Це відео не доступне.
Перепрошуємо.

प्रसिद्ध कलाकार कविताआलेको गितले नन्द कृष्ण जोशी र कविता आलेको जवानीको प्रसङ्गले हासायो।०७६-०५-२८ HD

Поділитися
Вставка
  • Опубліковано 19 сер 2024

КОМЕНТАРІ • 800

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 4 роки тому +4

    कबिता आले दिदिलाइ दस औला जोडि नमन।दिदिको पुराना गितहरुले पुरानो बाल्यकालको याद आयो।हामी बाल्यकाल हुदा यी गितहरु रेडियो नेपालमा घर गाउको भिर पखेरामा गुन्जी रहन्थ्यो।इन्द्रेणी कार्यक्रमलाइ धन्यवाद छ दिदिलाइ लिएर देखाइदिनु भयो।दिदिको स्वास्थ्यलाभको कामना छ।

  • @dbgrg460
    @dbgrg460 2 роки тому +6

    लोक गीत त कविता आले दिदीको जस्तो पो हुनु पर्छ त।नमस्कार दिदी लगायत सम्पूर्ण टीमलाई।

  • @bishnupoudel3655
    @bishnupoudel3655 3 роки тому +3

    हामी नेपाली एकजुट हौ
    नन्दकृष्ण जोशी र कविता आले ज्यु लाइ प्रस्तुत गराउनु भएको मा इन्द्रेणी परिवार लाइ धेरै धेरै धन्न्ये बाद र बधाई छ

  • @santoshrijal954
    @santoshrijal954 4 роки тому +2

    कविता आले दिदी हजुर को हरेक गीत ले मेरो मन् छुन्छ।।।।तपाईंको सृजना लाई एक मुठी सास रहुन्जेल सम्जी रहन्छु।

  • @devishrestha9778
    @devishrestha9778 7 місяців тому +2

    कविता आले ज्यु लाई मनै देखि माया 🙏🙏🙏यस्तो पो नेपाली लोक गित ।आजभोलि को नया कलाकार हरुले सिक्नुपर्ने हो।❤❤❤❤

  • @hemkawar8789
    @hemkawar8789 4 роки тому +2

    कबिता आले दिदी तपाईं नेपाली लोक गीत कति मिठो गाउनु हुन्छ ।तपाईं का मिठा सुन्दर छन ।तपाईं का मिठा सुन्दर गित एकदमै सुनेको छु । तपाईं यस देश को समर्पित कलाकार हो।

  • @kumarrai9289
    @kumarrai9289 4 роки тому +4

    सारै नै मिठाे गित छ यसरी गाउने कलाकारकाे कलाकाे बचाउ हाेस 🙏🙏

  • @bhimpulami4253
    @bhimpulami4253 Рік тому +4

    दिदीलाई देखेर पनि चिन्न सकेको थिइन आँखामा राखे नि नबिझाउने हुनुहुँदोरहेछ
    त्यस्तै नन्द कृष्णजी यहाँहरु प्रति नमन् गर्दछु
    धन्यबाद्

  • @madhabkatuwal6672
    @madhabkatuwal6672 3 роки тому +2

    सारै नै पुरानो । अति नै मर्म स्पर्सी गित कि धनी आले दि लाई हार्दिक नमन छ ।

  • @krishnadhungana7688
    @krishnadhungana7688 Рік тому +5

    माहान, नारी, रहिछन,सहन,सिल,कबितायआले,जिउ,हारदिक,नमन,छ🇳🇵🇳🇵🙏🏾🙏🏾❤️🌺❤️🌹🙏🏾🙏🏾🌹

  • @ramailo6884
    @ramailo6884 2 роки тому +6

    हामी अलि सानाे सानाे हुदा हामी यहि गित गाउथेउ अाज कबिता दिदिलाइ देख्न पाउँदा अत्यन्त खुिप लाग्याे ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @thapagopal3846
    @thapagopal3846 3 роки тому +2

    अति सुन्दर स्वारको धनी कविता आले र नन्द कृष्ण सर लाई हृदय देखि नमन देशको धरोहर

  • @madhavlamichhane9827
    @madhavlamichhane9827 4 роки тому +2

    गीतका शब्द चयनका बारेमा कविता आले दिदीले भन्नुभएको कुरा सबैले मनन् गर्दा लोकगीतको महत्त्व बढ्छ, हार्दिक नमन कविता दिदी !

  • @khumangm1998
    @khumangm1998 5 років тому +3

    कालजयी कलाकार हरु को कालजयी गित सुनेर सारै रमाइलो लाग्यो कविता म्याम को स्वर अझै मिठो लाग्यो दुबै जना कलाकार हरु लाई नमन।

  • @ramdeuba5220
    @ramdeuba5220 Рік тому +5

    सार्है मनपर्ने गायिका दिदि कविता आले,,
    🙏❣️

  • @sotantrashah3798
    @sotantrashah3798 Рік тому +3

    कविता दिदी प्रति नमन्।हाम्रा वनपाखामा घन्किने बर्षाैं अघिका यी गीतहरु आज पनि त्यत्तिकै समय सान्दर्भिक छन्।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 років тому +4

    यो शब्दको गित अहिलेसम्मकै उत्कृष्ट छ हामीलाई अतिरिक्त राम्रो लाग्छ सान्दर्भिकता र मार्मिकता अत्यन्तै मिलन महत्त्वपूर्ण छ फेरि पनि हेर्नु सुन्नु पाएकाले ईन्द्रणि मिडियालाई लाखौंलाख सलाेट गर्दछौं पुरानो पुरानो शब्दको गित खाेजबिन गरियोस् कलाकारहरूलाई पनि सम्मानित गरियोस् पुरानो गायकको गितहरू सान्दर्भिकता झल्किन्छ र हाम्रो पुरानो कलाकार सम्पूर्ण सबैलाई बरिस्ठ सम्मानित गर्नुपर्नेछ मेरो अनुरोध छ हार्दिक शुभकामना कबिता अाले गुरूअामालाई नमस्कार छ

  • @lokendrajimeeyakkha1363
    @lokendrajimeeyakkha1363 5 років тому +95

    पुर्बको एउटा पिल्लर अनि पश्चिम् को अर्को पिल्लर।इन्द्रेणीले एउटा मजबुत पुल बनाउने कोसिस गर्दै छ।नमन छ सबैलाई

    • @sunilbhatta2557
      @sunilbhatta2557 5 років тому

      dohorigita

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 5 років тому +1

      धेरै धेरै राम्राे साेच दिदि

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 4 роки тому +1

      तपाईँले सहि कुरा गर्नुभयो तर कोही कोही ले कविता आले को साथी जति यता उसको यसको साथी जति यता उता भन्छन् त्यो पटक्कै राम्रो लाग्दैन किन कि हामी हरू सबैको साथी हुनुपर्छ

    • @batulimagar6427
      @batulimagar6427 Рік тому

      @@bhagwatineupane6965 %%‰‰*

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 5 років тому +2

    धेरै खुशी लाग्यो. आज अगरज.कलाकार का.पुराना गीत सुन्नु पाउँदा साथ हाम्रो इन्द्रेणी टीम लाई. धेरै धेरै धन्यवाद. छ

  • @madhavpandey9863
    @madhavpandey9863 Рік тому +4

    आदरणीय कविता आलेको कालजयी लोकसंगितको जति प्रसंसा गरे पनि कमहुन्छ उहाँलाई सतत नमन गर्दछु।

  • @user-vz8rf4hn1l
    @user-vz8rf4hn1l 2 роки тому +4

    ईन्द्रेणीका स्म्पुर्ण टिमलाई नमन र धन्यवाद भन्न चहान्छु कविता आले र नन्द कृष्ण जोशी जस्ता लोक गीतका महान हस्तीहरुलाई ल्याउनु भएकोमा।

  • @purnagorkhali4561
    @purnagorkhali4561 4 роки тому +14

    नेपाली संगीत जगतका महान गायक कविता आलेलाई हार्दिक नमन गर्दछु ।

  • @raymanmagar3742
    @raymanmagar3742 4 роки тому +4

    कविता आलेको गित नसुन्ने को होला र❤️❤️❤️❤️ तेस्तै अभिनयमा पनि अब्बल प्रसम्सा गरेर कहिले सकिदैन्❣️

  • @sujankatuwalchhetri4774
    @sujankatuwalchhetri4774 5 років тому +14

    👌👌👌दिदी लाई अत्यन्त माया साथमा यो इन्देनी कार्यक्रम लाई एकदमै धन्यवाद रेडियो नेपालबाट मात्रै ह्जुर को गित मात्रै सुनेको थिए आज ह्जुर लाई साक्षत देख्नु पाए धन्यवाद इन्द्रेणी परिवारलाई

  • @premstha223
    @premstha223 5 років тому +12

    आदरणीय जेबि आले प्रती चीरशान्तिको कामना तथा कबिता आले प्रती हार्दिक नमन टक्रयाउछु।

  • @devrajraj6550
    @devrajraj6550 5 років тому +13

    आजको नेपाली भाषा को जननी डेऊडा गीत का धरोहर देखि खुशी लाग्यो साथै नेपाली मौलिक गीत सुनेर धेरै खुशी लाग्यो सम्पूर्ण ईन्द्रेणी परिवार मा नमस्कार

  • @chandrashrestha1738
    @chandrashrestha1738 5 років тому +14

    लोकगीत किन्नरी कविता आले दिदि को हरेक गीतले घर गाउँको याद आँखाभरि भरिएर आउछ l धन्यबाद इन्द्रेणी

  • @gokarnachand4044
    @gokarnachand4044 3 роки тому +3

    कविता आले ज्यूलाई पहिलो पटक कबड्डी फिल्म मा हेरेको थिएँ तर आज उहाँको बारेमा धेरै जानकारी पाए। कविता आले ज्यूलाई हार्दिक नमन साथै कृष्ण कँडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी परिवारलाई हार्दिक धन्यवाद।🙏🙏💞💞🌷🌷

  • @videoseries4119
    @videoseries4119 Рік тому +2

    कविता आले ज्यूको गीतको हरेक लयसँग मेरो बाल्यकालको भावना जोडिएको छ, उहाँलाई हार्दिक सम्मान छ । र,
    हिजोअस्ति नै जस्तो लाग्छ, कीर्तिपुरको डाँडामा "राजतन्त्र लाई ध्याम्म ध्याम्म " भनेर विदेशीको इशारामा नेपालको मौलिक प्रणालीको बिरुद्धमा गीत गाउनेलाई बहिस्कार ।।।

  • @user-xx2mj5ol5u
    @user-xx2mj5ol5u 4 роки тому +1

    कविता आले को गित सुनेर म असाध्यै नि सब्ध भए आज म सानो छदा रेडियोबाट सुनेको थिए वहाँ का गित तर आज कविता आले जि को स्वोर मा सुन्न पाउदा असाध्यै खुसी भएको छु र यो सबै सदय्य इन्द्रेणी टिम का संचालक कृष्ण कदेल दाइ दिन चाहन्छु आज वहाँ यो छेत्रमा न हुनुभएको भए हामिले येस्ता पुराना काल झै भाका का सर्झक हरुलाई देख्न काहा पाइने थिएन होला जय इन्द्रेणी जय गित जय संगीत

  • @ashwinchhetri8101
    @ashwinchhetri8101 4 роки тому +23

    हाम्री कविता जेठीआमा को छेउमा तरुनीहरु पनि फिक्का परे अहिले यति राम्री हुनुहुन्छ पहिला झन् कस्तो हुनुहुन्थ्यो होला हजुरको स्वर अहिले पनि कति राम्रो हार्दिक नमन गर्दछु कविता जी र नन्दकृष्ण जी

  • @rpbhatt5585
    @rpbhatt5585 5 років тому +33

    कबिता आले लाई देख्नु पाउदा अत्यन्त खुसी लाग्यो इन्द्रेनी कार्यक्रम ग्रेट कार्यक्रम सम्पूर्ण टीम लाई नमन गर्न चाहन्छु।

  • @narayanacharya6697
    @narayanacharya6697 5 років тому +41

    नन्द कृष्ण जोशी वास्तवमै महान व्याक्ती हुन। उहाका गित असाध्यै राम्रा छन्।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 років тому +22

    ईन्द्रेणी कार्यक्रम अनि लोक गित मनपर्ने को को हुनुहुन्छ आफुले त शुरु गरियो अब शनिबारको बसाईमा ईन्द्रेणीमा रमाउन ....🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mgrthapa1141
    @mgrthapa1141 5 років тому +43

    आदरनिय कविता दिदिलाइ धेरै धेरै साम्मान तथा अजम्वरि माया

    • @tikendrapariyar629
      @tikendrapariyar629 5 років тому +1

      Nice

    • @sth1029
      @sth1029 4 роки тому +1

      किस्नस ईन्दरन्रनि कायकर्म धन्यबाद जहिलेनिहेर्छु

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 років тому +90

    इन्द्रेणी पर्खेर बस्ने जति यता हाजीर गरुम है , पुराना कलाकार लाई सम्मान छ।

  • @phidimphidim3878
    @phidimphidim3878 4 роки тому +3

    पाँच दशक अगाडि गाउँ घरकाे वन पाखामा गुञ्जयमान हुन्थे त्यस समयकाे स्मरण गराउनु भयाे कविता दिदी तपाईलाई धेरै धेरै धन्यवाद ।

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 років тому +24

    सम्पुर्ण इन्द्रेणी परिवारलाई म प्रदेशी को संगीतमय नमन गर्छु।कविता आले को आज यो उमेर मा पनि स्वर कोइली को भन्दा कम छैन।म त दिदी को एकदम फ्यान हु।फेरि फेरि यस्ता गितहरु इन्द्रेणी मार्फत सुन्न पाइयोस् कामना गर्छु।

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +117

    नन्द कृष्ण जोशी र, कविता आले
    संगीतिक छेत्राका धरोहर हुन मानव तिर्था स्थाल
    कार्यक्रम इन्द्रेणी लाई धेरै धेरै धन्यवाद 🙏🇳🇵

  • @darjee49
    @darjee49 4 роки тому +1

    ईन्द्रेणीको म पनि नियमित स्रोता हुँ । धन्यवाद छ कृष्ण कडेल जी हजुरले वाँहाँ कबिता अाले दिदीलाई हामी सबै नेपाली माझ ल्याई दिनु भयो । मैले सानो बालक हुँदा वाँहाँको गित रेडियो नेपाल बाट सुनेको थिए र अलिक पछिलो समयमा क्यासेटमा वाँहाँको तस्बिर देखेको थिए तर अाज ईन्द्रेणी मार्फत वाँहाँलाई देख्न पाँए बहुत बहुत खुशी छु । यस्तै यस्तै अघिल्ला पुस्ताका गायक र गायिकाहरु फेरि पनि ल्याउनु हुने छ भन्ने अाशा राखेको छु ।

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 2 роки тому +2

    कबिता आले दिदी नमस्कार र कृष्ण कँडेल भाई माया सधै यस्तै यस्तै राम्रो कार्यक्रम हरु हेरिरहँन पाइयोस् हार्दिक बधाई तथा शुभकामना

  • @ramh.sharma5759
    @ramh.sharma5759 4 роки тому +9

    सारै मिठो गित, कविता दिदि गीत, नन्दकृष्ण दादा को हेराई

  • @thakurirajaraja8708
    @thakurirajaraja8708 5 років тому +48

    पुराना कलाकार नन्द कृष्ण जोसी र कबिता अाले मन पराउने जति यता हाजिर हौ

    • @dipakoli2619
      @dipakoli2619 4 роки тому +3

      गित संगीत भनेको त एहि हो कति मिठो शब्द छ हहि

  • @aashikagautam649
    @aashikagautam649 5 років тому +48

    यस्ता अग्रज कलाकार आउँदा इन्द्रेणी को आगन खाली देख्दा नरमाइलो लाग्यो ।

  • @bindushrestha6099
    @bindushrestha6099 5 років тому +1

    सर्वप्रथम यस्ता पुराना कलाकार हस्ती हरूलाइ निम्त्याउनु भयकोमा कृष्ण कडेल सर लाइ हृदय देखि नै नमन गर्दछु र यति मिठो गीत गाउनु भयको मा नन्दकृषण दाजु र कविता दिदी लाइ पनि हृदय देखि नै धन्यवाद छ।

  • @premlimbu1782
    @premlimbu1782 4 роки тому +1

    कविता आले दिदिको सुमधुर स्वरमा पुर्बेली भाकाको लोक गितहरु सुन्नु पाउदा रमाइलो लाग्यो इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद !!

  • @mailibabuji2238
    @mailibabuji2238 5 років тому +52

    आहा पुरानो पुस्ताका गायक गायिकालाइ नमन छ, साथै इन्द्रेणी होल टिमलाई धेरै धन्यवाद छ।

  • @laxmangirilaxman
    @laxmangirilaxman 5 років тому +16

    इन्देणी मा आउनु भाको सबै कलाकार हरुलाइ नमस्कार आज नि पुराना कलाकार हरुलाइ देखेर सारै राम्रो लागे छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yadavdevkota1071
    @yadavdevkota1071 4 роки тому +1

    साँगेतिक यात्रामा १२औं वसन्त प्रवेश गरेकोमा ईण्द्रेणी परिवारलाई हार्दिक बधाई छ ! यो यात्रा निरन्तर रहोस् शुभकामना छ !

  • @susantkumal6520
    @susantkumal6520 5 років тому +1

    कत्ती मिठो सोर शब्द आहा ! झन कबिता आमैको काहानी सुन्न पाउँदा जत्ति सुने सुनिरहु जस्तो लाग्ने अनि कति दयालु हिर्दय भएको हुनुहुदो रहेछ । कबिता मुवालाई नामले त होइन कला ले चाइ चिनेको थिए र आज नामसहित चिन्न पाए धन्नेछ इन्द्रेणी टोलिलाई

  • @mangiri3623
    @mangiri3623 4 роки тому +1

    यो luckdown को बेला आज सारै खुसी लाग्यो दिज्यु र दाजी को गीत म सानो छदा लम्जुङ जिल्लाको टक्सार गा बि स हाल मध्या नेपाल न पा मा पर्छ स्कुलले जीवन थियो बिदा को दिनम बन जङल गोठालो जादा रेडियो बोकेर जान्थे मसङ सानो रेडियो साथ् मा हुन्थ्यो कहिले ब्याट्री सकिदा दातले तोकेर वा घाममा सुकाएर रेडियो बजाउदै साथी भाइ हास खेल गर्दै हिडेको याद आयो खुसिले छाती धक्का फुलेर आको छ आज।

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 років тому +102

    ईन्द्रेनी नछुताई हेर्ने जति एता हाजिर गरौत बरै😍😘😘❤️❤️❤️❤️😍😘❤️कबिता आले लाई हार्दिक नमन गर्न चाहे😍😘🙏

  • @gobindathapa6695
    @gobindathapa6695 5 років тому +5

    सर्बप्रथम ईन्द्रेनी परिबारमा नमन,आज प्रसिद्ध कलाकार नन्द किसोर जोसि र कबिता आलेको ईन्द्रेनिमा आगमले राम्रा गितहरु सुन्नपाइयो,कृष्ण सरलाई धेरै धेरै कामना👍️👍️👍️

  • @ratnamaninath
    @ratnamaninath 5 років тому

    आहा आज इन्द्रेणी मा पुराना देशका कलाकार आउँदा सारै मज्जाको गीत सुन्दा साच्चै अति नै ह्रास छु।सुदूरपश्चिम का देउडा गायक नन्दकृष्ण ज्यु र कविता आले ज्यु लाई सम्पूर्ण दर्शक को तर्फबाट मुरी मुरी धन्यवाद अनि हृदय देखि नमन गर्दछौ।।।

  • @tikathapa2406
    @tikathapa2406 5 років тому +14

    आहा यो उमेरमा पनी कती मिठो स्वर कविता aunty लगायत सम्पूर्णमा हार्दिक नमन 🙏😍

  • @jasongrg5469
    @jasongrg5469 4 роки тому +5

    कबिता आले लोक भाकाका रानी नै रहेछ ! समग्र मा धन्यबात इन्द्राणी टीमलाइ ..

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 роки тому +7

    वाउ कस्तो अजम्बरी गित कबिता आले को आज 4 चोटि जम्मा भैसको हेरेको महिलेत अनि अरु साथिहरु कति हुनुहुन्छ नि?

  • @ramailo6884
    @ramailo6884 4 роки тому

    म चै याे इन्द्रेणि हेर्न जहिले पछि परछु ।ख्याति प्राप्त कलाकार बाट गायकाे कलाकार लाइ💐🙏💐🙏💐

  • @Nar6007
    @Nar6007 5 років тому +3

    रेडियो नेपालको सुप्रसिद्द गायिका कविता आले दिदीलाई ईन्द्रेणिमा देख्ने मौका पाउँदा खुशी लाग्यो, ईन्द्रेणिका कृष्ण कंड्ल जी लाई धन्यवाद छ।

  • @brwl2856
    @brwl2856 4 роки тому +4

    गायिका,नायिका दुइटैमा पोख्त हुनुहुदो रैचन कबिता दिज्जु फिलिममा आमाको भुमिकामा अब्बल गित पनि तेस्तै कर्णप्रोय स्वर । दिल खुस होगया

  • @VijaySaudVijaySaud
    @VijaySaudVijaySaud 3 роки тому +1

    कविता अाले दिदिले राम्रो गित गाउनु भएकाेमा म उहाँ लाई भित्रि हिद्वय बाट लाखाैं लाख शुभ-कामना तथा धन्यवाद दिन चाहन्छु

  • @c.branamagar8148
    @c.branamagar8148 5 років тому +21

    बरिस्ठ गयिका तथा कलाकार कबिता आले मगर।।हार्दिक नमन
    उहाँको छोरा
    क्रान्ति आले मगर आजभोलि हराउनु भयो लोग पप मा जमेको गायक

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +2

    कृष्ण कडेलजी आज सफल र ३ करोड नेपाली हरुको मनमुटुमा बस्न सफल हुनुमा कबिता आले दिदी जस्तो लाखौ आमाहरुको आशिर्बादले नै हो भन्दा फरक नपर्ला

  • @takbahadur6736
    @takbahadur6736 5 років тому

    कुष्ण सर हजुर कुष्ण भगवान हो ।कहिले हसाउनु हुन्छ कहिले रुवाउनु हुन्छ कहिले हाम्रो जिबनमा नस‍ोचेका अनगिन्ती अग्रज कलाकार लियर अनउदा निकै खुसि लाग्छ ।हामी अाजका पुस्ता यस्तो पुराना भाका सुन्न अनि अग्रज कलाकार देख्न पायका छौ धन्य हजुरलाई हाम्रो कुष्ण भगवान को अायु सयौं बर्ष बढिहोस।

  • @ashokrai4986
    @ashokrai4986 5 років тому +8

    Kabita Ale दिज्युको ऐले आएर यो उमेरमा पनि कति मीठो स्वर ।
    उहाँलाई मेरो सलाम छ । उहाँ एक सफल अभिनेत्री पनि हुनुहुन्छ ककस्लाई थाहा छ??
    नन्दकृश्न जोशी ज्यु को डेउडा हरु नै हो मैले सुरुमा सुनेका डेउडा हुन ।
    धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई ।

    • @nilamkumar3616
      @nilamkumar3616 4 роки тому

      Kabita aale terathum ko vanekota aarelo ilama ko po rax tehi pani kanyam ko ho ki k ho

  • @bhojkumarbhoj1690
    @bhojkumarbhoj1690 5 років тому +8

    सरै राम्रो गायक र गयाकी लाई सालम छ कति मर्मिक गित सुन्न पाइयो आज

  • @shuvamagar3464
    @shuvamagar3464 3 роки тому +2

    जति सुनेनि धित नमर्ने कति मिठास शब्द स्वर आफ्नै घर आँगनको अर्गानिक छ दिदिको कला र गला झनै राम्रो महान सोच , खै के नै सकिन्छ दिन पुर्याउन जे जति नै पनि थोरै हुने स्यालुट छ , !!!!!

  • @krishnasapkota9363
    @krishnasapkota9363 5 років тому +12

    अग्रज कलाकार ज्यूहरुलाइ नमन
    इन्द्रेणी टिमलाई बिशेष धन्यवाद

  • @purnarakhumiinfotech7087
    @purnarakhumiinfotech7087 5 років тому +2

    Old is gold पुराना भाका कति सुमधुर अाह मनै मनमाेहक बनाउने धन्यवाद कृष्ण कँडेल एवं ईन्द्रेणी सपरिवारलाई नन्दकृष्ण जाेशी अनि कबिता अालेका गीत सानाेमा धेरै सुनिन्थ्याे साह्रै राम्रो बाल्यपनकाे धेरै याद अायाे

  • @durgabahadurgurung2427
    @durgabahadurgurung2427 4 роки тому +1

    दिदिकाे गीतले मनै छाेयाे।

  • @hamronetwork1075
    @hamronetwork1075 5 років тому +1

    didi ko नाम मात्र सुनेको थ्ये,गित त धेरै सुनेको,आज त इन्द्रेनी ले दर्शन गर्ने सौभाग्य मिलाको मा ,कृष्ण दाइ लगायत सबै टिम लाई मुरिमुरी धन्यवाद छ,

  • @mangurung860
    @mangurung860 5 років тому +4

    Kabita dijiu lai mero koti koti namaskar hajur ko aanaginti git hajur malai sarai manparxa god bless you dijiu

  • @khadkad0338
    @khadkad0338 5 років тому +24

    है है है है है दिदी ज्यु म सानोछदा खेरि रेडियोमा सुनेको गीत आज सुन्नपाएकोमा धेरै खुसी लाग्यो मलाइ हैइ

  • @user-ci5yh6nf9m
    @user-ci5yh6nf9m 5 років тому +7

    आज इन्द्रेणीमा सुदुरपुर्ब र सुदुरपस्चिमका संगीत क्षेत्रका हस्तीहरुको गीत सुन्न पाउँदा सारै आनन्द आयो धन्यवाद इन्द्रेणी समुहलाइ
    जय गित
    जय संगीत
    जय इन्द्रेणी 🇳🇵🇳🇵🙏

  • @sanunanu4875
    @sanunanu4875 5 років тому +182

    कबिता आऌे को फयान म जसतै हजुर को को हुनुहुन्छ
    ईन्र्दणी मन पराई नियमित हेर्नु हुने जति यता ऌ

    • @dharmalasharma6614
      @dharmalasharma6614 4 роки тому +2

      बचाकालमा सुनेको नाम गित अाज दर्शन भयो ईन्द्र ेनिलाई धन्यवाद ।

    • @tulasiprasai2918
      @tulasiprasai2918 4 роки тому

      हओ लु है हजुर म पनि दिनै दिनै जहिले पनि यहि हेरि राखेको हुन्छु है

    • @dream11boy55
      @dream11boy55 3 роки тому

      @@tulasiprasai2918 वंववंवंवंवंवशववशश्र्ववंववल श्रृल‌श्रशवववंवृववंवशववश

    • @dream11boy55
      @dream11boy55 3 роки тому

      @@tulasiprasai2918 वंववंवंवंवंवशववशश्र्ववंववल श्रृल‌श्रशवववंवृववंवशववश

    • @dream11boy55
      @dream11boy55 3 роки тому

      @@tulasiprasai2918 वंववंवंवंवंवशववशश्र्ववंववल श्रृल‌श्रशवववंवृववंवशववश

  • @dorbahadurbudhamagar4104
    @dorbahadurbudhamagar4104 4 роки тому

    कृष्ण दाईको यो लोकप्रिय ईन्द्रेणी कार्यक्रमले निकै नै दर्शकहरुको मन जितेको छ लोकप्रिय गायिका कविता दिदीको कलात्मक प्रस्तुतिलाई सलाम छ ।

  • @govindabaral4200
    @govindabaral4200 5 років тому

    इन्द्रेणी समाजमा उपस्थित सम्पूर्ण कलाकार तथा अन्य महानुभाव लाई म परदेशीकाे कर्म थलो बाटै हार्दिक नमनः 🙏 टक्र्याउँछु ।
    हामी विश्व भरि छरिएर रहेका परदेशी अनि स्वदेशमै रहनुहुने सबैलाई मनाेरन्जन दिएर थकान मेट्ने रमाइलो कार्यक्रम सधैंभरि देखिरहन पाउँ ।🙏🇳🇵♥️🙏🌹🇳🇵🙏🌹♥️🙏🌹🇳🇵🙏♥️🇳🇵🙏🌹🇳🇵♥️🇳🇵🌹🙏♥️🇳🇵♥️🌹

  • @ichchharamrai823
    @ichchharamrai823 Рік тому +3

    मुरी मुरी धन्यवाद कबिता आले दिदीलाई।

  • @jayarai7896
    @jayarai7896 4 роки тому +9

    कबिता आले बेस्ट कलाकार हजुर मान्छे पनि राम्रो मन स्वार झन राम्रो🙏🙏

  • @mohansharan463
    @mohansharan463 4 роки тому +2

    उहाहरू हुनुहुन्दै उह्ना हरूका कलाहरू हराउनु सरै दुख लाग्द्छ। we are ever eager to hear this beautiful voices . Please hand it over to present and future generation . Thanks .

  • @laxmiraj808
    @laxmiraj808 5 років тому +13

    सुदूरपश्चिमको दार्चुलाबाट नन्दकृष्ण जोशी ज्यू तथा कबिता आले दिदीलाई हृदयदेखिनै सलाम गर्दछु !आज ईन्द्रेणीमा प्रतक्ष कबिता दिदीलाई देख्न पाईयो दिदीको सुस्वास्थ्यको कामना गर्दछु !!

    • @devrajraj6550
      @devrajraj6550 5 років тому

      सर कता हो सर घर म पनि दार्चुला कै हू

    • @laxmiraj808
      @laxmiraj808 5 років тому +1

      @@devrajraj6550 मालिकार्जुन गा पा 8पस्ती

    • @anmolsinghthakuri6145
      @anmolsinghthakuri6145 2 роки тому

      darchula haina bajhang talkot ho

    • @laxmiraj808
      @laxmiraj808 2 роки тому

      @@anmolsinghthakuri6145 मेरो घर दार्चुला हो राजा

  • @konchaklama6961
    @konchaklama6961 2 роки тому +2

    Sarba pratham shree Krishna Kandel jiu! Kabita didilai feree hamro indrenima jhikayera yestai git gauna lagaunu praxa hai feri feri pani!

  • @pricessgurung1893
    @pricessgurung1893 5 років тому +18

    कविता आले जी लाई मेरो तरफ़बाट नमस्कार छू

  • @sumankarki5330
    @sumankarki5330 5 років тому +41

    कबिता आलेको जति चर्चा गरेनी कमै हुन्छ।तर दोहोरी प्रतिष्ठान ले हेला गरेको छ

    • @gurung9728
      @gurung9728 5 років тому +2

      सहि हो मलाई त्त था थिन हल्का फुल्का सिरिएल मा र फिमिल्म हरु मा देख्थे

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 років тому +6

    कृस्न जोसि सर र कबिता दिदी लाई साम्मान सोरुप बधाइ छ मीठो गित सुन्न पाइयो

  • @premstha223
    @premstha223 5 років тому

    कविता आले दिदिको गीत त धेरै सुनेथे बालापन देखि नै यसरी प्रतेक्छे भलाकुसारी उहाको जीवन को बारेमा थाहा थिएन ।thank u indreni team for this opportunity .

  • @bestboys6186
    @bestboys6186 4 роки тому

    आज मलाई चै साच्चिकै गर्बन्भित बनायो! कबिता आले मेरो पुर्बा कै।चर्चित ईँतिहासिक आज सम्म सर्बबिबितै छन् !!💝💝💘💘🙏🙏धन्यवाद ईन्द्रेणी कार्यक्रम का संचालक कृष्ण दादा जि ।विशेष सम्मान गर्दछु!!🙏🙏

  • @mohandipkafle3565
    @mohandipkafle3565 5 років тому +6

    Kabita ale gayika ra avinetri ekdam ramro hunuhunx.

  • @astamantamangtamangastaman664
    @astamantamangtamangastaman664 5 років тому +1

    Hamra purana sharsta haruko get sunna paeyo sarai khusi lago🎼🎼🎼 thanku krishna sarlai

  • @Kamala902
    @Kamala902 5 років тому +17

    सारै मन पर्ने कलकार दिदी कबिता आले ।

    • @sth1029
      @sth1029 4 роки тому

      किस्न सर ईन्द्रेनि हेर अाउन मन लागिराछ कुन ठाउहाेलासर अाउनु सर ठाउकाेनाम बताउनु ल सर अाउछु

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 5 років тому +417

    कबिता आले लाइ मन पर्ने भरी यता हाजिर

    • @visible9655
      @visible9655 5 років тому +9

      कति राम्ो

    • @rabirai3280
      @rabirai3280 4 роки тому +4

      Kabita Ale ko thulo man.

    • @prbsnepal6271
      @prbsnepal6271 4 роки тому +2

      malai ❤❤❤

    • @tulasiprasai2918
      @tulasiprasai2918 4 роки тому

      ल ओके येता हेरौ🙏😀

    • @tulasiprasai2918
      @tulasiprasai2918 4 роки тому +1

      हजुर कृष्ण दाइ नमस्कार्🙏

  • @dbbudhathoki9792
    @dbbudhathoki9792 5 років тому +4

    अति नै मन छोयो यो गितले धेरै धेरै धन्यवाद आमा हजुर लाई

  • @arjunkbhetwal3240
    @arjunkbhetwal3240 4 роки тому +2

    सरमा सर स्विटरै बुन्नु फलामे सुइरोले!!
    डाँडामा बसि घर हेरौँ भन्छु छेक्यो नि कुइरोले!!❣️❣️🙏
    कबिता आले

  • @kajiamoljung9463
    @kajiamoljung9463 5 років тому +14

    कति भद्र कति सालिन कति शिस्ट ।।
    वाव भन्न मन लाग्यो।।
    कविता दिदि😍

  • @lamaraju5118
    @lamaraju5118 5 років тому +7

    छोरा चाई है मायाँ हिडदछ डुलेर तरुनिको है मायाँ गफैमा भुलेर गित गाउने गाईका जेबि बराईलिलाई पनि नेपाल आको मौकामा ईन्द्रेणिमा स्थान दिएदेखी सुन्स्मा सुगन्ध हुन्थ्यो कृष्ण जि पहल गर्नेपो होकि अहिले नेपालमै हुनु हुन्छ the voice of nepala मा छोरी को साथ्मा आउनु भाको छ

    • @chandragurung4202
      @chandragurung4202 5 років тому +1

      Jb barauly कि daisy baraily हो मित्र ? जान्ने हुनु त राम्रै हो । सार्‍है जान्ने हुनु चाहिँ घातक नै होला ।

  • @jagadlungeli2375
    @jagadlungeli2375 4 роки тому

    धन्यवाद इन्द्रेणी कार्यक्रम लाई पुरानो सस्टाहरुलाइ ल्याइ अहिलेको पुस्ता माझ चिनाउने काम गर्नु भएकोमा साथै सस्टाहरु प्रती मेरो आदर र संनमान छ।म सानो हुदा सुन्थे उहाहरुको गित।

  • @khaniyapani188
    @khaniyapani188 5 років тому +1

    कबिता आले दिदीलाई हृदय देखिनै सलाम ।।साह्रै मीठो गित सुनाउनु भयो ।।।

  • @nabinbasnet7785
    @nabinbasnet7785 5 років тому +4

    Indreni team sabai lai namasker la hai dhori harna saru gariyo hai

  • @anisthokar8136
    @anisthokar8136 4 роки тому

    आहा...... कस्तो राम्रो गीत मम हजुर को ! congratulatios 💐👏! हजुर लाई अनि सम्मान माया ️🙏❤️ पनि ! नेपाली मुभी मा भने हजुर dahayang rai जस्तो सुपर star को मम को रोल मा हुनुहुन्छ ! i proud feel मम 🙏!

  • @goodnews2565
    @goodnews2565 5 років тому +2

    Wow सारै मिठो सोर नयाँ भन्दा पुरानो गीतँ सारै मन पड्ने जति यता हजिर हूँ 💝💝💝💝🙏🙏🙏🙏