प्रदिप रोका र मैया थापा बिचको दोहोरी यो वर्षकै कडा हुनुपर्छ ! हजुरलाई कस्तो लगिराको छ नि ? २९.०४.०७६

Поділитися
Вставка
  • Опубліковано 10 січ 2025

КОМЕНТАРІ • 3,7 тис.

  • @homekumarhomekumar9051
    @homekumarhomekumar9051 5 років тому +262

    ओ बहीनी लाई फस्ट टाईम देखीयो ईन्रेणी मा सारै राम्रो गाउनू भयो सोरपनी धेरै राम्रो छ फेरी फेरी आउनु होला ईन्रेणी मा ओके

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 років тому +29

    हिरो हो हिरो हाम्रो प्रदिप दाइ त मैयाँ दिदी ले पनि खत्रै गाउनी नि रैछ आज बाट त मैयाँ दिदिको ठुलो फ्यान भय म त
    यो साशकै उत्कृष्ट लायो जय हो इन्द्रेणी

  • @sarita_57
    @sarita_57 4 роки тому +11

    जति हेरेनी मन नै बुज्दैन कति राम्रो।फेरि पनि यो जोडी लाई हेर्ने मन छ कृष्ण दाइ।

  • @hamaldeepak7667
    @hamaldeepak7667 5 років тому +278

    लजालु स्वाभावकी मैयाँ लाई मन पराउने म मात्र हो कि अरु लाई पनि मन पर्यो 💝😍👌👍

  • @chintamaninyaupane6424
    @chintamaninyaupane6424 5 років тому +102

    बैनिलाइ पहिलोपटक देखियो सह्रै राम्रो लाग्यो सफलता को सुभकामना

  • @MrClwnepal9040
    @MrClwnepal9040 4 роки тому +13

    अति मिठो कसरी बयान गर्न सक्छुरा प्रदीप रोक्का अणि लाजलु मैया थापा । अत्यन्तै मिठो सब्द तेस माथि स्वर ~... दोहोरी मनपर्ने मित्र यसमा हाजिर गरौता।।।।

  • @harkasyangtan8568
    @harkasyangtan8568 5 років тому +101

    २०७२ बैशाख १२ को भुकम्पले जसरी नेपाल हल्लायो तेसै गरि आज प्रदिप रोका र मैया थापाले इन्द्रेणी को स्टेज हल्लाकै हो ल। दुबै पक्षको टुक्का हरु एक्दमै कडा छ।

  • @sandipnpl2723
    @sandipnpl2723 5 років тому +67

    पर्दिप को काठे भाका मन पराउने जति यता हाजिर हुम त । मलाइ त सार्है मन पर्छ ✊✊✊✊✊

  • @ammarbista101
    @ammarbista101 4 роки тому +46

    20 औं पटक सुन्दा पनि धित मरेन

    प्रदीप भाई र मैया बहिनीलाई ।

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 років тому +381

    सारै रमाईलो देहोरी

    • @subasnyaupane3759
      @subasnyaupane3759 5 років тому +5

      सारै रमाइलो

    • @narendraupadhyay8575
      @narendraupadhyay8575 5 років тому +5

      एक्दमै रमाइलो लाग्यो तर आज टीका जि चाहिँ किन हास्नु भएन एक्दम रिसाएको जस्तो face गरेर बस्नु भो """?

    • @rajurijal3537
      @rajurijal3537 5 років тому +1

      Honi khima

    • @roshanthaparidam164
      @roshanthaparidam164 5 років тому +1

      खिमा को हासै मीठो के

    • @khilange2
      @khilange2 5 років тому +1

      खिमा बहिनी 🙏

  • @annapurnaupdate899
    @annapurnaupdate899 5 років тому +39

    प्रदिप त नेपाली लोकदोहोरी क्षेत्र को सदाबहार हिरो हो केही कमी कमजोरी छैन
    ऊच्च सफल्ता को शुभकामना प्रदिप

  • @govindaesmali5160
    @govindaesmali5160 4 роки тому +7

    वास्तब मै दोहोरी कम हेर्छु तर यो प्रदिप भाइ र मैया बहिनी को काठे भाका को दोहोरी यक दमै दमदार लाग्यो सार्है मन छोयो।।खुशी लाग्यो।। एक दमै उत्कृष्ट शब्द चयन नि मीठो लाग्यो।। एक दम भगवान ले पनि यी दुई जना लाई दोहोरी नै गाएर खानु भने को जस्तो। मिले को जोडो।। धन्यवाद दुई भाइ बहिनी लाई।। अर्को फेरि काठे भाका हेर्ने तथा सुन्ने आशा मा छु।

  • @arpanthapa9949
    @arpanthapa9949 5 років тому +151

    प्रदीप रोका टीका सानुको काठे भाकामा दोहोरी सुन्न मन लाकोछ तर आजको पनि राम्रो छ
    पावलको बासुरी धुन अनि प्रदीपको दोहोरी मन पर्ने हामी कति छौ यता हाजिर गरौ🙏🙏

    • @aavashhumagain8032
      @aavashhumagain8032 5 років тому +1

      Malae pani man laaxa

    • @arpanthapa9949
      @arpanthapa9949 5 років тому +3

      @@aavashhumagain8032 सारै हसाउने यो दोहोरी गित सुन्दै कति हास्नु भयो साथि😂😂

    • @aavashhumagain8032
      @aavashhumagain8032 5 років тому

      @@arpanthapa9949 hehe dherae hase malae dherae man parxa pradip daeko sabae song haru yo ta jhan best so great

    • @arpanthapa9949
      @arpanthapa9949 5 років тому +1

      @@aavashhumagain8032 मलाई पनि सारै मन पर्छ उहाको गितहरु

    • @aavashhumagain8032
      @aavashhumagain8032 5 років тому

      @@arpanthapa9949 ammm

  • @gopalacharya6730
    @gopalacharya6730 5 років тому +234

    हैन कसरी गाऊन सकेको यती कठिन शब्दहरु यती मिठो स्वरमा माने बाबा मैले दुबैजनालाइ 🙏🙏

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 роки тому +15

    दामी छ यो टुक्के दोहोरी बधाई छ सम्पुर्ण टिमलाई । मज्जा आयो ! ! !

  • @manbahadurmagar607
    @manbahadurmagar607 5 років тому +96

    अचम्म प्रतिभा भएको कलाकारहरु कसरी आउँछ छिनको छिनमा यति मिठो सवाल जवाफ दुबैजना एवान हुनुहुन्छ।

  • @tharibhujel9113
    @tharibhujel9113 5 років тому +332

    मैया थापाले गायको खासै सुनेको थियन सारै राम्रो गाउनुभयो तेसैले सियर पनि गरे हो

  • @bhumabhandari4437
    @bhumabhandari4437 3 роки тому +5

    प्रदिप त कडा नै हुन तर मैया झन कडा हैट दामी लाग्यो काठ गित मा

  • @krishnadallakoti9549
    @krishnadallakoti9549 5 років тому +74

    दोहोरीमा अत्यन्त कठिन मानिने काठे भाका जसलाई गाउन अत्यन्तै थोरै समय प्राप्त हुन्छ यस्तो भाका गाउन सक्ने कलाकार नै वास्तविक कलाकार हुन्। dubai कलाकारमा नमन छ त्यसमा पनि जेरीले भन्दा मिठो काठेभाका गाउने महिला कलाकारलाई धेरै-धेरै धन्यवाद र शुभकामना

  • @bhupendratamang1480
    @bhupendratamang1480 5 років тому +36

    मैया थापा जी ले सवाल को जवाफ सहि तरिकाले दिनुभएकोछ । साच्चै दोहोरी मा प्रखर देखिन्छ ।keep I up.

  • @yambahadurkhadkakhadka8532
    @yambahadurkhadkakhadka8532 3 роки тому +10

    सारै राम्रो गित गाएर हामी प्रदेसी मन मुटुहरुलाइ आन्नद पार्नु भयो हजुर दुबैजनालाइ लाखौंलाख सुभकामना साथै इन्द्रेनि परिवारलाइ पनि...?

  • @uddhabbhattarai107
    @uddhabbhattarai107 5 років тому +160

    प्रदिप रोक्काको 45 % मैया थापाको 55 % नम्बर दिनुपर्छ जस्तो लाग्यो । जेरी भन्दा पनि राम्रो गायीन मैया थापाले, दुबै लाई स्वागत छ ।

  • @naina4644
    @naina4644 5 років тому +98

    धेरै राम्रो छ ।दुबै जनाको प्रस्तुती।मज्जा अायो ।

  • @mayashrish3296
    @mayashrish3296 3 роки тому +2

    pradip bhai ra maiya
    bainiko dohori sarai
    ramro lagyo....damdar xa
    aagami dinharuma pani
    yasai gari safaltale shikhar
    chumos.. 👍best of luck 👍

  • @ritikagaming6351
    @ritikagaming6351 5 років тому +109

    मैयाँ दिदी को गित पहिलो चोटि सुने धेरै राम्रो लागेयो
    God bless you dd😍😍

  • @chinasherpa5467
    @chinasherpa5467 5 років тому +202

    प्रदीप रोका मैया थापा को दोहोरी मन पर्ने को कति हुन्छ ?
    छत्रा साही को डान्स मन पर्ने र माया गर्ने कति हुदो रहेछ हेराम त आज ♥️♥️🌷 ?

  • @krishnadangi439
    @krishnadangi439 4 роки тому +9

    यथार्थ गीत वाह!
    बालापनको कुरालाइ गीतमा उतारेको देखेर असाध्य खुसी लाग्यो
    best of luck both

  • @yath4690
    @yath4690 5 років тому +139

    दुखिकाे दुख बिसाउने छहारि सलाम इन्द्रेणी समाज परिवारलाई

    • @narainsingh1114
      @narainsingh1114 5 років тому +3

      छतर शाहिले फेरि अरको लपपारेकिकेहो घुमिघुमी नाचिरहेछ त ?

    • @sudarshanregmi1036
      @sudarshanregmi1036 2 роки тому

      ❤️❤️❤️

    • @saritabhattrai9583
      @saritabhattrai9583 2 роки тому

      @@sudarshanregmi1036
      Ppl0ll0lpp0 Ppl0ll0lpp0 o0ooll

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 5 років тому +347

    याे काठे भाका मन पराउने जति काे काे हाे यता हजिर गराै त

  • @rohitbajgain4485
    @rohitbajgain4485 4 роки тому +4

    आज बाट मनि आय है यो च्यानल मा धन्यवाद indreni samaj

  • @RajBudhathoki
    @RajBudhathoki 5 років тому +554

    छत्र शाही दादाको डान्स क कसलाई मन पर्छ।😍😍✋✋

  • @madhavadhikari9684
    @madhavadhikari9684 5 років тому +60

    यति कडा तुक्के दोहरी यश बर्ष कै उतकृश्थ होला ।।मैयाँ को शब्द चयन गर्ने शैली अशद्यै राम्रो छ।।

  • @bhimtamang3818
    @bhimtamang3818 4 роки тому +30

    राम्रो प्रस्तुति 💃💃💃
    काठे भाकाको राजा प्रदीप रोका र कल्पना दाहाल र
    मैया थापा लाई मन पर्ने जति हाजिर गरौं ।।।
    🙏🙏🙏

  • @aagniooja9769
    @aagniooja9769 5 років тому +82

    बर्ष कै उत्कृष्ट दोहोरी 100% छ भन्न चाहन्छु

    • @pramilabasnet502
      @pramilabasnet502 5 років тому

      मेरोनी भनाइत तेइ हो

    • @najarsom6264
      @najarsom6264 5 років тому

      Sarai ramro chha bahiniko geet

  • @brajthapa2871
    @brajthapa2871 5 років тому +65

    काँठे भाकामा प्रदिपजी एक अब्बल गायक त हुन नै तर आज उनलाई पनि आच्छु आच्छु पारिन यी गायिका मैयाले । खुब मन पर्यो आज । शुभकामना छ मैयाजी ।

  • @hemkumarraya5812
    @hemkumarraya5812 4 роки тому +5

    यो भाका त हर दीन न सुनी के न पुगे जस्तो हुन थाल्यो अती सुन्दर प्रदीप र मैयाँ को स्वर लय मा 100% जोडा मीलेको छ।।।

  • @RajBudhathoki
    @RajBudhathoki 5 років тому +697

    प्रदिप दादाको फ्यान जति यता आउनुस त कति रहिछम्✋✋

  • @sujantmg2888
    @sujantmg2888 5 років тому +36

    जिन्दगिमा पहिलो चोटि यति मज्जाको दोहोरि सुनियो 😍😍😍
    छत्र साहि र दिदिको नाचले त सुनमा सुगनध थपि दियो .....

    • @bahadurmagar2313
      @bahadurmagar2313 5 років тому

      Aja ko dohori geet le sanchae yo manko dukha lae akaexin vae Pani chattakae birsane mouka dinu vayeko ma Pradip Vai ra maya thapa bainilae dherae dherae dhannebad Aagami dinma hjr haruko uttar uttar pragati ko kamana vanna chahanxu thanks

  • @yambaral8250
    @yambaral8250 4 роки тому +40

    आज सम्म 30चोटिभो हेरेको जति हेरेनि धित मर्दैन प्रदिप र मैयाँ लाई फेरि नि वोलाउनु पर्यो यो होनि त दोहोरि भनेको

    • @manbahadur9463
      @manbahadur9463 6 місяців тому

      Q6w4qqq8144436q5😮😅😢😅😮😮😮😅😅😢😢😢😢😅2😮😮😮😢²😅is the 😮²1

  • @khagendraghartimagar3898
    @khagendraghartimagar3898 5 років тому +43

    हाहाहा कति हास्नु हौ यो दोहोरी त सारै रोचक पो रैछ 👌👌👌

  • @kamalthapa635
    @kamalthapa635 5 років тому +67

    मैया बहिनी पहिलो पटक देखेको राम्रो दोहोरी गाउनु हुदो रैछिन!

  • @shankharapuronlinetv9689
    @shankharapuronlinetv9689 5 років тому +88

    अहिलेसम्म 5 पटक हेर्नी जति यता हाजिर गर्नुहोला

    • @ganeshpunmagarganeshpunmag4609
      @ganeshpunmagarganeshpunmag4609 4 роки тому

      Ma pani xu ab download gariyo jati bela time payo teti bela herinxa

    • @saleesagurung7213
      @saleesagurung7213 4 роки тому +1

      @@ganeshpunmagarganeshpunmag4609 kam navaya ajhai 100 chuti heraa
      Ajhai furtilaudo raixa 😏😂

    • @birusunwar2293
      @birusunwar2293 3 роки тому

      maile ta 10 patak here

    • @kamalpaudyal4102
      @kamalpaudyal4102 3 роки тому

      @@birusunwar2293 जति खुने पनि सुनै सुनाै लाग्ने धन्यबाद गायक गाईकन ।

    • @madangiri1308
      @madangiri1308 3 роки тому

      Mero 15 patak vay hola 😂

  • @karnanepali5691
    @karnanepali5691 5 років тому +19

    हैट सार्है कडा पो आयो त !!
    पहिलो पल्ट यो छ टुक्के दोहोरि सुनेको हो साच्चिकै रमाईलो लाग्यो !तर टिकासानु किन जहिले पनि अँध्यारो मुख लाएर बसेको ??यस्तो त सुहाउदैन है टीका ! तपाईं हासेकै सुहाउछ हासीखुशी रहनुस ल !

    • @anilupreti5871
      @anilupreti5871 5 років тому

      ah vaneko aaure le gauda pani ramauna sikna paro

  • @dilshrestha4479
    @dilshrestha4479 5 років тому +17

    सारै रमाइलो लाग्यो आज प्रदीप रोक्का र मुइया थापा को दोहोरी शुभकामना सबै इन्द्रेणी परिवार मा अझ पनि यसरी अगाडि बढ्नु होला

  • @santoshkhadka4031
    @santoshkhadka4031 2 роки тому +4

    अति राम्रो स्वर अति राम्रो शब्द ले मनोरञ्जन गराई दिनुभएकोमा धेरै धेरै धन्यवाद indrani परिवार र सम्पुर्ण कलाकार हरु लाई

  • @arpanthapa9949
    @arpanthapa9949 5 років тому +47

    😍मैयाँ पनि प्रदीप जस्तै कडा हुनुहुदो रैछ😍
    आजको दोहोरी झन खतरा फेरि अर्को भाग पनि सुन्न पाइयोस हास्दा हास्दै होश नै उड्न लाग्यो।

    • @purnamagur6738
      @purnamagur6738 5 років тому

      आज मलाई पनी धेरै राम्रो लाग्यो ईन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद

  • @santoshbk1167
    @santoshbk1167 5 років тому +44

    आज को दोहोरी बबाल लाग्यो गाउने मैयाँ थापा कति राम्री हुन ।

  • @sundarsrest6872
    @sundarsrest6872 4 роки тому +5

    काठे भाषामा त प्रदिप भाईलाई त मान्नुपर्छ मैया बहिनीको क्या दामी प्रश्न उत्तर राम्रो छ प्रगतिको कामना गर्दछु

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 5 років тому +42

    अरुलाई जस्तो सुकै लागोस मलाई त मन पर्यो । आज त साच्चिकै दोहोरी सुनियो । वाहा प्रदीप वाहा मैया ।

    • @riteshmandal864
      @riteshmandal864 5 років тому +1

      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼
      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼

  • @shashilama4036
    @shashilama4036 5 років тому +73

    लौ न म त छक्क परे येस्तो रमाइलो दोहोरी त कहिले नि सुनेको थिइन सारै राम्रो प्रदीप रोक्का र मैया थापा मान्छे पनि राम्रो गीत त झन् ♥️♥️♥️♥️

  • @manthapa2033
    @manthapa2033 2 роки тому +2

    सारै मिठो र उत्तम प्रस्तुति मैया बहिनी र प्रदिप भाईको। ३/४ पटक हेरिसकें अझै मन बुझेन।

  • @gobindathapa6695
    @gobindathapa6695 5 років тому +20

    सर्बप्रथम ईन्द्रेनी परिबारमा नमन,कृष्ण सरले आज प्रदिप भाइ र मैयाँ थापा बहिनीलाई निमन्त्रणा गर्नुभएको रहिछ धेरै धन्यबाद,भाइ बहिनिको दोहोरी एक्दम राम्रो छ
    ल्ल्ल

  • @tharuyoubaraj2634
    @tharuyoubaraj2634 5 років тому +29

    धेरै मिस गरि राको थिय प्रदिप बल्ल आज भेटियो बबाल छ

  • @swami.1008
    @swami.1008 4 роки тому +19

    आहा !! हाम्रा अनमोल गीत, सङ्गीत, भाका, कला, साहित्य, संस्कृति, सभ्यता र परम्परा कति दिव्य, कति पावन, कति मनोहर, कति मीठो, कति महान !! साधुवाद छ इन्द्रेणीका संस्थापकलाई, इन्द्रेणीलाई र सम्पूर्ण इन्द्रेणी परिवारलाई। ॐ श्रीहरि!!

  • @Nepala17
    @Nepala17 5 років тому +20

    लाइफ दोहोरी गायक मध्धे सबैभन्दा मन्पर्ने गायक मेरो प्रदिप ।वा!!!

  • @bipinVlogs222
    @bipinVlogs222 5 років тому +50

    ईन्द्रेणी नछुटाई हेर्ने मा म पनि छु है यता, प्रदेश नम्वर 4 बाट

  • @सन्तोशशर्मा
    @सन्तोशशर्मा 3 роки тому +1

    यो होनि गित भनेको त ढिलाइ भयेनी आज हेरियो धेरै मन छोयो यो जोडि लाई फेरि लेराउनु पर्यो

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 років тому +297

    15 औं पटक सुन्दा पनि धित मरेन कसम यो भाकामा गाउने गित असाध्यै मज्जा लियो धन्यवाद प्रदीप भाई र मैया बहिनीलाई ।

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 років тому +21

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई
    खतरा गाउनु भयो गायेक गायिका लाई धेरै धन्यवाद छ

  • @dhurbadhital5241
    @dhurbadhital5241 4 роки тому

    याे काँठेभाकामा अति अति अति कठिन भाँका मध्ययकाे एक हाे, याे प्रतेक्ष दाेहाेरिमा जटिल शब्दको समायाेजन गरि प्रदिप अनि मैयाँ थापा बैनिले आकर्षक शब्दहरुकाे सम्याेजन र बाल्कालकाे झझल्को दियर रमाईलाे तरिकाले गायकाेमा धन्यवाद छ।

  • @shailendrathapa5759
    @shailendrathapa5759 5 років тому +62

    प्रदिप संग जेरीको ठाउँमा मैया थापा आइछन्
    साह्रै रमाइलो अनि मिठो दोहोरी गीत गाइछन्

  • @laxmiraj808
    @laxmiraj808 5 років тому +29

    सुदूरपश्चिमको दार्चुलाबाट खतरा दोहोरी हेरियो है !धेरै राम्रो गायक गायीका हरूमा सलाम!ईन्द्रेणी टीमलाई हृदयदेखिनै सलाम!

  • @ramukhadka4023
    @ramukhadka4023 4 роки тому +6

    यति रमाईलो कार्यक्रम मा टीका सानू बैनी निरास देख्दा मलाई आस्चार्य लाग्यो।

  • @MrHomPun
    @MrHomPun 5 років тому +36

    मैया थापा को गीत र मुस्कान धेरै मिठ्ठो रहेछ 👌👌👌👍👍👍

  • @pengkholeprempun38
    @pengkholeprempun38 5 років тому +116

    निकै राम्रो छ नयाँ नयाँ प्रतिभा ल्याउने इन्द्रेणी टिमलाई धन्यवाद ।

  • @yadapghimire4013
    @yadapghimire4013 3 роки тому +6

    म लोक दोहोरी को प्रेमी हु म नि गित गाउछु तर अएस्तो भाका गाउन गारो हुन्छ । salute both of you , huge respect artist ...

  • @yonjansarkar9718
    @yonjansarkar9718 5 років тому +44

    मैयाँ साह्रै कडा 😍
    good luck?

  • @jeetkarki3069
    @jeetkarki3069 5 років тому +32

    एकै छिन् मा यस्तो शब्द कसरी आउँछ भगवान् ले कस्तो सत्ति दिएको कस्तो रमाइलो हामी बिदेशमा बस्ने हरू लाई कस्तो रमाइलो भयो

    • @hiramagar689
      @hiramagar689 5 років тому

      malai sarai man paro yo song m nepl aaya paxi vetxu yo vai nanu lai

    • @apsharathapa3056
      @apsharathapa3056 5 років тому

      Thai ta ma ne aachhhamma laga6

  • @shresthadeep2282
    @shresthadeep2282 3 роки тому +2

    यही लय शब्दमा प्रदीप भाइ र मया थापा बहिनीको भाग 2 चाडै हेर्न पाउ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 років тому +43

    यो मैया थापालाई सचिकै गित गाउनालाई भगवातिले बर्दान देकै हुन जुन गितम नी कँम नहुने बधाई छ मैया थापा बैनी कृष्ण सर जुद्द बाहादुरलाई खादाता ओडाई दिनु थियो

  • @uttarbahadur7401
    @uttarbahadur7401 5 років тому +41

    मैयाँ थापा बैनीलेनै जित्नु भयो प्रदिप भाइ लाई।।

  • @fardipkhatri8948
    @fardipkhatri8948 4 роки тому +22

    गीतको साथमा तीन घण्टाको चलचित्र को कहानी म देखाउन खोजिन्छ त्यो भन्दापनि स्पष्ट हजुरहरूको शब्दले व्यक्त गरेको छमेरो जिबनमा पहिलोपटक यसतो गीत संगीत सुनेको आनन्द आयो

  • @bimalatamang5620
    @bimalatamang5620 5 років тому +27

    धेरै राम्रो छ दुबैजान को प्रस्तुति God best you जय इन्द्रेणी हल दुबई हेर्दौ छु

    • @yesdvgamming5330
      @yesdvgamming5330 5 років тому

      धेरै राम्राे छ हजुर हरुकाे दाेहाेरी ।र छत्र शाही र बैनिकाे नाच धेरै राम्राे छ ।।

  • @ramkunwar3429
    @ramkunwar3429 5 років тому +6

    प्रदीप रोका र मैयाँ थापा को गीत सुनेर यति मजा भयो कि सायाद यति रमाइलो पहिला बिरलै भको थ्यो होला इन्द्रेणी मा !पहिला जेरि र प्रदीप भाइको यहि भाका मा गीत सुन्दा पनि सारै नि रमाइलो भको थियो ! लम्जुङ्ग 😘

  • @RamPrasad-uw2be
    @RamPrasad-uw2be 2 роки тому

    इन्द्रेणी कार्यक्रम बिस्वमै अग्र स्थान मा रहेको जनपृय कार्यक्रम हो ,,🙏🙏🙏🙏🙏

  • @suryajoti3031
    @suryajoti3031 5 років тому +26

    बा वा काठे भाका झण्डै झण्डै जेरिकै झल्को मेटाऊने स्वर र शैलि रैछ यी बैनिको पनि प्रदिप त यसैपनि हिरो भै हाले😍

    • @bhaktabahadur1318
      @bhaktabahadur1318 5 років тому +2

      झण्डै झण्डै होईन रियल नै
      जेरि भन्दा त चार डबल झन मैयां थापा।
      अलिकति मुल्यांकन पनि सफा मन ले गरम होला मित्र।।
      कि कसो??😆

  • @दर्पणजीवन
    @दर्पणजीवन 5 років тому +16

    आजा सहित नौ पटक हेरियो हो अझै धित मरेको छैन...... प्यारी मैयाँ बहिनीको बेला बेलाको मुस्कान अनि ठेट मौलिक र क्लीएर भ्वाइस सार्‍है मीठो साथै पर्दिपेको त टुक्का टक्कर कुरै नगरौं झन। well done all together indreni team.

  • @upendrashrestha5546
    @upendrashrestha5546 2 роки тому

    Thanks bhai ra bahini lai derai ramro lagyo

  • @mannusibakoti4872
    @mannusibakoti4872 5 років тому +59

    दोहोरी को लागि प्रदीप दाईको कुरै नगरौ तर मैयाँ दिज्जु नि कम्ती चै होईन है बबाल रमाइलो भयो है लौ 😂😂😂😂🤣🤣🤣🤣🤣😁😁😁😁😁😁

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 років тому +1

      नानिले दाईलाई अाच्चु अाच्चु पारिन नि खतरा रैछिन😁😁😁😁😁😁😀😀😀😀

  • @jitendra6742
    @jitendra6742 5 років тому +31

    मैयाँ थापा मान्छे मात्र राम्री भन्ठान्या त गित को शब्द पनि उत्तिकै बबाल रैछ नि

  • @lionkrishnakarki5583
    @lionkrishnakarki5583 4 роки тому +3

    Maiya bahini ko ati ramro uttar lagyo.Thanks both of you and Indreni.

  • @baburamtamang4822
    @baburamtamang4822 5 років тому +6

    पहिलो पटक देखेको अनि पहिलो सुनेको बहिनी मैया थापाको गीत साह्रै मिठो गाउनुभयो । अझै उत्तरोत्तर प्रगतिको कामना ।

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 років тому +7

    प्रदिप रोका र र्मैया थापा को दोहोरी एक दम कडा आयो फेरि नहास्ने ठाउनै रहेन फेरि मैयाँ थापा को मुस्कान र सब्द अति खुलेर गाएको राम्रो लाग्यो बधाइ छ

  • @dhurbaprasad7058
    @dhurbaprasad7058 5 років тому +2

    जति सुनेनी धोको पुग्दैन धेरै धेरै धन्यवाद मनोरंजनको लागी ।अचम्मको प्रतिभा रैछ दुबै जनाको ।

  • @wangeldong3732
    @wangeldong3732 5 років тому +19

    सिन्धुपाल्चोके चेलिको गीत धेरै राम्रो लाग्यो।

  • @nichyo5
    @nichyo5 3 роки тому +1

    सधैं पश्चिमेली गित सुन्ने म ! यो काठे भाका मैले कहिल्यै सुनिन । तर आज सुनेको सार्है रमाइलो लाग्यो ।

  • @chanruchatri7728
    @chanruchatri7728 5 років тому +86

    टिका सानु आफुले गाउंदा हासिराख्ने आज ताली बजाउन पनि गाह्रो भाछ,,,मन पर्ने भएर भनेको,,

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 років тому +4

      याे कुरा १०० % ठिक हाे जुन पनि भिडियाे मा हाे नि यस्ताे म नि यहि बारेमा लेख्छु सधैं ।

    • @yadukauchha5461
      @yadukauchha5461 5 років тому

      Janeko xainaki jasto bhayara baseko hola ni annetha linu hudaina....😍😍😍🙏🏽🙏🏽🙏🏽

    • @archanasigdel2299
      @archanasigdel2299 5 років тому +2

      हाेईन टीका िज निक्कै टेन्सनमा हुनुहुन्छ । त्यसैले होला । त्यस्तो नभनाेउ

    • @ganjamangurung797
      @ganjamangurung797 5 років тому

      ho ta ni .....

    • @gangakumar7659
      @gangakumar7659 5 років тому +1

      बिचार टिका जि बैनी बिरामी हुनुहुन्छ तेईभयर हो सर

  • @mayashrish3296
    @mayashrish3296 2 роки тому +1

    वाउ..गीत त यस्तो पो हुनु पर्छ
    क्या मिठो शब्दहरुमा ...
    जो तोइले सक्दैनन यस्तो गाउन 👍️👍️👍️👍️👍️👌👌👌👌

  • @RajBudhathoki
    @RajBudhathoki 5 років тому +21

    दोहोरी हेर्दै कमेन्ट पढ्ने जति यता हाजिर गरुम त ✋✋

    • @dilpun7704
      @dilpun7704 5 років тому

      ⛄️⛄️⛄️⛄️

  • @dganraj4475
    @dganraj4475 5 років тому +9

    अचम्मै छ वा कति जानेका हुन तरि तरिका गित गाउन नि बधाई छ प्रदिप र मैयालाई

  • @krishnakc5240
    @krishnakc5240 5 років тому +8

    निकै राम्रो छ नयाँ नयाँ प्रतिभा ल्याऊने ईन्देणि टिमलाई धन्याबाद

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 років тому +15

    😊अाहा कति राम्राे गित याे भाका मलाइ लास्टै मन पर्छ ।।अनिsupper dance 2 janako .

  • @bichodmilan1428
    @bichodmilan1428 5 років тому +305

    प्रदिप रोक्का र जेरीलाई बोलाएर काठे भाकामा दोहरी खेलाउनु पर्छ भन्नेहरु कति हुनुहुन्छ

  • @SaritaThapa-kp3jp
    @SaritaThapa-kp3jp 5 років тому +2

    कृष्ण दादा अ फेरि यो जोडिलाई ल्याउनु परो यस्तै गित गाउन लाई सारै रमाईलो लाग्यो

  • @yamathapa343
    @yamathapa343 5 років тому +5

    प्रदीप र् मैया जी को गीत पाहिला फेर सुन्य अति सुंदर। अनी इंद्रेनी लाई धंनेवादः।

  • @balrambalram8732
    @balrambalram8732 5 років тому +116

    झन्डै जेरी भन्दानि कडापो रेइछ हो यो मैया त

  • @sabinstha1806
    @sabinstha1806 4 роки тому +4

    कला र गलाको सम्मान मनै देखि धेरै धेरै ।कला र गला दियोस त येस्तो salute by heart 🙏🙏🙏🙏🙏

  • @devirampathak449
    @devirampathak449 5 років тому +41

    मैया थापाको प्रस्तुती दमदार लाग्यो । धन्यवाद् छ मिठो स्वरकी धनी गायिकाज्यूलाई ।

  • @manahariacharya2663
    @manahariacharya2663 5 років тому +15

    मैयाको स्वर र सब्द पहिलो पटक सुनेको तर जति सुनो तेती राम्रो, well botu youदुवैलाई धन्यवाद छ

  • @santoshbasnet8603
    @santoshbasnet8603 4 роки тому +1

    यस्तो भाकामा गीत पहिलो पटक सुनेको र पनि साह्रै मन पर्यो। नेपाली मौलिक नै भन्दा हुन्छ।
    त्यस माथि दुबै जना गाउनमा खतरा हुनु हुदो रहेछ।
    अनि छत्र शाही र अर्की दिदीको डानस पनि खतरा छ
    साह्रै मन पर्यो।
    गायीकाको दाहिने पट्टी बसेकी दिदिको मुस्कान पनि उतिकै मीठो।