।

  • @Nischalrana05
    @Nischalrana05 9 місяців тому +5

    प्रचण्डेले मुर्गा बनायो सबै लडाकुहरुलाइ

  • @bangmagar5662
    @bangmagar5662 8 місяців тому +7

    त्यो लडाई माओवादी र सेनाको नभएर मगर मास्ने षड्यन्त्र थियो । रोल्पा , पाल्पा र म्याग्दी मगरको बाहुल क्षेत्रमा लडाइगराउॅनु यसको ज्वालन्त उदाहरणहो ।

    • @Naturelover061
      @Naturelover061 7 місяців тому

      अरे वाह ! क्या तर्क !! 👏👏😂😂😂

  • @divyaanddipikasisters9587
    @divyaanddipikasisters9587 4 місяці тому +4

    के काे महान जनयुद्ध प्रचण्ड लगायतका उच्च पदस्त नेताहरुलाई माेजमस्तीका लागि गरिएको धनलुट युद्ध साथै गरिब निमुखा सर्वाहारा वर्गका नेपाली जनता मार्ने खेलिएकाे खेल भनौं कि

  • @sabinnepali921
    @sabinnepali921 9 місяців тому +3

    माओबादी को सेना सिद्दिसकेको थियो त्यहि भएर 60 साल पछि बाट धेरै कठिन थियो मलाई पनि थाहा छ

  • @nabrajkhanal8104
    @nabrajkhanal8104 8 місяців тому +2

    के गर्ने प्रचण्ड को लागि लडेका रहेछ न भए त अहिले देस लाई यति भस्ट्चा हुँदा पनि केही बोल्दैन।

  • @PrembistaPrembista
    @PrembistaPrembista 5 місяців тому +2

    के पाईस त

  • @uttammagar3802
    @uttammagar3802 2 місяці тому +1

    Bichara yo dai ko tshirt ta kakhi ma puwal rahexa yr..😢😢 kaam garne kalu makai khane bhalu vanejhai vayo bichara dai haru jasto fighter haru lai yo jana yuddha

  • @DbShrestha-xn2qb
    @DbShrestha-xn2qb 4 місяці тому +2

    आखिर के पायो त गरिब जन्ता को छोरा मरयो ।माओ बादी को सेना मरे पनि ।साही सेना मरे पनि ।

    • @SunauloTV.
      @SunauloTV.  4 місяці тому

      सहि भनाई

  • @ballpun1385
    @ballpun1385 2 місяці тому +1

    Jegareu parchada lai gareu

  • @AnonymousAnonymous-ry7cb
    @AnonymousAnonymous-ry7cb 9 місяців тому +4

    सलाम छ काली प्रसाद गण (ई) साथै नेपाली सेना। जय काली जय नेपाली सेना।हामीले हरेक चैत ०६ गते राती सहिद हरुको सम्झनामा सलामी साथै शोक मनाउने गर्छौं।जय काली प्रसाद गण । जय काली प्रसाद गण।। जय काली प्रसाद गण।।। हेलि बाट हान्ने बम लाई तोरा बोरा भनिन्छ सोल्टी ।

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      जय काली प्रसाद गण

  • @shankarchau8332
    @shankarchau8332 9 місяців тому +8

    यिनी भाई को निस्पक्ष ईन्टरभिउ सुन्न मजा आउ छ

    • @harithapa8338
      @harithapa8338 7 місяців тому

      प्रहरी ले पत्रकार बोलाएर १६५ लास गन्ती गरेको भन्छन इनि ६०/६५ भन्दै छन

  • @KhemRawal-ce2gv
    @KhemRawal-ce2gv 3 місяці тому +1

    Aaja kachan-kachan ti janamukti sana haru koi khadi ma,koi india ma dish lutna ti bahun parchanda,baburam,matrika yadav,mahara jasta kayar haru,bani hanako arko din ma mustang trekking ga ko,ek jana darna ko saha dai aunu bhathao army ko captain arko din tasaila hamlai mathi badhna ma khi garo bhayana

  • @sangamthapaofficial3174
    @sangamthapaofficial3174 9 місяців тому +68

    सलाम छ नेपाली सेना❤❤ तत्कालिन आतंककारी को सोतर पार्न सफल भएको म 🎉🎉

    • @keshsomai3437
      @keshsomai3437 9 місяців тому +7

      आर्मी भनेको आर्मी हो ।। त्यतिकै हाचुवाको भरमा लडेर कहाँ हुन्छ दाजु । त्यो पनि लुकेर ।

    • @AnonymousAnonymous-ry7cb
      @AnonymousAnonymous-ry7cb 9 місяців тому +3

      सहि कुरो हजुर।

    • @sangame191
      @sangame191 6 місяців тому

      मर्द को xro मर्न डाराउदैन तिमी जस्ता भय त बीहोस भयर मर्थेउ होला

    • @HarkaBahadur-f9r
      @HarkaBahadur-f9r 5 місяців тому

      Sangamthapa >< कुकुर रन्डिका छाेरा ज्ञानेन्द्र शाही का गद्दार ,गद्य पुर्ब जनमुक्ति सेनालाई सलाम गर्ने ✊✊

    • @sarbendrashahi6569
      @sarbendrashahi6569 4 місяці тому +1

      घण्टा चिक्नेहुरु

  • @Vlg633
    @Vlg633 7 місяців тому +1

    रसीया आर्मी मा जाउ त कतिको लड्ने रहेछौ थाहा हुन्छ

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 9 місяців тому +11

    आहा आज पनि खुसी भैयो ❤ दामी दामी

  • @chet15tamu-tb6rq
    @chet15tamu-tb6rq 9 місяців тому +4

    जति नै लडाइँ गरे पनि खोइ परिबर्तन

  • @indraranamagar3782
    @indraranamagar3782 9 місяців тому +2

    यो मान्छे त आजभोलि सिंह दरबारमा भाडा माझ्दै होला

  • @jagdishshah9338
    @jagdishshah9338 7 місяців тому +1

    यीनि यथार्थ बोल्ने ब्यक्ति रहेछन राम्रै रहेछन तर गल्ती गरेछन आतङ्ककारी गतीबिधीमा लागेर

  • @rupmoktan4310
    @rupmoktan4310 7 місяців тому +2

    Hal ke gardai xa yo vai mo pani yak nepali senako beni yuddhako jiniyor officer ho.senako mirtu vayako 16 ra ghayate vayako 21,22 ho ra sahi kura ho yo

  • @GhamandaBdrOli
    @GhamandaBdrOli 8 місяців тому +2

    सबसकिनु परने थिवाे कालखाेजेका हरु

  • @YamBahadurChaudhary-o5o
    @YamBahadurChaudhary-o5o Місяць тому

    पुरै कब्जा नभय पनि सफल भाको लदाई थियो ४० जना लाई कब्जामा लियर आको थियो र हतियार पनि कब्जा गरेको थियो

  • @harighimire5613
    @harighimire5613 9 місяців тому +3

    नेपाली सेनाको तरफ बात बोल्ने अमलदार र बिमल जी को भनाई अनुसार बिमल जी अमलदारको पोस्ट मा पर्नु भएको रैछ,,

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      हुन सक्छ हजुर

  • @amaryetra7320
    @amaryetra7320 9 місяців тому +6

    सलाम छ है हजुर हरु दुबै जनालाइ/बिलम जि लाई कसरि सम्परक गर्न सकिन्छ भन्दिनु पर्यो कमरेड

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      नमस्कार हजुर, फेसबुकमा सम्पर्क गर्न सकिन्छ हजुर

  • @मसानेकेटो
    @मसानेकेटो 9 місяців тому +16

    शाही सेना हुनु मा अझै गर्व लाग्छ,जय सम्शेर दल गण 🇳🇵

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      तपाईं कतै पर्नु भयो कि नाई ?

    • @aalokatmaa1606
      @aalokatmaa1606 9 місяців тому

      Malai chahi Shahi sena jasto kukur kohi lagdaina. Maobadi bhanda jantalai goli thokne kaayar haru.

  • @bhabirai4265
    @bhabirai4265 9 місяців тому +6

    bimal daiko antrabarta herna xuttaii majaa aauxa

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      धन्यवाद हजुर

  • @harighimire5613
    @harighimire5613 9 місяців тому +6

    सबै खाओवादि झुठ बोल्छन बिमल जि सत्य बोले जस्तो लाग्छ र अली अली सुन्छु। म बेनी देखि नै हो है।तपाईहरु दरबांग बाबियाचौर तातोपानी सिंगा चुट्रेनि हुदै बेनी आउनु भएको थियो।

  • @KrishnaSharanKhadka
    @KrishnaSharanKhadka 3 місяці тому +1

    Maile suneko dhading ma mayobadi lay chekpoint rakheko thu ma lokal buss ma aarmi aaera vidanta ma mayobadi tarfa vako xeti ko barema koi jankar sathi hunu hunxa vane plis samparka aaunus na

    • @SunauloTV.
      @SunauloTV.  3 місяці тому

      एकदम सम्पर्कमा आएर जानकारी दिनुहोस्

  • @siddharthajungshah1141
    @siddharthajungshah1141 9 місяців тому +31

    बिमल जी ले यथार्थ कुरा भन्नू हुन्छ र सभ्य, इज्जत गरेको भासामा बोल्नु हुन्छ।❤

  • @alexkep7635
    @alexkep7635 8 місяців тому +2

    गुरिल्ला हरुको बेजोक भएछ 😂

  • @yadavraskoti9031
    @yadavraskoti9031 9 місяців тому +4

    धेरै सून मन लाग्छ विमल जी को अंतरब्राता

  • @APKD888
    @APKD888 9 місяців тому +3

    अब रुकुम खाराको घटनाको बारेमा 1 भिडियो बनाउनुस उहाँ बिमलको❤❤चाडै

  • @PurnabirChaudhary
    @PurnabirChaudhary 4 місяці тому +1

    Tehi dead vako

  • @indrasorali5861
    @indrasorali5861 7 місяців тому +1

    मार्नेबेलामा सेनाले मारेको थियो अहिले 17 हजार मावोबादिले मारे भन्छन नबुज्ने गोरुहरुले

    • @rajaramthapa7515
      @rajaramthapa7515 6 місяців тому

      कारण त माओवादीको युद्ध नै होनी, नत्र आर्मीले किन मारथ्यो र

    • @AmarBahadur-z5z
      @AmarBahadur-z5z 4 дні тому

      Right bolnu bho​@@rajaramthapa7515

  • @mahendragurung2015
    @mahendragurung2015 9 місяців тому +1

    बेनिको आक्रमण पछि घान्द्रुक हुँदै लान्द्रुक आयर बास बसेको टोलिलाइ सम्पर्कमा ल्याउनुसन, लान्द्रुक मा बसेको रात नेपाली सेना आयर बट्टाङ्बुट्टुङ्ग गरेर हाम्रो गाउको आमालाई गुमायोउ, मावोबादिको तिनजना मारियको थियो।

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      हस् हुन्छ, हामी खोजी गर्ने छौं

  • @Sujal1lahure
    @Sujal1lahure 2 місяці тому +1

    2060 चैत्र महिना मा हानेको मलाइ याद छ बेनि बजार हानी सके पछि हाम्रो घर मा आएको थिए माओबादी

  • @rockstarbikku2636
    @rockstarbikku2636 3 місяці тому

    म पनि म्याग्दी बेनिकै मान्छे हो उहाँहरुले म्याग्दी दुर्गम जिल्ला भन्नुभयो यो गलत र अर्को कुरा बिमलाराज खत्रीले भनेको ठाउँ सबै गलत छन् त्यो पारिको गाँउ खबरा हो तोरखेत होइन्!

  • @KarnaPun-f2u
    @KarnaPun-f2u 6 місяців тому +1

    बेनीको लडाइँ त जितेर आएको हो हामी पुलिसलाई नै कब्जामा लिएर आएको होइन र

  • @vvr8820
    @vvr8820 6 місяців тому +1

    1 army vs 1 maobaadi yadi tesari ladeko vay maobaadi haru pahila nai saki sakne thiy ya t diuso attack gareko vay. Maobaadi haru 1000 jana janthe gare 50 jana army lai attack garn

  • @Libra-o1i
    @Libra-o1i 7 місяців тому +1

    ती मुनाल भन्ने को अन्तर्वार्ता लिनु परो।
    डोटी मा हाम्रो स्कूलमा volly ball खेको थियो।

    • @SunauloTV.
      @SunauloTV.  7 місяців тому

      हुन्छ ल्याउने छौं

  • @manmagar2466
    @manmagar2466 9 місяців тому +1

    एउता सत्ते बोल्ले बिबल दाइ पुर्ब जन सेना अरु जन सेना हरु त सबै घाँस हरु गफ मत्रै दिन्छ्न

  • @kamalrijal8876
    @kamalrijal8876 6 місяців тому +1

    खाली कुरामात्र गर्नुभन्दा कहिलेकाही बिमलजिलाई फिल्डमानै लगेर कुरा गरेमा अझ राम्रो र मजा आउनेथियो।

    • @SunauloTV.
      @SunauloTV.  6 місяців тому

      त्यो योजना पनि छ हाम्रो सर

  • @BIKRAMLAMA-qz6oy
    @BIKRAMLAMA-qz6oy 7 місяців тому +1

    यिनिहरुले दाङ अर्घाखाँची रोल्पाको गाम कालिकोटको पिलि हरु चाहि भुलेछ कि के हो

    • @Naturelover061
      @Naturelover061 7 місяців тому

      अनि खारा, गणेशपुर

  • @KrishnaBasnet-yy9ii
    @KrishnaBasnet-yy9ii 4 дні тому

    हमी पनि प्रस अर्मो भएर

  • @DammarDangi-f6u
    @DammarDangi-f6u 4 місяці тому +1

    Ani tesari ladera aaja desha ko uplabdhi ke kati payo? Tyo kuro garne uttam chha

  • @anchalmahat9194
    @anchalmahat9194 Місяць тому

    Prachande aantanka machayera aafu arabpati vayo.

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw Місяць тому

    interview ramro lageyo

  • @laxmikanxi123
    @laxmikanxi123 9 місяців тому +2

    suru

  • @SamarKc-n7p
    @SamarKc-n7p 17 днів тому

    Yo bimal ji le ispasta bolnu hunx man parx sunna

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 9 місяців тому +2

    अब सुरु गरियो है

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      हस् धन्यवाद

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 9 місяців тому +8

    कस्तो उत्कृष्ट अन्तर्वार्ता आएको सुनौलो टिभीमा । अरु च्यानल त फिक्का सुनौलोको अगाडी

  • @GlobalDynamic-ln6nf
    @GlobalDynamic-ln6nf 6 місяців тому +1

    Fair man ,maobadi Galat hoina,yinka taukay Galat hun✴️✴️✴️

  • @Bankai056
    @Bankai056 9 місяців тому +5

    आज पनि धेरै रमाइलो हुने भो, गजबको कुराकानी मज्जाले हेरिन्छ अब ❤

  • @garibkto5713
    @garibkto5713 9 місяців тому +2

    mazako antarwarta gajab

  • @himaldhami-vm1nf
    @himaldhami-vm1nf 5 місяців тому +1

    यो पत्रकार लाई सबै थाहा रहिछ हतियार बारे

    • @SunauloTV.
      @SunauloTV.  4 місяці тому

      त्यही बिषयमा काम गर्ने भएपछि अध्यन गर्न पर्‍यो नि हजुर अनि अध्यन गरेपछि थाहा हुने भै हाल्यो

  • @PurnabirChaudhary
    @PurnabirChaudhary 4 місяці тому +1

    Dang chakhaura ko parshant lai chinnuhunthyo bimal sir

    • @SunauloTV.
      @SunauloTV.  4 місяці тому

      म सोधुला है हजुर

  • @andeepnpl4174
    @andeepnpl4174 9 місяців тому +1

    म लाई मन पनि माओवादी लाडकु बिमल हो

  • @SantoshKalakheti-o8w
    @SantoshKalakheti-o8w 8 місяців тому +1

    Hy post ma bista sab le kade tar vitra maile dherai mare vanthe ho raixa yata comander sab le vaneko milyo

  • @karanrana4674
    @karanrana4674 5 місяців тому +1

    Bimaldai aaja maile beni ladaiko auta video top nepalko bata here k raju nepalile hand up gareko hora tapaita satya kura bolne manchhe

    • @SunauloTV.
      @SunauloTV.  5 місяців тому

      होइन होला

  • @NancyGurung-q4j
    @NancyGurung-q4j 2 місяці тому +1

    Yaha ko kura chai real lagiyo ❤️

  • @netrapun6247
    @netrapun6247 8 місяців тому

    helicopter बाट हानेको भए grenade हो फालेको अरु हान्न मिल्दैन मिल्यो भने GPMG या LMG मिल्छ

  • @dirghabahadur8760
    @dirghabahadur8760 9 місяців тому +2

    दुई बर्ष पछि बल्ल आज मेरो अनुरोध को सम्बोधन भए छ खुसि लाग्यो बिमल दाई प्रति

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      हजुर हो, स्वागत छ हजुरलाई

  • @bhupalshrestha7558
    @bhupalshrestha7558 9 місяців тому +3

    सलाम छ नेपाल आर्मि लाइ❤

  • @panchamukhi_multi
    @panchamukhi_multi 23 дні тому

    Bimalako interview hern majja aaux always 😊

  • @youbaraj6437
    @youbaraj6437 5 місяців тому +1

    बिमल सर ले बोले को साच्चै सत्ते लाग्छ

  • @churnabasnet9852
    @churnabasnet9852 24 дні тому

    यो मान्छे ले हाल के काम गर्छन।।

    • @SunauloTV.
      @SunauloTV.  22 дні тому

      वैदेशिक रोजगार

  • @babugurung1003
    @babugurung1003 4 місяці тому +1

    Haina

  • @UyugHu-fn1zm
    @UyugHu-fn1zm 9 місяців тому +2

    Namaskar dai ma benglor dekhi hjr ko karekaram malai akdamai man parxa

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      नमस्कार र धन्यवाद हजुर

  • @gcchandra4448
    @gcchandra4448 9 місяців тому +7

    सेना ले बाहादुरी का साथ लडेर भारत ले पालेका आतककारी लाई पराजित गरेको मा सलाम छ

  • @GovindDhanuk-sc9fu
    @GovindDhanuk-sc9fu 5 місяців тому +1

    सलाम छ महान जनयुद्द्का महान जनमुक्ति सेनाहरुलाइ ✊✊✊

  • @LalBasnet
    @LalBasnet 5 місяців тому +1

    Nepali Janta maryo

  • @karki572
    @karki572 9 місяців тому +6

    असली योद्धा विमल जी लाई र नवल कर्साब लाई भन्न सुहाउँछ❤

  • @HemantTamang-vg1po
    @HemantTamang-vg1po 5 місяців тому +1

    Mongalan 5:01

  • @HemantTamang-vg1po
    @HemantTamang-vg1po 5 місяців тому +1

    Jaigorkha 4:12

  • @JituKumar-zw9xf
    @JituKumar-zw9xf 2 місяці тому +1

    Jay Nepal arami

  • @prakashdhakal4572
    @prakashdhakal4572 2 місяці тому +1

    Jay hos nepal army

  • @kshitizk.c7815
    @kshitizk.c7815 9 місяців тому +1

    lau lau

  • @indrasorali5861
    @indrasorali5861 7 місяців тому

    बेनिको लडाइँ मा पुलिसको बुछिहरु सेनाले बिहे गरेको समाचार सुन्न आएको थियो😅😂😂

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 9 місяців тому +1

    😮😂😢🎉😊

  • @KrishnaBasnet-yy9ii
    @KrishnaBasnet-yy9ii 5 місяців тому

    विहाना सम्मा पनी लडेको हो व्यो ठाऊ

  • @KrishnaBasnet-yy9ii
    @KrishnaBasnet-yy9ii 4 дні тому

    जिवास वाट अगाडि व डन नै सकेनौ नि

    • @SunauloTV.
      @SunauloTV.  2 дні тому

      तपाईंको पनि भोगाइ सुनौ न सर

  • @alicelung9454
    @alicelung9454 9 місяців тому +1

    bhai k gareu lader

  • @haribudha7653
    @haribudha7653 9 місяців тому +1

    सहि कुरा गर्नु हुन्छ बिमल जि ले

  • @namarajadhikari3732
    @namarajadhikari3732 9 місяців тому

    Bideshi mao r Lenin ko mareko khutta boker desh bandain? Na Nepal ma maobadi 6an ! Na coamyunist! Yiniharu abasarbadi?hun

  • @SonicSlicer.
    @SonicSlicer. 2 дні тому

    ❤❤❤❤

  • @kulmanbudha9753
    @kulmanbudha9753 9 місяців тому

    २0६0 साल चैत्र महिना मा म्यादी को सदरमुकाम बेनी बजार आक्रमण गरेका थिए ! ❤

  • @milanPun-b2v
    @milanPun-b2v 6 днів тому

    Sahi vannu vo astai X Beni mah Beni KO ho

  • @petrouro3448
    @petrouro3448 9 місяців тому

    बेनिमा सेना तर्फ जम्मा १३ जना बिरगती प्राप्त भएका हुन ।जस्को प्रमाण स्वरुप गौचर ब्यारेकमा बनाइएको स्तम्भ छ हेर्नू होला।।

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      जानकारीको लागि धन्यवाद

  • @mahadebnath4451
    @mahadebnath4451 6 місяців тому +1

    Nepal Army army ho

  • @indrasorali5861
    @indrasorali5861 7 місяців тому

    मावोबादिको कम्जोरि हो त्याहा

  • @RamkajiShrestha-go6wq
    @RamkajiShrestha-go6wq 9 місяців тому +1

    ❤❤❤❤

  • @milantamang8162
    @milantamang8162 7 місяців тому

    खोटाङ जिल्लाको पनि देखाउन र सुनाउनु भए आभार हुने थिएउ हजुर 🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  7 місяців тому

      खोटाङको धेरै पटक आएको छ सर, फेरि पनि लिने छौं

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 9 місяців тому +1

    Salam chha daju hai

  • @KrishnaBasnet-yy9ii
    @KrishnaBasnet-yy9ii 5 місяців тому

    जिवीस भवन नै ध्वस्ता पायौ नि साथि हो

  • @balrai7868
    @balrai7868 9 місяців тому

    Heli bata hanne bam lai tora bora vanxa vai

  • @gyanbahadurgaha7941
    @gyanbahadurgaha7941 9 місяців тому

    बिमल जि,,को,,हर भिडयो,,हेर्छु सहि र,,सत्य लाग्छ,,,,र,,अजय गंण को,,

  • @UyugHu-fn1zm
    @UyugHu-fn1zm 9 місяців тому +1

    Ani dai ma chai bimal dai ko 1 nambar fan ho

    • @SunauloTV.
      @SunauloTV.  9 місяців тому

      धन्यवाद हजुर

  • @namarajadhikari3732
    @namarajadhikari3732 9 місяців тому

    Marchande ko bisudda dhanayudda ho?

  • @starluck5485
    @starluck5485 8 місяців тому +1

    गजब