Це відео не доступне.
Перепрошуємо.

ज्योतिषीको खुलासा: प्रचण्ड ३ महिनाभित्र हट्ने, ओली प्रधानमन्त्री बन्ने, रविलाई संकटै संकट

Поділитися
Вставка
  • Опубліковано 5 бер 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Puskar Khatiwada
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    CHIEF EXECUTIVE PRODUCER
    Bina Shrestha
    STUDIO PRODUCER
    Saroj Rawal
    SALES & MARKETING
    Binay Giri
    Laxmi Poudel
    Parbat Raj
    EPISODE EDITOR
    Sudip Khanal
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    Engineer
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Madhab Khanal
    Suman Chaudhary
    Dipak Pariyar
    Niruta Shrestha
    Astha Thapa
    CAMERA PERSON
    Sanam Tittal
    Suman Nepal
    Gakul Sitaula
    Sanjeet Gopali
    Ashish Khanal
    Asmita Thapa
    Rajesh Dhakal
    Arjun Bhandari
    Bishal Khadka
    Dilmanyu Silwal
    Amrit Bhatta
    SOCIAL MEDIA
    Tapesh Zon BC
    Bhakta Sharki
    Rohit Sunar
    Himal Pandey
    MAKE - UP
    Umesh Sharma
    TRANSPORT
    Raju Tamang
    Sagar Rai
    Dinesh Timalsina
    Mukunda Adhikari
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #puskarkhatiwada #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 509

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Місяць тому +31

    यो अन्तरबार्ता त सेभ गर्नुपर्ने भो यी ज्योतिषको कुरा फेल खादोरैनछ ओहो!

  • @bharatpariyar5793
    @bharatpariyar5793 5 місяців тому +17

    सहि हो पुष्कर दाइ हामी जनतामा नै कम्जोरि छ

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 місяців тому +11

    पुस्कर गरु नमस्कार 🎉 जोसुकैले जेसुकै भनोस् हजुरले सत्य र साँचो बोल्नुभएको छ हजुरलाई हिर्दय देखिनै नमन् गर्दछु

  • @nhtg-w3u
    @nhtg-w3u Місяць тому +8

    खत्रा हुन यार यी ज्योतिषत। ठ्याक्कै मिल्यो त।

  • @GyanendraShahi111
    @GyanendraShahi111 5 місяців тому +79

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ❤
    चाहियो, चाहियो राजा चाहियो🙏🇳🇵🇳🇵

    • @diwashsmile287
      @diwashsmile287 5 місяців тому +3

      राप्रपा मा एकमात्र आशलाग्दा युवा नेता ज्ञानेन्द्र शाही मात्रै एकल हिरो हो।हजुर जतिको बिबेकशिल ब्यक्ति रा.स्व.पा प्रवेश गर्नुपर्ने हो या त बालेन जस्तै स्वतन्त्र सान्सद हुनुपर्ने होकि सर।राप्रपाको एजेन्डा अब २१ औं शताब्दीले पचाउदैनन नि सर।🙏🙏❤️

    • @baralachyot9265
      @baralachyot9265 5 місяців тому

      ख्यासियो।

    • @SujanLamaOfficial
      @SujanLamaOfficial 5 місяців тому +1

      यहि एउटा पागल केटो ले गरेर राप्रपा सखाप हुदै छ

    • @darbinsunam7607
      @darbinsunam7607 5 місяців тому +2

      उल्टो बाटोको यात्रा नगराै मरेको राजा फर्किदैन ।

    • @bharatpariyar5793
      @bharatpariyar5793 5 місяців тому +1

      ज्ञानेन्द्र दाजु तपाइको यत्ती बिचार ठिक लाग्दैन न क्या यार राजा चाहिन्न हामिलाइ !!

  • @HP_Dogra
    @HP_Dogra 5 місяців тому +44

    धमला र वाइवा को भविस्य के छ? त्यो भनिदिनुस बाजे।

  • @nirajanadhikari5997
    @nirajanadhikari5997 5 місяців тому +9

    मलाई मन पर्ने ज्योतिष यिनको भविष्यवाणीले फेल खाँदैन ।

  • @banepa10
    @banepa10 5 місяців тому +10

    नेपालमा अब धर्म गुरु चाणक्य को आगमन हुनु अत्यन्तै आवस्यक भएको कुरा गाउतिर व्यापक चर्चा भैरहेको छ

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn 5 місяців тому +28

    सर्मिला र धमला बिच को पनि हेरि दिनु होला 😢😢😢😢

  • @dibaskhanal4043
    @dibaskhanal4043 Місяць тому +6

    प्रचण्ड सरकार ३‌ महिना सम्मको हो भन्ने कुरा चाहिं मिल्यो अब राजा आउछन् कि आउदैन त्यो हेर्न बाँकी छ

  • @MadMan-ll1pr
    @MadMan-ll1pr Місяць тому +5

    3महिना पछि आज प्रचण्ड प्रधानमन्त्री बाट हट्न बाध्य छन्

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Місяць тому +15

    यी ज्योतिष फेरि ल्याउनु पर्यो धमलाजी सेरे र केपिको समीकरण को भबिस्यबाणी गर्न लाउनुत।

  • @prakashshah5370
    @prakashshah5370 5 місяців тому +17

    स्पष्ट वक्ता गुरुलाई नमन्।राजासहित को हिन्दुराज्य जिन्दाबाद

  • @OggyNepali-q9e
    @OggyNepali-q9e Місяць тому +4

    नयाँ सरकार गठन भए पछि याे अन्तरवार्ता हेर्न आएकाले म चाहि ।

  • @homnathlamichhane739
    @homnathlamichhane739 5 місяців тому +9

    ॐ नम: शिबाय।जय महाशिवरात्री।।।

  • @jagadishacharya5008
    @jagadishacharya5008 Місяць тому +4

    सहि भबिस्यबाणी गुरु

  • @user-ox7yn6yg7d
    @user-ox7yn6yg7d Місяць тому +4

    जिभ्रो होइन साले चोर नेताहरूको घाँटी काटिदिनु पर्ने हो । गुरूजीको कुरा सहि हो ।

  • @surajkarki9421
    @surajkarki9421 4 місяці тому +2

    राजतन्त्र जिन्दावाद सेना हरु पनि दलाललाई सलूट गरेर नबस्नुहोस् देश बचाउन लाई अब राजा देशभक्त सेना र जनता एकसाथ अगाडि आउन जरुरी छ दुर्गा प्रसाई दाई लाई सबैले साथ दिनुपर्छ जय नेपाल 🇳🇵आमा🙏🙏🙏

  • @PrajitaAdhikari-zp4nh
    @PrajitaAdhikari-zp4nh 5 місяців тому +5

    Mero gurudev le bhavisyabani garnu bhayeko ekdam thik ho ani thik cha.
    Uha jasto Guru dev paunu hamro vaghya ho
    ❤❤🙏🕉️
    Uha le garnu vayeko bhabisya bani harek mileko cha .
    Koti koti naman Guru Dev🕉️🙏🙏🙏

  • @roshanbasnet9489
    @roshanbasnet9489 Місяць тому +2

    15:20 Seriously This man prediction become true now 😅

  • @sushantadhikari2838
    @sushantadhikari2838 Місяць тому +3

    Sahi vayovaviswami

  • @ujjaalwal4051
    @ujjaalwal4051 7 днів тому

    गणतन्त्र खारेज गरौ राष्ट्रियता बचाऊ

  • @PriyansW
    @PriyansW 5 місяців тому +5

    आज गणतन्त्रका नेताहरूलाई कुर्सी छाड्न जति मुश्किल देखिन्छ, तत्कालीन समयमा राजाले राजगद्दी छाड्नु, जनताका नासो जनतालाई नै सुम्मिन्छु, तिमीहरूले मुलुकलाई विकास,निकास देउ भन्दै गणतन्त्र स्थापना हुन मद्दत गर्नु, सानो हृदयले त्यो सम्भव थिएन। हाम्रोजस्तो भुराजनितिक चपेटामा परेका मुलुकलाई राजा सबैको साझा हुनुपर्छ। राजा ले त्यो बेला चाहेको भए vladmir lenin या अरु धेरै तानाशाह जसरी आफ्नो राजगद्दी बचाइसक्थे तर त्यो बेला राजा ले मेरो जनता काे खून न जाओस् सोचेर सजिलै संग राजगद्दी xodya हुन्,tesaile aba raja chahinxa ra janata le direct vote diyeko manche le PM bannu parxa.

  • @rajbidari7151
    @rajbidari7151 5 місяців тому +14

    बिश्वकप क्रीकेटको फाइनल भबिस्यबाणी गुरु

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 5 місяців тому +8

    गुरूकाे कुरामा सहमत👍️💐

    • @nagendrabhattraibhattrai7669
      @nagendrabhattraibhattrai7669 4 місяці тому

      गुरु हजूरले एकदमै सही कुरा हो नेतासबैचोर हून

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 11 днів тому +1

    Naman Guru jee 🎉❤ dhamala sanga kina samay lasa gardai Harisyaa chha , pra bhu 🎉❤❤🎉🎉❤❤🎉🎉🎉

  • @topendratamata9904
    @topendratamata9904 5 місяців тому +17

    यो धमला को पत्रकारिता र यो ज्वोतिस को भबिस्यबाणी उस्तै उस्तै लाग्छ मलाइ त

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 12 днів тому

    कति सान्दर्भिक र सत्य कुरा बोल्नुभयो गुरुले, मलाई हजुरको बांणि अत्यन्तै मन पर्छ गुरु हजुरको भबिष्यबाणी मिलोस,नेपालमा राजतन्त्र फर्कियो स,र हाम्रो देश नेपाल बांचोस, भगवान पशुपतिनाथले सबैलाई सद्बुद्धि दिनुहोस् ❤❤❤

  • @chhatrachhedal7717
    @chhatrachhedal7717 5 місяців тому +5

    १ नम्बर राजावादी ज्योतिष हो यो

    • @nepalop2956
      @nepalop2956 5 місяців тому

      Tehi bhaneya khate Yeo mugi lai kina bolauxan interview ma

    • @chandramanandhar6107
      @chandramanandhar6107 5 місяців тому

      raja badi hun paudaina

    • @DeepakGoutam-nq8cu
      @DeepakGoutam-nq8cu Місяць тому

      प्रचण्ड को बारेमा भनेको त पुग्यो बाँकी हेर्दै जाम्

  • @shamiprai4340
    @shamiprai4340 5 місяців тому +3

    पोहर पुसमा प्रचण्डले प्रधानमन्त्रीको सपथ खानु बित्तिकै यो जोगीले प्रचण्ड सरकार तीन महिनामा ढल्छ भनेको थियो अहिलेसम्म टिकिराछ। फेरि तीन महिनामा ढल्छ भन्दैरहेछ, यो जोगी कहाँ बस्छ यसलाई भाटा हान्नुपर्यो।

  • @babugiri7724
    @babugiri7724 5 місяців тому +17

    गुरु पर्ती उचसमान छ! राजा राजा नै हुन 🙏🙏

  • @Bhuwan13940
    @Bhuwan13940 3 місяці тому +1

    पुस्कर खतिवडाको राजतन्त्रको रटान बाहेकका धेरै भबिस्यबाणी मिलेको हुन्छन्

  • @user-di4yr4ln6k
    @user-di4yr4ln6k 5 місяців тому +4

    कठै बिचारा धमला रबि पत्रकार हुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री भैदिदा रिस आबेग ले रबिको भबिस्यबाणी थाहा पाउन पुकारेका बरु लाइफ ड्यामेज वाला जगल्टेलाई बोलाको भए हुन्थ्यो नि

    • @shambhushah2112
      @shambhushah2112 5 місяців тому

      America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag

  • @sachinbhattarai24
    @sachinbhattarai24 Місяць тому +3

    Thakai Milano ta yo jyotish le

  • @sarokarshrestha741
    @sarokarshrestha741 5 місяців тому +4

    व्यवस्था मात्र हैन नेतृत्व पनि नयाँले नै लिनु पर्छ, intelligent अाउनु पर्छ, बुढाखाडा हेन, युवा अाउनुपर्छ।

    • @Fire10101
      @Fire10101 24 дні тому

      Zelensky jasto yuwa? 😂

  • @nayenkc1991
    @nayenkc1991 5 місяців тому +2

    नेपाल बन्ने हो हो भने नेपाल लाई माया गर्ने नेता आउनु पर्छ

  • @Nepal1985
    @Nepal1985 5 місяців тому +2

    यो ज्योतिष धर्म गुरु ले भनेको पुग्यो भने त ठिक छ पुगेन भने चांहि के गर्नु होला यिन लाई ? जोकर धमला

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 5 місяців тому +4

    हाम्रो राजा हाम्रो देश!प्राण भन्दा प्यारो छ!!🎉

    • @arunlibang4636
      @arunlibang4636 5 місяців тому +1

      हाम्रो गाँजा हाम्रो भाङ कुख्यात डाका पारस तेरो प्राण भन्दा प्यारो छ ।

  • @user-mp7lw9ve5q
    @user-mp7lw9ve5q 4 дні тому

    कुरा त ठ्याक्कै मिल्यो 😂😂😂गुरुजि 🙏🙏🙏🙏❤❤❤❤

  • @user-mw2mf9us4i
    @user-mw2mf9us4i 5 місяців тому +1

    सेर बहादुरले खोज्दैहोलान यिनलाइ 7 पटक प्रधानमन्त्री हुन्छन् ज्योतिषीले

  • @deepakgautam6901
    @deepakgautam6901 Місяць тому

    आज ट्याक्कै मिल्यो प्रधानमन्त्री केपि ओलि भएका छन्।

  • @neupanesanju2714
    @neupanesanju2714 Місяць тому +1

    Uha guru ji uha...ekdam milyo hajur ka kura

  • @gyanprakashpaudel3675
    @gyanprakashpaudel3675 5 місяців тому +1

    छलकपटका राजा उर्फ छबीलालको सत्ताको आयु धेरै लामो छैन भन्ने कुरा लाटाले पनि जानेको छ किनकी प्रचण्डले धोका नदिएका बारम्बार धोका खाएका सबै मिलेर प्रचण्ड लाई लोप्पा खुवाउने दिन धेरै टाढा छैन !

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +72

    ज्योतिषी बाजे राजनीति हैन आफ्नो कर्म गरौं 🔔🤭

    • @Prem_kaidi
      @Prem_kaidi 5 місяців тому +6

      ठीक हो

    • @youmena3795
      @youmena3795 5 місяців тому +5

      ओई खाते त चुप लाग बुजिस

    • @dreamscolourhouse3252
      @dreamscolourhouse3252 5 місяців тому +3

      याेगी अादित्यनाथ त्यसै राजनितिमा अाएका थिएनन। अब गुरु राजनितिमा अाउनै पर्ला जस्ताे छ।जय सीता राम।🙏🙏💐👍️

    • @rajuadhikari7367
      @rajuadhikari7367 5 місяців тому

      Jotisilai satekura bolne aadhikarxaina hamijasta netaka susareharulai pachdaina.

    • @banepa10
      @banepa10 5 місяців тому +6

      ठिक भन्नुभयो धर्मगुरु ले त राजनिती नै गर्न हुदैन नि राजनीति त पापी हरुले गर्ने हो नि !!!!!
      ( खासगरी गणतन्त्र नेपालमा )

  • @khadagraskoti9920
    @khadagraskoti9920 5 місяців тому +4

    यो जोगिलाइ इन्दिया या अमेरिका उसेइको पुर्खौली देस्मा लखेत्न जरुरी छ

  • @sanjayakhanal774
    @sanjayakhanal774 5 місяців тому +3

    यो गुरुलाई १ दिनको लागि यो देश चलाउन दिउ अनि हेरौला यिनको भविस्यवाणी🤣🤣🤣धर्मको नाम मा बोल्न पाए भन्दैमा जे पनि नबोलौ है गुरु जि समय आउँछ तपाईको पनि याद राखैउ

  • @user-er8ei3ce7i
    @user-er8ei3ce7i 5 місяців тому +4

    सहि भन्नू भयो।

  • @nanugaire4960
    @nanugaire4960 5 місяців тому +10

    कति उफ्रिन्छन् काजु

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 5 місяців тому +4

    गणतन्त्र आयर कोदोको बोटमा मकै फल्यो ?धमला सर?मकैको बोटमा धान फल्यो?तिम्रो गणतन्त्र ले?

  • @bikashbajgain8880
    @bikashbajgain8880 5 місяців тому +1

    Modi is next pm of India that’s sure

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 5 місяців тому +2

    उस्तै उस्ता भेट भएछ्न आफ्नै भबिस्यबाणी थाहा नहुनेले

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 Місяць тому

      मैले यस्तो कमेन्ट गरेको थे डिलेट गर्नुपर्ने पो बनाए बाजेलेत

  • @user-my1xp7bu7p
    @user-my1xp7bu7p 5 місяців тому +1

    किन मान्छेले आफैलाइ गिराउछ्न,किन हावा कुरा बोलेको होला ,यस्ता ज्योतिषीले भन्दैमा राजा आउने भए त ६४- ६५ सालमै आइसक्थे ! त्यतिबेला ६ महिना १ बर्षमै राजा फर्किन्छ भन्थे!

  • @ganeshbhatta686
    @ganeshbhatta686 5 місяців тому +4

    हावा कुरा ज्योतिषी भएर राजनीतिक नगर हिजोको सरकारले एउटा पासपोर्टसम्म दिएको थिएन आज जनतालाई स्वतन्त्र छ। जहाँ पनि गएर काम गर्न सक्छन् पञ्चायतकालमा एकपाती नुनको लागि र तेलको लागि दिनभर लाइन लगाउन पर्थ्यो। बाटो खनाएर श्रमिकहरुलाई कुएको चामल र मैदा बाँड्थ्यो।

    • @sarokarshrestha741
      @sarokarshrestha741 5 місяців тому +1

      पासव्ड देको हैन बेचेको हो जनतालाई बुझौं।

  • @surendrabasnet9449
    @surendrabasnet9449 5 місяців тому +5

    यि ज्योतिषहरु हावादारी कुरा गरेर पत्रु हुने भए।

  • @indiralamichhane9615
    @indiralamichhane9615 17 днів тому +1

    गुरुको मुखमा सरस्वती ले बासगरुन् राज तन्त्र छिटै आओस

    • @deleepbc
      @deleepbc 16 днів тому +1

      @@indiralamichhane9615 राजसंस्था 🙏🙏🕉️🕉️❤️

  • @devrajbhatta9951
    @devrajbhatta9951 5 місяців тому +1

    ज्योतिषी भन्या छ राजनीतिक कुरा गर्छ । टिकेधारी भएर हिड्नु भन्दा राजनीतिमा आए भैगो नि

  • @user-jm3rv9jf9l
    @user-jm3rv9jf9l 5 місяців тому +1

    आज बाट ठिक 90 दिन हेरिन्छ है।जोतिसको कुरा पनि।काम ना काजको जोत्स कि।

  • @arjunthagunna6609
    @arjunthagunna6609 5 місяців тому +1

    यसलाई केही पनि आउदैन ।। २०८० भित्र राजा १००% आउँछ भनेको थियो खोइ त आएको ??

  • @user-zz2ly7hy6p
    @user-zz2ly7hy6p 5 місяців тому +3

    Kaha lekhkhiyako xa ra jyotissle rajnitik garnu hunna vanera ra gurule sahi kura garnu vayo janachetanako lagi salam

  • @SmartFlowShree-te1uo
    @SmartFlowShree-te1uo 26 днів тому

    यो देशमा पुच्छरले बाख्रा हल्लाउछ

  • @Crackedworld28
    @Crackedworld28 5 місяців тому +3

    jotish sastra vanda pani tarkik kura vayo guru G👏❤️

  • @neeshamkhadka
    @neeshamkhadka 5 місяців тому +1

    प्रधानमन्त्री आतंककारी पद 6 महिना भित्र जान्छ रे त्यो त सबै थाहा छ त जान्छ भनेर 😂 राजा आउछ 81 शाल भन्दा अगाडि । अनि प्रधानमन्त्री 6 महिना मा जान्छ रे 😂😂 एस्को भबिस्यबाणी 😂😂

  • @user-me2wu9gz5t
    @user-me2wu9gz5t 5 місяців тому +3

    Good. Talk

  • @rameshthapa8854
    @rameshthapa8854 5 місяців тому +3

    यो धमला झोलेलाई बिजोग रमाइलो भएको छ ढोगि बाबा पनि ल्याउन भ्याएछ

    • @yubarajxettri
      @yubarajxettri 5 місяців тому

      Aafno baba lai ka dhongi vaneko😅😅

    • @DeepakGoutam-nq8cu
      @DeepakGoutam-nq8cu Місяць тому +1

      प्रचण्ड को बारेमा भनेको त पुगेछ

    • @user-sy4ww4vk6u
      @user-sy4ww4vk6u Місяць тому +1

      Mileko xa ta ahele guru ji le vaneko

  • @ambikatandon7150
    @ambikatandon7150 5 місяців тому +2

    Guru namaskar

  • @shrestha7061
    @shrestha7061 5 місяців тому +1

    पुरै हावादारी रैछन यिनी गुरु पुरै हावा राजा फर्किने रे उफ्फ्फ्फ्फ .01% ले राजा फर्किएन भन्न बेर छैन २०८२ सालमा

  • @Sacrisoo7
    @Sacrisoo7 Місяць тому +1

    लौ क्या मिलाइदियो यार यो पन्दितले

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 22 дні тому

    चालुवाबाहक जहाजलाई गढबवढि वबनाईयाे जहाज ऊढनत ऊढयाे तरदुर्घटनामा पर्याे लङ्गरेञ्ज ऊढनै पायएन

  • @socialactivist7231
    @socialactivist7231 4 місяці тому +2

    Sahi kura Bhanu bho guru ji 🙏🙏🙏

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 5 місяців тому +1

    निधारमा चन्दनको लेप लगाएर , घाँटीमा रुद्राक्षको माला लगाउँदैमा कोही साधु सन्त , महात्मा अनि भविष्यवक्ता हुँदैन । यस्ता दुई पैसेको कुरा सुन्ने र सुनाउने दुबै पागलहरु हुन् । दुई मिनेट पछिको अाफ्नो भविष्य ज्ञान नहुनेले अर्काको भविष्यवाणी गर्छ ।

  • @srijanakarki5213
    @srijanakarki5213 Місяць тому +1

    Milyo ta prediction..this is amazing 😮

  • @premrawat1773
    @premrawat1773 5 місяців тому +1

    100%सही कुरा झोलेहरूको मन दुख्यो होला बास्तमा यही सत्ते।

  • @bhubina6130
    @bhubina6130 5 місяців тому +1

    धमला पनि कस्तो पत्रकार हो कुन्नी ज्योतिषलाई राजनीतिको कुरा सुधेर क गर्न खोजेको होला बादर के जाने अद्रक के स्वाद 😀😀😀😀

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 5 місяців тому +1

    छेरबहादुरहरुबाट पालित र पाेषित देश र दुनियँका जानी दुष्मनले देश र दुनियाँका नवदुष्मणलाई डाेर्याएर ल्याए। यसकाे अनिष्ट भनेकाे अस्थिरतामाथि थप अस्थिर बनाई शेष देशलाई भष्म खरानी बनाउने नै हाे। उनीहरु आफ्नाे जीउ रहेसम्म यस्तैमा रमाउने गर्दछन।

  • @user-nx6qc8le9g
    @user-nx6qc8le9g 25 днів тому +1

    Sahi kura

  • @nareshkhadka1509
    @nareshkhadka1509 5 місяців тому +3

    good

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 5 місяців тому +1

    को कतिबेला को संघ मिल्छ थाह हुदैन बर्ष मा ३ पटक सरकार फेरिन्छ। कम्से कमत ५ बर्ष समेत सरकार टिकाइ देउन हो कति गर्छौं कुर्सी र सत्ता र सक्ति को लागि कम्से कमत अब देश र जनता को लागी पनि सोचि देउन है कृषि कृषक हरु मुल्य नपाए र दुध . सब्जि हरु फालि रहेको छन सडकमा । बेपारि हरु आत्महत्या गरिरहेका छन । कृषक किसान् को उत्पादन बस्तुको उचित मुल्य सुनिश्चित होस् कानुन सिस्टम राम्रो होस् जनता को हितको लागी ।
    सक्छौ भने किसान को बाली बस्तु उत्पादन र किसान को उत्पादन लाई सहज बजारीकरण बनाइ देउन है बेपारी हरु बेपार गर्न छडी सके लगानी कर्ता हरु लगानी गर्न छोडे यि सबको उचित बेवास्ता सरकार बाट गराइ देउन है ,
    👩‍👩‍👦‍👦 धेरै पटकपटक आसै आस मा जनता ले भोट दिएर जिताइरहे छन । तिमीहरू भने सत्ता र कुर्सी को लागी र आफन्त लाई भर्ती गर्नको लागि लडिरहेयौ जनता लाई झुट्टा आश्वासन दिरहेयौ अनि जनता लाई सोचि रयौ तिमीहरूले खेलौना ! दुर्गम र गाउँ बस्तीमा शिक्षा.स्वस्थ्य.बाटो.बत्ति. पानी छैन अझै पनि तिमीहरू सुशासन र डिजिटल कुरा गर्नु हुन्छ ।
    दुर्गम बस्ती हिजो जेथियो आज पनि त्यही छ अबस्था ।।
    अब त देश र जनता को लागी काम गरन है , आज तिमीहरू कै कारणले जनताका छोराछोरी र लाखौं युवाहरू बिदेशीनु परेको छ र ५० - ५५° डिग्रीको घाममा काम गर्नु परेको छ।
    धेरै जनता का आसु 😪😪😪😪 बगिरहेका छन अब त सोच न नेता हरु देश र जनता को लागी !
    धेरै भयो तिमीहरू सत्ता र कुर्सी को लागी लडेको त = कति हेर्नु हो तिमीहरू को रमिता र धेरै पटक देश र जनता लाई ढाटेर लुटेयौ त ।
    भनिन्छ ..👎️
    तुच्छर को पुच्छर समातेर भाई बनाए . देश लाई लैनो गाई बनाए . सत्तामा बस्दा धोएर खाए विपक्षमा बस्दा रोयर खाए . बेला बेला आमा भन्दै पिरेर खाए . कुनै बेला ढुकुटीमा मुसा जस्तै छिरेर खाए देश लाई सत्ता र कुर्सी को लागि देश लाई लुक्षेर खाए सधैं को भाग बण्डा र सधैंको लुक्षाछुणी कहिले भर्ने स्याल गिद्ध र हुडार्को भुँडी अघि पछि चिलेर भागबन्डा गरे बेला मौका मा मिलेर मजैले खाए देश र जनता को खुन पसिना कर र जनताका छोराछोरी बिदेश गएर रेमिटेन्सले भ्रष्ट फटाहरु पाल्नु पर्ने ।

  • @muktashahi945
    @muktashahi945 5 місяців тому +2

    Right Point gurugi

  • @deepeshkc9325
    @deepeshkc9325 5 місяців тому +2

    Nice guru g

  • @user-ed5lw8vi5c
    @user-ed5lw8vi5c Місяць тому +1

    वाह ज्योतिष वाह !!

  • @bhojkumaristha126
    @bhojkumaristha126 5 місяців тому +1

    एक दम शहि कुरा गुरू❤

  • @mumanghartimagar6410
    @mumanghartimagar6410 5 місяців тому +1

    यस्ता काइकेलाइ मिडियाले किन बेकारमा समय दिन्छहोला??? धमलालाइ तेतिकै सर्कसको जोकर काँ भनेका रैछन र!!

  • @nahakulchaulagain2434
    @nahakulchaulagain2434 5 місяців тому

    भोलिको दिन मा देश बिगार्ने मान्छे को नाम पक्का उहीँ हो। सहि विश्लेषण ।
    त्यो जोतिशी लाई पहिला आफ्नु भाग्य सोद न हो पुत्र्कार।

  • @dipakghimire649
    @dipakghimire649 5 місяців тому +2

    ❤❤❤❤❤ जय श्री कृष्ण

  • @kajimanrai746
    @kajimanrai746 5 місяців тому +9

    हावा ज्योतिष। यों ज्योतिष काे धेरै कूरा हरू हेरे तर कुनै पूरा भएन। बकबास

  • @user-mn2jt3gj7v
    @user-mn2jt3gj7v 5 місяців тому +2

    100%सहि कुरा

  • @ThapaSom
    @ThapaSom 5 місяців тому

    नागरिक भएर हैन रैती दास भएर जिउन चाहने हरुले राजा आउ भन्दै छन

  • @jitushah1291
    @jitushah1291 5 місяців тому

    राजसस्था यो देशको मेरुदण्ड हो भनेर थाहा छैन कि के हो काजु धमलालाई।

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 5 місяців тому +2

    सहि कुरा गुरु जि

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 4 місяці тому

    वाक स्वोतन्त्रता भयकै ले यो सव हल्लाखल्ला निरंकुस पद्दती मा थाहनै हुंदैन ।

  • @kishorsharma9770
    @kishorsharma9770 4 місяці тому +1

    यो पाखंडी बा बा हरु को राम्रो नेता जुन हिन्दू रास्त चहिन्छ त्यही हुन्छ

  • @user-ur1ud4oe2x
    @user-ur1ud4oe2x 5 місяців тому +1

    ज्योतिष लाई अंतरबार्ता होइन हात हेर्न लगाउ😊

  • @sushmasen4266
    @sushmasen4266 5 місяців тому +3

    Jay hos guru jindabad ❤❤❤🎉🎉🎉

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 5 місяців тому

    यस्ता जँठा सार्बजनिक ठाउँमा खुकुरी देखएर हिड्ने मान्छेलाई ल्याएर धमाल जि ले कार्यक्रमलाई अराजक बनायो ।

  • @ambikatandon7150
    @ambikatandon7150 5 місяців тому +1

    Guru sarai ramro kura garnu vayo

  • @JaswantTharu
    @JaswantTharu 11 днів тому

    King,shah,chhahincha.dhanyabad.

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p 5 місяців тому +5

    भारुमा नाच्नेहरुको नौट्ङ्की

  • @gopalthapa563
    @gopalthapa563 9 днів тому

    Good

  • @balramupreti8018
    @balramupreti8018 5 місяців тому

    तर नेपाली जनतालाई ठिक पार्नि त प्रचण्ड नै हो

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 3 місяці тому +1

    Guruji❤❤❤❤