ओलीलाई एकाएक देउवाको झट्का - ओलीले नटेरे आफुलाई भन्न सबै मन्त्रीलाई निर्देशन | Deuba | Kp Oli | News

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 274

  • @lavathapa5545
    @lavathapa5545 2 місяці тому +69

    दुधको साछि बिरालो, बिरालो को साछि दुध जस्तो पो लाग्न थाल्यो,अब जनता हरुले बिश्वास गर्ने ठाऊँ नै देंखिएन।

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 2 місяці тому +68

    आजसम्म राष्ट्र र नेपाली जनताहरुलाई टाट् पल्टाउने एमाले र काङ्ग्रेस नै हाे

  • @Balaramraut135
    @Balaramraut135 2 місяці тому +27

    जो चोर उसैको ठूलो स्वर।कागले कागको नाम आफै गर्दछ भन्ने यथार्थ ओली आफैँले ओकल्दैछ।

  • @namrajranabhat8083
    @namrajranabhat8083 2 місяці тому +6

    यो केपि pm भयकी नेपालम अनिस्ट हुन्छ यो केपि को मुखहेरेर कतै नजानु कुसाइत पर्छ यसता भस्टचारिको कुरा सुनु हुन जन्ताले यसता भस्टचारी चोर हरुलाइ हात्ले हैन लातले हानुपर्छ

  • @keshavdahal5164
    @keshavdahal5164 2 місяці тому +10

    देशका प्रमुख दुश्मनहरू---- एमाले ,माओवादी ,काङ्ग्रेस ,जसपा र समाजवादी --- नै हुन् ! नपत्याए जनतालाई सोध , आपराधिक जत्थाहरू !!

  • @nawarajkhatiwada9570
    @nawarajkhatiwada9570 2 місяці тому +19

    छाता त अाफै अाेड्न नसक्ने नेताले ठूलै बिकास गर्लान जस्ताे छ है ।

    • @mamtachand6622
      @mamtachand6622 2 місяці тому

      मृगौलामा पो समस्या थियो, हात त भाच्चिएको छैन होला।एउटा छाता ओडन नस्कनेले देश हाक्छु भन्छ ,उखाने बुढा😂😅😊

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 2 місяці тому +8

    के तिमीहरु का दलमा दोस्रो तहका नेता लाई ठाउँ छैन घुम्दै फिर्दै तिमीहरु कै अनुहार मात्रै हेरीरहनु पर्ने हो

  • @goldenthapa6973
    @goldenthapa6973 2 місяці тому +7

    एउटा छाता समाउन नसक्नेले किन पद ओगटेर बस्नुपर्‍यो ??

  • @dbchhantyal8650
    @dbchhantyal8650 2 місяці тому +5

    जो चोर उस्कै ठूलो स्वर: सव भन्दा झुटको खेती गर्छ उहिको ठूलो कुरा(सत्यको खोजी)!

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v 2 місяці тому +19

    अपुत्र लाई जन्ता काे मायां हुदैन भित्र कालो भाकाे मान्छे उल्टो बाेल्छ भन्ने जन्ता लाई थाहा छ

    • @janakshrestha5930
      @janakshrestha5930 2 місяці тому

      पुत्रो हुने ले पनि त के गरेको छ र

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v 2 місяці тому +11

    लाज बेगर भन्छन् मन्त्री अनुहार हेर्दै जन्ता ले थाहा छ

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 2 місяці тому +15

    देश लुटेराहरुको रोइलो।

  • @tejbahadurbudhathoki1465
    @tejbahadurbudhathoki1465 2 місяці тому +13

    kP ले भन्दै छ कि भ्रष्टाचारिले भ्रष्टाचार बिरोध को नारा लगाउछ भन्दै छ । भ्रष्टाचार बिरोध को नारा नेपाली जनताले लगाको छ यस्को मत्लब यस्ले जनतालाई भ्रष्टाचार भनेको?😮

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw 2 місяці тому +4

    अाज गयकिछेदिल्लि उताबाटकेसंदेसअाउछहेराै गुमालहरुलाई केदेसअाउछ

  • @krishnadhong7825
    @krishnadhong7825 2 місяці тому +3

    याे कंग्रेस र एमालेमा त स्यालै स्याल मात्र छन यस्ता स्याल हरुलइ देश चलउन दिय खाेरकाे कुखुरा रित्याकाे जस्तै देश छमैनामै रत्याउछ

  • @NaryanBhandari-j2l
    @NaryanBhandari-j2l 2 місяці тому +1

    संघीयता खारेज गरौं प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुनौ राजतन्त्र फर्काउँ गणतन्त्र मुर्दाबाद

  • @indrashrestha7830
    @indrashrestha7830 2 місяці тому +3

    ओलि ले कति सम्म सत्त्य भोल्छ सारा जनताले बुजि सकेका छन । बेबहार ले देखाइ र छ।बोल्न पनि लाज।लाग्दैन ।नाङ्गो नेतालाइ बोल्न केको लाज ।

  • @ThirBhandari-p2p
    @ThirBhandari-p2p Місяць тому +1

    केपि वलिले यस्ताे तँ आफैले गरेकाे हाे

    • @ThirBhandari-p2p
      @ThirBhandari-p2p Місяць тому

      झुट्टा कुरामा तालि नबजाउनु हाेला जन्ताले सबैकाे थाहा पाई सके

  • @sitaneupane3970
    @sitaneupane3970 2 місяці тому +1

    अब कुनै माइकलालले कंरेस एमालेको कुरा पत्याउदैनन् उनिहरुका झोले बाहेक्

  • @gyanukoirala6896
    @gyanukoirala6896 2 місяці тому +1

    इनिहरु दुबै राष्ट्रघाती हुन म पिटे जस्तो गर्छु त रोए जस्तो गर भन्ने हुन इनिहरु 😡😡

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 2 місяці тому +1

    २०४६ साल देखि बिदेशि सिद्धान्तका दल र नेताहरु शत्तामा रहि रहंदा १७००० निर्देाष नागरिक किन मारिए ?
    गाउका निहत्था नागरिककेा घर जग्गा कब्जा किन गरियेा?
    नेपालीलाई थातथलेाबाट बिस्थापन गराई गाऊ खालि किन बनाईयेा ?
    नागरिक लुटेकेा धन सम्पत्ति कांहा छ ?
    नेपाली बैक लुटेकेा धन र गरगहना कस्कस्केा भागमा छ ?
    बिदेकेा हितमा हुने गरि जल जमिनकेा सन्धि ककसले गर्याै ?
    नागरिकका लागि के के सुबिधा दियैां ?
    शत्ताले किन भ्रष्टाचार र तष्करि मात्र चाहन्छ ?
    राजाकेा हत्या वा फालेर मुलुक काहां पुरायैा ?
    नमरुन्जेल शत्तामा बसि देश र नागरिक लुट्न कस्ले छुट दियेा ?

  • @binayagautam396
    @binayagautam396 2 місяці тому +3

    यो ओलि सरकार 1 नम्बरको भस्ट्चारि हो ।

  • @subbadahal1762
    @subbadahal1762 2 місяці тому +3

    धर्म का नाममा तर्सिए ओली । धर्म नमान्ने ओली लाई धर्मको घाडो।

  • @bishnugurung7542
    @bishnugurung7542 2 місяці тому +2

    जुन चोर उसैको ठुलो शोर भन्ने उखान 100% केपी ओली मा लागु हुन्छ!!😅😅😅😅😅

  • @ShambhuLakai
    @ShambhuLakai 2 місяці тому

    अब यो गरिब भयको नेपाल्मा राजा आउनु पर्छ साथी हो यो 601 चाहिदैन यक राजा भय नेपाल बच्ला

  • @GyansagarShakya
    @GyansagarShakya 2 місяці тому +1

    Baala bichhar badaliraheko jasto lagiraheko chha .sabai netako .yasobhayama des bikasko gatima janchh .thanks .sabai netaharulai .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnadhakal2690
    @krishnadhakal2690 2 місяці тому +2

    भासण मा धेरै बर्स बीस्वास गरी यो अब त काम हेरेर मात्र

  • @Dillithebe
    @Dillithebe 2 місяці тому +2

    आजका जनता लाटो छैनन बा

  • @birrai1112
    @birrai1112 2 місяці тому

    ओलि जि, तिमी जति खोकेपनि अवका जनताहरु लाटो छैनन्, तिमीलाई राम्ररी चिनिसकेका छन्।

  • @jiwanshrestha8993
    @jiwanshrestha8993 2 місяці тому

    ऊखानेले झुठ र गफै गरेर देश र जनता लाई दुःख दिंदैछ ! यस्ता प्रवृत्तिको छिट्टै अन्त हुन जरुरीछ !

  • @thalbdroli9493
    @thalbdroli9493 2 місяці тому

    यी बुढा नेताहरुलाई अब आराम गर्न र युवाहरूलाई देश चलाउन दिनु पर्छ।

  • @दिआकरदह
    @दिआकरदह 2 місяці тому +2

    नेपालका नेताकाे।सहमति र खाेलामा गायकाे गीत उस्तै उस्तैहाे।

  • @Zanakchettri
    @Zanakchettri 2 місяці тому +1

    गिरिमा केपिलाई कोच्नु पर्छ

  • @ChetThokar
    @ChetThokar 2 місяці тому

    नापिस उखाने बुढा , तिम्रो कुरा तिम्रो दासहरुले हो हो भन्ने हो के म जस्तो विबेकि नागरिकले त नापिस भन्ने हो । चेतना भया ।

  • @premshrestha1343
    @premshrestha1343 2 місяці тому +1

    जो चोर उसैको ठुलो स्वर

  • @AnantaGuragain
    @AnantaGuragain 2 місяці тому

    कस्लाई भनेको होला!जो र जससंग सम्बन्धित सबै भ्रष्ट छन।

  • @saileshsunuwar2250
    @saileshsunuwar2250 2 місяці тому +1

    गिरी बन्धुको छुट्यो पसिना

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd 2 місяці тому +1

    जनतले अब कसैकाे बिस्वास गर्ने ठाउँ छैन यी चाेर ले अाफु बच्नलाइ ल्याएकाे पाच बर्षकाे हद म्यादले छर्लग देखियाे यसमा अर्काे पाटि मावबादि पनि चुप छ सबै देश लुटेरा जनता मारा हुन ।

  • @gambdrgurung534
    @gambdrgurung534 2 місяці тому

    Sahi

  • @sagarpandey5207
    @sagarpandey5207 2 місяці тому

    राजनीतिमा देशमा महत्त्वपूर्ण निर्णय गरेर निर्देश दिने प्रचण्डबाट हुन सकेन , केही उपचार केपि ओलिको सरकारबाट होला कि भनेको कर्मकान्डी सरकार नै हुने छाट देखिदै गएको छ।

  • @GhimireHome
    @GhimireHome 2 місяці тому

    काग ले आफ्नो नाम आफै भन्छ। भ्रष्टाचारी लाइ कार्बाहि समय 5बर्ष तोक्छ।

  • @ThapaliyaRamesh
    @ThapaliyaRamesh 2 місяці тому

    मिठो भाषणमा जनता खुशी हुने वाला छैन गगने काम हुनुपर्छ गरेर देखाउ नभय तिम्रो राजनिती जिबन सकियला होसियार नेपाली जनता आगो 🔥🔥 बनेका छन् खरानी बनलाउ फेरि याद गरेस केपी थुतुनेको पछि नलागे कै राम्रो

  • @prasad13071
    @prasad13071 2 місяці тому

    अब आउने चुनावमा कांग्रेस कम्युनिस्ट र माओवादीको पत्ता साफ।

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 2 місяці тому

    हजुर नै छ ठूलो पत मा अनि के हेरेको कारबाइ गर्नु न गफ हैन झुट को खेती हैन अब

  • @rajkumaramatya6406
    @rajkumaramatya6406 2 місяці тому +1

    के एपि मुर्दाबाद,देश खाने भ्रष्ट लाई माया हाेला नि तानाशाही झाेले हरुलाई ‌।

  • @ThirpPhuyal
    @ThirpPhuyal 2 місяці тому

    व्बिडियो वा अडियो देखान हौ रबिको पुजारि पुतुकुकुर जि

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 2 місяці тому

    नितिगत भ्रष्टाचारको लिडर kp

  • @phanindrakattel5682
    @phanindrakattel5682 2 місяці тому +1

    ठिकै हाे केपि बा चिप्ला कुरा गर्न माईर छाै उखाने चाेर

  • @badanrai6434
    @badanrai6434 2 місяці тому

    मेन तत्व र भ्रष्टाचारको नाईके हजुर नै हो

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 2 місяці тому

    हात्ती सबै कालो मात्र हुँदैनन सेतो नि हुन्छ , भ्रस्त सबै उफ्रिने मात्र हुँदैनन उफार्ने नि हुन्छ... कागले आफ्नो नाम आफै काट्छ , काग बढि बाठो भए बिहानै गु खान्छ 🙊🙉🙈

  • @arjunbudhathoki3868
    @arjunbudhathoki3868 2 місяці тому

    खाएको पचाउन र थप खाने नीतिले याे गठबन्धन हाे । काले काले मिलेर खाउ भाले भनेको यहि हाे ....

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 2 місяці тому +1

    गिरि बन्धु जग्गा झ्वाम मार्वरि लाइ बिधुत बक्यौता छुट् अनि त त मर्न न सकेको अपराधी समृद्धि को बाटो मा लागि हालिस नि वोखाने तुक्का😅😅😅😅

  • @DilliPhejong
    @DilliPhejong 2 місяці тому

    म भन्दा जान्ने सुन्ने अरु कोही छैन , भन्ने महा अहंकारी ओलिले अरुको कुरा सुन्ने कुरै भएन !

  • @mohankrishnajuwa3546
    @mohankrishnajuwa3546 2 місяці тому

    सत्ये केहो सारा जनताहरुलाइ थाहा नभयको कुरा होर ? हे पशुपतिनाथ ।

  • @indrakarki3654
    @indrakarki3654 2 місяці тому

    Good

  • @prahadkc6377
    @prahadkc6377 2 місяці тому

    अब राठि बाधेर आशिर्वाद मा के आउँछ तेस्पछी थाहा हुन्छ ।

  • @ramthapa3935
    @ramthapa3935 2 місяці тому

    हाे भने ठाेके हुन्न, कसले राेक्याे प्र.म.

  • @bhimgharti5922
    @bhimgharti5922 2 місяці тому

    यति सत्य बोल्ने उखाने ले त्यो बालुवाटारको महल कसरी बन्यो श्रोत खुलाइ दिम न त

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 2 місяці тому

    ओलीले कांग्रेसलाई त भुसुना जतिकोे पनि ठान्दैनन्।

  • @KrishnaKunwar-st9zn
    @KrishnaKunwar-st9zn 2 місяці тому +1

    Kp lai fasi de

  • @Tejbahadur-h3n
    @Tejbahadur-h3n 2 місяці тому

    Bhanepachi..... KP ओली प्रधानमन्त्री भन्दा- ठूलो शेरबहादुर हो.....????

  • @tirtharajluitel7940
    @tirtharajluitel7940 2 місяці тому

    आफ्ना मन्त्रि लाइ निर्देशन दिनु कुन चाहि ठुलेा कुरा हो। पत्रुकार्।

  • @TekBahadur-f3f
    @TekBahadur-f3f 2 місяці тому

    आफ्नाे बाख्रा चाेरेकाे कार्बाहि नगर्ने चाेरले ,,ज्यादा कुरा जानेका छन

  • @chhantapandey5259
    @chhantapandey5259 2 місяці тому +1

    सत्ता चलाउन नसक्ने काङ्ग्रेस जता गयो झोलैझोल

  • @SushilDhami-n2g
    @SushilDhami-n2g 2 місяці тому

    एमाले पार्टी भन्दा काँग्रेस अलि ठीक छ

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 2 місяці тому

    आहा भने मेरो मुखै को कुरा गर्यो! सबैभन्दा भस्ठचारि केपि जस्तो आजसम्म कोहिपनि छैन ???दिन डाहडै भस्ठ्चार गर्नेले कसरी बोल्न सकेको??

  • @paraskarki8024
    @paraskarki8024 2 місяці тому

    ओलीको ग्राण्ड डिजाइन क्या छ है? अब सहकार्य टुटे मध्यावधि चुनाव एकदम नजीक छ। कसरी? 1,2,3 ले नभए 5 मा जान्छ। 5 को हुने र कस्ले टेर्ने? अब त एक्ला एक्लै चुनाव लड्ने कुरो छ। एमालेले बाजी मार्न बेर छैन।

  • @asianhimalayahomestay
    @asianhimalayahomestay 2 місяці тому

    इन्डियान र पश्चिमा बिदेशी को नोकर फट्याई राजनीति। सोल्टी होटलमा सि जिङ फिङ ले त्यत्तिकै धुलोपिठो बनाउँछौ भनेका थिएनन्। ☹️

  • @BirbahadurVishwakarma
    @BirbahadurVishwakarma 2 місяці тому

    केपी ओली देश काे भष्टचारी नेता हाे

  • @chhantapandey5259
    @chhantapandey5259 2 місяці тому +1

    5 वटा घर कुन तत्वले वनायाे।जागिर के छ?गफाडीकाे?

  • @BamThapa-x5z
    @BamThapa-x5z 2 місяці тому

    हो हो गिरीबन्धु कुलमान बालेन ५ बर्षे हदम्याद कस्ले गर्यो कठै दाशीका ताली ?

  • @SwayambhuRajBajracharya
    @SwayambhuRajBajracharya 2 місяці тому

    कुरा अनुसार काम पनि भएको विस्वास मिलाइयोस

  • @nandaramdc9185
    @nandaramdc9185 2 місяці тому

    यति लेखेर राख्नु होस् कसैले एमाले र नेपाली काङ्ग्रेसको यस्पालिको कतिबुधे सम्झौता हो दुई बर्ष पछि प्रचण्ड र ओलि मिलेर अर्को चुनावमा नेपाली काङ्ग्रेसलाइ धुलो चटाउछन 1,2,3🤣🤣🤣

  • @passangdawa5618
    @passangdawa5618 2 місяці тому +1

    हेरा लाज पाचे को

  • @KiranKumarKhadgi
    @KiranKumarKhadgi 2 місяці тому

    भागबण्डामा नैं रडाको,बिकास का नाम मा अरबौं पच् ! चाहिन्न घांडोतन्त्र , भंगियता!

  • @milanbahadur1449
    @milanbahadur1449 2 місяці тому

    देश टाट पल्टाउनु आटेको जन्ताले अब बुझन थालि सकेयौ अब भालुलाई पुरान सुना जस्तो नगरौ हामी गफ हैना काम हेरना चाहान्छौ तर अब ढिलो भइ सक्न लाग्यो यस्तै हो भने बाङलादेश,श्रिलङका जस्तो जन्ता मैदानमा आउन धेरै समय नलागला देश भक्ति भएर सरकार चलौ

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 2 місяці тому

    आरजु x लाइमा त्र जोगाउन हो जोगाउने पर्छ

  • @RameshpipalkotibistaPipalkoti
    @RameshpipalkotibistaPipalkoti 2 місяці тому

    नेपाल मा पानीजहाज चलाउछू भन्नु एकदमै साचो होला

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 2 місяці тому

    अब ओलि लाई काङ्ग्रेस का मन्त्री हरुले निर्देशन दिने भएछन

  • @bhawanishing2756
    @bhawanishing2756 2 місяці тому

    वोलि बाबु अब तिम्रो दिन आउदै छ फेरि बाल कोट मा जाने दिन

  • @tilaksijalimagar8306
    @tilaksijalimagar8306 2 місяці тому

    भ्रष्ट हरु जोगाउन बनेको सरकार हो ।।
    टिक्नै पर्यो

  • @aaradhyadhakal4658
    @aaradhyadhakal4658 2 місяці тому

    तिमेरुले सिकाकाेत हाेनि भसटचार ग्रन बाेलया जस्ताेे कामगरेपाे

  • @ramkarki1420
    @ramkarki1420 2 місяці тому

    केपि बाजे तिम्रो पाटि जातिको भ्रस्टाचारी कुनै पाटिछैन झोले ले तालि पिटेकै छन्

  • @sidnndc5458
    @sidnndc5458 2 місяці тому

    देउबा ले बोलेको कस्ले बुज्छ र हावा निउज😂😂😂😂

  • @BikalShrestha-fg1we
    @BikalShrestha-fg1we 2 місяці тому

    KP oli rip

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому

    सहि कुरा

  • @BibashGiri-xv3jq
    @BibashGiri-xv3jq 2 місяці тому

    भ्रष्ट नेता सफाया महाअभियान- नेपाल , सफल पारौ!!!

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 місяці тому

    गफाडी सम्राट ओलिज्यि

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 місяці тому

    फटाहा हरु को नाटक

  • @ashokshrestha1099
    @ashokshrestha1099 2 місяці тому

    Aajhai almalyaune soch hatsu

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 місяці тому

    बिद्युतको 22 अर्ब खानखोज्ने को हो ऐना हेर्ने गरू अपुता हरूले

  • @bardandahal5448
    @bardandahal5448 2 місяці тому

    ए बाङ्गे हामीले तेरो चर्तीकला राम्रोसङ्ग बुझिसकेका छौ।

  • @RabiParajuli-u3r
    @RabiParajuli-u3r 2 місяці тому

    यस्तो नौटन्कि बोल्ने बयलगाडा वाला भ्रस्टाचार को नाइके नै ओलि नै हो फेरि

  • @bicharipoudel9861
    @bicharipoudel9861 2 місяці тому

    ल ल लुट हिजो सम्म बि पि को मुकुण्डो भिरेर लुट्दै थियौ आज नाङ्गै भैसक्यौ अब बिना मुकुन्डो लुट्न पाउनुपर्ने माग राख्नु ओलि संग ।

  • @santlama1892
    @santlama1892 2 місяці тому

    नेपाली काङ्ग्रेस र एमाले काम छैन।

  • @dharmaacharya9481
    @dharmaacharya9481 2 місяці тому

    Top bhastachar kp nai ho das ma

  • @Rupesmgr12
    @Rupesmgr12 2 місяці тому

    सबै भन्दा भ्रष्ट चारी त एमाले देखियो

  • @roshansunar4364
    @roshansunar4364 2 місяці тому

    दुई ठूला दल नमिल्ने झ्याउरे दल हरू ले राजनीतिक फाइदा उठाए, र काम भन्दा स्ट्यान्ड बाजी मै लागेको र साना दलले औकात बिर्सी लोकतन्त्र काे धाजिय उडाएको कुरा नभुलौं

  • @RamChandra-o6m2t
    @RamChandra-o6m2t 2 місяці тому

    पत्याउन गारो छ केपि बा बेपारि बाट थाहा भयो

  • @shyamsharma2448
    @shyamsharma2448 2 місяці тому +1

    सही हो ओली सर्।त्यसैले भनेको रहेछ म भ्रष्टाचर गर्दिनं, गर्नेलाई पनि छोड्दिनं भनेको।।