ज्योतिषीको खतरनाक भविष्यवाणी ! देउवा-ओलीको गठबन्धन कहिलेसम्म ! संविधानको ग्रह अत्यन्तै प्रतिकूल !
Вставка
- Опубліковано 6 вер 2024
- देशमा भइरहेका विभिन्न प्रकोप एवं दुर्घटनादिको साथमा परिवर्तित राजनीतिक सत्तासमिकरण लगायतका विषयमा ज्योतिषीय विश्लेषण ! टिभि टूडेप्रति हार्दिक आभार ।
- ज्यो.पं.वैद्यराज दीपक सुवेदी
ज्योतिष परामर्श केन्द्र
तथा,
ॐ आयुर्वेद आरोग्यशाला
कमलपोखरी काठमाडौं, नेपाल ।
संपर्क सूत्रः ९८५११३१७४७ (वार्टसप र भाइबरमा समेत), ९८४१२२३१२६, ०१४५३१७४७ ।
-By Astrologer Vaidyaraj Deepak Subedi.
Aum Ayurveda Arogyashala & Astrology Consultancy Center.
Contact No 9851131747 (Wartsapp and Viber also), 9841223126, 9803879978, 014531747 Ktm Nepal.
Email: astrodeepakguru@gmail.com
Facebook page: / astrologerdeepakguruji / ayurvedanepal
Twitter: / astrodeepakguru
#नेपालीराजनीति #ज्योतिष_विज्ञान #astrologyscience #ज्योतिषीकोखतरनाकभविष्यवाणी #खतरनाकभविष्यवाणी #ज्योतिषीकोभविष्यवाणी #ज्योतिषभविष्यवाणी #केपिओली #astrologer
#Astrologer_Deepak_Subedi #Astrology #ज्योतिष #ज्योतिषी_दीपक_सुवेदी #भविष्य_निर्माण #Bhavishya_Nirman #वैद्यराज_दीपक_सुवेदी #VaidyarajDeepakSubedi #FamousAstrologer #InternationalAstrologer
जय गुरुदेव जय शम्भो
२०८१/१/११/३का दिन काे भबिस्यबाणी मैले डायरी मा लेखेकाे थिय सुहाङकाेग्रह ठिकछ भन्नू भयकाे थियाे त्याेत ठिकमिल्याे गुरु अबकेहुन्हेराैँ
Ramro Sambad
Pranam guru ji 🙏
Pranam gurudev ❤🙏
Very good talking gurudev
राजा बिरेन्द्रको बंश नाश हुँदा पनि भिमसेनलाई पसिना आएको थियो ।
Harahara Mahadev
guruko Kada aayo
Jaya Ahimsabad
राम्रो दिपकबाबु।
प्रधानमन्त्री को सफत खांदा त ईश्वरको नाम उचारणनै गरिएन ।
❤❤❤❤❤
खोक्रो रष्ट्रवादवोकेकाले लुट धन्दामा जलहरि चडाइन्छ आस्थाले यूनीहरु जादैनन !
धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने ब्राह्मण हो
यो अपसगुन के पी ओली र शेरे लाइ लागु हुनू पर्ने हैनर गुरु?
अहिलेको प्रधानमन्त्री ले सपथ लिदा त इस्वर को नाम लिन चाहन्न राष्ट्र देब को दर्शन त पर को कुरा हो नि गुरु । यस्ता अधर्मि हरुले राज्य चलाऊदा अनिस्ट बाहेक केहि हुन्न ।
तोयानाथ पन्त को पात्रो हेरेर यस्तो गफ सबैलाई गर्न आउँछ । हावा ज्योतिषि । अब के हुन्छ ठ्याक्कै भन्न सक्नुपर्छ । ल्याङ ल्याङ कुरा कुरामात्र 😂😂
जैशी हरुको 12-72 का कुरा हरु सुन्दा पनि दिमाख खने हुन्छ भने लुटेरा हरुको चरिद्र हेर्दा खुन उम्लिने हुन्छ भन्दा दुई मद छैन।तेसो हुनाले आबो जस्ले यो लुटेरा हरु लाई ठेगान लगौने सर्कार आउनु जरुली छ भन्दा दुइमद छैन।
यो पत्रकारको मुख देख्दा कुच्याइदिउ जस्तो लाग्छ???
ईश्वरको नाममा सपथ नलिने थुथुन्कारी के गर्ला?
🙏🙏
अाजकाे अन्तरबार्ता खासैठाेस छैननेताहरु काे अालाेचना मात्र भयाे
Durghatna Aafai bhaeko ho sarkarle hoina bhane kina sarkarko kura Garda durghatnako byakhya garne
no forecast, only political analysis.
Nothing is some thing on your talking
बकवास !
बेकार हो