बिग्रिसकेपछि बल्ल बुद्धि आयो भन्दै हसाए विराजले | Biraj Gandharba Hemraj Gandharba | Junkiri Dohori

Поділитися
Вставка
  • Опубліковано 16 лют 2023
  • गायक विराज गन्धर्व र हेमराज गन्धर्व बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    ua-cam.com/channels/EQg.html...
    =======================================
    =======================================
    #birajgandharba #hemrajgandharba #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    -Tesro Ankha Foundation Nepal
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Sadikshya Dulal
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 122
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    - Govind Anek
    Music
    BB Anuragee
    Lead Singer:
    🎤Biraj Gandarva
    VS
    🎤 Hemraj Gandarva
    Guest Singers
    🎤 Kamal Kumar B.k
    🎤 Aasha Bc
    Supporter Singers:
    🎤 Kalpana Malla
    🎤 Sima Thapa Chettri
    🎤 Rijan Sunar
    Musician Team :
    ♬ Harmoniyam : Surya Gautam
    ♬ Sarangi : Hemraj Gandarva
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Ishwori Prasad Bhusal
    ♬ Madal : Govinda Pariyar
    ♬ Guitar ; Kiran Bishowkarma
    ♬ Octopad ; Rakesh sony
    ♬ Keyboard ; Gem Thapa
    Technical Team :
    🎥 Cinematography
    🎥 Padam Lwagun
    🎥 Arjun Lohar
    🎥 Laxman Lwagun
    🎥 Video Editor :
    🎥 Arjun Lohar
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Govind Anek
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614
  • Розваги

КОМЕНТАРІ • 410

  • @birgorkhali7624
    @birgorkhali7624 Рік тому +21

    बी बी अनुरागी सर जसरी भय पनि बीराज लाई इन्द्रेणी सम्म लानु पर्यो यो मेरो मात्र अनुरोध होइन सम्पुर्न दर्सक को अनुरोध हो जय चन्द्र सुर्य

  • @krishnabhandari3321
    @krishnabhandari3321 Рік тому +10

    लोक संगीतको सन्सारमा बिराजको भविस्य एकदमै उज्यालो छ100%

  • @suryabishwokarma8618
    @suryabishwokarma8618 Рік тому +17

    प्रतिभा भएर पनि आर्थिक अवस्थ को कारण ले ओझेल मा परेका हरु लाई सहयोग गरि अगाडी बढाउनु हुने आदरणीय दाइ बिपि अनुरागी प्रती अभार व्यक्त गर्द्छु

  • @darjee49
    @darjee49 Рік тому +12

    कला र गलाले भरिपूर्ण भएका गायक बिराज गनधर्ब भाईलाई हृदय देखि सलाम साथै भाईलाई सपोर्ट गर्नु हुने बि बि अनुरागी ज्यू लाई पनि सलाम छ ।

  • @yubrajgc5414
    @yubrajgc5414 Рік тому +98

    विराज को जादुमय स्वर र वि वि अनुरागी ले गरेको सपोटलाई सलाम छ।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +2

      हार्दिक आभार हजुर प्रति

  • @user-hf6rx9ul8o
    @user-hf6rx9ul8o Рік тому +43

    Biraj भाइको गायन कला र स्वर एकदम राम्रो छ. उत्तर उत्तर प्रगति होस्.

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 Рік тому +9

    ईश्वर र बरदान हामी आफैमा छ मानवताको रुपमा माया गरेर हेर्यो भने भगवान् भेट्न मन्दिर धाउनु पर्दैन..अत्यन्तै खुशी लाग्छ मन पर्छ बि.बि अनुरागी दाईको यो सहयोग प्रती...लाग्छ वहाकै कारण बिराजको घरमा चुलो बल्ने छ

  • @khagendraneupane9643
    @khagendraneupane9643 Рік тому +2

    सहि गर्नु भयो वि वि जि बिराज भाई लाई संगित शिक्षा दिन लाग्नुभएको छ। सलाम छ हजुर लाई एक कुनै व्यक्तिले नै एक कुनै ब्यक्ति बनाउने हो। जो भाइलाई हजुरले गायक बनाउन लाग्नु भएको छ। जयहोस तपाईको।

  • @bijayabibash1480
    @bijayabibash1480 Рік тому +9

    बि बि अनुराग सर को जस्तै ठुलो मन सबै नेपालि कलाकार हरुको भैदियोस ❤️🥰🥰

  • @narayanpandeya7875
    @narayanpandeya7875 Рік тому +8

    उड्यो माल चरा सारै मन पर्यो जति पटक सुन्दा पनि सुन्न मन लाग्छ

  • @shivarimal8011
    @shivarimal8011 Рік тому +16

    वा वा कति राम्रो गाउनु भयो बिराज बाबुले बिराज बाबु को उतोरउतर परगति को शुभकामना

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @bashyalambikaprasad593
    @bashyalambikaprasad593 Рік тому +5

    विराज काे प्रतिभा देखेर खुसी लाग्यो
    बिबि सर उसलाई सपोर्ट गर्नु र अगाडि बढाउन पर्यो

  • @user-pr2sp9fu2z
    @user-pr2sp9fu2z Місяць тому +1

    विराज भाइ लाई इन्द्रेणी मा लाई जानु हो ला सबै को अनुरोध छ

  • @dipakgiri463
    @dipakgiri463 Рік тому +13

    बहुप्रतिभाको धनि भाई लाई सुभकामना साथै उत्तर उत्तर प्रगतिको कामना 🌹🌹🎈🎉

  • @durgamagar8069
    @durgamagar8069 Рік тому +5

    सारै राम्रो छ एसरी नै अगाडी बददै जानु होला सबै टिम लाई शुभकामना छ ल 🙏🙏🙏🙏🙏🙏❣️❣️

  • @SRIMAN2021
    @SRIMAN2021 Рік тому +2

    अति मिठो र मार्मिक गित।आफै दुख नगरे कस्ले पाल्छर? मेरो पनि परिश्रम र दुख गरी जिबन बित्दै छ। कसैको भ्रस्टाचार गरी जेलमा जीबन बित्दै छ।

  • @Pradip.st2019
    @Pradip.st2019 Рік тому +25

    कस्तो मार्मिक शब्द "आफै दुख नगरे कस्ले पाल्छर "

  • @amarpariyar8363
    @amarpariyar8363 Рік тому +5

    सबै मा मिटाे नमस्ते अाहा मन छुने अावज बिराज भाई

  • @hiramallathakuri486
    @hiramallathakuri486 Рік тому +30

    अति राम्रो काम गर्नु भको छ बिराज भाईलाई र जुनकिरी परिवार लाई धेरै धेरै शुभकामना छ 😍😍😘😘

  • @karanmayalu9567
    @karanmayalu9567 Рік тому +7

    सम्पुर्ण टिम लाई धन्यवाद विशेष धन्यवाद बिबि अनुरागी सर लाई एउटा भुइ मान्छे लाई यति माथी लिने प्रयास गर्नु भा छ सयोग गर्नु भा छ

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @anishanish7447
    @anishanish7447 Рік тому +3

    यो कर्मले जानुपर्छ जुरायकै ठाउमा मन नै छोयो।

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +11

    याे बिराज भाइ काे कला लाई समाण गर्नु पर्छ कति राम्राे छ तेहि सङ्ग सङ्गै पढाइ लाई नि निरन्तर बढायकाे भयपछि अझै राम्राे हुन्थ्याे सम्पर्ण लाई बधाई छ 💯💯🌹🇳🇵

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Рік тому +7

    सारै राम्रो छ बधाई छ बिराज भाई अगाडी बढ्दै जानु शुभकामना छ।

  • @pranayaoli1882
    @pranayaoli1882 Рік тому +2

    Hune khane BIDESI gana ma disko dance garxn,garip guruwale hurkko hamrosaskriti dherai DHANI banayko xn,yi babulai salam xa.jay nepal

  • @shivarimal8011
    @shivarimal8011 Рік тому +9

    नमस्कार जुकिरी नानी लागात सबजना उपस्थित महानुभाब हरु लाई जुनकिरी नानी ले कारयकरम सुरु गरनु होला तपाईं को बोलीमा सरसोतिले बास गरनुभाको छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभार हजुर प्रति

  • @sujankhadka6864
    @sujankhadka6864 Рік тому +1

    मलाइ मन परेको एउटा live dohori
    all time favourite 😍😍

  • @IshwarThapa
    @IshwarThapa Рік тому +2

    बिराज भाइको गित सुन्दा अत्यन्तै रमाइलो लाग्छ तर भाइको शब्द धेरै जसो सधै यौटै हुने गर्छ हर कार्यक्रममा नया नया शब्द उत्पादन गरेर गाउनु पर्छ। यक दुई लाइन बाहेक पुरानो नै शब्द छन् ।। छिटोछरितो सुन्न पाइयोस् धन्यवाद

  • @BGvlog123
    @BGvlog123 Рік тому +9

    उड्यो माल चरा ... आफै दुख नगरी कस्ले पाल्छ र.... कत्ती राम्रो सब्द

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @messibromessi5920
    @messibromessi5920 Рік тому +3

    Yek dam dami lageu molai ta

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 Рік тому +4

    संगित पाठशाला गएर सिकनु र सिकाऊनु पर्छ ।नत्र भविश्य अन्धकार हुनछ ।संगित संसारमा रमन र जमन पनी ज्ञान चाहिनछ।

  • @tulsirampun5953
    @tulsirampun5953 Рік тому +2

    सबै लाई सम्मान छ बिराज भाई राम्रो संग अगाडी बढ्नु ला

  • @surenghising8223
    @surenghising8223 Рік тому +7

    आहा जति सुने पनि सुनम सुनम लाग्ने😘😘😚❤️

  • @kiranrajbc3349
    @kiranrajbc3349 Рік тому +5

    aaj pahilo patak heriyo ramro lagyo junkiri dohori ghar ❤️❤️

  • @Lokendrabahadurshahi99
    @Lokendrabahadurshahi99 Рік тому +3

    भाइ बिराज गन्दर्भ लाई धरै शुभकामना छ जिन्दगीमा अझ पर्गती गरे को देख्न पाइयोस !

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Рік тому +6

    बिराज भाइ 🔥🔥🔥❣️

  • @rajuthapa9758
    @rajuthapa9758 Рік тому +7

    अति राम्रो गायन , सेेेेेलि धन्यवाद छ

  • @danbahadurkhatri6027
    @danbahadurkhatri6027 Рік тому +8

    बिबि अनुरागि धन्यवाद गरिब को साहेक बन्नु भो त्यो पनि हाम्रो दंगालि नब गाहेक खुसि लाग्यो

  • @Khotangmusic
    @Khotangmusic Рік тому +7

    सम्पुर्ण जुनकीरी परिवारलाई नमस्कार ।अत्यन्तै राम्रो गित गाउनु हुने हेमराज सर र बिराज भाइ लाई सफलता को शुभकामना ।

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 8 місяців тому

    मनकाे पिर ब्याथ बिर्साउने चाैतारी भनेकै जुनकेरि राेधिघर हाे ❤❤❤

  • @amarsunar3796
    @amarsunar3796 Рік тому +7

    सुभकामना बिराज भाइ♥️💐💐💐

  • @anubc5483
    @anubc5483 Рік тому +2

    Biraj vae awesome so cute babu❤️❤️❤️

  • @sawdhanchand7828
    @sawdhanchand7828 Рік тому +3

    Junkeri rodhi ghar sarai ramro program biraj bhai ko khatra dohori babal mazza aayo

  • @sajhagyan
    @sajhagyan Рік тому +3

    हार्दिकशुभकामनासम्पूर्णma

  • @SRIMAN2021
    @SRIMAN2021 Рік тому +4

    अनुरागीजीको कति राम्रो मोटीभसन। मेरो सम्मान छ। हार्दिक धन्यबाद छ।

  • @sushilghimire6944
    @sushilghimire6944 Рік тому

    बिबि अनुरागी यो नाम नेपाली सङ्गीत क्षेत्रको खर्लप्प आधा पाटो हो भन्ने लाघ्छ । आफू ठुलो नठानेर सबै सङ्गीत क्षेत्रका प्रतिभा लाई माया गर्ने । सबै सन्ङ्ग मिल्ने सबै लाई उचित सहयोग र परामर्श दिने आमा परिवार समाज र आफ्नो बिगत प्रति असाद्यै नतमस्तक हुने बिबि अनुरागी बाट सिकौं । धन्यवाद म सधैं हेरीराछु च्यानल ।

  • @margarhasta7295
    @margarhasta7295 Рік тому +109

    मिल्छ भने एकपटक बिराज भाई को स -परिवार लाई इन्द्रेणी सम्म पुर्याईदिए हुन्थ्यो बि बि अनुरागि सर 🙏🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +5

      हार्दिक आभार हजुर प्रति

    • @DeePak-wr7it
      @DeePak-wr7it Рік тому +3

      कलौटेको परिवार हो धेरै पहिले नै इन्द्रेणी मा आएका थिए

    • @himalsent
      @himalsent Рік тому

      ​@@DeePak-wr7itkalaute haina arko Buda budhi ko chai hola

    • @gangarai2336
      @gangarai2336 Рік тому

      इन्द्रेणी लागेर के हुन्छ

    • @rohanmagar7538
      @rohanmagar7538 Рік тому

      ​@junkirilivestudio

  • @subhadradulal4828
    @subhadradulal4828 Рік тому +51

    जुनकीरी परिवार को साथ् पाउदा मैले आफुले आफुलाइ धेरै भाग्यमानी सम्झियेको छु आजको दिन मेरो जिन्दगी को अबिस्मरणिय रहने छ । हामी मानिस हौं आज छौं भोलि नहुन पनि सक्छौं । तर मित्रता र असल मानव को बलियो माया र स्नेह को बन्दन म मरेर गयनी टुट्ने छैन ।हजुर हरु प्रति ।जहिले म जिवित रहेसम्म कुनै दुख कष्ट मा पनि हराउने छैन। समुन्द्र जस्तो सफा र अटुट मन ले न डगमगाइ एक साथ् मा रहेर जे जस्तो सकिन्छ सहयात्रा गर्नेछु ।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभारी छौं हजुर प्रति ,यो साथ निरन्तर रहीरहनेछ

    • @bibaslama1560
      @bibaslama1560 5 місяців тому

      1 Dam safa soch tapaiko

    • @LokhThakur
      @LokhThakur 5 місяців тому

      A

  • @dineshsunwar2406
    @dineshsunwar2406 Рік тому +2

    Derai ramro git gain vayo babu le badai cha hajur haru ko sampurna team lai

  • @subarnagurung374
    @subarnagurung374 Рік тому +3

    विराज भाई को कपाल चाई काट्नु पर्ने बेला भएछ है कलाकार लै प्राथमिकता दिए आजै धेरै प्रयास गर्नु पर्छ अनुशासन भएर अग्रज लाई सम्मान गर्दै उज्ज्वल भविष्य को शुभकामन

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @chhabibanskota3798
    @chhabibanskota3798 4 місяці тому

    विराज भाइ अति उत्कृष्ठ स्वरका धनी हुन

  • @dambardailekhi4782
    @dambardailekhi4782 Рік тому +1

    भाइकाे कलालाई समान्छ भाइ प्ररगतिकाे शुभ कामना छ

  • @riksonghome3419
    @riksonghome3419 Рік тому +8

    विराज भाई शव्दको खानीहो यसरी नै उसलाई अगाडि वढाउन उत्प्रेरित गर्दैगएमा हाम्रो पुराणो लोप हुन लागेको यो मौलिक सँस्कृती जोगाउन ठूलो टेवा पुग्नेछ 🙏🙏विवी अनुरागी ज्यू प्रती हार्दीक नमन🙏🙏🫡🫡

  • @rameshmagra4081
    @rameshmagra4081 Рік тому +3

    बिराज भाइले नया नयाँ रेप हानु परो अनि आफ्नो अरु को भन्दा आफ्नो राम्रो

  • @dilipthapha7024
    @dilipthapha7024 Рік тому +5

    Dherai ramro geet sampurn team lai badhai xa

  • @chandrabishwakarma4923
    @chandrabishwakarma4923 Рік тому +6

    Man paryo yo episod . Thank you all team and special this bhai.

  • @birgorkhali7624
    @birgorkhali7624 Рік тому +3

    बीराज बाबू लाई इन्द्रेणी सम्म पुर्याउनु होला जसरी भय पनि

  • @netradura7458
    @netradura7458 Рік тому +2

    Ati ramro x biraj vhai ko voice

  • @krishnakhatikhati1024
    @krishnakhatikhati1024 Рік тому +7

    आदरनिय आमा र दाजु बिबि लगाएत सम्पुर्ण लाई सम्मान अती उत्तम छ

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @subedibalram224
    @subedibalram224 Рік тому +2

    Nepali Lok saskriti KO ramro prastuti ❤️

  • @gurungprakash749
    @gurungprakash749 Рік тому +3

    Ati mithyo geet thanks for all 👍🙏

  • @danbahadurkhatri6027
    @danbahadurkhatri6027 Рік тому +4

    यक चोटि इन्द्रेणी पुराउनु पर्यो कृष्ण कडेल संम्म बिबि सर

  • @pojapoja3824
    @pojapoja3824 Рік тому +5

    यो भाइ को कति राम्रो कला समान छ💕💕🙏🙏🙏

  • @rijaltikaram8969
    @rijaltikaram8969 Рік тому +5

    बिराज भाईलाई उच्चसम्मान छ

  • @OppoOppo-wc9ye
    @OppoOppo-wc9ye Рік тому +2

    सारै नै मन पर्यो हौ

  • @dipakking2191
    @dipakking2191 11 місяців тому

    कलाको धनी बिराज भाइलाइ राम्रो ठाउमा पुर्याउन कलाकार साथिहरुले कृपया सहयोग गर्दिनु होला भाइले एकचोटी चान्स पायो भने नेपाल हल्लाउछ भन्ने आसा राखेको छु

  • @suchanabaral363
    @suchanabaral363 Рік тому +3

    Ahaa katii mitho voice anii katii ramro janako Vai li daroii Maya💗

  • @BabuRam-vq4yr
    @BabuRam-vq4yr Рік тому +2

    धेरै राम्रो गित

  • @nayansingh5890
    @nayansingh5890 Рік тому +2

    धेरै राम्रो छ भाइ♥️♥️♥️

  • @portpeople1870
    @portpeople1870 Рік тому +2

    धेरै धेरै राम्रो

  • @ramupoudel5557
    @ramupoudel5557 Рік тому +3

    कला राम्रो छ तर सिक्नु चाहिँ जरुरि छ हइ

  • @karnashrestha7289
    @karnashrestha7289 Рік тому +2

    Salute for support 🙏 🙌 💯

  • @samsungsunu5789
    @samsungsunu5789 Рік тому

    आहा बिरज त कति ठुलो भएछन हेै उज्ज्वल भबिस्यको कामना छ बाबू लगाएत सम्पुर्ण कलाकार टिमलाई धन्यबाद छ❤❤🙏🙏🙏😘😘

  • @user-hi4qn5fl9j
    @user-hi4qn5fl9j Рік тому +4

    मलाई बिराज भाइकाो नम्बर उपलब्ध गराइदिनु न ल

  • @mahendrashah9217
    @mahendrashah9217 Рік тому +2

    आहा कति राम्रो टुक्का अन सोर

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 11 місяців тому

    नाम पनि जुनकिरि रागपनि जुन किरिकाे बत्ती जस्तो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surengandharvaofficialchannel
    @surengandharvaofficialchannel Рік тому +4

    Wow great... b b anuragee sir

  • @ankitxetri6063
    @ankitxetri6063 Рік тому +5

    सम्पुर्ण कलाकारहरु लाई उच्छ सम्मान !!❤️🙏🙏

  • @mitragurung7808
    @mitragurung7808 Рік тому +2

    Wowww super talents

  • @magar4702
    @magar4702 Рік тому +2

    टिकटकमा देखेर आको है म

  • @bhagirathchhetri6871
    @bhagirathchhetri6871 Рік тому +2

    Ramro bro ...we are with you bro .keep it up.

  • @itsmechinaraigrg4496
    @itsmechinaraigrg4496 Рік тому +2

    दामी गायो बिराज ले❤❤❤❤

  • @nikeshtamang3220
    @nikeshtamang3220 Рік тому +2

    Bichara babu voice ek dam ramro xa❤️❤️❤️❤️

  • @GgGg-lf1vi
    @GgGg-lf1vi Рік тому +2

    Aha kati ramro geet

  • @gopalgiri3337
    @gopalgiri3337 Рік тому +2

    Wow wow lovely song and beautiful performance Bhai

  • @bishnumagar3333
    @bishnumagar3333 Рік тому +2

    Wow very good vaia

  • @lumjungebishnu6790
    @lumjungebishnu6790 Рік тому +7

    Desh ka gahana haru🙏🙏😘😘

  • @bikrambikram-tn1xn
    @bikrambikram-tn1xn 17 днів тому

    good luck biraj vai lai sadai yasari nai agadi badanu la bast look xa vai lai 👍👍❤️❣️❣️

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx 11 місяців тому

    गित एकदम राम्रो छ सुर ताल बिर्सिने रैछ भाइ

  • @vesrajbelbase446
    @vesrajbelbase446 Рік тому +3

    कस्तो रमाइलो लायो l छम छ्म 🌹🌹🌹🌹🌹🌹🌹

  • @kxbbdnxbx2079
    @kxbbdnxbx2079 6 місяців тому

    Bastabik sabdaxa ati mitho geet so tq biraj vai.🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺🇳🇵

  • @arunrai946
    @arunrai946 11 місяців тому

    Biraj ley bich bich ma rap jashtey ramro swarma gayeyko Sarai appreciable cha. Best wishes for his future career.

  • @dillipun2508
    @dillipun2508 Рік тому +8

    आहा कती रमाईलो।। विराज बाबुले आफ्नो स्वास्थ्य काे खयाल राख्नु है चिल्लो पिरो खानेकुरा नखानु स्वर मा खराबी आउछ best of luck विराज भाइ।।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभार हजुर प्रति

  • @aayushtamang1838
    @aayushtamang1838 Рік тому +2

    Man xoyo biraj vaiko sabdale , lots of love ❤️ god bless you , thankyou so much junkiri live studio , vailai yo sthan samma puryaidinu vayekoma, ajhai pani dherai agadi badnuhola , suvakamana xa ❤

  • @kumargurung9320
    @kumargurung9320 Рік тому +2

    ATI ramro bhai ko

  • @bindashjagdishsaud
    @bindashjagdishsaud Рік тому +2

    आहा कति राम्रो

  • @luharprembahadur3604
    @luharprembahadur3604 Рік тому +3

    viraj heroo

  • @pariyarbikas5876
    @pariyarbikas5876 Рік тому +5

    Nice song god bless you all team ❣️🌹🙏

  • @krishnabahadurghimire5885
    @krishnabahadurghimire5885 Рік тому +2

    Vai lai suvakamana xa pargati gardai janu

  • @khumbahadurrana785
    @khumbahadurrana785 Рік тому

    यस्तो प्रतिभाशाली लाई ठाउँमा पुर्याउनु पर्छ

  • @sunabk296
    @sunabk296 Рік тому +5

    Nice junkiri dohori gar

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति