र,कथाको अन्त्य नमिठो लाग्यो।जब केही गर्छु भनेर मान्छे देशमा लगानी गर्छ र माटो प्रति मरिहत्ते गर्छ नतिजा उल्टो भैदिन्छ। उहाँको सपना साकार होस् पून हार्दिक शुभेच्छा 🙏
कथाको अन्त्यमा आँखा भरि आँशु आएको पत्तै भएन खासमा नेपालको माटो उर्भर भएता पनि राज्य स्तर बाट सहयोग नहुदा देउकुमार दाइ जस्ता कृषक पलाएन हुन बाध्य छन् देउकुमार दाइको सपना ढिलै भएपनि पुरा होस् सुभकामना हेर्ने कथा टिमलाई विषेश धन्यवाद
I cried like a baby at the end. Why good peoples, good human beings like Deu Kumar Dai have to suffer more ?? It's hard to digest. It's too harsh too much for him. Despite all odds and ups & downs in his life the brave Deu Kumar Dai managed to pushing his life forward.He is the real fighter.I really impressed with his warrior sprit. I really respect and salute him from bottom of my heart.🙏
I’m speechless, so many countless thoughts and emotions. This story got so many learning curves about life and our Nepalese society. I’m truely inspired and motivated by this gentleman. Salute to his guts and Vision. Sad to hear his recent difficulties but yeah that’s on-the-field challenges that we expect to face in Nepal right? Butter fact is they don’t make it easy for a good human being. I’m sure he’ll overcome it and keep moving on. Best wishes daju ❤️❤️ If only I wish our so called local municipality and government support these sort of entrepreneurs and farmers, our society and country will gain a lot of success towards agriculture and local development! Shame on those local people and local government who instead demotivates him!
यति सम्म पनि सोच्ने लाहुरे हरु हूदो रहेछ मेरो कुनै शब्द नै छैन पुरा होश् वहाँको सपना हरु I am speechless sir 😶 Very inspiring story 🙏👍 Love frm Japan 🇯🇵
भिडियो त्यतीकै राम्रो नै बनेको छ जति राम्ररी पसिनाले फल फलेको छ अझ झन सो स्थान मा कार्यरत व्यक्तिहरु को बुलन्द आंटहरु वास्तवमा राष्ट्रको निम्ती सदैव महत्वपूर्ण छ । लु लु बधाई छ ! 👥🙋🌷🌹🌻🌷🥀🌹💐
अति नै आनन्द आयो, मन रमायो ! आफ्नै ठाउँ स्वर्ग हुन्छ - खाली मेहनत गर्नु पर्छ र लागि रहनु पर्छ ! बधाई छ राईजी लाई ! कलेजका बहिनी हरु नेपालको उज्ज्वल भविस्य हुन् ! ( सफलता पुग्ने मुख्य बाटो भनेको लगनशिलता हो, जो लागि रहन्छ उ सफल हुन्छ ) Excellent video, Herne Katha!
कथा प्रेरणादायी छ तर अन्तीममा जे कुरा आयो त्यसले साह्रै नरमाइलो लाग्यो । यस्तै छ हाम्रो देश, सरकारी कर्मचारी, राजनीति गर्ने स्थानीय देखि केन्द्रीय स्तरका नेताहरू, देशमा केही गरौं भन्ने सोच भएको ब्यक्तिलाई कसैले सहयोग गर्दैनन् । उल्टै कसरी हुन्छ खुट्टा तानेर लडाउन प्रयासरत हुन्छन् ।
आहा कति राम्रो कथा ।।। तर देउकुमार दाइको बिदेशि मोह लाइ त्यागेर ।जन्म भुमिमा रमाउन चाहाने सपना निराश मा परिणत भएछ बुबाको निधन भएछ्।। दुखद खबर फेरि युके जानु पर्ने बाध्यता आइलागेछ्।।नेपाल सरकार को कुनै वास्ता छैन नेपाल मै गर्न चाहानेलाइ।।
मेरो नुम्बरि साहेब खुशि लाग्यो । उन्नत जात का साथै माटो सुहाउदो उत्पादन गर्नु भएको रहेछ। युबक युबतिहरुको प्रेनान बन्नुभएको रहेछ। सफल्ताको कामना गर्दछू।🙏👍👍🙏
Thankyou dei Kumar sir. I have been planning to do something in my farmland in Ilam. Your work gave me incentive and courage to do something. I will soon book a flight asap for Nepal in max three month.
No one can narrate stories like you, voice full of magic. May be being a daughter of British Gurkha the story is so close to my heart. हजुरले कुना काप्चामा लुकेको कथाहरू हाम्रो अघि पस्की दिनु हुन्छ यसको लागि आन्तरिक हृदयबाट धन्यवाद 🙏
Inspirational session. It’s our pleasure to see Bidhya di. The note at end was so heartbreaking. Hope he will stand back, clear his loan and run the farm in better way.
असाध्यै प्रेरणादायी कथा लाहुरेको । साह्रै राम्रो लाग्यो । लाखौं को लोभ छोडेर गाउँ फर्केर सुदुर भविष्य देखि रहेका लाहुरे देऊ कुमार राई को मेहनत लाई सलाम ।
हेर्ने कथाको प्रतीक्षा एउटा मीठो प्रतीक्षा हुनपुगेको छ जिन्दगीमा ।कतै टाढाबाट आउँछु भनेर खबर पठाएकी लामो समयपछि भेट हुन लागेको प्रेयसीको प्रतिक्षा झैं।तर जब कथाको नयाँ इपिसोड आउँछ जहिल्यै दोधारमा पर्ने गरेको छु।तत्कालै नहेरौं मन मान्दैन हेरौं पलकमै मज्जा लाग्दा लाग्दै सिद्दिहाल्छ।बडो फारू गरेर हेर्न खोज्छु हुटहुटीले छपक्कै छोप्छ।हेर्ने कथाका सम्पुर्ण टिमलाइ ह्र्दयभरिको साधुबाद।
Really inspiring. Hope he will again fight with difficult situation and continue his journey. I wish i will meet him in his farm soon. Thank you Bidhya didi for such an inspiring story.
Ati sundar katha... salute to Dev Kumar ji.. and also to the entire team members of "Herne katha" very true and very real...so double 👍👍 for all of you.. 💐🙏 ❤️ from Dharamsala Himachal Pardesh..India..
आफ्नै गाउँ ठाउँ मा केही गर्ने लाउहुरेको सोच तर अन्त्य मा २ बर्ष पछि उनको परिस्थिति देखेर निरास भए 😪 केही गर्ने सोच भएका कृषक लाई नेपाल मा ठाउँ छैन 🙄 उनी पनि कुनै पार्टी को झण्डा बोकेर हिडेको भए साएद अबुदान पाउने थिए होलान 😪
सलाम छ लाहुरे ज्युमा । हेर्ने कथालाई जती धन्यबाद दिए पनि कम नै हुन्छ । गर्दा के सम्भब छैन भन्ने प्रेरनाको स्रोत जुटौने हिम्मत हामी नेपाली सामु ल्याउनु भनेको असहज काम हो । 👏👏🙏🙏🙏
दिदि यो कार्यकरम सारै राम्रो छ हामी जस्ता युबाले देश मै केही गर्न पर्छ भन्ने जोस जागर आउँछ अजै हेर्ने कथा लाई अलि लामो गराउना पर्यो 1घन्टा जतिको अनि यो कार्यकरम को प्रस्तोता हजुर नै हुना पर्छ 😍
Glad to see Such humble and sensible people in eastern part of our country but equally sad to know the hurdles in their lives May God bless this beautiful family 🙏
Ending part of the story make me so emotional 😭😭 Uncle I pray for you 🙏🙏 Your dreams come true and I wish you will be a successful in your agriculture farm ....
धिक्कार छ नेपाल सरकार यस्तो देशकै लागि केही गर्छु भन्ने मान्छेले समेत सहयोग पाउदैन भने के हुन्छ 😥 यस्तो जागर भएका व्यक्ति त लास्टमा विदेश जान लागेसी के होला र्😥😥
Behind every successful story there is so much hardwork,dedication and patience ❤️ may his dream of doing something in motherland never goes out of mind as he is inspiring many youth to stay in Nepal ❤️
बिद्या जि धेरै राम्रो आफ्नै देश र माटोको माया हुनु पर्छ भन्ने सन्देश र कृषी सम्बन्धी जानकारी गराउनु भयो अनि लिम्बु गित पनि सुन्न पाईयो तपाइलाई लाख धन्यवाद ।
पुरा भिडियो हेर्दा जति खुसि थिए अन्त्यमा एकाएक खुसि हरायो केहि गर्छु भनेर पाखो खोर्सि रहेका उनलाई न स्थानीयले साथ दिए न सरकारले मनै गरुङ्गको भयो मृतक बुबा प्रति हार्दिक श्रद्धान्जली 🥲 पोखराबाट.....🙏
कस्तो राम्रो कथा !! नेपालको हरेक गाउँ ठाँउले सिक्नु पर्ने कथा । लाउरे दाइलाई धेरै धेरै धन्यवाद ! गाँउ छोड्ने - विदेश जानेले हेर्नै पर्ने कथा ! गर्यो भन्ने के न सकिने रैछ त नेपालमा पनि ! यस्तो कथा हामी सामु ल्याइदिनु हुने विद्या दिदी र हेर्ने काठको सम्पूर्ण टिमलाई धन्यवाद !
I think Many people Missed the Ending … But its due to our Poor Management of Government many Local businesses and Entrepreneurs are fading day by day … its such a Sad part of our Country
भिडियो असाध्यै राम्रो लाग्यो तर अन्तिम मा देउ कुमार को बारेमा संक्षिप्त लेखिएको कुरा पढेर आँसु तप्कियो । यस्तो सपना बोकेर मान्छे ऋण तिर्न फेरि बिदेश जानू अत्यन्तै दु:खद कुरो हो । स्थानीय सरकार ले केही अनुदान र केही सस्तो ब्याज मा ऋण दिए कस्तो राम्रो हुन्थ्यो ।
Twist in the story at last brok my heart… This is the real situation of almost all Nepalese who have dreams for change and want to set an example… But…
अन्तिम को पेज पढ्दा दुःख लाग्यो, नेपाली व्यवसायिे ले अंत मा बेहोर्ने भनेको ऋण नै हो, ६८ साल मा दर्ता भएर २ बर्ष पहिला त्यस्तो जोशिलो motivational speech देका आशा बादी देखिने लाहुरे आज निराश छन्, न सरकार को अनुदान छ, न बजार छ, न बाटो छ, आखिर डेढ करोड ऋण बोकेर फेरि आफू खुद र छोरा लाई विदेश पठाउने विचार मा छन्, यो हामी पहुंच नभएका नेपाली को वास्तविक व्यथा हो !! खै कहिले सुढेरला हाम्रो देश, सायद हाम्रो पाला मुश्किल छ !
र,कथाको अन्त्य नमिठो लाग्यो।जब केही गर्छु भनेर मान्छे देशमा लगानी गर्छ र माटो प्रति मरिहत्ते गर्छ नतिजा उल्टो भैदिन्छ। उहाँको सपना साकार होस् पून हार्दिक शुभेच्छा 🙏
🥲🥲🥲
u r right at the end feel so bad nd best wishes
Ho sir tehi vayara aafnai desh ma kehi garna ni dherai dar lagx sarkar le ramro environment banaidinna..
१००%सहि भन्नु भो
Yes 100%right
पहुच हुनेले कागजी कृषि फार्महरु देखाएर अनुदान कुम्ल्याएका छन् तर मिहिनेती र लगनशिल देउकुमार दाजुहरूमा सरकारको आँखा पर्दैन। धमिराले सिध्याएको मेरो देश।
एकदमै सहि असलि किसान ले त कहाँ पाउनु पार्टी को झोले ले मात्रै हो पाउने
U r right sir😮
Right
बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ।
Bidhya dd lagayet sampurna team lai protsahan garau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jaya nepal
❤️❤️❤️
janis taile
देवकुमार रियल्ली हिरो अफ नेपाल,आमा बुवाको मुहार हसिलो बनाउनु भाछ नतमस्तक छु,सलाम दादा
दिदी आज त हजुरकै स्वरमा सुन्न पाइयो खुसि लाग्यो 🙏🙏
Ooowqsaaà 6
Yywwyyw
Sis lamba chauda vo . Stories kaam voo question pani kaam vo
कथाको अन्त्यमा आँखा भरि आँशु आएको पत्तै भएन
खासमा नेपालको माटो उर्भर भएता पनि राज्य स्तर बाट
सहयोग नहुदा देउकुमार दाइ जस्ता कृषक पलाएन हुन बाध्य छन्
देउकुमार दाइको सपना ढिलै भएपनि पुरा होस् सुभकामना
हेर्ने कथा टिमलाई विषेश धन्यवाद
The ending has crushed the heart. What he hadn't expected to happen, the same thing has been at hand!
I hope he will keep his faith high !
🥲🥲🥲
You made us proud Deu Gurji. Keep going.
I cried like a baby at the end. Why good peoples, good human beings like Deu Kumar Dai have to suffer more ?? It's hard to digest. It's too harsh too much for him. Despite all odds and ups & downs in his life the brave Deu Kumar Dai managed to pushing his life forward.He is the real fighter.I really impressed with his warrior sprit. I really respect and salute him from bottom of my heart.🙏
म पनि हेर्ने कथा को फ्यान हो पोखरा देखि । आज आफ्नै कार्यक्रम नहाली यता हेर्दै बसेछु
Same to you
good job sir
same
Sir wow same to you
Same, maile pani afno karyakram nahali yeta baseko chu
I’m speechless, so many countless thoughts and emotions. This story got so many learning curves about life and our Nepalese society. I’m truely inspired and motivated by this gentleman. Salute to his guts and Vision. Sad to hear his recent difficulties but yeah that’s on-the-field challenges that we expect to face in Nepal right? Butter fact is they don’t make it easy for a good human being. I’m sure he’ll overcome it and keep moving on. Best wishes daju ❤️❤️
If only I wish our so called local municipality and government support these sort of entrepreneurs and farmers, our society and country will gain a lot of success towards agriculture and local development!
Shame on those local people and local government who instead demotivates him!
Yes 100% agree.. That's how our government is making nepelese poor .. I hate the this kind of government system.
11:44
Lmao 😂
बिध्या दिदी हजुर को आवाजा
कार्यक्रम हेर्नू को मज्जा नै छुट्टै
आउछ। ❣️🙏
यति सम्म पनि सोच्ने लाहुरे हरु हूदो रहेछ
मेरो कुनै शब्द नै छैन पुरा होश् वहाँको सपना हरु
I am speechless sir 😶
Very inspiring story 🙏👍
Love frm Japan 🇯🇵
ग्रामीण भेगका
वास्तविक भोगाई हरु लाई खोजीखोजी बाहिर ल्याउनु हुने हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक नमन !
timlaai pani naman raja
भिडियो त्यतीकै राम्रो नै बनेको छ
जति राम्ररी पसिनाले फल फलेको छ
अझ झन सो स्थान मा कार्यरत व्यक्तिहरु को
बुलन्द आंटहरु वास्तवमा राष्ट्रको निम्ती सदैव महत्वपूर्ण छ ।
लु लु बधाई छ ! 👥🙋🌷🌹🌻🌷🥀🌹💐
बहिनी हरु ले आफ्नै मातृ भाषामा गीत गाएको सुन्दा सारै खुशी लाग्यो
कति रामरो बिचार लाहुरे दाईको
हेर्दा हेर्दै सकिएछ थाहै भएन 😢।
गाउँ छोडेर सहर पस्ने हामीले यस्तो उदाहरणीय कार्य लाई बुझ्नै पर्छ 🙏♥️।
True motivation to do something new and creative in our own motherland "Nepal". Jay Nepal..
खुशीलाग्यो लाउरेको मेहनत देखेर अनी छोराछोरी लगि भनेर बिबाह नगरी बसेको देख्दा दुख पनि लाग्यो बाउको माया सबैलाई यस्तो बाउ का भागेमा हुन्छ।।।।
Government never help these true people spending in agriculture..praying for the better days ahead dev kumar dai
government ko manxe haru kasari hunxa poisa khana paye huntheo bhanne dauma basxan ani ka bata help garun tini harule
कथा हेर्न नपाउदै गुराँस फुलेको देख्दा गाउघरको साह्रै यादै आयो प्रदेशी भुमी बाट
Bidhyaji, we heartily thank you for documenting ex British Gurkhas unheard stories. We owe you. Namaste !
प्रेरणाका खानी Deo Rai सर।
लाहुरे सरबाट हामी स्थानिय चाउरेहरुले पनि केही सिकेर फलो गरे सम्बृद्धि टाढा छैन ।।।
आहा जब गाउँ विकास हुन्छ तब देश विकास हुन्छ भने राम्रो उदाहरण बन्नुभएको देखेर धेरै खुशी लाग्यो।🌼💫🇳🇵
I am so exicted to watch it lots of love from the village of herne katha lahure ko katha pokhara
🤦
😎
same me madam
Same ho miss
अति नै आनन्द आयो, मन रमायो !
आफ्नै ठाउँ स्वर्ग हुन्छ - खाली मेहनत गर्नु पर्छ र लागि रहनु पर्छ ! बधाई छ राईजी लाई !
कलेजका बहिनी हरु नेपालको उज्ज्वल भविस्य हुन् ! ( सफलता पुग्ने मुख्य बाटो भनेको लगनशिलता हो, जो लागि रहन्छ उ सफल हुन्छ )
Excellent video, Herne Katha!
विद्या दिदीको स्वरनै कत्ती मज्जाको ❤सारै मिठो
कथा प्रेरणादायी छ तर अन्तीममा जे कुरा आयो त्यसले साह्रै नरमाइलो लाग्यो । यस्तै छ हाम्रो देश, सरकारी कर्मचारी, राजनीति गर्ने स्थानीय देखि केन्द्रीय स्तरका नेताहरू, देशमा केही गरौं भन्ने सोच भएको ब्यक्तिलाई कसैले सहयोग गर्दैनन् । उल्टै कसरी हुन्छ खुट्टा तानेर लडाउन प्रयासरत हुन्छन् ।
आहा कति राम्रो कथा ।।। तर देउकुमार दाइको बिदेशि मोह लाइ त्यागेर ।जन्म भुमिमा रमाउन चाहाने सपना निराश मा परिणत भएछ बुबाको निधन भएछ्।। दुखद खबर फेरि युके जानु पर्ने बाध्यता आइलागेछ्।।नेपाल सरकार को कुनै वास्ता छैन नेपाल मै गर्न चाहानेलाइ।।
🥲🥲🥲
मेरो नुम्बरि साहेब खुशि लाग्यो । उन्नत जात का साथै माटो सुहाउदो उत्पादन गर्नु भएको रहेछ। युबक युबतिहरुको प्रेनान बन्नुभएको रहेछ। सफल्ताको कामना गर्दछू।🙏👍👍🙏
Thankyou dei Kumar sir. I have been planning to do something in my farmland in Ilam. Your work gave me incentive and courage to do something. I will soon book a flight asap for Nepal in max three month.
No one can narrate stories like you, voice full of magic. May be being a daughter of British Gurkha the story is so close to my heart. हजुरले कुना काप्चामा लुकेको कथाहरू हाम्रो अघि पस्की दिनु हुन्छ यसको लागि आन्तरिक हृदयबाट धन्यवाद 🙏
🙏🙏🙏🙏🙏🙏
लाहुरे बुबाको अनुभव सुन्न पाए रमाइलो लाग्यो🙏
के के मात्रै शन्देस दिन सफल हो यो कथा । सर्वोत्कृष्ट ।।।।
दिदी आज त हजुरकै स्वरमा सुन्न पाइयो खुसि लाग्यो 🙏🙏😍😍😘😘 हाम्रो तिर त लाइन गयो आाज हेर्न पाइँदैन जस्तो छ दिज्यु अब भोलि हेर्नुपर्ला
देउकुमार दाईको कथा साच्चैं प्रेरणाको स्रोत🙏🙏
सबैभन्दा धेरै मन पर्ने हाम्री बिधा अनि हेर्ने कथा कहिले आउँछ भनेर पर्खेर बस्छु ❤️😍
maja aayo
आहा कती राम्रो हाम्रो पुर्ब बोली बचन देखि सरसफाइ।सिस पाँचथर तिर नि जानू होस
Inspirational session. It’s our pleasure to see Bidhya di. The note at end was so heartbreaking. Hope he will stand back, clear his loan and run the farm in better way.
आजा प्रेरणादायी कथा रहेछ अनि बिद्या दिज्यु त्यो कथा उद्घोष गर्ने शैली, क्या आवाज 🌸🌸
What an inspiring story . May Deukumar succeed in all of his endeavors. Kudos.
कथा हेर्दै थिए। रमाईलो राम्रो लाग्दै थियो।अन्तिममा झसंगै भने। शरिरमा काडा उम्रियो।
👌👌👌सधै हेर्नू सुन्ने गर्छु धेरै राम्रो लाग्छ
Deu Kumar is inspiration for thousands of Nepali youth.🙏🏻 Salute to him and 🙏🏻thanks for sis beautiful inspiration video 📸
असाध्यै प्रेरणादायी कथा लाहुरेको ।
साह्रै राम्रो लाग्यो ।
लाखौं को लोभ छोडेर गाउँ फर्केर सुदुर भविष्य देखि रहेका लाहुरे देऊ कुमार राई को मेहनत लाई सलाम ।
हेर्न को लागि आतुर छौँ दिदि🙏🙏आफ्नो ख्याल राख्नुहोला समय र मौसम खराब छ
दिदिको यो राम्रो कार्य को बयान गर्ने कुनै शब्द छैन्🙏🙏🙏🙏🙏
हेर्ने कथाको प्रतीक्षा एउटा मीठो प्रतीक्षा हुनपुगेको छ जिन्दगीमा ।कतै टाढाबाट आउँछु भनेर खबर पठाएकी लामो समयपछि भेट हुन लागेको प्रेयसीको प्रतिक्षा झैं।तर जब कथाको नयाँ इपिसोड आउँछ जहिल्यै दोधारमा पर्ने गरेको छु।तत्कालै नहेरौं मन मान्दैन हेरौं पलकमै मज्जा लाग्दा लाग्दै सिद्दिहाल्छ।बडो फारू गरेर हेर्न खोज्छु हुटहुटीले छपक्कै छोप्छ।हेर्ने कथाका सम्पुर्ण टिमलाइ ह्र्दयभरिको साधुबाद।
Really inspiring. Hope he will again fight with difficult situation and continue his journey. I wish i will meet him in his farm soon. Thank you Bidhya didi for such an inspiring story.
बुबाको रगत र पसिनाले भिजेका पैसा सँग शिक्षा किनेको हु महोदय
नत्र जवानि त मलाइ पनि काहा न चडेको हो र😊❤️
साच्चैको बहादुर हुनुहुदो रहेछ,प्रेरणा जाग्यो,आफुपनी यस्तै गर्नेसम्पुर्ण हेर्ने कथा सम्पुर्ण टिमलाइ नमस्ते
Ati sundar katha... salute to Dev Kumar ji.. and also to the entire team members of "Herne katha" very true and very real...so double 👍👍 for all of you.. 💐🙏 ❤️ from Dharamsala Himachal Pardesh..India..
ग्रामिण युवा युबतिहरुलाई ग्रामिण परिबेशमा अाधुनिक कृषि सम्न्धि ज्ञानकाे प्रेणा दाई कार्यक्रम सारै राम्राे लाग्याे।धन्यबाद!
Wow!awesome story of lahure dev k. Rai and his family. I proud to be a lahure's son.❤️👍️👍️🙏🇳🇵
Great example! What a dedication! Thank you and congratulations!
Smile on my face while watching this masterpiece 💗
Lots of love from pokhara 🥰🥰
सुरुमा निकै रमाइलो खुसि लाग्यो तर अन्तिम आँसु आयो
आफ्नै गाउँ ठाउँ मा केही गर्ने लाउहुरेको सोच तर अन्त्य मा २ बर्ष पछि उनको परिस्थिति देखेर निरास भए 😪 केही गर्ने सोच भएका कृषक लाई नेपाल मा ठाउँ छैन 🙄 उनी पनि कुनै पार्टी को झण्डा बोकेर हिडेको भए साएद अबुदान पाउने थिए होलान 😪
सलाम छ लाहुरे ज्युमा । हेर्ने कथालाई जती धन्यबाद दिए पनि कम नै हुन्छ । गर्दा के सम्भब छैन भन्ने प्रेरनाको स्रोत जुटौने हिम्मत हामी नेपाली सामु ल्याउनु भनेको असहज काम हो । 👏👏🙏🙏🙏
Great Philosophy 🙏 Salute to these soldiers for the Patriotic work ethic.👏👏 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🙏
पौरखी हात देश समाज र सुन्दर सपना को निर्माण गर्दैछ
Deu kumar Raai 🙏🙏🙏
U r the true Nepali. Jai desh Nepal 🇳🇵🇳🇵
हेर्ने कथा । एकदमै हेर्नु नै पर्ने खाल को छ,कथा नेपाली जनजीवन को।
I really like this program always. I really miss Nepal from UK.....
दिदि यो कार्यकरम सारै राम्रो छ हामी जस्ता युबाले देश मै केही गर्न पर्छ भन्ने जोस जागर आउँछ
अजै हेर्ने कथा लाई अलि लामो गराउना पर्यो 1घन्टा जतिको
अनि यो कार्यकरम को प्रस्तोता हजुर नै हुना पर्छ 😍
Glad to see Such humble and sensible people in eastern part of our country but equally sad to know the hurdles in their lives
May God bless this beautiful family 🙏
👍🙏🙏🙏🙏🙏🙏
प्रेरणादाइक कथा सबैले हेरुम सिकुम सपोट गरुम है सबैले ।❤️❤️❤️❤️
Ending part of the story make me so emotional 😭😭
Uncle I pray for you 🙏🙏
Your dreams come true and I wish you will be a successful in your agriculture farm ....
लाहुरेको हातलाई भन्दा पनि सकारात्मक सोच राखेका कर्मशील किसानलाई सलाम छ ।
धिक्कार छ नेपाल सरकार यस्तो देशकै लागि केही गर्छु भन्ने मान्छेले समेत सहयोग पाउदैन भने के हुन्छ 😥
यस्तो जागर भएका व्यक्ति त लास्टमा विदेश जान लागेसी के होला र्😥😥
🥲🥲🥲
अन्त्यमा अल्लि खल्लो लाग्यो । उहाँको सपना पूरा होस भगवान संग प्राथना।
Behind every successful story there is so much hardwork,dedication and patience ❤️ may his dream of doing something in motherland never goes out of mind as he is inspiring many youth to stay in Nepal ❤️
खुशी लाग्छ। हेर्ने कथामा दिसलाइक देख्न पाउदिन। अझै प्रगतिको शुभकामना हेर्ने कथा तिमलाइ😊😊
प्रेरणाका खानी देउ सर🙏🙏🙏🙏👌🇳🇵🇳🇵
खोजमुलक पत्रकारता मा एउटा शिक्षामुलक हेर्ने कथा यसरी नै अगाडी बढोस अथाह सुभकामना
Being laure in Nepal is so difficult but worth it....
Her voice & story say the deep feelings 😊😊❣
देब कुमार राईको महान सोच कार्यलाई सलुट ।बिद्या दिदी सम्झना मीठो , हार्दिक बधाई ।
If a man says he is not afraid of dying, he is either lying or he is a Gorkha. Jai Nepal 🇳🇵 jai Gorkha 💪💪💪💪💪
देउकुमार दाईको जागर र मातृभुमि प्रतिको माया देख्दा साऱ्है खुसि लाग्यो 🙏 तर अन्त्य साऱ्है नरमाईलो
Every episodes are phenomenal.. hats off to Dev Kumar daju for your inspirational vision n have a wonderful journey ahead......
बिद्या जि धेरै राम्रो आफ्नै देश र माटोको माया हुनु पर्छ भन्ने सन्देश र कृषी सम्बन्धी जानकारी गराउनु भयो अनि लिम्बु गित पनि सुन्न पाईयो तपाइलाई लाख धन्यवाद ।
छोटो भयो जस्तो लाग्छ यो कार्यक्रम हेरु हेरु लाग्दा लाग्दै सकिन्छ ।
पुरा भिडियो हेर्दा जति खुसि थिए अन्त्यमा एकाएक खुसि हरायो केहि गर्छु भनेर पाखो खोर्सि रहेका उनलाई न स्थानीयले साथ दिए न सरकारले मनै गरुङ्गको भयो मृतक बुबा प्रति हार्दिक श्रद्धान्जली 🥲 पोखराबाट.....🙏
😥
हाम्रो ईलाम को देउकुमार दाई को भिडियो हेर्न हतार मा
असल कर्मको मिठो प्रतिफल । कर्मबिर दाजु प्रति नमन 🙏। दिदी बिनाको कथा प्रस्तुति खल्लो लाग्ने तर आज दिदी आगमनले कथा मा झन् रौनक थपिदियो । 🙏🙏🙏🙏
More power to you Bravest warrior 🥺 may god bless you lot's of love ❤️
अति सुन्दर ठाँउ रैछ हजुर
next level story❤️❤️❤️❤️❤️❤️❤️
हेर्ने कथा आईसकेछ।।नमन हेर्ने कथा परिवार
Always appreciating program
Loved it
कस्तो राम्रो कथा !! नेपालको हरेक गाउँ ठाँउले सिक्नु पर्ने कथा । लाउरे दाइलाई धेरै धेरै धन्यवाद ! गाँउ छोड्ने - विदेश जानेले हेर्नै पर्ने कथा ! गर्यो भन्ने के न सकिने रैछ त नेपालमा पनि ! यस्तो कथा हामी सामु ल्याइदिनु हुने विद्या दिदी र हेर्ने काठको सम्पूर्ण टिमलाई धन्यवाद !
sad ending....
I think Many people Missed the Ending … But its due to our Poor Management of Government many Local businesses and Entrepreneurs are fading day by day … its such a Sad part of our Country
बिध्या madam लाई सदैब नमन।नियमित श्रोता हु
भिडियो असाध्यै राम्रो लाग्यो तर अन्तिम मा देउ कुमार को बारेमा संक्षिप्त लेखिएको कुरा पढेर आँसु तप्कियो । यस्तो सपना बोकेर मान्छे ऋण तिर्न फेरि बिदेश जानू अत्यन्तै दु:खद कुरो हो । स्थानीय सरकार ले केही अनुदान र केही सस्तो ब्याज मा ऋण दिए कस्तो राम्रो हुन्थ्यो ।
संसार जति घुमे पनि मातृभूमि जतिको प्यारो केही नहँुदाे रहेछ भन्ने प्रतिनिधि पात्रकाे कथा प्रेरणादायी छ ।
Twist in the story at last brok my heart… This is the real situation of almost all Nepalese who have dreams for change and want to set an example… But…
कति राम्रो भिडियो सारै मन छुयो हुजर कुनै शब्द छैन 🙏🙏🙏
Inspirable, rural development is most important not just only talking about industrialization like our country, first priority is rural development
अन्तिम को पेज पढ्दा दुःख लाग्यो, नेपाली व्यवसायिे ले अंत मा बेहोर्ने भनेको ऋण नै हो, ६८ साल मा दर्ता भएर २ बर्ष पहिला त्यस्तो जोशिलो motivational speech देका आशा बादी देखिने लाहुरे आज निराश छन्, न सरकार को अनुदान छ, न बजार छ, न बाटो छ, आखिर डेढ करोड ऋण बोकेर फेरि आफू खुद र छोरा लाई विदेश पठाउने विचार मा छन्, यो हामी पहुंच नभएका नेपाली को वास्तविक व्यथा हो !! खै कहिले सुढेरला हाम्रो देश, सायद हाम्रो पाला मुश्किल छ !
Your each and every videos are masterpiece. I have no words to express my heartfelt gratitude on your efforts.