चिज गुरुङले सुमन थापा लाई मुसा जत्रो गाई दाइजो दिएथ्यौ भन्दा भयो हंगामा । १३.१२.०८० ।। HD

Поділитися
Вставка

КОМЕНТАРІ • 368

  • @yamprasad9453
    @yamprasad9453 10 місяців тому +25

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ जय गित जय संगित जय ईनदेणी ❤❤❤

  • @namratarai8943
    @namratarai8943 10 місяців тому +20

    चिज गरुङ भाइ र सुमन थापा बैनी को दोहोरी बबाल थियो शब्द को त के कुरा आहा थियो हसाउनु भयो भाइ बैनी लाई बधाई 🎉❤र इन्द्रेणी को कृष्ण कडेल ज्यु with सबै teem लाई सुभकामना सदाबाहार यो teem अमर रहोस ❤🎉❤🎉

  • @b.ngautam6527
    @b.ngautam6527 10 місяців тому

    धेरै समय मा बल्ल धित पर्ने दोहोरी हेर्न मिल्यो। यस्तो पो दोहोरी। धन्यवाद चिज भाई र सुमन बहिनी।बराबर घटि बढि छैन।

  • @ganeshgurung8000
    @ganeshgurung8000 10 місяців тому +8

    चिज भाईको जो प्रतिउत्तर दिने सोच अनि शब्द टुक्का एकदमै अरू भन्दा अलग ढंगको छ जस्ले गर्दा अरू दोहोरी गायक भन्दा एउटा छुट्टै पहिचान बनाउन सफल भएको जस्तो लाग्छ मलाई धन्यवाद सुमन बहिनी पनि एकदमै उत्कृष्ट हुनुहुन्छ दुवै कलाकारलाई धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 10 місяців тому +26

    मलाई अत्यन्तै मंन पर्ने गायिका सुमन थापा मगर ज्यू र गायक चिज गुरुङको दोहोरी सुन्दा आज अत्यन्तै खुशी लाग्यो बधाई छ दुबई गायिका गायकलाई

  • @naranaryal5124
    @naranaryal5124 10 місяців тому +19

    नमन सबैलाई हाइलाइट हेर्दा
    निकै उत्कृष्ट लाग्यो सम्मान चिज
    सुमन थापा ज्यु मा ❤जय
    इन्द्रेणी 🙏🌹👌❤️👍️🇳🇵🇳🇵

  • @chakgurung3175
    @chakgurung3175 9 місяців тому +10

    सारै मज्जा लाग्यो ,धन्यवाद भाइ बाहिनी लाई, सफलताको शुभकामना ❤❤❤

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 10 місяців тому +26

    चिज जि दोहोरी असाध्यै सान्दर्भिक छ अब समाज्मा केहिसन्देशमुलक् पनी होस दुबैलाइ धन्यबादछ

  • @mabinmagar4821
    @mabinmagar4821 10 місяців тому +5

    साह्रै चर्चित अर्गानिक गायक चिज दादा अनि सुमन दि हजुर हरु काे अर्गानिक शब्द त्यहि माथि सुमन दिदी काे मन्द मन्द मुस्कान ले।मन मुटु छाेएकाे थाहा नै भए न याे प्रदेश काे ठाउँमा स्वर्गीय आनन्द लिदै गाउघर काे याद आएकाे पतै भए न ❤❤❤❤

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 10 місяців тому +5

    समाजको विकृतिलाई मिहीन ढंगले मिठो भाखामा प्रिय गायकलाई धन्यवाद।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 10 місяців тому +4

    चिजको प्रहार सुन्दा मैले भलिबलको सट हानेको याद आउदो रैछ,मज्जा आयो दुबैजानलाई शुभकामना

  • @rounnythapa194
    @rounnythapa194 10 місяців тому +27

    चिज सोल्टी को गित त जति सुनिएनी कहिलै पनि सकिन्न ।आज चिज सोल्टी र सुमन बहिनी को आज को गित अति राम्रो छ ।❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤

  • @fulmayagrg4020
    @fulmayagrg4020 10 місяців тому +35

    जुन स्टिडीयोमा गाए पनि हाम्रो चिज सरको साबदा ले मनै छुन्छ जाए गित जाय संगित ❤❤❤ साथै धेरै धेरै धन्यवाद सम्पुर्ण ईन्द्रेणी टिमलाई 🎉🎉🎉

  • @GurungAmber-r7p
    @GurungAmber-r7p 10 місяців тому +4

    ल बधाई छ चीज र सुमन थापालाई धेरै राम्रो दोहरी प्रस्तुती गरूनु भएको म👌👌👌

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 10 місяців тому +11

    धेरै पछि चिज गुरुङ लाई ईन्द्रेणीमा देख्न पाईयाे आज रमाइलो हुने भयो 🎉🎉🎉

  • @reshamkhadka458
    @reshamkhadka458 10 місяців тому +6

    उत्कृष्ट दोहोरी। धन्यवाद सुमन र चिजलाई

  • @bahadurdhami8316
    @bahadurdhami8316 10 місяців тому +5

    यो दोहोको कुनै टुंगो लागेन ,एक अर्कालाई पेल्दै दोहोरी सकियो ,यसको अर्को भागमा छिनोफानो भएको देख्न पाउ ,दोहोरी साह्रै उत्कृष्ट भयो तर यसको अर्को भाग अवश्य आउनु पर्छ 🎉🎉🎉

  • @ganeshgurung8000
    @ganeshgurung8000 9 місяців тому +23

    चिज भाईको उत्तर दिने सैली र शब्द छनोट नै कस्तो हुन्छ जो बयान गरेरै गर्न सकिन्न के तेसैले अरु गायककारहरुको भन्दा बेग्लै र अब्बल लाग्छ धेरै राम्रो कुरा हो अझै धेरै सफलताको शुभकामना भन्न चाहन्छु ❤❤🎉🎉

  • @kalakharka4358
    @kalakharka4358 10 місяців тому +21

    wow चिजको टुक्का,टुक्कामा रमाउँदै एक घण्टा समय बितेको थाहै भएन |सुमन,कल्पना,मनमाया लाई हम्मे,हम्मे पारे बिचरा गीतको प्रसंग बदलेर पनि सुख्ख पाएनन जे होस् मज्जा लाग्यो |thank indreni team .

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 10 місяців тому +9

    धेरैको जीवन सँग मेलखाने मर्माहत गानाा धन्यवाद छ सबै सबै मा

  • @pritamregmi940
    @pritamregmi940 10 місяців тому +37

    जय इन्द्रेणी धेरै पछी सुमन इन्द्रेणी मा पुरानो भाकामा दमदार प्रस्तुति 💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub 10 місяців тому +9

    चिज भाइ र सुमन नानिको सुमधुर मीठो स्वरमा दोहोरी सुन्न पाइयो खुशी लाग्यो । धन्यबाद छ दुबैजनालाइ

  • @ChijBdr
    @ChijBdr 8 місяців тому +5

    इन्द्रेनी स्तुदियो म चिज बाबू र सुमन थापा बैनी बिच्को घराइसी बिसए वस्तुम अधारित
    कथा म्केन्द्री दोहोरी एति मिथो अनि रमाइलो
    लाग्यो कि दिन्म एक्चोती फुर्सत को चेर्न्म
    योगित सर्च गरेर सुन्ने बानिनै पर्यो यो गित
    प्रसारन भएदेखी दिन्म भ्यए सम्म तीन
    चोती न भ्याए एक चोति त सुनेर बदिन्छु
    वहाँ बाबू हरु दुवै जना लाई उत्रोत्तर प्रगती
    को शुभकाम्ना र मेरो Very Very thank
    You so much .
    Ma pokhara 10 dekhi Chij B.Gurunh

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 10 місяців тому +7

    यो गीतमा अन्तिममा मिलन भएको भए धेरै दर्शक रुन्थे होला

  • @hariacharya6034
    @hariacharya6034 10 місяців тому +15

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुलाइ अझै राम्रो राम्रो र रमाइलो दोहोरी उपलब्ध गराउदै जानू होला

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 10 місяців тому +3

    दुबै जनालाई हार्दिक बधाई र शुभकामना, मन जित्ने गायक र गायिकालाई

  • @BhanudasThami
    @BhanudasThami 10 місяців тому +3

    चिज सब्दका खानि हुन समनपनि कम होईनन् बधाई छ अब 123हुँदै अाउन पर्यो

  • @hemantakandel5500
    @hemantakandel5500 10 місяців тому +5

    Good evening everyone
    Jaya indreni
    Chihai hin mero Chij vai

  • @madhavpoudel7329
    @madhavpoudel7329 10 місяців тому +10

    यो दोहोरि निक्कै राम्रो छ, गायक चिज गुरुङ र सुमन थापा दुबै लाइ धेरै, धेरै धन्यवाद छ

  • @oppoa9641
    @oppoa9641 10 місяців тому +5

    मन पर्ने गायक चिज गुरुङ दोहोरीको हिरो 💙🙏

  • @laxmanpandey4873
    @laxmanpandey4873 10 місяців тому +7

    चिज र श्याम राना लाई इन्द्रेणी मै नियुक्त दिय नि हुनि

  • @santoshnansinggurung1848
    @santoshnansinggurung1848 10 місяців тому +3

    आज सम्मकै सबै भन्दा लामाे समय सम्मकाे लाईभ दाेहरी निकै उत्कृष्ट दुबै जना एकदमै मन पर्नि कलाकार हुनु हुन्छ१९/२० काे दाेहरी शब्द प्रहार सुन्दा सुन्देै समय बितेकाे पत्तै पायन अझै भाग दुई पनि समय मिले सम्म ल्याई ल्याई दिनु हाेला आग्रीम सफलताको शुभकामना 🥀❣️🙏❣️🥀🙏

  • @ChijBdr
    @ChijBdr 9 місяців тому +11

    मपोखरा देखि चिज बाबू र सुमन बाबू को
    परिवारिक बिसएवतु लाई लिएर आधारित
    बनाइ गाएको दोहोरी गित अति राम्रो लाग्यो
    दुवैकलाकार लाई हिर्दएदेखी सम्मान साथ
    धेरै धन्न्याबाद र प्रगतिको काम्न छ है
    बाबू हरुलाइ यो गित त दिन्म तीन चार पतक
    सुनेर दिन कत्छु
    Thank You Very Much
    Good Night

  • @bishnudhakal3720
    @bishnudhakal3720 10 місяців тому +8

    अव छत्र र काजलकाे गित, चिज र निर्जलाकाे नाच देखाउदा राम्राे हुन्छ कि ।

  • @DeependraGiri-b5y
    @DeependraGiri-b5y 10 місяців тому +12

    आज को दोहरी को कथा धेरै राम्रो लाग्यो 💕
    Thanks for chije and suman

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 10 місяців тому +6

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो

  • @laxmanchaudhary9973
    @laxmanchaudhary9973 9 місяців тому +2

    सार्है मीठो दोहोरी ,हेर्दै अनि सुन्दै मजा आयो ।मन मुटुदेखि हार्दिक आभार ,धन्यबाद !चिज गुरुङ र सुमन थापा साथै ईन्द्रेणी टिमलाई

  • @singgurung7206
    @singgurung7206 10 місяців тому +4

    2nd raund herdai xu ❤❤❤ Qatar 🇶🇦 bata so romantic 💘 songs hat’s up once again both singers ❤❤❤

  • @narayanpandeya7875
    @narayanpandeya7875 9 місяців тому +2

    सारै मार्मिक र यथार्थ बिसय मा गाएको गीत मन पर्यो, गायेक गायिका साथै इंद्रेणि टीम सबै लाई धन्यबाद
    इंद्रेणि को जय हो

  • @harimayagurung8196
    @harimayagurung8196 10 місяців тому +23

    चिज गुरुङ को दोहोरी उत्कृष्ट छ ❤❤❤❤❤

  • @birendraranabhat1981
    @birendraranabhat1981 10 місяців тому +1

    धेरै पछि यति रमाइलो दोहोरी हेरियो।

  • @ratnamaninath
    @ratnamaninath 10 місяців тому +18

    अति नै रमाइलो दोहरी चीज सर र सुमन जी लाई धेरै धेरै धन्यवाद तथा कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 10 місяців тому +13

    आहा कति रमाइलो दोहोरी हाम्रो गोर्खाली भाइ बहिनीको ।❤❤❤

  • @premsagarjoshi80
    @premsagarjoshi80 10 місяців тому +4

    समाजमा घटेका घटनालाई देखाउनु भाछ बधाई चिज र सुमन दुबैलाई यस्ता घटना समाजबाट हराएर जाउन् धन्यवाद ।

  • @narayanlamsal3793
    @narayanlamsal3793 7 місяців тому

    अर्को भाग कहिले आउछ होला यसको❤❤🎉🎉🎉

  • @rukmangrg1240
    @rukmangrg1240 10 місяців тому +9

    Wow ati utkrishta dohori Chij Ngolo and Suman baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧

  • @YamBikramKarki
    @YamBikramKarki 10 місяців тому +5

    छत्र शाही र काजलकाे भाग १३ छिटै ल्याय हुन्थ्याे।

  • @DevmayaRai-h2c
    @DevmayaRai-h2c 9 місяців тому +2

    असध्धै राम्रो गायक गायिका हरु र इन्द्रेणी पारिवार लाई धन्यवाद छ

  • @Prankoffical
    @Prankoffical 10 місяців тому +2

    मेक्सम र चन्दाको दोहोरी सुन्न मन छ ।सब हाजिर हुम सब जना

  • @bksrk5891
    @bksrk5891 6 місяців тому +3

    इ सुमन थापा बैनी चै निकै मन पर्छ मलाई का बस्नु हुनछ कोनि गित निकै दामी छ है चिज गुरुङ जि त नम्बर एकनै हो मलाइ मनपर्ने

  • @chakgurung3175
    @chakgurung3175 10 місяців тому +3

    धेरै राम्रो दोहोरी , जति हेरे पनि हेरिरम जस्तो लाग्ने ❤❤❤

  • @BhanudasThami
    @BhanudasThami 10 місяців тому +2

    चिज गुरुङग् सब्दको खानि भयको गयक बधाई छ

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 7 місяців тому

    ❤ धेरै धेरै राम्रो हेरीरहु सुनीरहु जस्तो लाग्यो धन्यवाद दोहरी कलाकार िचज गुरूङ सुमन थापा, भाका छोप्ने सबैलाइ धन्यवाद छ, साथै ईन्द्रणीको सम्पुर्ण िटमलाइ प िन िमठो संझना, From Lalitpur LeLe Kathmandu Raj Kumar Ghimire.

  • @Manmaya-u3n
    @Manmaya-u3n 9 місяців тому +2

    यो गित अति राम्रो लागेको छ । सुमन थापा र चिज लाई धन्बाद

  • @rupkhatri3361
    @rupkhatri3361 10 місяців тому +4

    आहा कति रमाइलो दोहोरी अभ भाग दुई पनि छिट्टै आहोस सुमन थापा ,चिज भाइ दुबै जनालाई सलाम छ।🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @fzre5di300
    @fzre5di300 10 місяців тому +2

    गोर्खेली होनी जे भए पनि काँहा काम हुन्छन र सुमन पनि निकै निखारिदै गकिछिन ❤❤

  • @singgurung7206
    @singgurung7206 10 місяців тому +6

    Jay lokgeet jay indreni ❤❤❤ hat’s up most talented beautiful and gorgeous singers manmaya ❤suman and kalpana jii laai❤❤ also talented bro chij jyu laai ❤❤❤

  • @khilgurung9800
    @khilgurung9800 10 місяців тому +3

    दोहोरी सारै मीठो लाग्यो।
    Thank you, Indreni, Chij, and Suman baini

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 10 місяців тому +1

    दुबईमा टक्कर राम्रो, धन्यबाद टिमलाई!! इंद्रेणीको जय होस।

  • @PurnaKhatri-z2p
    @PurnaKhatri-z2p 10 місяців тому +1

    दुनियामा सबको मन भुलाउने इन्द्रेणी को जय होस्

  • @birendraranabhat1981
    @birendraranabhat1981 10 місяців тому +2

    सार्है राम्रो दोहोरी ❤❤

  • @chakgurung3175
    @chakgurung3175 9 місяців тому +3

    Part 2 please 🙏 🙏 🙏 I throughly enjoyed,thank you 🙏 God bless you all

  • @hariacharya6034
    @hariacharya6034 10 місяців тому +5

    बल्ल राम्रो र रमाइलो अनि एक घन्टा सम्म को दोहोरी आएछ इन्देणी बाट धेरै समय पछी आगामी दिन मा पनि यस्तै दोहोरी हेर्न र सुन्न पाइयोस

  • @Nikhilxettvi
    @Nikhilxettvi 9 місяців тому +1

    आहा मीठो गित सारै राम्रो छ चिज र sumna धेरै शुभकामन🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @thapadipendra8722
    @thapadipendra8722 10 місяців тому +1

    समाजमा हुने घटनाको यथार्थ चित्रण ❤❤दुबै कलाकार

  • @singgurung7206
    @singgurung7206 10 місяців тому +4

    Saarai Ramro lageu ajako dohori ❤❤❤ Love you both singers ❤❤❤ and all singers musicians and all team ❤❤❤❤

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 10 місяців тому +20

    popular अद्भुत बहु प्रतिभा चिज भाइ देशकाल परिस्थिति भैरहेको घटनाक्रम मिल्दो झुल्डो गाउनको dubai लाई उच्च सम्मान सुनौला अवसर दिने इन्द्रेणी परिवार धन्यवाद

    • @RamuPodle
      @RamuPodle 9 місяців тому

      🎉🎉😢o. Vc o. L. O k l. ol. L. o. ok n. Lkm 1:08 1:08. mo lo. koooo o. N k 9 bolo nko. Oll o 1:08 o. O
      llo ol oomlo k. Koo.

    • @gauprasadgurung7166
      @gauprasadgurung7166 9 місяців тому

      ​@@RamuPodleसहससहहहससललहहसर😮⚓ अतीत र 😮😢😊😅😂❤😊टपातततभ😢टप😮😢😂❤टयकफययथ. अतीत नम🎉😅म्यूट ट😢😮

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 10 місяців тому +5

    Solid lagyo geet takkar ma thanks Dubai Lai

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 10 місяців тому +1

    आहा खत्रा दोहोरी दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @chokgurung2286
    @chokgurung2286 9 місяців тому +1

    Verygood video from UK Reading I like this video from UK Reading.

  • @chakgurung3175
    @chakgurung3175 10 місяців тому +2

    Greatest entertainment dhohori Salam chha God bless you 🙏 ❤ ♥

  • @yamunamagar5814
    @yamunamagar5814 10 місяців тому +99

    छ्त्र शाही र काजल जोशी भाग १३ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस ।

    • @yagyarana5494
      @yagyarana5494 10 місяців тому +11

      सुमन ले धक्का दिएकाे हाे चिज लाई

    • @singgurung7206
      @singgurung7206 10 місяців тому +5

      Mani hajir xu Qatar bata

    • @BalRana-cw4nz
      @BalRana-cw4nz 10 місяців тому +1

      Too CT CT de mi gta​

    • @omgurung6769
      @omgurung6769 10 місяців тому +1

      तिमि मात्र हो।

    • @Basant742
      @Basant742 10 місяців тому

      म छैन😂😂😊

  • @yamunamagar5814
    @yamunamagar5814 10 місяців тому +48

    रमेश प्रसाईं र कल्पना दाहाल भाग ४ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हौ।

  • @kishanban4037
    @kishanban4037 10 місяців тому +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान झ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर चिज भाई सुमन बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @diludangi
    @diludangi 10 місяців тому +15

    प्रत्यक्ष लोकदोहोरी गीतका प्रतिभाशाली कलाकार चिज गुरुङ का हरेक प्रस्तुती मन पराउने साथीहरुले यता हाजीर गरुम🤗🤗

  • @mohanpulami7202
    @mohanpulami7202 9 місяців тому +1

    गोर्खाली गुरुङ र स्याङजाली मगर्नी ❤ इन्द्रेणी ❤

  • @thammanthapa2849
    @thammanthapa2849 10 місяців тому +22

    आजसम्माकै सबै भन्दा लामो दोहोरी चिज गुरुङ भाइ र सुमन थापा बहिनी को होला।निकै
    रमाइलो भयो तर चिज भाइ ले
    बहिनी सुमन लाई धेरै पेलेर टुक्का
    हान्नु भयो।

  • @dipendraThapa-o4n
    @dipendraThapa-o4n 10 місяців тому +6

    Lanthu is number first in live program both of you ❣️❣️❣️ Jaya hos inderi

  • @hemrajadhikarihimali1277
    @hemrajadhikarihimali1277 9 місяців тому +1

    Namskar chha sampurna kalakar Haru lagi,saharai ramailo,

  • @nargurung2229
    @nargurung2229 8 місяців тому

    Wowo beautiful dohori chij Gurung and Suman Thapa sis you to ko congratulations God bless you ❤🎉❤🎉❤🎉❤

  • @sanjogbudha1378
    @sanjogbudha1378 10 місяців тому +7

    धेरै राम्रो दोहोरी 🇳🇵🇳🇵🇳🇵❤️

  • @dhangurung8258
    @dhangurung8258 10 місяців тому +2

    Aaha gurung thar le ta mero bahi saino pardo rahe chij gurung ra suman thapa yee duitai nepal rashtria estar ka Ati sumdhur swor ka dhani most popular singer chij gurung ra suman thapa ko doho ri sarai ramro damdar ramailo lagyo bhane sabai Endreni lok prikalakar man maya yuvaraj sreeram sabai lai samman ko sath ma dherai dherai dhannyvad xa

  • @singgurung7206
    @singgurung7206 10 місяців тому +4

    Wawa Kya Ramailo xa ajako dohori 🎩 hat’s up suman n chij ❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 10 місяців тому +3

    बिजाेग रमाईलाे बुढा बुढी काे प्रसान्सा मा 😁😁👌🌹♥️💔🇳🇵

  • @Sagar69688
    @Sagar69688 10 місяців тому +8

    Chij is live dohari king ❤❤❤

  • @k.cbharatbharatk.c6176
    @k.cbharatbharatk.c6176 9 місяців тому +8

    सुमन र चिज जिकाे त म लासटै फयान हाे कि इन्देरि हाेल टिम लाई नै धनदबाद

    • @bindakandel239
      @bindakandel239 9 місяців тому

      😂😂😂😂😅😊_!!ppp0k

  • @k.cbharatbharatk.c6176
    @k.cbharatbharatk.c6176 9 місяців тому +1

    Jahos aaja ko dohori saraii ramahailo vayo aabaki vaka 2 ni xitaii liyara aahunu 🙏🙏🙏❤️😍😍

  • @k.cbharatbharatk.c6176
    @k.cbharatbharatk.c6176 7 місяців тому

    Ekadamaii ramro xa rw haseyraii mukhaii dukhayo ki pat 2 pani lehunu haii rw all tume naii thanks 🙏🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 9 місяців тому +2

    अर्को भाग २ कृपया

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 10 місяців тому +66

    लन्ठु जसरी भाग १ २ ३ ४ ल्याउनु होला समय सन्दर्भिक देशकाल परिस्थिति मिल्यो कलाकार त यसै पपुलर कार्यक्रम गर्ने थलो उस्तै लोकप्रिय ख्याल गर्नुहोला धन्यवाद इन्द्रेणी परिवार

  • @bhimshrestha3547
    @bhimshrestha3547 10 місяців тому +2

    पाउदै छोड्नेआमा चाहिँ कुन छ र
    बाउको मात्र सन्तान हुन्छर ।

  • @sureshkhdka
    @sureshkhdka 10 місяців тому +4

    बबाल रमाइलो दोहोरी 😍😍

  • @chakgurung3175
    @chakgurung3175 9 місяців тому +2

    Supper Dupper Dohori ❤❤❤good luck God bless you all wish you all the best 👍

  • @tsbohara5280
    @tsbohara5280 10 місяців тому +2

    आज को थोहरी चाही सारै राम्रो भो

  • @kishanban4037
    @kishanban4037 10 місяців тому +58

    चिज गुरुङ भाई र प्यारी सुमन थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @Dhangurung19
    @Dhangurung19 10 місяців тому +7

    Chij suman ko dohori ramro lagyo .best of lock.

  • @indragurung878
    @indragurung878 10 місяців тому +9

    One of the best lok dori song from Chij gurung and Suman thapa.

  • @Ramaillo
    @Ramaillo 10 місяців тому +6

    Wow nice duet dohori by both bhai & baini!!!!

  • @amishagurung8170
    @amishagurung8170 10 місяців тому +2

    चिजसुमन❤❤❤❤🎉🎉🎉🎉 बेस्ट गायक

  • @TulaRamTamang1973
    @TulaRamTamang1973 10 місяців тому +4

    Chij gurung jiu ko bahut ramro dohori ❤❤❤❤❤🎉🎉🎉🎉🎉