रविनले गोमा ओलीलाई गायब पार्छु भनेपछि टीका सानु रिसले आगो ।०७६-०७-०७ HD

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RabinLamichhane_GomaOli #LiveShow

КОМЕНТАРІ • 2,8 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +482

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @pujanking3132
      @pujanking3132 4 роки тому +14

      यो कमेन्ट मनमाया वइबा लाई देखाइदिनु होला इन्द्रेणि ले सबै ठाउँ मा राम्रो राम्रो ठाउँ देखाउछ हाम्रो धादिङ को सल्यानटार को अाखा ले नभ्यउने फाट , माइथान ,सल्यान कोट को मन्दिर हुँदै गङ्गा जमुना को झर्ना देखाउनु पर्यो दिदी जसरि भएपनि है

    • @muktalamichhane9338
      @muktalamichhane9338 4 роки тому

      very nice xa😍😍

    • @shahiyamu2000
      @shahiyamu2000 4 роки тому +2

      Ramailoxa indreni

    • @shahiyamu2000
      @shahiyamu2000 4 роки тому +2

      Gomaji ra rabinjiko dohori mithoxa best of luck dubaijanalai

    • @shahiyamu2000
      @shahiyamu2000 4 роки тому +2

      Geetko jhataro daro hane dubaijanale dherai ramro

  • @thedarkanas8211
    @thedarkanas8211 4 роки тому +173

    गोमा दिदीको दोहोरी हेर्नको लागि को को पर्खाइमा हुनुहुन्थ्यो हाजिर गराउँ त कति छौ 🌹🌹 मचाहिँ मलेसियाबाट हजुरहरु कताबाट हो नि 🌷🌷🌺

  • @tiruwahiraj1403
    @tiruwahiraj1403 4 роки тому +10

    धेरै सम्मान छ गोमा ओलि दिदि चिन्ता नगर्नुस यस्तै हो समाज ... धेरै मिठो स्वर छ तपाईंको उज्वल भविश्य को कामना छ दिदी धेरै सम्मान छ्❣️♥️👌👌🙏🙏

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 4 роки тому +9

    नया नया प्रतिभाहरुलाइ निकै माया र स्थान दिने ठाउँ इन्द्रेणी 🙏🙏🙏🙏 नव प्रतिभा गोमा जि निकै मीठो छ साथ पनि उत्तिकै पाउनु भएको छ निरन्तरता दिनुहोला

  • @harkagurung2915
    @harkagurung2915 4 роки тому +87

    कमेन्ट पढ्दै भिडियो हेर्ने कति होइसिन्छ यता हात उठाइसियो है😍😍

    • @manuthapa5784
      @manuthapa5784 4 роки тому +1

    • @Sahity10
      @Sahity10 4 роки тому +1

      गोर्खाली रबिनको फ्यान जतिलाइ मन मुतुदेखि सम्झना
      म अजिरकोट गोर्खाली चेलीलाइ पनि एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु ua-cam.com/video/o-kG_R9o-sY/v-deo.html

    • @mumadmiya5020
      @mumadmiya5020 4 роки тому

    • @kingkedar8417
      @kingkedar8417 4 роки тому +1

      🙋‍♀️🙋‍♀️

  • @teamdalalff411
    @teamdalalff411 4 роки тому +716

    नमस्कार म गाेमा चर्चित गायक रबिल लामिछाने ज्यु सगकाे मेराे पहिलाे काेसिस हजुर हरुलाइ कस्ताे लाग्छ तेस्तै पर्तिकिर्या दिनु हाेला र मलाई इन्द्रेणी सम्म अाउने बाताबरन मिलाइ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र इन्द्रेणी टिमलाइ पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु मलाई गाउने अबसर दिनु भयकाेमा 🌹🌹

    • @bishalbisesh2948
      @bishalbisesh2948 4 роки тому +7

      धेरै धेरै शुभकामना छ गोमा ओलि दिदि

    • @laxmiprasadghimire8164
      @laxmiprasadghimire8164 4 роки тому +3

      So sweet

    • @samikshyarijal9232
      @samikshyarijal9232 4 роки тому +3

      You are good singer

    • @goremiya1
      @goremiya1 4 роки тому +3

      Hajur ko geet ko sabda ani voice Sarai man paro ajhai agadi bad dai janush

    • @gangatandan9734
      @gangatandan9734 4 роки тому +4

      धेरै राम्रो दोहोरी शुभकामना गोमा ओलि 👌👌👌

  • @sasankharsyam93
    @sasankharsyam93 4 роки тому +2

    टीका सानू लाई नयानया निउज शिशिर भण्डारि को अन्तरबार्ता मा देखेर इन्द्रेणी हेर्न आउने कति जना छौ एक पल्ट यता भेला।

  • @lilbahadurroka3320
    @lilbahadurroka3320 4 роки тому

    गोमा जि बुढा लजाउनु हुने रहेछ ! अति राम्रो छ रबिन संग गीत गाउनु पनि चानचुने कुरा हैन! जातभतका कुरा गर्ने मान्छे लाई घाममा सुकाइदिनुस ! गोमा जि अनुहारमा दाग हुने हरुले ऎना घेरै पुच्छन ती मानबताको अर्थ नै थाहा नहुनेको कुरा सम्झेर पिर मान्नु र आफुलाइ कमजोर ठान्नु हुदैन ती कुकुर भुक्दै गर्छन हजुर हात्ती भएर लम्किदै गर्नुस! एकदमै राम्रो छ स्वर भबिश्यको शुभकामना!

  • @RajBudhathoki
    @RajBudhathoki 4 роки тому +228

    हाम्री दङगाली दिदी गोमा ओलि दिदीको fan को को हुनुहुन्छ ?
    👇️👇️
    Like

    • @hemantjoshi4819
      @hemantjoshi4819 4 роки тому +1

      म त बिशाखा को fan

    • @santoshbudhathoki4593
      @santoshbudhathoki4593 4 роки тому +1

      सपोट दिन्छ दिदि दङ्गालीले अजैई अगाई बर्दै जानु allthe best dd

    • @balbahadurkhadka9034
      @balbahadurkhadka9034 4 роки тому +2

      म बिशाखा बहिनी को पनि fan हु गोमा जी को स्वर दामी लाग्छ

    • @singerranjitkhanal8140
      @singerranjitkhanal8140 4 роки тому +1

      ɢᴇᴇᴛ ᴅᴀᴍɪ xᴀ

    • @rameshthakuri6964
      @rameshthakuri6964 4 роки тому +1

      me

  • @dilbahadur1034
    @dilbahadur1034 4 роки тому +244

    गोमा ओलि को श्रीमान लाई चाही मान्नु पर्छ । आफ्नो श्रीमती लाई साथ र सपाेट दिनु भएको छ। धन्यवाद ।

    • @rashmirana2276
      @rashmirana2276 4 роки тому +1

      Honi

    • @narendrathapa1319
      @narendrathapa1319 4 роки тому +1

      उहाँ महान ब्याक्ति हुन सर

    • @mayashrestha9056
      @mayashrestha9056 4 роки тому +1

      Astai bujne hos sabko sirman

    • @dilbahadur1034
      @dilbahadur1034 4 роки тому

      @@mayashrestha9056 के गर्नु हजुर सबै मान्छे को मन एउटै हुदैन ,मेरो नि गोमा ओलि को श्रीमान को जस्तैः छ है मन।

    • @ramatbika7879
      @ramatbika7879 4 роки тому

      धेरै रामरोछ दोहरि

  • @akkalmalla7274
    @akkalmalla7274 4 роки тому +1

    फकायर यति गीत गाइयन
    तिम्री budi लेर जाउ चाइयन।
    हेर्ने दर्सक को मन बुझाउने गीत हो।।❤️❤️❤️

  • @bikashxetrii8199
    @bikashxetrii8199 4 роки тому +7

    WoWयाे हाेनि तरिका भाका भर्काउने गाेमालाई मान्नुपर्छ लु मित्रहरु गाेमाकाे फ्याँन/समर्थक जति यता हाँजिर हुम त🕉️🕉️धन्यबाद्🙏🇳🇵

  • @shivajii3579
    @shivajii3579 4 роки тому +335

    रबिन दादा र गोमा दिदी को फ्यान जति हाजिर गरुम है 👍👍👍

    • @dambarkc728
      @dambarkc728 4 роки тому

      Yo honi line dame

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 4 роки тому

      गाेमा सग गित गाउदा टीका रिसल पागल

    • @tulshisharma9139
      @tulshisharma9139 4 роки тому

      @@pradeeppradeep9936 #द्क्क्ज

  • @vijaybasel3317
    @vijaybasel3317 4 роки тому +87

    गोमा जी
    धेरै राम्रो सबै टिम लाई
    तिहारको शुभ कामना,!!

  • @sonikamagar8005
    @sonikamagar8005 4 роки тому +6

    गोमा दिदी को कला लाई साथ सपोर्त गर्नु हुने उहाँ को श्रीमान लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु यसरी नै सधै साथ दिनु होला र गोमा दि लाई इन्द्रेनी सम्म ल्याइदिनु भयो इन्द्रेनी होल टिम लाई धन्यबाद

  • @lokendrabam2409
    @lokendrabam2409 4 роки тому +2

    म एउटा् ठकुरी जाती हु मेरो गाउँ घर मा धेरै भेदभाव हुन्छ तर बुज्ने कोहि छैन
    ✍️✍️ तर म मान्दैन जातीय भेदभाव हामी मान्छे सबै नेपाली हु यस्तो सोचाइ राख्नु पर्छ
    गोमा बहिनी लाई शुभ कामना यति मिठो आवाज को लागि

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 роки тому +110

    लौ अब यो दोहोरी टेर्निङ 1 मै हुनुपर्छ है साथीहरू सेर गरौ रबिन vs गोमा ओलि गोमा ओलि मेरो कलास फेन्ड हुन जय इन्देनी लाई माया गर्ने कति छम😍😍😍😍

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 роки тому +2

      धेरै धेरै शुभकामना सफलता काेकामना छ बैनि

    • @ravishree1099
      @ravishree1099 4 роки тому +3

      गोमा ओलि सङ त मैले नि सङै पढेको हु भिनाजु 😀😀😀😂😂🙏🙏

    • @rudraprasadbhandari2797
      @rudraprasadbhandari2797 4 роки тому +2

      @@ravishree1099 धन्यबाद् छ गोमा र रबिन लाई रमाईलो लाग्यो।

    • @user-sv7sx7xf2n
      @user-sv7sx7xf2n 4 роки тому +2

      धेरै धेरै राम्रो छ अजै प्रगति गर्नु होला दिजु राम्रो छ

  • @sitathapa9406
    @sitathapa9406 4 роки тому +28

    सारै मजा आयो गित सुनेर रबिन ज्युको शब्द चयनलाई चै मान्नै पर्छ वावा रबिन ज्यु अझै प्रगति गर्नुस सुभ कामना गोमा ज्युको पनि तेत्तिकै दमदार प्रस्तुतीछ

    • @sumankhwas3817
      @sumankhwas3817 4 роки тому

      Sita Thapa हो र तपाईं लाई रबिन होर । धन्यवाद छ बधाई छ लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट

    • @sherkhatri1715
      @sherkhatri1715 4 роки тому +1

      nice goma

  • @jakkattiwari1234
    @jakkattiwari1234 4 роки тому

    यो गीत सुन्दा सार्है मजा आयो अ फेरी रबिन सर को गोमा वोली बहिनी फेरी गाउनु ईन्देणीमा

  • @roshant3019
    @roshant3019 3 роки тому

    धेरै राम्रो टक्कर को दोहोरी गोमा जि र रबिन जि को अतिनै रमाईलो लाग्यो पुरा ईण्द्रेनी मा नै खुशी को आभास भयो

  • @gopalxinal4347
    @gopalxinal4347 4 роки тому +107

    को को हुनुहुन्छ comment पढ्दै दोहोरी हेर्ने।।

  • @its_sabbu
    @its_sabbu 4 роки тому +44

    रबिन दा लाई र गोमा दि लाई माया गर्नी कोको हुनुहुन्छ साथी बनम है 🙏👑✋❤️❤️

    • @user-nb1jf8jt3e
      @user-nb1jf8jt3e 4 роки тому

      रबिन दादाकाे फेनकता ऐता लुलु सरररर🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @khojkhabartvnepal7701
    @khojkhabartvnepal7701 4 роки тому +1

    आहा यो गीत जति सुन्दानी सुनु सुनु लाग्छ यो गीत मन पर्ने साथीहरू यता हजिर हुनु पर्यो

  • @user-tn2ei5il4s
    @user-tn2ei5il4s 4 роки тому +1

    सारै खुशी लाग्यो आज गोमा जि लाइ इन्द्रेणी मा देख्दा ।धेरै राम्रो दोहोरी ।गोमा जि निरन्तरता दिनु है उज्ज्वल भबिस्य संगीत मै देखिन्छ हजुर को।

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 роки тому +26

    रबिन दाइ को भनेसी हेर्न छोद्नी कुरै भयन अझ आज त गोमा आको दिन
    नया प्रतिभालाइ उजागर गर्नी इन्द्रेणीलाई सलाम गर्नी हाजिर गरम

  • @kewalthapa1447
    @kewalthapa1447 4 роки тому +20

    गोमा ओलि र रबिन दाइ को गित मन पराउने जति हाजिर गरौंत

  • @lokbahadur1565
    @lokbahadur1565 4 роки тому +57

    रबि लामेछामे सरलाई यो इन्द्रनी मा देखिने रहर हुदाहुदै मरिनछ कि कृष्ण सर,।।।।

  • @rameshsharmam1703
    @rameshsharmam1703 4 роки тому +1

    गोमा बैनी को कला कहाँ लुकेको थियो आज सम्म धन्नेबाद इन्द्रेणी टिम लाइ

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 роки тому +23

    रबिन र गोमा को दोहोरी हेर्न धेरै प्रतीक्षा पछि बल्ल आज हेर्न पाइयो ।

    • @laxmighimire1431
      @laxmighimire1431 4 роки тому +1

      Aaja jasto enrereni ta kahile hereki thina lastai ramailo raxa

    • @kapilkhadka3252
      @kapilkhadka3252 4 роки тому

      @@laxmighimire1431 Ho ta

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 4 роки тому +6

    रबिन लामिछाने र गोमा ओलीका फ्यान जति यता हाजिर गरौं त साथीहरू ✋✋✋🙏🙏❤️❤️❤️

  • @subinneupanekanjivai2891
    @subinneupanekanjivai2891 4 роки тому +2

    याे दाेहाेरि ले मन छाेयाेे krishna dai गाेमा र टिका सानु काे हातबाट दरसक हरुलाइ लडडु खुवायर छुवाछुत हटाउनु हुन अनुराेध गरदछु धननेबाद

  • @prakasdahal2294vlogs
    @prakasdahal2294vlogs 4 роки тому +1

    नेपाल मा संस्कृतिक क्रांति को कमि छ।अझै पनि छुवाछुत चरम सिमा‌ मा छ।गोमा‌जि लाइ सलाम।

  • @aakashjung4616
    @aakashjung4616 4 роки тому +53

    अबो सुत्छु भनेको त टूपलोक आयो यस्तो राम्रो लाइफ लोक दोहोरी मन पराउने यता हाजिर हुम्ता इन्द्रेणी फन् जति

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 роки тому +56

    काडा आयो पर्देसी मोर्भुमी बाट हेर्नू कोको हुनुन्छ एत हाजिर हुनु है।

  • @keshabghatani6310
    @keshabghatani6310 4 роки тому

    पूरा दोहोरी हेरे सारै रमाइलो लाग्यो रबिन र गोमा लाई धेरै धेरै धन्यवाद तर यति मिठो दोहोरी हूदा पनि टिका सानू को मुहार मा अलिकति पनि चमक छैन किन होला कारण बूझ्नपाए हुन्थ्यो (हाल दोहा कतार बाट)

  • @dhanlama7359
    @dhanlama7359 4 роки тому

    यो उदाहरणले नेपालमा ठुलो परिपर्तन ल्याउनेछ। गोमा बहिनिले र उहाको श्रीमानले जे गरे यसले नेपाली समाज र परम्परमा नया परिवर्तन ल्याउनेछ। यो जोडीलाइ बधाइ भन्न चाहन्छु।

  • @khatriarjun9700
    @khatriarjun9700 4 роки тому +29

    रविन दाइ र गोमा दिदी हाजिर गरम है 🤟 दोहोरी धेरै दिनको प्रतिक्षापछि आज हेर्दै छु

  • @user-yu2vt4oz3s
    @user-yu2vt4oz3s 4 роки тому +19

    🙏🙏गोमा दिदी र रबिन लामिछाने दादा लाई मन पराउने को को हुनुहुन्छ नि 🙏🙏

  • @KumarKumar-qq3vi
    @KumarKumar-qq3vi 4 роки тому

    एकदमै बदलिनु पर्छ जातीय भेदभाव अन्ते हुनैपर्छ एदिकसैले गरेमा कडा भन्दा कडा कारबाही हाेस ,

  • @youtubethrills440
    @youtubethrills440 4 роки тому +3

    Pheri Rabin Lamichhane dai indreni ma aaunu pareo daji🙏🙏😍😊😊😊

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 роки тому +169

    राजु दाइ सङ्ग गोमा को दोहरी सुन्न मन छ मलाई

    • @aadityagurung535
      @aadityagurung535 4 роки тому

      Ok next time aaunu hunxa daju molai dherai sunna man xq

    • @shersingh1943
      @shersingh1943 4 роки тому

      good

    • @hemantabaraghare6262
      @hemantabaraghare6262 4 роки тому +1

      Badhae xa didi pragatiko kamana.chinta linu paudaena didi yo samajle kachuli ferdaexa

  • @padamshrestha1887
    @padamshrestha1887 4 роки тому +74

    टीका र गोमा दुबै समाबेस भयेको मा अति खुसी छु येस कर्यक्रम मा

  • @hirathapa4966
    @hirathapa4966 4 роки тому +1

    आहा ! कति मिठो सोर अनि दोहोरी ! प्रगति गर्दै जानू सुभकामना छ गोमा जि अब गोमा ओलि र अर्जुन खडका को दोहोरी हेर्न मन छ इन्द्रेणी मा ।

  • @rewatithapa8568
    @rewatithapa8568 4 роки тому +4

    गोमा जी लाई सलामछ र कृष्ण जी लाई पनि सत्यको जित अवस्य हुन्छ एकदिन।

  • @arjunpsddulal7731
    @arjunpsddulal7731 4 роки тому +40

    इन्द्रेणिले नयाँ प्रतिभालाई स्थान दिदै लोक गित संगितको जगेर्ना गरेकोमा मन पराउने जति हाजिर गरौँ यता ।

  • @japanthapa4498
    @japanthapa4498 4 роки тому +75

    रबिन सङ्ग टक्कर गर्न सक्ने गोमाको प्रतिभालाई मान्नै पर्छ।

  • @paudelpaudel8284
    @paudelpaudel8284 4 роки тому +9

    राम्रो छ गोमा बैनी फेरि फेरि हेर्न पाइयोस सफलताको शुभकामना छ म साउदी बाट

  • @kishormagar7500
    @kishormagar7500 4 роки тому +86

    बिदेश बाट हेर्ने कोको हुनुन्छ 😂

  • @lokkarki3321
    @lokkarki3321 4 роки тому +28

    टीका सानुले बेला बेला बेहोरा देखाउना खोजछिन किन हो नयाँ मान्छेलाई छोडदिनु पर्छ्नी क्स्तो आउँछ प्रतिकृया टीका जि धेरै बाठो भयो भनेनी ठिक हुदैन

  • @narayangyawali6513
    @narayangyawali6513 4 роки тому

    टीका बहिनी मुखमा चुइकम यो त राम्रो भयेन ।

  • @abpkhawas480
    @abpkhawas480 4 роки тому +1

    मध्य राती पनि म उठेर हेर्ने कार्यक्रम इन्द्रेणी हो र सलाम छ ! इन्द्रेणी टिम सम्पुर्ण मा साथै आज को प्रोग्राम सुरुवात देखि हेर्दै जादा निकै मनोरन्जन थियो तर अन्तिम मा मन छुने कथा र हाम्रो समाज को बेतिथीले गर्दा आँसु मा धेरै बेथा अनि कथा देख्दा मेरो आँखा रसायो अब को दिन सुख मय र समाज को आखामा परिवर्तन आओस !

  • @buddhapakhrin2696
    @buddhapakhrin2696 4 роки тому +28

    हेर्न सुरु गरियो इन्द्रेणी ।ल हेरियो इन्द्रेणी गोमादिदीको गितले खुसि बनायो तर लास्टामा दुखित बनायो।

  • @tekbam7668
    @tekbam7668 4 роки тому +56

    म ठकुरी हु नाम हेर्दा थाहा हुन्छ ।
    तर छूवा छुत मा भेद भाव गर्यो की काट दिम जस्तो लाग्छ ।सलाम छ गोमा दिदी🙏

  • @Gaugharkomedia
    @Gaugharkomedia 4 роки тому +1

    एकदमै राम्रो गाउनु भयो दुबै जना ले 🙏🙏🎼🎹🎹🎼🎹🎼🎵🎤🎵🎤🎵🎸🎸🎶🎶🎶🎶

  • @surajadhikari3565
    @surajadhikari3565 4 роки тому

    फरक प्रस्तुति....शभ्य अनुशासन र मिठासपुर्ण दोहोरि.... नाँच पनि तेस्तै राम्रो.... रबिन त तेसै दोहोरि king भैहाल्यो गोमा जिको गायकिपन पनि एकदम राम्रो रैछ keep it up .... सबै भन्दा ठुलो कुरा आफ्नो आत्मसन्तुष्टी हो तेसैले आफु खुसि भएर बाँच्नुस् । अरुले जे जसो भनेनि तेस्ता कुरा सुनेर आफ्नो मन कमजोर नबनाउनुहोला गोमा जि ..!!! तपाईको आफ्नो खुसिको संसार आफै सँग छ ।

  • @laxmangirilaxman
    @laxmangirilaxman 4 роки тому +12

    धैरै धैरै सुभकामना छ इन्देणी मा आउनु भाको सबै कलाकार हरुलाइ नमस्कार आज को कार्यक्रम निकै राम्रो छ हैइ

  • @bishnuabiral6488
    @bishnuabiral6488 4 роки тому +16

    रबिन दोहोरि को राजा त्यसमाथी गोमा ओली जी अदभुत प्रतिभा रैछ जय होस सबैको ♥️

    • @rakshyogi4664
      @rakshyogi4664 4 роки тому

      दनक दियकै छिन गोमाले टिकासानु फेल

    • @rakshyogi4664
      @rakshyogi4664 4 роки тому

      📢

  • @bedeshachhetri8840
    @bedeshachhetri8840 3 роки тому

    गाेमार रबिन काे दाेस्राे भाग हेर्न मन्छ🙏

  • @rajendragajamer1929
    @rajendragajamer1929 2 роки тому

    गोमा जि को मुस्कान एकदमै मीठो त्यो हाँसो सँगै अनुहार पनि राम्रो ,, रबिन दाइ को त प्रशंसा गरेर कहिले सक्दिन म रबिन दाईको फ्यान हो म

  • @arpanthapa9949
    @arpanthapa9949 4 роки тому +28

    रबिन vs गोमा ओलि अब trending मा आउछ
    रबिन आच्छु आच्छु भए संगै रमाइलो😂😂😂

  • @indrabkunwar3628
    @indrabkunwar3628 4 роки тому +7

    सम्पूर्ण कलाकार हरुमा समान छ धेरै धेरै राम्रो छ गोमा ओलि बहिनीको स्वर राम्रो गदै जानु

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 роки тому

    सारै दुख काे कुरा गाेमा अाेलि गित धेरै राम्रो साेर

  • @jotykoirala2361
    @jotykoirala2361 4 роки тому

    my best गायक रबिन लामिछानेले जति सुनेनि सुनी रुहु लाग्छ गोमा वलि को स्वोर कति मीठो

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 4 роки тому +23

    बधाई छ गोमा जि अाज ईन्रेणिमा देख्न पाईयो खुसिलाग्यो सफलताको कामना

  • @sabitrapanday2169
    @sabitrapanday2169 4 роки тому +16

    ,आज को कार्यक्रम झनै राम्रो लाग्यो बधाई छ सबै लाई

  • @shivlal6829
    @shivlal6829 4 роки тому

    धन्यवाद गोमा ओली बैनि लाई किनकी वहाँको कला र गलाको त म एकदमै ठुलो फेन हूं तर तो भन्दा ठुलो काम वहाँ ले अन्धो समाजको मानबले मानब प्रति गर्ने बिवेद लाई टोड्दै र अन्धहरु लाई बाटो बताऊदै समाज लाई सन्देश प्रबाह गर्ने र जून चुनौती दिने काम गर्नु भयको छ वहाँ लाई सलाम, सलाम, सलाम

  • @aniloli746
    @aniloli746 4 роки тому +1

    सर्बप्रथम इन्द्रेणी प्रोग्राम लाई धेरै धेरै धन्यवाद । अनि नयाँ प्रतीभा भयकी गोमा दिदी लाई बधाई छ । आहा कति मोठो सोर्की धानी प्यारी दिदी

  • @amritbudha9919
    @amritbudha9919 4 роки тому +5

    रबिन दादा र गोमा दिदिको फरेन्ड एता हजिर्🏵️🌹🌹

  • @user-ev5vs3dm7y
    @user-ev5vs3dm7y 4 роки тому +34

    सबै खोल्छु यो पहिलो भेट
    तिन महिनाको छोरी छ पेटमा.....ढिलो आयो कडा आयो त दिज्जु best of luck तपाइ लामो दिघ्रायूको कामन गर्द छु

  • @bibekkoirala4935
    @bibekkoirala4935 4 роки тому +88

    टिका आफुले गाउदा मात्र होइन अरुले गाउदा नि खुशी हुनुहोला हासेर सपोट गर्नुस।।।स्वर्थीपन नदेखाउनु ।।।

    • @bishnughimire962
      @bishnughimire962 4 роки тому +9

      अति नै मन पर्दो कमेन्ट गर्नु भयो।टिका सानुको यो बानी मलाइ नि कत्ती मन पर्दैन ।मैले पनि यस्तो कमेन्ट धेरै गरेको छु।टिका सानू हजुरले गाउदा दर्शक जति खुशी हुन्छन अरुले गाउदा पनि तेतिकै हुन्छन तर टीका सानू आफुले गाउदा र अरुले गाएको मा साथ दिदा अति नै फरक छ।

    • @bishnusejwal2471
      @bishnusejwal2471 4 роки тому +3

      Good

    • @harimaya2211
      @harimaya2211 4 роки тому +1

      Sahi kuro ho yo chai.

    • @mayathapa7965
      @mayathapa7965 4 роки тому +1

      सहि हो ...

    • @kedarsubedi3334
      @kedarsubedi3334 4 роки тому +3

      यक्दम मै हु भन्ने भावना देख्छु टीका को
      मनमाया हेर न छेउ मा कस्तो छ सदाबाहार यउटै आफू ले गाउदा होस अरु ले

  • @hemantagiri4197
    @hemantagiri4197 4 роки тому +1

    मान्छे दुई जात मात्र हुन्छ महिला अनि पुरुश तेशैले यश्ता शमाजिक कुरा माचिन्ता नलिनु दि दि आफ्नो पर्तिबा देखाउदै खुशि भई अगाडि बर्नु शुभ कामना छ हजुर्लाई र ईन्द्नि टिम लाई

  • @mylo8318
    @mylo8318 4 роки тому +28

    गोमा को प्रतिभा इन्द्रेणी मा प्रस्तुत गरेको मा बधाइ!👏
    आजकल खिमा रोका कता हराको हो?

    • @lekhnath4663
      @lekhnath4663 4 роки тому

      खिमाकोत uk को भिसा लागेर उतै गैन

  • @hioppo6046
    @hioppo6046 4 роки тому +30

    दिलिप खड्का र कमला घिमिरे को लाईभ दोहरिको माग गर्ने को को साथीहरू यता ?

  • @hokand485
    @hokand485 4 роки тому

    अति राम्रो गाउनु हुदाे रैछ गाेमा दिदि

  • @pahalng3149
    @pahalng3149 4 роки тому +1

    अतिनै राम्रो प्रतिभा छ गोमा दिदी को हार्दिक बधाई छ हजुर को भबिस्य उज्ज्वल छ !! दिदी को 👏👏💐💕🌹❤️❤️😘🙏🇳🇵🇳🇵🌹💐🌹

  • @jiwankumar7159
    @jiwankumar7159 4 роки тому +8

    रबिन लामिछाने र गोमा वलि को दोहोरी एकदमै राम्रो लाग्यो यस्तै दोहोरी अगाडी पनि सुन्न पाईयोस र गोमा वलिको सफलताको कामना
    जय गित जय इन्द्रेणी

  • @kendrashrees8195
    @kendrashrees8195 4 роки тому +33

    सम्झाउदानी मानेनौ के गरु भाइ बनाउछु तिहारमा आउ बरु 👍️👍️👍️

  • @suklalbc5205
    @suklalbc5205 4 роки тому

    आह यो होनि त दोहोरी गित भनेको सुरु मा यकदमै रमाइलो लाग्यो तर अन्तिम मा गोमा दिदी को कुरा सुनेर आँखा रसायो साथै गोमा दिदी सफलताको शुभकामना💘💘💘

  • @durgapanta850
    @durgapanta850 4 роки тому

    Sarai mitho sor xa goma baini ko .yasarinai sabda chain gardai janu hola yak din abasya sikhar chumnu hunexa . Badhai tatha dhanyabad

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 роки тому +5

    सर्ब पर्थम त इन्द्रेनी टिम लाई बधाइ छ गोमा जि को शब्द सुन्दा अति मार्मिक तरि काले दिनु भयेको छ एक दम सहि छ बिगत का अन्धो समाज लाई बिरसेर अघाडी बढ्नु होला रबिन सर त वाहाको बयान नगरौ गयेक मा एक नम्बर हुनुहुन्छ

  • @parbatibycreatechannelmaga7247
    @parbatibycreatechannelmaga7247 4 роки тому +16

    दोहोरी को राजा रबिन भाइ कोस्ले जित्ला र नया बैनी गोमा लाई प्रगती को शुभ कामान

  • @milanchhetri7739
    @milanchhetri7739 4 роки тому +1

    कृष्ण दाइ अब राजु दाइ र गोमा लाई लिनु होला हामी सबै ले हेर्न मन छ पिलिज दाइ

  • @nishaale4888
    @nishaale4888 4 роки тому +1

    टीका दि अब देखि कारेकरमा बस्दा चुईकम नखाई दिनु हाेला हई यति अनुसासन भएको मान्छेले चुईकम खादा सुहाएन

  • @diyakaran9089
    @diyakaran9089 4 роки тому +10

    गाेमा काे हाँसो चाहिँ साह्रो मन पर्याे स्वरकाे त कुरा नगरौ भविष्य राम्रो छ good luck

  • @chadramagar1683
    @chadramagar1683 4 роки тому +52

    किस्न दाजु इन्द्रेणी सो नहेरी त परदेश मा दुख गरेको थकान नै मर्दन

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 роки тому

    हाम्रो दङगाली दिदी गोमा v/s रबिन अति नै रमाइलो लाग्यो सफलता को सुभ कामना

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 4 роки тому

    म प्रदेशी भुमि बहराइन बाट इन्द्रेणी युटुब च्यानल हेर्ने नियमित दर्शक हुँ।निशब्द छु शब्द नै छैन मसंग इन्द्रेणी र यसका संचालक कृष्ण दाजुको बयान गर्न इन्द्रेणी हेर्ने बित्तिकै धरधरी रुन्छु एकछिन त्यी देश चलाउने शासक वर्गहरुको नियत अनि जनता र देशको पीडा देखेर😭इन्द्रेणी संचालक एक जना व्यक्तिले दस बर्षमा गरेको यो प्रगति देखेर देशको बागडोर समालेका त्यी हुत्तिहारा शासकहरुलाई धिकार्न मन लाग्छ अाखेरी गरे के नहुने रैछ कृष्ण दाइ संग पाठ शिक।

  • @ramkanxayoutubechannel
    @ramkanxayoutubechannel 4 роки тому +21

    गोमा जि हजुरको हिम्मत र बिचार धेरै महान छ तर रोएर हैन हाँसेर सामना गर्ने हो है अरुले जे भनुन म त हजुरलाई एउटा महान अभियान्ता भन्न चहान्छु

  • @milanchhetri7739
    @milanchhetri7739 4 роки тому +31

    कृष्ण दाई राजु दाइ र गोमा लाई गाउन लगाउनी परियो दाइ अज राम्रो हुन्थियो ।।

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 4 роки тому

    २१औं शताब्दी बिज्ञान र प्रविधिको युगमा जातपातको आधारमा जातीय छुवाछूत भेदभाव विभेद कोहि कसैले पनि नगरौं हामी सबै मानव जाति हौं एक अर्काले सबैको सम्मान गरौं ! गोमा जि तपाईंको साथमा अब सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी छौं उज्ज्वल भविस्यको शुभकामना !

  • @hombhalanja6304
    @hombhalanja6304 4 роки тому +2

    यो टीका भन्ने किन बिच मा पस्यो होला

  • @razandevkota6278
    @razandevkota6278 4 роки тому +9

    लौ है हाम्रा दङ्गाली चेलिहरु बधाई छ र रबिन सरसंग नहार्नु होला सबै जना लगायत संम्पुर्न टिमलाई शुभकामना

    • @Sahity10
      @Sahity10 4 роки тому

      गोर्खाली रबिनको फ्यान जतिलाइ मन मुतुदेखि सम्झना
      म अजिरकोट गोर्खाली चेलीलाइ पनि एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु ua-cam.com/video/o-kG_R9o-sY/v-deo.html

  • @aniltamang6813
    @aniltamang6813 4 роки тому +116

    दोहोरी को राजा नै मान्नु पर्छ हो रबिन लाई टुक्का पनि कता बाट आउछ के

    • @aaaayyyy8760
      @aaaayyyy8760 4 роки тому +1

      Wow so nice pic sis baii

    • @surajadhikari3565
      @surajadhikari3565 4 роки тому

      हो भन्या सोच्दै नसोच्या उत्तर दिने .... मान्नै पर्छ रबिनको दिमागलाई.....

    • @jeevandarpan4820
      @jeevandarpan4820 4 роки тому

      Pardip roka ra rabin chai khatara ho dohoriko

  • @pujapoudel.8582
    @pujapoudel.8582 4 роки тому +2

    ईन्द्रेणी टिम कति हुनु हुन्छ एता हाजिर गरम है

  • @ankitff9592
    @ankitff9592 4 роки тому +1

    so wonderful video i am fan of indreni

  • @veryyoutubchanel4774
    @veryyoutubchanel4774 4 роки тому +21

    टीका सिस यसो भन्नुना रबिन दाईलाई
    किना रोज्छौयो जुठो थाली भुकुम्पले हल्लाको गोर्खाली

  • @kushalmgr1659
    @kushalmgr1659 4 роки тому +68

    काली पारे दाइ आफ्नो बुदालाइ नबिर्से गोमा है

  • @motipaudel4740
    @motipaudel4740 4 роки тому

    कृष्ण कणेलजिले गोमा ओलिलाई इन्द्रेणी कार्यक्रममा पुर्यायी लुकेर बसेको एउटा नव प्रतिभालाइ संसारमै पहिचान हुने गरि आगाडी बढाइदिनुभएकोमा कृष्णजि लाई धेरै धेरै धन्यवाद र बहु प्रतिभावान पिडित महिला गोमा ओलिलाई आझ अगाडि बढ्नको लागि उत्प्रेरित गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @santoshneupane8172
    @santoshneupane8172 4 роки тому +60

    टिका सानुको मुख भित्र चुइगम कोकोले देख्यो😂😂

  • @khadgakalikote5369
    @khadgakalikote5369 4 роки тому +42

    अति मिठाे छ कृष्ण दाजु यक पटक राजुपरियार सग भिडाउनुन

    • @shersingh1943
      @shersingh1943 4 роки тому

      कुरो सहि गर्न्नु भो सर