जोडी परेवा Jodi Parewa Kalaute Musi Biraj Milan Gandharba | BB Anuragee | New Nepali Folk Song 2021

Поділитися
Вставка
  • Опубліковано 2 лют 2021
  • मेरा आदरणीय दर्शक श्रोताहरुमा हार्दिक नमन !
    बर्षौं देखि सारंगी रेट्दै,गाउँबस्ती चाहर्दै आफ्नो साँझ बिहानको छाक गुजारा गर्दै आएको यो मुसी कलौटे परिबारमा आम जनमानसलाई स्वच्छ मनोरञ्जन दिन सक्ने अथाह कलाको भन्डार छ ।A-One Television मा संचारकर्मी मित्र अमृतमान ओली ज्यु संग उहाहरुले दिनुभएको अन्तर्बार्ता देखे पछि सुने पछि यो परिवार लाई एक चोटी आफ्नो स्टुडियोमा ल्याएर रेकर्ड गराउने ईच्छा व्यक्त गरेको हुँ ।मेरो प्रस्तावलाई सहर्ष स्वीकारी स्टुडियो सम्म आएर यो गीत रेकर्ड गराउनु भएकोमा यो परिवार तथा आउन सहयोग गर्नुहुने मित्र अमृतमान वली ज्यु प्रति सदा आभारी छु ।
    हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ ।आज यहाहरुले दिनु भएको यो अथाह मायाले म थप आशावादी बनेको छु ! यस गीतको सफलता सम्पूर्ण दर्शक स्रोता हरुकै हातमा छ ।सबै प्रति नतमस्तक हुदै अझै थप मायाको अपेक्षा गरेको छु ।र यो गीतसंग जोडिएका सबै कलाकार,प्राबिधिक तथा बाद्यावादकहरु प्रति सदा आभारी छु ।
    विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
    Please Subscribe Our Channel: / @bbanuragee
    धन्यवाद ।
    #JodiParewa
    #KalauteMusi
    #BBAnuragee
    Song : Jodi Parewa
    Singer : Kalaute Gandharba, Musi Gandharba, Biraj Gandharba & Milan Gandharba.
    Chrous : Arjun Sunam, Kamal Kumar BK, Govind Anek, Shukuram Rasaily, Ratna Bishwakarma, Bimala Pariyar, Aakriti BK, Utsha Ghimire, Prakriti BK, Anamika Sunar.
    Lyric/Music : BB Anuragee
    Music Arrange : BB Anuragee
    Flute : Ratna Bishwakarma
    Sarangi : Kamal Kumar BK & Kalaute Gandharba
    Guitar : Kiran BK
    Madal : Suwas Bishwakarma
    Recording Studio :
    Prism
    Audio Mixing & Mastering :
    Shukuram Rasaily
    Shyamswet Rasaily
    Camera : Tarakanta BK & Padam Lwagun, DB Lohoni
    Editor : Bibek Khadka
    Special Thanks:
    Amritman Oli (A-one Television)
    Himal Khadka
    Satywati Kala Kendra
    Flow me on Facebook
    / bbanuragee1
    All rights of this video is with BB Anuragee.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © BB Anuragee, 2020
    Mo. 9851074445
  • Розваги

КОМЕНТАРІ • 7 тис.

  • @majunamalla8952
    @majunamalla8952 3 роки тому +76

    यो परिबार को Video ले साच्ची कै आँसु आयो खै किन हो यति राम्रो त कोहि गाना सुन्दा पनि मजा आको थिएन सिम्पल, तर कति राम्रो भाका अनि बिच बिच मा दाजु को त्यो Voice आहाहाहाहा🇳🇵🇳🇵🇳🇵🇰🇼

  • @petechnology206
    @petechnology206 3 роки тому +49

    धेरै😍 धेरै😍 धेरै😍 राम्रो गित १० पटक हेर्दा पनी मन भरिएन धन्यावाद Dear टिम😍😍😍😍😍 Love this song very much💖💖💖💖💖💖💖💖

  • @brij916
    @brij916 Рік тому +31

    Mujhe भाषा तो समझ नहीं आया पर इस गाने ने मुझे दिली सुकून दिया दादा दादी और बच्चे end सभी के चेहरे पे जो रौनक दिखा, लाजवाब, अति उत्तम 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @jagatsunaula1842
    @jagatsunaula1842 3 роки тому +10

    जति सुनेपनि नअगाउने सुनिराम लाग्ने बधाई छ

  • @user-sj7qh4yp9m
    @user-sj7qh4yp9m 3 роки тому +35

    Wow nice song यस्तो गरिब दुखी को प्रतिभा लाई सबै को सामु पुराउने हुने विशेष मान्छे लाइ धेरै धेरै धन्यवाद ।यस्तै नया नया प्रतिभा आशा छ

  • @chandragm7006
    @chandragm7006 3 роки тому +40

    मान्छे बुडो भए पनि रहर अनि मन कहिले बुडो नहुदो रहेछ कति जोस हो के कलौटे र मुसि को जोडी लगायत सम्पुर्ण टिम लाई हिर्दय देखि नै सलाम जय नेपाल

  • @manbahadurbk8945
    @manbahadurbk8945 Місяць тому +2

    दुई दिनको जिन्दगीमा खुसी हुनलाई धन पैसा होइन मिल्दो परिवार र मन मिल्ने छोराछोरी हुनुपर्छ जिन्दगीभरि। सफलताको कामना छ सधैंभरि तिम्रा परिवार अमर रहुन् 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @mohandhungana8047
    @mohandhungana8047 3 роки тому +2

    सर्वप्रथम B.B.Anuragi सहित सबै टिम प्रति बिशेष धन्यवाद।अनि मुसि,कलाैटेकाे परिवारलाइ पनि।

  • @kalyanchhetri3437
    @kalyanchhetri3437 3 роки тому +53

    सर्जक बि.बी.सर प्रती बिशेष सम्मान:-
    चलन-चल्तीको त यसै माथी पुगेकै छन् नि जसको कुनै आधार छैन एक छाक खान मुश्किल स्थिती भएका यस्ता ब्यक्तिहरुको लागि यसरी सिर्जना गरेर प्लेटफर्म दिदा अत्यन्तै खुशी लाग्यो//बि बि सर को जय होस्😘😘😘

  • @sundarpricegiri4163
    @sundarpricegiri4163 3 роки тому +59

    5 दिन लगाई भेटेको मैले खैज्दा खैज्दै थाके गित सुन्दा आनन्द लाग्थ्यो सबैलाई धन्यवाद

  • @puskarkhatiwada6275
    @puskarkhatiwada6275 2 роки тому +4

    गित गाउदा ती साना भाइको अनुहारमा देखेको खुसी, मुसी दिदिको स्वर अनि कलौटे दाजूको र्याप रेकर्ड भइरहदाको खुसी अतुलनीय छ ।

  • @sushilbairagi9241
    @sushilbairagi9241 3 роки тому +54

    लैजा लैजा बड्डी लैजा
    बी बी अनुरागी सरको कमाल है बधाई छ सम्पूर्ण तीमलाई।।

  • @samirrasaili9836
    @samirrasaili9836 3 роки тому +19

    उच्च सम्मान छ 🙏🙏बिबि दाजुलाइ एउटा गरिबको इच्छा रहर पुरा गरिदिनु भएकोमा । गीत उत्कृष्ट बनेको छ

  • @rajumagar7698
    @rajumagar7698 3 роки тому +169

    कोकोलाई मन परेयो येता like comment गर्नु होला यो परिवरलाई।।।।। thank you so much for everyone who support and help them specially thanks a lot bb anuragee sir.... i really appreciate you

    • @anjanashrestha2389
      @anjanashrestha2389 3 роки тому

      I love this song
      Tq bro
      Uhaharuko kalalai respect garera yaha samma puraidinu vako maa ❤️❤️❤️❤️🙏🙏🙏

    • @rajumagar7698
      @rajumagar7698 3 роки тому

      @@anjanashrestha2389 of course thank you so much tapailai pani poor familylai help garera khie bigrinna...

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 роки тому +12

    यो गितको भिडियोले छिटो करोड भन्दा बढी हेराई पूरा भएको हेर्न चाहन्छौँ धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछौँ

  • @amandhakal8939
    @amandhakal8939 3 роки тому +2

    आहा... साह्रै राम्रो... सुनीरहुँ जस्तो!

  • @prakritipoudelpoudel1550
    @prakritipoudelpoudel1550 3 роки тому +51

    धेरै राम्रो छ लय यो उमेर मा पनि यस्तो उर्जा छ नि फ्याम्लो र फ्याम्लीमा भगवान सधैं दाइने हुन सुभकाना😘

  • @aadarshabk5783
    @aadarshabk5783 3 роки тому +23

    आहा! कत्ति रमाईलो गीत ...
    सम्पूर्णमा हार्दिक बधाई अनि शुभकामना👏🙏

  • @YanjanAgrawal
    @YanjanAgrawal 3 роки тому +25

    Wow 😯❣️ धादिङ गजुर सुनेर फेरि मा जोडी परेवा सुन्न आको हो म 👌👌

  • @TarakantaBk
    @TarakantaBk 3 роки тому +16

    Wow 10M+ Views.
    Great Congratulations !!!

  • @gbpandey1543
    @gbpandey1543 3 роки тому +29

    Ma वहाँ लाई सलाम गर्छु जसले याे गीत गाउन दिनु भयो भाइरल जोडी लाइ love you so much 🇳🇵🇳🇵🇶🇦🇶🇦🙏🙏👌💗

  • @Newresearch7
    @Newresearch7 3 роки тому +14

    अति रमाईलो गीत गरीब दुःखी धनी वर्ग प्रति एउटा संदेसमुलक सधै खुशी अनि रमाउनु पर्ने भाव प्रकट गरेको छ ।

  • @pramodkumaragri7476
    @pramodkumaragri7476 3 роки тому +9

    धादिङ गजुरि गित सुनेपछी यहाँ आउने एक लाईक ठोकम!👇️

  • @sawrose8290
    @sawrose8290 3 роки тому +11

    साह्रै मीठो संगीतको साथ गन्दर्भ परिवारको प्रस्तुती। मनै देखी धन्यवाद सहयोगी टिमलाई🙏🏻🙏🏻❤️❤️

  • @bhupendrabk9748
    @bhupendrabk9748 3 роки тому +84

    गित भनेको येस्तो हुनुपर्छ्
    💘❤️❤️❤️💘💘❤️❤️

  • @horseraidersurya6137
    @horseraidersurya6137 3 роки тому +97

    मन परेको जति यता आउ है

  • @princesamirlakandri373
    @princesamirlakandri373 3 роки тому +2

    ल बधाइ सम्पुर्ण टिमलाई करोड को यात्राको लागि....😘😘😘😘😍😍

  • @samiroli1963
    @samiroli1963 3 роки тому +6

    जति सुने नि सुनम सुनम लागि रहने गित❤️

  • @samirrajbhandari1924
    @samirrajbhandari1924 3 роки тому +153

    मलाई त खुसीले भाबुक भनायो कति राम्रो स्वर, सब्द र संगीत जोडी परेवा 2पनि चाहियो भन्ने जति खुसि मनहरुले सहमति गर्नु होला
    कठै बाबू दौरा दुरुवाल घरैमा थिएन माया गरि कसैले दिएन ,,,सुन्दा पनि कटाक्का मन छोयो तिमी लाई मेरो आशीर्वाद छ बाबू भोलि तिमी यो देसको हिरो हुने छौ ।

  • @rajendranyaupane9325
    @rajendranyaupane9325 3 роки тому +40

    रमाइलो भनेको येइ त हो 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 जिन्दगी के नै छ र

  • @sandipbk3152
    @sandipbk3152 3 роки тому +5

    गीत राम्रो लाग्यो!
    ❤❤👌🏾👌🏾

  • @MilanKumar-sy8kj
    @MilanKumar-sy8kj 2 роки тому +1

    कलाैटे परिवार भित्र लुकेको यो प्रतिभालाई दर्शक माझ पुर्याउन ठुलो सहयोग र योगदान माथी बिबि दाइ टिम प्रती हार्दिक अभिनन्दन

  • @sagarpaudel2672
    @sagarpaudel2672 3 роки тому +82

    गीत अत्यन्तै राम्रो बनेको बनेको रैछ र कलौटे परिवार को ओठको हाँसो देख्दा अनी गीत सुन्दा छमछम 10पटक भन्दा बढी सुन्दै नाच्दै छु है😊😍💗🙏💖

  • @sukraaryal816
    @sukraaryal816 3 роки тому +14

    अरुलाइ कस्तो लाग्यो थाहा भएन मलाइ चाहिँ बडो मज्जा आयो सुनिएर मन भरिएन
    धन्यबाद सम्पुर्ण रेकर्डिङ्ग टिम बिबि दाइलाइ चिने मनदेखी नमन 💖💖🙏🙏

  • @himnidhitiwarikalika-6595
    @himnidhitiwarikalika-6595 2 роки тому +1

    बि बि सर लाई धेरै धेरै धन्यवाद ।

  • @tarathapa4240
    @tarathapa4240 3 роки тому +6

    My best singer BB anurage Sir नमस्कार हजूरलाइ ,,मानिस सानो ठूलो हूदैन लूवाइ खूवाइले हिरो देखीने हो, कती राम्रो सून्दर परिवार यिनीहरूको,यो जोडिको नाम आज मैले राखिदिय कलौटे होइन मदन मूसी होइन मूना,मूना मदन हून,

  • @gangadiplymboo1642
    @gangadiplymboo1642 3 роки тому +31

    यि फेम्लि र फेम्लो को परिवार को गित लाइ पनि करोड क्लब मा पुराइ दिऔ,

  • @jayantibasnet7508
    @jayantibasnet7508 3 роки тому +19

    अाहा! कति राम्रो गित सधैं यस्तै गितहरु सुन्न पाइयोस्।

  • @buddhirampanthi4419
    @buddhirampanthi4419 3 роки тому +5

    कति राम्रो गीत । प्रतिभालाई स्थान दिनुहुनु सम्पुर्णमा धन्यवाद ।

  • @amanlama9146
    @amanlama9146 3 роки тому +7

    खुशी को लागि धन सम्पति चाहिँदैन भन्ने कुरा कलौटे परिवार एउटा गजब को उदाहरण हो।

  • @chandratamang7606
    @chandratamang7606 3 роки тому +15

    गित राम्रो भनेको छ साम्पुर्ना टिम्लाई शुभकामना 🎤🎤🙏🙏

  • @Valleyofmount9550
    @Valleyofmount9550 3 роки тому +37

    एकदम राम्रो लाग्यो रमाईलो पनि लय भाका म्युजिक सुपर excellent , 👌👌👌👌👌😍

  • @user-sm8oi3kg4y
    @user-sm8oi3kg4y 3 роки тому +2

    बिबि अनुरागी सर लाई पर्सनल त चिन्दिन तर
    उहाँको काम र सोच को ठूलो फ्यान हो म
    सलाम छ हजुरले यो परिवार गीत गाउन
    चान्स दिनुनै ठूलो सौभाग्य हो आज 76 लाख
    जना ले हेर्नु भएको छ छिट्टै नै करोड क्लब मा पुग्ने छ आशा गरेको छु 11 पटक भयो मैले हेरेको

    • @bbanuragee
      @bbanuragee  3 роки тому

      thank u sooo much sir khusi lagyo

  • @abiralido4551
    @abiralido4551 3 роки тому +1

    Baball xa hjr

  • @debkumarsunar5254
    @debkumarsunar5254 3 роки тому +545

    बिमल चोर ले हेर्नू पर्छ यो भिडियो
    जलेर मर्छ होला
    यो गित लाई पनि करोड कलब मा पुराउनु पर्छ भन्ने जति यता हाजिर ल ✋

  • @obirampoudelobirampoudel2367
    @obirampoudelobirampoudel2367 3 роки тому +9

    बिपि सर सबैभन्दा पईला हजुर नम्सकार यो जोडि को मन को ईक्षा पुरा गरदिनु भको मा धन्यवाद सर

  • @gyanupuri3
    @gyanupuri3 3 роки тому +1

    धार्दिङ गजुरिगित दिभरि रातभरि सुन्दा पनि अगाइएन kati ramro ho

  • @munadhungana7831
    @munadhungana7831 3 роки тому +1

    बिबि सर ले हिराे बनाइ दिनु हुन्छ भाइ लाइ

  • @nabinkhadka6435
    @nabinkhadka6435 3 роки тому +877

    कलौटे बा को र्याप मनपर्ने जतिले हाजिर गरौ त एता 👍️👍️🤘🤘😍😍

  • @deepaghimire8106
    @deepaghimire8106 3 роки тому +29

    आयौ हामी Kathmandu सहर
    पुग्यो हाम्लाई मन को रहर
    भन्दा कस्तो खुशी feel भयो😊😍 congratulation whole team😘

  • @akalpradhan6302
    @akalpradhan6302 3 роки тому +1

    जसको कोही हुदैन त्यसको भगवान हुन्छ भनेको हो रैछ

  • @chaudharysamir465
    @chaudharysamir465 3 роки тому +21

    That Grandpa's ताक डम टिङ ढिक तुङ ताक
    Is next level

  • @reshamoli6004
    @reshamoli6004 3 роки тому +16

    गीत एकदमै अर्गानिक छ बीबी daju ,dheria धेरै सफलताको शुभकामना

  • @prakashsunar7185
    @prakashsunar7185 3 роки тому +56

    आहा कति रमाइलो गित सुन्दा धेरै खुशी लाग्यो यो परिवारलाई यति ठुलो मौका दिने बिबि सर लाई सलुट गर्दछु 😍😍🙏

  • @aneel1877
    @aneel1877 3 роки тому +4

    आह 😍 सानो भाईको आवाज 😀
    Lost of love vaii 😘🥰

  • @kamalregmi8862
    @kamalregmi8862 3 роки тому +1

    समाज को वास्तविक कलाकार गाइने नै हुन्

  • @madukumar313
    @madukumar313 3 роки тому +22

    वाओ वाओ वाओ निकै राम्रो बनेको छ यो गित सफ्ल्ताको काम्ना गर्दा छु आग्मी दिन हरुमा पनि अझै राम्रो गित सुन्नारा देखाना पायुस हाल सौदी देखि

  • @ipoupdatenepal4968
    @ipoupdatenepal4968 3 роки тому +16

    कस्तो सुन्दै आनन्द लाग्नी ,,रिलिज भएदेखी १० पटक सुनिसके ,,बिबि जि लाई मनैदेखी धन्यवाद यस्तो मिठो सृजनाको लागि आगामी दिन अझै सफल हुन यहि कामना बिबि जिलाइ!

  • @himaljeemi1786
    @himaljeemi1786 3 роки тому +1

    सारै रमाईलो लोकगीत 👌

  • @akcrolpa
    @akcrolpa 3 роки тому

    यो तिमले निकै राम्रो गित बनाउनु भएछ सुनौ सुनौ लाग्ने ध्न्यवाद

  • @topendramagar9403
    @topendramagar9403 3 роки тому +31

    सानो बाबुले सङ्गीत को सुर ताल सिखेमा अझै राम्रो हुन्छ

    • @ramgurng4968
      @ramgurng4968 3 роки тому

      बिचारा सिक्न लाइ अायसोर्त चाहियो

  • @laluthapa6906
    @laluthapa6906 3 роки тому +22

    राम्रो काम को लागि सम्मान
    गीत को सफलताको शुभकामना

  • @mohansingh8340
    @mohansingh8340 2 роки тому

    म येस बच्चा र सभी संगीतकार को आभार प्रकट र उज्वल भविष्य को कामना गर्छु

  • @tamangparbin2603
    @tamangparbin2603 3 роки тому +2

    यो बाबू को स्वर सरै मीठो verry nice song

  • @bbanuragee
    @bbanuragee  3 роки тому +372

    मेरा आदरणीय,पूज्यनीय दर्शक श्रोताहरुमा हार्दिक नमन !
    बर्षौं देखि सारंगी रेट्दै,गाउँबस्ती चाहर्दै आफ्नो साँझ बिहानको छाक गुजारा गर्दै आएको यो मुसी कलौटे परिबारमा आम जनमानसलाई स्वच्छ मनोरञ्जन दिन सक्ने अथाह कलाको भन्डार छ ।A-One Television मा संचारकर्मी मित्र अमृतमान ओली ज्यु संग उहाहरुले दिनुभएको अन्तर्बार्ता देखे पछि सुने पछि यो परिवार लाई एक चोटी आफ्नो स्टुडियोमा ल्याएर रेकर्ड गराउने ईच्छा व्यक्त गरेको हुँ ।मेरो प्रस्तावलाई सहर्ष स्वीकारी स्टुडियो सम्म आएर यो गीत रेकर्ड गराउनु भएकोमा यो परिवार तथा आउन सहयोग गर्नुहुने मित्र अमृतमान वली ज्यु प्रति सदा आभारी छु ।
    हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ ।आज यहाहरुले दिनु भएको यो अथाह मायाले म थप आशावादी बनेको छु ! यस गीतको सफलता सम्पूर्ण दर्शक स्रोता हरुकै हातमा छ ।सबै प्रति नतमस्तक हुदै अझै थप मायाको अपेक्षा गरेको छु ।र यो गीतसंग जोडिएका सबै कलाकार,प्राबिधिक तथा बाद्यावादकहरु प्रति सदा आभारी छु ।

    • @tekrajbharati9761
      @tekrajbharati9761 3 роки тому +1

      Thanks sir

    • @anuppariyar1866
      @anuppariyar1866 3 роки тому +2

      सलुट सर

    • @ashishdahal299
      @ashishdahal299 3 роки тому +3

      सबैको मुखमा झुन्डिएर सर्वाधिक हिट हुनेछ अग्रिम शुभकामना दाजु अनि सबै टिमका सदस्यहरूलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @fajirmiya1942
      @fajirmiya1942 3 роки тому +1

      Sarai ramro ra ramailo x git

    • @johnraya2853
      @johnraya2853 3 роки тому

      Thank you so much sir🙏

  • @maheshbhandari9798
    @maheshbhandari9798 3 роки тому +17

    धेरै पछि मज्जाको गित सुन्न पाईयो🙏🙏🙏

  • @SunarTukprasad
    @SunarTukprasad Місяць тому +1

    अझै पनि माया गरी रहने कोको हुनुहुन्छ। 👋

  • @ishwarpariyar2089
    @ishwarpariyar2089 3 роки тому +4

    Ekdam raamro lagyo sabai familyko Kada prastuti❣️❣️

  • @editaneel2921
    @editaneel2921 3 роки тому +325

    टिकटक बाट खोज्दै आउने यता 😍🙂🤭

  • @matrikachamlagain
    @matrikachamlagain 3 роки тому +17

    राम्रो छ गीत। बिबि सरको जय होस। सम्मान छ सच्चा जोडी लाइ।।

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 3 роки тому +1

    8.5 views तीन महिना भित्रमै wow अनि cmnt 6K wow बधाई छ

  • @sulverse
    @sulverse 3 роки тому +4

    hyaa kati ramro 😚💖

  • @maneshrokaya2688
    @maneshrokaya2688 3 роки тому +56

    राम्रो छ बधाई छ सबैलाई अग्रीम सफल्ताको सुभकामना सम्मान छ सबैलाइ👏👏👏👏

  • @tularamjimee9817
    @tularamjimee9817 3 роки тому +16

    काहा मरो बिमले यो गित र कला हेरेर फेरि नदि मा हाम्फाले हुन्छ ।

  • @karnagurung5158
    @karnagurung5158 Рік тому +1

    अत्ति मिठो गित तथा स्वर ... सबैलाई धेरै धेरै बदाई तथा शुभकामना ❤️❤️❤️❤️

  • @actionsportshd1873
    @actionsportshd1873 2 роки тому +32

    Whoever is listening this song.
    You have damn good taste in music ❤️

  • @dineshghale8880
    @dineshghale8880 3 роки тому +21

    BB Anuragee सर लाइ थन्याबाद 🙏🙏

  • @srijanasharma2117
    @srijanasharma2117 3 роки тому +16

    सारै मन पर्यो मलाइ त कति रमाइलो गीत हो बिल्कुल नया स्वाद मा😘😘

  • @dilishaxettri3806
    @dilishaxettri3806 3 роки тому +1

    यी भाईहरूलाई उज्जवल भविष्यकाे भारि शुभकामना ।

  • @dhanakhatri6790
    @dhanakhatri6790 3 роки тому +6

    भेडा बाख्रा जस्तै स्टुडियो मा हुलेर गित रकेट गराय भन्ने को नजर यता गयको होलाकि

  • @manojajaiswal359
    @manojajaiswal359 3 роки тому +24

    धन्ने वाद सम्पुर्ण टिम हरु लाई आज यो गरिब परिवार लाई साथ सपोर्ट गरेर याहा सम्म लाउनु भो हजुर हरुको सयोग ले आज यो परिवार को खुसिको सिमा नै छैन फेरि पनि मनै देखि धन्ने वाद छ 🙏🙏😘😘

  • @linashome7844
    @linashome7844 3 роки тому +160

    एउटा गरिब को सपना पूरा भेयो अब यी भाइ हरुले नि पढेर आफ्नो भबिस्य उज्ज्वल बनाउनु सु आशिर्वाद राम्रो गीत अरु नि अबसर मिलोस

  • @hairambahadur6834
    @hairambahadur6834 3 роки тому +1

    सम्पुर्ण टिम लाई सम्मान छ🙋‍♂️🙏

  • @durgadahal6950
    @durgadahal6950 3 роки тому +1

    अाहा कति मिठो गित गाउनु भाकाे छ

  • @princesamirlakandri373
    @princesamirlakandri373 3 роки тому +13

    whole unit lai शुभकामना
    मलाइ चै मन पर्यो है....
    😘😘😘😘😘😘😘😘

  • @user-pn2zw5mf7x
    @user-pn2zw5mf7x 3 роки тому +151

    कठमान्डौ को माटो छ बलौटे मेरो लागी हिरो छ कलौटे मन परेको टुक्का को को लाई मन पर्यो😘😍😍😋😋💃💃💃💋👌👌👌

    • @dipeshthapamagar7992
      @dipeshthapamagar7992 3 роки тому

      I'll let

    • @Gaurabvlog
      @Gaurabvlog 3 роки тому

      यो भिडियो पनि हेरेर साथ दिनुहुन्छ भन्ने आशा लियको छु।ua-cam.com/video/73PGGjkCpN8/v-deo.html

  • @birbahadurpunmagar5555
    @birbahadurpunmagar5555 2 роки тому

    BB अनुरागी sir मेरो सलाम यस्तो Arganiq
    गीत को लागि

  • @amanlama9146
    @amanlama9146 3 роки тому +8

    विवि अनुरागी दाई लाई मनै देखि नमन् ।

  • @prakashthapa4354
    @prakashthapa4354 3 роки тому +34

    यस्तो आन्द दिने भेडियो गरेमा धन्नेबात

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +26

    धेरै मिठो गित बनाएको रहेछ बधाई छ सबै टिम लाई सफालता को शुभाकामन

  • @purnimagautam7570
    @purnimagautam7570 3 роки тому +1

    सारै राम्रो गित

  • @pranekadhikari5369
    @pranekadhikari5369 3 роки тому +7

    जति हर्यो उति हेर्न मन लाग्ने , राम्रोछ गित बधाई छ टिमलाई

  • @yamoli3759
    @yamoli3759 3 роки тому +23

    धेरै दिनको प्रतीक्षा पछि बल्ल सुन्न पाईयो खुशी लाग्यो राम्रो छ गीत thanks BB दादा

  • @malatipariyar5787
    @malatipariyar5787 3 роки тому +51

    Sanchai nai ramailo Geet ❣️❣️

  • @rammayagaranja5022
    @rammayagaranja5022 3 роки тому +3

    सर्बप्रथम त मौका दिनुहुने सम्पुर्ण टिम लाई हार्दिक आभार व्यक्त गर्दछु।अति उत्कृष्ट गीत।।

  • @infomarv597
    @infomarv597 3 роки тому +6

    Xuttai ramailo song ma

  • @princesamirlakandri373
    @princesamirlakandri373 3 роки тому +273

    यो गीत सुनेर नाच्न मन लाग्ने हरु हाजिर गरुम त
    😘😘😘😘😘😘😘😘😘😘😘😘😘

    • @manjeelranamagar.ranamagar7990
      @manjeelranamagar.ranamagar7990 3 роки тому +1

      Me

    • @bijayamagar7565
      @bijayamagar7565 3 роки тому +1

      Moh

    • @bajgainprks5366
      @bajgainprks5366 3 роки тому

      यो भिडियोलाइ पुरा हेरेर साथ दिनु होला अहिले मेरो यो च्यानलमा watch time नपुगेर समस्या आएको छ । सक्दो share पनि गर्नुहोला है त
      ua-cam.com/video/07IoN4YlJv0/v-deo.html

    • @sunitakaushal5425
      @sunitakaushal5425 3 роки тому

      Mata nacheko yarr

    • @village_sop5944
      @village_sop5944 3 роки тому

      Me

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 3 роки тому +84

    असाध्यै राम्रो गीत सब प्रथम बि बि शर को टिम लाई विशेष धन्नेबाद बिल्कुल नया स्वाद को गीत्♥️♥️🌹🌹

    • @rajgiri9854
      @rajgiri9854 3 роки тому

      Dgyecbt

    • @milanbhadurmilanbhadur5412
      @milanbhadurmilanbhadur5412 3 роки тому +2

      अाहा कति मिटाे गित सगित सपुरन लाई धन्देबात हई म हाल सउदिई खाडिई मुलुक बाट

  • @hemrajthapa2568
    @hemrajthapa2568 2 роки тому

    आहा कती राम्रो खुसी भय ❤️🎉👍

  • @shambhulimbu406
    @shambhulimbu406 3 роки тому +10

    kati mitho song dohori