जसले जे सुकै भोनोस तर नेपालि लोक दोहरीको पुष्कल दाई मेरो king नै हो पुष्कल लाई हराउने गाएक अझै सम्म आको पनि छैन तर मेरो यो भनाईलाई याद राख्नुस हराउने गाएक आउने पनि छैन नमस्ते म कुबेट बाट हेर्दै छु है
Shanti shree pariyar is my dream gril, सपनामा आउछिन मीठो गित सुनाएर जान्छिन्😄😄 अजर अमर शुभकामना , पुस्कल शर्मा बोश काली गङ्गा तरेर फेरि गज्जब को कोशेली लिएर फर्किनु भएछ सफलता को नौ मुरि शुभकामना । ❤️❤️ For hole team🙏🙏
वाह पुस्कल शर्मा अनि सन्ती श्री परिवार को स्वर को थुलै फ्यान मत हजुर सारै राम्रो गित भिडियो धन्यवाद तथा हार्दिक आभारि छु सम्पुर्ण सर्जक हरु प्रती साथै सफलता को अग्रिम सुभ कामाना।
जब 12 घन्टा डिउटी गरि आफ्नो अस्थाइ कोठामा मा प्रबेश गर्छु तब एहि मनमा गुम्सिएका हरेक अथहा बहकिने मनका हजारौ पीडा एहि गित सुन्दा बिस्तारै भुल्दै जान्छ्न अति मीठो अनि मनै छुने गित पुस्कल दाइ अनि रोल्पाली चेली शान्ती दिदिको आवाज अनि लय सिर्जना अमित रोकाय लगाएत सम्पुर्ण टिम लाई बधाइ अनि सुभकामना.....
अमरित रोकयाको मियुजिक सधैं मीठो सुनिरहनु लागि रहनछ ।तैसै माथि पुसकल sahrma र सान्ति श्री को सोरले यो गित निकै उत्कृष्ट बनेको छ ।। यो एसतो गितले सफलता पाउनु परछ ।।सफलता पाअोस अग्रिम शुभकामना यो गितको टिमलाई ।।
Badhai xa mero sir raja amit ji ko laya ra swor daju puskal daju ko dherai ramro lokgeet xetra mai man parne mera 2 manxe love you 2 jana lai hai dherai
साचिकै पुस्कल दाजु र सान्ता दिदि नेपाली लोक दोहोरी मा आब्बल कलाकार हुन् ......यहि बिचमा विभिन्न खालको दोहोरी आयको बेला छुत्तै खालको दोहोरी गीत सुन्न र हेर्न पाउदा खुशी लग्यो सचिक्कै भन्नी हो भनी माया प्रेम हुने को लागि त ठ्याक्कै मेल खयको छ आउने दिन हरुमा पनि यस्तै गीत को अपेक्षा राख्दछु।
पुशकल शर्मा जि यो मार्मिक गितको सफलताको लागी बधाई छ । गित अनुसार भिडियोमा केही कमजोरी देखिन्छ यहाँ तपाईं स्वयंम अभिनय गर्नु भएको भए सुनमा सुघन्ध हुनेथियो कि।
पुस्कल शर्मा र शान्ति श्री परियारको आवाजमा रहेको निकै मिठो मार्मिक गीत शंकालु बजारमा ल्याएका छौ , हेरेर प्रतिक्रिया दिनुहोला ।
Wou song ysto p0 hunu parx
Good song
M
Ramro x
Pushkal sharma ko sahrai mitho melody ani shanti shree ko.
जसले जे सुकै भोनोस तर नेपालि लोक दोहरीको पुष्कल दाई मेरो king नै हो पुष्कल लाई हराउने गाएक अझै सम्म आको पनि छैन तर मेरो यो भनाईलाई याद राख्नुस हराउने गाएक आउने पनि छैन नमस्ते म कुबेट बाट हेर्दै छु है
पुस्कल शर्मा र शन्ति श्री परिवार को friends हरूजति एटा हाजिर हुम 🌹🌹🌹🌷🌷🌼🌻
मेरो लय सिर्जना को गित कृपया एकचोटी हेरिदिनु होला धन्यवाद
दाइ हजुर को लय ले मन छुन्छ हजुर को लय मा कुनै दिन काम गर्ने मन्छ हजुर् को लय ले रुवाउछ 😭😭😭😭😭😭😭
Abhinaya pani puskal ra aayushma ko hunu parthyo jhan ramro hunthyo
@@krishnabam274 hus bhai wc tq hai
आहा राजा लय मीठो छ।
धेरै राम्रो गित छ मेरो त मनै छोयो यो गितले 10 चोटि सुनी sake💕💕💕💕💕💕
यो हो नि लोक गीत को असली पहिचान नेपालको सबै भन्दा प्रहिलो गायक अनि नायक पुस्कल दाजु❤️❤️🇳🇵
पुस्कल शर्मा नम्बर १गायक हो ? फ्यानहरु यता हाजिर हौत कति रैछ???
Aba ma pani xu friend
Kgic. Due a on as a on
Ho hajur
Me
♥️
Shanti shree pariyar is my dream gril, सपनामा आउछिन मीठो गित सुनाएर जान्छिन्😄😄 अजर अमर शुभकामना , पुस्कल शर्मा बोश काली गङ्गा तरेर फेरि गज्जब को कोशेली लिएर फर्किनु भएछ सफलता को नौ मुरि शुभकामना ।
❤️❤️ For hole team🙏🙏
आहा पुष्कल शर्मा अनि शान्ति श्री को आवाज को भिकारी नई हो मत एकदमै मार्मिक बनेको छ । गीत
बधाई अनि सफलताको शुभकामना
Sagar Rana Kshatri tq hajur
Ramu
9844852690
@@ramuthapa4866 9
@@ramuthapa4866 9
Kamti ma Pani mah 90 patak sunda Pani man variyana...
Kati mitho awaj Ka sath
Puskal daju ani shanti diju ...
कति मिठो गीत पुस्कल शर्मा र शान्ति श्री परियारको मधुर स्वरमा
अति मिठो स्वार पुस्कल शमाँको मेरो फेन पनि हुनुहुन्छ
Tiktok dekhi आएको हो,मन छोयो अति मन पर्यो?
#पुस्कल शर्मा को फ्यान जति यता हाजिर हउ -त्💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
Audina
🙏🙏🙏
💝💝💝💝💝
Yes
❤️🖤💛💚💚💜💜💙🖤💛💚💜❤️❤️
समग्र हिसाबमा गित मिठो रहेछ।।शुभकामना सम्पुर्ण टिमलाई 💐💐💐
Prem Sapkota Sonu tq hajur
पुस्कल सर्मा को गीत मन पराउने जति ✌✌✌✌👌👌👌
वाह पुस्कल शर्मा अनि सन्ती श्री परिवार को स्वर को थुलै फ्यान मत हजुर सारै राम्रो गित भिडियो धन्यवाद तथा हार्दिक आभारि छु सम्पुर्ण सर्जक हरु प्रती साथै सफलता को अग्रिम सुभ कामाना।
Bhim Ale Magar tq hajur
ॐॐॐ
Damii Beautiful song
@@guruaamafilms9510 🌹🌹🌺🌺❤️❤️❤️
आहा कति मर्मिक गित हो मन पर्यो पुस्कल शर्मा सर र शान्ती श्री परियार दिजु को आवाज मा रहेको बधाई छ सम्पुर्ण कलाकार मन मुटु हरुमा🎸🎸🎸
कस्तो राम्रो लायो
धेरै राम्रो छ मन छोयो कसैको यथार्थ जीवन मा यस्तो नहोस कामना गर्छु सबैको जीवन राम्रो होस
😍😍😍🙋🕊️🕊️🕊️🕊️😘😘😘अति मर्मिक गित दादा र दिदिको अझै यस्तो यस्तै मिठो मिठो गित को प्रतीक्षा मा बस्ने छु 🌹🕊️🕊️🕊️🕊️शुभकामना हजुर हरुलाई🕊️🌹
जब 12 घन्टा डिउटी गरि आफ्नो अस्थाइ कोठामा मा प्रबेश गर्छु तब एहि मनमा गुम्सिएका हरेक अथहा बहकिने मनका हजारौ पीडा एहि गित सुन्दा बिस्तारै भुल्दै जान्छ्न अति मीठो अनि मनै छुने गित पुस्कल दाइ अनि रोल्पाली चेली शान्ती दिदिको आवाज अनि लय सिर्जना अमित रोकाय लगाएत सम्पुर्ण टिम लाई बधाइ अनि सुभकामना.....
y
Very nice song in the world
tq hajur
धरै राम्रो लाग्यो
निकै मर्मस्पर्शी शब्दहरुले सजिएको गित जसमा सुमधुर आबाजका धनी पुष्कल शर्मा र सान्ती श्री परिवार को यो गीत ले मनै छोयो। यहाहरुलाई सफलता को कामना ।
पुस्काल दाज्युको गितमा एक खलको मिठास हुन्छ सुनौ सुनौ लाग्ने
पुस्कल दाईको गाऊने शैली एकदम फरक छ। खुशी लाग्यो । प्रगतीको कामना सम्पुर्ण परिवार लाई।
Nice song
Nice
Hour. Ko dada sopar xa niac
Very nice song
@@posanyogi6032 wow
यकदमै राम्रो छ गित👍👍👍👍👍👍👍👍👍👍👍💘💘💘💘💘💘💘💘
PUSKAL DAI KO YO GEET ATI NAI MITHO XA
यो गितमा मोडल पुसकल sharma भएको भए अझै उत्कृष्ट हुनिथियो भने जति हाजिर एता
Geet ma kunai khot lauune thawu xaina 100% nayeaa dinu vaxa all sankalu song team work
आहा धेरै राम्रो लाग्यो कति मिथो सब्द मा बनेको गित बधाई छ अमृत दादा लगाइत सम्पुर्ण लाइ 👌👌👌😍
माया घिमिरे 123 tq hajur
पुस्कल शर्मा को फ्यान जती एता हाजिर गराम है।
आहा
बरिस्ठ गायक तथा सर्जक पुष्कल जि हजुर को गित हरु निकै मन पर्छ
यो गित पनि सफल्ता को कामना गर्दछु
मलाई नै गाए जस्तो भयो सुन्दा सुन्दै कतिखेर रोए पत्तै पाइन। 100000000 likesssss
त्यो गालाको घाउ त हाहाहाा कति नसुवाउदो भा
गित प्रफेक्ट
फस्ट टाइम रोय म गित हेर सुनेर। सम्पुर्ण युनिटलाइ सफलताको शुभकामना साथै बिसेस गुरुआमालाइ
Mada Shahi tq hajur
GURUAAMA FILMS Tq so much Guru aama 😘😘😘
@@madanshahithakuri7160 सुब्बा 9667506198
@@madanshahithakuri7160 ok
अझ माेडल मा पनि पुस्कल जि कै हुन पर्नी हो झन राम्रो हुन्थ्यो?
Nice xa vai 😢😢😢😢😭😭😭😭😭
धेरै राम्रो गीत बनेछ पुस्कल दाइ र सान्ती श्री दिदीको स्वर धेरै मीठो छ।।।।।।।
Nice lok geet 👌👌😘😘
#MaitiNepalMusic
धेरै राम्रो
राम्रो छ गित्👍️👍️👍️👍️
गित को कुनै बयान गरने शब्द भेटिएन
👌👌👌👌 पुश्कल दाइ को यभिनय भय अझै उत्किष्ट हुने थियो
राम्रो लागो गीत राम्रो छ
aaha kati marmik git sari man xoyo🥀🥀🥀😍😍😍😘😘
Aaha kati marmik geet
Nepali Lok dhori only king puskal dada
जति सुने पनि सुनम सुनम लाग्नी गीत दामी छ लय स्वर सब्द
जति सुनेयो सुनी रहन मन लागछ अाफै दुखि भयर होला
Ekdam mitho Geet🙏🏻🎼🎵❤❤
Sayntimantal git maa aayushma karkai acting lay jhan sundai heradai Garda aanad aaounay .
निकै राम्रो मार्मिक मनै छुने लोक गित धेरै मीठो आवाज छ पुस्कल सर अनि शान्ती जि को all the best
wow ekdm fantastic puskal sharma ko voice le nai mutu kapx yo gitma
मुटू छोयो गीतले❤️❤️
सारै मार्मिक छ यो गित धन्याबाद हजुरहरुको सम्पुण टिमलाइ।। निकै मीठो स्वर अनि शब्द ।दैबै जना मेरो मन पर्ने हुनुहुन्छ।।।धन्याबाद।
सारै राम्रो भाका मन मुटु नै छोयो
यक तर्फ आमा र अर्को तर्फ आमा
2081 yetai हाजिर हौ त
Ma tw pushkal shrma ko fn ho sabai geet hru man prxa♥️♥️♥️🎸🎸🎸🎸
वाह साह्रै मन छोयो
Mito raixa dai
अमरित रोकयाको मियुजिक सधैं मीठो सुनिरहनु लागि रहनछ ।तैसै माथि पुसकल sahrma र सान्ति श्री को सोरले यो गित निकै उत्कृष्ट बनेको छ ।। यो एसतो गितले सफलता पाउनु परछ ।।सफलता पाअोस अग्रिम शुभकामना यो गितको टिमलाई ।।
Badhai xa mero sir raja amit ji ko laya ra swor daju puskal daju ko dherai ramro lokgeet xetra mai man parne mera 2 manxe love you 2 jana lai hai dherai
पुष्कल जि नमस्कार तपाईको गित एकदमै मन रुवाउने🙏🙏
अभिनय गर्ने अलिक निमिलेको जस्तो लाग्यो हाम्रो sir को anyway nice lovely geet
म पुस्कल जिका गीत प्रायः सुनिरहन्छु। भावुक गीतका पर्याय पुष्कल नै हुन्। शंकालु पनि मन छुने छ। बधाई तथा शुभकामना!
- लाल साउद ( हाल कोरिया)
खिमा रोका मगरको टिकटक हेरेर यो गित हेर्ने को को होला,
यहीँ माया ले खुशी दिन्छ यहीँ मायाले पिर 😢😢😢😢😢😭😭😭😭😭 nice song
Ho..haii manju...anyway nice heart touching of this hurt to be heart.. song
साचिकै पुस्कल दाजु र सान्ता दिदि नेपाली लोक दोहोरी मा आब्बल कलाकार हुन् ......यहि बिचमा विभिन्न खालको दोहोरी आयको बेला छुत्तै खालको दोहोरी गीत सुन्न र हेर्न पाउदा खुशी लग्यो सचिक्कै भन्नी हो भनी माया प्रेम हुने को लागि त ठ्याक्कै मेल खयको छ आउने दिन हरुमा पनि यस्तै गीत को अपेक्षा राख्दछु।
गित को शब्द चयन एकदमै मार्मिक छ!सुनौ सुनौ लाग्ने
सफलता को शुभ कामना
Mero tw fabbret ho yo get
डिलो आउछ कडा अाउछ।।
गित सरै राम्रो छ।सुनेको सुनै गर्न मन लाग्छ।।।
निकै मीठो गित अमित दाइ 😘
गीत म कुनै चिज को कमि छ त केवल पुस्कल शर्मा को अभिनय नत्र सबै राम्रो छ शुभकामना छ सबै जना लाई।
धेरै धेरै राम्रो छ गीत मेरो मन छोयो
मार्मिक छ यो गित रुवायो सारा दुनियाँ अनि मेरो मन यो गित्ले
सारै आसु आयो पुस्कल।।राम्रो गित को लागी धन्यवाद दोस्त
अति राम्रो मनै छाेयाे धनयबाद कलाकार दाजुदिदिलाई
मार्मिक शब्द अनि गीत
😭😭😭😭Kti marmik sabda haru
पुश्कल@शान्ती प्रतीक्षाको घडी समाप्त 🙌💞🎵🎼निकै मीठो मनै रुवाउने मनै छुने ❣️💕धेरै राम्रो गित सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई👌👏💃💃💃💃
HIGH note ma kati ramro
एकदमै राम्रो छ गित दादा हजुरकाे अभिनय भएको भए झन राम्रो हुन्थे हाेला दादा
मार्मिक गित
पुस्कल दाजु को
यक दम मन छोयो
I love song
👌👌👌👌👌
❣️❣️❣️❣️❣️
सुपर हित गित पुस्कल शर्मा & सान्तिश्री परियार को I like song
शान्ती श्री को स्वरले फिदा भएको छु ।
अति नै मीठो सोङ कस्को मन रुन्नर्♥️love you song
पुस्काल सर्मा अनि सान्ति परियार बहिनि मेरो बेस्ट निकै मन छुने गित 👍️👍️👍️🙏🙏🙏🙏
पुस्कल शर्मा र aayushma जी को अभिनय भको भए झन उत्कृष्ट हुन्थ्यो video
Sahi ho
\c
Dherai man chhoyo yo geet le puskal daju& santi didi
अति मार्मिक शब्द अनी मनै छुने भाका छ पुष्कल शर्मा र शान्ति श्री परियार को यो मिठो स्वरमा सजिएको लोक दोहोरी गीत धेरै राम्रो छ
पुस्कल शर्मा को स्वर अनि गित अति मन पर्छ अनि पुस्कल शर्मा दाइ पनि धेरै मन पराउछु मैले
Dherai ramrox pushkal sharmaji.
गीत अत्यन्त मार्मिक छ ।मलाई साह्रै मन प-यो।
पुरै गीत हेर्न सकिन आँखा बाट आँसु आयो
मार्मिक गित जति सुने पनि धित नमर्ने
अन्ति रारो छ पुस्पक दाई गित
पुशकल शर्मा जि यो मार्मिक गितको सफलताको लागी बधाई छ । गित अनुसार भिडियोमा केही कमजोरी देखिन्छ यहाँ तपाईं स्वयंम अभिनय गर्नु भएको भए सुनमा सुघन्ध हुनेथियो कि।
Ati nai mitho git vidiyo baneko xa la badhai xa sabai team lai
💕💕💕💕💕सुनिरहु जस्तो 💕💕💕💕💕
Music Areenjment ( binod bajurali dai) ani audio mixing pani दमदार छ vocle ma puskal sharma and shanti shree pariyar very intelligent voice
पसुपति सहरमा र देवी घति मगरको लोकप्रिय गीत
Aaha puskal dada super nice song❤️🌹👌
Nice song puskal
कस्तो मन छुने गीत रहेछ ❤❤
निकै मार्मिक गित मन पर्यो रुवायो मलाइ नि
सोचेको भन्दा भिन्न कथा बस्तुमा भनेको भिडियो रैछ। अझै राम्रो गर्ने ठाँउ धेरै छ🙏🙏
Wow aatinai ramro Geet man choyo barai ni 😍😍😢😢
😢😢😢
hjrko jeevan yasarinai betos puskal sharma
गीत एकदम राम्रो छ मार्मिक पनि तर अभिनय पुश्कल शर्मा को भए अझै राम्रो हुने थियो जे होस ठिकै छ सफलताको सुभ कामना सम्पुर्ण युनिट लाई
👍️👍️
सहि कुरो