उड्यो मालचरा Udyo Malchara | Kalaute, Musi Biraj, Hemraj Milan,Sarswati Gandharba | BB Anuragee |

Поділитися
Вставка
  • Опубліковано 18 гру 2021
  • समस्त आदरणीय दर्शक श्रोताहरुमा हार्दिक अभिवादन !
    जन्मैदेखि सारंगी खेलाउदै हुर्केका र गाउँबस्तीमा मिठा भाकाहरुमा आफ्ना स्वरलहरी छर्दै साँझ बिहानको छाक गुजारा गर्दै आएका यो मुसी कलौटे परिबारको लागी मैले सृजना गरेको अघिल्लो गीत “जोडी परेवा”लाई अत्याधिक मन पराई दिनुभएकोमा दर्शक श्रोताहरु प्रति हार्दिक आभार प्रकट गर्दै यहाहरुकै मायाले फेरि अर्को कोशेली लिएर आएका छौं ।कृपया जस्तो लाग्छ त्यस्तै प्रतिकृयाको अपेक्षा गर्दछु ।
    हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ ।आज यहाहरुले दिनु भएको यो अथाह मायाले म थप आशावादी बनेको छु ! यस गीतको सफलता सम्पूर्ण दर्शक स्रोता हरुकै हातमा छ ।सबै प्रति नतमस्तक हुदै अझै थप मायाको अपेक्षा गरेको छु ।र यो गीतसंग जोडिएका सबै कलाकार,प्राबिधिक तथा बाद्यावादकहरु प्रति सदा आभारी छु ।
    विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
    Please Subscribe Our Channel: ua-cam.com/channels/2_q.html...
    धन्यवाद ।
    #UdeyoMalchara
    #BBAnuragee
    #Musikalauta
    Audio Credits :
    Song
    Udeyo Malchara
    Singer
    Kalaute Gandharba
    Musi Gandharba
    Biraj Gandharba
    Hemraj Gandharba
    Sarswati Gandharba
    Mialan Gandharba
    Bharat Gandharba
    Lyrics/Music/Arrange
    BB Anuragee
    Mixing
    Shukuram Rasaily
    Mastering
    Shyamshwet Rasaily
    Recordist:-
    KAMAL THAPA
    KIRAN BK
    GOIVND ANEK
    Studio: Prism Digital Kt
    Group vocal-
    Govinda Anek
    Indu Baniya
    Bindu GM
    Aakriti Bishwakarma
    BB Anuragee
    Kamal Kumar Bk
    Audio Credits :
    Camera -
    Miraj Aryal
    DB Lohoni
    Arjun Lohar
    Editing
    Jeevan Century
    Flute
    Ratna BK Utsuk
    Sarangee
    Kamal Kumar Bishwakarma
    Mdal
    Poshan Gharti
    guitar
    Kirian Bk
    Artist-
    Utsha Ghimire
    Barsha BK
    Prakriti BK
    Bindu GM
    Suwas Bishwakarma
    Govind Anek
    NIshat Bishwakarma
    Bijay Bishwakarma
    Tek Bahadur BK
    Aashika Gandharba
    Special thanks
    Amritman Oli(A-one Television)
    Flow me on Facebook
    / bbanuragee1
    All rights of this video is with BB Anuragee.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
  • Розваги

КОМЕНТАРІ • 2,1 тис.

  • @bbanuragee
    @bbanuragee  2 роки тому +635

    समस्त आदरणीय दर्शक श्रोताहरुमा हार्दिक अभिवादन !
    जन्मैदेखि सारंगी खेलाउदै हुर्केका र गाउँबस्तीमा मिठा भाकाहरुमा आफ्ना स्वरलहरी छर्दै साँझ बिहानको छाक गुजारा गर्दै आएका यो मुसी कलौटे परिबारको लागी मैले सृजना गरेको अघिल्लो गीत “जोडी परेवा”लाई अत्याधिक मन पराई दिनुभएकोमा दर्शक श्रोताहरु प्रति हार्दिक आभार प्रकट गर्दै यहाहरुकै मायाले फेरि अर्को कोशेली लिएर आएका छौं ।कृपया जस्तो लाग्छ त्यस्तै प्रतिकृयाको अपेक्षा गर्दछु ।
    हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ ।आज यहाहरुले दिनु भएको यो अथाह मायाले म थप आशावादी बनेको छु ! यस गीतको सफलता सम्पूर्ण दर्शक स्रोता हरुकै हातमा छ ।सबै प्रति नतमस्तक हुदै अझै थप मायाको अपेक्षा गरेको छु ।र यो गीतसंग जोडिएका सबै कलाकार,प्राबिधिक तथा बाद्यावादकहरु प्रति सदा आभारी छु ।

    • @yarbdrbishokarmabahadur6722
      @yarbdrbishokarmabahadur6722 2 роки тому +10

      आनु रागी सर हजुर लाई धन्य वाद छ एति मीठो गित पस्कउनु हुन्छ

    • @rambahadurbk7257
      @rambahadurbk7257 2 роки тому +4

      Best of luck

    • @sapanamsimkhada9429
      @sapanamsimkhada9429 2 роки тому +4

      Namaste BB sir hajur ko Sangeet srijana lai naman.sarai ramo xa Naya prastuti "udyo malchara" musi kalaute pariwar ma sadhai khusi milos.Team lai dherai dheari subhakamana.

    • @navrajrawat8524
      @navrajrawat8524 2 роки тому +6

      पानी गिलास मा 2 कैले आउँछ।।

    • @ashokpaudel7654
      @ashokpaudel7654 2 роки тому +6

      सुभकामना दाइ

  • @ramkumarnepali2182
    @ramkumarnepali2182 2 роки тому +136

    आहा कति अर्गानिक गीत हो के बिबि दाजु लाई मनै देखि नमन कलौटे बुवा का सम्पुर्ण परिवार लाई फेरि एकपटक सफलताको शुभकामना

    • @bbanuragee
      @bbanuragee  2 роки тому +2

      धेरै धेरै धन्यवाद हजुरलाई

  • @kumar_skb
    @kumar_skb 2 роки тому +76

    BB अनुरागी सर ज्यु लाई विशेष धन्यवाद यति मिठो गित बनाउनु भएको छ।कलौटे को जीवन र परिवार मा चलेको अबस्था बारे समेतेर बनाउनु भएको रहेछ अति राम्रो पनि रमाइलो पनि लाग्यो

  • @murarinepal531
    @murarinepal531 2 роки тому +5

    कलौटे परिवारको खुशी बाट आम नेपालिले सिक्नु जरुरी छ खुशी खोज्न हरियो पासपोर्ट बोकि अत्याधुनिक शहर भौतारिन पर्दैन 🙏

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 2 роки тому +2

    आहा ! कति रमाईलो । धेरै धेरै धन्यबाद छ, बि बि अनुरागी सरलाई । कलौटे दाईको परिवारलाई दुनियाँको सामु ल्याएर ठूलो पुन्यको काम गर्नु भयो। बि बि सर हजुरको परिवार र कलौटे दाईको परिवारमा सधैं आशिष मिलिरहोस् ।
    "गाउँ सहरमा सारङ्गी गुञ्जिन्थो । मलाई निकै मन पर्थ्यो । सुख र दु:खका कथा व्यथाहरुलाई गीत सारङ्गीको धुनमा सुन्दा कैयन पटक मेरा आँखा रसाउथे । धेरै भयो अँचेल ती कथा व्यथा र मितेरी गाँस्ने सारङ्गी दाइलाई देख्न पाएको छैन । यो प्रस्तुतीले फेरी पनि मेरा आँखा खुशीले रसाएं ।"

  • @adnhsubodh5683
    @adnhsubodh5683 2 роки тому +43

    सर्जक तथा सङगीतकार बिबि अनुरागी जिन्दावाद🙏❣️यति मीठो गीतको लागि उडयो माल चरा🤟🤟

  • @deyneshranamagar1951
    @deyneshranamagar1951 2 роки тому +60

    “आफै दुख नगरे कस्ले पाल्छ र”, अति मिठो मौलिक स्वर्णिम शब्द.. यहाहरुको हर्द्दिक वधाई साथै सफलताको शुभकामना..

  • @bishnudhakal913
    @bishnudhakal913 2 роки тому +3

    सच्चिकै मन नै खुसी भयर आउँछ यसरी यौटै परिवार सङ्गै बसेर रमाइलो गरेको देख्दा B B सर लाई आत्मै देखि धन्यवाद जो सानो गरिब परिवारलाइ याहा सम्म ल्याउनु भयकोमा🙏

  • @begamroka6108
    @begamroka6108 2 роки тому +4

    गाँऊ भाकाहरू कती मौलीक गीत कलौते परीवार सधै खूसी छाऊस लूकेको प्रतीभा हरू दर्शक श्रोताहरू ल्याऊन ठूलो योगदान बी बी सर नमस्कार तथा सूलट गर्दछू गीत सँगीत सर्जक बीबी सम्मान छ

  • @tigerrg7190
    @tigerrg7190 2 роки тому +23

    कलाैटेको परिवार सबै गाएक छोरीको झन कति मीठो स्वर रैछ मेहनत गरी संगीत सिकेर अगाडि बढे भबिस्य उज्ज्वल छ

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial 2 роки тому +35

    आहा!!! कति मिठो लय/शब्द मन छोयो।
    BB ज्युको मेहनतले कलौटे परिवारलाई पनि ठुलो सहयोग भयको छ, आफ्नो कला गला देखाउने अबसर पायका छन।

  • @kailashchanara818
    @kailashchanara818 2 роки тому +47

    गरिब दुखिहरुलाइ एसरी सपोट गर्ने टिमहरूलाई मनै देखि धन्यवाद ।

    • @deeprawal8451
      @deeprawal8451 6 місяців тому

      Right 👍👍👍👍▶️▶️▶️❤❤❤❤❤🎉🎉🎉🎉

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 роки тому +1

    साच्चिकै सही हो आफै दुःख नगरे कस्ले पाल्छ र जमाना यस्तै छ हजुर अहिलेको समय सान्दर्भिक गीत 👍👍👍👍 एकदमै सरल अनि मिठो भाकामा गीत बनाउनु भाछ बि बि अनुरागी दाई ले सलाम छ दाई लाई 🙏🙏🙏 आशा गरौं छिट्टै करोड क्लबमा पुगोस्

  • @princelamsal1373
    @princelamsal1373 2 роки тому +50

    नमस्कार म prince lamsal कति राम्रो गीत करोडौं को कलब मा पुगोस सुभकामना बिबि अनुरागी को अंकल को सिर्जना मा रहेको गीत हरु सबै हिट मेरो सम्मान अंकल लाइ🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई !

    • @badrinathpaudel
      @badrinathpaudel 2 роки тому +1

      Prince भाइको स्वर पनि निकै उत्कृष्ट लाग्छ मलाइ, खोजी खोजी सुन्छु।

  • @princelamsal1373
    @princelamsal1373 2 роки тому +14

    मलाइ त कलौटे बुबा आमा लाई सारै माया लाउछ

    • @bbanuragee
      @bbanuragee  2 роки тому +2

      धेरै धेरै धन्यवाद हजुरलाई !

  • @harib.k624
    @harib.k624 2 роки тому +4

    बीबी ज्यु लाइ धेरै२ धन्यवाद् छ एउटा बिपन्न परिवार भित्र लुकेको कलालाइ बाहिर ल्याउन सारै कष्ट गर्नु भएकोमा 🙏🙏गीत राम्रो छ सम्पूर्ण टीमलाइ हार्दिक आभार भन्दै प्रगतिको कामना गर्दछु

  • @lilaakarki5155
    @lilaakarki5155 2 роки тому +2

    बि बि अनुरगि जि लाई विशेष धन्यवाद हेपिएर पछाडि परेको परिवारलाई उदार गर्नु भएकोमा

  • @bikashbishwokarma9425
    @bikashbishwokarma9425 2 роки тому +406

    आहा ! कस्तो रमाइलो प्रस्तुती। कलौटेको परिवारमा खुसियाली छावोस् शुभकामना छ। बिबि सरको यो योगदानको उच्च कदर गर्दछु। 🙏

    • @jamthum8504
      @jamthum8504 2 роки тому +2

      Very nice 👌 good

    • @suryathapa3278
      @suryathapa3278 2 роки тому +3

      Nice song i am watching from malaysia

    • @bhuwanthakurathi117
      @bhuwanthakurathi117 2 роки тому +2

      Wow very nice song tq bb annuragi

    • @khimrajgc6600
      @khimrajgc6600 2 роки тому +2

      बि बि अनुरागी सरको यो अमुल्य योगदान प्रति उच्च सम्मान । साथै कलाउटी परिवार मा सधै यस्तै खुसियाली रहिरहोस ।

    • @Sharankc
      @Sharankc 2 роки тому

      @@khimrajgc6600 Hutu was ñb

  • @sumitrapandey2538
    @sumitrapandey2538 2 роки тому +51

    कति मिठो गीत गाउनु भयो । भगवानले सदैब रक्ष् गरुन 🙏🙏

  • @ramzoc2983
    @ramzoc2983 2 роки тому +4

    कति राम्रो गीत हो ! जति हेरेनि हेरिरहु लाग्ने ! 🥰❤️❤️ प्रकाश शपुत को (गलबन्दि ) पछि मन परेको गित आह! !

  • @krishnaneupane8554
    @krishnaneupane8554 2 роки тому +6

    Darai ramro partiva musi kalute BB Aanuragi lai derai derai danebad

  • @devimahara39
    @devimahara39 2 роки тому +30

    अनुरागी sir को व्यक्तित्व को त के कुरा गर्ने? झन उहाँको यो कलौतेको परिवार प्रतिको सहानुभूति देखेर साँच्चै नै नमन् गर्न मन लाग्छ मनै देखि हजुरलाई🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  2 роки тому +2

      धेरै धेरै धन्यवाद हजुरलाई ।

  • @princelamsal1373
    @princelamsal1373 2 роки тому +32

    जति सुने उति राम्रो भोलि बिहान ट्रेडिङ मा आउन सफल होस मेरो सुभकामना अल टिम लाई 🙏🙏🙏🙏🙏

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +1

    आहा कती रमाईलो कलौटे दाईको परीबार धेरै खुसी लागो धन्यवाद छ बिबि सर र संमपुण टीम लाई पनी

  • @jagirambc9654
    @jagirambc9654 2 роки тому +1

    अाहा कति रमाईलो अनि मीठो गित कलौटे बाको परिवारमा छुट्टै खुशि दिनमा अतुलनिय योगदान दिने डि बि सरलाई धेरै धन्यवाद सबै कलाकार प्रति उच्च सम्मान सफलताको सुभकामना🙏🙏🙏

  • @badigad8465
    @badigad8465 2 роки тому +15

    कलौतेको परिवारलाई यति मिठो सिर्जना गाउँन मौका दिनुहुने बिबि सर लगायत सबैलाई हार्दिक नमन गीत अति मिठो मौलिक छ बधाई तथा शुभकामना 🙏

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 роки тому +17

    आहा सारै रमाईलो बीबी सर..गीत लाई सफलता को शुभकामना.छ.धन्यवाद सर.

  • @ganeshmahatara2717
    @ganeshmahatara2717 2 роки тому +1

    वा वा बिबि अनुरागी तपाईं महान हुनुहुन्छ सरै राम्रो मात्र हैन सारै उत्कृष्ट गित र music chha thank you team❤️❤️

  • @nimnim3915
    @nimnim3915 2 роки тому +1

    BB sir धन्याबाद छ कलउ्टे र मुसि गनदर्रब परिवार ले तहलकै मचाय को गाउँ घर को टिपीकल कलउटे गन्दर्रब को बम्म बा बम पअम पक पोआक

  • @majunamalla8952
    @majunamalla8952 2 роки тому +7

    खोइ किन हो यो परिबार को आवाज सुन्दा ए आँखा नरोन भन्दा पनि आँसु लाई रोक्न सक्दिन।😭गित राम्रो लागेर हो या यो परिबार को गाउने शैली फरक भएर हो एकदम मन छुन्छ।😭यो परिबार को जिन्दगी यसरी नै हासी खुसी बितोस कामना गर्छु।🙏🙏🙏🙏

  • @rajenjanu
    @rajenjanu 2 роки тому +19

    मनै देखि आभार बिबि सर अनि सम्पूर्ण टीम। हजारौं कलौटेहरुले हजुर जस्ता मसिह भेटेका हुन। नि:शब्द भयौँ।

  • @khadakchandthakuri8654
    @khadakchandthakuri8654 2 роки тому +1

    अहिले हाम्रो समाजमा यस्ता खाल का गीत हरु सुन्न र बज्न छोडी सकेको छ ।हाम्रो नेपाली समाज मा यो सुन्दर लोक गीत ले सारै राम्रो किसिम संदेश दिने छ

  • @janakbudha5513
    @janakbudha5513 2 роки тому +1

    आहा कति मीठो गित त्यसमा पनि कलौटेको छोरा को प्रतिभा यकदम मन पर्यो।उस्लाई साथसपोट दिन सक्यो भने सायद आउदा दिन मा एक उत्कृष्ट गायक बन्न सक्छ।र अन्तमा मालचरी गितका सम्पुर्ण टिमलाई all the best.😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +107

    जोडी परेवा 2 -> उड्यो मालचरा ) सर्वत्र
    बजारमा आएको छ☺️ गला कला भर्नु हुने
    सम्पुर्ण टिमलाई सफलताको शुभकामना💐🙏

    • @bbanuragee
      @bbanuragee  2 роки тому +3

      धेरै धेरै धन्यवाद हजुरलाई !

    • @anupkaleyofficel5497
      @anupkaleyofficel5497 2 роки тому +6

      जता पनि तिमिनै पुग्छ्यौ 🤣😂🤣😉🤣

    • @crishnagurung9752
      @crishnagurung9752 2 роки тому +3

      Hjr tw Jata Pani hjr ko Pani interview herna man laxa kosai medea lay hjr lai Pani interview leko man xa DD😎

    • @anupkaleyofficel5497
      @anupkaleyofficel5497 2 роки тому +1

      @@crishnagurung9752 तिमी र म भएर लिनु पर्छ intrvws ल त्यो जता पनि पुग्ने दिदिको 🤣😂

  • @laxmibishwakarma8578
    @laxmibishwakarma8578 2 роки тому +36

    अाहा! गीत त अत्यन्त मिठो बनेको रै'छ। म त सुनेको सुनेइ हेरेको हेरेइ भएँ। यो गीत पनि सफल होस् शुभकामना।

    • @bbanuragee
      @bbanuragee  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई !

  • @Dinalemagar
    @Dinalemagar 2 роки тому +1

    धेरै धेरै धन्यवाद अनुरागी सर किन कि एउटा् गरिब परिवारलाई यहाँ सम्म ल्याएर स्थान दिनु भएकोमा

  • @madhuramrana4329
    @madhuramrana4329 2 роки тому +1

    कलौटे परिवारलाई बधाई छ साथै बि बि अनुरागी सर र सम्पूर्ण समुहलाइ मुरी मुरी धन्न्यबाद | यो गीत पनि धेरै राम्रो बनेकोछ र भविस्यमा पनि यस्तो गीतहरु सुन्न पाइयोस् |

  • @chattanproduction4324
    @chattanproduction4324 2 роки тому +25

    आहा! निकै मिठो शब्द सिर्जना अनि प्रस्तुति पनि उतिकै राम्रो देखियो । गाँउठाँउमा लुकेर रहेका प्रतिभाहरुलाई यसै गरि उजागर गर्नुहोला कलौटेको परिवारमा खुशियालि छाओस शुभकामना ।

  • @nareshsoni1829
    @nareshsoni1829 2 роки тому +1

    आहाँ कति राम्रो गित जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट

  • @PrakashFilmsPvtLtd
    @PrakashFilmsPvtLtd 2 роки тому +1

    BB Anuragee सरको लेख/संगीत/संगीत संयोजक अति सारै मन पराउने म मात्रै होकि अरु पनि छ होला क्या!!!

  • @amritbharati1839
    @amritbharati1839 2 роки тому +200

    मौलिकता झल्काउने शब्द तथा सङ्गीत सिर्जना आदरणीय बिबि दाजु प्रती उच्च सम्मान सम्पुर्ण टिमलाई व्यापक बधाई ।❤️🙏

    • @bbanuragee
      @bbanuragee  2 роки тому +4

      धेरै धेरै धन्यवाद हजुरलाई ।

    • @kalibhujel6034
      @kalibhujel6034 2 роки тому

      Hahaha sarai ramro ramai lo fri kati thorai gita ajai sunm sunam lagyo

  • @baldevmalla213
    @baldevmalla213 2 роки тому +14

    उड्यो मालचरा आफै दुख नगरी कस्ले पाल्छर शब्द आफैमा दमदार छ सबैलाई सफलताको शुभकामना🙆‍♀️👌👑🇳🇵🙋‍♂️

  • @janaknepali1250
    @janaknepali1250 2 роки тому +1

    सफलताको सुभकामना सबै टिमलाई खासगरी बिबि अनुरागी जि लाई कलौटे जि को छोरी लाई र छाेरो लाई सपोर्ट गर्दै गर्नु होला उनीहरू भोलि गाएर राम्रो गायक गायिका बन्ने छन् ।

  • @shankarchhetri9555
    @shankarchhetri9555 2 роки тому +1

    आहा कति मिठो गित आफै दुख नगरे कस्ले पाल्छर शब्द धेरै राम्रो छ👈️

  • @tilakrasaili4500
    @tilakrasaili4500 2 роки тому +10

    निकै रमाइलो गित बनेको रहेछ । यति धेरै सपोर्ट गर्नुहुने बिबि अङ्कल लाई पनि धेरै धन्यवाद ।

  • @chewangtamangsurya5410
    @chewangtamangsurya5410 2 роки тому +1

    कसैको सानो प्रयासले दुःखी गरिविले पिल्सीएको परिवारको मुहारमा खुसी लेराउछ भने। उहा जस्तो राष्ट्रको असल नागरिक को हुनसक्छ र धेरै धेरै धन्यवाद सम्पुर्ण सहयोगी मनहरलाई

  • @suryakc1165
    @suryakc1165 2 роки тому +4

    नेपाली अर्गानिक लोक संगितको खानि कलौटे मुसिको परिवारको कला र गलाको उच्च सम्मान गर्दछु🙏🙏

  • @sanumayajargamagar7372
    @sanumayajargamagar7372 2 роки тому +60

    अाहा कति राम्रो गित सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना🙏

    • @bbanuragee
      @bbanuragee  2 роки тому +1

      धेरै धेरै धन्यवाद हजुरलाई ।

    • @sumangurung2146
      @sumangurung2146 Рік тому

      Honi hai

  • @rakeshmagar5215
    @rakeshmagar5215 2 роки тому +4

    बधाई छ बिबि सर यो गित पनि करोड क्वलब म देख्न पहियोस धन्यवाद कलौते मुसि बिराज लाई

  • @surgeonsurgery4045
    @surgeonsurgery4045 2 роки тому +2

    Aaha kati ramro geet
    Sarangi ra basuri ko mitho dhun ani kalaute buwa ko rap
    Jhakkas ho hai geet 🇳🇵👌👌

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 роки тому +19

    सम्पुर्ण टिम लाई धन्यवाद र बधाई । यो परिवार को उन्नती भयेको छ

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 роки тому +4

    सर्बप्रथम बिबि अनुरागी सर प्रति आभार प्रकट गर्न चाहान्छु कि यस्तो राम्रो गीतमा मुसी कलौटेको परिवारलाई गीत गाउने अवसर दिनुभएकोमा। गीत अति नै दामी बनेको छ। यसमा छुटाउनै नहुने कुरा के भने मुसीको छोरीलाई अभिनय गरेको अति नै सुहाएको छ, यसैगरी प्रगति गर्दै जानू। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏

  • @karanyipee4801
    @karanyipee4801 2 роки тому +1

    उहाँहरूको प्रस्तुति लागि हजुर ले गर्नु भएको योगदान को लागि सलाम ❤️

  • @yatriganesh
    @yatriganesh 2 роки тому +2

    आहा कती राम्रो फ़ैमिली… बीबी सर धेरै धेरै सुभकामना

  • @meropyaronepalvlog5646
    @meropyaronepalvlog5646 2 роки тому +12

    आहा कति राम्रो गित , एक दमई सुनी राख्नु मन लाग्ने , सम्पुर्ण टिम लाई बधाई छ , र फेरि पनि यस्तो हई गित सुन पाउ

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 роки тому +4

    ५० पटक भन्दा बढी हेरिसके जति सुने उति सुनु लाग्छ त के भएको हो यस्तो😍😍😘

  • @MilanKumar-sy8kj
    @MilanKumar-sy8kj 2 роки тому +1

    कलाैटे परिवार प्रति दिनुभएको यो मिठो योगदान को लागि धेरै आभार व्यक्त गर्दछु बिबि दाई यस्तै अवसर र खुशी दिनुहोला

  • @dilmagar7219
    @dilmagar7219 2 роки тому +1

    bb anuragee sir lai dherai dhanybad garib haru mathi daya garnu bako xa tapaiko yo kary ko lagi dherai badhai suvakamana all the best good luck all team 👌👌✊👏👏👏

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 роки тому +9

    सर्जक बि बि जीलाई हार्दीक नमन् गर्दछु प्रगतिको शुभकामना

  • @aratighimire7076
    @aratighimire7076 2 роки тому +169

    कति मिठो शब्दमा निकै रमाइलो गित बनेको छ सुन्दै आनन्द आउने सम्पूर्ण टिमलाई धेरै सफलता को शुभकामना 😍😍😍😍

  • @haripunmagar4614
    @haripunmagar4614 2 роки тому +1

    नेतालाई भए कति डिस्लाइक आउथ्यो
    गरिब भएनी इमानदारी र मिहिनेत गरेका छन ✌️✌️✌️❤️👏👏👏👌👌👌👌

  • @dreamsnepal
    @dreamsnepal 2 роки тому +1

    धेरै राम्रो गित बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई

  • @user-sm8oi3kg4y
    @user-sm8oi3kg4y 2 роки тому +4

    Bb अनुरागी सर हजुरलाइ सलाम छ कति कमलो मन छ है

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 2 роки тому +9

    🌹🌹नं 1 बिराज 🇳🇵बिराज लाईपुरै गीत गाउन दिनु पर्ने ।बिराज भाईको पुरै गीत हेर्ने सुन्ने धोको छ त्यो पनि पूरा होला भने आशमा बि बि शर जो आज्ञा ♥️♥️♥️

    • @bbanuragee
      @bbanuragee  2 роки тому +1

      धेरै धेरै धन्यवाद हजुरलाई ।

  • @Bikram954
    @Bikram954 2 роки тому +4

    स-परिवारलाई समेटिएको मौलिक गित रमाइलो र उत्कृष्ट शब्दमा मिठो स्वर धेरै धेरै सफलताको शुभकामना ।

  • @ashishbiyogi3656
    @ashishbiyogi3656 2 роки тому +1

    यो परिवारको अपार सफलताको कामना साथै यी गरीबको लागि सहयोग गर्ने सरहरुमा सलाम छ !

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 2 роки тому +9

    कलौटे को परिवारलाई सधैं सधैं सुख प्राप्त होस् भन्ने कामना ❣️🙏

  • @bharatshahi3704
    @bharatshahi3704 2 роки тому +35

    गायक तथा सर्जक सम्पूर्ण लाई भब्य सफलताको कामना याे गित पनि निकै उत्कृष्ट बनेको छ । जय गित जय संगित जय हाेस bb दाजु जय हाेस सम्पूर्ण काे 🙏🙏🙏💐💐❤️❤️

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 роки тому +1

    आहा धेरै राम्रो गीत परेवा जाेडी पछि काे दाेसो् याे पनि दमदार छ ।।

  • @resammagar4481
    @resammagar4481 2 роки тому +1

    आहा कती रमाइलो लाग्यो साथै कलौटे परीवार तथा साथ सपोट दीने सम्पूर्ण टीम लाई हार्दिक बधाई छ

  • @karanmayalu9567
    @karanmayalu9567 2 роки тому +13

    wow सुपर अनि मीठो गित धेरै धेरै धन्यवाद अनुरागी सर लाई यो परिवार लाई सयोग गर्दिनुभाको मा

  • @chandradai1
    @chandradai1 2 роки тому +3

    कलौटे को नक्कली म छोरी भन्ने शब्द बाहेक सबै उत्कृष्ट लाग्यो आउँदा दिनहरुमा पनि यस्तै रामाईला गीत सुन्न पाई राखु सम्पुर्ण टिमलाई हार्दिक बधाई ।

    • @bbanuragee
      @bbanuragee  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई ।

  • @budhramgmsagar1158
    @budhramgmsagar1158 2 роки тому +1

    धेरै राम्रो प्रस्तुति छ बधाई छ यहाँ कलौटे परिवार लगाएत सम्पुर्ण युनिट लाई।👌👌🥀🌹🌷🙏🙏🙏🙏

  • @magarmanmagar3162
    @magarmanmagar3162 2 роки тому +8

    सार्है राम्रो गित कलौटे र मुसीको स-परीवार लगायत संपुर्ण टिमलाइ सफलताको शुभकामना 🌷🌺

  • @welcome5384
    @welcome5384 2 роки тому +4

    कति रमाइलो गीत हो जति हेरे पनि मन नघाउने।

  • @sushilsushilbk1321
    @sushilsushilbk1321 2 роки тому +48

    Thank you bb sir ❤️🤗 फेरी पनि यति मिठो गीत सिर्जना गरेर कलाउटे मुसी र उहाँको सम्पूर्ण परिवारलाई गाउन दिनुभएकोमा ।

    • @bbanuragee
      @bbanuragee  2 роки тому +2

      धेरै धेरै धन्यवाद हजुरलाई ।

    • @khadgaalay9951
      @khadgaalay9951 2 роки тому

      Atti ramoro.

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 роки тому +2

    सारै राम्रो लाग्यो गीत सम्पुर्ण टीम लाई बधाई छ

  • @prempulami7757
    @prempulami7757 4 місяці тому

    ठेट शब्द र गाउले पृकृति काे याे गायन र दश्य,,,,,सपाेटर साँगितिक टिम लाई बधाई छ। विशेष धन्यवाद छ।

  • @karmalama7633
    @karmalama7633 2 роки тому +6

    यो गितलाई पनि करोड को क्लबमा पुराउनु पर्छ है साथीहरू दामी छ गित

    • @bbanuragee
      @bbanuragee  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई !

  • @sitagautam6641
    @sitagautam6641 2 роки тому +26

    कति मिठो शब्द 💐💐💐 congratulations entire teams 🙏❤️

  • @sumanraeeofficial9886
    @sumanraeeofficial9886 2 роки тому +1

    आहा अति रमाइलो लाग्यो यो गीत सुन्दा कलौटे परिवार मा खुसियाली छाओस सुभकामना ❤️❤️

  • @sanughimire8531
    @sanughimire8531 2 роки тому +2

    गित लाई गायक लाई भन्दा बि बि अनुरागी जि लाई सम्मान गर्नुहोला। यसरी गित संगितको माध्यम बाट ब्याक्ती लाई उचाईमा पुराउने महान काम गर्नु भएको छ।

  • @karmalama7633
    @karmalama7633 2 роки тому +4

    स्पेसल धन्यवाद BBअनुरागि सर लाई तेस्रो चोटि यो परिवार गाउन दिनु भएकोमा

    • @bbanuragee
      @bbanuragee  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई !

    • @bomjee1399
      @bomjee1399 2 роки тому

      Bb sir amazing

  • @samirrasaili9836
    @samirrasaili9836 2 роки тому +5

    आहा कति मिठो मौलिक शब्द कलौते गन्धर्व परिवारको स्वर सारङ्गी बिबि दाइको संगीत समायोजन क्या दामी गीत बनेछ । चादै करोड क्लबमा प्रवेश गरोस् हार्दिक सुभकामना 💐💐❤️❤️

  • @kebindrapun7397
    @kebindrapun7397 2 роки тому +1

    आहा कति मिठो गीत बनाउनु भाको बिबि सर लगायत सम्पुर्न टिम लाई धेरै धेरै धन्यवाद आगामी दिन मा पनि येस्तै मिठो गीत सुन्न पाउ

  • @basantabhusal
    @basantabhusal 2 роки тому +18

    गरिबहरुकेा सपनामा साथ दिनुभएकेामा धन्यवाद सर , कलाकार त सबैकेा हुनुपर्छ 🙏🙏

  • @somgahatraj7448
    @somgahatraj7448 2 роки тому +3

    आहा कति मिठो सब्दा म फेरि पनि कलाउटे को परिवर लाई हेर्ना पाइयो धन्यवाद बिबि सर सम्पुर्ण टिम लाई बदाइ छ

  • @princesamirlakandri373
    @princesamirlakandri373 2 роки тому +6

    राम्रो लाग्यो गित मुशी र कलौटेको परिवारलाई सधै सफलताको शुभकामना 💗💗💞💞😘😘😘

  • @jeevansoni8598
    @jeevansoni8598 2 роки тому +1

    धेरै राम्रो छ गीत bb दाजु सम्पूर्ण टीम लाई बधाई छ कलौटे परिवार लाई सयोंग गरेको मा धन्यवाद दाजु लाई

  • @tekbranamagarranamagar6683
    @tekbranamagarranamagar6683 2 роки тому +1

    B B सर लाई धेरै धेरै शुभकामना र कलौटे जि को परिवारलाई यस्तै यस्तै मौका मिलोस

  • @sunitatamang9882
    @sunitatamang9882 2 роки тому +5

    wauuuuu katty mitho geet 3 choty herisakye❤❤❤👍👍👍

  • @bimalkarki2035
    @bimalkarki2035 2 роки тому +4

    कति मिठो अनि राम्रो गित सम्पुर्ण कलाकार मन मुटु हरूमा सफलताको शुभकामना💯🙏💯🙏🎤🏃🎤🏃🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🌙

  • @prbvlog4560
    @prbvlog4560 2 роки тому +1

    अति नै राम्रो गित
    सम्पुर्ण टिम लाई धेरै शुभकामना विशेष BB anuragee जि लाई धन्यवाद ❤️❤️उहाँ हरुलाई सधै सपोर्ट गर्नु होला 🙏❤️

  • @JIREL1219-jirel-jhakri-DOLAKHA
    @JIREL1219-jirel-jhakri-DOLAKHA 2 роки тому +1

    कलौटे को फ्यान म,बिचार ऊनी हरु को मा पनि खु:शी छावस🥰🥰🥰🥰😊😊😊🙏🙏

  • @tilakrampokhrel7183
    @tilakrampokhrel7183 2 роки тому +18

    आहा, आनन्द आयो, जय होस दाजुको लगाएत सम्पुर्ण टिमलाई!

    • @bbanuragee
      @bbanuragee  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई ।

  • @dhanuduru4812
    @dhanuduru4812 2 роки тому +13

    BB दाजु काे मेहनत लाई सम्मान छ।

  • @NarendraKumar-pg7eo
    @NarendraKumar-pg7eo 2 роки тому +1

    Wowoow गीत भनेको यस्तो हुनुपर्छ म त मख्ख भय all the best

  • @rameshkumaroli2547
    @rameshkumaroli2547 2 роки тому +4

    दामी छ हजूर 🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🤣🤣

    • @bbanuragee
      @bbanuragee  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई !

    • @rameshkumaroli2547
      @rameshkumaroli2547 2 роки тому

      @@bbanuragee huss hajur ❤️❤️🇳🇵🇳🇵🙏🏻🙏🏻

  • @narmalagharti2459
    @narmalagharti2459 2 роки тому +3

    हजुर्लाइ ह्रदयदेखी नै नमन बिबि सर 🙏🙏🙏 सधै यसरी नै साथ सपोर्त गर्दिनु होला उहाहरुलाइ ।

  • @durgabahadur1507
    @durgabahadur1507 Рік тому

    आहा नि कति राम्रो गित रैछ एत्रो पुरानो गित सुन्न ढिला भए छ मेरो बिस्वकर्मा समुदाय एति राम्रो प्रतिभा छ कि गर्व ले छाती ठुलो हुन्छ अनि आफै लाई भाग्यमानी ठान्छु कि बिस्वकर्मा को छोरो भएर जन्मिन पाएको मा सलाम छ मेरो सिल्पिकार समुदाय लाई अनि हाम्रो बिस्वकर्मा समाज लाई म स्याङ्जालि हाल साउदी अरब बाट