नमस्ते...म लोक गायक मौसम गुरुङ.. यहाँ हरुको मायाँ,साथ,हौसला,सहयोग ले आज यो स्थान मा छु..म यो क्षेत्र मा स्टार बन्न या चर्चा कमाउन आएको होइन केवल एउटा सच्चा कलाकार बन्न आएको हु..लगभग १०० को हाराहारी मा गीत गाय ३० को हाराहारी मा सृजना गरे,,,४,५ ओटा म्युजिक भिडियो मा लरंग तरंग गरेर भूमिका निभाउने कोशिस गरे..र आज फेरी पनि एउटा भिडियो लिएर आएको छु .. जसमा सर्जक ओम छिनाल ज्यु को सृजनामा बिष्णु माझी ज्यु र मेरो स्वर रहेको छ भने सारिका के.सी ज्यु र मेरो अभिनय रहेको गीति संग्रह **हारे मैले**लिएर आएको छु के कस्तो लाग्छ जस्ता को त्यस्तै प्रतिकृयाको अपेक्षा राखेको छु यदि मन परेमा भिडियोलाई ..लाइक.कमेन्टस.शेयर गरेर हामी कलाकार लाई सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछु... जय गीत जय संगीत... मौसम गुरुङ ..अनी शितल सिजन डिजिटल प्रा.ली परिवार
हाम्राे स्याङ्जाली बिष्णु माझी काे गीत नसुनी नहेरी बस्न सक्दीन अति नै मन छुने शब्द रहेछ सम्पुर्ण टिम लाई हार्दिक बधाई छ आउदा दिन हरु मा यस्तै गीत लिएर आउनु हाेला.... धन्यबाद 🌹🌹
कति मार्मिक छ गीत कस्को मन रुदैन र यस्तो गीत सुन्दा हेर्दा खेरी । गीत धेरै राम्रो बनेको छ ।सब्द संगीत गर्नु हुने र गायक गायिका सबलाइ धन्यवाद आज यस्तो मन रुवाने गीत बजारमा ल्याउनु भएको मा। ।सबैलाइ बधाइ छ ।
हारे मैले हारे पिरतीको बाजी मा हारे मैले हारे तिमिलाई पाउने आभाष मारे मैले मारे आहा धेरै मिठो ॐ छिनाल सर , मौसम सर सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना छ!!
हुन त सबै राम्रो हुनछन बिष्णु माझी र माैसम गुरुङको तर यो गीतले साच्चिकै धेरै लाई रुवाउछ हाेला मलाई त रुवायाे । बिदेश बाट यो गीत मन पराउने कति हुनु हुनछ ल हेर्म त
आहा!! साह्रै राम्रो अनि मन रुवाउने गीत निकै छोयो मेरो मन आहा!! यो गीतेको आर्जु उहाँ हरु सम्पुर्ण लाई आत्म देखि बधाई दिन चाहन्छु।यति राम्रो गीत सुन्न अनि हेर्ने अवसर दिनु भएकोमा💑💑
आहा मर्मस्पर्शी गीत बिष्णु माझी दिदी र मौसम गुरुङ जि को स्वर मिठो लाग्यो!शब्द तथा लय संगीत पनि साह्रै उत्कृष्ट लाग्यो भिडियो पनि राम्रो छ!सारिका बहिनीको अभिनय एकदमै राम्रो छ!सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎆🎆🎤🎤🎧️🎧️🎧️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा यो गीतको भिडियो अन्तिम सम्म हेर्दा आड़ जिरिड़ग भयो शरीर भरी काॅडा उम्रिय अनि ह्ददयको गहिराईसम्म पुगेर स्पर्श गरी आॅखाले आॅशु निचोर्न बाध्य भए । यो गीत र भिडियोको जति तारिफ गरे पनि अपुर्ण रहन्छ आदरणिय मौसम गुरुड़ अनि सम्पुर्ण अडियो भिडियो युनिटलाई बधाई अनि धेरै धेरै सफलताको शुभकामना 👌👌👍👍 लोकसॅगित लाई माया गर्ने रोशन विष्ट हाल । 👉यु•ए•ई बाट👈
भीदियो मा काल्पनिक भयपनि आँसूले ओरालो बातो मोड्यो/ गायिका बिस्नु दिदी को आवाजमा हारे मैले हारे बहु चर्चित उत्कृष्ट लाग्यो आसा छ अरु गितले जस्टई यो गितलाई पनि सर्ब क्रिस्ट सफलता मिलोश 👍 /
यो गीत को जति प्रसंशा गरे पनि कमै छ वाव सबै भन्दा पहिला यो गीतको सर्जक ओम छिनाल ज्यु लाई हृदय देखि नै सलाम अनि गायक गायिका को त कुरै नगरौं मलाई सबै भन्दा मन पर्ने मौसम गुरुङ अनि बिष्णु माझीको आवाज अनि अभिनय पनि दमदार उत्कृष्ट बनेको छ सफलताको हार्दिक सुभ कामना
आहाँ अति राम्रो अति नै मिठो आवाज दिदी बिष्णु माझी स्वरुप भगवान् ले दियको यो आवाज अति नै मिठो धेरै मार्मिक गीत आँखाबाट आँसुका धारा आउँछ सारै मन पर्यो अनि बिष्णु दिदी हजुर को गित मलाई सारै मन पर्छ
दादा दर्शन नमस्ते म गुल्मीको मान्छे हाल सिर्लन्का boder बाट हेर्दै छु दादा कसम हजुर को यओ गीत ले मेरो आँखा को आँसु नै सकि यला जस्तो छ कसम दादा झु बोलेको छैन दामि छ geet
जिन्दगीको बाटोमा कती सपना तिम्रो साथ् बाच्ने देखे आज आफ्नै भाग्य देखी हारे कल्प्ना कहिले सोचिन यसरी जिउनु पर्छ भनेर यसले आँफै देखी आफ्नै आश मारे यो भिदियो को पारीकल्प्ना हेर्दा शब्द यसरी कोर्नु पर्ने देखिन्छ
नमस्ते दाजु म नबिन मगर डोटी मेरो घर चाहिँ सारै मार्मिक गीत छ सायद जिबन मा साथी भनेको यस्तै गित हरु हो। मेरो लागि यउटा राम्रो बाटो देखाई देउ , खोली थुनेर यिनै गित संग बगने गछू
नमस्ते...म लोक गायक मौसम गुरुङ.. यहाँ हरुको मायाँ,साथ,हौसला,सहयोग ले आज यो स्थान मा छु..म यो क्षेत्र मा स्टार बन्न या चर्चा कमाउन आएको होइन केवल एउटा सच्चा कलाकार बन्न आएको हु..लगभग १०० को हाराहारी मा गीत गाय ३० को हाराहारी मा सृजना गरे,,,४,५ ओटा म्युजिक भिडियो मा लरंग तरंग गरेर भूमिका निभाउने कोशिस गरे..र आज फेरी पनि एउटा भिडियो लिएर आएको छु ..
जसमा सर्जक ओम छिनाल ज्यु को सृजनामा बिष्णु माझी ज्यु र मेरो स्वर रहेको छ भने सारिका के.सी ज्यु र मेरो अभिनय रहेको गीति संग्रह **हारे मैले**लिएर आएको छु के कस्तो लाग्छ जस्ता को त्यस्तै प्रतिकृयाको अपेक्षा राखेको छु यदि मन परेमा भिडियोलाई ..लाइक.कमेन्टस.शेयर गरेर हामी कलाकार लाई सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछु...
जय गीत जय संगीत...
मौसम गुरुङ ..अनी
शितल सिजन डिजिटल प्रा.ली परिवार
हजुर ले गायका हरेक गित हरुले दिलमा छुन्छ दाइ मेरो सबै भन्दा मन पर्ने गायक हजुर पनि एक हो दाई ।अभिनय पनि सारै मन पर्यो सफलताको शुभकामना ।
Shital Shijan Digital Mousam Grg ko Junai pani geet yastai ashu jharne hunchha
Shital Shijan Digital Mousam Grg ko Junai pani geet yastai ashu jharne hunchha
Shital Shijan Digital Mousam Grg ko Junai pani geet yastai ashu jharne hunchha
Waw dami xa mausam g
हाम्राे स्याङ्जाली बिष्णु माझी काे गीत नसुनी नहेरी बस्न सक्दीन अति नै मन छुने शब्द रहेछ सम्पुर्ण टिम लाई हार्दिक बधाई छ आउदा दिन हरु मा यस्तै गीत लिएर आउनु हाेला.... धन्यबाद 🌹🌹
कति मार्मिक छ गीत कस्को मन रुदैन र यस्तो गीत सुन्दा हेर्दा खेरी । गीत धेरै राम्रो बनेको छ ।सब्द संगीत गर्नु हुने र गायक गायिका सबलाइ धन्यवाद आज यस्तो मन रुवाने गीत बजारमा ल्याउनु भएको मा। ।सबैलाइ बधाइ छ ।
मौसम गुरुङ सर को आबाज एकदम मिठो छ अनि बिष्णु माझी को को त कुरा नै नगरौ सधै एस्तै मिठो शब्दसंगीत मा गाउनु होला
धेरै धेरै बधाई छ ,,मौसम गुरुङ अनि बिष्णु दिदिलाई।।गीत अतिनै मार्मिक छ ।
मलाई एकदम राम्रो लाग्यो मन छोयो😂😂😂 यो गीतले र भिडियो पनि एकदम राम्रो छ बधाई छ सम्पुर्णटिम लाई 👍️👍️🌹
गीत अभिनय सबै कुरा एकदमै उत्कृष्ट लाग्यो बधाई तथा सफलताको हार्दिक शुभकामना सम्पुर्ण टिमलाई 💐
Raju tolangi gurung tq babu
Tq too alll
हारे मैले हारे
पिरतीको बाजी मा हारे मैले हारे
तिमिलाई पाउने आभाष
मारे मैले मारे
आहा धेरै मिठो
ॐ छिनाल सर , मौसम सर सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना छ!!
कथा वस्तुले घोच्यो 😍😍 बधाई छ ॐ छिनाल र मौसम गुरुङ दाइलाई
Krishna Sanjeel thank u..
हुन त सबै राम्रो हुनछन बिष्णु माझी र माैसम गुरुङको तर यो गीतले साच्चिकै धेरै लाई रुवाउछ हाेला मलाई त रुवायाे । बिदेश बाट यो गीत मन पराउने कति हुनु हुनछ ल हेर्म त
धेरै मार्मिक गीत,होलिको अबसरमा आएको यो गितले तपाइको जीवन्मा पनि रङ भरोस,सफलताको शुभकामना मौसमजी लगाएत सबैलाइ
वियोगान्त गीतका एक धरोहर
आदरणिय मौसम गुरुड़ लाई
ह्रदयदेखि नै नमन👏👏
मनै छुने गीत !!! साह्रै मन पर्यो सफलता को शुभकामना मौसम गुरुङ दाजु...!!!
बधाई छ मेरी प्यारी बैनी साबित्रा,सथै सम्टिमलाई,😍😍😍😍
आहा!! साह्रै राम्रो अनि मन रुवाउने गीत निकै छोयो मेरो मन आहा!! यो गीतेको आर्जु उहाँ हरु सम्पुर्ण लाई आत्म देखि बधाई दिन चाहन्छु।यति राम्रो गीत सुन्न अनि हेर्ने अवसर दिनु भएकोमा💑💑
एकदमै उत्कृष्ट अनि मार्मीक गीत सारै मन छोयो सवै टिमलाई हार्दिक धन्यावाद यहाहरुको लोक सांङगितीक यात्र अझै उज्वल वनोस शुभकामना
आहा मर्मस्पर्शी गीत बिष्णु माझी दिदी र मौसम गुरुङ जि को स्वर मिठो लाग्यो!शब्द तथा लय संगीत पनि साह्रै उत्कृष्ट लाग्यो भिडियो पनि राम्रो छ!सारिका बहिनीको अभिनय एकदमै राम्रो छ!सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎆🎆🎤🎤🎧️🎧️🎧️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा यो गीतको भिडियो अन्तिम सम्म हेर्दा आड़ जिरिड़ग भयो शरीर भरी काॅडा उम्रिय अनि ह्ददयको गहिराईसम्म पुगेर स्पर्श गरी आॅखाले आॅशु निचोर्न बाध्य भए । यो गीत र भिडियोको जति तारिफ गरे पनि अपुर्ण रहन्छ
आदरणिय मौसम गुरुड़ अनि सम्पुर्ण अडियो भिडियो युनिटलाई बधाई अनि धेरै धेरै सफलताको शुभकामना 👌👌👍👍
लोकसॅगित लाई माया गर्ने
रोशन विष्ट हाल । 👉यु•ए•ई बाट👈
धेरै राम्रो छ सारै मन पर्यो अझै पर्गति गर्दै जानू सफलता को सुभकामना om ब्रो
आहा यक्दमै मर्मस्पसि गिन मन मुटु छोयो😢 अझै सफलताको शुभकामना😍😍
हार्दिक बधाई छ गित राम्राे बनेकाेछ साथै भिडियाे पनि
Sarai ramro
आहा अति नै मिठो song झन् विष्णु माझी जी को सोर मा त झन् मिठो छ song
बिस्नु माझीको स्वर कति मिठो लय शब्द तेत्तिकै मार्मिक अनि सारिका के.सि को अभिनय दामी छ यस्तो पो गित लोकगितको धनी स्वर भयकी No.1 गायिका बिस्नु माझी
आहा मेरो त निकै मन छोयो यो गितले
निकै राम्रो छ गित सबै जनालाई बधाई छ ।।।।
भीदियो मा काल्पनिक भयपनि आँसूले ओरालो बातो मोड्यो/ गायिका बिस्नु दिदी को आवाजमा हारे मैले हारे बहु चर्चित उत्कृष्ट लाग्यो आसा छ अरु गितले जस्टई यो गितलाई पनि सर्ब क्रिस्ट सफलता मिलोश 👍 /
गीत मार्मिक छ सफलता कामना सबै तिमीलाई ।।।👨❤️💋👨👨❤️💋👨👨❤️💋👨
यो गीत को जति प्रसंशा गरे पनि कमै छ वाव
सबै भन्दा पहिला यो गीतको सर्जक ओम छिनाल ज्यु लाई हृदय देखि नै सलाम अनि गायक गायिका को त कुरै नगरौं मलाई सबै भन्दा मन पर्ने मौसम गुरुङ अनि बिष्णु माझीको आवाज अनि अभिनय पनि दमदार उत्कृष्ट बनेको छ सफलताको हार्दिक सुभ कामना
Wowowo. ,,गित पनि गायेक कलाकार्ले जिन्दगीमा झ्यापै मेल खाने गित बनाई गाई दिन्छन ।।गायेक कलाकार लाई धन्नेबाद हैत.
वा विष्णु माझी दिदी तपाईकाे स्वर कति मिठाे अझै यस्तै एक पछि अर्को नयाँ नयाँ गित सुन्न पाउ दिदीले गाउनु भएको हरेक गित नछुटाई सुन्ने गर्छु ।।।
एक दमै दामी छ गित मलाई धेरै मन पर्यो 👌👌👍️👍️
अति राम्रो गित रहेछ दाइ हजुर मौसम गुरुङ सफलता को सुभकामना
गित एकदमै मार्मिक छ।गितको कथावस्तु अनुसार अभिनय पनि एकदमै राम्रो छ।गितले अपार सफलता पाओस् ।सफल साङ्गितिक यात्राको शुभकामना🌷🌷🌹🌹🌺 मौसम दाजु
nabaraj kapri thank u
बिष्णु माझी का फ्यान जति एता हाजिर हुम त✋✋✋
अति नै मार्मिक मन छोयो दाइ यो गितले भिडियो नि उतिकै मन छुने छ यो गितका सम्पुर्ण पात्रलाई मनै देखि हार्दिक हार्दिक बधाई💓💓🌷🌷🌾🌾😘😘😘🙏🙏🙏👍️👍️👍️👍️👍️🌾🌾
धेरै राम्रो लय अनि शब्द मन छोयो बेस्ट अफ लक ब्रो
दामि रैछ गीत चै
मन छोयो !!! 😴😪
मार्मिक शब्द , मधुर स्वर , मन मोहक अभिनय अरु के भनु खै 😍
एकदम राम्रो छ गीत मलाई मन परेयो
धेरै राम्रो छ मन रोयो।।
मुटु कुँडिने लय/शब्द 😢
तर गीतको भाव एकातिर कथाबस्तु एकातिर...को हुनुहुन्छ डाइरेक्टर साब?👎️
लय मन पर्यो
जीन्दगीमा लोकगीत सूनेर रोयको छु भने आज पहीलो चोटी रोय 😢😢😢
Damiiii
सारै मार्मिक छ गित धेरै मन पर्यो मलाई
अति मिठो स्वर हरेक शब्द मा मलाइ मेरि सानु को याद आयो ।
Wow hi
राम्रो बनेको छ। गित। बधाई। छ। 👍👍👍👍👍
गीत होस त यस्तो होस ! ! हार्दिक बधाई ब्यक्त गर्दछु
Heart touching song and nice video congratulations dada 😍😍😍😍❤️
Shuimil
my life just love story heart touching very super nice
Sharmila Gurung tq nani
Sharmila Gurung Thank you for watching plz subscribe our channel thank you
Shital shijan digital pvt.ltd family
Sharmila Gurung thank u nanu
अतिनै मार्मिक गित शब्द ले मन छोयो सफलता को शुभकामना
Wow अति मार्मिक गित मनै लोभ्याउने
yo song dinkai sune ni jhan sunna man lagne nice song 💗 tq sampurna timlai
Mutu xoyo man roya ruwayo yo geet le प्रगती को करोडौं को शुभकामना
दामी छ भान्जा !!
Wow really awesome 👌👌👌👌👌👍👍👍👍👍
सबै महानु भाब प्रती अभारी छु ओम छिनाल
Nice song
Super x
Run man lagx bishnubmajhiko geet sunda 😘
सारै राम्रो गित प्राय सबै गित राम्रो लाग्छ दाईको गित
आहा अतिनै मिठो प्रस्तुति मनै छुने गीत छ यो त सारैनै मन पर्यो मलाई
आहाँ अति राम्रो अति नै मिठो आवाज दिदी बिष्णु माझी स्वरुप भगवान् ले दियको यो आवाज अति नै मिठो धेरै मार्मिक गीत आँखाबाट आँसुका धारा आउँछ सारै मन पर्यो अनि बिष्णु दिदी हजुर को गित मलाई सारै मन पर्छ
दादा दर्शन नमस्ते म गुल्मीको मान्छे हाल सिर्लन्का boder बाट हेर्दै छु दादा कसम हजुर को यओ गीत ले मेरो आँखा को आँसु नै सकि यला जस्तो छ कसम दादा झु बोलेको छैन दामि छ geet
कति मिटो छ है विष्णु दिदी को स्वर
Nice song
जिन्दगीको बाटोमा कती सपना तिम्रो साथ् बाच्ने देखे आज आफ्नै भाग्य देखी हारे
कल्प्ना कहिले सोचिन यसरी जिउनु पर्छ भनेर यसले आँफै देखी आफ्नै आश मारे
यो भिदियो को पारीकल्प्ना हेर्दा शब्द यसरी कोर्नु पर्ने देखिन्छ
नमस्ते दाजु म नबिन मगर डोटी मेरो घर चाहिँ सारै मार्मिक गीत छ सायद जिबन मा साथी भनेको यस्तै गित हरु हो। मेरो लागि यउटा राम्रो बाटो देखाई देउ , खोली थुनेर यिनै गित संग बगने गछू
❤
पिरथी को बाजि मा मैले हार मैले हारे धेरै धेरै मन छुने गीत सुन्ना पाउँदा आजो यो मन सारै खुसी छ म कतार देखि कमेन्ट गर्दैछु
अति नै राम्रो अनि समय सान्दर्भिक बनेको छ गित गायक गायिका लाई सफलता को शुभकामना ।
Kati Bela upload hunchha br0
दामी छ ब्रो एकदम मन पर्यो। यस्तै यस्तै नयाँ नयाँ गीत। हरु सुन्न र हेर्न पाउँ।।
श्याम को बुडि फुलमाया Thank you for watching plz subscribe our channel thank you
Shital shijan digital pvt.ltd family
श्याम को बुडि फुलमाया thank you..
श्याम को बुडि फुलमाया thank u
very nice song nice video Bishnu Majhi & mausam gurung sweet voice
नमस्कार ,,म ओम छिनाल दर्सक स्रोताहरुको माया साथ सहयोगले आज यहाँ सम्म पुग्न सफल भएको छु,,यो माया अटुट रहि रहोस,,सबै महानु भाबहरुलाइ धन्यवाद
धेरै मार्मिक सृजना मामा हजुर🙏🙏😭♥️
Ekdamai ramro x geet video congratulations
Padam Bohara Thank you for watching plz subscribe our channel thank you
Shital shijan digital pvt.ltd family
dherai ramro x
Ramro xa geet mousam dai
finally it is out ! wow! wow! really awesome mousam daa. heart touching acting daa. Sarika you are amazing.
pramila gole Tamang tq
Ekdam sumadhur ra marmik geet. Safaltako shubhakamana.
Dami xa
गित को हरेक शब्दले मन छोयो यक्दम राम्रो छ यक्दम मन पर्यो
Lastai ramro lagyo malaita
Ahaa❤❤nice❤❤song❤❤❤
Nice song 👌👍️
Heart touching songs best up luck holl unit💕💕💕💕💕💕💕💕💕💕
Saru Adhikari tq
Nice song best of luck all units...
dherai ramro x git badai x sampuna lai
असाध्यै राम्रो गित अनि शब्द लय अभिनय मार्मिक छ सम्पूर्ण टिमलाई गितको सफलताको शुभकामना म हेर्दैछु मलेसिया बाट
एकदमै राम्रो बनेको मार्मिक गित ...
Ramro mousam dai
सबैको मायाले आज गित संगीत प्रती पनि निरन्तर छु।।
Wow ati ramro xa babu good luck
जय गीत जय सङ्गीत
Gajjab song. Super acting. Ruwayo ho ruwayo!
Super video 👌👌👌👌👌
Ramro xa git suvakamana sampurna tim lai
बधाई छ सम्पूर्ण टिमलाई गित धेरै राम्रो छ
कसैको मन मुटुको व्यथा लाई गित मार्फत गित बाट पोखि दिने तवाई लाई सलाम छ मेरो ।
All the best ms. Sabitra sis
Mero ta aakhabata aashu nai aayo yo geet suner ani mausham daiko abhinaya dekher
Heart Touching Song
Nycc song
Ati raamro xa
Omg मेरो जीबनमा ठ्याकै मेल खाने गीत भयछ।