SUNA KATHA - सुन कथा • New Lok Dohori Song 2075 • Ishwor Singh & Kalika Roka Ft_.Mousam Grg Juna Grg

Поділитися
Вставка
  • Опубліковано 15 січ 2025

КОМЕНТАРІ • 902

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  5 років тому +77

    सुन कथा काशी र गोरेको
    बाचा बन्धन गरेर मोरेको...
    मैले झेले तिमिलेनी झेल मायाँलु..हाम्रो आँशु अरुको हाँसो भो यस्तै रहेछ पिरतीको खेल मायालु...
    Thank you so much for watching please share like comments and subscribes our channel

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 6 років тому +3

    आहाँ म सम्मान गर्दछु चन्द्र दाईको सिर्जनालाई।। सम्पुर्ण टिमलाई हार्दिक बधाई छ । यो पो लोक गीत

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @e.Nepalkhabar
    @e.Nepalkhabar 6 років тому +2

    मौसम गुरुङको आवाजको बिशेष फ्यान हु म यो गीतको त् कुरै छाडौ दोहोरी क्षेत्रकै पृथक गीतमा अभिनय गर्नु भएको रहेछ हार्दिक बधाई छ अझ आवाज पनि सुन्न पाईएको भए खुब आनन्द आउथ्यो यो गीतमा

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  6 років тому +5

    यहाँ हरुलाई हृदय देखि धन्यबाद,,,हाम्रो च्यानल मा भएका हरेक गीत लै माया गरिदिनुहोला ,,अनि सस्क्राइब पनि गर्न नभुल्नुहोला ...हामी नया नया मिठा मिठा गीत हरु पस्कने कोसिस गर्नेछु ,,धन्यबाद...

  • @masinigurung7324
    @masinigurung7324 6 років тому +2

    आहा मेरो फेब्रेट गायक मौसम जी कति मिठो अभिनय गर्नु भाको छ गीत पनि साह्रै मिठो छ,,शुभकामना...

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  6 років тому +3

    यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @omchhinal8581
    @omchhinal8581 6 років тому +3

    बहुचर्चित लोक गायक मौसम गुरुङ को स्वर ले मात्र मन लोभाएको होइन अभिनयले पनि मन लोभाएयो र रुवायो।। कति राम्रो जोडी यो अभिनयमा।।जस्तो गित त्यस्तै भिडियो धेरै पटक रोएको थिए ।। यश पात्रोमा रहनु हुने मौसम गुरुङ ,जुना गुरुङ ,कालिका रोका, ईश्वर सिंह , र प्रकाश भट्ट, राजेस घिमिरे प्रती हिर्दय देखि नै धन्यवाद प्रकट गर्दछु।।। om chhinal

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 6 років тому +3

    साच्चिकै यो गित सारा लोकगित पारखी नेपाली हरु को मनमुटु मा बस्न सफल भयो ।।।निकै मार्मिक सब्द हरु साथै गायक गायिका को स्वर पनि निकै मिठो छ।।।।माया पिरती लाइ यथार्थ मा चित्रन गरेको छ।।।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद..

    • @basantapoudel1564
      @basantapoudel1564 6 місяців тому

      Right poudel No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?

  • @krishnamagar5538
    @krishnamagar5538 6 років тому +2

    आहा कति मिठो गित , सहर को डिस्को डान्स भन्दा त यो गाउ घर को डाडा पाखा लाई समेटेर बनाईएको गीत धेरै राम्रो जति सुनेनी सुनम सुनम , अनि जति हेरेनी हेरी रहू जस्तो लाग्ने त्यो गाउ घर को माहोल अनि ति हरियाली डाडा पाखा , साचै मन छुने छ यो गीत , अझ परदेस मा बसेर रेस्ट समय मा हेर्दा त झनै आनन्द मसुस गराउने खालको छ , अन्त्यमा धेरै धेरै धन्यवाद दिन चाहन्छु यो गित बनाउनु हुने सम्पूर्ण टिम लाई ,
    म कृष्ण मगर को तर्फबाट

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 3 роки тому +4

    जति सुनेपनि मन भरिदैन 🙏 मौसम गुरुङ सर यस्तै मिठा मिठा भाकाहरु ल्याउँदै गर्नुस है🙏🙏🙏❣❣❣❣

    • @basantapoudel1564
      @basantapoudel1564 6 місяців тому

      Right poudel No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?

    • @basantapoudel1564
      @basantapoudel1564 6 місяців тому

      Right poudel No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  6 років тому +2

    धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

    • @basantapoudel1564
      @basantapoudel1564 6 місяців тому

      Right poudel No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?

    • @basantapoudel1564
      @basantapoudel1564 6 місяців тому

      Right poudel No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 років тому +3

    *इश्वर सिङ जीको आवाज नै मीठो*
    *धेरै पछी मार्मिक गीत आयो!धेरै राम्रो*
    *छ गीत, बधाइ छ सबै युनिट लाई* *सफलताको शुभकामना*

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому +2

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @DigitalStar123
    @DigitalStar123 6 років тому +1

    अत्यन्तै मन छुने कथा ,सुन कथा ,बधाई छ सम्पूर्ण टिमलाइ - सफलताको शुभकामना |

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому +1

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

    • @DigitalStar123
      @DigitalStar123 6 років тому +1

      Shital Shijan Digital शेयर गरिसकेको अबस्था

  • @kbthapa2648
    @kbthapa2648 3 роки тому +4

    आहा सधैं सुनिरहुं जस्तै लाग्ने सार्है मिठो गित ।

  • @rameshbaa_buoli8503
    @rameshbaa_buoli8503 6 років тому +2

    अति राम्रो Song मनै छुने कति हो कति याद दिलायो मनै दुखायो bhaneko😍😍

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому +1

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @गाउँलेलफा
    @गाउँलेलफा 6 років тому +4

    सारै मन पर्यो गित निकै मार्मिक रहेछ मुटु छोयो सफलताको अग्रिम शुभकामना गर्दछु।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद.

  • @allsportsworld2
    @allsportsworld2 6 років тому +2

    आहा कति राम्रो गित अनि अभिनय पनि सारै मन पर्यो💕

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @newthink9669
    @newthink9669 6 років тому +4

    यो हो नेपालीहरुको मौलिकता भित्र मुछिने अनि सारा नेपालिको मन रुन्छ कुन ठाउँमा बसेर कोर्नु भो कुन त्यो कस्तो बस्ती होला जो यति मर्महाईत शब्दमा समायोजन गर्नु भो यस्ता सब्द सर्कज प्रती मनै देखी सोलुट छ गित होस त सांगीतिक मन हरुको हित मा होश धेरै राम्रो जुन यो शब्दमा मनि डुपे साच्चै हिजो बितेका तिता बिटुला दिन सम्झिन पुगे सफलता को शुभकामना

    • @basantapoudel1564
      @basantapoudel1564 6 місяців тому

      Right poudel No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?

    • @basantapoudel1564
      @basantapoudel1564 6 місяців тому

      Right poudel No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?No problem at all! Is there anything specific you would like assistance with regarding your business?

  • @ammyagdely7307
    @ammyagdely7307 6 років тому +1

    कहिलेकाहीं आफनोको खुशीको लागि
    पिडा झेली आँसु सङ्ग मितेरी गासेर
    पलपल आउने यादहरु लाई गीत सङीत सुनेर भुली दिन्छु हार्दिक बधाई एति मिठो गीत बनाउनु भएको मा दोहा कतार (म्याग्देलि)

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      AM MYAGDELY धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @khyamrajkhanal
    @khyamrajkhanal 6 років тому +8

    मैले दाबा साथ सक्छु यो गित सबैको मन मुटु मा बस्न सफल हुनेछ र गीत मा करुणा अनि मायाले भरिएको छ साच्चै राम्रो छ यो गितमा दर्शक को मन अमिलो हुनेछ र दर्शकले खोजेको जस्तो बनेको छ मन पराउने यता हाजिर हौ त , साच्चै लोक गित हजुरहरुले सुन्नु हुन्छ भने न्याय दिनु यो गीतलाइ, कन्जुस नगरि लाइक हानम त!

    • @prakashbc1416
      @prakashbc1416 6 років тому +1

      khyamraj khanal एकदम सहि कुरो ✋✋

  • @sapanamagar295
    @sapanamagar295 6 років тому +3

    स्वर उस्तै राम्रो
    सब्द उस्तै राम्रो
    सिन उस्तै राम्रो
    अभिनय उस्तै राम्रो
    मोडल उतिनै राम्रो
    यो गीत लाई भन्छ बल्ल टिपिकली नेपाली मौलिक‌ता झल्काउने गीत एक दमै राम्रो छ अझै प्रगती गर्दै जानुस शुभकामना💕💕💕

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरुलाई हृदय देखि धन्यबाद,,,हाम्रो च्यानल मा भएका हरेक गीत लै माया गरिदिनुहोला ,,अनि सस्क्राइब पनि गर्न नभुल्नुहोला ...हामी नया नया मिठा मिठा गीत हरु पस्कने कोसिस गर्नेछु ,,धन्यबाद

  • @BishalGurung104
    @BishalGurung104 6 років тому +3

    सचि मन छुने गीत छ सरै मन पर्यो सबै टिम लाई सफलता को शुबकामन ✌

  • @chandarmagar511
    @chandarmagar511 6 років тому +1

    आहा कति मार्मिक रैछ गित गाउँ घर पाखापखेरा र बन्जङगलमा गुन्जिने बधाई छ फेरि पनि यस्तै गित सुन्न पाउ दादाअनि दिज्यु

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      Chandar Magar धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @ridamlama8874
    @ridamlama8874 6 років тому +6

    मन पनि कस्तो कस्तो बनायो यो गीत हेरेर,,पुरै एउटा फिल्म्स हेरेको झैँ भयो..मौसम गुरुङ को स्वर मात्रै होइन रहेछ अभिनय पनि अतिनै मन पर्यो शुभकामना...

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому +1

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद..

  • @birahigurung3780
    @birahigurung3780 6 років тому +2

    Thank you Mousam Ji ra Juna Sarai Man Chhune Marmik Ameet Video Music🙏😍❤️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @nirmayagurung1955
    @nirmayagurung1955 2 роки тому +2

    जति सुने उतिनै सुन्न मन लाग्छ मलाई त यो गीत एकदमै राम्रो छ। 😍😍😍😍

  • @hamalmusic4664
    @hamalmusic4664 6 років тому +3

    Sarai ramaro acting mero mousam sir ko best of all team .

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @omchhinal8581
    @omchhinal8581 6 років тому +1

    सुन कथाले इतिहासको पानामा नाम राख्न सफल होस।।। दर्सक स्रोताहरुको माया साथ सहयोग यसरी नै सधै पाई रहोस् सबै जनालाई सफलताको शुभकामना व्यक्त गर्दछु ,मौसम गुरुङको ठुलो फ्यान म हु ओम छिनाल

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @premlamichhanemagar1266
    @premlamichhanemagar1266 6 років тому +5

    जति सुन्यो उति सुनिरहन मन लाग्ने गित आहा कति मन छुने मार्मिक । यो गितको बयान गरेर साध्य नै छैन सबै चिज पुगेको लय सब्द स्वोर अनि त्यतिकै रमर्णिय सुटिङ स्थल । हाम्रो आसु अरुको हासो भो यस्तै रैछ पिरथिको खेल मायालु । मनले मानेन र कमेन्ट गर्न बाध्य भए ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरुलाई हृदय देखि धन्यबाद,,,हाम्रो च्यानल मा भएका हरेक गीत लै माया गरिदिनुहोला ,,अनि सस्क्राइब पनि गर्न नभुल्नुहोला ...हामी नया नया मिठा मिठा गीत हरु पस्कने कोसिस गर्नेछु ,,धन्यबाद

  • @nischalthapachhetri508
    @nischalthapachhetri508 6 років тому +1

    आहा मन नै रोयो मेरो त् मौसम दाजिको अभिनय दमदार छ गीत पनि साह्रै मार्मिक लाग्यो

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @Mahendrachhetriyt
    @Mahendrachhetriyt 6 років тому +3

    धेरै माया गर्ने जोडिमा आधारित गित सारै मनै रुहायो यस्तो गित सायद नेपाली सांगीतिक बजारमा कमै सुन्न र हेर्न पाइन्छ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @vikashkc6824
    @vikashkc6824 6 років тому +1

    कति मीठो गित मौसम राजा लाई। अभिनय मा कति राम्रो देखिएको।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @ssyoutubechannel856
    @ssyoutubechannel856 6 років тому +4

    शब्द ,लय स्वर उस्तै राम्रो रैछ कलाकार जो नी बन्न सक्छन दुई चार शब्द जोडेर गीत बनाउदैमा कलाकार हुदैनन कलाकार हुन साचै कला चाहीन्छ।हजुर कला भयको कलाकार हो आउदा दीन अझै राम्रो गीत अपेक्षा गर्दछु best of luck ✋🌹

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  6 років тому +2

    यहाँ हरु सम्पूर्ण दर्शक शुभचिन्तक हरुमा हार्दिक धन्यबाद सहित मिठो मायाँ...

  • @narbahadurpun6612
    @narbahadurpun6612 6 років тому +3

    मौसम सरको अभिनय लाई सलाम छ गायन मा मात्र नभई तपाईको अभिनय पनि त्यतिकै उत्कृष्ट छ

    • @deepapaneru9786
      @deepapaneru9786 6 років тому +1

      sahi bhannu bho hjr le

    • @Shreekantranachhetriofficial
      @Shreekantranachhetriofficial 6 років тому +1

      hjr le ni maile ni same bhanchhu

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @गोबिनगुरुङ्
    @गोबिनगुरुङ् 3 роки тому +3

    Aahani kati mitho song hamro Gurung haru ko Raza masum Gurung ngolo jiu ko ❤️❤️❤️❤️❤️❤️

  • @BimalPariyar
    @BimalPariyar 6 років тому +3

    Dai raja ko avinayale choyo yr supopp

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद..

  • @gyanbahadurgurung8157
    @gyanbahadurgurung8157 4 роки тому +3

    धेरै धेरै बधाईमौसम गुरुङको सुन कथा कलालाई शुभ रात्रि

  • @nishathapa9835
    @nishathapa9835 6 років тому +1

    मेरो जिबन मा सबै भन्दा स्वर मन पर्ने गायक मौसम गुरुङ मोडल मा पनि कति छु ,,,अझै प्रगतिको कामना

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 років тому +1

    बहुत मार्मिक गित मन छुयो,स्वर शब्द अनि अभियन कहि खोट पाईएन।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @junagurung7192
    @junagurung7192 6 років тому +13

    यहाँ हरु सम्पूर्ण मा धन्यबाद,,,कोसिश को बाटोमा लम्किदै छु ,,धेरै माया गरिदिनु भाको छ,,खुसी लागेको पनि छ..यसरीनै यहाँ हरु को मायाँ को आशा राखेकी छु,,धन्यबाद सुनाकथा परिवार,,बिसेष धन्यबाद मौसम दादा,,,

    • @birahigurung3780
      @birahigurung3780 6 років тому +1

      Juna Gurung :-Ati nai Dil ma chupne Marmik Deep Video music ma Khelnu vako rahixa Juna Mero lagi digo Amit hune xaina 🙏😍❤️👌!!

    • @birahigurung3780
      @birahigurung3780 6 років тому +1

      Juna Gurung Ati nai 🙏❤️❤️😍😍👌

    • @nishathapa9835
      @nishathapa9835 6 років тому +1

      juna ji hjr ko abhanaya pani damdar lagyo mousam ji sanga dherai match gareko chha..good luck

    • @deepapaneru9786
      @deepapaneru9786 6 років тому +1

      you are the needed actress in lok dohori categories..good luck with mousam ji

    • @nischalthapachhetri508
      @nischalthapachhetri508 6 років тому +1

      dherai ramro garnu bhako chha damdar jodi dekhiyeko chha sadhai sangai dekhna pam shubhakamana..

  • @surajpandeyofficial5668
    @surajpandeyofficial5668 5 років тому +3

    कोइ कोइ गीत आफ्नै जीवन सङ मेल खान पुग्छ ...
    आहा गीत निकै उत्कृष्ट लाग्यो
    मन नै रुवायो यो गीत ले 😢😢😢😭😭😭

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 4 роки тому +3

    अति मार्मिक लयबद्धता मा शब्द पनि उतिनै मिठो दिनमा एकपटक नसुनि मनै मान्दैन बधाई त उत्तर उत्तर प्रगतिको कामना ब्यक्त गर्न चाहन्छु हजुरलाई कालिका रोका ईश्वर सिह दुबैजनालाई 🙏❤❤

  • @sunilpulamimagar875
    @sunilpulamimagar875 6 років тому +3

    Wow ! sarai man chune song utikai ramro abhinaya mausam dada & juna dijuko . tehi mathi gorkha phujelko sightsean

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद.

  • @hamalrishab570
    @hamalrishab570 6 років тому +4

    धेराएए मार्मिक गित सफलता को कामना छ

  • @तिमीलेछोदेकोमान्छेम

    आहा कति राम्रो गित र भिदियो
    जती हेरो उती मन रुने
    सेलुत छ मौशम दादा

  • @kamalasharmagautam5833
    @kamalasharmagautam5833 6 років тому +4

    ☺👌Kati metho geet yo geet suner tw mero aakha bata asu nai aayo

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 6 років тому +1

    निकै उत्कृष्ट गित
    मन छुयो यो गित ले
    हार्दिक बधाई छ all team
    मौसम सर को उत्कृष्ट अभिनय आहा
    म लोक प्रेमी भक्त

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

    • @bhaktashakyakalapremimedia3757
      @bhaktashakyakalapremimedia3757 6 років тому +1

      u r must welcome too
      सबै सबै ले यो च्यानल subscribe गरेर साथ दिनु होला।

    • @khanxiale1857
      @khanxiale1857 6 років тому +1

      Jyamrung Darbar Online Tv Nepal & Bs Media channel अाहा कति मन छुने गित हाे

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @darshan3212
    @darshan3212 5 років тому +4

    आहाआहाआहाआहाआहाआहा ।।।।।।।कति मीठो ।।।।।।।।।

  • @niralgaurang6314
    @niralgaurang6314 3 роки тому +2

    सत्य कथा मा आधारित जस्तो लाग्यो त 😍

  • @yuvrajkesy
    @yuvrajkesy 5 років тому +5

    मार्मिक छ मन छोयो सब्दले पनि राम्रो छन भाका भाबुक बनाउँछ।।

  • @bijaygurung1430
    @bijaygurung1430 5 років тому +2

    Ramro Abhinaya ko lagi Mausam Gurung ra Juna Gurung lai mero tarfa bata koti kori Shubhakamana xa. Mero tarf bata Best performance award. God Bless both of you.

  • @thapalilamber8374
    @thapalilamber8374 6 років тому +4

    मार्मिक कथा मन छोयो सलाम छ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद.

  • @thakurrokka8625
    @thakurrokka8625 6 років тому +2

    आहा कति राम्रो गीत मलाई असाधै मन पर्यो

  • @बाबूके.सी
    @बाबूके.सी 6 років тому +4

    मलाई एक दम मन पर्ने गित my best song supar wow

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद.

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 6 років тому +2

    अति नै मिठो अनि मार्मिक गीत इस्वर सिंह अनि कालीका रोका को आवज मा दम छ

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरुलाई हृदय देखि धन्यबाद,,,हाम्रो च्यानल मा भएका हरेक गीत लै माया गरिदिनुहोला ,,अनि सस्क्राइब पनि गर्न नभुल्नुहोला ...हामी नया नया मिठा मिठा गीत हरु पस्कने कोसिस गर्नेछु ,,धन्यबाद

  • @loveprabin6005
    @loveprabin6005 6 років тому +3

    आहा कति राम्रो गित जति सुन्याे उति सुनिरहन मन लाग्ने

  • @nishathapa9835
    @nishathapa9835 6 років тому +4

    साह्रै मन रुन्छ कस्सम यो भिडियो हेर्दा...

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद..

    • @rajendradhami5234
      @rajendradhami5234 6 років тому

      Nisha Thapa nice

  • @barshathapa4978
    @barshathapa4978 6 років тому +2

    Wow dami song 😧😧😧😧 👌👌👌 Sachi nai marmik geet n video Pani ustai ramro

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому +1

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...
      1

  • @sushilamagar2651
    @sushilamagar2651 5 років тому +4

    अत्यान्तै मर्मिक गित मन छोयो

  • @kapilmarahatta8491
    @kapilmarahatta8491 6 років тому +2

    Mousam daju Le swor Le sabko man jitnu bho ab abhinaya le jitnu hunexa malai biswas chha good luck Dai heart touch song

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому +1

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद..

    • @सुरेन्द्रबियम
      @सुरेन्द्रबियम 6 років тому

      Kapil Marahatta maya ko pida

  • @premkarki2656
    @premkarki2656 6 років тому +1

    धेरै राम्रो छ गित सफलता को शुभकामना सम्पुर्ण युनिट लाई

  • @bhadrathapa6973
    @bhadrathapa6973 6 років тому +3

    जस्तो राम्रो गित उस्तै राम्रो अभिनय जुना बहिनिको
    🌹💕✌

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому +1

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद.

  • @nirashboy3555
    @nirashboy3555 6 років тому +1

    बैरागी माईलो हो मेरो नाम यो गित सुनेर झन बैरागी भए कति मिथो गित बनेको रैछ सबै तिम हरु लाई बदाई छ बरै

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @kamalmager605
    @kamalmager605 6 років тому +3

    duty bat thaker aayr youtube kholey ko yo vido dekhey than nai metiyo aakha bat aashu ghareyo man xoyo jehis yek damoi ramro xa aagami din haru ma ni yestay hern pau best up luck

  • @तिमीलेछोदेकोमान्छेम

    आहा कति मिठो सोर अनो अभीनय मौसम सर लाइ सलाम छ

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 років тому +3

    wow..dami xa geet safaltako dherai2 shubhakamana,

  • @suryathapa2523
    @suryathapa2523 6 років тому +1

    आहा सारै मार्मीक माटो सुहाउदो र गाउ पाखा पखेरा एक अर्का सित सम्बन्ध झल्काउने

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @ranjitthapa7254
    @ranjitthapa7254 5 років тому +3

    अरे क्या उत्कृष्ट शब्द हृदय का सुतेका भावनाहरु छर्लङग देखाउनु भो

  • @gurungdhana2672
    @gurungdhana2672 6 років тому +2

    dherai ramro chha dada hajur ta gaayakma matra simit navai naayak pani ramro unu hudo raichha dada... 💕💕💞💞💞💞🌹🌹🌹🌹

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому +1

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @shivagurung4909
    @shivagurung4909 4 роки тому +3

    साह्रै राम्रो गीत भाइ र बहिनीको

  • @thundergaming8199
    @thundergaming8199 4 роки тому +1

    आशु आयो जिन्दगिको कथा धेरै राम्रो बधाई छ अल टिम लाइ

  • @Birahibashyal
    @Birahibashyal 2 роки тому +3

    गीत सुन्दा सुन्दै कति खेर आशु खसेछ मुटु रेटयो शरिरमा काडा उमर्यो कालजयि सृजना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hamrogulmiramrogulmi9161
    @hamrogulmiramrogulmi9161 6 років тому +1

    मन छोयो म एसै त मौसम दाइको फ्यान हु गित धेरै राम्रो छ

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      Hamro Gulmi Ramro Gulmi धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @chandrapulami6869
    @chandrapulami6869 6 років тому +3

    🌹🌹💕💘Kati mitho swoor x sir hjr ko sangit pani ustai xx man xune sabdaapani uatai marmik x .💞💞💞🌹💔💔💔

  • @kiranbarailibaraili3709
    @kiranbarailibaraili3709 6 років тому +1

    अति नै मार्मिक ♪ गीत
    मन भावुक भनायो

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @Maya-vi8kq
    @Maya-vi8kq 6 років тому +5

    दामी छ गित💞💞

  • @prakashpratel5158
    @prakashpratel5158 6 років тому +1

    सारै राम्रो मन छूने गीत यस्तो हुनु पर्छ्

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      Prakash Pratel धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @binodgbalumagar3488
    @binodgbalumagar3488 3 роки тому +3

    मेरै कथा वेथा हो क्या रे सार्रै मन छुन्छ

  • @loveprabin6005
    @loveprabin6005 6 років тому +2

    कति मिठास छ यो गितमा सब्द साेर अभिनए पनि सबै राम्रो लाग्यो 🌹💕💞💞💕🌹

  • @tirsanaadhikari5472
    @tirsanaadhikari5472 6 років тому +3

    लोक गीत भरिमा सबै भन्दा मैले हेरिएको भिडियो सुनकथा..मौसम दाजु र जुना दिदी मिठो जोडी..

  • @jibanjiban9143
    @jibanjiban9143 6 років тому +1

    आहा यो तित सुनेर कैले थाकेन यो मन
    अति मार्मिक गित मन छोयो

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @sherbahadur7097
    @sherbahadur7097 6 років тому +4

    दामी छौ अभिनय राजा

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद..

  • @gitaamgain2896
    @gitaamgain2896 6 років тому +2

    Dherai ramro geet. Aatitko dherai yad aaux yo geet sunda

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद..

  • @nepalimannn2426
    @nepalimannn2426 6 років тому +3

    Mousam gurung daju
    You are the best ❤💞

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरुलाई हृदय देखि धन्यबाद,,,हाम्रो च्यानल मा भएका हरेक गीत लै माया गरिदिनुहोला ,,अनि सस्क्राइब पनि गर्न नभुल्नुहोला ...हामी नया नया मिठा मिठा गीत हरु पस्कने कोसिस गर्नेछु ,,धन्यबाद

  • @becomingshyamji
    @becomingshyamji 6 років тому +2

    अाहा कति राम्रो गित ।
    गाउघरको यादले सतायो ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरुलाई हृदय देखि धन्यबाद,,,हाम्रो च्यानल मा भएका हरेक गीत लै माया गरिदिनुहोला ,,अनि सस्क्राइब पनि गर्न नभुल्नुहोला ...हामी नया नया मिठा मिठा गीत हरु पस्कने कोसिस गर्नेछु ,,धन्यबाद

  • @kasmitgurung7491
    @kasmitgurung7491 5 років тому +3

    jati here uti herau herau hunxa yo geet. ekdam man parxa malai ta

  • @mbgurung7092
    @mbgurung7092 6 років тому +1

    Wow so nice ekdom man choyo geet ani vdo le 😍😍😍😍😍💐💐💐💐💐

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @mitramagar653
    @mitramagar653 6 років тому +3

    very nice vocal n music. Lovely song. really nice

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому +1

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद..

  • @dayaramgurung8500
    @dayaramgurung8500 6 років тому +1

    Congratulations ngolo raja perfect avinaya n geet marmik best of luck all team

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      Dayaram gurung धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @dipakbk7002
    @dipakbk7002 5 років тому +3

    yo ho ne ta biyoganta git vanako dharae dharae dharae marmik xa git thanku all team

  • @sujanbaniya8184
    @sujanbaniya8184 6 років тому +1

    Sarai mitho geet mousam dai all the best

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      Sujan Baniya धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @ambikaghimire6909
    @ambikaghimire6909 5 років тому +6

    अति राम्रो अनि मार्मिक गित

  • @suryakumarsurbirgorkhalipa7742
    @suryakumarsurbirgorkhalipa7742 6 років тому +1

    दाई लय शब्द अभिनय सबै राम्रो धेरै मिठो गित

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      surya kumar surbir gorkhali pariyar धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद...

  • @manrajsunar4230
    @manrajsunar4230 6 років тому +3

    मर्माहित बनायो सारै राम्रो रहिछ

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      धेरै धेरै धन्यबाद अझै मायाँ गरिदिनु होला...like comments अनि share पनि गरिदिनु होला धन्यबाद.

  • @Shreekantranachhetriofficial
    @Shreekantranachhetriofficial 6 років тому +1

    Aha dai katy mitho abhinaya hjr ko geet ma kina arulai khelaunu hunchha afai garnus na kunai model bhanda kami hunuhunnna shubhakamana mero dai lai

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @SiddharthadigitalGulmi
    @SiddharthadigitalGulmi 6 років тому +4

    sarhai ramo geet raichha

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरुलाई हृदय देखि धन्यबाद,,,हाम्रो च्यानल मा भएका हरेक गीत लै माया गरिदिनुहोला ,,अनि सस्क्राइब पनि गर्न नभुल्नुहोला ...हामी नया नया मिठा मिठा गीत हरु पस्कने कोसिस गर्नेछु ,,धन्यबाद

  • @rajbin8767
    @rajbin8767 6 років тому +1

    O god mero gau mero dosthiko avinayama baneko man xune lok geet sarai mitho sathama khusi lago badai xa Dosti

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  6 років тому

      यहाँ हरु सम्पूर्ण मा हार्दिक धन्यबाद,,यति मायाँको कदर पनि गर्दछु,,अझै मायाँ गरिदिनुहोला,,Share//Likes//Comments गरिदिनुहोला,,,

  • @santaabiral4589
    @santaabiral4589 5 років тому +4

    Namaskar ma santa Lal majhi very nice song all the best sampurnlai dhanyabad

  • @gitapoudel1439
    @gitapoudel1439 2 роки тому +2

    कति राम्रो गित हाे बा नि जति सुने पनि नथाक्ने