HARI BHAJAN DEUDA TYPICAL | CHAKRA BAM | SHANTI SHAHI CHAND | CRYSTAL | GARIMA | JOHN | HEMA |DINESH
Вставка
- Опубліковано 11 лют 2025
- Chakra Bam Presents:- Hari Bhajan Deuda
Enjoy and stay connected with Me!! Check out my other songs and videos while you are here and make sure to have the notification button turned on 🔔THANK YOU!!
LYRICS/MUSIC/VOCAL/CONCEPT
CHAKRA BAM
FB: / chakra.bam.9
Insta: /
TikTok: vm.tiktok.com/...
Facebook page: / singerchakra...
Twitter: / home
FEMALE VOCAL
SHANTI SHAHI CHAND
GRUP VOCAL
RUPI SINJALI MAGAR
PRATIMA BISHWOKARMA
SUNIL NEPALI
SAGAR BAJURALI
LYRICS SUPPORT
SURYA PURBACHHANE MAGAR
ARRANGE
BINOD BAJURALI
MIX/MASTERING
KHADAK BAJURALI
RECORDIST
SAGAR BAJURALI
RYTHM/PERCUSSION
BHUWAN GANDHARVA
FLUTE
RATNA BK
STUDIO
MALSHREE
CAST
CHAKRA BAM
JOHN BAM
HEMA SAPKOTA
PRAMILA JAISHI
DINESH BOHARA
SALINA THARU
CHILD ARTIST
CRYSTAL BAM
GARIMA CHAND
CHOREOGRAPHY/DIRECTOR
BIKRAM CHAUHAN
CINEMATOGRAPHER
PRAKASH KHADKA
EDIT | COLOR
MILAN BISHWOKARMA
PUBLICITY DESIGN
LAXMAN CHAUHAN
MUA
SARITA PRAJAPATI
PRODUCTION MANAGEMENT
MADHAV RAUT
PRODUCER
KANCHAN BAM
SPECIAL THANKS
API HIMAL SANSKRITI SAMAJ,DARCHULA
SUPA- KARNALI LOK DEUDA SANSKRITI SANRAKSHAN NEPAL,KTM
BHIM THAPA
DEVRAJ JOSHI
JP REGMI
GOPAL SUBEDI
KOSH KHADKA
GOVIND DAHAL
LAL B. DHAMI
SURYAPURBACHHANE MAGAR
RATAN DEVKOTA
DIPA ROKAYA
JANAK TIMILSENA
KRISHNA TIMILSENA
BIRAHI BAM
BIJAYA DARLAMI
LAXMI DEVKOTA
LYRICS
"काहोलो हरि भजन, वाइ होलो हरि कृतन"
राधे राधे कृश्ण कृश्ण............
राधा र कृश्ण दुइ साथि
खेल्न गया हात समाति
बासुरीले मोहनी लायो
बृन्दाबन उज्यालो भयो
राधाले खेलिन कृष्णले खेल्यो पैतलि मिलाइ
(खेल खेलि पल्किगइन राधा ढप टिपि ढल्किगइन)2
छ्याम्म चुडि छयाम्म राधा झ्याम पैतलि झ्याम्म
राधे राधे कृश्ण कृश्ण............
कहिले घर कहिले बन
कृष्णजिको चन्चल मन
दहि मखन चोरि खान्या
गोपिनि का घरै जान्या
राधाले खेलिन कृष्णले खेल्यो पैतलि मिलाइ
(खेल खेलि पल्किगइन राधा ढप टिपि ढल्किगइन)2
छ्याम्म चुडि छयाम्म राधा झ्याम पैतलि झ्याम्म
ॐ नम: नम: शिवाय ..............
कैलाशमा शिव भोले
बमबम भन्दै भक्त बोले
नाम जपन्छौ सय चोटि
देउ प्रशाद भाङ्गो बुटि
शिवले खेल्यो पार्वति खेलिन पैतलि मिलाइ
(खेल खेलि पल्किन पार्वति ढप टिपि ढल्किगइन)2
छ्याम्म चुडि छयाम पार्वति झ्याम पैतलि झ्याम्म
ॐ नम: नम: शिवाय ..............
बागको छाला नाकको माला
शिव पार्वति हात तिर्शुल
डम्मरु बज्यो डम डम डम
भक्त नाँचे छम छम छम
शिवले खेल्यो पार्वति खेलिन पैतलि मिलाइ
(खेल खेलि पल्किन पार्वति ढप टिपि ढल्किगइन)2
छ्याम्म चुडि छयाम पार्वति झ्याम पैतलि झ्याम्म
जय सिताराम जय हनुमान.........
सिता राम लछिमन
पवन सुत हनुमान
राम राजा हुन्या आश
चौध बर्ष बनि बास
सिताले खेलिन रामले खेल्यो पैतलि मिलाइ
(खेल खेलि पल्किगइन सिता ढप टिपि ढल्किगइन)2
छ्याम्म चुडि छ्याम्म सिता झ्याम पैतलि झ्याम्म
हरि हरि ॐ नारायण.............
बिष्नु जि का लछ्मि साथ
भक्त जप्छन दिनरात
नारद आए बिणा बोकि
कुरा लगाउन लाइ होकि
लक्ष्मीले खेलिन बिष्नुले खेल्यो पैतलि मिलाइ
(खेल खेलि पल्किगइन लक्ष्मी ढप टिपि ढल्किगइन)2
छ्याम्म चुडि छयाम्म लक्छ्मि झ्याम पैतलि झ्याम्म
ॐ नम: नम: शिवाय ..............
मान सरोवर गिरि कैलाश
हाम् सबैलाइ तम्रै आश
खप्तड बाबा बैधनाथ
राखिराख्या शिरमा हात
देविले खेलिन देउताले खेल्यो पैतलि मिलाइ
(खेल खेलि पल्किगइन देवि ढप टिपि ढल्किगइन)2
छ्याम्म चुडि छयाम्म देवि झ्याम पैतलि झ्याम्म
हरि हरि ॐ नारायण.............
उग्रतारा शैलेश्वरि
रछ्या गर्या प्रमेशोरि
बडिमालिका गोदावरि
देउ देवता मनै भरि
देवि देउताले जातैमा खेल्यो पैतलि मिलाइ
(छ्याम्म चुडि छयाम्म हरि झ्याम पैतलि झ्याम्म)2
छ्याम्म चुडि छयाम्म हरि झ्याम पैतलि झ्याम्म
ॐ नम: नम: शिवाय ..............
शुर्मादेवि माता मेलाउलि
किर्तन गाइ खेल खेलौलि
त्यात्तिस कोटि देउदेवता
देउडा भजन लौ अबत
देविले खेलिन देउताले खेल्यो पैतलि मिलाइ
(खेल खेलि पल्किगइन देवि ढप टिपि ढल्किगइन)2
छ्याम्म चुडि छयाम्म देवि झ्याम पैतलि झ्याम्म
Audio/Video - CB Creation 9824607887
© & ℗ Chakra Bam
________________________________________
Enjoy & stay connected with me!
►Subscribe to My Channel For 🔔New Updates:- / @chakrabam
►Circle me G+:-
👉 plus.google.co...
►Follow Me on Facebook:-
👉 / chakra.bam.9
Unauthorized downloading and duplicating on Any UA-cam channel without prior permission will be STRICTLY PROHIBITED and will lead to punitive measures.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
यसैपनि संस्कृति परक, भाषाभाषि मुलक गित सङ्गितको नाममा जस्तो नारा देखिन्छ, त्यस्तो आत्मसाथ गर्ने सुन्ने हेर्ने जमात त हामि बाट हराइसकेको छ । फेरि पनि यो मौलिक देउडा भजन हो, मन खुसि काम हो । जे जस्तो लाग्छ सुइकार्नुहोला ।🙏
एकदमै राम्रो वनेको छ । भजन ❤❤
Ramro x
Super ❤
Yek damaoi ramro xa dai hamro gauo ko ni melauli bhagwati mata ko yek tukka rakhidinu vayeko ma derai derai dhanyabad xa yestai tipikal sangeetik geet ,bhajna ,hern man lagxa derai derai subhakamana dai
बैतडी, मैलौली,घर होई बरे हाल काठमांडू छू दाई राम्रो लाग्यो बधाई छ ❤❤
मेरो घर इलाम हो । जब देखि सुदूरपश्चिम को देउडा सुने लाग्छ सुदूरपश्चिममा झै धेरै हिरा छन जस्ले हाम्रो ह्र्दय अझै खुसी बनाउछन जस्ले आत्मा हसाउछन जय होस 🕉️💞🇳🇵🙏तर भन्न खोजेको सबै शब्द राम्रोसँग बुझ्न सक्दैन छिटो बुझ्न सकु🌻
सानो बच्चा देखि बुढापाकाहरूको मन मुटुमा बस्न सफल, सुदुरपश्चिम को सान हाम्रा आदरणीय दाई चक्र बम लाई माया अनि सम्मान गर्नू हुने सम्पुर्ण यता हाजिर हुनुहोस है ❤❤❤❤
हुनत म पुर्वीय हु । कला र संस्कृति पुर्व होस या पश्चिम जता भएपनी जगेर्ना गर्नैपर्छ । अति उत्कृष्ट सङ्गीत अनि शब्द चयन अनि गायकी पनि । सारै राम्रो लाग्यो
चक्र बम को आवाज मन पराउने जति यता हाजिर हुनुहोस ❤🎉
Yeas mero ta sab Vanda fovrite ❤
Congratulations raja
म पनि चक्र दाइ काे बिग फ्यान ❤❤❤❤
❤❤❤❤
म पनी छु नानु ❤
म पूर्वको मान्छे तर मलाई सुदुरपश्चिमको डेउडा अनि त्यहाँको भाका अत्यन्तै मर्मस्पर्शी लाग्छ अनि त्यो पनि गायक चक्र बमको आवाजमा! आदरणीय गायक चक्र बमलाई यो मिठो मौलिक भजनको लागी हार्दिक नमन।🙏🇳🇵
ध्न्याबाद ह्जुर
❤❤❤
❤❤❤❤❤
😮😊😊😊 1:39 1:39 1:39
चक्र बम दाई को आवाज मन पराउने जति यता हाजिर हुन होस ❤🎉🎉
बधाई छ चक्र दाज्यु हजुरलाइ , गित भनेको यस्तो पो हुनुपर्छ वा वा ,यो गित मलाई धेरै मनपर्यो।❤❤🎉🎉🎉🎉🎉
सुदूरपश्चिम को हिरा चक्र बम दाजु लाई सबै ले सपोट र साथ दिउ भने जति एता हाजिर होउ त 🎉❤❤
Lllqok1😮
Husss❤❤
आहा अती नै सुन्दर गीत चक्र दाइ को सबै ले साथ सपोट गरौ ❤❤
आहा कति राम्रो देउडा भजन ले सबै को मन जित्यो 😊🙏
हरी भजन हाम्रो भाषामा सुन्न पाउँदा धेरै खुशी लाग्यो अझै पनि यस्तै अरु भजन सुन्न पाइयोस् भगवानले सम्पूर्ण कलाकार एबम् सम्पूर्ण भक्तजन को कल्याण गरून्🙏🙏
भगवान ले सदैब खुसी राखुन पृय मित्र चक्र बम , आफैमा एउटा फरक कृयसन गर्न सक्ने समय अनुसार को सङ्गीत बजारमा दिन सक्ने खुबीभएका गायन र नृत्य दुइटै कुरामा अब्बल बधाइ छ ।
डोटेली संगीत लाई बिभिन्न मुद्रा मा देस भरी लाई चिनाउने योगदान मा चक्र भाई को ठुलो भूमिका छ भन्ने झन प्रस्ट भयो यो भजन ले ❤❤❤❤ love you brother
मनदेखि धन्यवाद भजनको लागि नेवार र पश्चिमका मान्छेहरूले आफ्नो इमान्दारी र संस्कृतिले देशको इज्जत धानेको छन् नत्र नेपालीहरु बिहारी भन्दा तल्लो सोच विचारका भइसके। हिन्दूराष्ट्र माग्नेहरु कता मरेका छन् यो भजन त रुचाएनन्। रक्सीमा बिक्ने अर्का बुडी भगाउने मात्र उद्देश्य छ नेपालीको अनि कोई हुने खाने भयेसी आफ्नैले खुट्टा तानेर बर्बाद पार्छन्। चक्र बम दाईलाई फेरी धन्यवाद भजन ल्याउनलाई।
मन कै कुरो गर्नु भो हजुर ले❤❤
सुदर पश्चिमको एउटा ठूलो एक दान सालको दिइराख्ने हाम्रा कलाकार chakra bam dai गीत संगीतका मन छुने बेला बेला ल्याउँदै हुनुहुन्छ सुदूरपश्चिमका बासा गीतसंगीतका चक्रदाई क्या मिठो अवाज छ कति मिठोस् गीत तेरे धेरै बधाई सम्पूर्ण टिम प्रति शुभकामना 🙏
आहा कति राम्रो भजन गित ।। सारै मन पर्यो चक्र बम डोटि को हिरो जय श्री राधे राधे राधे जय श्री राधाकृष्ण राधाकृष्ण जय श्री राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण 🙏🙏🙏🙏🙏🙏
Wah kya bat h sun ke sukun Mila I m from India (utrakhand) musical band + voice mja aa gya....Jai ho 33cr devi devta🙏🙏❤️❤️
मै उत्तराखंड भारत से हु l बहुत ही सुंदर भजन
लगता ही नहीं भारत और नेपाल अलग अलग देश है l दोनों की संस्कृति एक ही है l
Bro are you crazy how rajistani;bangali; Gujarati ;Bihari culture same to neplai but Himalayan state of India is like Uttarakhand same no thing to do with india.nepal is the pure land for pahadi people 84 % area pahad and 86 % pahadi people not like Uttarakhand all Muslim ;Bihari ; up in some years you will not pahadi by culture so don't compare with India .no body can rule nepal pahadi culture in our blood.our purkha war to bhiari rajistani mugal to protect our pahad now ..our time..
हाम्रो सुन्दर सुदुर पश्चिम् को कला सङ्गीत शस्कृतिलाइ देश प्रदेशमा चिनाउन सफल चक्र बम दाजु लाई हार्दिक बधाई तथा सुभ कामना छ ❤❤
असाध्यै समधुर स्वर र सुन्दर सिर्जना मा रयाको हरि भजन देउडा धेरै नै मन पर्यो सथै समधुर स्वर का धनी दाजु चक्र बमलाई उच्च सम्मान ❤❤❤
उत्तराखंड धारचूला से हूं बहुत सुन्दर भजन ❤❤❤❤❤😢😢
एकदमै राम्रो चक्र बम दाईका fan हरु यता हाजिर हुनु त ❤👍
के गजब लाग्यो ।यो गीतले धेरै like र view पयोस् शुभकामना।।
हाम्राे दाईलाई सलाम ।।
।। जय श्री कृष्ण।। - जय हिन्दुराष्ट्र नेपाल-
म त पोखरा बाट है हजुर हामी नेपाली हाम्रो सस्कृती सबैले माया गरौ है
"तिम्रो आवाज मेरो मुटुको संगित जस्तै हो। तिमीले गाउने हरेक गीतले मेरो आत्मालाई छुन्छ र मेरा दिनहरूलाई आनन्द र प्रेरणाले भरिदिन्छ। तिमी साँच्चै संसारको लागि एक उपहार हौ।"❤🎉
Wow Nepali bhajan bahut accha hai 😍😍👌🏻👌🏻jai shree Krishna 🙏🏻🙏🏻🚩Radhe Radhe 🙏🏻🙏🏻🚩🚩😊
निकै राम्रो देउडा संगै भजन सैलिमा गाईएको गित सफलताको शुभकामना 😍😍🙏
आहा ! इतना सुन्दर भजन सुनकर मन मन्त्रमुग्ध हो गया अब तो निद्रा में भी यही भजन गुन गुनाता हूं। मेरा 16 माहका नाती जब रोता है तब यही भजन लगाता हूँ । शान्त हो जाता है। ऐसा लगता है भगवान श्री कृष्ण का मन मेवास हो गया है। कितना भी लिखूँ कम है। समस्त किर्तन भण्डलीको साधुवाद जय श्रीराम जय राधे कृष्ण ।
यो गित चिज का छाडा गित गाउने सम्म पुगोस र कला र सस्कृति यस्तो हुन्छ भन्ने कुरा दिमाग मा छिरोस 🎉🎉🎉🎉🎉जय देउडा जय चक्र बम!
Ek dam sahi vannu vayo
लोभ हुँदै गएका हाम्री संस्कृति संरक्षण एक धरोहरा दाजु चक्र बम लाई धेरै धन्यवाद ❤ साथै सबैले साथ सहयोग गरौँ❤❤❤
Chakra Bam Daju ko मालाखेति हाट लागेको डेउडा देखि आज को हरिभजन डेउडा सम्म सुन्नु भएका सबै साथि हरु यता हाजिर गरुम त
❤Ma ni xu hai sabbai song sunyaa❤
ua-cam.com/video/GDk92fQ-c3M/v-deo.htmlsi=oX92iWjXNb3YllFk
❤❤❤
चक्र बम अलराउन्डर हो 🎉सङ्गीत काे किङ भन्छु म
सङ्गीत काे राजेश हमाल ❤👏👏👏🔱🕉️🙏 जय पशुपति नाथ
आहा ! पश्चिम नेपालको गौरव दाजु चक्र बम दाजु लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई छ । पौराणिक कथालाई लिएर यति सुन्दर सिर्जना रचना गर्नुभएकोमा आगामी यात्रामा उच्च सफलता मिलोस हार्दिक शुभेच्छा !! ❤🙏💝
हाम्रो शुदुरपश्चिम् को सान चक्र बम
Radhe radhe ❤ love from india
सारै राम्रो सब्द अनि सुमूधूर स्वर आहा सुदूर पश्चिम का तारा नया उर्जा यस्तो पो हो कलाकार हामि एक चोटि भारत को फरिदाबाद मा बोलाउने छौ कला र गला को सम्मान गर्न जय मालिका भवानी
@
पछील्लो समय मा देउडामा तपाई को पनि एकदम निकै योगदान छ सारै राम्रो प्रस्तुती छ बधाई छ
सोचे भन्दा धेरै राम्रो लायो मलाई यो देउडा भजन दाजु धेरै धेरै शुभकामना र धन्यबाद यो भजन सुन्न पायो ❤❤❤❤❤
म चाहिँ यमुनानगरबाट दाजु निकै राम्रो देउडा भजन सबैले साथ सपोर्ट गरम है ❤❤❤❤
यो चक्र बमले के सार्हो मीठो गीत गाउछन हो सुनिरहु सुनिरहु लाग्दो
पस्चिमले खोजेको ब्यक्ति , पुस्ता rap र hiphop तिर ढल्किन लागेको समयमा त्यसलाई पराजित गर्दै कला संस्कृति लाई एक अलग उचाइमा पुगाउनुमा चक्र बम को ठुलो योगदान छ। कलाको सम्मान छ
M Uttrakhand se hun bahut achcha bhajan jai ho bhole Baba Puri team ko hamesha khush rakhna bhole Baba 🙏🙏🙏🙏
सांगीतिक क्षेत्रको एकदमै चिरपरिचित व्यक्ति ।।। सलाम छ।
चक्र बम राजाको जयहोस
अहिलेको समय नग्नता र अपाच्य शब्दलाई सृजना र सस्कृती मान्ने हुलको अघि यो सृजना प्रस्तुति उत्कृष्ट छ । love you bam daju ❤❤❤जयसिया राम
Dinesh Lai dekhe dherai paxi😮😱chocolatey Hero Big fan
"हरि भजन देउडा | टिपिकल देउडा " CHAKRA BAM | SHANTI SHAHI CHANDA को आवाजमाCRYSTAL BAM | GARIMA CHANDA | CHAKRA BAM | JOHN BAM | HEMA SAPKOTA | PRAMILA JAISHI | DINESH BOHARA | SALINA THARU को अभिनय सहित Bikram Chauhan को Choreography/Director मा सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
हुजुर पश्चिम हिरो चक्र बम दाईको गित सबै ले सुनेर साथ दिन अनुरोध गर्द छु 🙏🙏🙏🙏🥀
बहुत ही प्यारा भजन हैं😊❤uttarakhand mai bahut jyada chal ra ye., love from देवभूमि उत्तराखंड (भारत), 🙏🚩❤जय श्री राम 🌍👑
सबैले हेरेर माया गर्दिनु होला है! त🙏
#Jay_Sudurapaschim_Deuda❤
❤❤Love from uttrakhand❤❤
Bahut bahut sunder bhajan .Mann ko shanti milti hai daily sunti hu mai❤... love from India
मैं उत्तराखंड से हु नेपाली देउडा गीत सुनता रहता हु पहली बार इतना सुंदर हरिजन सुनके दिल खुश हो गया बहुत बहुत बधाई पुरी मंडली को जै भोलेनाथ
thanks sir
A2ZJjfuuduuddud@@haribahadurpokharel8186
हाम्रो सुदुरको सान हुन चक्र भाइ बधाई छ सफलताले शिखर चुमुन आह यस्तै मिठा मिठा गीत ल्याउदै गर्नु होला मिठो सम्झना हाल आबुधाबी बाट ❤❤
बहुत सुन्दर प्रस्तुति ।।उत्तराखण्ड पिथौरागढ. से।
ल राम्रो छ चक्र दाजु । हार्दिक बधाई तथा सफल्ताको शुभ कामना 🙏❤
माैलिक डेउडा हरि भजन युवा कलाकार सुदुरका तारामा हार्दिक नमन । 🙏 🕉️ हरि राधे राधे 🚩🚩🚩💐❣️
बधाई छ दाइ एकदमै मिठो हाम्रो सुदुर पक्षिम को देउडा भजन गित❤❤❤
बबाल दाइ ❤❤❤ कोटि होम मा सुन्न पाएको भये अझै रमाइलो हुनेथियो
तीजको विकिर्ती गीत आइराखेको समय मा यति राम्रो भजन गीत सुन्न पाइयो ❤❤ thank you
Dami dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुदुर को सान चक्र बम दाइ ❤❤❤🙏🙏
निकै राम्रो लाग्यो मलाई पन एस्तै एस्तै गीत ले हो आनंद आउने ✍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हाम्रो संस्किर्ती हाम्रो सान सुदूरपश्चिम कैलाली
Sam 🙏🙏🙏
आहा कति निको भजन गित ❤
Jaya ho chakra dada ko. ❤❤❤❤❤❤❤❤❤❤❤
साह्रै राम्रो भजन मैले तीनचोटि सुनिसके ❤अझै सुनुसुनु लागिराछ ।❤❤great song🎉
साह्रै मन पर्यो! यस्तै देउडा भाका मा शिव भजन निकाल्नु पर्यो!!❤❤
हजुर पश्चिम हिरो चक्र बम दाईं को गित सबै ले सूनेरसाथ दिन अनुरोध गर्दछु 🙏🙏🙏🙏🙏
Nepali ko hera ho dhai 🎉❤❤❤❤❤
जय बद्रीविशाल 🚩 अति राम्रो 🙏
Sukun t Yama chah ❤❤❤
चक्र दाइका फ्यान अनि उहाँको हरेक गीतलाई मन पराएर एक्लैएक्लै बरबराएर चक्र दाइलाई आहाँ गायक भनेका त यस्ता पो हुन्छन् भनेर बधाई दिनेहरु यता हाजिर हुनु त म जस्तै टप फ्यान को को हुनुहुन्छ 🙏🙏🙏🙏❤
I like him very much
निको छ दा❤❤❤❤
नेपाल मा सबै भन्दा राम्रो मैलिक गित कोले गाउन्छ भन्ने बितिकै हजुरको नाम आउन्छ सारै राम्रो🙏🙏🙏
Super ❤❤
Love from uttarakhand
Feri music industry khane vo yo geet le I'm sour chakra bam daju ko harek song blockbuster nai hune garxa 👏 sudurpachhim ko saan chakra bam daju lots of love 💕😘
Chakra dai namste 🎉❤
Many love From pithoragarh, Kumaun ❤
सोचे भान्दा राम्रो छ 💓💓
Love from Pithoragrh❤
Land of my ancestors.
Mai bhi ❤
शुदुरपश्चिम को हिरो चक्र बम जि लगायत सम्पुर्ण टिमलाइ शुभकामना गिक एकदमै मन पर्यो ।
तर चक्र बम सरको ढिलो औक्ष कडा आउक्षौ हई सारै राम्रो गीत जय राम जय सित 🎉🙏❤️❤️
❤🎉❤🎉 भजन मा देउडा भर्जन एकदम राम्रो
आहा ❤जति हेरेपनि जति सुनेनि धित नमर्ने wow सलाम छ chakra Bam sir❤
धेरै धेरै धन्यबाद चक्र भाई लाइ
धेरै mito गित chakra dai ❤❤
बधाई छ दाई एकदमै मिठो भजन जय श्री कृष्णा 👏
Beautiful bjan from UK haldwani ❤❤❤❤❤❤
अति मीठो गीत दाजु best wishes for you 🤞🎉
देउडा संस्कृतीलाई सर्जकले दिईरहेको योगदान अमूल्य छ र निरन्तर यस्तै प्रकारले उत्कृष्ट प्रस्तुती पस्किँदै जानुहोला... सम्पूर्ण टीमलाई हार्दिक बधाई एवं शुभकामना!!!❤❤❤
Chakrabam dai love from lalpur ❤️❤️❤️❤️❤️❤️❤️❤️
भजनलाइ देउडा भर्जनमा रुपान्तरण गर्नुभएकोमा धेरै धन्यवाद ! सुदुरपश्चेमिली सन्स्कृतिमा तपाइको योग्दानले इतिहासले स्मरण गर्नेछ!
wow chakra dai ati sundar 🥰
सुदुर तथा देउडा संगितका एक आधुनिक हिरा चक्र बम जिको सृजनालाई निरन्तरताको शुभ कामना अझै सफलताको कामना छ🙏
सुन्दर !!! एक पटक सबैले सुन्नौ❤
अतिराम्रो #सुदुरपस्चिमलाई हरेक विधाबाट आफ्नो कलाले देशभरी चिनाउन हरपल
प्रयास गर्ने #चक्र दाजुलाई धन्यवाद !!!!
अझै यस्तै राम्रो राम्रो प्रस्तुति आउनु शुभकामना !!!!💝💝💝🇳🇵🇳🇵🌹🥇
आहा कस्तो मिठाे प्रस्तुति ❤❤❤❤❤
Sudurpachim jati laik raja chakr bam❤🎉🎉
आहा अती नै मिठो देउदा भजन गीत आहा सफलता को अगृम शुभकामना छ ❤❤❤❤