कसैले नि चाखेको छैन, धेरै भयो थुनेर राखेको । New Live Dohori । Sushila Lama 🆚 Krish Chhetri

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Man Singh Khadka Presents:-
    © Man Singh Khadka, 2020
    ------------------------------------------------
    Camera:-
    Sandhya Regmi
    Edit:-
    Hari Bhandari
    #SushilaLama #KrishChhetri #NewLiveDohori2077
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,4 тис.

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 роки тому +251

    कहिलेकाही गाउदै जादा गित कता कता पुग्छ यस्मा नराम्रो सोच्नुपर्ने लाग्दैन इन्टरटेन्मेन हो 👌👌👌👌

    • @rameshsilwal880
      @rameshsilwal880 3 роки тому +8

      गाउदै जादा हैन उहाको गीत त सुरु भए देखि अन्त्य सम्म नै खुल्लम खुल्ला के ?हो कुनै कुनै ठाउ मा एक दुई शब्द जान्छ त्यो ठिक हो तर उहाको लाइभ दोहोरी त एक्लै बस्दा मात्र हो हेर्ने 🤣🤣🤣

    • @narendrakarki9054
      @narendrakarki9054 3 роки тому +9

      दोहोरि हैन फोहोरि खेल हो घर मा कोहि छैन येस्तो हेर्दा के होला

    • @hunterwangde9665
      @hunterwangde9665 3 роки тому +1

      सहि हो।

    • @ramckhatri5426
      @ramckhatri5426 3 роки тому

      😆😆😆😆😆

    • @shibbahadur2275
      @shibbahadur2275 3 роки тому

      Shmgudk

  • @JaLanThapa-g1o
    @JaLanThapa-g1o 3 роки тому +25

    हाम्रो नुवाकोट को शान हो सुशीला दिदी गित कस्तो कस्तो धेरै कडा😊😊😊😊

  • @गाेपालसाेनीजिल्लाप्रशासंन

    आहाँ क्या मज्जा आयाे दाेहाेरी सुन्दा सुन्दै हासाेले नसा बटारिए😆😆😆😇

  • @smitalama776
    @smitalama776 2 роки тому +14

    live गित गाउनु पनि एउटा कला हो जो सबैमा हुन्न धेरै रमाइलो 😍😍😍😍धेरै talent 😍😍😍😍

  • @samir-mamba1389
    @samir-mamba1389 3 роки тому +111

    क्या दामी अन्तिम टुक्का😍😍😍😘भो नराम्रो नसोच नानी हो !!! गीतको घर गीतैको पानी हो।सुशीला दिज्यु शब्दको खानी हुन।😍😍😍😘🙂🤗

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 3 роки тому +2

    धेरै खुलास भयो दोहोरी हैत रमाइलो

  • @arunff4865
    @arunff4865 3 роки тому +6

    आहा कति रमाइलो दोहोरी ल्याउनु भयो सबै लाई धन्यबाद मानसिंह सर अमृता लामिछाने को दोहोरी कहिले आऊछ नयाँ असाध्यै राम्रो जोडी लाग्छ मानसिंह सर को सोर को फ्यान हो म हाल इंडिया बाट समय निकालेर हेदै छु

  • @praveentamang3533
    @praveentamang3533 3 роки тому +5

    दोहोरी दमदार र व्यवस्थापन पनि दमदार छ यो होनि दोहोरी गीत शुशिला लामाको

  • @gamer-jw8my
    @gamer-jw8my 3 роки тому +14

    आहा कति रमाइलो भएको दोहोरी गित मा 😂😂🙊👌👌👌👌

  • @rajumoktan7331
    @rajumoktan7331 3 роки тому +6

    होइन हाम्रो शुसिला बहिनीको गित अलि कडानै हुन्छ तैपनी शुसिला बहिनी दोहोरी त हो सवाल जवाफ हुनुपर्छ माने मैले तर हाम्रो घरपरिवार संगै बसेर सुन्नी शब्द हुनुपर्‍यो अलि हाम्रो समाजमा नपच्ने खालको शब्द प्रयोग गर्नु भएन अब हजुरहरुले आउदो दिनहरुमा अलि ख्याल गरेर दोहोरी गाउनु होला

  • @bairagimanxe4388
    @bairagimanxe4388 3 роки тому +2

    खुब मजा अायाे दाेहाेरि हाेस त यस्ताे हाेस अाहा💕💕

  • @rajupariyar4592
    @rajupariyar4592 Рік тому +1

    रेडियाेमा सुनेकाे थियाे आज भिडियाे देखियाे खुसि लाग्याे दुबैकाे कडाकडा प्राहर सुपर🌹🌹🌹🌹🌹

  • @sujanmtamang2408
    @sujanmtamang2408 3 роки тому +6

    Kassam राति 2 बजे हेर्ने मुड चल्यो,,हेरेको हासो थाम्न सकिन,,, बेसरी हास्दा हासो सबै तिर सुनियो,,घरबेटीले निकल्देलान भन्ने डर 🤣,असाध्यै मन पर्यो,,,❤️❤️

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 3 роки тому +2

    खत्रा दोहरी चल्यो है सुन्न बड मजा आयो

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 3 роки тому +28

    मलाई चही लाइभ दोहोरि असाद्दै राम्रो शब्द हेर्न सुन्न रमाइलो लाग्छ । तर अलिक कता कता नराम्रो यस्तो दोहोरी शब्द चही थिकै लाग्छ 😌😌😌😌😌😌

  • @RajendraRaut-gp7dk
    @RajendraRaut-gp7dk Місяць тому

    दामि छ हाे दामि गित

  • @loknath2181
    @loknath2181 3 роки тому +35

    मनमा पाप नभएकाले गाएको हरेक शब्द पवित्र हुन्छ ! सृजना कला साधक को सम्पत्ति हो सम्हाल्नु !!

  • @chillycorner7960
    @chillycorner7960 3 роки тому +1

    बबाल।।छदामीछ💜👍💜👍💜👍💜👍💜👍💜👍💜

  • @padambist5432
    @padambist5432 3 роки тому +7

    वावा धेरै राम्रो लाग्यो ❤️❤️❤️

  • @chillycorner7960
    @chillycorner7960 3 роки тому +1

    बबालछ।।दामी।।छ👍💜👍💜👍💜👍💜👍💜👍💜👍💜👍💜👍💜

  • @arunmoktan6258
    @arunmoktan6258 3 роки тому +3

    धेरै राम्रो लाग्यो सुसिला दिदी को गित सहि लाग्छ मलाइ

  • @udayabahadur8403
    @udayabahadur8403 3 роки тому +1

    हाहाहा कति हाँस्नु 😆😂🤣👇👇👇✅✅✅👏👏👏सरसरसर चैट चैट चैट चैट 😃

  • @kailashgiri7792
    @kailashgiri7792 3 роки тому +6

    सुशीला दिदि तपाईंको शब्दमा कडा दम छ + स्वर मा पनि तर हाँसेर गाइदिने र राम्रो पुराना गायक सँग गाउनु होला उज्योल भविष्य को कामना गर्दछु नेपाल आउँदा भेटघाटको आशा राखेको छु,,,,,,

    • @YambahadurrYam
      @YambahadurrYam 3 роки тому

      Didi sarai ramailo love you didi nepali geet and sangeet purano vakha aamar rahos jayanepal jaye hos didiko

  • @tikapun688
    @tikapun688 3 роки тому +1

    साह्रै कडा दोहोरी रमाइलो लाग्यो

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 роки тому +5

    दोहोरी गाउदा शब्दमा ध्यान दिन परेउ छाडपन शब्द सुनिता जि को आज धेरै सम्जेको छु किन किन सुनिता जि ले यति मिठो स्वर शब्दमा दोहोरी गाउनु हुन्छ अति नै मन पर्छ सुनिता जि लाई धेरै सम्जीएको छु आज ?लम्जुङ बाट

  • @urmilapariyar2118
    @urmilapariyar2118 2 роки тому +2

    हैट दोहोरी सुन्दा सुन्दा पानी नै आयो भनेको क्या😂🤣

    • @udayrajkhadka2518
      @udayrajkhadka2518 8 місяців тому

      लौन त्यो पानी मा पौडी खेल्न मन लाग्यो

  • @पोखरिअन्लाईन
    @पोखरिअन्लाईन 3 роки тому +73

    गितको कुरा गितमा सिमित आहा दिदिको टुक्का झटारो बबाल छ मन पर्यो✅✅✅तर गायक अलिक भयना जोडि सुहायना

    • @nimagurung5499
      @nimagurung5499 2 роки тому +1

      कृस छेत्री लाइ भएन भन्ने तपाईं दोहोरी हेर्न गर्नुस्🤣

    • @sunitalama8508
      @sunitalama8508 2 роки тому

      Nima dada you are absolutely right.

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 роки тому +127

    अब छिटो मानसिङ दादा सङ मेरो दोहोरी आउदै छ मलाई माय गरेर साथ दिनुहोस् है दादा दिदिहरु

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 3 роки тому +1

    मान सिङ सर कति हास्नु हे भगवान सुशील दिदिको शब्दले । बुडि बुडि भनेर के पाउछौ हिहिही साह्रै रमाइलो मान सिङ सर को कार्यक्रम चलाउने तरीका सरै सम्मानिय मन छुने 🌹🌹🌹🌹

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +429

    पहिला गित सुन्दा आँखा तन्काइ तन्काइ हेर्छन।कानमा यर्फोन कोची कोची आनन्द लिदै हेर्छन।अनि पछि दोहोरी सुनिसके पछि नराम्रो कमेन्ट लेखेर जान्छन।।मेरो लागि त एक्दम राम्रो छ।दोहोरी को भाभ जता गयो तेहि अनुसार जानुपर्छ।

    • @tikapun688
      @tikapun688 3 роки тому +13

      Exactly right hajur i agree with you

    • @reshamsarma2600
      @reshamsarma2600 3 роки тому +13

      मेरो मन्कै कुरा गर्नु भो

    • @abiseksitoula4846
      @abiseksitoula4846 3 роки тому +6

      तिम्रा बाउ आमा दिदी बैनी सङै बसेर सुनन त सक्छौ???

    • @gitashrestha3852
      @gitashrestha3852 3 роки тому +1

      @@tikapun688 hcccch

    • @haribhujel1079
      @haribhujel1079 3 роки тому +1

      @@tikapun688 aà

  • @sanumayatamang7135
    @sanumayatamang7135 2 роки тому

    🤣🤣💞💞❣️❣️Hahaha Kati hasnu, ramro lagyo

  • @k.mtaamang4071
    @k.mtaamang4071 3 роки тому +3

    शब्दको धनी सुसिला दिदिलाई मेरो ल्हासो।

  • @ajayshekhawat8372
    @ajayshekhawat8372 4 місяці тому

    अनि सुशिला जी को दोहरी टुककाहोरूखतराहुंनच,❤

  • @shisirtimalsina8068
    @shisirtimalsina8068 3 роки тому +7

    अनुसासन बिहिन कलाकार हरु यस्तै हुन चल्छ चल्छ मज्जाले चल्छ बिचरा sk sundash सुरेस हेरेकाे हेरै भयाे कठै

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 місяці тому

    धेरै राम्रो लाग्यो तिमीहरुले गाएको लौ दोहोरी। दुईटैलाई धन्यवाद राम्रो छ। मानव जीवनसँग मेल खाने कुरा गर्नुभएको छ। धेरै उक्त पनि छ रमाइलो छ ठिक छ धेरै चाहे बच्चालाई असर पर्छ है उच्च उत्तेजित शब्दहरू

  • @sumanbc8920
    @sumanbc8920 3 роки тому +16

    अल्लि ज्यादै भएन र मानसिङ जि यो गितमा ।आउदो दोहोरी अल्लि पारिवारिक मावल मा बसेर हेर्न सक्ने किसिमको ल्याउनु होला ल

  • @dhanbahadur9695
    @dhanbahadur9695 3 роки тому

    सररररर स्याबास हुरुरुरुरु

  • @krishnajajarkote3324
    @krishnajajarkote3324 3 роки тому +6

    हैना यो दिदी ले अरु विषय मा गाउना जान्दिनान कि केहो तर दोहोरी उत्कृष्ट छ 🌺

  • @indrakumarrai2295
    @indrakumarrai2295 3 роки тому

    हैट खत्रा दोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @rukasunar1386
    @rukasunar1386 3 роки тому +27

    निकै कडा दिदी हुनुन्छ उहाको वित हरु धेरै सुनेको छु तर गायक सुहाउदो भएन गाउन लाई मान सिङ दाजु गायक अलि कडा चाइयो के

  • @prakashbabunepali3281
    @prakashbabunepali3281 3 роки тому +1

    यो त अति भो मान सिङ को कार्यक्रममा यस्तो छडा गीत

  • @ramsharandulal827
    @ramsharandulal827 3 роки тому +4

    सुशीला दिदी गिद खोजी खोजी सुनिन्छ । जे होस सबैको जिबनमा हुँदै आएको कुराहुन सुन्न रमाईलो सबैलाई अबस्य हुन्छ ।

  • @jasmanlama598
    @jasmanlama598 3 роки тому

    विचार मङ्सिङ्ग भाई हेरेको हेर्याई भयो हा हा

  • @शिबराजचन्द
    @शिबराजचन्द 3 роки тому +5

    दिदी को कुरा सही हो दिदी।।।

  • @mahataramaheshkumar2606
    @mahataramaheshkumar2606 3 роки тому

    😀😃😃😃😃😝😝😝😝😝💟😛hait kada dhari

  • @birjanaghartimagar8115
    @birjanaghartimagar8115 3 роки тому +5

    Wawo....aago..❤️❤️❤️❤️😃😃

  • @haribista4825
    @haribista4825 8 місяців тому

    धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई

  • @aktathakuri886
    @aktathakuri886 3 роки тому +14

    गीत त बा ममी दाजुभाइ सग बसदा सुन लाज लागदाे छ हाे मानसिङक दाइ

  • @funjolama9272
    @funjolama9272 3 роки тому +2

    धेरै राम्रो छ जोडी गित पनि

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 3 роки тому +4

    मनसिङ सर र एस के सरलाइ सोरमा साथ दिनलाइ नै अफ्यारो पर्ने सब्दको प्राहार भयछ तर दोहोरी सकारात्मक ढङ्गले अन्तिमसम्म हेर्दा मलाइ एक्दम सहि लागो है बधाइ छ ।यता पनि जोडिनु होला सम्पुर्ण दर्शकलाइ नमस्कार

  • @HimHimal
    @HimHimal 3 місяці тому

    सल्यानी भाइ लाई धन्यवाद

  • @sirisghale523
    @sirisghale523 3 роки тому +15

    यि दिदी सित दोहोरी भिड्न सक्ने पोखराको श्रीराम अधिकारी र अम्वर बिरही गुरुङले मात्र सकिन्छ अरुले सकिन्न ।

  • @manugn5494
    @manugn5494 3 роки тому +1

    दोहोरीले निकै आनन्द दियो वा

  • @deepakbista7747
    @deepakbista7747 3 роки тому +4

    Ramailo chha geet ho geetmai simit ....excellent

  • @ajayanepali6867
    @ajayanepali6867 3 роки тому

    सारै रमाईलाे लागिया्े सुनिरहु जशताे सबै टिमलाई धनेबाद

  • @hemrajsharmasharma7861
    @hemrajsharmasharma7861 3 роки тому +7

    Krish chetri k saro talented hajur talented.. sachi nai jem of 🇳🇵nepal...we are very proud of u...keep it up

  • @BistaShekher55
    @BistaShekher55 Рік тому

    Kadai ho dubai herer haseko hasi mata😂😂😂😂😂

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 роки тому +3

    शुसिला दिदिको शब्द प्रहार दामि छ ।

  • @devimahara39
    @devimahara39 3 роки тому

    कडा

  • @chandragiri2030
    @chandragiri2030 3 роки тому +86

    मान्सिङ जि सधै माया गर्ने मान्छे म अलि कति कतै कतै टुक्का मा ख्याल गर्न पर्नी

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 3 роки тому

    उत्तौलो लाग्यो मानसिङ्ग सर मन परेन

  • @nimalama3113
    @nimalama3113 3 роки тому +4

    शुशिला दिदीकाे गित अतिनै मन पर्छ।

  • @sunillama9212
    @sunillama9212 3 роки тому

    Sarai khatra

  • @jamunalama8565
    @jamunalama8565 3 роки тому +14

    Yo bhaneko susila diko kala ho budi hos ya tanneri dohori gauda kehi farak pardaina jasle j bhane pani malai man paryo🇵🇹 i like this songs

  • @ईश्वरमगर
    @ईश्वरमगर 3 роки тому +1

    वा वा नहडबडाई सवालको जभाब जस्ताको तस्तै दिने शाहसि दिदि 😀😀😀

  • @abinashkarki8217
    @abinashkarki8217 3 роки тому +6

    यो दिदिलाइ अलिक पहिले नै सम्झाउनु पर्छ के नत्र दि हाल्छ तर मरे हास्दैन क्यारे इमानदार त छ क्या फेरि अब हसाउने रमाइलो बनाउन दोष लगाउने या त नौलो मान्छे बनेर प्रशङ निकाल्नु पर्ने क्या तर केही छैन सुरुवात ले राम्रो बाटो समातेको थियो सबै माफ 😂😂

  • @naurajsaruarghakhachinepal6910
    @naurajsaruarghakhachinepal6910 3 роки тому

    babal chha दोहोरी अझैं अगाडि बढ्दै जानु

  • @balkrishnapangeni5241
    @balkrishnapangeni5241 3 роки тому +4

    Man singh Bhai geet ko टुक्का राम्रो भएन किन कि पारिवार सित बसेर हेरनु गारो हुन्छ एसतो टुक्का हारु गाउँदा खेल राखनु पर्छ

  • @सुर्खेतीअाशिका

    मानसिङ दादा यो दोहोरी सुनेर त मलाइ पनि गाउँना मन लाग्यो सफलता को सुभकामना

  • @moneymaster5132
    @moneymaster5132 3 роки тому +37

    She is talented singer with confidence it's enjoyable keep it up

  • @gopalkumar271
    @gopalkumar271 3 роки тому +1

    म पनि हेर्दै छु ईन्डियाको बेंगलूरु देखि सारै राम्रो र रमाइलो भिडियो खिच्नु भएको मा हजुरहरु सम्पुर्णमा धेरै धेरै धन्यवाद छ

  • @rupbahadurshahi9633
    @rupbahadurshahi9633 3 роки тому +32

    लाईभ दोहोरी गित मा, कथा अनुसार को टुक्का आईहाल्छ, मात्र मनोरञ्जन लिने हो दोहोरी सुनेर, हामी दर्सकहरुले अन्यथा सोचिदिनु हुदैन। सम्पुर्ण लाई सफलता को शुभकामना।

  • @jhabindrabhat1091
    @jhabindrabhat1091 2 роки тому

    अरु केही भन्दैन् खतरा कडा

  • @narayanshrestha5020
    @narayanshrestha5020 3 роки тому +11

    मानसिङ सर यस्तो छादा गित चाई अबदेखि अपलोद नगर्नु होला योत अति भयो।

  • @भण्डारीभाई
    @भण्डारीभाई 3 роки тому

    बहुत कडा

  • @Tamangpr123
    @Tamangpr123 3 роки тому +7

    Good ramro xa

  • @nepalijhapa8990
    @nepalijhapa8990 3 роки тому

    Babal cha.

  • @samaybhagya9384
    @samaybhagya9384 3 роки тому +3

    हाम्रो नाना सङ्ग दोहोरी गाउने मान्छेको घरमा चाई श्रीमती नहुनुनै बेस होला नत्र त्यसको घरमा बास हुन निक्कै खत्रा हुनेछ । नाना लाई सलाम छ जस्तालाई त्यस्तै गीत गई दिनु भएकोमा🙏🙏

  • @bibashchaudhary8774
    @bibashchaudhary8774 3 роки тому

    Babal dami

  • @jahurdin6788
    @jahurdin6788 3 роки тому +20

    अलि बढी भयो है यो त तर यस्तै भाइरल हुन्छ गाली पनि खान्छ ।💞💞

  • @joshuasunuwar9917
    @joshuasunuwar9917 3 роки тому

    दोहोरी गाना यस्तै हो सवालको जवाफ दिनैपर्छ ! हाम्रो गाउँमा पनि दोहोरी यसरी नै खेलेको देखेको छु ।
    दुबै तर्फबाटको प्रस्तुति राम्रो छ ।

  • @laxmantiruwa8266
    @laxmantiruwa8266 3 роки тому +3

    जे बाबा आमाले र ठुलाबडाको संस्कार सानो केटाकेटिले सिक्ने त्यही भएर अलि बच्चाबच्चिलाइ टाढै राख्नु पर्ने मानसिंह दाइ सब्दमा ख्याल राख्नु पर्यो दैलेख हाल इन्डियाबाट

  • @debinembang9082
    @debinembang9082 3 роки тому +1

    Hit Sushila g ta sarai khatra ho malai man parcha

  • @rupbahadurshahi9633
    @rupbahadurshahi9633 3 роки тому +5

    मानसिङ सर ले पनि अप्ठ्यारो मान्दै हुनुनुन्छ, उहाँको अनुहार को भाव ले झल्काउछ, तर अप्ठ्यारो महसुस नगर्नुहोस्।

  • @kalpnakp6212
    @kalpnakp6212 3 роки тому +1

    खत्रा छ दोहोरी

  • @kwtkkkk7556
    @kwtkkkk7556 3 роки тому +6

    हाहाहाहाहाहा कति हानुके म त हासेरै मरनिभये के भगवान
    मान्सिङ सर फेरि हेरेको हेरै

  • @riansgautamxattry4006
    @riansgautamxattry4006 10 місяців тому

    जस्तो प्रश्न उस्तै जवाफ राम्रो लाग्यो

  • @ryanthapa1038
    @ryanthapa1038 3 роки тому +4

    Ali kati dohori xada po bhaya xa Mansingh sir yatro sarbot kalakar ali kati naramro lagyo mata tapaiko Big friend ho

  • @arjal8329
    @arjal8329 3 роки тому +1

    मत बहराइन बाट हेदैछु धेरै रमाइलो छ

  • @jasmeenchhetri6901
    @jasmeenchhetri6901 3 роки тому +6

    Krish dai khatra hats up to u bro🙏🙏🙏❤️

  • @RajjRajj-jd2ty
    @RajjRajj-jd2ty Рік тому

    कति रमाइलो हजुर हरु काे दाेहाेरि 😂😂😂😂😂😂

  • @karnabdrbasnet5577
    @karnabdrbasnet5577 3 роки тому +17

    Comedy type s lok dohori song very intrestìng.

  • @shrawantimilsena
    @shrawantimilsena Рік тому

    Git raamro xa

  • @junusunar6492
    @junusunar6492 3 роки тому +4

    Ramailo xa hae dami

  • @देबआर्य
    @देबआर्य 3 роки тому

    सुशिला लामा लोकसंगीत क्षेत्र का निम्ति भाईरस हो दिदिबहिनी परिवार संगै बसेर सुन्न र हेर्न नमिल्ने कस्तो छाडा गित हो यो ।।।। सुशिला लामा लाई लोकगित क्षेत्र बाट निकाला गर ।।।।

  • @theneshkhadka658
    @theneshkhadka658 3 роки тому +7

    Cap वाला दाईलाई लाज ले भुतुकई भई रनु की हासनु भएको देखींनछ .. जे होस दोरी राम्रो छ !! ज़िंदगी हासनु नी पर्यो

  • @laxmangiri8519
    @laxmangiri8519 3 роки тому +2

    सुशीला दिदी सारै कडा हसायरै मार्यो

  • @narendraksaud8519
    @narendraksaud8519 3 роки тому +4

    जती सुन्यो उती नै सुन्नु सुन्नु लाग्छ ।धेरैराम्रो दोहरी 😂😂😂😂😂😂

  • @dknew9142
    @dknew9142 3 роки тому

    Kada sushila

  • @princejoshi4773
    @princejoshi4773 3 роки тому +47

    मान शिङ्ग जि ले मुखा मा हनेको चै खत्त्रा लग्यो के 🤣🤣🤣🤣🤣