कमलाको लगातार पाँच घण्टा गाउदा पनि उस्तै जोस, रविन लामिछानेको उड्यो होस । ०७६.०५.३० HD
Вставка
- Опубліковано 30 вер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Kamala_Vs_Rabin #Live_Dohori
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) - Розваги
स्स्बैले हेरेर share गर्दिनुहोला है कमला बैनी र रबिन सरको दोहोरी।।।
Aani tapeiko ra kamala bahini ko chei kahile aaux Bhim raja pratichya ma xau hi hami suva chintak haru
सेर त नभने पनि गरिन्थ्यो तेस माथी भिम राजा को आदेश आको छ गर्नै पर्यो 👍️👍️👍️
Bhaim daileni vidnu paryo kamala nanu sanga
Vim dai hajur ko kaila harna painxa
shaRe त गर्नुपर्यो नि Bhim sir कमला को कला लाई त
कमला बहिनीको सम्मान र हौसलाको लागि यो भिडियो हेरी सकेपछि सल्लाह सुझाब र धेरै भन्दा धेरै शेयर गरिदिनुस् है..,
अग्रज हुनु भएको नाताले बैनी लाई सम्झाइ बुझाइ गर्नु होला सकारात्मक सोच संगै कला लाई प्रोत्साहन दिनुहुन अनुरोध छ हजुर सङ्ग
Honi ho
सारै राम्रो छ हो सिस यो बहिनी त भबिस्य को उत्कृष्ट गायिका हुनेछिन सलाम छ बैनी को कला र गलामा
सुपर धादिङ को जल्दोबल्दो बाल कलाकार । proud of Dhading 😍
O meri jungali billi khima roka🥰
अब पशुपति शर्मा र कमलाको दोहोरी सुन्नमन हुने यता हाजिर हुनुत
Yes
Yaap but xitoooo
yas
Yagya Prasad Poudel s
Yes
अति रमाइलो दोहोरी रबिन र कमलाको😎
1eddsdytif6fg
छेत्रि बाहुनमा दोहोरी मा भिडेकी इनै बनीहोलिन नत्र मगर कामि दमाई गुरुसेनी तामां राईनी यैस्तै भेटिन्थ्यो
गित गाउदै हात हल्ला को मन पराउने यता हाजिर हुम।
Karki Nepal k
धेरै धेरै धेरै धेरै धेरै धेरै धे शुभकामना छ नानु
Me
✋✋
@Jamuna Paudel 😍😍😍😍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵😍
( तिम्रो मन अर्कैले छुनछर
सानै मा नि का बोई फ्रेन हुनछर ) यो टुका मन पर्नी यता है कति हुनुन्छ
Nice
O ho raju lama
कडा बुने यसरि नै अगाडी बड्नु
Me
😘😘😘
कमला लाइ साथ् दिने भरी यता आउनु
me
Supor
Wa kamala wa...best of luck
यो नानी को अदभुत क्षमता छ
कमला बुनु को र रबिन दादा को फ्यान कोको हुनुहुन्छ साथी बनम है❤️❤️🙏✋✋
🌹🌹✌✌✌✌✌✌✌
य साथी नै बन्नी र
I'm ✋🖐️✋🖐️
Sabina Neupane म पनि ठुलो फेन हु
भिडियो हेर्दै कमेन्ट गर्ने
इन्द्रेणी का फ्यान यता हैत💗💗💗
Hasss
Love In Nepal
Nice pic
@@aaaayyyy8760 thank you
@@nirugurung6816 😍😍😍
गुडिया कमला लाई मन पार्ने कति हुनुहुन्छ
नाहिस
Best of luck sanu bunu nanu
वारदान हो कमला नानु भगवानको
गित गाएर नाम कमाछू
सहर होइन गाउँमै रामाऊछु कती मिठो सब्द कमला को आ हा
👏👏👏
🤝👌👌👌👌👌
अब कमला नानि ले दोहरि के भनेर फर्काउला भनि आति ने म मात्रै हो कि अरु नी🙋
✋✋✋ म नि अतिन्छु के
🙋🙋🙋😄😄😄😄
Same
Sem
Ummmm ma ni xu 😆😆😆
यो गित नि अब टेर्निङ 1 मै हुनुपर्छ भन्ने जति यता लाइक ठिकम है साथीहरू 😍😍😍
रबिन vs कमला😍😍😍
Absolutely right
सै हो
9pqao
निकै दमदार आयो ।। निकै कडा
(११) बर्षकी सानी नानी संग दोहोरी गीत गाउँदा बोइफ्रेड को कुरा गर्नु अलि अत्युक्ति नहोलाकी दोहोरी गायकहरूलाई । राम्रो दोहोरी गीतहरू पनि छन होला ?
सानी नानी कमला घीमीरेको दोहोरी मन पराउने जति यता लाइक गरेर हाजीर गर्नुस है धन्यबाद।
Nanu ati best
Nanu tq
Malai man parxa nanu ko dhori
Nice nanu
म पनि छु नानीलाई दोहोरी मा साथ दिने नानि तिमिलाई धेरै धेरै बधाई छ
कमला नानु र रबिन लामिछानेको दोहोरी मन पराउने जती हाजिर गरौ ल
🖕🖕🖕🖕
सलाम छ इनद्रनी टिम्लाइ जतीसुनेपनी सुनीरन मनलाग्छ बदाइ छ कमला नानुलाइ अनी रबीन जीलाइपनी धनेबाद
नानि शानैमा ऐतितगडा बदाईछ नानू ल
क्या रामरो जवाब देना
यो 216 जना Dislike गर्ने को होला ।।कुन सोच को मान्छे होला ।मलाइ अचम्म लागेको छ।।सायेद बिदेसी हरु होलान।।नेपाली भासा न बुजेको होलान है ।नेपाली त पक्कै होइन।।
Karan Bdr
देङु लागुस
Hola
Karan Bdr tyo uneducated manxe ho jaslai kehi thaha xaina like unliked k ho vanne kura jst watch and enjoy 😉
सहि भन्नुभो
@@gopalacharya6730 😂😂 may be
बबाल छ कमला को पर्स्तुती !!
Wow rabin bhai and kamala nani god bless both.
ईन्देणीमा कमलाको भाग चार हेर्न जति हाजिर है जय ईन्द्रेणी कार्यक्रम ।
Kamala nanu jasto git pani gaunu sakne sayed gayek bahek aru janmeko xaina hola
@Asmi Khanal राजुपरियार ,अमृत, शिशिर , सबिन सगं गायर चार भनेको ।
बुनु लाई सलाम छ
कमला नानि को कला धेरै राम्रो छ है
आज पहिलो ल है सबैजना आउनुहोस् सबैलाई मेरो नमस्कार
राधा कृष्णको जय जय होस्
कडा छ हौ दोहोरी ठुली दर्शन
@@pramikarokaya9886 होनी माइली तगडा नानी
@@gomabhandari5993 बधाई छ ठुली पहिलो भएको मा
@@sabinashah7886 होनी कान्छी मोबाइल हात बात नछोडी आँखा पनि नझिंकाई बसेकी थिएँ बाई
😍😍😘😘😘😚जयॐ जय श्रीकृष्ण नारायण हरि हरि ईन्द्रेणी सुन्छु म घरि द घरि गुड
कमला लाई माया र, साथ दिने जति यता
रबिन लामिछाने को फ्यान जति यता 🙏🇳🇵
म पनीकमला पकछे छु
Tika didj Laii dekherw khusi lagyo ❤️❤️
Miss u bunu best of luck ani padai pani aagdi badaudai garnu...
19 जान मूर्ख मान्छेहरुले
डिस्लाई गरेका रहेछन्
यो सानी नानिलाई हामी सब्बैको साथसपोट चाहियको छ।
कमला बहिनी यसरी प्रगति गर्दैइ जानू।
Estai ho gari khaako arkako pargati ma aakha Laune haru
A ho dukhi atma
मूर्ख होइना दिज्जु महा मूर्ख हो डिस् लाइक दिनि मान्छे 😁
@@gangamayarana9827 100%create 😆
यो बहिनीको दोहोरि भन्ने बित्तिकोइ खाना काम छोडेर दोहोरि हेरेर बस्नि म मात्र कि अरु पनि हुनुहुन्छ
मेरो मम ले खान छोडी छोडी टाउको हल्लाइ हलाई हेर्नु भथ्यो राजु परियारसगंको दोहोरी 😂😂😂😆😆 अब यो भोली देखाईदिन्छु 😂😂😉
म पनी छू
Moh ponii xu
हउ लाखे मो नि छु हउ 🌹🌹🌹
✋🖐️
कमला नानू र रबिन दाई को फैन हरू एता हाजिर हुम त।।।
😍😍Sanu
All indreni team lai happy bijaya dasami la
कृष्ण सर ले रल्ल परेर हेरेको मन पर्ने जति एता🤚🤚😀😀😀😍😎
Malai ni
Ho Krishna dai malai garera hernubhaxa....
हाहा .हो साचचै कति मजाले हेरनु भाको ..
रविन ले र कमाल ले दोहोरि गाको।।
😂😂😂
Mani
बहिनी कमला VS छत्र शाही लाई दोहोरी भिडाउने दर्शक हरु यता हाजिर हौँत
कमला भबिष्यको विष्णु माझि भन्ने जति यता हाजिरी गरम् त 🙏🙏🙏👇👇👇👇👇
सन्दीप भारद्वाज sure ho😀
Q
१० पटक त हेरे होला 😍😍
God Bless U Kamala Bunu
तिम्रो बाटो मैलेनै मोड्देउ
मेरो पैसा अपांग लाइ बाड्देउ wow good word bunu😚😚😚😚
Vire nice
gee ta I
होइन होला ,,,,,😋😋😘😘😘
अन लाईक गर्नेहरुलाई प्रतिभाको करद गर्न र हौसला दिन अाऊदो रैनछ भन्नेहरु हाजिर जनम है साथि हो गालि भन्दा पनि भद्र सुझाब छ अनलाईक गर्नेहरु प्रति
कमला बहिनि सब्द बुन्ने कला मान्नु पर्छ...
सानी टिका भन्दा फरक पर्दैन .कि कसो साथी हरु
Ho hjr
होनि
@@nirmalkumarranamagar7800 Zdwsxxxddsaaauuuiieujjhhhhhhgggg
Eghvb n. Miss
टीका भन्दा यो नानिको राम्रो छ,
फटाहा बाउ पनि आएछ त, स्वास्नी ल्याउँदै हिँड्नेको के अवस्था सोच्नु नी, जति पनि सहयोग आको बाउ हातमा होइन आमा को हातमा दिनु होला,किनकी दुःख त आमाले गरेर पालेको हो,,
sahi kuro usko aamale dherai dukha kasta bhogeko xa
मेरो भनाई पनि यहि हो
Sahi kuro
सहि कुरो ब्रो
Sahi
Nice song kamala
यिनी नानी लाई अहिले निकै उचालेछ्न कति खेरा पहिलाकै जगा मा चै नझार्नु मेरो सुभकामना छ नानी लाई एस्तै गरि अगाडि बड्नु सदैबा
Aru le ta khai k garlan, but I am sure indreni team le chai sure Nani lai testo huna dinnna, usko talent ko kadar gardai uslai fastauna help garcha sadhai
Thik vannu vo paxi tala jharna sakxan
इन्द्रेणी नछुटाई हेर्ने जति यता हाजिर गरौँ त ✋✋
🖐️🖐️🖐️🖐️
गित गाएर मैले नाम कमाछु
सहार हैन गाउँ तिरै रमाछु 😘😘😘😘
Really last marmik sabda chayen gareko ho nanu le best of luck nanu 😍😘
💝💝Nanu💖💖best one💝
Most talented k bunu..k vanera samman garu kunai words xaina..yeti sanai umerma pni yesto prativa hudo raixa wow so great ..god bless you sister👍
यो नानिको क्षमतालाई सलाम छ
कमला नानीलाई गाउन मात्र होइन नाच्न पनि खुब राम्रो नाच्छिन
हाे शाचिनै नानिले गाउदै हात हल्लाऐकाे अनि कुस्न दाले ऐकाेहाेराे भऐर हेर्नू भा चै झा मन पराे
याे नानिलाई भेटन पाए खुट्टैमा ढाेग गर्थे ।यी नानि त भगवानकै रुप हुन
😄😃🤣
🤣🤣🤣🤣🤣🤣🤣
😜😜
मैलेनि
आउनुहोस
कमला बहिनीलाई माया गर्ने र साथ दिने जति कोको हुनुहुन्छ
👍 यहाँ हाजिर हुनुहोस् धन्यवाद!
Ma ne xu hai
Ma ni xu hai🖐️🖐️
@@टेकराजजङ्गक्षेत्री विरे निके
मेरो तर्फाबाटा बैनिको लागि 💐💖💐💖💐💖💐💖💐💖💐💖💐धेरै धेरै धन्याबाद अनि शुभकामना ।अझै प्रगति गर्दै जानू म बाँचुन्जेल बैनिको गित हरु खोजि खोजि सुन्ने हनि हेर्नेछु।तर गित यकदम सभ्या गाउनु पर्छ हैत नानि।
Nice performance nani best of lukc.
भाईरल कमला नानीको भिडियो हरूले indreni 1 मीलीयन पुग्यो कोको सहमत छ?
kamala fans hajir hum
↙↙💓
म सहमत छैन है 😊😊😊
ma pani xain indreni aafaima lokpriye xa
@@gitasmreeti7970 hait kin
@@Bloxfruit_gaming_blade_ball afai hit hudaina teha aayera srasta sarjagko kalagala le ho hit hune pagli
M panixu
कमलाको दोहोरी मन पराउने कोको हुनुहुन्छ ??
नाहिस कमला
आहा सानु नानी नि कडा छिन है रबिन Vs कमला लौ अब मजाले हेरिछ।रमाइलो हुने भयो जय इन्देनी😍😍😍 कति छम इन्देनिलाइ माया गर्ने साथीहरू 🌹🌹🌹
Uelywl
God bless you bunu
सहयोगी मनहरुलाई धन्यवाद सलाम
कमला बैनिको दोहोरी मन पराउने जति यता हाजिर गरौं है
वह बढ़िया जवाब
के हुनी हालात खराबै देखीयो
फाटेको मन सियोले सिलाउत
कस्ले भन्यो अगाडि लेराउत कडा आयो
बैनी को यो वाक्य ले सारै मन छोयो ,,,,तिम्रो बाटो मैले नै मोड दिउ,
मेरो पैस अपाङ्ग लाई बाडदेउ!God bless you my sister ,
अझै सफलताकाे कामना गर्दछु कमला नानुकाे
कमला बैनिका दोहोरि हरू मध्ये १)राजू परियार र कमला बैनी २)रविन लामिछाने र कमला बैनि बीचको दोहोरि हरू नै उत्क्रिस्ट छन,मन पराउने हरू कमला बैनिको सम्मानको लागि एक लाईक यता ठोकौं ल !!!
nice
यो नानु संग एकपटक छत्र लाई पनि भिडाउनु पर्यो ।😃 God bless you nanu...
प्रकाश दाजु र कमला बैनी को दोहोरी सुन्न चाहाने हरु यता हाजिर हुम त
प्रकश्सपुत
Not interested
mlae ni
Ma
@@बिष्णुजि yaaa
कसले चाहनुहुन्छ कमला भोलि की दोहोरी की नम्बर बनुन
नानि अकवरे खोर्सानि रैछे😂
Love indreni
बाल प्रतिभा लाई अगाडि बढाउन सहयोग गर्दिनु भयकोमा इन्द्रेनि लाई धेरै धेरै धन्यवाद ।
मान्छेले कमेन्ट लेखदा मन पर्नी जति एता हाजिर हुम भनेर किन लेखछन कमेन्ट मन परेत आफेइ लाइक गरिन्छनी हो
हो यो कुर त मलार्इ नि मनै छुयो है मन परेपछि लार्इक गरिहाल्छन भन्नै पर्दैन
Sahi ho sahi ho
😂😂👍️
😅😅
you are right
कमला घिमिरे र रविन लामिछाने अनि लोक गित मनपर्ने को को हुनुहुन्छ .साथै ईन्द्रेणी कार्यक्रममा रवि लामिछानेलाई हेर्ने मन कस कस्लाई छ ....🇳🇵🇳🇵🇳🇵
Sari ramro
मनमा उठेको प्रश्न, कालिकोट मात्र नभई रुकुम रोल्पाका अत्यन्तै बिगत वस्तिहरुको बारेमा किन कहिल्यै पनि कुरा उठाइदैन ? के ति जिल्लाहरुमा त्यस्तो सम्स्या छैन्न होला ?
यति सानो उमेर मा यति टैलेंट कमला बिनीलाई सुभकामना छ,
(ईश्वर खड़का इंडिया बंगलौर)
प्यरी बहिनी कमल लाई माया गर्ने हरु सबै जना यता हजिर हुनु है
रबिन लाई पनि जित्नु पर्छ है नानू ।
कमला र रविन दाइ को दोहोरी मन पर्ने यता✋✋✋
अनि छ्त्र लाई निहालेर कुन कुनमा छन हेर्ने पनि यता ✋✋✋✋
टीका दिदी लाई नि miss you दिदी भन्नेनी यता ल ✋✋✋✋
kamala chore all the best
अहिले सम्म कमला ले गाएको दोहोरी मध्ये सबै भन्दा उत्कृष्ट भाग आजैको रैछ ।अन्त्यानुप्रास नि प्राय सबै मिलेको छ.... रबिनले पनि सहज तरिकाले बाल मनोभावनालाई ध्यान दिएर टुक्का जोडेका छन् । रबिनले हरेक टुक्का उठाउँदा कमलाको ओठमा मुस्कान देखिन्छ , यसको मतलब उनलाई हरेक टुक्काले मन छोएको छ । Keep it up कमला नानी .... अनुभवि कलाकारहरु सँग धेरै कुराहरु सिक्दै अगाडि बढ्दै जानुहोला ।
सहि हो दाजू
Yo kura maile ni analyze grya thiye... Sahi notice bro !
बैनिको कला प्रतिभाको तूलना अदभूत मात्र होइन विश्व रेकर्ड़ राख्न सक्छिन आउनूहोस सहयोग गरौ सबै नेपालिहरूले ईश्वरले छानेर धरतिमा पठाएको देबि
@@devsubba4984 vire nice
suraj Adhikari rabin is great singer
Really unbelievable dhohori thanks for indrani group n kamala boini 💜💜💜💜💜
दिदी हरुले बिहे गरि अन्माय भगवान् ले नि कलाकार जन्माय भन्ने टुक्का मन पर्ने को को हुनुहुन्छ्न नि
कमला vs भिम को दोहरी सुन्न मन लाग्ने हरु खोइ
कमला बैनी लाई मनै देखि माया ❤️
गर्ने हरु यता है त👍️👍️👍️
deepak joshi km
आज भोलि दोहोरी सुन्न मन पर्ने जति हाजिर हुम त
नाहिस
नाहिस कमला
♥️♥️♥️
यो एउटा बिरुवा हो यस्लाइ जगेर्ना गरौ धेरै गित गाउन नलगाउ अहिले मलजल गर्ने बेला हो , सबैले माया अनि सहयोग गरौ
Haha hora sir good
Nice voice Nani
कमला नानू ले हात हल्लाइ हल्लाइ गाउदा कति राम्रो देखिएको छ !
नानुको उज्वल भबिस्य को कामना 🌹✋
सम्पुर्ण इन्द्रेणी परिवार लाई यो नानुको प्रतिभा देखाउने मौका दिनु भएको मा बधाइ तथा शुभकामना 🌹✋
होनि मलाई नि सारै मन पर्यो
Sane nane ko Dore Dari man para xa ho moli
67
कमला नानीलाई माया गर्ने जति एता हाजिर गरौं ??
यी नानी को दोहोरी अथबा इन्द्रेणी प्रोग्राम मा सबै भन्दा चखिल्लो यो लाग्यो म लाई चेपा चेप भन्दा भिन्दै रमैलो भयो जे होस नानी को भबिस्य उज्यल हुन्छ उन्छ
Rabin dai hajur Haruko support aatulaniyaa xa nanu lai huge respect to all of indrine family members and Amit sapkota raju pariyar all of u r great work
बहिनिको कला अनि क्षमतालाइ मेरो उच्च सम्मान छ।
God
अब कृष्ण कँडेल र कमला बहिनीको लाईभ दोहोरी गित सुन्ने पाइन्छ होला
आज धुलाई हुने पालो रविन सर को ........
Sahi ho 🙏
😀😀😀😀😀
😃😃
Sahi ho
दामी दोरी मलात सारैनैइ मन परेओ
Nanuko prativa lai mannu parxa keep it up kamala bunu
wow कमला नानू।।तिम्रो हरेक सवाल जबाफ मा दम छ।गित सङै तिम्रो हात्को हाउ भाउ।।आहा कति सुवायेको ।
यि नानीको प्रतीभा चै मान्नै पर्छ, म दोहोरो नहेर्ने मान्छे पनि हेर्दैछु !!
मलाई नि मनपर्छ
आहा कति राम्रो नानि को दोहोरी धेरै धेरै धन्यबाद
नानी ले गित गाउदै हात हल्लाउँदै कति राम्रो लागेको ?
Raju.mjk00978 Raju.mjk00978 hehehe kasto cute dekhe ko ni 😍
@@geetsneha7193 होनि है सारै राम्रो सुहाएको छ हात हल्लाउँदै नानीलाई love u so much nanu तिमिलाइ ??
@@geetsneha7193 qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
@@geetsneha7193 àq
@@geetsneha7193 çfq top
नमस्कार सबैलाई बुनुको दोहोरी फेरिसुन्न पाइयो खुसिलग्यो🇳🇵🇳🇵🇳🇵🇳🇵
दोहोरी त 1 नम्बर भैगो तर यक्टिङ झन खतरा छ i miss you बुनु
उब्बजल भविष्य को शुभकामना बुनुलै
🌹🌹🌹️💋🌹🌹🌹
🌺🌺🌺🌺🌺
🇳🇵🇳🇵🇳🇵