इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
पराना सर्जक हरु आउँदा अति न खुसि र रमाईलो लाग्छ ।पराना मौलिक र मिठास शब्द हरु सुन्न पाईन्छ ।ईन्द्रेणि टिम प्रति आभार ब्यक्त गर्दछु ।आगामि दिनमा यस्तै रमाईलो स्रष्टा हरुको प्रस्तुति देख्न पाईयोस ।
|पुर्ण नेपाली र जयनन्द लामा जस्तो पुरानो र बरिष्ठ गायकलाई इन्द्रेणीमा ल्याएर कृष्ण कडेल सरले सिंगो लोक पार्थिहरुलाई. रमाइलो र सम्मान गर्नु भएकोमा कृष्ण सर र सम्पूर्ण इन्द्रेणी तीमलाई हार्दिक धन्यवाद
आहा आज धेरै रमाइलो र खुशी ले भरिपुर्ण लोकप्रिय इन्द्रेणी हेर्न सुरु गरियो, अग्रज legend अर्गानिक उत्कृष्ट कलाकार ज्यु हरु प्रती सम्मान छ,जय इन्द्रेणी, जय कृष्ण दाइ ।
मेरो पुस्ताको लागि इन्द्रेणी इतिहास हो कुष्ण सर हजुरलाई सम्मान र नमन छ।मनमाया दिदी इन्द्रेणी को लागि यउटा खम्बा हो सर 4 जना को ठाउमा 3 भयर मन नदुखाउनु तर मनमाया दिदिलाई सम्मान र ईज्जत् को साथ राख्नुस हजुरको र इन्द्रेणी को बाटो सधैंभरि राम्रो र मन मनमा बस्न सफल हुन्छ ।
नाम र गीत मात्रा सुनिन्थ्यो आज इन्द्रेणीले गर्दा legend singer लाई प्रत्यक्ष हेर्ने अनि चिन्ने मौका मिल्यो यसरी नै अरु ओझेलमा परेका गायकहरुलाइ चिनाउदै लैजानु होला धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई
बाफरे बाप मेरि आम्म्मै इन्द्रेणी स्टेज नै उफारे है..🙏🙏 हार्दिक हार्दिक सम्मान पुर्ण नेपाली दाइ र जयनन्द लामा दाईलाइ अझै भक्खरको हुंदो रहेछ।अहिले जति बर्ष पुग्नुभो अब उता पनि त्यतिनै दुबैजना यस्तै फ़ुर्तिलो भएर बाच्नु होला यहि कामना गर्दछु।
जे होश मलाइ मनमायाँ वाइवाको स्वर अति नै मिठो लाग्छ ! अति खुलेको आवाज सुन्दा नै आंग नै जिरिङ्ग हुने ! लोक दोहोरीमा गायिकाहरुमा बिमा कुमारी दुरा,शर्मिला गुरुङ,देवी घर्ति,बिष्णु माझी,शिला आले र मनामायाँको स्वर "ए " क्लासको स्वर हुन् !
झण्डै तिन चार दशक अघि नेपाली संचार माध्यम को को जेठो संस्था रेडियो नेपालमा घन्किने लोक दोहोरी कार्यक्रममा झुल्किन्थे आईसंङ, जयननद, पूर्ण लगायतका कयौ कलाकार मध्ये का प्रमुख र पुराना सर्जकको आवाज आज पुन ताजगी गराउनुभएको मा ईनद्रेणी कला सदन टिम र सहभागि सरहरू मा हार्दिक नमन! आउने दिनमा अझ पुरानो तथा मौलिक कलाकार हरू लाई प्रोत्साहन गर्न सकियोस , कृष्ण सर!
पुर्ण नेपाली सरले गाउनु भएको सबै गितहरु सानोमा रेडियोबाट धेरै सुनियो तर उहाँलाई चिनेको थिएन बल्ल आज इन्द्रेणी मार्फत देख्न र चिन्न पाइयो खुशी अनि रमाइलो लाग्यो🙏🙏🙏
असाध्यै राम्रो लाग्यो , बच्चा हुदा रेडियोबाट सुनिएको अवाज, प्रष्ट सिङ्गो शरीर देख्न पाईयाे, दुवैकाे जाेश उत्तिकै , जयनन्दा सरलाई त सिरियल र चलचित्रमा देखि रहन्थियाे तर पुर्ण सर पहिलाे चाेटि देख्न पाईयाे, अति खुसि लाग्याे, धन्यवाद ईन्द्रेणी परिवर ।
अाहा कति रमाइलो मादल बजाकाे देखेर मत छक्क परे पुण सर गित पनि कति राम्रो गाउनु भाकाे उमेर मा त तहकानै मच्चाउनु भयाे हाेला सलाम छ हजुर लाई पुण सर जय लामा सर लाई🙏👌🙏🎤🎤💖💖
पुर्ण दाजुको रमाइलो सँगै जय नन्दन दाजु आएपछि झन थपियो रमाइलो बबाल नयाँ पुस्ताले सिक्नु पर्ने यस्ता पुराना कलाकार सँगितका खम्बाहरुसँग आजभोलि अस्त बेस्त गित गाएर मात्रै हिट भइन्छ भन्नेहरुलाई सबक पनि हो । दुबै जनालाई सम्मान सु-स्वास्थ्य दिर्गायुको कामना छ र सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ।👏👏
धेरै दिन पछि बल्ल आज इन्द्रेणी मा रमाइलो एपिसोड हेर्न पाइयो।हामीले सानैदेखि रमाइला रमाइला गीत सुन्दै आयेको गायक पुर्ण नेपाली अनि जयनन्द लामा आउनु भएको रहेछ सारै खुशी लाग्यो।😍😍
गितहरु मात्र सुनिएको थियो।गाउने गायक को हो भन्ने थाहा भएको थिएन। आज इन्द्रेणी टिमको कारणले आज वास्तविक गायकलाई टाढैबाट भए पनि हेर्न पाइयो सारै खुशी लाग्यो।पूरानो भनेको पूरानै हो।सलाम छ हजुरलाइ सफलताको कामना सम्पूर्ण टिमलाई ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️
अति राम्रो हामी वा मैले 39 बर्ष अगाडी सुनेको आज जस्तै लाग्यो पुरानो गीत । धन्याबाद इन्द्रेणी पूर्ण दाई लाई यहा ल्याई दिनु भएको मा🇳🇵⭐⭐⭐⭐🙏🙏 Hong Kong मा Rect Training गर्दा गुरुजी हरु ले नचाएको बिर्सिएको छैन ।
गीत धेरै सुनेको र सँगै कल्याण शेरचनको नाम कानमै छ तर त्यसमा पूर्ण नेपाली.. लाई गौण बनाइएको रहेछ तर ह्रिष्टपुष्ट रहेछ, खुशी लाग्यो। जयनन्द लामा लोक स्टारको जज अभिभावत्व अनुभवपूर्ण कमेन्ट यादमा रहिरहन्छ। दुवैलाई आदरसहित 🙏
आज कति रमाईलो कार्यक्रम समय गय को पतैपाइन इन्द्रेणी बाट लियिय को आन्द र मनोरञ्जन को गुन त कैलै तिर्न सकिदैन बास भगवान् सँग प्राथना गर्दछु सबै को कल्याण होस। युगौ युगसम्म फलोस्-फुलोस् हार्दिक नमन इन्द्रेणी परिवार। सबैजनालाई माया ❤️Krishna Kandel Indreni Amit Kandel Krishna Prasad Kandel Pratima Kandel Dipak KC Deepak Jung Ghimire Deepak Raj Giree Dillip Khadka Dipendra Xhetri Dillip Khadka Dns Yubaraj Chaulagain ❤️
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित धेरै धेरै धेरै भयो आज कृष्ण सर दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ
आज अत्यन्तै मजा आयो सँचिकै कृष्ण कडेलसर कृष्ण भगवान नै हुनुहुन्छ महान दुईटा गायक पुर्ण नेपाली र जय नन्द लामा ज्युलाई ऐकै ठाउमा देख्दा हाम्रो लोक सस्कार सदै जिबित रहनेछ आज मंन माया र शर्मिला ज्यु पैलो पल्ट भित्री मंन बाटै हँशीखुसी देखिनु भाछ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी
आहा कति रमैलो हो आज, सानो छंदा रेडियोनेपालबाट सुनेका गीतहरू आज स्वयं सर्जकबाट सुन्न पाऊँदा जत्ति रमैलो के होला र? अनि मनमाया दिदीलाई चाई सबै गीतहरू कंठस्थ रैछ, अझै खुशी लाग्यो। जयनन्द लामा सरको उपस्थितिले झन रौनक थपेकोछ।
रेडियो नेपालमा सुनियको आवाज बरिष्ट गायक पुर्ण नेपाली सर लाई देख्ने जमर्को ईन्द्रेणि मार्फत मिलाई दिनु भयकोमा कृष्ण कडेल सर लाई धेरै धेरै धन्यावाद जय ईन्द्रेणि🌈🙏👌😍❤️❤️
www very nice जय नन्द सर पुर्ण सर बधाई छ no mcc यो गीत ले मेरो मन छोयो अँखा बाट आशु नै झर्यो नेता हरुले सुनेर मनन गरौं mcc खारीज गरौं नत्र युवा पुस्ता हरुले खुकुरी भाल बोकेर सडक म उत्रिने छ
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
ua-cam.com/video/0ulTIsY9UAI/v-deo.html
ua-cam.com/video/0ulTIsY9UAI/v-deo.html
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Rec
@@lokendradhamala4096 Ababa qq
उहाँ हरु दुबैजना बुवा हरुलाइ उच्च सम्मान अनि इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबैमा ढोग गरे है🙏🙏
आयुशा नानु आशीर्वाद छ है नानु सारै सस्कारि छौ
आशिर्वाद 😇 शुभकामना छोरी लाई 💞💞
Aasirbat xa xori asal manxe bannu
Mero pani dhoga xa hae
धेरै मुवाईलमा मात्रै नझुण्डिऊ है अायुशा, timetable बनाऊ ईन्द्रेणी नछाेडा, पहिलाे प्रथामिकता पढाइ है ? भविस्य उज्ज्वल देखि रहेकाे छ ।
वरिष्ठ कलाकार श्री पुर्ण नेपाली ज्यु ले बजाउनु भएको "मादल"को ताल outstanding छ...!!
पुर्ण नेपाली ईन्द्रेणी मा आउँदा आज पो भयो रमाइलो सबै टिमलाई धेरै धेरै धन्यवाद छ शुभकामना छ
Yasto madal bajhaune nepalma janmeko chhaina ajai....
@@tenjingsherpa3259 nhuchchhe man Dai is a supremo ! Prem Dev Giri ....?
यो उमेरमा पनि पन्ध्र बर्षे जोषलाई सलाम छ जयनन्द लामा र पुर्ण नेपालीदाइलाई
राधे राधे श्री कृष्ण कडेल दाई पूराना गायक हुन् हारगायको गित सुन्न पाइयो धेरै धन्यवाद छ
रेडियो नेपाल बाट धेरै सुनिएको अावाज र नाम,पुर्ण नेपाली देख्ने अवसर पाइयो।धन्यवाद,कृष्ण दाइ र इन्द्रेणि टिम💖🙏🇴🇲
आज धेरै समयपछि अर्गानिक गित सुन्न पाइयो अहिले सबै तोडफोड गरेर ओरिजिनल लाई ब्रोकन बनाएर गरेको मात्रै जताततै सुन्न पाइन्छ ।
@@limbooturman5634 lal bahadur kami
रेडियो नेपालमा खुब सुनिन्थ्यो आज फेरी सुन्न पाईयो मजा लाग्यो सलाम छ सरलाई🙏🙏
पराना सर्जक हरु आउँदा अति न खुसि र रमाईलो लाग्छ ।पराना मौलिक र मिठास शब्द हरु सुन्न पाईन्छ ।ईन्द्रेणि टिम प्रति आभार ब्यक्त गर्दछु ।आगामि दिनमा यस्तै रमाईलो स्रष्टा हरुको प्रस्तुति देख्न पाईयोस ।
अग्रज कलाकार प्रति उच्च सम्मान / आजको कार्यक्रम को रौनक नै अलग छ !
कति रमाइलो !
गित र नाच भन्नेको यो हो । यस्ता सृष्ट हरु लाई राज्यले उचित सम्मान गर्नु पर्छ l
|पुर्ण नेपाली र जयनन्द लामा जस्तो पुरानो र बरिष्ठ गायकलाई इन्द्रेणीमा ल्याएर कृष्ण कडेल सरले सिंगो लोक पार्थिहरुलाई. रमाइलो र सम्मान गर्नु भएकोमा कृष्ण सर र सम्पूर्ण इन्द्रेणी तीमलाई हार्दिक धन्यवाद
Kti rmailo vyo ajata how
Sahikura vannuvo
kisan kadel dai lai kati baje call narna sakinxa hola
आहा आज धेरै रमाइलो र खुशी ले भरिपुर्ण लोकप्रिय इन्द्रेणी हेर्न सुरु गरियो, अग्रज legend अर्गानिक उत्कृष्ट कलाकार ज्यु हरु प्रती सम्मान छ,जय इन्द्रेणी, जय कृष्ण दाइ ।
Legend 🙏🙏🙏
किन सर नमस्कार हजुर लाई यो करेकरम अलीकता लामो बनाई दिए हुन्थे सर
आज को कर्यकरम अति राम्रो छ फेरि अर्को पल्ट पनि ल्याइयोस
परदेशी भुमिमा डिउटिमा छु मेरो जन्म हुन भन्दा पहिलाको अग्रज कलाकार लाइ सम्मान र मादलु को ताल सुन्दा धेरै आनन्द आयो ।
मेरो पुस्ताको लागि इन्द्रेणी इतिहास हो कुष्ण सर हजुरलाई सम्मान र नमन छ।मनमाया दिदी इन्द्रेणी को लागि यउटा खम्बा हो सर 4 जना को ठाउमा 3 भयर मन नदुखाउनु तर मनमाया दिदिलाई सम्मान र ईज्जत् को साथ राख्नुस हजुरको र इन्द्रेणी को बाटो सधैंभरि राम्रो र मन मनमा बस्न सफल हुन्छ ।
होनी हजुर मनमाया बैनी त इन्द्रेणी कि एउटा अबल खम्बा हो
पुणे नेपाली र जननद लामालाई मन पराउने यता हाजिर हुन हाेई ।अाज इन्देनी धेरै रमाइलो छ।दुबै जना काे जाेश 16बषेकाे छ।
यो पुरानो गित रेडियो नेपाल म एक्दमै सुनेको गित आज फेरि इन्द्रेणी बाट सुन्न पायो धन्यवाद इन्द्रेणी परिवार जय इन्द्रेणी !जय कृष्ण दाइ
इन्द्रेणी कार्यक्रम को इतिहास मा सुनौलो अक्षरमा लेखिने यक विशेष यपिसोड हो आजको प्रस्तुति ।।
अग्रज कलाकार दाईहरुप्रति उच्च सम्मान । यतिकाे उमेरमा पनि जाेश,जांगरले भरिपूर्ण पाईयाे ।सम्मपूर्ण ईन्द्रेणी परिवारलाई सम्मान तथा नमस्कार ।
पूर्ण नेपाली जयनन्द लामा दुवै नेपाली संगीतका नक्षेत्र, हार्दिक श्रद्धाञ्जली जयनन्द लामा सर
आहा शर्मिला जी र जयनन्द सर काे नाचमा बेग्लै स्वाद छ।🙏🙏
नाम र गीत मात्रा सुनिन्थ्यो आज इन्द्रेणीले गर्दा legend singer लाई प्रत्यक्ष हेर्ने अनि चिन्ने मौका मिल्यो यसरी नै अरु ओझेलमा परेका गायकहरुलाइ चिनाउदै लैजानु होला धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई
आजको माहोल धेरै रङ्ग रमाइलो बनाइ दिनु भयो अग्रज कलाकार पुर्ण नेपाली र जय नन्द लामा जि लाई सयऔ बर्ष को कामना गर्द्छु जय इन्द्रेणी
Woooow
आज देख्न पाइयो रेडियोमा सुनेको स्वर पुर्ण नेपाली ज्युलाई धेरै धेरै शुभकामना छ जति पनि पुरानो कलाकार हुनुन्छ यसरी नै चिनाउने गर्नु होला।
पुर्ण जि लाई सलाम छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
मेरो मन छुने इन्द्रेणी कार्यक्रम का कडेल जी र मन माया जी साथै सबै बैनी र दाजु भाइ लाई सबै लाई सलम ।
धेरै खुसी लाग्यो अग्रज कलाकार को प्रस्तुती देख्न पाइयो🙏
साँच्चीकै यो प्रोग्राम ईतिहास नै हो यो पो हो नेपाली लोकगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
आहा कति रमाइलो सङ्है मन पनि आन्न्द आयो धन्यवाद छ इन्द्रेणी लाई 🙏🙏👌👌🌷🌷👈️
पुर्ण नेपाली जयनन्न्द लामा सर हरुमा हार्दिक नमन 🙏🙏
पुरानो पुस्ता भनेको पुरानै होनि कति मौलिकता सालिन्ता वा वा सम्मान छ सम्पुर्ण लाई
पुर्ण नेपाली दाइ जस्तो मान्छे म स्तब्ध भए salute 🙏
अचेल त आज चलेको भाका भोलि हराउछ।उहाँहरुको हामी नजन्मिदै रेकर्ड भएको गित अझै आगो बाल्दैछ।बाघ बूढो हुदैन।
दामी पुराना कलाकार को जोस र जागर
आदरणीय जयानन्द लामा तथा पूर्ण नेपाली को कला गला जोस जाँगरको उच्च सम्मान , अभिनन्दन र अभिवादन ।
आँसु आयो आज यो ईन्द्रेनी मा समानित हाम्रा पुराना सर्स्टा कलाकार जय नन्द लामा पुर्ण नेपाली जिउ लाई सलाम बधाई शुभकामना
आहा मादल को ताल नाचौ नाचौ😍😍😍
कस्लाई नाच्न मन लायो यो मादल सुन्दा?😲
ईन्द्रेणी मा बल्ल आज अर्गेनिक मादल बज्यो पहिलो चोटि विशेष धन्यवाद पुर्ण दाईलाई र ईन्द्रेणी टिम लाई
❤❤❤पूरानो रेडियो नेपालबाट सुनिएको वरिष्ठ कलाकार नमन् छ आज भिडियोमा प्रत्यक्ष हेर्ने मौका पनि पाइयो जय होस् इन्द्रेणीको सम्पूर्ण टिम हरूलाई ❤❤❤❤
सलाम यी दुइहस्ती पुर्ण नेपाली सर अनि जयनन्द सरहरुलाई।
धेरै राम्रो
मनमायाले कलिलो तामालाइ गायको झन राम्रो लाग्यो ।
इन्द्रेणी को अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति, दुबै अग्रज कलाकार,सर्जक प्रती उच्च सम्मान 🙏🙏
म नेपाली हुनुमा गाैरब लाग्छ जय ईन्देणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा पुरण नेपाली जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ।
वास्तवमा पुरानगित सङित सरै राम्रो छ सलाम इन्द्रेनी तिम र जय नन्द दादा र पुर्न दादा
आज सबै भन्दा उत्कृष्ट भो इन्द्रेणी प्रोग्राम कृष्ण कडेल सरलाई धेरै धेरै धन्यबाद अनि सम्पुर्ण टिम्बर
धेरै धेरै सम्मान अनि सबैलाइ बढाइ छ आज सारै रमाइलो भयो ।।🙏🙏🙏🙏🙏🙏🙏
Aahaaaa katttiii suner thaken उच्च सम्मान छ हजुर 2 जना लाइ यस्तै जोस जागर सधै रहिरहोस 🙏🙏🙏🙏🙏🙏🙏
बाफरे बाप मेरि आम्म्मै इन्द्रेणी स्टेज नै उफारे है..🙏🙏 हार्दिक हार्दिक सम्मान पुर्ण नेपाली दाइ र जयनन्द लामा दाईलाइ अझै भक्खरको हुंदो रहेछ।अहिले जति बर्ष पुग्नुभो अब उता पनि त्यतिनै दुबैजना यस्तै फ़ुर्तिलो भएर बाच्नु होला यहि कामना गर्दछु।
कल्याण शेरचन, पूर्ण नेपाली, क्षेत्र गुरुंग, जयनन्द लामा । लोक संस्कृतिका लोकल हुन । मनमाया जुनै पुस्तासंग मिल्न सक्ने । मनमाया इन्द्रेणीकी हस्ती ।
वरिष्ठ कलाकार लाई देखन पाइयो सारै खुशी लागो र इन्द्र्नी लाई धेरै धेरै धन्यवाद छ पुर्ण सर देखन पाइयो
जे होश मलाइ मनमायाँ वाइवाको स्वर अति नै मिठो लाग्छ ! अति खुलेको आवाज सुन्दा नै आंग नै जिरिङ्ग हुने ! लोक दोहोरीमा गायिकाहरुमा बिमा कुमारी दुरा,शर्मिला गुरुङ,देवी घर्ति,बिष्णु माझी,शिला आले र मनामायाँको स्वर "ए " क्लासको स्वर हुन् !
हार्दिक श्रदान्जलि जयनन्द लामा ज्यु हजुरको स्वर्ग मा बास होस
यो मिठो भाका मैले ४६/४७ सालतिर सुनेको जस्तो लाग्छ तर कस्को सृजना थाहा थिएन आज थाहा भयो साह्रै खुशी लाग्यो यस्तो कालजय भाकाहरुलाई. बचाइ राख्नु पर्छ
Berry.good
@@shrijanmgr8182 😁
लिजेनड्हरूलाई जिउँदो हुदै एस्तो सम्मान गर्नुपर्छ ।
मलाई मन पर्ने मनु पनि पुरानै हो कि के हो 😂😂🤣 पुराना सर्जकहरुको गित पनि कति कण्ठ रहेछ कति सहज तरिकाले गाउन सक्ने ,,,सबै सबैमा सम्मान 🙏🙏🙏🙏🙏
बिश्व मा सबैभन्दा ठुलो मन र दिल भयेको हामी नेपाली नै हौ
वरिष्ठ कलाकार पुर्ण नेपाली जिउ को मादल को तालले इन्द्रनि को महोल नै फरक उर्जा मिलेको छ तेसै माथी जयानन्द सर को उपस्थिति ले झनै रमाइलो छ !!!!!!!!!
हैट सारै रमालोभो धेरै मजा आयो हो आजत पुराना दुई हस्तिको आगमनले धेरै धेरै बधाईछ ईन्द्रणी टिमलाई
मानमाया दिदीले कति मीठो जवाफ दिएकी । वाह ।
झण्डै तिन चार दशक अघि नेपाली संचार माध्यम को को जेठो संस्था रेडियो नेपालमा घन्किने लोक दोहोरी कार्यक्रममा झुल्किन्थे आईसंङ, जयननद, पूर्ण लगायतका कयौ कलाकार मध्ये का प्रमुख र पुराना सर्जकको आवाज आज पुन ताजगी गराउनुभएको मा ईनद्रेणी कला सदन टिम र सहभागि सरहरू मा हार्दिक नमन!
आउने दिनमा अझ पुरानो तथा मौलिक कलाकार हरू लाई प्रोत्साहन गर्न सकियोस , कृष्ण सर!
legend is legend ..हार्दिक नमन..🙏
अहिलेको नया पुस्ता त पैसाले बनेको गायक के को गायक नालायक चै हो
यस्ता अग्रज कलाकार हरु ओझेलमा परेका रहेछन् कठै😭😭धन्न इन्द्रेणीले प्लेटफम दियो
कृष्ण कदेल सन्चलाक इन्द्रेणी कार्यक्रम यहि बिसेस्ता पुरानो पुस्तादेखी नया कलाकार सम्म अताउन सक्ने धेरै धेरै धन्यबाद सर
solute purna sir ,, nice
जय नन्द ज्यु @ पुर्ण ज्यु लाई धेरै धेरै सम्मान विशेष धन्याबाद कृष्ण कडेल ज्यु लाई
धेरै राम्रो लाग्यो आज धेरै धन्यवाद छ इन्देणी समाज लाई साथै सफल्ता को सुभकामना छ
पुर्ण नेपाली सरले गाउनु भएको सबै गितहरु सानोमा रेडियोबाट धेरै सुनियो तर उहाँलाई चिनेको थिएन बल्ल आज इन्द्रेणी मार्फत देख्न र चिन्न पाइयो खुशी अनि रमाइलो लाग्यो🙏🙏🙏
बरिष्ठ कलाकार पुर्ण नेपाली र जयनन्द लामा हार्दिक धन्यबाद।
तर आज समय धेरै कम भयो जस्तो लाग्यो,जय गीत जय सङ्गीत जय ईन्द्रेणी।।
आहा सोलिट छ पूराना पुस्ताका गायक दोय पुर्ण नेपाली र जयनन्द लामा सर लाई कति मिठो जोस है ।
म दिल्ली बाट
असाध्यै राम्रो लाग्यो , बच्चा हुदा रेडियोबाट सुनिएको अवाज, प्रष्ट सिङ्गो शरीर देख्न पाईयाे, दुवैकाे जाेश उत्तिकै , जयनन्दा सरलाई त सिरियल र चलचित्रमा देखि रहन्थियाे तर पुर्ण सर पहिलाे चाेटि देख्न पाईयाे, अति खुसि लाग्याे, धन्यवाद ईन्द्रेणी परिवर ।
पुर्णदाई सलाम २०२८ साल र अहिले अाएर २०७८ सालमा पनि उहि जाेशर जागर मादलकाे ताल उहि
अाहा कति रमाइलो मादल बजाकाे देखेर मत छक्क परे पुण सर गित पनि कति राम्रो गाउनु भाकाे उमेर मा त तहकानै मच्चाउनु भयाे हाेला सलाम छ हजुर लाई पुण सर जय लामा सर लाई🙏👌🙏🎤🎤💖💖
पुर्ण दाजुको रमाइलो सँगै जय नन्दन दाजु आएपछि झन थपियो रमाइलो बबाल नयाँ पुस्ताले सिक्नु पर्ने यस्ता पुराना कलाकार सँगितका खम्बाहरुसँग आजभोलि अस्त बेस्त गित गाएर मात्रै हिट भइन्छ भन्नेहरुलाई सबक पनि हो । दुबै जनालाई सम्मान सु-स्वास्थ्य दिर्गायुको कामना छ र सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ।👏👏
वरिष्ठ कलाकार द्वय लाई सलम छ old is gold !
Aile samma kai ramailo aaj vayo.indrani team lie dhanyabad 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सलुट छ हजुर अग्रज महान ब्याक्तित्व ज्यु मा🥀💐🥀🌺🙏🙏🙏🌺🙏🙏💐🥀
धेरै दिन पछि बल्ल आज इन्द्रेणी मा रमाइलो एपिसोड हेर्न पाइयो।हामीले सानैदेखि रमाइला रमाइला गीत सुन्दै आयेको गायक पुर्ण नेपाली अनि जयनन्द लामा आउनु भएको रहेछ सारै खुशी लाग्यो।😍😍
गितहरु मात्र सुनिएको थियो।गाउने गायक को हो भन्ने थाहा भएको थिएन। आज इन्द्रेणी टिमको कारणले आज वास्तविक गायकलाई टाढैबाट भए पनि हेर्न पाइयो सारै खुशी लाग्यो।पूरानो भनेको पूरानै हो।सलाम छ हजुरलाइ सफलताको कामना सम्पूर्ण टिमलाई ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️
जय हो इन्द्रेणी, अाजको जस्तो रमाइलो फेरि हुन्छ कि हुदैन । कालजयी श्रष्टा दोयलाइ मुरी मुरी धन्यवाद ।
वा दुई बरिस्ठ कलाकार ज्यु हरु लाई हार्दिक सम्मान सहित इन्द्रेणी कार्यक्रम को उत्तर उत्तर प्रगति को कामाना।
अति राम्रो हामी वा मैले 39 बर्ष अगाडी सुनेको आज जस्तै लाग्यो पुरानो गीत । धन्याबाद इन्द्रेणी पूर्ण दाई लाई यहा ल्याई दिनु भएको मा🇳🇵⭐⭐⭐⭐🙏🙏 Hong Kong मा Rect Training गर्दा गुरुजी हरु ले नचाएको बिर्सिएको छैन ।
आज को यो ईन्दरणि हेर्दा मन यति जोश जगाई दियो कि नाचन मनलायो
पुरानो अग्रज एतीहासिक कलाकार हरू बाट गित हेर्नु पाइयो धेरै राम्रो कार्यक्रम आजको कार्यक्रम इन्द्रेणी. 🙏
आहा ढिलै भएपनि ईन्द्रेणी हेर्ने आज मेरो पालो आयो जय ईन्द्रेणी।
याे हाे नेपाली इतिहास ।अब हर कलाकार काे सम्मान सहित इतिहास रच्ने काम इन्द्रेणी काे हाे।सलाम छ किष्ण दाइ लगायत इन्द्रेणी परिवार,,,,
पूर्ण नेपालीजी र जयनन्दजीको फुर्तिफार्ति देखेर मलाइ पनि जोस जाँगर अायो।इन्द्रेणीलाई धन्यबाद ।
गीत धेरै सुनेको र सँगै कल्याण शेरचनको नाम कानमै छ तर त्यसमा पूर्ण नेपाली.. लाई गौण बनाइएको रहेछ तर ह्रिष्टपुष्ट रहेछ, खुशी लाग्यो।
जयनन्द लामा लोक स्टारको जज अभिभावत्व अनुभवपूर्ण कमेन्ट यादमा रहिरहन्छ।
दुवैलाई आदरसहित 🙏
इन्द्रेणी ले गर्दा यस्तो महान् कलाकारको दर्शन पाइयो।
इन्द्रेनी मा आजको जस्तो जोसिलो कार्यक्रम कहिले पनि हेर्न पायको थियन। सारै रमाइलो आजको इन्द्रेनी ।
कलाकार भनेको त यहाँ हरु जस्तो हो नि अग्रज कलाकार हरु प्रती सम्मान छ
यो कार्यक्रमले २०३५, २०३६ साल तिर को पोखरा को माहोल को झल्को दिलायो। धेरै धन्यबाद छ पुर्न सर र इन्द्रेनि लाइ।
आज कति रमाईलो कार्यक्रम समय गय को पतैपाइन इन्द्रेणी बाट लियिय को आन्द र मनोरञ्जन को गुन त कैलै तिर्न सकिदैन बास भगवान् सँग प्राथना गर्दछु सबै को कल्याण होस।
युगौ युगसम्म फलोस्-फुलोस्
हार्दिक नमन इन्द्रेणी परिवार।
सबैजनालाई माया ❤️Krishna Kandel Indreni Amit Kandel Krishna Prasad Kandel Pratima Kandel Dipak KC Deepak Jung Ghimire Deepak Raj Giree Dillip Khadka Dipendra Xhetri Dillip Khadka Dns Yubaraj Chaulagain ❤️
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित धेरै धेरै धेरै भयो आज कृष्ण सर दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ
आज अत्यन्तै मजा आयो सँचिकै कृष्ण कडेलसर कृष्ण भगवान नै हुनुहुन्छ महान दुईटा गायक पुर्ण नेपाली र जय नन्द लामा ज्युलाई ऐकै ठाउमा देख्दा हाम्रो लोक सस्कार सदै जिबित रहनेछ आज मंन माया र शर्मिला ज्यु पैलो पल्ट भित्री मंन बाटै हँशीखुसी देखिनु भाछ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी
आहा कति रमैलो हो आज, सानो छंदा रेडियोनेपालबाट सुनेका गीतहरू आज स्वयं सर्जकबाट सुन्न पाऊँदा जत्ति रमैलो के होला र? अनि मनमाया दिदीलाई चाई सबै गीतहरू कंठस्थ रैछ, अझै खुशी लाग्यो। जयनन्द लामा सरको उपस्थितिले झन रौनक थपेकोछ।
अग्रज कलाकार माथि उच्च सम्मान श्रि पूर्ण नेपाली र जय नन्द लामा सर। आहा कति रमाइलो धन्यबाद इन्द्रेणि टिम अनि कृष्ण कँडेल सर,,,
रेडियो नेपालमा सुनियको आवाज बरिष्ट गायक पुर्ण नेपाली सर लाई देख्ने जमर्को ईन्द्रेणि मार्फत मिलाई दिनु भयकोमा कृष्ण कडेल सर लाई धेरै धेरै धन्यावाद जय ईन्द्रेणि🌈🙏👌😍❤️❤️
आज सम्मै कै उत्कृष्ट दोहोरी लाग्यो पुर्ण दाइ र जञान्द दाइ लाई सम्मान र सलाम छ
www very nice जय नन्द सर पुर्ण सर बधाई छ no mcc यो गीत ले मेरो मन छोयो अँखा बाट आशु नै झर्यो नेता हरुले सुनेर मनन गरौं mcc खारीज गरौं नत्र युवा पुस्ता हरुले खुकुरी भाल बोकेर सडक म उत्रिने छ
सारै मीठो भाका गीत र मज्जा आयो आजको कारेक्रम इन्द्रेणी मा 💗💗👍👍
आहा आज यो पुरानो गाना सुनेर धेरै खुशी लाग्यो धन्नेबाद छ इन्द्रेणी परिवार लाई
आहा अत्यन्तै उत्कृष्ट अग्रज वरिष्ठ कलाकार हरु लाई देख्न पाइयो ।सम्पुर्ण मा नमस्कार 👏❤️जय इन्द्रेणी
आज भने सार्है रमाइलो एपिसोड आएछ इन्द्रेणी मा जय गित सङ्गित जय कलाकारिता
अहिले सम्म कै उत्कृष्ट ईन्द्रेणी 🙏🙏🙏