समस्त दर्शक श्रोताहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन ! नेपाली लाेक जनजीवनलाई कवितात्मक शैलीमा आफैं गीत सृजना गरी घरघरमा प्रस्तुत गर्दै घुमी हिड्ने गन्धर्व जातीकाे नेपाली समग्र बाङमय क्षेत्रमा विशेष याेगदान रहेकाे छ । यस जातीकाे कला र गलालाई उचित सम्मान र सम्वर्द्धन नेपाली समाजमा खासै भएकाे पाइदैन । यस्ता प्रतिभाका खानी तीन दाजुभाइ तथा उनीहरुका एक मामा गरी चार जनाका लागि एउटा लाेक गीत सृजना गरी स्टुडियाेमा रेकर्ड गराई सम्पूर्ण दर्शक श्राेता सामू पस्किन पाउँदा अत्यन्तै हर्षित छु । कृपया कस्ताे लाग्छ यहाहरुको सकारात्मक प्रतिकृयाकाे अपेक्षा गर्दछु ।
भेलु बाजे लाई भाईरल बनाउने मिडियाले यो बिराज भाईको कलालाई भाईरल बनाउन न चाहेको होकि नदेखेको हो ताजुप लागिराछ। बिराज भाइ लगाएत सम्पुर्ण टिम लाई शुभकामना
अत्यन्तै उत्कृष्ट लाग्यो, यस रमाइलो शृजना का लागि बरिष्ठ संगीतकार आदरणीय बि•बि• अनुरागी एबम् सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।
समस्त दर्शक श्रोताहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन !
नेपाली लाेक जनजीवनलाई कवितात्मक शैलीमा आफैं गीत सृजना गरी घरघरमा प्रस्तुत गर्दै घुमी हिड्ने गन्धर्व जातीकाे नेपाली समग्र बाङमय क्षेत्रमा विशेष याेगदान रहेकाे छ । यस जातीकाे कला र गलालाई उचित सम्मान र सम्वर्द्धन नेपाली समाजमा खासै भएकाे पाइदैन । यस्ता प्रतिभाका खानी तीन दाजुभाइ तथा उनीहरुका एक मामा गरी चार जनाका लागि एउटा लाेक गीत सृजना गरी स्टुडियाेमा रेकर्ड गराई सम्पूर्ण दर्शक श्राेता सामू पस्किन पाउँदा अत्यन्तै हर्षित छु । कृपया कस्ताे लाग्छ यहाहरुको सकारात्मक प्रतिकृयाकाे अपेक्षा गर्दछु ।
Kaisa HAL khabar
एक दम राम्रो बनेको छ दाजु हजुर
बि बि दाजु हजुरको नम्बर चाहियको थियो दिन मिल्छ
Dada dami xa song
Sarai ramroo geetxa sampurna temlay badhai xa👍️👌💘💘
Wow nice songs सम्मान छ सम्पुर्न कलाकार पर्ती सफल्ताको सुभकामना चाडै नया गित सुन्न पायोस्🙏🙏🙏🙏🙏🙏
गान दामि छ तिहि मा भाई को राप ले झन दामि छ है
आहा कति मिठो गीत एति मिठो गीत बनाउने आदरणीय बुवा Bb अनुरागी प्रती उच्च सम्मान
BB anuragi sir ko sangit super duper hunxa jaile pani nice soung sampurna junkiri family
आहा दामी बिराज भाईलाई अगाडी बढाउन सबैले सहयोग गरौ। 😍🥰🥰🥰
धेरै राम्रो गीत, करोड क्लब मा पुगोस शुभकामना
धेरै राम्रो छ भाइ उजल भबिसेको शुभकामना
आहा अतिनै राम्रो सम्पुर्ण टिम लाई शुभकामना 🙏🙏🙏🙏
अतिनै राम्रो बनेको छ बिशेष गरि बि बि अनिरागी सर , बिराज भाइ अनि हेमराज भाइ र सिंगो टिमलाई धन्यवाद !❤️❤️❤️
मज्जा आयो
yo gyan xetra ma dherai mathi samma pukxa bhai timro yatra geet dami xa la best of luck I love you
वाह क्या गजब चिसो मौसम मै तातो चिया गजबकै मसालेदार हौ😍😍🤗🤗
सारै रामौ लललल यसरी पलायन भयकाे गलालाई सबै माझ पुराउनु हामौ बिबि अनुरागि सर प्र ती नमनन सेवानै धर्महाे ।।मरिलानु केनैछर गला रकलाकाे समर्थन गरू सफलताकाे कामना।।।🌺💐💐💐💐💐💐💐🌸🌸💮💮🏵️🌹🌹
आहा अति राम्रो बिराज भाइ को गित्❤️❤️❤️
सम्पूर्ण युूनिट लाई बधाई छ गित करोडौं कल्ब पुगोस्
आहा! आहा!आहा !फेरि तहल्का मच्चाउने भयो यो गित्ले !मनै रमाउने!!!!
हजुरप्रति आभारी छु ।
कति राम्रो गीत बनेको रहेछ 🌹🌹हार्दिक नमन बिबी अनुरागी 🌹🌹सफलता को शुभकामना सम्पुर्ण टिमलाई❤️❤️❤️
भेलु बाजे लाई भाईरल बनाउने मिडियाले यो बिराज भाईको कलालाई भाईरल बनाउन न चाहेको होकि नदेखेको हो ताजुप लागिराछ। बिराज भाइ लगाएत सम्पुर्ण टिम लाई शुभकामना
तगडा गित छ भाई को
अति राम्रो गीत बधाई छ सम्पुर्ण लाई
Ati ramro song cha hjr safal ta ko suv kamna
Dami xa ho daju yo git
आहा! सारै मीठो,हार्दिक बधाई ।
अत्यन्तै रमाइलो गित बनाउनु भएमा सम्पुर्ण टिमलाई सफलता को शुभकामना ।
Ati sundar dreesye biraj bhai ko
ATI ramro ramailo get sabaiko prastuti daami chha Bb sir👌
सारै राम्रो चड्के लोक गीत नाचौ नाचौ लाग्ने बाल्गायक र गीत रचयिता साथै सम्पुर्ण मेनेजमेन टिमलाई सफल्ता को शुभकामना ! !
Sarai mitho get BB daju modle ko muskan k saro ramro hau♥️
आहा सारै मीठो गीत सबै टीम लाई सुभकामना छ करोद कलब मा पुगोस यो गीत 🙏🙏🎤🎤🇳🇵🇳🇵🤗🤗
अत्यान्तै सुन्दर प्रस्तुती wawa
Sarai ramailo geet
कति राम्रो गित गैउने बाबु लाई धेरै धेरै धन्यवाद छ मेरो तर्फ बाट हार्दिक अनुरोध गर्दछौं❤❤❤❤❤❤❤
आहा रमाइलो
हजुरप्रति आभारी छु ।
सारै राम्रो लाग्यो कतारबाट
Wow dherai ramro x hai sabailai suvakamana🥰🥰🥰
dami geet xa sampurna temlay badhai xa❤❤❤❤🎉🎉🎉🎉🎉🎉
जाडोका बेला तातो तातो चिया गजबको ,,,बि बि अनुरागी सरको एक्सन झन् दामी ,,सम्पुर्ण टिमलाई शुभकामना छ
पॐएु्😊🏗️। ॐब । बुए।ॐभयइए😊
Ramro 6 hai dai.
Wow दामी छ गीत
कति राम्रो होर गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ अनी अर्को पाठाको प्रतिछीमा छु है सर म
कत्ती रमाइलो के है राम्रो छ ल बदाइ छ सबैलाई
हजुरप्रति आभारी छु ।
सारै राम्रो गीत गुड लक सबै लाई
दामि दामि गित सबै कलाकार मा शुभकामाना छ
दामी भाई तिम्रो rap काे fan हु म
आहा कस्तो रामो गित 💐💐🥀🥀👍👍👍👍 सबै लाई सुबाकाना छ है
हजुरप्रति आभारी छु ।
🎉😢😮😊😊
Thankyou for b b anuragee ji so sport by kalote family
अत्यन्तै उत्कृष्ट लाग्यो, यस रमाइलो शृजना का लागि बरिष्ठ संगीतकार आदरणीय बि•बि• अनुरागी एबम् सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।
क्या मज्जा आयो । यो गित साह्रै राम्रो भा छ
शब्द संगीत सारै मिठो लाग्यो ल.
Paryo vaii Li bhadai xa new song ramaro xa
राम्रो गीत बनेको छ । सरल,ठेट र टिपीकल शब्द टपक्क टिपेर सिर्जना गर्नुहुन्छ ।सफलताको शुभकामना छ दाजु
Ma lia yo biraja via ko geet saria manparx🎈🎈🎈♥️♥️
धेरै राम्रो छ सम्पूर्ण मा नमस्कार मिठो शब्दको बयान गरेर सकिन्न ।
हजुरप्रति आभारी छु ।
Wawwawwawa nice umaaa
सटिक एवं सुन्दर गीत ! बेजाेडकाे प्रस्तुति !!
Sarai ramro geet rahixa ma lai tw 1 choti le pugena hera 3 choti samna here 👌👌👌👌🙏🙏🙏🙏💕💕💕💕💕
आहा क्या मज्जा को गित हो नि बरै❤️❤️❤️
हजुरप्रति आभारी छु ।
Yo geet dherai ramro xa, future ramro xa, safalta ko suvakama xa
बबाल गित beautiful song
आहा कति राम्रो गित सरजंक सङ्गीत कार अनि सम्राठ स्वरका धनी बिबी भाइ नमन🌹❣️🙏🙏
सधै यसरी नै माया गरिदिनु होला नयाँ प्रतिभा लाई बि बि अनुरागी दाइ बिराट भाइ लाई सफलताको शुभकामना अझै राम्रो गर्दै जानु
Ati ramro lagyo Yao git sabaijanalai dane bat xa hi
Sarai mitho geet
Uskrista baneko chha geet malai chai ramro lagyo sampurna tim lai safaltako suvakamana chha
दामी।
धेरै राम्रो छ 🤷♀️🚶👯♂️👯♂️🇳🇵🇳🇵🇳🇵
Sarai ramro kala sabai ko
अति मिठो गित सफलताको कामना सम्पूर्ण टिमलाई ।
हजुरप्रति आभारी छु ।
Kati ramro
Wow dami layo 🥰🥰🥰❤️❤️
दामि छ हजुर
हजुरप्रति आभारी छु ।
Wow dami
Baballl dherai ramro....
Waoou sarai mitho geet biraj vai lai safatsko shuvakamana
अति नै मिठो गीत सफलता को शुभकामना छ
All the best all team bbanu dai
wOW दाङ्गाली को सान 💞💞💞💞
Babal x jhr
मेरो दंगाली हिरो
दामि छ गित रमाइलो भाइ हरु सफलता काे काममा सबै टिमलाइ😘😘😘🌱🌱🌹🌹🌹🌹
आहा 😍😍😍😍
Ramailo lagyoo ...😍 happy vaya ma
Nice song.Jay Rapti
dherai ramro prasthuti bhai ko
साह्रै राम्रो गीत सफलताको सुभकामना 🥰🥰🥰
BB sir yo geet ta sarai man chuner ramro yo vai harulai ni safal ta ko kamana
अहा कति राम्रो र मिठाे गीत ❤️❣️💕
super xa badhai xa sampuna team lai
very nice song Biraj Vai good luck
अह कति रमाइलो गित बधाई छ ।❤️❤️❤️🙏🙏
सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Very nice song 👌👌❤❤sabai jana team lai dherai 2 dhanyavad 🙏🙏🙏
Kada 🤩🤩
Wow kati ramro song👌 👌❤️congratulations and subhakamana xa sabai li👍🎉🎊
जय होस!
सबैको प्रस्तुति अति उत्तम छ।
And so refreshing and wonderful song to hear everytime😍❤️
Wow nice 💐💐💐💐💐💐👍👍👍👍👍👌👌
अलिक ढिलो आएछु म , यो गित सुन्न र हेर्नलाई ।
एक पछि अर्को गर्दै गन्धर्व भाईहरुको गित सारै मीठो अनि रमाईलो ।बधाई छ टिमलाई ।
Dami biraj bhai
धादिङ गजुरी,, उड्यो मालचरा,, आँसू गहमा,, तातो तातो चिया, सारै राम्रा गीत हरु सधैं सुनिरहन मन लाग्ने