Balen shah को पक्षमा बाघ झैं गर्जिए डा. सुन्दरमणि ! भन्छन् - बालेनसँग मिसन र भिजन छ । Dr sundarmani

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 70

  • @jangarai2582
    @jangarai2582 9 днів тому +33

    फु गरेर ढालछु भनेको हैन। फु गरो भने ढलछु भनेको हो। य बसनेत बसेको बसे कै होलास। याद गर

  • @haridhakal9149
    @haridhakal9149 9 днів тому +19

    बालेन सर को जय होस❤❤❤❤❤❤

  • @binodshrestha2553
    @binodshrestha2553 9 днів тому +12

    कार्यकारणी प्रधान मन्त्री र भस्टचारीलाई फासीकाे सजाय हुनुपर्छ
    अबकाे संबिधानमा

  • @dhanshrestha4051
    @dhanshrestha4051 8 днів тому +10

    अबको mission मा ओलि को पत्ता सफा गर्नु आवश्यक छ नेपाली जनता गयो अब ओलि को दिन ......

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 9 днів тому +9

    डा सरलाई धेरै पहिले चिनेकाे हाे अब हजुर हरू ले सिकाउनु पराे सर सलाम

  • @ganeshpathak4687
    @ganeshpathak4687 9 днів тому +6

    You're great analyst Dr saheb

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 8 днів тому +6

    महेस बस्नेत भन्ने मान्छेले चुनाबमा जनताले धुलाेले फुगरे माफ्नु नदेखने बालेनलाइ फुगरनेरे हेरत लाजनभकाे बाेलन बालेनले अब देस खान्छन बनाउछन अरु भष्टदलका महेस वसन्त जस्ता भाडमा जान्छन

  • @milanlama6692
    @milanlama6692 9 днів тому +8

    ए महेशजि तपाईं जस्तो बिबादित मान्छेले बालेन जस्तो बिकासप्रेमी भ्रस्टाचार नगर्ने ब्यक्तिको बरेमा कुरा नगरेकै राम्रो।अन्यथा भक्तपुरदेखि नै पलायन हुनुपर्ला।समयको मागलाइ भुझ्नुस,मुड्की बजारेर राजनीति गर्ने समय गैसक्यौ।समयमै चेतना भया।

  • @indrakarki3654
    @indrakarki3654 9 днів тому +4

    Jaya balen👍️👍️👍️♥️♥️

  • @user-re2tc7cq6k
    @user-re2tc7cq6k 9 днів тому +2

    Salute Dr sundarmani sir good analysis

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 9 днів тому +6

    महेस बलात्कारि भाइ मनब सचेत प्राणि हो तिमिहरु त मनब रुपि नभएर फु गरेर ढाल्ने कुम्भकर्ण राक्षेस रुप देखाउदैछौ महेश भाइ जबान मे लगाम दे मन परि नबोलौ । चरि घैंटे को बाटो रज्दै छौ भाइ ।

  • @milanbogati8762
    @milanbogati8762 9 днів тому +4

    यो देश बिगार्ने खोक्रो बनाउने गिरिजा।सेरे।ओली।पुष्प ।मा।की।ने। आजा अवस्था बदल्छु भन्ने नयाँ अनुहार मा पुराना विचार बोकेका हरु इनि हरु ले देश बनाउँदैन सचेत भया

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 8 днів тому +1

    बालेनले हामीलाई सड्कमा बेालाउनु पर्येा!!

  • @camilalll7894
    @camilalll7894 8 днів тому

    Ek dam Sahi bhanu bhayo Dr. Sundar Mani jiu 🙏🙏

  • @tejdhakal6917
    @tejdhakal6917 9 днів тому +1

    कुरा काट्ने भन्दा माथी अर्को उपलब्धि केही छ जस्तो लाग्दैन।

  • @ramkajigurung9799
    @ramkajigurung9799 9 днів тому +4

    Right sir

  • @XETTRY-boy
    @XETTRY-boy 7 днів тому

    नेपालका जनताले घरघरमा गएर फुक्ने दिन आएको छ। तिमीहरूका गुण्डा पनि यही नेपालकै त होलान्। यही समाजका उत्पादन हुन्। को बुद्धि छ भने सार्वजनिक रुपमा खोक्न छोड माफी माग ले संसारमा कहीँ शरण पाउनेवाला छैन एउटै शरण भनेको सप्तकोशीमा आएर एकैचोटि हाम फाल्ने कि त्रिशुलीमा

  • @KamalaBaral-tg7yb
    @KamalaBaral-tg7yb 8 днів тому

    नेता जती लाई अब पनि ईनै नेतालाई भोट लागाइयो भने छोरा नातीले हामीलाई माफी दिदैनन है साथी हरु

  • @anilbasnet8131
    @anilbasnet8131 8 днів тому +1

    महेशले बस्नेत कै ब्यजत गरो यार

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 8 днів тому

    जस्तो राजनिती त्यस्तै डा .सुन्दरमणिको बोली । रबी लमिछाने अप्रत्यक्ष दोषी हुन् ।

  • @user-vm6hy4rw5g
    @user-vm6hy4rw5g 8 днів тому

    Drko kura ekdam sahi

  • @foodcultureadventure
    @foodcultureadventure 7 днів тому

    यहाँ रिपोर्टरले ममता काफ्लेको बारेमा सोधिरहदा डाक्टर साबले मुना पान्डे सम्झेर उत्तर दिएजस्तो लाग्यो ।

  • @kshitijraut3861
    @kshitijraut3861 8 днів тому

    Dr.sap is absolutely right salut you

  • @Jhagupokhrel
    @Jhagupokhrel 8 днів тому +1

    अबको सम्विधानमा फासिराख्नैपर्छ रईनिजो जोऐलेसत्तामाया बिपक्क्षेमाहोस सबैकोसबैकोसम्पतिकोछान्बिन्होस गल्तिभेटिये सजाये फासि हुनैपर्छ छिटैनत्रईनिमोर्छन् बुढाभये

  • @jangarai2582
    @jangarai2582 9 днів тому +3

    बंड॰ गला देश हुनछ। जब ओली र आरजु अमेरिका गयर देश बुझाऊछन। अनी काल आऊछ

  • @buddhishah2676
    @buddhishah2676 8 днів тому

    Good speaking

  • @liladhar6394
    @liladhar6394 8 днів тому +1

    Go head balen.

  • @Lucifer000
    @Lucifer000 8 днів тому

    Thik vanu vayo Surendra sir⭐

  • @InduShrestha-j8m
    @InduShrestha-j8m 8 днів тому

    Balen ko samrthanma hami janta chhau,Balen shahlai niswarth kam garna din pary0. JAI BALEN SHAH .

  • @ramkumarbk2503
    @ramkumarbk2503 7 днів тому

    बालेन बाघ हो बालेनले कसै लाई चलाउँदैनन जस्ले बालेन लाई चलाउन खोज्छ उ आफै सक्किन्छ बालेनको स्टाटसले ढल्नेहरुको यति धेरै फुर्ती ऐमालेका स्यालहरुको रुवावासी कैले सम्म

  • @rudrapanta8775
    @rudrapanta8775 9 днів тому +2

  • @sitagurung3518
    @sitagurung3518 8 днів тому

    Dr Sundar Mani sir hjr bhagawanai ho thank u Jo kohile firta paux

  • @sujitdhakal5571
    @sujitdhakal5571 8 днів тому

    बालेन जिन्दाबाद❤❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 8 днів тому

    अबकोपर्धान्मन्तिरिभनेकैबालेन्साहाहो जोलेजेभनेनि अरुकोअबकाम्छैन भर्स्टलाइकारबाहिगर्निभनेकै बालेन्लेहो सुनिताकोपनिदेखियोउहिपुरानैमागइनवलिकोचाकधुन

  • @shambhushah2112
    @shambhushah2112 8 днів тому

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @rajanshrestha9021
    @rajanshrestha9021 8 днів тому +1

    फू गर्नु अघि नै खरानी बन्ने छ---लुत्न सम्म लुति सक्य--

  • @jaguramtharu6343
    @jaguramtharu6343 7 днів тому

    बालेन लाईनराम्राे भन्ने खुट्टातान्ने हरु ८४ काे मिसनमा पत्तासाप 😭😢

  • @tilkhoria
    @tilkhoria 8 днів тому

    जुन राज्य संरचनामा स्ररकार वा सरकार चलाउने उच्च ओहोदाका व्यक्तिलाई संविधानले छुदैन र संविधान मिचर संविधानक विपरीत गलत काम गर्दैछ भने संविधानले काम गर्न छोडिसक्यो र जनताले यस्तो सरकार पालिराख्नु राष्ट्र र राष्ट्रको जनतालाई वोझ र अन्वौलपूर्ण रूपतिर चीज गैराखेको छ!

  • @iambee6062
    @iambee6062 8 днів тому

    याे बाेलि कराेडाे नेपालिला बाेलेकाे फटाह गुणडाला सहि बाेलने र काम गरने भकतपुर बासिले देखाउने छन,बालेन हर नेपालिकाे ढुकढुकि हुन।

  • @BhamBaral
    @BhamBaral 8 днів тому

    ❤❤❤❤❤

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 7 днів тому

    Sir namaskar

  • @pradipkunwar1004
    @pradipkunwar1004 8 днів тому

    Sarnarthi giribandu le je vanxa thik tesko ulto bujnu parxa janatale

  • @Lucifer000
    @Lucifer000 8 днів тому

    Jay balen❤

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 8 днів тому

    बालेनले बागमती नदि किनारका बस्तीमा बिसौ बर्षदेखी कानुन अनुसार २० मिटरको किनारा छाडी काठमाडौ महानगरपालिकालाई नक्सा पास गराइ विभिन्न कानुन अनुसार कर टेस तिरेर निर्माण गरेर बसि रहेका लाखौं नेपाली जनतालाई बिस्थापित गर्नेगरी ४० मिटर भनेर सर्वोच्च अदालतबाट फैसला गराइ नदि किनारका लाखौं जनता माथि अन्याय गरेकाछ्न तसर्थ लाखौं जनता माथि न्याय गर्न सर्वोच्च अदालतले र काठमाडौ महानगरपालिकाले पुनः विचार गर्नुपर्द्छ।

    • @murarisubedi9107
      @murarisubedi9107 8 днів тому

      बालेनले ४० मिटर बनाउन लगाएको होईन यो बालेन हर्क गोपाल जस्ता देशको हितमा काम गर्नेलाई नढाली लुट्न पाईदैन भनेर पार्टीले हानेको जाल हो महानगरले सर्बोच्च ले एस्तो सुचना निकालेको छ है भनेको मात्रै होइन् र? न्यू रोड पार्किङ बाट पैसा नआउने भयो, धरहराको पैसा आएन अनि पिर परेन!बालेन फाल्न पाए करोडौंको आम्दानी हुन्थ्यो।😂

  • @brugge7933
    @brugge7933 8 днів тому

    Balen ❤

  • @indrakarki3654
    @indrakarki3654 9 днів тому +1

    Yo mafiya mahes basnet kin derai boleko😂😂😂😂😂

  • @shambhushah2112
    @shambhushah2112 8 днів тому

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @user-ru6ff1ci4h
    @user-ru6ff1ci4h 8 днів тому

    Mahesh basnet ko Kati kanda kata harayo .

  • @DilipKhati-c2i
    @DilipKhati-c2i 8 днів тому

    भकुन्डे ले बालेन लाइ फु गरेर ढालछु भनछ हेलो भकुन्डे धेरै घमण्ड नगर त लाइ बालेन ले फु गरेर ढालछ हेरदइ जा

  • @surajtamang8563
    @surajtamang8563 8 днів тому

    yeuta raja phalera afai rajabanne haru lai 84 ma out garne aviyan chalau

  • @user-iv9gn1cw5f
    @user-iv9gn1cw5f 8 днів тому

    I hate doctor

  • @user-vm6hy4rw5g
    @user-vm6hy4rw5g 8 днів тому

    Netale sewako bhauma Jane ho

  • @ngawangsherpa1899
    @ngawangsherpa1899 9 днів тому

    Arulai fu garnu banda afno su garnechai thauma rakhnu hola manya jiu

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 9 днів тому

    Kp ley yaspatak spp pass garey rai auchha sar samayamai khabardari garau

  • @user-vm6hy4rw5g
    @user-vm6hy4rw5g 8 днів тому

    Dalharule kam garn sakenan deshko durbhagya ho k garne

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 9 днів тому +2

    Vusiya Mahesh aafai dhalxa

  • @UmeshPu
    @UmeshPu 9 днів тому

    Yemale Jane vayo desh joginxa

  • @kashyapinc9159
    @kashyapinc9159 9 днів тому +1

    Hawa kura Dr ko

  • @motimaharjan8797
    @motimaharjan8797 8 днів тому

    Jay balen sir

  • @JagatbahadurKarki
    @JagatbahadurKarki 7 днів тому

    ❤❤❤❤❤❤❤