धादिङ गजुरी Dhading Gajuri|Biraj,Milan Gandarba,|BB Anuragee,Utsaha Ghimire |New Nepali Folk 2078

Поділитися
Вставка
  • Опубліковано 14 чер 2021
  • Presenting new nepali lok song Dhading Gajuri (धादिङ गजुरी ) by BB Anuragee only on BB Anuragee Official UA-cam channel
    Please Subscribe Our Channel: ua-cam.com/channels/2_q.html...
    धन्यवाद ।
    #DhadingGajuri
    #KalauteMusi
    #BBAnuragee
    Song : Dhading Gajuri
    Singer : Biraj Gandharba & Milan Gandharba.
    Chrous : Govinda Anek,Kamal Thapa,Aakriti Bk,Prakriti BK,Barsha Bk,
    Lyric/Music : BB Anuragee
    Music Arrange : BB Anuragee
    Rap Lyrics:-Hemraj Gandharba
    Sarangi:-Kamal Kumar Bk
    Flute:- Karan Pariyar
    Guitar- Kiran Bishwakarma
    Madal:- Subas Bishwakarma
    Recording Studio :
    Prisma Digital Recording Studio
    Audio Mixing
    Shukuram Rasaily
    Mastering/Rythem Arrange
    Shyamswet Rasaily
    Camera
    Tarakanta BK
    Padam Lwagun
    Editor
    Tarakanta BK
    Special Thanks:
    Amritman Oli (A-one Television)
    Himal Khadka
    Satywati Kala Kendra
    Flow me on Facebook
    / bbanuragee1
    All rights of this video is with BB Anuragee.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © BB Anuragee, 2020
    Mo. 9851074445
  • Розваги

КОМЕНТАРІ • 4,2 тис.

  • @BihaniTv
    @BihaniTv 3 роки тому +434

    एक करोड पुगेको देख्न चाहानेहरू कोको छम?
    सम्मानमा ठोकौ लाईक ल
    👇👍

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 3 роки тому +78

    आहा,,,, कति मिठो आवाज&&&&& सबैलाई सफलताको शुभकामना 💐💐💐💐

  • @susmitabhandari7715
    @susmitabhandari7715 3 місяці тому +10

    Kathmandu जाँदा यो सानोभाइलाइ बसमा गित गाएको देखेको थिएँ भाइले गित गाएर सबैलाई रुवाएका थिए 😢😢
    धेरै प्रगतिको कामना छ प्रतिभाशाली बाबुहरु ❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @magarculture9302
    @magarculture9302 Рік тому +6

    बिराज भाई अति खुशी लाग्यो प्रगति को कामना प्यारो भाई । बस भेटेको देखेको थिए भाईलाई आज यहाँ सम्म पुगेको देख्दा अति खुशी लाग्यो कसैले यो भाईलाई ठाउँमा पुर्याईदिनु भए हुन्थ्यो जस्तो लाग्थ्यो यहाँ सम्म ल्याउनु हुने वि वि अनुरागी ज्यु लाई विशेष धन्यवाद । एम बि पामिआले मगर तनहुँ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +42

    धेरै राम्रो लाग्यो BB अनुरागी ज्यु बधाई छ हजुरलाई सानी नानी जुनकीरी रोधी संनचालिका लाई देख्दा झनै खुशिलाग्यो

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 роки тому +28

    सर्ब प्रथम बि बि अनुरागि सर को तिम लाई बिशेष ,बिशेष धन्यवाद किन कि यस्ता गरिब असहाय हरुको थुलो साथ सपोत गर्नु भएकोे छ यो गित करोडौं कलब,त्रेडिङ नम्बर १ मा पुग्न सफल रहोस शुभकामना ।💐💐

    • @dipendrasilwal6172
      @dipendrasilwal6172 3 роки тому

      Hem ji ini bhaiharu gariv hoinan .ini bhaiharu ta dherai dhani hun kala ra galaka.

    • @hemchandranagarkoti4423
      @hemchandranagarkoti4423 3 роки тому

      हजुर सर यो भाई हरुको गला र कला लाई सम्मान गरेर बि बि अनुरागि सर ले याहा सम्म ल्याउनु भयको छ अब ईनि भाई हुरु को कलाई पनि जोडि परेवा जस्तै माया गरि दिनुहुन्छ होला दर्शक स्रोता हरु ले धादिङ गजुरि पनि।🙏

  • @rajkumarghimire1516
    @rajkumarghimire1516 3 роки тому +36

    जोडि परेवाको सफलता पछि फेरि पनि निकै मीठो गीत धादिङ गजुरी ....
    बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाइ ... धेरै राम्राे छ ।

  • @ghimirekamal1440
    @ghimirekamal1440 2 роки тому +5

    अहा कति मिठो गित रचनाकार अनि गित गाउने 2 भाइ हरु लगायत सम्पुर्ण सजक लाई बधाई

  • @bheembk5389
    @bheembk5389 3 роки тому +29

    आहा गित गज्जब को बनेछ करोड कलब मा पुगोस सफलता को शुभकामना

  • @bbanuragee
    @bbanuragee  3 роки тому +235

    समस्त दर्शक श्रोताहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन !
    प्रसस्त सम्भावना बोकेका बालप्रतिभा बिराज गन्धर्बको साथमा मुसी कलौटे परिवारको यो नौलो प्रस्तुति आज समस्त दर्शक श्रोताहरु सामु सुम्पिएको छ !यहाहरुको सकारात्मक प्रतिकृयाका लागी आभारी छु !

    • @rajustha4300
      @rajustha4300 3 роки тому +5

      सारै मीठो गित र भाई को स्वर अरु नि गित आउनुपर्छ सर ।

    • @krishnapoudel9321
      @krishnapoudel9321 3 роки тому +1

      ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏 best of luck all team

    • @AbcdAbcd-hj2ox
      @AbcdAbcd-hj2ox 3 роки тому +2

      Ramro garnu vako xa broo garee Lai satha dinu vako xa god bless you

    • @chandrakunwar8148
      @chandrakunwar8148 3 роки тому +1

      BB दाजु जति पटक सुने पनि राम्रो नै लाग्छ हजुर 🙏🙏यिनी भाइ हरुको गित अरु पनि सुन्न पाउ है

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 3 роки тому +1

      सार्ह‌ै राम्रो गित बनाउनु भएछ सर बधाई संपूर्ण समुहलाई👉️👉️👌👌👌💖💖💖💖❤️❤️❤️

  • @ranjitkhadkanepal4794
    @ranjitkhadkanepal4794 2 роки тому +3

    अाहा कति रमाइलो गित यस्तो पाे हाे गित धन्यवाद याे टिम लाई राम्रो छ गित शब्दहरू ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @jivanmahara7492
    @jivanmahara7492 3 роки тому +2

    क्या बेस्ट गीत। अझ यस्तै राम्रा गीत आउदै गरून् शुभकामना ।।।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @laxmanrayamajhi927
    @laxmanrayamajhi927 3 роки тому +21

    दामि दामि छ गित फेस्बुक बिहानै सुति सुति हेरेको अनि राम्रो लायो युटुप तिर पनि आए मत ल साझ सम नम्बर १ मा आउस शुभकामना भाइ अरुलाइ अनि सबै टिमलाई ❤️

  • @manojtamrakar374
    @manojtamrakar374 3 роки тому +2

    जती हेरयो हेर्यौ लाग्ने Best song love you whole team!!!

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @Padam.Shreepali.
    @Padam.Shreepali. 3 роки тому +8

    बि बि सरको शब्द सङ्गीत धेरै राम्रो छ बाग्लुङे हु भन्दा पनि गर्ब लाग्छ हामिलाइ बाग्लुङ जिल्लाले पाएकै हो यदि राम्रो सर्जक

  • @princesamirlakandri373
    @princesamirlakandri373 3 роки тому +18

    ल ल है यो गित हेरेर नाच्न मन लाग्ने हरु एता जम्मा भएर नचुम है....करोडौं कल्ब मा पुगोस शुभकामना छ😘😘😘😘😘😘😘

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @TarakantaBk
    @TarakantaBk 3 роки тому +17

    जोडी परेवाको अत्याधिक सफलता पछि
    धादिङ गजुरी
    अति मिठो गित
    सफलताको शुभकामना ।
    सबैले सेयर गरिदिनुहोला है ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @raidebendra2437
    @raidebendra2437 2 роки тому +2

    सजना सर्वहारा
    प्रतिभाशाली बाबुलाई धेरै-धेरै धन्यबाद।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @kumarraiofficial3386
    @kumarraiofficial3386 3 роки тому +2

    पियर भाई काे मनै छुने गितछ शुभदिन शुभपल 👍️👍️👍️🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +49

    धेरै राम्रो छ,दामी करोड करोड बधाई छ।।दुवै भाइकाे सुमधुर अावाजमा मिठाे गित सुपर हिट छ।।

  • @sureshthapa8922
    @sureshthapa8922 3 роки тому +13

    कति मिठो स्वर अनि कतिको साहस सानो बाबुको सलाम छ बि बि अनुरागी सरलाई अरु पनि यस्तै गितको खाँचो छ ।

  • @matiramb.k6431
    @matiramb.k6431 2 роки тому +2

    सारै मिठो शब्द सङ्गीत अनि गित पनि राम्रो छ

  • @narbahadur5542
    @narbahadur5542 3 роки тому +2

    एकदमै राम्रो धेरै धेरै धन्याबाद

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @bhuwansarki4559
    @bhuwansarki4559 3 роки тому +100

    काठमाडौं को बिच्च मै टुढि खेल!
    रमाइलो गरौ हामि बाचुन्जेल!! 😘😘

  • @Yamsubdi
    @Yamsubdi 3 роки тому +23

    10 Milion views जाओस शुभकामना। गित दामी छ बिबि सर

  • @kawmalar1358
    @kawmalar1358 3 роки тому +7

    Kati ramro Geet bhai👌

  • @rajeshthapa3806
    @rajeshthapa3806 2 роки тому +2

    बढा खतरा छ दाइ काे भिडियो
    रमाइलो लागछ याे गित सुनदा
    एक दिनमा 5 चाेटि सुन ना मन लागछ
    मलाईत so beautiful 🤩🤩🤩video
    love you so much video
    Tapai haru ko टिम को video
    Ko लागि ok tata good night
    Dai🌺🌺🌺🌺

  • @fillinglove7573
    @fillinglove7573 3 роки тому +176

    बिबि अनुरागी दाइ लाई मुरि मुरि धन्यवाद है यी भाइ हरुलाइ सुनौलो अबसर दिनु भएको मा!!!

  • @hiraprasad3604
    @hiraprasad3604 3 роки тому +3

    वाओ बहुत राम्रो लाग्यो गीत ।सही छ।
    एकदमै दामी गीत छ

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @sakkigoni7493
    @sakkigoni7493 3 роки тому +1

    आहा कति मिठो गित!! मलाइ त मन पर्यो ककस्लाइ मन पर्यो यता हाजिर

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुरप्रति

  • @YanjanAgrawal
    @YanjanAgrawal 3 роки тому +33

    क्या मस्त Rap दी रा 🤗😁 आगमी आउने दिनको लागि धेरै शुभकमना भाई लाई
    आफ्नु मन काे कुरा पनि भनी राछ

  • @sangamdeepoli50
    @sangamdeepoli50 3 роки тому +10

    लोकतन्त्र आयो गित गाउँने भाइरल भाइ ले देश मा के पायो !!कति उत्कृष्ट कति मार्मिक !!best of luck !!Biraj bhai

  • @MithilaThapaRecipes
    @MithilaThapaRecipes 3 роки тому +4

    Bhai le dherai ramro geet gaunu bhayo all the best bro .. and keep doing hard work ..

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @bhupendrasangam
    @bhupendrasangam 2 місяці тому +3

    दोहोरी सुनेर अहिले गित हेर्ने कति जना हुनुहुन्छ

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @bijaysunar3772
    @bijaysunar3772 3 роки тому +97

    औउ फेरी अर्को धमका मचिन्निने भो करौडौ भिउजमा 😀 ❤❤❤❤❤❤💕💕💕💕 💕💕💕💕💕💕💕💕💕💕👍

    • @karanbohora6191
      @karanbohora6191 2 роки тому

      Okay with it and it when a plan for the rest

    • @narmagar777
      @narmagar777 2 роки тому

      Us dbfdjg 😄🖖✌🤘👓👟💍🏹🖥💻🎹🔌bcc mvckkc
      Bdudfjdd

    • @narmagar777
      @narmagar777 2 роки тому

      Ixziffjvm
      7fodhflkhz
      Kgrg

  • @learnnewdailywithhansel
    @learnnewdailywithhansel 3 роки тому +14

    धादिङ गजुरि सब्द राखि गित गाएकोमा कलाकार टोलि सवै लाइ सम्मान छ।

  • @jeetbahadurthapa6255
    @jeetbahadurthapa6255 3 роки тому +2

    दामी छ भाई

  • @baduwal3456
    @baduwal3456 3 роки тому +2

    Dami vaai ❤️❤️❤️

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @timroprakash4698
    @timroprakash4698 3 роки тому +19

    सानी सानी जुन केरी नानी को एक्त्तिङ क कस्लाइ मन पर्यो लाइक गरुम है 👌👌👌👌

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 роки тому +27

    Best of luck hole team
    Bb da 🙏🙏🙏
    करोड क्लब मा पुग्न सफल रहोस सुभकामना मेरो

  • @lokeshbayak8205
    @lokeshbayak8205 Рік тому

    यस्ता मौलिक बाजा र गितहरुलाई उजागर गर्ने तपाईको कार्य एकदमै श्राहनिय र धेरै राम्रो लाग्यो यस्तै अरु अरु पनि हेर्न र सुन्न पाउं धन्यबाद

  • @chandikadhimal5817
    @chandikadhimal5817 2 роки тому +1

    सुन्दै रमाइलो लाग्ने यथार्थ सस्कृती शौली आहा अझै राम्रो राम्रो शव्द गाएन अझै अगाडि बढोस् सुभकामना ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @sureshsharki2279
    @sureshsharki2279 3 роки тому +13

    आहा भाई यो प्रगति देखेर खुसिको कुनै सिमा नै छैन, भाई लाई चान्स दिनु हुने सबै अग्रजहरु प्रति सम्मा छ बिबि सर सलुट हजुर लाई🙏🙏

    • @birbahadurtamang7763
      @birbahadurtamang7763 Рік тому

      राधे श्याम जी औ हजारों शाल हमारी दुआ है आपको भारत हिन्दू राष्ट्र से

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुरप्रति

  • @subasrana7820
    @subasrana7820 3 роки тому +15

    BB सरको श्रीजना साह्रै राम्रो ,,,समपुर्ण टिमलाइ शुभकामना ।।।

  • @annapurnaupdate899
    @annapurnaupdate899 2 роки тому +2

    कुना र कन्दरा मा लुकेका प्रतिभा खोजेर गायक गायीका बन्न गतिलो प्लेटफर्म दिने बिबी दाई धेरै धेरै धन्यबाद

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 роки тому +8

    Wow! Totally awesome mesmerising perphomence amazing mind-blowing best vocal god bless you you have to keep going no matter,you should never give up.

  • @sadhurambaruwal7176
    @sadhurambaruwal7176 3 роки тому +42

    आहा धादिङ गजुरी ,,कडा ,,,,😂😂गजुरी तिर को हजिर हुम्त ✊✊

  • @chetananeupane3387
    @chetananeupane3387 3 роки тому +7

    धेरै खुसी लाग्यो यति राम्रो गीत सुन्न पौदा ❤️❤️ मेरो घर नि गजुरी हो 👍️ धेरै धेरै शुभकामना भाइहरु laai❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @GomaGoma-cm1sm
    @GomaGoma-cm1sm Місяць тому +1

    धेरै राम्रो छ ❤❤❤❤❤❤❤

  • @dineshgautam3226
    @dineshgautam3226 3 роки тому +2

    Geth Ta Mojak Gaya Sano Bhailya Dhyarai Ramro Sowar Babuko Bdhai Xa Dui Bhailai

  • @girdharisharma4685
    @girdharisharma4685 3 роки тому +70

    लोकतन्त्र आयो गित गाउँने भाइरल भाइ ले देश मा के पायो !!कति उत्कृष्ट कति मार्मिक !!best of luck !!

  • @sarbajitbk1978
    @sarbajitbk1978 3 роки тому +4

    धादिङ गजुरि गीत लाई भब्य सफलता को कामना जोडी परेवा जस्तै करोडौं को मन मुटु मा बस्न सफल होस

  • @tejbahadur9710
    @tejbahadur9710 3 роки тому +1

    दामी गीत ❤️

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @MANTAMANG-qj7cc
    @MANTAMANG-qj7cc 2 роки тому +5

    सरसर सुपर गित धादिङ गजुरी

  • @harikumarpariyar8926
    @harikumarpariyar8926 3 роки тому +11

    प्रगतिका पाईलाहरु अझैचम्किदै जाउन भाइ साथमा साथ्दिने समपुर्ण साथी भाईबहिनी हरु लगायत बि बि अनुरागी दाजै लाई धेरै धेरै शुभकामना 💕💕💕💕💕💕💕

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @omkumarshrestha4427
    @omkumarshrestha4427 3 роки тому +6

    आहा --कती मिठो सानो भाई को आवाज सदै भरी यस्तै मिठो गित गायर आफु लगायत् तिम्रो परिवार खुशी राख्नु सफलताको लखौ लाख शुभकामना
    म चाहान्छु जोडी परेवा ले लाखौ को मन जितेको थियो फेरि यो आवाज ले करोडौ को मन जितो्स फेरि पनी लाखौ लाख शुभकामना 👍👏💐💐😍😍

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @santugurung3508
    @santugurung3508 2 роки тому +1

    Sarai Ramro Geet Bhai 2 lai Badhai xa Congratulations.

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @tamangsuman438
    @tamangsuman438 3 роки тому +2

    Baadai cha ...

  • @chandratamang7606
    @chandratamang7606 3 роки тому +19

    गित धेरै राम्रो बनेको छ् बिबि अनुरागी सार लगायत सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना पनि छ् है🙏🙏🙏🙏🙏🙏

  • @basantathapa4269
    @basantathapa4269 3 роки тому +16

    गीत अत्यन्तै मिठो बनेछ । सबै टिमलाई सफलताको शुभकामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @manojkc1799
    @manojkc1799 3 роки тому +9

    Tiktok ma hearerw koko aaunu vako like grnu cmnt👍

  • @addf9554
    @addf9554 2 роки тому +1

    wow dami 👌👌👌👌👌🎶🎶

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @laxmibishwakarma8578
    @laxmibishwakarma8578 3 роки тому +55

    ल यो गीत पनि जोडी परेवा जस्तै रमाइलो रहेछ। करोड क्लबमा पुगोस् शुभकामना।

    • @gakulsedai8849
      @gakulsedai8849 3 роки тому +5

      hell0

    • @haibhuybba1064
      @haibhuybba1064 3 роки тому

      ल यो गित पनि जोडि परेवा जस्तै रमाइलो रहिछ धेरै धेरै शुभकामना भाइ बिदेश मा भए पनि हामी नेपाली गित मा नै सेनेर बेस्त हुन्छौं हाम्रो बेक्कटाईमा सारै मन परो 🤲🤲🤲🤲🤲🤲

    • @aryangurung297
      @aryangurung297 2 роки тому

      @@haibhuybba1064*+**8

    • @rimayagurung1856
      @rimayagurung1856 Рік тому

      W

  • @rosmitudash5353
    @rosmitudash5353 3 роки тому +6

    म चाहिँ धादिङ गजुरी बाट है हाम्रो ठाउ नाम जोडिएको गीतले सफलता चुमोस❤️❤️

  • @bishalchhatri1951
    @bishalchhatri1951 3 роки тому +2

    😘😘😘😘👍👍👍

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @yashpalchauhan9033
    @yashpalchauhan9033 3 роки тому +2

    Nice song dammmi layo

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @subasrana7820
    @subasrana7820 3 роки тому +10

    गित छोटो होस मिठो होस पटक पटक सुन्न मन लाग्दो रहेछ बधाई छ BB सर लाई यति मिठो गित सृजनाको लागि साथै समपुर्ण टिमलाइ धेरै धेरै शुभकामना करोड कलब मा पुगोस!!

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @SujanAnjan
    @SujanAnjan 3 роки тому +6

    सम्पूर्ण टिमलाई बधाई छ ! गीत मज्जाको बनेको छ जति सुने पनि सुनिरहन मन लाग्ने भाइहरुको आवाजमा उतिकै दम छ बहिनिहरुको नाच पनि कडा छ ।

  • @pan.ramchandradhungana9833
    @pan.ramchandradhungana9833 4 місяці тому

    उज्वल भविष्यको कामना सफलता milos सुमधुर स्वर धनी बाबुलाई

  • @jitbahadur3333
    @jitbahadur3333 2 роки тому +1

    Aaja matra 5 patak sune. Ramro prastuti. Babu haru lai badhai tatha suvakamana.

  • @baburokka1613
    @baburokka1613 3 роки тому +40

    समस्त कलाकारप्रती सम्मान,,❤️🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @prakashsunar7185
    @prakashsunar7185 3 роки тому +5

    यो गित को धेरै प्रतीक्षा थियो आज सुन्न पाइयो बिराज बाबू को परिबार लाई यति धेरै सपोर्ट गर्ने बि बि सर लाई हार्दिक आभार 😍😍🙏🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @pojapoja3824
    @pojapoja3824 Рік тому

    रेप गित चाहिँ दामि छ प्रक्ती ग्रनु भाइ लगायत सबै लाई 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @rameshtripathinirala3516
    @rameshtripathinirala3516 2 роки тому +3

    nikai mitho geet BB dai

  • @ujjwalxettri9152
    @ujjwalxettri9152 3 роки тому +5

    हाम्रो धादिङ राम्रो धादिङ्😍😍😘😘😘❣️❣️

  • @siddharthasonawane8230
    @siddharthasonawane8230 2 роки тому +2

    ☸️🇮🇳सुंदर गित आहे 🇮🇳☸️

  • @sabinrdm5705
    @sabinrdm5705 2 роки тому +2

    Ramro xa

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 3 роки тому +47

    यस्ता अमुल्य आवाजहरुलाई साथ सपोट गरेकोमा आदरणीय दाइ बिबि अनुरागीलाई धन्यवाद अनि बधाई छ।

  • @mikalkumar8499
    @mikalkumar8499 3 роки тому +12

    वाउ दामि सफल्ताको शुभ-कामना

  • @itsmegaurav5131
    @itsmegaurav5131 Рік тому

    Dami song
    Love from dhading gajuri 🇳🇵

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @tekbahasur9558
    @tekbahasur9558 2 роки тому +1

    सम्पूर्ण टिमलाई धन्यवाद छ

  • @mileejuleechand5794
    @mileejuleechand5794 3 роки тому +32

    धादिङ गजुरी भाईले सारै राम्राे स्वरमा गाएका छन उनिलाई मन पराउने भरी यता हाजिर गराै त ।

  • @kuldevkota5399
    @kuldevkota5399 3 роки тому +16

    यो गीत पनि हिट भयो है सम्पूर्ण टिमलाई बधाई छ है।

  • @rajukarki1901
    @rajukarki1901 Рік тому

    सारै मीठो छ भाइ हरु को कला उच्छ शिखर मा पुगोस मुरि मुरी धन्न्यबाद तथा शुभकामना

  • @stebipinjr211
    @stebipinjr211 3 роки тому +7

    यसलाई स्थानीय दोहोरी भनिन्छ। This is called 90s songs same like 🙏👌🥱❤️🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @chandramantamang7279
    @chandramantamang7279 3 роки тому +18

    मेरो एरियाको गित रछ सर i waiting

  • @junkirilivestudio
    @junkirilivestudio 3 роки тому +412

    धादिङ गजुरी
    भेट कहाँ हुन्छ र मौका नजुरी
    बाल गायकहरु विराज गन्दर्व र मिलन गन्दर्वको यो गित सबैले सेयर गरिदिनुहोला है ।

  • @parbatsunar8953
    @parbatsunar8953 3 роки тому +2

    Dherai ramro xa hjur

  • @user-hh9cu6ec1h
    @user-hh9cu6ec1h 2 роки тому

    geet sunera dimakh fresh vayo.....💖💖💖👌👌👌 yestai yestai geet upload garnu hola......

  • @bharatkhatriofficials3611
    @bharatkhatriofficials3611 3 роки тому +5

    राम्रो लाग्यो, काठमाडौ पोखरा यात्रा गर्दा माइक्रोबस तिर सुन्ने यस्ता गित

  • @samirsunar4903
    @samirsunar4903 3 роки тому +8

    सुपर छ त गित सारै रमाइलो छ।याे सबै माहाेल लकडाउन फाइदा हाे।कराेड क्लबमा पुगाेस सफल्ताकाे शुभकामना छ है

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @anitagurung8012
    @anitagurung8012 3 роки тому +2

    Nice song 👏🏼👏🏼👏🏼👏🏼👏🏼

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @sudeepcreation3431
    @sudeepcreation3431 2 роки тому +2

    Gardik saman BB Sir, Ekdam ramro xa Geet. Love from United Kingdom

  • @binodbam4034
    @binodbam4034 3 роки тому +38

    सर्बप्रथम बि बि अनुरागी सर लाइ धन्यबाद। भाइहरू को टिम लाई सफलता मिलोस्, सुन्दर प्रतिभा

    • @manishnepal8574
      @manishnepal8574 3 роки тому

      Manish hikx Y0G ❤❤❤🌷🌷🌷🌷🤘🤘⚘⚘⚘⚘⚘🥀🥀😎😎🤙🤛👊💛💛💛💛💛💛💛💛💚💚❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💛💛💛💛💛💛💛💛💛💛💚💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👍👏👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👱‍♂️👱‍♂️👈☝️✌🤞🖖👌👌👍👋🏼👋🏼👋🏼👋🏼👋🏼jjjjjjjjjjjjjjjiiiiiiiiiiiijjjjjjjjjjjjjjjjjjjjjjjjjjiiijjj

    • @manishnepal8574
      @manishnepal8574 3 роки тому

      LlOVEU lloveu 😍😎⚘⚘❤❤🌷🥀💛💛💚❤❤❤❤❤❤👋🏼👋🏼👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @sanumayajargamagar7372
    @sanumayajargamagar7372 3 роки тому +46

    लु राम्रो लाग्याे सम्पुर्ण टिमलाई सफलताकाे हुभकामना 👏💐

  • @mikabk2650
    @mikabk2650 3 роки тому +1

    Dhairai ramailo chahai ❤❤❤😍😍😀😀

  • @ksGMagar
    @ksGMagar 2 роки тому

    अाहा सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ र मेरो प्याराे बिराज भाइ ❤️❤️👌👌👌👌👌👌🤣🤣🤣

  • @ruhiqueen7511
    @ruhiqueen7511 3 роки тому +12

    उत्कृष्ट रमाइलो र सान्दर्भिक शब्द बाट भाईले गित गाउनु भएको छ करोडौंको साथ सहयोग छ अझै धेरै राम्रोसँग प्रगति गर्दै जानुपर्छ नेपाल र नेपालीको राष्ट्रिय कलाकार बन्नुपर्छ।करोडौंको अग्रसरता पुर्‍याउन हामी सबैले साथ दिनुपर्ने अनिवार्य अपिल गर्दछु प्रतिभाव राम्रो छ

  • @prakashsungalafilms4744
    @prakashsungalafilms4744 3 роки тому +57

    करोड क्लव पुगोस् अग्रिम शभकामना छ भाइ हरु❤️❤️🙏🙏

    • @tikaramkarmacharya6134
      @tikaramkarmacharya6134 Рік тому

      Bhi lai agadi jane bato haru khuldai jawosh prastuti dherai ramro but 10 lakh machcheko naramro😂😂😂

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुरप्रति

  • @rajkumarlagun3172
    @rajkumarlagun3172 3 роки тому

    भाइ यस्तै यस्तै गाउदै अगाडी बडदै जानू mis you vai biraj &Milan best of luck